Katha karnalika
Katha karnalika
  • 39
  • 80 741
एक भयानक अजङ्ग गुफाको कथा ; kathakarnalika,सुप्पाकुना गुफा
डोल्पाको मुड्केचुला गाउँपालिका ८ ओक्टमा रहेको सुप्पाकुना गुफा प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफा हो करिब २४१ मिटर लामो दुरीमा रहेको गुफा सहासीक पर्यटनका लागि उपयुक्त छ ।
suppakuna gufa
Tales of the Caves
kathakarnalika
story of the karnali
มุมมอง: 374

วีดีโอ

स्थानीय भाकामा अब्बल रुप बुढाको त्यो जादुमयी स्वर : kathakarnalika,story by karnali jumla nepal
มุมมอง 1742 หลายเดือนก่อน
कनकासुन्दरी ३ गौरीगाउँ सिंजा जुम्लाका रुप बहादुर बुढा स्थानीय कलाकार हुन । उनको स्वरमा जादुको छडि छ । सानै बनपाखा घाँस दाउरा जादा गाउन थालेका बुढा क्षामता भएर पनि पर्दामा उक्लिन सकेका छैनन् । उनिसंग हाम्रो कथा कर्णालीका टिमले गरेको छोटो भलाकुसारी राखेका छौँ । kathakarnalika, story by karnali jumla nepal karnali katha deuda thadi vaka देउडा, ठाडी भाका
अनुपम सौन्दर्यको खानी ‘रारा : beautiful lake in rara, kathakarnalika, story by karnali, mugu_karnali
มุมมอง 1213 หลายเดือนก่อน
मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो। ​समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ। नेपाल सरक...
पश्चिम पहाडकी बेहुली कुमाखका कथा : kumakh ka katha, kathakarnalika,salyan,story by karnali
มุมมอง 613 หลายเดือนก่อน
बुकीले ढपक्क ढाकेर बेहुली जस्तै सिंगारिएको अग्लो पहाडको थुम्को । टुप्पोमा आत्म शान्तिको प्रतिक मन्दिर । यत्रतत्र रंगीचंगी फूलै फलको बिस्कुन । सर्बत्र सजाएर राखिएको जस्तै थुम्का-थुम्का परेको कुहिरो मण्डल । थरिथरिका जडिबुटीको मग्न बास्ना, यो हो कुमा लेक । सल्यानको सदरमुकाम खलंगाबाट करिब ८ घण्टा पैदल हिडेपछि कुमा लेक पुगिन्छ । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थालका रुपमा रहेको कुमा लेक जिल...
शैक्षिक सम्वाद : Educational dialogue,Educational sambad hrdc jajarkot,nalgad Nalgad Municipality.
มุมมอง 1293 หลายเดือนก่อน
नलगाड नगरपालिकामा समतामूलक र गुणस्तरीय शिक्षा प्रबर्द्धनका लागी सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला शैक्षिक संवाद ( छ्हारी) कार्यक्रम नगरपालिकाको आयोजना र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको सहजीकरणमा संचालन गरेको छ । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद गरिएको थियो । नगरपालिकाको आयोजनामा संचालित शैक्षिक सम्वाद कार्यक्रमक...
सिंगारु नाच्दै महिलाहरु : kathakarnalika,singaru nacha,katnali,rukum
มุมมอง 503 หลายเดือนก่อน
बिशेष गरि यो नाच कर्णाली तिर पुरुषहरु महिला बनेर नाचिने नाच हो । पछिल्लो समय कर्णाली प्रदेशका महिलाहरु आफै गित गाउँदै सिंगारु नाँच यसरी नाच्छन् । यो नाच रुकुमपश्चिम बाँफिकोटको हो । kathakarnalika. story by karnali ,karnali west rukum
सबै दुखकष्ट भुलाउने आहा त्यो रारा : kathakarnalika.rara mugu rara story by rara,story by karnali.
มุมมอง 1123 หลายเดือนก่อน
नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको छ । रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको छ । रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोम...
