नेपालले कतारका राजालाई उपहार दिने दुईवटा हात्ती यस्ता छन । Nepal presents 2 elephants to Qatar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 เม.ย. 2024
  • Welcome to the official channel of Narayani online tv. Don't forget to like, share and subscribe.
    नेपालले कतारका राजालाई उपहार दिने दुईवटा हात्ती यस्ता छन । Nepal presents 2 elephants to Qatar
    Follow on social sites.
    Facebook:
    / narayanionline
    Twitter:
    / onlinenarayani1
    © Narayanionline.com

ความคิดเห็น • 257

  • @UR_Great
    @UR_Great 20 วันที่ผ่านมา +114

    १. राजालाई यी विचारा हात्तीहरू उपहार दिनु भन्दा नेपालका शिर्ष नेताहरूलाई उपहार दिए हुन्थ्यो ।
    २. नेपालका भ्रष्टहरूलाई कतारको बालुवामा खन्ने काम गराउने सम्झौता गरियोस ।

    • @ardniban
      @ardniban 20 วันที่ผ่านมา +4

      यहि भन्छु भनेर आएको पहिले नै कमेन्ट रहेछ । लाइक हानिए

    • @respectking999M.
      @respectking999M. 20 วันที่ผ่านมา +2

      Thik Kura garnu vo 😂😆

    • @ranjukumarirai9943
      @ranjukumarirai9943 20 วันที่ผ่านมา +3

      हो नि 😆😆। बुढा नेता सबलाइ दिनु पर्ने

    • @user-yn4zx9lk8v
      @user-yn4zx9lk8v 19 วันที่ผ่านมา +2

      कति सारो चित्त बुझ्दो कुरो राखेको हो यो 😅 कुरामा सहमत छु

    • @pravatrai35
      @pravatrai35 19 วันที่ผ่านมา +1

      😂😅

  • @naradharggh2074
    @naradharggh2074 17 วันที่ผ่านมา +3

    कुनै पनि दुर्लभ वन्यजन्तु विदेशमा उपहार स्वरूप दिनु हुदैन किनभने ती जनावरहरू राष्ट्रको सबैभन्दा मूल्यवान गहना हुन्। कतारमा जनशक्ति पठाउन बन्द गर्नुपर्छ । बारु प्रचडे, रामचद्र, केपी ओली आदि फटा हारु लाई कतारमा श्रम कामका लागि उपहार स्वरूप पठाउदा धेरै राम्रो हुन्छ ।

  • @ganeshghatani8075
    @ganeshghatani8075 19 วันที่ผ่านมา +19

    सबै मिलेर याे हात्तीलाई राेक लगाउनुपर्छ

  • @Sangamthapa5566
    @Sangamthapa5566 19 วันที่ผ่านมา +9

    रामचन्द्रे मुजि जस्तो राष्ट्रपति भएपछि यस्तै मन दुख्ने काम गर्छ।। कस्तो मन नरमाइलो लाग्यो यार

    • @rajkumarmagar4613
      @rajkumarmagar4613 19 วันที่ผ่านมา

      अब तिमिलाइ राष्ट्रपति बनाउनु पर्यो, रामचन्द्रलाइ हटाएर राम्रो काम गर्थो कि।।।।

  • @jagirmanrai6413
    @jagirmanrai6413 20 วันที่ผ่านมา +34

    देश सक्यो भ्रष्टचारी हरुले देश बेच्दा पनि नपुगेर अब जनवार पनि बेचे 😭😭

  • @binabina7708
    @binabina7708 20 วันที่ผ่านมา +29

    हाथि उपहार दिनुभन्दा ,, दलाल,लुटेरा,भष्टाचारी नेताहरुलाई उपहार दिनुपर्ने हाे । कतारका राजाले भष्टाचारकाे अाराेपमा मृत्युु दण्ड दियर अनत्य हुनिथियाे ।

  • @GanpaRatepa-xq9zl
    @GanpaRatepa-xq9zl 20 วันที่ผ่านมา +8

    अत्यन्तै ईमानदार हात्ती ✋💓👍️

  • @ShivaPariyar-dt3ni
    @ShivaPariyar-dt3ni 19 วันที่ผ่านมา +6

    नेपाली युवा युवती कतारलाइ उपहार गर्दागर्दै अब हातिपनी उपहार अब सबै देश नै कतारलाइ दे नालायक सरकार

