यस्तो रहेछ गगनको भाषण कलाको रहस्य ! Gagan Thapa on Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Gagan Thapa on Tamasoma Jyotirgamaya with Tika Ram Yatri
    Program: Tamasoma Jotirgamaya
    Presentor: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri

ความคิดเห็น • 161

  • @santoshrajsubedi440
    @santoshrajsubedi440 6 ปีที่แล้ว +8

    गगन थापा एक्लो बृहस्पति,आस लाग्दो नेता,देशको खम्बा,जय नेपाल।

  • @gurungkanxa9381
    @gurungkanxa9381 6 ปีที่แล้ว +6

    Very good interview Tika Ram ji. पार्टीको हिसाबले होइन व्यक्तिगत हिसाबले मलाई एकदम मन पर्ने नेता good think good vision भएको नेता। जो गगन जि ले के पी ओलिले RAAW संग कुरा गरेको कुरा गर्नु भयो सहि हो। यो कुरा त शुधिर शर्माको प्रयोगशालाम पनि पढेको थिए मलाई लाग्छ नेपालको उच्च नेताहरु CIA र RAAW बाट कोहि अछुत छैन जस्तो लाग्छ। गगन जि भबिष्यको प्रधान मन्त्री हो। नेपाली कांग्रेसमा तपाईं जस्तो युवा नेताहरु सक्रीय हुनु पर्‍यो।

  • @rajandhakal555
    @rajandhakal555 6 ปีที่แล้ว +83

    चाहे जो जस्तो व्यक्ति होस् त्यो सबैको प्यारो हुनै सक्दैन त्यस्तै गगन थापा पनि त्यस्तै पात्र हुन् सबैलाई मन नपर्ला तर देशको नेतृत्व गरेर विकास दिनसक्ने नेता हुन भन्ने लाग्छ आशा छ ✋✋

    • @genxhavoc5065
      @genxhavoc5065 6 ปีที่แล้ว

      LoveNepal BiNdas feri aasha haru chakna chur hunna ready hudai baas. Jati 5~10 barsa ma neta haru le Singapore baani dinchu bhane ni Kukur le ryal chuwayeko jasto. Kaan ma tel haandai ho Ki k ho.

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +1

      LoveNepal BiNdas सहमत

  • @bishalpanthee2649
    @bishalpanthee2649 6 ปีที่แล้ว +14

    The way Tikaram Yatri tables the question to the guest is more logical and extremely reasonable!

  • @laxmisapkota6536
    @laxmisapkota6536 6 ปีที่แล้ว +1

    Both are wordsmith. Thank you. It is always interesting to watch Yatrijee program.

  • @nichalkarki9451
    @nichalkarki9451 6 ปีที่แล้ว +3

    गगन थापा जिन्दावाद

  • @dbmalla1272
    @dbmalla1272 6 ปีที่แล้ว +1

    आश लाग्दो नेता हुनुहुन्छ गगन थापा

  • @santoshneupane9565
    @santoshneupane9565 6 ปีที่แล้ว +3

    Tika sir question n gagan dai ko answer waoo

  • @rebchhetri4133
    @rebchhetri4133 6 ปีที่แล้ว +3

    येकदमै आशा लाग्दा नेता हुनुहुन्छ गगनजी तर यती भन्दैमा काङ्ग्रेस को पक्ष लिन सकिदैन जब सम्म काङ्ग्रेस को लिडरसीप बद्लिदैन । जहिले गगन थापा जस्तो लिडरसीप आउँछ पुनः काङ्ग्रेस मा फर्किने छु । स्वास्थ्य मन्त्री हुँदा वाहा ले गरेका काम देखि निकै पर्भाबित छु ।तर वाहा को पार्टी ले वाहा लाई अगाडि बढिरहेको देख्न चाहन्छ जस्तो देखिदैन ।