पर्यटन प्रवर्द्धनको व्यग्र पर्खाइमा रहेको कुसे पाटन : kathakarnalika,Kuse patan,jajarkot kuse,jumla
มุมมอง 453 หลายเดือนก่อน
जाजरकोटको उत्तरी क्षेत्रमा अवस्थित कुशे गाउँपालिकामा पर्ने ुकुसे पाटनु गतिलो पर्यटकीय गन्तव्य हो । छिमेकी जिल्ला जुम्लासंग जोडिएको ुकुसे पाटनुबाट देखिने मनमोहक दृश्यले मनमोहक्ताको आधा रोग र भोक मेटाउँछन । यहाँबाट देखिने तराईका फाँट, सेताम्य हिमाल, दुर, सुदुरकाबस्ती र दृश्यले आखिर कसको मन लोभ्याउदैन होला र रु पृथ्वीको भर्जिन स्वर्गका रूपमा रहेको उक्त कुसे पाटन पर्यटन प्रवर्द्धनको व्यग्र पर्खाइमा...
कथा सिंजाका : ओझेलमा ‘खस राज्य’ को इतिहास kathakarnalika.story by karnali.story by sinja jumla,
มุมมอง 4443 หลายเดือนก่อน
सिंजा उपत्यका नेपाली भाषाको उद्गमस्थल र बिशाल सिंजा राज्यले समेत परिचित क्षेत्र हो । नेपालकै एक ऐतिहासिक र महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो । सिंजा सभ्यता बाइसे र चौबिसे राज्यको समयमा सिंजा एक बलियो राज्यका रूपमा रहेको थियो । सदरमुकाम खलङ्गादेखि करिब दुई घण्टाको यात्रा पश्चात सिञ्जा क्षेत्र पुग्न सकिन्छ । संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षे...
कटुवाल प्रथा : katuwal partha,kathakarnalika story by karnali.karnali story
มุมมอง 1213 หลายเดือนก่อน
वर्तमान युग सूचना तथा सञ्चारको युग बिज्ञानप्रबिधिको युग हो । सुचना र यस क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । फोन,एसएमएस, च्याट र भिडियो कल जस्ता स्मार्ट प्रविधिबाट खबर आदानप्रदान गरिन्छ । तर, कर्णालीका अर्धिकांश गाउँमा अहिले पनि सूचना प्रवाहको पुरानै शैली कायमै छ । त्यो हो, कटुवाल प्रथा अर्थात् कराएर नयाँ खबर गाउँलेलाई सुनाउने गरिन्छ । हामीले यो अंकमा कर्णालीका कटुवाल प्र...
यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक
มุมมอง 80ปีที่แล้ว
This is our Infotainment based online television. We respect, defend and promote every individual's strength and this online television is a platform of change seeker. जनतासंग माओबादी रुपान्तरण अभियान हुम्लमा यसरी सम्पन्न भयो
देउडामा रमाउंदै नमुना वस्ती रास्कोटका महिलाहरु
มุมมอง 337ปีที่แล้ว
देउडामा रमाउंदै नमुना वस्ती रास्कोटका महिलाहरु This is our Infotainment based online television. We respect, defend and promote every individual's strength and this online television is a platform of change seeker.
लोप हुदै कर्णालीको रैथाने नॉच लालमाया चम्फा || TRADITIONAL LALMAYA CHAPA SONG || KATHA KARNALIKA ||
มุมมอง 337ปีที่แล้ว
लोप हुदै कर्णालीको रैथाने नॉच लालमाया चम्फा || मुड्केचुला ७ सर्मीका महिलाहरु सामुहिक रुपमा लालमाया चम्फा नाच्दै || kathakarnalika Dolpa Mudkechula TRADITIONAL This is our Infotainment based online television. We respect, defend and promote every individual's strength and this online television is a platform of change seeker.
RASKOT NAMUNA BASTI KALIKOT || TRADITIONAL DEUDA SONG || KUSE TV
มุมมอง 2.5Kปีที่แล้ว
