घरमा लगाउनैनहुने 5 फूल/ रुख हरु के के हुन ?? हुनेछ कलह,धननाश,पैसा फस्ने आदि समस्या

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 197

  • @bookworm4504
    @bookworm4504 2 หลายเดือนก่อน +39

    हावा गफ दिन्छ बाजे, हाम्रो घर वरिपरि केरा, काँडा भयको सुन्तला, वाँस सबै बेचेर मनग्यपैसा भैराछ त। यो वकवास भरम फैलाउँदा मेरो पारो तातेर आउँछ।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน +6

      घरको अगाडि र घडेरीको एरिया भित्र मात्रै भनेको छ । व्यपारिक हिसाबले त जस्तो गर्यो तेस्तै हुन्छ हजुर

    • @bishnupudasaini3110
      @bishnupudasaini3110 2 หลายเดือนก่อน +1

      कागती ,सुन्तला ,लगाउन हुन्छ कि हुन्न गुरु जि अनि मेरो घर को अगाडि डुम्री डाले घाँस को बोट छ तर त्यो अर्काको जग्गामा पर्छ के गर्नु

    • @laxmibista6687
      @laxmibista6687 2 หลายเดือนก่อน

      दिमाग खेलाउछन्
      यी जान्ने बाजे हरू
      😰😰😰

    • @dhakalbhagwati1505
      @dhakalbhagwati1505 หลายเดือนก่อน

      😅8uhb877o7o78òooòi90​@@ShastraVigyan

  • @narayanprdacharya2065
    @narayanprdacharya2065 หลายเดือนก่อน +7

    अहिलेका एस्ता ज्योतिष व्यापारी फटाहाहुन किनकी वास्तविक कुरा भन्दैनन ।काडावाला बिरुवाले कोप्छ दूध वालाले चोप दिन्छ र असर गर्छ ठूलो रुखले हाङ्गाले या रुख ढल्डा घरलाइ असर भन्नू पर्नेमा दुनिया घुमाएर आफू ठूलो बन्छन ।

  • @suryagautam9665
    @suryagautam9665 2 หลายเดือนก่อน +13

    अन्धविश्वासलाई झन झन बढावा दिने यस्तै पण्डितका कारणले हो।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน +1

      Kin ??? वास्तु शास्त्रले र प्रमाण अनुसार यस्तै हो हजुरहरु जस्ता अबुझलाई केही भन्न सकिँदैन । मुर्खस्य किम् -औसधम् ।।

  • @Ravilal-kv2cm
    @Ravilal-kv2cm หลายเดือนก่อน +1

    खिरराेकाे रुख गाेठकाे नजिक राख्न हुन्छकि हुदैन गुरु जि यसकाे जवाफ दिनु हाेला

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 หลายเดือนก่อน +8

    हावा गफ
    गुलाबको पनि काडा हुन्छ त

    • @braj3510
      @braj3510 2 หลายเดือนก่อน

      गुलाफ को पनि काडा हुनछ

  • @KrishnaprasadGautam-i9w
    @KrishnaprasadGautam-i9w หลายเดือนก่อน +2

    अलिबडि भन्नुभयो सिउडितमाटाको 9:04 हाडि तथा तामाकोताउलि मा सिउडि दुबो जाै तिल घरकोधुरिमा राखिन्छ बास्तुशास्त्र पनि हेरेर कुरागर्नु राम्र्हुन्छ।

  • @TripureshworTripathee-wg2pr
    @TripureshworTripathee-wg2pr หลายเดือนก่อน

    गुरु ज्यु बेलको वृक्ष घर को वरिपरि /गमलामा ल्राख्नहोला कि नहोला कृपया जानकारी पाउ ।

  • @surajsagar6935
    @surajsagar6935 2 หลายเดือนก่อน +2

    सबै बर्मको सिर्जना जस्ले बर्मलाई पुज्छ मनद्खि उसको लागि सबै छुट केवल सबलाई प्रेम दिन जान्नु होस सदै सुख हुन्छ हरहर माहादेब

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน +1

      ब्रह्मको शृजनामा पनि अनेक छ्न राम्रो नराम्रो सबै छ्न । आफुले कुन लिने भन्ने मात्रै हो