  • @काजीप्रवासी
    @काजीप्रवासी 6 ปีที่แล้ว +21

    टिकाराम दाजु पनि भव्य गगन दाजुपनि भव्य

  • @premdhakal2626
    @premdhakal2626 6 ปีที่แล้ว +2

    बिचार राम्रो गगनको

  • @Rockstar-kf2iy
    @Rockstar-kf2iy 6 ปีที่แล้ว +34

    पाटी गत हिसाबले हैन तर ब्याक्ती गत हिसाब ले असाध्यै मन पने र आशा लाग्दो युवा नेता मेरो नजर मा

    • @bhadrasinghthapabhadarsing7627
      @bhadrasinghthapabhadarsing7627 6 ปีที่แล้ว

      कांग्रेसमा गगन युवा नेता पक्कै दह्रो हो थियो तर "गुन्डा नाइके मर्दा, इन्डियाले नाका बन्दिको बेलामा " बोलि , देखाएको ब्यबाहार र आजको कुरा सुन्दा, परेछी मात्त्रै चेत छ भन्ने, सिद्द भयो परिपक्क हुन समय लाग्दो रहिछ....? अब दुर्द्शिताको कमि देखियो !!!!!!!

    • @dhanbahadurbudha5090
      @dhanbahadurbudha5090 6 ปีที่แล้ว

      Gagan dai we expect you

  • @suchitbista2560
    @suchitbista2560 6 ปีที่แล้ว +2

    Great gagan dai

  • @urgen504
    @urgen504 6 ปีที่แล้ว +3

    बोल्न सिक्ने हो भने गगन थापा सँग सम्भवत गरौं जय नेपाल

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 6 ปีที่แล้ว +4

    आज को अन्तर्वार्ता ले धेरै कुरा सिक्न पाइयो

    • @ratanthapa3753
      @ratanthapa3753 5 ปีที่แล้ว +1

      entertainment entertainment ✋

  • @yogeshbhandari2592
    @yogeshbhandari2592 6 ปีที่แล้ว +4

    फलदायी कुराकानी

  • @gopalmgr.gaming3006
    @gopalmgr.gaming3006 6 ปีที่แล้ว +2

    कङ्ग्रेसको नेता गगन थापा एउटा प्रभावशाली एबम मन पर्ने नेता हुन । तर उनको पार्टी ले गतिशीलता लिन नसक्दा उनको देश बिकास मा लगाउने क्षमता खेर गैइरहेको छ।

  • @ballavc
    @ballavc 6 ปีที่แล้ว +1

    Despite of my Idelogy for different party, I admire this Guy and i am proud on him as our MP. He can sit in on any kind of open debate.

  • @gaganbahadurchhetri3264
    @gaganbahadurchhetri3264 6 ปีที่แล้ว +2

    best analysis. .....

  • @ranaduo2023
    @ranaduo2023 6 ปีที่แล้ว +3

    गगन थापा जस्तो नेताले काङ्ग्रेस हाक्नु पर्छ , भविष्यकाे नेपालकाे प्रधानमन्त्री।

  • @gauravayer8669
    @gauravayer8669 6 ปีที่แล้ว +1

    गगन थापा काे अघ्ययन र बिचार मन पर्याे । अाशा लाग्दाे नेता हाे पक्कै पनि । तर कुनै कुनै मित्र ले कमेन्ट मा लेख्नु भा छ अरुले पढेकाे लेखेकाे पढेर बाेल्याे रे । हाे मित्र हामी ले जे जति कुरा र बिचार राख्छाै बाेल्छाै ती सबै हामिले सुनेका सुचना नै हुन र ती सुचना हरु लाई ठ्याक्क मिलाएर भन्न सक्नु र बाेल्न सक्नु नै अाज काे बाैद्धिकता हाे अाफ्नै ज्ञान बाेल्न सक्ने त बुद्ध पुरुष भै हाल्याे नि । अाज काे परिबेश मा गगन संग सहि सुचना छन ।।

  • @nepal3746
    @nepal3746 6 ปีที่แล้ว +2

    Love today's episode ! Like

  • @devrajnepal9752
    @devrajnepal9752 6 ปีที่แล้ว +24

    जय नेपाल गगन दाइ देशले आश गरेको युवा नेता

  • @deepakpujara2805
    @deepakpujara2805 6 ปีที่แล้ว +4

    gagan thapa is the best leadership of Nepali political leaders

    • @hemlalamoktan4396
      @hemlalamoktan4396 6 ปีที่แล้ว

      deepak pujara deepak ji aajhai bharma rahexa ...ma gagan kai thauko hu khai pani time dina sakeko ...