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 17 วันที่ผ่านมา +3

    लाखो नेपालिको कर्मभुमि कतारलाइ दुई चारवटा हात्तिदिय कै फरक पर्दैन

  • @S.R.M.305
    @S.R.M.305 20 วันที่ผ่านมา +18

    मान्छे त कतार पठाउछौ तर हाम्रा यति राम्रो दुई हात्ती पठाउदाँ नरमाइलो लाग्यो

  • @veesalgurung2473
    @veesalgurung2473 20 วันที่ผ่านมา +8

    यि चोर नेताहरु लाइ पनि उपहार सोरुप दिन मिल्दैन,
    Poor elephant 😢

  • @yamthapa5005
    @yamthapa5005 20 วันที่ผ่านมา +13

    यो हात्ती कतर राजालाई दिनुभन्दा आर्जु राणा र गगनेलाई दिनु राम्रोहुन्थ्यो।

  • @user-tl1rv8ei7g
    @user-tl1rv8ei7g 20 วันที่ผ่านมา +65

    हाम्रो नेपाल आमा को आंगन मा, हुर्किएका नेपाल को बातावरण मा हुर्केका, तातो कतार मा गारो हुने भयो? जय होस नेपाल आमा को! बिचारा 🐘😢

    • @laxmanpaudel4212
      @laxmanpaudel4212 19 วันที่ผ่านมา

      Yo ramro hoina.
      Yo bahak aru upahar dine kura ma bichar garnu parcha

    • @user-tl1rv8ei7g
      @user-tl1rv8ei7g 19 วันที่ผ่านมา

      @@laxmanpaudel4212 कोसी को पानि ३ लीटर,१ लिटर पानी उपहार,२ लिटर को १ लीटर पेट्रोलियम पदार्थ? कतारी खुसी भयेर, उपाहार को रूप मा,, हाम्रो नेपाल बाट काम गर्नु जानु भयेको, दाजुभाई, दिदि बहिनि हरु को तलब निम्नतम १.५ लाख रूपैयाँ, हुनेथियो? प्रस्ताव राखे को भये । जय होस नेपाल आमा को!

    • @SiddharthTmg13
      @SiddharthTmg13 19 วันที่ผ่านมา

      Manxe hunthyo bhane Kati runithiyo hola bichara k garnu hamro deshko netaharu dekhda kun deshma janma liyex jasto lagx aashu rokn sakn yo news drisyale😭

    • @cheese351
      @cheese351 19 วันที่ผ่านมา

      Janawor ko taskbar upahar sworoop sarkar le nai gardai xa… Khai yo animals ko rights…yo Chakadi garna janawor upahar sworoop diney ni banda garnu parxa, Dhorpatan hunting reserve ma hunting pani banda garnu parxa

    • @susmagurung8165
      @susmagurung8165 18 วันที่ผ่านมา

      😢😢😢 garu vayo man bujaunu

  • @renudhakal3433
    @renudhakal3433 19 วันที่ผ่านมา +6

    कठै बरा गणेश साए नंम मरूभूमि मा पठाएर दुख्ख लागेको छ 😭😭😭😭

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 17 วันที่ผ่านมา +3

    नेपाल मा पसुपनि बाँचनेअधिकार बाट बनचिच सरकार को भरष्टचार खुलेआम सरकारमा बसेर जेमनलाग्यो तेहि गर्ने अत्याचार कस्तो हो

  • @rinashermani9466
    @rinashermani9466 18 วันที่ผ่านมา +3

    बिचरा हाम्रो नेपाली हात्तीलाई शुभ यात्रा 😥🙏

  • @sumnima2002
    @sumnima2002 19 วันที่ผ่านมา +5

    मान्छे त पठायो अब हात्ति पनि पठाउने ? थुक्का सरकार ,बरू दलाल,भष्टचारि कर्मचारि साथै नेताहरू सबै पठाउनु नि ? बिचरा जनावर यसमा नि राजनिति।

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 19 วันที่ผ่านมา +2

    Hamro Nepal Deshko Pyaro hattiko jai jai jai!

