Vastu Dosh Nivaran | वास्तु दोष निवारणको लागी घरमा लगाउनु पर्ने बोट बिरुवा तथा फूलहरू
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- Vastu Dosh Nivaran | वास्तु दोष निवारणको लागी घरमा लगाउनु पर्ने बोट बिरुवा तथा फूलहरू
यस भिडियोमा वास्तु दोस निवारणको लागी घरमा लगाउनु पर्ने बोट बिरुवा तथा फूलहरूको बारेमा सम्पूर्ण जानकारी रहेको छ र साथमा कस्ता खाल्का बोट बिरुवा तथा फूलहरू न लगाउने बारे पनी जानकारी रहेको छ ।
This video has all the information about the plants and flowers that should be planted in the house for the prevention of architectural defects and also what kind of plants and flowers should not be planted.
Govinda Pandey Facebook :- / pandey.gajal
Subscribe Our Channel :- / @shastravigyan
च्यानलको बारेमा -
स्वागत छ तपाईलाई, यस च्यानलमा तपाइहरूले पुर्वीय दर्शन शास्त्र, ज्योतिष बिज्ञान, वैदिक सनातन धर्म बिज्ञान, हिंदूधर्म बारे, चाडपर्व, तिथी, व्रत, ग्रहहरू र ज्योतिषिय विषय सम्बन्धी सम्पूर्ण जानकारी हरू पाउनहुनेछ ।
About The Channel-
Welcome to this channel, you will find all the information about Eastern philosophy, astrology, Vedic Sanatan Dharma, Hinduism, festivals, dates, fasts, planets, and astrological subjects.
ज्योतिषीय सेवाको लागी-
श्री आलम देवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ज्योतिषाचार्य- गोविन्द पाण्डेय ।
+9779844777110
+9779821449496
#VastuTips #VastuDosh #Vastu
Thank you guru ji 🎉🎉😮😮
jai guru dev🙏
Ramro lagyo guru g
Dhany bad guru jee 🙏
गुरुजी नमस्कार आँप, सिउडी , कागति बेलपत्र, हरूको काँडा हुन्छ घरमा लगाउनु हुन्छ ?
त्यति राम्रो होइन । बेल पत्र नि घर देखि केही टाढा नै लगाउन भन्छ।।
Ramroo xaa guruji
धन्यवाद ।।
Jaya hosa
Choyu ko phool lagdaina hunxa ki hunna gurudev ? Kun direction ma lagaudai best ??
Ramroooo guru🙏
🙏🙏🙏
GURU JI NAMASTE
आशीर्वाद छ ।
🙏🙏
हरि ॐ
Om
guru dev gharma ayako bot rakhana ka huncha
ॐ स्वस्ति के भन्नू भो बुझ्न गारो भो? के को बोट को??
Siudi ghar ko chat ko kun disha ma rakhne guru ji
भारतीय बास्तु शास्त्र र नेपालको बास्तु शास्त्रको सिदान्त एउटै हो ? कृपया प्रस्ट पारिदिनु होला ।
भरतीयको कुरै नगरौं ।।
Hos guru darsan guru🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐
ॐ आशीर्वाद
Guru sami kun disama ropne ho vandinu hosna
meeo gharko vansa kotha autar pasim disama x k garnu parx guru g vnidinus n 🙏🏻🙏🏻🙏🏻
गुरू जि घर को अगाडी कपास को रूख लगायेको छु राम्रो हो की नरा्म्रो हो कीर्पागरि भनिदीन पर्वो म पिडिखोलादेखी जान्नचाये धन्यवाद
गुरुजी नमस्कार बेलपत्र को पनि काँडा हुन्छ
हो तर त्यो देव वृक्ष मा पर्छ।
Parijat gharko kuna dishama lagauda ramro hunxa
घरमा भन्दाअली टाढा वा पछाडी तिर लगाउनु राम्रो हुन्छ
गुरु जी नमस्कार🙏 अनि बाँस र केरा घर अगाडी भएको अशुभ भन्ने सुनिन्छ के होला?