  • @rajkumar-ht8gv
    @rajkumar-ht8gv 6 ปีที่แล้ว +2

    जय गगन थापा जि

  • @bibekneupane5141
    @bibekneupane5141 6 ปีที่แล้ว +2

    मन परो टिकाराम जि।

  • @SureshSamarpan
    @SureshSamarpan 6 ปีที่แล้ว +15

    सहि भन्नू भयो गगन दाइ।

    • @hongkongtailor8176
      @hongkongtailor8176 6 ปีที่แล้ว

      suresh kumar गगनजी जस्तो क्षमतावान सांसद अरु 4/5 जना हुने हो भने संख्यामा कम भएपनि कम्युनिष्ट सरकारको घमन्ड टोड्दनलाई खासै समस्या नै छैन तर अरु सांसदहरुमा गगनजी जस्तो क्षमतावान भएन त्यसैले पनि यो अधिनायकबाद सरकारले मनपर्दी गर्दै गएको छ जे होस् यो राष्टको भाबि प्रधानमन्त्री भनेकै गगन जी हो यो मेरो मात्रै नभए आम नेपालीको इच्छा हो

  • @bikashdangi809
    @bikashdangi809 6 ปีที่แล้ว +1

    positive and informative discussion

  • @jackdavid7621
    @jackdavid7621 6 ปีที่แล้ว +2

    गज्जब लाग्यो

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 6 ปีที่แล้ว +1

    Very nice and positive thought interviw

  • @lifesucks8449
    @lifesucks8449 6 ปีที่แล้ว +2

    Good thought gagan thapa g

  • @trinity396
    @trinity396 6 ปีที่แล้ว

    Tikaram hi ko harek prasna hamro maan ma pani uthey Kai huncha
    Chita bujcha tikaram hi ko interview herey Ra
    Keep up bro

  • @gyamurama4536
    @gyamurama4536 6 ปีที่แล้ว +9

    मलाइ मन पर्ने पाटी काङ्ग्रेस मन पर्ने नेता गगन दाइ

  • @Garbuja
    @Garbuja 6 ปีที่แล้ว

    गगन मा दम पक्कै छ।बिचार उत्कृष्ट नै लाग्याे

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 6 ปีที่แล้ว +2

    याे गगन थापाजूकाे वहस कार्यक्रमले कमसेकम नेपालमा राजनितीमा शिक्षित माण्छेकाे अभावनै हामी नेपालीकाे पिछडीएकाे कारण हाेकी जस्थाे भान भयाे नेपालमा शहि क्षमता वान नेतृत्व जब शक्तिमा पुग्दैनन तब सम्म राईट म्यान राईट ल्पेस भन्ने नै हुदैन जस्थाे हुण्छ जब सम्म शिक्षा र उमेरकाे ख्याल गर्न सक्दैनम तब सम्म हामीले संवृध्दीकाे अाषा गर्न सक्दैनन जस्थाे लाग्छ फेरि पार्टीले अाफ्ना समसद लाई हुईप जारी हुण्छ भने सायद प्रतिपक्षकाे जति राम्राे भुमिका र भिजन भए पनि राज्यका लागि अाैचित्य हिन जस्थै हुदाे रहेछ , अहिलेकै अवस्थामा पनि प्रति पक्षले राज्यलाई काहाँ घुडाटेकाउन सकेकाे छ ?