  • @user-dh9zy1zw5g
    @user-dh9zy1zw5g 19 วันที่ผ่านมา +4

    Aamaini मयलग्यो😢😢😢😢❤❤❤

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u 11 วันที่ผ่านมา

    गाइको मसू खानेलाई हमरो नेपाली हातोको केको मैया 🐘🇳🇵🙏🐘🐘🏆🏆🙏🇳🇵🙋🙋

  • @PurbeliKanxi555
    @PurbeliKanxi555 19 วันที่ผ่านมา +2

    हाम्रो यस्तो रमाइलो हावापानी मा हुर्केको हत्ति अब अर्काको ठाउ मरुभुमिमा कसरि बस्छन होला कस्तो रुम मन लायो थुक्क साला हाम्रो देश को भ्रष्टाचारि हरु😭😭😭😭

  • @YagRajChalaune-pi4pp
    @YagRajChalaune-pi4pp 20 วันที่ผ่านมา +16

    मेरो चित बुजेन हाम्रो नेपालीको यति राम्रो हाथी दिन लाएको मा।😂😂😂

    • @Tshering432
      @Tshering432 20 วันที่ผ่านมา +2

      Hati matra haina bichara yo dai lai pani gift ma pathaunu lako raixa 😂

    • @rebeccachoudhari271
      @rebeccachoudhari271 19 วันที่ผ่านมา +1

      ​@@Tshering432omg😂😂😂😅

    • @Tshering432
      @Tshering432 19 วันที่ผ่านมา

      @@rebeccachoudhari271 🤣

    • @mahendrarawat770
      @mahendrarawat770 19 วันที่ผ่านมา

      😂😂​@@Tshering432

    • @krishnatamang8663
      @krishnatamang8663 12 วันที่ผ่านมา

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 19 วันที่ผ่านมา +4

    विदेश बाट मुर्रा ल्याउँछन्। यता बाट हात्तीको उपहार गजब छ नेपालमा,
    वन्यजन्तुको आखेटोपहर उपहार दिनु राम्रो हो तर यसरी एसियन हात्ती उपहार दिनु राम्रो होइन।

  • @monikakhadka163
    @monikakhadka163 18 วันที่ผ่านมา +3

    आफ्नो जन्म स्थान छोडेर जाने इच्छा यिनीहरु को थियो कि थिएन सोधिएन छ यिनीहरु को अधिकार छैन ।

  • @gurashtamang9351
    @gurashtamang9351 15 วันที่ผ่านมา

    यि हाति त हाम्रो नेपालको साैन्दय हुन बरु यो देषको गधार चाेर नेताहरूलाई पठाइदे

  • @JeetuBishwokarma
    @JeetuBishwokarma 19 วันที่ผ่านมา +4

    यो मलाई पनि चित्त बुझेन किन भने हात्ती जनावर मात्र होईन हाम्रो धर्म सँग पनि सम्बन्धित छ 😢😢🕉️ त तसर्थ यो एकदमै गलत हो हुन त हामी जाबाले भन्दैमा यी नेताले दिदैनन भन्ने होईन दिएर छोड्छ

  • @humikabagale1710
    @humikabagale1710 17 วันที่ผ่านมา +1

    हे भगवान के-के सुन्नु पर्छ मान्छे बेचेर पुगेन 😢😢दीमाग नभएको नेपाल सरकार आफ्नो आमा बेच्न पनि पछि नहट्ने बिचरा निर्दोष जनावरको पालो लगायो अब

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 20 วันที่ผ่านมา +7

    रास्ट्रनिकुञ्ज चितवन को साना हात्ती कतारी राजा लाई नेपाल सरकार ले २ हात्ती दान दिने भएको छन् नेपाली हात्ती अब कतारी हात्ती हुने छन जुन देश मा रहे पनि भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय

  • @ashim1234-gc5oq
    @ashim1234-gc5oq 18 วันที่ผ่านมา +1

    Ahile Hatti lada khusi xou paxi bistarei Nepal KO sabei chij ani kunei din Nepal lada ni asri kushi hunu hei Nepali janta Haru nachnu gaunu hei😢😢😢

  • @minabishwakarma3903
    @minabishwakarma3903 20 วันที่ผ่านมา +4

    kati maya lagdo bichara

  • @HarishDhamivlog
    @HarishDhamivlog 18 วันที่ผ่านมา +5

    यस्तो ज्ञानि नेपाल को महत्त्वपूर्ण एक जनावर लाई आफ्नो देख को आय कम हुने गरि बिदेश दिनु भनेको पक्कै नराम्रो हो 😢😢