कर्णालीको रैथाने संस्कृति रास्कोट नगरपालिका कालिकोट This is our Infotainment based online television. We respect, defend and promote every individual's strength and this online television is a platform of change seeker.
कर्णालीका स्थानीय लोक भाकाहरु dolpa - kathakarnalika
มุมมอง 1042 ปีที่แล้ว
यसरी गाउँछन डोल्पाका महिलाहरु सामुहिक गित: मुड्केचुला गाउँपालिका वडा नं ५ सुरका महिलाहरु आफना मनका बेदना गितमार्फत पोख्दै.... dolpa kathakarnalika
जनताको दुखसंग सुख साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा | Bir Bhadur Shahi
มุมมอง 2423 ปีที่แล้ว
जनताको दुखसंग सु साट्ने वीर वहादुरको त्यो भीष्म प्रतिज्ञा | Bir Bhadur Shahi
कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीको जिवनको कथा | Bir Bahadur Shai
มุมมอง 2533 ปีที่แล้ว
कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीको जिवनको कथा | Bir Bahadur Shai
मुड्केचुला गाउँपालिकाको ऐतिहासिक वृत्तचित्र
มุมมอง 3.2K3 ปีที่แล้ว
मुड्केचुला गाउँपालिकाको ऐतिहासिक वृत्तचित्र
भगवानको कृपा र मानिसको तपस्याबीचको अलौकिक संगम शिवसवरी धाम
มุมมอง 2613 ปีที่แล้ว
भगवानको कृपा र मानिसको तपस्याबीचको अलौकिक संगम शिवसवरी धाम
कर्णालीका पर्यटन र अर्गानिक बस्तुहरुको प्रवद्र्धनमा जुट्यो ‘कुलिनरी द हस्पिटालिटी’
มุมมอง 2463 ปีที่แล้ว
कर्णालीका पर्यटन र अर्गानिक बस्तुहरुको प्रवद्र्धनमा जुट्यो ‘कुलिनरी द हस्पिटालिटी’
फोक्सुण्डो गाउँपालिका बिकासको रफ्तारमा छ : अध्यक्ष गुरुङ
มุมมอง 1834 ปีที่แล้ว
फोक्सुण्डो गाउँपालिका बिकासको रफ्तारमा छ : अध्यक्ष गुरुङ
सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियो कथा)
มุมมอง 914 ปีที่แล้ว
सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियो कथा)
डियर कामरेड बिशाल तिमी मारिएको हल्ला जब गाउँभरी फैलियो - चन्द्रा शाही
มุมมอง 8584 ปีที่แล้ว
डियर कामरेड बिशाल तिमी मारिएको हल्ला जब गाउँभरी फैलियो - चन्द्रा शाही
यसरी देउडा खेल्दै मनाए पचालझरनाका स्थानीय महिलाहरुले अन्तर्राष्ट्रिय नारी दिवस
มุมมอง 1854 ปีที่แล้ว
यसरी देउडा खेल्दै मनाए पचालझरनाका स्थानीय महिलाहरुले अन्तर्राष्ट्रिय नारी दिवस
कविता मार्फत प्रेमको हिसाब खोज्दै - कवि परदिप भट्टराई
มุมมอง 404 ปีที่แล้ว
कविता मार्फत प्रेमको हिसाब खोज्दै - कवि परदिप भट्टराई
यसरी कविता मार्फत आागो सल्काए कवि नबिन अभिलाशीले
มุมมอง 234 ปีที่แล้ว
यसरी कविता मार्फत आागो सल्काए कवि नबिन अभिलाशीले
गोल्डेन उदभाषका मनछुने गजल - म त आइपुगे खेतमा माटो खोज्दै..
มุมมอง 294 ปีที่แล้ว
गोल्डेन उदभाषका मनछुने गजल - म त आइपुगे खेतमा माटो खोज्दै..
क्यारीकेचरवाला ‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर
มุมมอง 5664 ปีที่แล้ว
क्यारीकेचरवाला ‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर
बर्दिया जयनगरमा भेटिएकी सपना जसको स्वर सुन्दा सबै परे मन्त्रमुग्ध
มุมมอง 6344 ปีที่แล้ว
बर्दिया जयनगरमा भेटिएकी सपना जसको स्वर सुन्दा सबै परे मन्त्रमुग्ध
‘समृद्ध पचालझरना - हाम्रो चाहाना’पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री
มุมมอง 14K5 ปีที่แล้ว
‘समृद्ध पचालझरना - हाम्रो चाहाना’पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री

