ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
‘समृद्ध पचालझरना - हाम्रो चाहाना’पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री
ฝัง
- เผยแพร่เมื่อ 14 พ.ย. 2019
- प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी हाे पचालझरना ,पचालझरना गाउँपालिकाे समग्र भिडियाे डुकमेन्ट्री निर्माण भएकाे छ । राम्नाकोट, नानीकोट र बदालकोट गाउँ विकास समितिका वडा नम्बर १ र २ वडा बाहेक अरु सवै हाल पचालझरना गाउँपालिकामा समेटिएका छन् ।
कुल क्षेत्रफल १६६ दशमलव ९२ वर्ग किलोमिटर भूभागमा फैलिएको यो गाउँपालिका पूर्वमा पलाता, पश्चिममा रास्कोट उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरिएको छ । समुद्री सतहदेखि ९ सय ७० मिटर उचाईमा रहेको यही गाउँपालिका हुँदै भारतको रुपेडियाबाट नेपालगञ्ज, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, हुम्लाको सिमाना तिब्बतसम्म पुग्ने कर्णाली करिडोरको काम आरम्भ भएको छ ।
🎤: Bhautik Malla
📷𝐂𝐚𝐦𝐞𝐫𝐚: sushil baskota ,Prakash Kshetri,prem malla
MD : Kismat Ali Shekh
☎ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: +977-9851164355
Our Official Website : kusenews.com
Find us on
Facebook:- / kusenews
pachal jharana Municipality #
documentary of pachaljharana Municipality #
kuse tv#
#documentary of pachal jharana Municipality #
वाह यस्तो पो दृश्य वास्तबमै नेपाल स्वर्ग नै छ ।
सुपर पचालझरना
Mero Dauu ni yatroo dhumnA THAUU RAIXAA NII MALAII TAHANAI THIYAA NA HOOO😍😍😍😍😘😘😘❤️❤️❣️
उत्कृष्ट डकुमेन्ट्र
Wow 😲 beautiful jharna
Bbl
राम्रो छ डकुमेन्ट्री अध्यक्ष ज्यु
यो हो नी डकुमेन्टी भनेको राम्रो मात्रै हैन उत्कृष्ट छ ।
राम्राे छ । झरणाकाे सुन्दरता ।
Beautyful jharna ❤️❤️❤️❤️🥰💐
❤❤❤❤❤❤❤❤❤My village
उत्कृष्ट छ निक्कै शिल्पी
Beautiful
अति राम्रो Documantry
Veey nice
नेपाल हाम्रो नेपाल कति सुन्दर छ
Beautiful areas🥰❤️❤️
Nice place 😊
motherland heaven ❤❤
नानी कोट ओड़ान० ९
Beautiful place
Rukum ko kun thau
kalikot ko pachal jharana ho