  • @Gopisedhain
    @Gopisedhain 20 วันที่ผ่านมา +9

    हिजाे राजामाे पालामा गेडा उपहार दिदा यति डलरमा बेच्याे भन्नेहरुले अब दुईवटा हात्ती😮 कतिमा केचे छन् ? जे हाेस् दुईवटा हात्तीको स्याहार सुसनरकाेलागि भय पनि दुई चार जना ले कतारमा माउतेकाेजागिर पाउने हाेला, बधाई छ जे भय पनि राेजगारि पाउनेहरुलाड ।

  • @gurung716
    @gurung716 18 วันที่ผ่านมา +4

    श्रम गरेर आउनु होला हाथी मेरो साथी हामी त् बेचियो तिमि पनि बेचिनु पर्यो यो मरभुमी मा। आशा गर्छु तिमि यो बन्जार भुमी मा बाच्न सफाल हुने छ खगेन्द्र जी

  • @ompun4559
    @ompun4559 19 วันที่ผ่านมา +1

    राजा आउ देश बचाऊ भन्थे राजाता आय तर कतारको राजा पो आय देशको भ्रस्टाचारु कुलंक्कार नेताहरु लाई छानी छानी लग्नु नि हौ कतारको त्यो तातो हावाहुरी गर्मीमा काम गर्दा कस्तो हुदो रहेछ अनुभव गरोस न अब जनावर उपहार भन्दा भन्दै नेपाल देश नै अरु कुनै देशको जिम्मा लगायता कति खुशी भइन्थ्यो होला चोर सरकार मुर्दावाद

  • @BalKumarirai-pz6ey
    @BalKumarirai-pz6ey 18 วันที่ผ่านมา +3

    महदेव चमतकार गर्नुस रोक्नुस 😭😭😭😭😭🙏🙏🙏🙏खग्रेन्दालाइ पिलिज 🙏🙏🙏🙏

  • @kalyanbasnet5400
    @kalyanbasnet5400 14 วันที่ผ่านมา

    very lovely my dear elephant.

  • @binodoli1239
    @binodoli1239 14 วันที่ผ่านมา

    यस्तो निर्दोष भगवान को स्वरुप कलिलो बच्चालाई देवभुमी बाट उठायर भतभती पोल्ने अनकन्टार मरुभुमिमा पठाउदा कस्को आत्मा नरोला र खोइ😢 मेरो त मन नै भक्कानियर आयो😢

  • @babushyamvlogs
    @babushyamvlogs 18 วันที่ผ่านมา +2

    So sad ja hoss ramro sanga hoss Jai Nepal🙏🙏

  • @gitajoshi5543
    @gitajoshi5543 17 วันที่ผ่านมา

    अब माउते पनि जान पर्छ,नत्र हात्तीले भाषा कसरी बुज्छ❤

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 16 วันที่ผ่านมา

    😢😢😢😢😢😢😢😢😢बिचरा जे भन्याे त्याेई मान्ने🐘🐘❤️❤️❤️❤️❤️हात्ती सगै धनी बसे नि अर्काकाे ठाउमा दुखै हुन्छ नि😥

  • @bishnudura1907
    @bishnudura1907 18 วันที่ผ่านมา +5

    गणेशको स्वरुप मानिने हात्ती,नेपालको सितल भुमिबाट पलाएन गराइदै,अब कहिलै नफर्किने गरि जाने भयो बिचरा,😢 खगेन्द्र सहित दुई हात्ती त्यो तातो गर्मीमा बाट नेपाल सम्झदै रुन्छन होला,

  • @rasailiarun427
    @rasailiarun427 19 วันที่ผ่านมา +2

    हात्ती भन्दा नालायक भ्रष्ट नेता हरुलाइ उपहारको रुपमा कतार पठाइयोस

  • @ajaypulamimagar2869
    @ajaypulamimagar2869 20 วันที่ผ่านมา +2

    We will miss you khagendra 🥺

  • @ramcppaudel
    @ramcppaudel 17 วันที่ผ่านมา

    very nice👌👌

  • @rudrakhattri9827
    @rudrakhattri9827 20 วันที่ผ่านมา +7

    उपहार दिनु गलत होइन तर के कतारको तातो तापमानमा यीनीहरु सुरक्षीत बांच्न सक्षम होलान त ?