ความคิดเห็น

  • @writersnepal5432
    @writersnepal5432 18 วันที่ผ่านมา

    Swarga pachaljharana ❤❤❤

  • @SabinaShahi-l5v
    @SabinaShahi-l5v 22 วันที่ผ่านมา

    ❤❤❤

  • @VillageRaibar
    @VillageRaibar 27 วันที่ผ่านมา

    ❤❤❤

  • @VillageRaibar
    @VillageRaibar 27 วันที่ผ่านมา

    🎉🎉🎉🎉

  • @prakashbudhaxettri9239
    @prakashbudhaxettri9239 หลายเดือนก่อน

    ❤❤❤❤

  • @mamarajsejuwal
    @mamarajsejuwal 3 หลายเดือนก่อน

    हरिगो आजभोली बज्जु को कम्पनी माला❤️❤️❤️❤️❤️

  • @adwitiyabishnu5562
    @adwitiyabishnu5562 3 หลายเดือนก่อน

    भव्य

  • @DipBahadurGharti
    @DipBahadurGharti 3 หลายเดือนก่อน

    Nice

  • @adwitiyabishnu5562
    @adwitiyabishnu5562 3 หลายเดือนก่อน

    saaskritik nidhi kaa rupma rajya ley protection garnu parxxa

  • @LokeshDance-l8e
    @LokeshDance-l8e 4 หลายเดือนก่อน

    Wow ❤❤❤❤🎉🎉🎉🎉

  • @Aayuujanta123
    @Aayuujanta123 4 หลายเดือนก่อน

    ❤❤❤

  • @khemlamichhane9609
    @khemlamichhane9609 5 หลายเดือนก่อน

    यो झरनाको पानी संकलन गरेर कर्नाली का गाउ बस्तिमा कुलो या पाइप बाट पानी लगेर खाने पानी खेती बाली लाई सिंचाइ को ब्याबस्था मिलाउन सके कति जाती हुन्थ्यो होला ??? 2:58

  • @Birendra.Aidi.milan.kalikot
    @Birendra.Aidi.milan.kalikot 5 หลายเดือนก่อน

    ❤❤❤आहा शुन्दर हाम्रो पचालझरना🙏💕💕💕

  • @ParekKathayat
    @ParekKathayat 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤My village

  • @ExcitedAzaleaFlower-yc3ik
    @ExcitedAzaleaFlower-yc3ik 6 หลายเดือนก่อน

    ❤❤❤❤wowow ❣️❣️❣️❣️❣️❣️

  • @Rokayaoffical553
    @Rokayaoffical553 7 หลายเดือนก่อน

    Documentary for मेरो mother lan thank you katah kanli Lai ❤❤❤❤❤❤❤❤❤❤

  • @Rokayaoffical553
    @Rokayaoffical553 7 หลายเดือนก่อน

    Wow impressive documentary ❤❤❤❤❤

  • @BirendraChhetri-y2z
    @BirendraChhetri-y2z 7 หลายเดือนก่อน

    Nepal is truly beautiful. It is one of the most amazing countries in the world. Be proud of your country and your heritage, Bir Gorkhali!❤