  • @ShantiBhusal-v5n
    @ShantiBhusal-v5n หลายเดือนก่อน +2

    मेवा रोपन हुन्छ कि नाइ गुरु

  • @NepalmanShrestha
    @NepalmanShrestha หลายเดือนก่อน +2

    सुन्तला ,ताक्सि ,मेवा,कटहर, चै केहाे

  • @badriparajuli6535
    @badriparajuli6535 หลายเดือนก่อน

    मेवाकाे बिरुवा लगाऊन के हुन्छ गुरुजी।

  • @aashuThapa-t1k
    @aashuThapa-t1k หลายเดือนก่อน

    Namaskar guruji hjr ko sujahp ati ramro lagyo, thinks

  • @HumbdrPaharai-m2r
    @HumbdrPaharai-m2r หลายเดือนก่อน +1

    घर वरिपरि यानी घर पछाडी कागती भए कस्तो हुन्छ।

  • @NBRai-z8k
    @NBRai-z8k 2 หลายเดือนก่อน

    हानलो गुरुजिमेरोघअगाडिआपलिचिजमुनाअनिरुखसिरीषसानोछतलटिरधनरेसिरिषहरुछएउतारुडराछेथियोतिचाहिकातिदियकोछुरतपाइलेएसकोसुभअसुभछूतायेरभनिदिनुहोला धनेबातगुरुबिदस।

  • @yubarajdhungel2483
    @yubarajdhungel2483 2 หลายเดือนก่อน +2

    dragan fruit लगाउन हुन्छ कि हुदैन गुरु जि।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      घर अगाडि हुदैन

  • @ArjunRai-i8h
    @ArjunRai-i8h หลายเดือนก่อน

    Kagatiko biruwa rabegammali ,gulaaf, ful ropeko chhu ropna milchhaki mildaina?

  • @SitadeviSharmaPaudel
    @SitadeviSharmaPaudel หลายเดือนก่อน +1

    कागती ,सुन्तला राख्न हुने कि नहुने

  • @tirtharajkhatiwada-c8w
    @tirtharajkhatiwada-c8w หลายเดือนก่อน +1

    तिम्रो भुमिका पट्यार लाग्दाे छ 3:06

  • @yamprasadghimire4070
    @yamprasadghimire4070 หลายเดือนก่อน

    कागती हुन्छ कि हुदैन गुरु जि

  • @BalramShrestha-g6q
    @BalramShrestha-g6q หลายเดือนก่อน

    गुरुजी घरको अगादी सुन्तला लगाउन मील्छकी मील्दैन ?

  • @KisanChhetri-f9t
    @KisanChhetri-f9t หลายเดือนก่อน

    नहुने नहुने बग्बास बोलेर हुन्छ!घर झगडा हुने भनेको अभाव ले मात्र हो।

  • @MadhuChand-c2o
    @MadhuChand-c2o หลายเดือนก่อน +1

    घरको छतमा सिउडी को वोट लगाउन हुन्छ की हुदैन , गुरु जी

  • @munasapkota2814
    @munasapkota2814 หลายเดือนก่อน

    Very nice 🙏🏼🙏🏼

  • @yugmapalli1981
    @yugmapalli1981 2 หลายเดือนก่อน +7

    लालूपाते फूल पनि घर अगाडि रोप्नु हुदैन गुरूजी।

    • @SurendraPrasadSahu-r7q
      @SurendraPrasadSahu-r7q 2 หลายเดือนก่อน

      cactus नै सिँउडी हो गुरूजी

  • @bishnukuikel39
    @bishnukuikel39 27 วันที่ผ่านมา

    लाल्पाती हुन्छ कि हुँदै न ?

  • @purnakhadka8422
    @purnakhadka8422 หลายเดือนก่อน +1

    आकको बिरुवा राख्नु हुन्नत गुरुजि

  • @mayagiri1880
    @mayagiri1880 2 หลายเดือนก่อน

    Radhe Radhe guru 🙏🙏❤️❤️🌹🌹 !! Jai Jai hos hajur ko 🙏🙏 !!