  • @surajtimilsina5666
    @surajtimilsina5666 19 วันที่ผ่านมา +2

    मेरो VISA ६ महीना पक्षि मात्रै लाको थियो
    २ हात्तीको VISA २ दिनमै लागेर जादैछन।
    खगेंद्र ,र रूद्रकलि लाई

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 19 วันที่ผ่านมา +2

    हात्ती उपहार दिनु भन्दा त बरु के पी शेरे पत्चन्द लाई उपहार दिएको भए नया उपहार को चलन आउथेयो होला।

    • @GurungPrashant-me2be
      @GurungPrashant-me2be 18 วันที่ผ่านมา

      Yo ni kuro dheroi ramro kuro garnu vyo sir hjr lai 1 like 🙏❤

  • @roshniroshni3867
    @roshniroshni3867 20 วันที่ผ่านมา +2

    Mero peyro rudar kali ra Mero peyro khagendar Jaye hoss I miss you

  • @damberbahadur1997
    @damberbahadur1997 18 วันที่ผ่านมา

    यो त जनावर माथी अत्याचार हो, पापी सरकार।

  • @DipakGurung-dk2km
    @DipakGurung-dk2km 16 วันที่ผ่านมา

    हाम्रो नेपाल मा के भैराको छ यार नेता हरु लाई चै पठाउनु पर्ने मैले हात्ती जान लागेको देखेर मेराे अाखा बाट येकासि अासु अायाे र म राे😢😭ये

  • @ValueOfTime701
    @ValueOfTime701 20 วันที่ผ่านมา +4

    Aab Nepal ko netaa jadaa chahi qutarbat 2 otaa उट लिएर आउनु पर्यो

    • @AkshuYonjan
      @AkshuYonjan 19 วันที่ผ่านมา

      😂😂😂😂

    • @user-ui9xl6bj3q
      @user-ui9xl6bj3q 15 วันที่ผ่านมา

      😅😂😂

  • @AsAs-lk6vx
    @AsAs-lk6vx 16 วันที่ผ่านมา

    Kina dinu paro bichara hamro nepal ko hatti 😢😢

  • @madankhadka5196
    @madankhadka5196 17 วันที่ผ่านมา

    दिनको लागि अरु केही भएपो😅अब यि दुइटा हात्तीले नेपाली जनताको टाउकोमा ऋणको बोझ कतिसम्म बढाउने हुन् थाहा छैन 😂😂😂😂😂

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n 20 วันที่ผ่านมา +2

    Woow nice 👏 👌 ❤

  • @MotivationTv471
    @MotivationTv471 17 วันที่ผ่านมา

    यी थोत्रा नेताहरु नै उपहारमा गए त हुने नी? किन हात्ती ?आफुले भने बिदेशबाट भैंसी उपहार ल्याइछ, दिने बेलामा हात्ती दिन्छ।

  • @tulasidebipandeya9920
    @tulasidebipandeya9920 16 วันที่ผ่านมา

    यि चोर नेतालाई उपहार दिए हुन्थ्यो।

  • @PembaTamang-ks3ri
    @PembaTamang-ks3ri 18 วันที่ผ่านมา

    नेपाल सरकार ले हिजो सम्म आफ्नो देश को नागरिक लाई बेच्दाइ आएको थियोे आजा त हात्ती नै पो नसक्ने भो सरकार 😢😢😢

  • @prmisaa-thakuri
    @prmisaa-thakuri 19 วันที่ผ่านมา

    Aafno vane ko afnai hune raixa manxe hos ya kunai janawar afno chiz aru desh lai dida man dukhne raixa 😢😢😢😢😢

  • @chandrakhanal1873
    @chandrakhanal1873 18 วันที่ผ่านมา

    Nepal donated elephant goat,dog ,cat , rat, chicken,pig horse ,cow etc to the other countries nice.