Kera shubh hunx tar bas gharko najik ramro hain
Good
ॐ कल्याण होस
Radhe radhe gurugi
ॐ राधेश्याम
हुनत हो त्र मरेपछी तुलसिको नजिक सुतायर बाचेको चाइ सुनेकी छैन
Ho hai
Guruji kagati(lemon) ko briksha ghar ma launu huncha ki hudaina? Huncha bhane kun disha ma lauda ramro hola?
Om
pipalkundisama lagaunu parchh gurudev
Gurugi dhupi lagauna hunxa ki nai bataunu na
हुन्छ
tulashi bhannale juneai tulshi bhaye pani hunchha
Ya, hunchh
Om
Guru namaskar jaitun ko biruwa kun disha ma lagauda ramro hunxa hola??
पश्चिम दिशामा लगाउनुस राम्रो हुन्छ
गुरूजी बाँस कुन दिसामा राेप्ने र घर वरिपरि राेप्दापनि हुन्छ ? प्रत्येक बृक्षलाई कुन दिसामा राेप्ने स्पष्ट भन्नु भएकाेभए राम्राे हुने थियाे ।
Phool ka board ko Dekhenge tab Maloom chalega
बास आज भोलि घर भित्र नै रोप्छ्न तर बास्तु अनुसार उत्तर दिशामा रोप्ने भन्छ ।
Vastu sasra aanusar utar pharkeko garko bastu
निकै राम्रो मानिन्छ फेस को लागि त्यस भित्र नि अरु कुरा हरु मिलाउन पर्छ
अङ्गुर को रुख रोप्न हुन्छ कि नाइ भन्दिनुस
Baans kun Disha ma lagaune Guru??
दक्षिण
Guru ji, yedi ghar north and east face xa vane tulashi kasari mul dhoka ko right banaune?
तपाईं घरबाट बाहिर निस्कदा तपाईको दाहिने(right side ) तर्फ हुनु पर्यो । यत्ती हो । अरु धेरै जानकारीको लागि call me
गुरु जि अमला को बोट अमिलो को बोट पारिजात को बोट बेलवपत्र को बोट गिउकुमारी आँप सुन्तला कागती केरा मेवा मनिप्लान्ट स्वामी यी बिरुवा हरु घरको कुन कुन कुना वा कता तिरा लगाउदा उपयुक्त हुन्छ हजुरले भनिदिय म आभारी हुनि थिय।
अवश्य पनि मलाई call गर्नु होला
Kunai jotisle vanxa bans naropnu
केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट घरबाट निस्कदा दाहिने र फर्कदा देब्रे रोप्नु पर्ने बताउछन भने केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट इशानमा रोप्नुपर्ने बताउछन । साथै केही भारतीय बास्तु शास्त्रका अनुसार शमी बोट दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर भन्दा टाडा बाहिर रोप्नु पर्ने बताउछन भने नेपाली केही बास्तु शास्त्रका अनुसार शमी बोट घर दक्षिण दिशा तर्फ रोप्नु पर्ने बताएका छन ।कुन सहि हो शास्त्र सम्मत भनिदिनु होला ।
शमी काटेदार वृक्ष हुनाले घर भन्दा बाहिर अलि टाढा रोप्नु उचित हुन्छ। यहि नै धर्मशास्त्रले बताउने कुरा हो।
@@ShastraVigyan शास्त्रका आधारमा काडाँदार बिरुवा दक्षिण दिशामा रोप्नुपर्ने देखिन्छ ।त्यसैले शमी काडेदार पनि भएकाले घरको आगनको दक्षिण दिशा तर्फ रोप्दा के हुन्छ ?
hello
ॐ
dear sir please find my CV
Plz call me 9844777110
🙏🙏
🙏🙏
ॐ