  • @santashrestha-h7z
    @santashrestha-h7z หลายเดือนก่อน

    स्वामि को रुख त घर अगाडि रोप्नु भन्छ कोइ जोतिस ले कोई जोतिस ले रोप्नु हुन्न भन्छ के हो

  • @MilanBc-v8t
    @MilanBc-v8t หลายเดือนก่อน

    गुरु मेरो अगाडि बुद्धचित्त छ के त्यो शुभ होकि अशुभ हो?

  • @bhimkhadka3341
    @bhimkhadka3341 หลายเดือนก่อน +1

    अहिले धेरै ज्योतिषी भएरै होला

  • @BedMangalKhatiwoda
    @BedMangalKhatiwoda 26 วันที่ผ่านมา

    भुमिका नै पट्यार लाग्दाे छ यिनकाे कुरा के पत्यनु ?

  • @shantikhanal4576
    @shantikhanal4576 หลายเดือนก่อน

    सम्मी को रुख सानू खाल को बाउन्ड्री भित्र राख्नु हुन्छ कि हुन्न गुरु?

  • @somrana6160
    @somrana6160 หลายเดือนก่อน

    सुन्तला र काकती काे बोट बिरुवा के हुन्छ

  • @ritarc4414
    @ritarc4414 หลายเดือนก่อน

    Amilo kagati ra cutter milyo ki nai ta guru ji

  • @shivakatwal9877
    @shivakatwal9877 หลายเดือนก่อน

    वाईयात घर झगडा हुनु बढी अभाव नै हो।

  • @pashupatighimire7937
    @pashupatighimire7937 หลายเดือนก่อน

    नमस्कार। गुरूज्यू छतमा ससान पिपल र बर ऊम्रीएर आफै आएका छन अनी तो के राम्रो हो की फालम् कसो हो बताऊनु है

  • @RambikaNagarkoti
    @RambikaNagarkoti 18 วันที่ผ่านมา

    Lalupate ful lagaunu hunxa ki hudaena guru ji

  • @puspabaskota5491
    @puspabaskota5491 หลายเดือนก่อน +1

    गुलाफ को फुल चाहिँ लाउनु कि नलाउनु

  • @lilbee8216
    @lilbee8216 หลายเดือนก่อน

    Sahi ho Kada vakole mero gharmai esto vairaxa na falxa fal yar

  • @manithulung6191
    @manithulung6191 2 หลายเดือนก่อน +2

    गुरु नमस्कार , चुवाको बोट राख्न मिल्छकी मिल्दैन?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      चुवा????

  • @chandragiritradingpvt.ltd.9697
    @chandragiritradingpvt.ltd.9697 หลายเดือนก่อน

    तुलसी र पिपलको विरुवा एउटै गमलामा लगाउन हुन्छ कि हुदैन ?

    • @khemmagar8006
      @khemmagar8006 28 วันที่ผ่านมา

      Hawa fuskyo Ki Masti?

