पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य ।
ฝัง
- เผยแพร่เมื่อ 13 พ.ย. 2019
- ३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ । सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न कर्णालीको तिरतिरै सान्निघाट, फुगाड हुँदै लाफाको झोलुंगे पुल पार गरेपछि पचाल झरनाको यात्रा तय हुन्छ । कालिकोटको जितेबगरबाट करिब २७ किलो मिटर हिँडेपछि लाफागाउँ पुगिन्छ । कर्णाली नदीको किनारमा रहेको लाफागाउँ पचालझरनाबाट बगेका नदी लाफागाड र कर्णाली नदीको दोभानमा पर्छ ।
Share ✓Like ✓Share ✓Comment ||
🎤: Bhautik Malla
📷𝐂𝐚𝐦𝐞𝐫𝐚: sushil baskota ,Prakash Kshetri,prem malla
MD : Kismat Ali Shekh
☎ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: +977-9851164355
Our Official Website : kusenews.com
Find us on
Facebook:- / kusenews
pachal jharana #
documentary of pachaljharana#
kuse tv#
#documentary of pachal jharana#
So Butifull jharnr
Nepal is truly beautiful. It is one of the most amazing countries in the world. Be proud of your country and your heritage, Bir Gorkhali!❤
हाम्रो देश नेपाल प्राकितिक सम्पदा ले भरी पूर्ण देश हो अलि विकाश को पर्खाइमा छन् यस्ता सुन्दर ठाउँ हरु
❤❤❤❤wowow ❣️❣️❣️❣️❣️❣️
सुन्दर
सुन्दर ठाँउ उत्कृष्ट डकुमेन्ट्री
अति राम्रो मात्रै हैन उत्कृष्ट Documantry
मेरो नेपाल हाम्रो नेपाल कति सुन्दर छ
Birthplace😍😍😍
kati ramro chh mero desh :)
Well, my Susurali are there and they are mukhia also, thank you, and I say Sorry may great God almighty one. Bless you and your family's.
wow nice waterfall turiestism area ..////////////;'
हाम्रो नेपाल कति सुन्दर छ
Wawawa mero janma vumi ❤❤❤
Good job
Wow
वाह यस्तो पो भिडियो
Wonderful👌👌👌
कर्णालीको गहना हो पचालझरना
Pachal jharana 381m
Wow love this place ......i like it
Wow❤❤😘🙏
Very nice
Just beautiful❤❤
beautiful ❤️
Wow so beautiful
Dammi
प्रकृतिले कुँदेको अनुपम सौन्दर्य ।
waa love this place
Mero Gau miss you
Thakuri kamal ko bata aayeko ma ta
Thanks for docoumentry 🙏🙏🙏🙏
i just love it
wow love this
Beautiful
❤❤❤❤
Nice
नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको पचाल झर्नाको उचाई 381 मि . रहेको छ ।
Yesko height yeti raicha feri 365 meterko hyateung jharna kasari nepalko sabaivanda aglo jharna vayo
Malika hudai janu parxa
कुन ठाउमा छ यो झरना
Kalikot pachajharana ghaupalik ma
Didi yo khun thawo ma cha
Kalikot
कर्णालीको गहना हो पचालझरना
Wow