  • @ganeshrajgiri3571
    @ganeshrajgiri3571 6 ปีที่แล้ว +5

    बुद्धिजीवी पत्रकार मध्य मा तपाईं पनि हो मेरो नजरमा

  • @dipenbista999
    @dipenbista999 6 ปีที่แล้ว

    Great topic of discussion.

  • @ramgopal2102
    @ramgopal2102 6 ปีที่แล้ว +13

    आसा लाग्दो नेता राम्रो अन्तर्वार्ता

  • @salimwongjeng8098
    @salimwongjeng8098 6 ปีที่แล้ว +2

    Great leader gagan jiu

  • @dipenghimire2322
    @dipenghimire2322 6 ปีที่แล้ว +1

    काङ्ग्रेस पाटि गयगुज्रियकाे पाटि हाे तर गगन थापा अासलाग्दा नेता हुन।

  • @deepakpujara2805
    @deepakpujara2805 6 ปีที่แล้ว +4

    हेमलालजि तपाईंले कुन हिसाबले गगन थापाको मुल्यांकन गर्नु भयो थाहा छैन तर आफ्नो सरकारमा मन्त्री भएको बेला सबै भन्दा राम्रो काम गरेर चर्चामा आएकै हुन् र नेपालका सबै निर्बाचन क्षेत्र भन्दा बजेट बढी आफ्नो क्षेत्रमा ल्याएकै हुन्

  • @hirankhatiwada7200
    @hirankhatiwada7200 6 ปีที่แล้ว +4

    mero gagan dai lae xittai Nepal ko prime minister bhako herna chahanxu .....he is the raj neta of Nepali politics gagan dai jasto ramro soch bichar ra xyamata bhako neta Nepal ma koi pani xina

  • @swopnilsapkota6767
    @swopnilsapkota6767 6 ปีที่แล้ว +1

    Nice conversation

  • @arunrarayamajhisumitraraya63
    @arunrarayamajhisumitraraya63 6 ปีที่แล้ว

    गगन थापा राम्रो सोच भएको नेता हो ।

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 6 ปีที่แล้ว +4

    गहिरो अध्ययन र भाषण शैली राम्रो छ तर काङ्ग्रेस भित्र गुट उप गुटको समस्याले झिलेको यसै भित्र अल्मलिएको पो हो कि।

  • @ghimireanup1821
    @ghimireanup1821 6 ปีที่แล้ว

    जय देश
    जय कांग्रेस
    जय गगन थापा दाइ

  • @digambasnet863
    @digambasnet863 6 ปีที่แล้ว +1

    good speech my bro

  • @thakurithakuri7399
    @thakurithakuri7399 6 ปีที่แล้ว +6

    कांग्रेस हुनुमा गर्व लाग्छ । जब सम्म युवा नेता गगन कुमार थापा हुनु हुन्छ ।

  • @rpsubba1030
    @rpsubba1030 3 ปีที่แล้ว

    The professional manner in which he prepares for his parliament speeches is commendable. Politics now should be developed as a true profession, not a dumping ground of assholes. Every parliamentarian must develop Gagan’s ways as a culture in parliament and outside. Read books and consult experts and discourse in the public. You have a great package.

  • @omgurung2039
    @omgurung2039 6 ปีที่แล้ว

    गगन थापा जी मलाइ मन पर्ने नेता मध्येको एक हुनुहुन्थ्यो कुनै बेला तर आजकल मलाइ तेस्तो लाग्न छोड्यो l भाषणमा मात्रै राम्रो बोलेर कुनै अर्थ लाग्दैन उहाले भने जस्तै अहिलेको गगन र भोलि दस बर्स पछि जन्मिने गगन बीचको बिचार र सोच शक्ति आकास जमिनको फरक हुन्छ जस्तै पन्द्र बर्स अगाडि सम्म गगन जी को हातमा सेल फोन थिएन तर अहिलेको बच्चाहरु जन्मेको छ सात महिना पछि सेल फोन खेल्न थाल्छन दुइ बर्स पछि त उनीहरुले आफै आफुलाई मन पर्ने एआप्स दबाएर मजा लिन थाल्छन भने अब सोच्नुहोस गगन जी प्रेमिएर हुने बेला सम्म गगन थापा चालिस पुग्दा जन्मेका युवाले उहाबाट के आशा गर्न नै सकिन्छ ?