  • @nareshbantawarai4454
    @nareshbantawarai4454 2 หลายเดือนก่อน +1

    सेतो फुल्ने आँक त राम्रो हुन्छ भन्थे अनि लालु पाते फुुल नि के हुन्छ गुरु

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      आक राम्रो हो

  • @Like-this3
    @Like-this3 28 วันที่ผ่านมา

    स्वमि रोपेको छु त घर अगाडि गुरु के गरुम

  • @susmadahal8819
    @susmadahal8819 หลายเดือนก่อน

    Guruji🙏🙏🙏🙏

  • @PunamSunar-er3wm
    @PunamSunar-er3wm หลายเดือนก่อน

    नमस्कार गुरु बाबा

  • @govindrayamajhi426
    @govindrayamajhi426 หลายเดือนก่อน

    किम्बु को रुख लगाउन हुन्छ कि नाई गुरु

  • @rajshrestha6593
    @rajshrestha6593 2 หลายเดือนก่อน

    हरेक information को पछि practical or scientific reason हुन्छ। जस्तो पिपलको वृक्ष घरको अगाडि लगाउन हुन्न। किनभने पिपलको वृक्षले रातको समयमा carbon dioxide फाल्ने गर्छ। Size ठूलो हुनाको कारण त्यो carbon dioxide को मात्रा ठूलो हुनेगर्छ। फलस्वरुप, त्यस्ले घरका बासिन्दालाई नकारात्मक असर पुर्‍याउने गर्छ। त्यस्का अतिरीक्त त्यस्ले घरलाई छेकेर सुन्दरतामा ह्रास ल्याउने नकाम गर्छ। त्यहाँ ठूलै परिणाममा लामखुट्टे र अन्य हानिकारक कीटहरु आकर्षित हुनेछन्। अनि पिपलको जरा घरको जगतिर फैलिएमा के हुन्छ (?)। त्यो मैले भनिरहन नपर्ला।
    ई बाजेले information चाहिँ दिन खोजेकै हुन। तर कारण भने हावादारी दिए। बोन्साई रोपेमा त्यो घरको मान्छे बामपुड्के हुन्छ रे। बाफ्रे, कस्तो बामपुड्के तर्क हो, ई बाजेको। 😂😂😂
    बाजे, भिडियो बनाउने काम राम्रो हो। तर information सहि दिनपरो। यदि त्यो दिनसक्ने क्षमता छैन भने video नबनाको राम्रो। रहरै रहरमा झुक्किएर बनाई हाले पनि, upload नगरेको राम्रो। Because अल्प ज्ञानम् भयंकरम।

  • @MilanBc-v8t
    @MilanBc-v8t หลายเดือนก่อน

    मेरो घर अगाडि वर पिपल को रुख छ त्यस्लाइ के गर्नु पर्ने हो त्त

  • @bishnukoirala7923
    @bishnukoirala7923 2 หลายเดือนก่อน +1

    कागतीको बोट लगाउन हुन्छ कि हुँदैन त?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      घर अगादी हुदैन ।

  • @narayanupadhayay1993
    @narayanupadhayay1993 หลายเดือนก่อน

    होटल मा पढेको भयर होला राम्रो ज्ञान दियको चाहिने कुरा गर्नु नी

  • @udayasamari8455
    @udayasamari8455 หลายเดือนก่อน +1

    हैन घरको सुरम सिंउँडी लाए चट्याङ लाग्दैन रे नि!

  • @samjanasamjana7837
    @samjanasamjana7837 หลายเดือนก่อน

    गुरु जि मेरो पनि घर अगाडी मसिनो खाल्को बास छ तर अरु मान्छे को हो मेरो घर अगाडी छ के हि हुन्छ कि हुन्न हजुर🙏🙏

  • @bishnukuikel39
    @bishnukuikel39 2 หลายเดือนก่อน +1

    गुरु कौसीमा लाल्पती लगाउन हुन्छ कि हुँदैन ।

  • @NarThalal
    @NarThalal 2 หลายเดือนก่อน +1

    ड्रागन फ्रुट पनि सिउडी प्रजाति को हो त्यो घर नजिक लगाउनु मिल्छ कि नाइ ।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      Gharko agadi nalagaunus pachadi wa chhata ma lagaunu

  • @ApsaraDhakal-ei2py
    @ApsaraDhakal-ei2py 2 หลายเดือนก่อน

    गुरु घर को अगाडी गुलाफ अनि मेवा को बिरुवा राखन हुन्छ कि हुदैन ?

  • @silsilatamang2888
    @silsilatamang2888 หลายเดือนก่อน

    गुरु मेरो घर आगादी आम्ब खुर्पनी आबोगदो आँप आनि द्रैगन छ

  • @tilakpanta2091
    @tilakpanta2091 หลายเดือนก่อน

    Hsbadari kura

  • @siwanikhadka7584
    @siwanikhadka7584 หลายเดือนก่อน

    हावा गफ बकबास बाजे रुख बिरुवा बाट घरझगडा हुन्छ त यस्तो गफ मलाइ पनि दिन अाउछ बाजे

  • @sharadapoudel7798
    @sharadapoudel7798 2 หลายเดือนก่อน +2

    गुलाब को फूल र कागती हुन्छ कि हुँदैन

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      गुलावको फुल घर अगाडि नलगाउदा राम्रो।।

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 หลายเดือนก่อน +1

    मेरो घर छिमेकिको जमिन सङ्ह जोदियेको छ त्यो बारिमा कतर निबुवा अनेक थरिका कादेदार बोत्बिरुवा छ येस्म के कुन्छ