  • @user-dr2um2ul7i
    @user-dr2um2ul7i 20 วันที่ผ่านมา +1

    ❤❤🎉

  • @akashrai9660
    @akashrai9660 14 วันที่ผ่านมา

    यस्तो निर्दोष पशुलाई उपहार गर्नु भन्दा आफै जानु नि मुला मान्छे भएर गु बिचार

  • @siddhartharasaily517
    @siddhartharasaily517 20 วันที่ผ่านมา

    Absolutely Intolerable decision made by the Prime Minister. Totally heartbroken 😢

  • @lalbahadursirpali3216
    @lalbahadursirpali3216 19 วันที่ผ่านมา

    Gako heramnaho ❤❤❤❤

  • @IndraShredsmogar
    @IndraShredsmogar 16 วันที่ผ่านมา

    हिजो राजा ले पैसा खायो राजा ले गैदा बेच्यो भन्ने हरु आज दिन धारै युवा हरु बेच्दै छ हाति दिदै छ

  • @shrijanapandey1339
    @shrijanapandey1339 18 วันที่ผ่านมา

    Kin pathauna lako hola 😢😢 yi abodh balakharulai😢😢

  • @nareshtamatta7793
    @nareshtamatta7793 20 วันที่ผ่านมา

    Jai ganes

  • @lalanrajak104
    @lalanrajak104 20 วันที่ผ่านมา

    Om namah shibay

  • @paremtamang2421
    @paremtamang2421 20 วันที่ผ่านมา

    योकुरामा मपनि समदछैन हामिहरु 1213 सयमा तातोगाम मा कामगरिराकोछु तलब बडाउनुभनुतछैन हातिदिनेरे म समतछैन

  • @sujanpandey351
    @sujanpandey351 19 วันที่ผ่านมา

    Sarai maya layo 🥺😔

  • @roshnirai8006
    @roshnirai8006 15 วันที่ผ่านมา

    Musule Le hati sangai katera khalani hajur 😭😭😭😭😭😭

  • @minabishwakarma3903
    @minabishwakarma3903 19 วันที่ผ่านมา

    Hami nepali ko man kai komal xa hai..janawar lida pani kasto man rune

  • @rameshthapa2283
    @rameshthapa2283 20 วันที่ผ่านมา

    Jai

  • @user-hw9nr7ch5n
    @user-hw9nr7ch5n 18 วันที่ผ่านมา

    नेपाल का ती सीतल थाउ मा बसें का तीन हत्ती हरु katar को मरू भूमि मा कैसेरी बसने होला आणि नेपाली त ती हत्ती हरु को लगी जाता तेताई पानी छ राम्रो ग्रास छ सीतल थाउ छ katar मा का छ किना हत्ती लाई पाठउन लगे का होलानी

  • @sbsgiri9193
    @sbsgiri9193 20 วันที่ผ่านมา

    कतारका।राजाले।पनी।आफने
    देसमा।लानेहातीलाइ।नेपलीपरम।पराअनूसार।पूजाआज।गरे।हातीलयीइ।समान।पूबक।ग्हन।गरायर।पठाउदा।सबैको।भलाइ।होला।

  • @user-im8hs7iq9m
    @user-im8hs7iq9m 18 วันที่ผ่านมา

    Short term lai dinu thikoi ho but long term is t good

  • @shantakumarshahi73
    @shantakumarshahi73 20 วันที่ผ่านมา

    पहिले राजा ले के के बेचेर खाए भन्थे अहिले आफुले दिदा उपहार हुदोरहेछ 😅

  • @user-ty4xi9xb9i
    @user-ty4xi9xb9i 18 วันที่ผ่านมา

    U pahar hoin kti miliya dalrma becheka hola hami sida sada janta lai dagnet ho hami kin roken Dida

  • @user-ke7bh7og8g
    @user-ke7bh7og8g 17 วันที่ผ่านมา

    के उपहार भन्नू हुन्छ ? पत्रकार जिउ सिधा बेचेको भन्नू न ।। 🤔🤔

  • @surkenmoktan7396
    @surkenmoktan7396 20 วันที่ผ่านมา

    Yo bhrastachari neta harule afno bhumi ta bechiyo Huda Huda bichara yeti ramrohati lai dhari bechiyo aba sakiyo Nepal😭😭😭😭

  • @gangatandan6850
    @gangatandan6850 19 วันที่ผ่านมา

    बिचरा यी हात्तीलाई किन उपहार दिएका हुन नेपालको हावापानी मा रमाएका हात्तीलाई कति नरमाइलो लाग्ला । यी हात्तीलाई बिदेश जान नदिउँ ल। यो सरकारले के निर्णय गर्छ। 😂😂😂😂

  • @sabinrai754
    @sabinrai754 18 วันที่ผ่านมา

    Katra pathako thaha vayo vane jasley anumati diyo teslai fasi ko sajaye hunexa.