  • @parmeshworkunwar4757
    @parmeshworkunwar4757 6 ปีที่แล้ว

    dubai jana saga baser tea khana man chha...tikaram n gagan daju

  • @jangabohora9377
    @jangabohora9377 6 ปีที่แล้ว

    हरेक नेताहरुको बहस बिचार ले छर्लङ्ग हुन्छ,कि को कति सिक्क्षीत र योग्य छ भनेर राजनीतीक पाटी को मात्र पुजारी हुनुहुदैन कोई पनि जीम्मेवार ब्यक्ती ले ।अपेक्क्षा राखम भबीस्यमा प्रधान मन्त्री जीउ ले यस्तै महान ब्यक्तीव पक्ष बीपक्ष हरुका सकारात्मक टिक्का टिप्पणी सङ्गै यकसाथ देस अगडी बढाउन सबै को साथ लिन जरुरी छ सुभकामना

  • @greatnepalonlinetv8467
    @greatnepalonlinetv8467 6 ปีที่แล้ว +4

    रबि लामिछाने लाई ल्याउने हिम्मत छ टीका राम जि??

  • @bijayakumar5731
    @bijayakumar5731 6 ปีที่แล้ว +30

    मुलुकले आसा गरेको खम्बा गगन थापा ! रुढीबादी काङ्ग्रेसमा सहज वातावरण नभएकोले आफ्नो उर्जा प्रदशन गर्न नपाएका भन्ने मेरो स्वतन्त्र बुझाइ ।

  • @harikumartamang6341
    @harikumartamang6341 6 ปีที่แล้ว

    khusi lagyo aba alali bhayani youba bichar posistively aayakoma

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 6 ปีที่แล้ว +12

    आसा गरीयको नेता गगन थापा

  • @adhikarchaudhary9403
    @adhikarchaudhary9403 6 ปีที่แล้ว +1

    tikaram dai and gagan dai always best

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +12

    आश लाग्दो नेता हुनुहुन्छ गगन थापा ।।💞💞

  • @prasantkhati5943
    @prasantkhati5943 6 ปีที่แล้ว

    Yo programme exlant xa malai ati man parxa one week two time hunuparxa

  • @nareshmalla597
    @nareshmalla597 6 ปีที่แล้ว +1

    No matter what party belongs to him, he has a great knowledgeable, skillful, and very talented leader of Nepal. Honestly he has already proved his capacity during the time of Health Minister under the leadership of Prachand, not Sher Bahadur. If you criticize him, you are either bias or party Cadre of other party. Please listen his ideas as a whole for country not for party.

  • @subedinav
    @subedinav 6 ปีที่แล้ว

    गगन थापालाई तर्क दिइरहेको सधै देखियो तर बास्तबिक हिसाबले देश का निमित्त देखिने कार्य गर्या कमै देख्याछु, के कांग्रेसका सिधान्तमा अडान रहनै पर्छ र ? कांग्रेसबाट नभए अन्य पार्टीमै लागेर भए नि केहि गर्दा हुन्न र ?