  • @ArunaTiruwa
    @ArunaTiruwa 7 หลายเดือนก่อน

    So Butifull jharnr

  • @rameshshahithakuri6814
    @rameshshahithakuri6814 8 หลายเดือนก่อน

    Thakuri kamal ko bata aayeko ma ta

  • @deviprasadsubedi7305
    @deviprasadsubedi7305 9 หลายเดือนก่อน

    सुन्दर

  • @Relaxforever2
    @Relaxforever2 11 หลายเดือนก่อน

    motherland heaven ❤❤

  • @sawalsambridhiko
    @sawalsambridhiko ปีที่แล้ว

    कर्णालीको गहना हो पचालझरना

  • @मेराेअतित
    @मेराेअतित ปีที่แล้ว

    यो हो नि डकुमेन्ट्री

  • @LimasXetri-rv5sb
    @LimasXetri-rv5sb ปีที่แล้ว

    सुन्दर ठाउँ ।

  • @GauravKushwaha-j7p
    @GauravKushwaha-j7p ปีที่แล้ว

    wow nice waterfall turiestism area ..////////////;'

  • @AmarJungShah-k8t
    @AmarJungShah-k8t ปีที่แล้ว

    wow 😊

  • @jibikaneupane3774
    @jibikaneupane3774 ปีที่แล้ว

    Pachal jharana 381m

  • @shikhardailytv
    @shikhardailytv ปีที่แล้ว

    good

  • @kapilsangakarnali99
    @kapilsangakarnali99 ปีที่แล้ว

    ❤❤❤

  • @tirsanahamal8312
    @tirsanahamal8312 ปีที่แล้ว

    Good

  • @harikrishnarawal5752
    @harikrishnarawal5752 ปีที่แล้ว

    वाह यस्तो पो भिडियो

  • @harikrishnarawal5752
    @harikrishnarawal5752 ปีที่แล้ว

    यस्ता कर्णालीका अर्गानिक भिडियो हेर्न पाइयोस्

  • @deepdarpan1
    @deepdarpan1 ปีที่แล้ว

    यस्तै यस्तै भिडियो हेर्न पाउँ

  • @deepdarpan1
    @deepdarpan1 ปีที่แล้ว

    वाह यस्तो पो भिडियो ।

  • @asmitamahat807
    @asmitamahat807 ปีที่แล้ว

    wow❤

  • @dipendragm6677
    @dipendragm6677 ปีที่แล้ว

    निजामती कर्मचारी भएर कर्णाली पुग्ने मेरो सपना हो

  • @ghatanakram1
    @ghatanakram1 ปีที่แล้ว

    धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी शाहीको रोजाइमा प¥यो ।

  • @ghatanakram1
    @ghatanakram1 ปีที่แล้ว

    मुड्केचुला गाउँपालिकाको ऐतिहासिक वृत्तचित्र

  • @ghatanakram1
    @ghatanakram1 ปีที่แล้ว

    प्रकृतिले कुँदेको अनुपम सौन्दर्य ।

  • @ghatanakram1
    @ghatanakram1 ปีที่แล้ว

    वाह यस्तो पो दृश्य वास्तबमै नेपाल स्वर्ग नै छ ।

  • @bishnuranarana3794
    @bishnuranarana3794 ปีที่แล้ว

    ❤❤❤❤

  • @hemlaladhikari3416
    @hemlaladhikari3416 2 ปีที่แล้ว

    वाह यस्तो पो भिडियो

  • @kapilsangakarnali99
    @kapilsangakarnali99 2 ปีที่แล้ว

    कर्णालीको गहना हो पचालझरना

  • @kapilsangakarnali99
    @kapilsangakarnali99 2 ปีที่แล้ว

    उत्कृष्ट छ निक्कै शिल्पी

  • @sweetkaaruna50
    @sweetkaaruna50 2 ปีที่แล้ว

    Nice

  • @sweetkaaruna50
    @sweetkaaruna50 2 ปีที่แล้ว

    beautiful nature and tradition too 🙂😘😘

  • @krishsymphonic6175
    @krishsymphonic6175 2 ปีที่แล้ว

    Myne capture drone shot: th-cam.com/video/0FihUdOFK8w/w-d-xo.html

  • @yashodamandal3652
    @yashodamandal3652 2 ปีที่แล้ว

    नानी कोट ओड़ान० ९

  • @nugosirjanaa2741
    @nugosirjanaa2741 2 ปีที่แล้ว

    Wow❤❤😘🙏