  • @sabitakarki6891
    @sabitakarki6891 20 วันที่ผ่านมา

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @kumargharti1371
    @kumargharti1371 19 วันที่ผ่านมา

    हातिलाई कतार को राजाले लगे भने अब हातिलाई हेर्ने मान्छेको सनसारको धनिया म?न्छे हुने भए पासपोर्ट त बनाए होला नि

  • @saisubbagurung4281
    @saisubbagurung4281 19 วันที่ผ่านมา

    हाम्रा नेपाली भाइ बहिनी हरूले qatar मै नेपाली हात्ती हरू dekhne पनि छन् 😂😊😊😊❤

  • @baburamdawadi6456
    @baburamdawadi6456 19 วันที่ผ่านมา

    अचेल औकात र पद अनुसार खसी राँगा गोरु,हात्ती ,बाघ ,बानी उपहार दिने चलन आयो ।

  • @RiwajRai7
    @RiwajRai7 14 วันที่ผ่านมา

    Kun din Sagarmatha ni uphar ko rupma dinxa pakhe haru le 😞😔

  • @bishoworazoli9995
    @bishoworazoli9995 19 วันที่ผ่านมา

    गाउँ खाने कथा,,,
    राम्रो मान्छे अनी जनावर समेत कोही नटिक्ने कुन ठाउँ हो त्यो ?

  • @bishalbasnet7364
    @bishalbasnet7364 19 วันที่ผ่านมา

    Daka Neta harue upahar dinu parni.....

  • @user-yl8kp6pd7n
    @user-yl8kp6pd7n 19 วันที่ผ่านมา

    Ramro ramro chai bidesmai bechxa ni

  • @lilapaija705
    @lilapaija705 20 วันที่ผ่านมา

    Yesto chahe vayana sarkar😢😢😢

  • @rajtamang431
    @rajtamang431 17 วันที่ผ่านมา

    Deko ta thikai xa tara paxi gayera eh 2 wota hathi haru lai kurbani bhandai halal gardiye bhane nepal sarkar jimma linu perxa...😢😢😢

  • @subasubhatt950
    @subasubhatt950 19 วันที่ผ่านมา

    सेरबहादुर देउवा लाई देउ बरु😢😢

  • @balbahadurale7933
    @balbahadurale7933 17 วันที่ผ่านมา

    बिचरा मेराे हात्ती अबखादि जानु परेयाे अब जनम थलाे कहिले फ्र्क्न पाउछर

  • @rohandil3122
    @rohandil3122 19 วันที่ผ่านมา

    मुर्रृा ल्याये हाती दिदै छ्न 😂😂
    अब भेडा ल्याउ सरकार 😢
    अनि गैंडा देउ 😂😂
    हिसाब बराबर हुन्छ

  • @ichchhakc8174
    @ichchhakc8174 18 วันที่ผ่านมา

    Kasto hola hamro nepal ko minister haru anfoo dess ko animal la bachunw xodayrw arkako dessh ko lagi dini affo dessh ma vayko la tw kadar ko garnu parxa yasto ramro elephants haru dini papa naoie lagxa😢🥺🥺😣

  • @Dollyketaprifrnpage
    @Dollyketaprifrnpage 20 วันที่ผ่านมา

    Yasto ramro hati kina denu
    84 ma sakhap hunu parxaa congress amalay

  • @volapoudel3589
    @volapoudel3589 16 วันที่ผ่านมา

    Indoooo europian mccc protest attankabad gantantra nepal mission sikkim

  • @bishwonathadhykarye9563
    @bishwonathadhykarye9563 19 วันที่ผ่านมา

    Teha Garmi huncha Garmi ma survive huna garyo huncha hathi Lai..bichar garnu Hola Sarkar ka ji😮😮

  • @ShauryaTamang-hv8ub
    @ShauryaTamang-hv8ub 17 วันที่ผ่านมา

    Yo mujhi neta harule kasko nirnay ho hathi uphar dinu parxa vaner 55 digriko tatoma kin dinu paryo katarlai k apug chha ra Sarai naramailo lgyo yo nirnay garnu agadi sochnu ta parthyo

  • @sushilstha915
    @sushilstha915 20 วันที่ผ่านมา +1

    bicara hati pani bedes na gae nahuna mero des