  • @sitharambasiyal6769
    @sitharambasiyal6769 6 ปีที่แล้ว +1

    Good

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 6 ปีที่แล้ว

    चाय जतिले जे भने अरुले बिकास का काम शुरु हुन लागे पछि यो कुरा यसरी हुनुपर्छ मात्र भन्ने नेता गगन थापा हुन अाफैमा केही भिजन छैन के युबा नेता भन्ने बरु बुढा भयपनि केपी वली जस्तो नेता नेपाल कमै मात्रामा जन्म हुनछ म‍ोैकाले मात्रै पाईन्छ फेरि फेरि यस्तो नेता पाऊन निकै समय लागछ

  • @dedpakpaudyal2160
    @dedpakpaudyal2160 6 ปีที่แล้ว +2

    जय नेपाल जय कोङ्रेस

  • @projectssupportservice6512
    @projectssupportservice6512 6 ปีที่แล้ว +1

    रेल र सम्ब्रिद्दि: देशको मुटु राजधानीमा धुलो, धुवाँ, हिलो-मैलो, खाल्डा- खुल्डी आदिले हिडिसक्नु, बसिसक्नु छैन. अन्यत्रको त कुरा नगरौं. सरकारले सम्ब्रिद्दिको मानक मानेर रेलमै येति धेरै किन कुदिरहेको छ? के रेल बिनाको विकास र सम्ब्रिद्दि सम्भब छैन र?

  • @rgr15222
    @rgr15222 6 ปีที่แล้ว

    I support u Gagan T tara SBD ko kura sunda nindra lagxa.

  • @sitalxettri2276
    @sitalxettri2276 6 ปีที่แล้ว +1

    Good politician

  • @tilaklamicchane8170
    @tilaklamicchane8170 6 ปีที่แล้ว

    Sahi kuraa

  • @kamalbahadur3784
    @kamalbahadur3784 6 ปีที่แล้ว +2

    Jaynepal

  • @reshamghimire5853
    @reshamghimire5853 6 ปีที่แล้ว +1

    स्वतन्त्र देशको नेताहरुको पो आफ्नो देश प्रतिको स्वतन्त्र बिचार , बिमर्श र बहस सुन्न रहर लागेर आउदो हो ! पहिला देश स्वतन्त्र बनाउ अनि स्वतन्त्र देशको नेता भएपछि सुनाउला बहस ... अरु सब बकबास हो !

  • @rohitgurung6308
    @rohitgurung6308 6 ปีที่แล้ว

    Intelligent talk show. Brain gain I would say.

  • @tekyakdamramrobicharparsad4669
    @tekyakdamramrobicharparsad4669 6 ปีที่แล้ว +1

    jay nepal

  • @basnetkazee1892
    @basnetkazee1892 6 ปีที่แล้ว +22

    tika ram ji ko qsn sodne tarika nai beglai...

  • @rosangharti5372
    @rosangharti5372 6 ปีที่แล้ว +8

    National Hiro

  • @subashala1634
    @subashala1634 6 ปีที่แล้ว

    Jay congress
    Jay nepal
    From dang

  • @km_gaire
    @km_gaire 6 ปีที่แล้ว +2

    JAYNEPAL dubai..laai

  • @nimalama6745
    @nimalama6745 6 ปีที่แล้ว +1

    Jay Nepal

  • @amirshahi205
    @amirshahi205 6 ปีที่แล้ว

    तिम्रा मिठो बोली ले नी धेरै लाई लट्ठाएको छ, खोइ तिमी ले नेर्तित्तो गर्दा पनि खासै काम त गरेका होईनउ !!

  • @bishnusharma5941
    @bishnusharma5941 6 ปีที่แล้ว +2

    Rabi lamichane sanga milera desh chalaunus gagan ji

  • @bhaskarthakuri9474
    @bhaskarthakuri9474 6 ปีที่แล้ว

    gagan is bast🙌🙌

  • @itskhem665
    @itskhem665 6 ปีที่แล้ว +1

    Ramro neta

  • @chandraslama
    @chandraslama 6 ปีที่แล้ว

    Gagan is the rrquired leader for oir country. He is doing his best!! But in the cabinet we are looking for action rather than learning from you. Thanks

  • @kaushaladhikari1511
    @kaushaladhikari1511 6 ปีที่แล้ว +1

    Gagan dai had dropped two hints here how our politicians are directed from RAW.

  • @nixonniraula9037
    @nixonniraula9037 5 ปีที่แล้ว

    Our future primeminister

  • @nabinapokhrel2699
    @nabinapokhrel2699 6 ปีที่แล้ว

    यो मान्छे पनि त्यही काउरेस को पुरानो बिचार धाराबाट कुन्ठित भयरा माथी उठ्न सकेना ।

  • @sunderneupane6330
    @sunderneupane6330 6 ปีที่แล้ว

    Long live Gagan dai

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 6 ปีที่แล้ว

    Most intelligent journalist in our nation is Tika Ram Dai. Indra lohni was extreme

  • @namaskarrestaurant4801
    @namaskarrestaurant4801 6 ปีที่แล้ว +1

    बोली र ब्यबाहार उस्तै भए कती राम्रो हुन्थियो होला

    • @ratanthapa3753
      @ratanthapa3753 5 ปีที่แล้ว +1

      loken back किन के कमि छ र

  • @loveislife4671
    @loveislife4671 6 ปีที่แล้ว +1

    अब आउने चुनावमा गगन थापालाई प्रधानमंत्री बनाउनू पर्छ

    • @maheshbhusal4356
      @maheshbhusal4356 6 ปีที่แล้ว

      Jay nepal daju

    • @Sa-sw3ip
      @Sa-sw3ip 6 ปีที่แล้ว

      गगन जि घुँयडामा भुवाङहैन घुँडामा छाला खुईलिनि कुरा गरेका हुन।अर्काे कुरा सेर वहादुर प्रम हुँदा भारतमा सम्वाेधन मा म सम्विधान अहिले गर्न सकियन म फेरि सँसाेधन गर्ने छु भनेर भनेकाे वक्तव्य के भारतका सामु घुँडा टेकेकाे नभनेर के भन्ने गगन दाजु

  • @santoshthakali8939
    @santoshthakali8939 6 ปีที่แล้ว

    Gagan g ko bichar man parax

  • @karnasunam5942
    @karnasunam5942 6 ปีที่แล้ว

    Hi is always geart

  • @govindakhanal3718
    @govindakhanal3718 6 ปีที่แล้ว

    what an diotic interview ...he invited Mr Thapa to praise him....He could have stirr him regarding Congress's policy position ....as CPN is following their social democratic position then will congress shift to further right ???

  • @mileechemjong7188
    @mileechemjong7188 6 ปีที่แล้ว +1

    International airport is a hub of gold smuggling. If we have train routes with both our neighbour countries what will we be facing?

  • @deepsonneupane2189
    @deepsonneupane2189 6 ปีที่แล้ว

    lidar vay nepal ma kehi dekhaune neta ho gagan ji aasa xa

  • @anilbhandari4206
    @anilbhandari4206 6 ปีที่แล้ว +2

    Mali man parna nata hunxa gagan ji aru kahrash nata vanko jar pata hun

  • @hemlalamoktan4396
    @hemlalamoktan4396 6 ปีที่แล้ว +1

    sathi ho mero area ko samsad ho tapai haru dherai aasa nalinu hola kura matra garxa kin ki ma sanga dherai kura xa ghar ma pani 1 week ma 1 din pani gatilo aaudaina aaphai bichar garnus ..

  • @lalitshrestha3522
    @lalitshrestha3522 6 ปีที่แล้ว +1

    अरुले लेखेकाे पठेर हिराे हुनछ थाहा भयाे

  • @binoddhong
    @binoddhong 6 ปีที่แล้ว

    हहह एक सोच्न न नसक्ने बोल्न नजन्ने र सवारी चलाउन नजाने चलाक ले घटना अर्थात सवारी excident हुन सक्छन् गगन जि ?

  • @anujpokharel3175
    @anujpokharel3175 6 ปีที่แล้ว

    gaiteko sathi

  • @tejnicesongilovethissongta4501
    @tejnicesongilovethissongta4501 6 ปีที่แล้ว

    vasan garna ta khub aauxa daka haru lae