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      अर्काको ले केही गर्दैन आफ्नोमा त्यो पनि घर अगाडि हुनुभएन

  • @madhavbelbase6496
    @madhavbelbase6496 2 หลายเดือนก่อน +1

    गुरुजी घरको छतमा सिउडि छ के गर्ने?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน +1

      छतमा त राम्रो हो

  • @lamjungebaje8736
    @lamjungebaje8736 2 หลายเดือนก่อน +3

    जय गुरु

    • @umagautam5133
      @umagautam5133 2 หลายเดือนก่อน

      गुरुपनी बउलाउन थाले

  • @SukramaniRai
    @SukramaniRai 2 หลายเดือนก่อน +1

    लालुपाते फुल पनि हुदैन गुरु?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      घर अगाडि हुदैन

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 หลายเดือนก่อน +1

    जय होस

  • @ManjuPokhrel-l9j
    @ManjuPokhrel-l9j 2 หลายเดือนก่อน +1

    गुरु बेलपत्र को बिरुवा घरको छतमा छ के गरु

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      बेलपत्रमा कुनै दोष छैन।।

  • @ghalakman8512
    @ghalakman8512 2 หลายเดือนก่อน

    साँचिकै भाईले भननुभएजसतै सुनताेला कतिमीठाे केरा कागति

  • @ananddangol3076
    @ananddangol3076 2 หลายเดือนก่อน

    नरिवलको रूख लगाउनु मिल्छ?

  • @AmmarGurung-z2e
    @AmmarGurung-z2e 2 หลายเดือนก่อน

    गुरुज्यु नवरात्रको समयमा बिबाह गर्न मिल्छ कि मिल्दैन

  • @kendrachamling6449
    @kendrachamling6449 หลายเดือนก่อน

    त्यसो भए जापानमा बोन्साइको प्रयोग धेरै अघिदेखि गर्दै आएका छन् त्यहाँ कति बामपुड्के जनता छन् त ?

  • @khemnathpoudel8685
    @khemnathpoudel8685 หลายเดือนก่อน

    पण्डितमानी भएर होला

  • @krishapantha1533
    @krishapantha1533 หลายเดือนก่อน

    Namaskar guruji.
    Papaya lagaunu hudain ho? gharko agadi

  • @Bishwa-pl8xd
    @Bishwa-pl8xd 2 หลายเดือนก่อน

    एकमिनेटको कुरा भन्न १० मिनेट समय।थैट।

  • @gurungmina2138
    @gurungmina2138 หลายเดือนก่อน

    Namaskargurudheraedhetaedhanyabadchhaguru

  • @BhojRaj-v7d
    @BhojRaj-v7d หลายเดือนก่อน

    चट्याङ को जोखिम कम हुन्छ भनेर घरको पछाडि लगाउने चलन छ, दुध आउनेमा आँक घरको अगाडि लगाउने चलन छ कैहि भाको छैन ,मन गणन्ते कुरा , झगडा नगर्ने हो भने बिहे नगरी बस्न पर्छ,आमा,ले छोराछोरी लाई श्रीमती ले श्रिमान लाई धेरै माया पनि गर्छन कतै गल्ती गरेर समस्या मा पर्छन् की भनेर कराउछन,यो नगर त्यो नगर भन्छन् अनि सामन्य भनाभन नहुने घर संसारमा कस्को होला?

  • @rabinsainju2774
    @rabinsainju2774 2 หลายเดือนก่อน

    गुरु जी टिमुरको बोट हुन्छ कि हुन्न

  • @sarmilapandey4567
    @sarmilapandey4567 2 หลายเดือนก่อน +1

    सिउडि घरको छतमा हुन्छ कि नाई

  • @nirmalakhadka943
    @nirmalakhadka943 2 หลายเดือนก่อน +1

    लालुपाते पनि हाे गुुुरु ? आँकलाइ पनि राेप्नु हुदैन?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      मिल्दैन , घरको अगाडि नरोप्नुस अन्त केही हुदैन

  • @RituSubba-z9g
    @RituSubba-z9g หลายเดือนก่อน

    गुरुजी रोग नभएको मान्छे त कमै छौ होला

  • @khusalrajsubedi1005
    @khusalrajsubedi1005 2 หลายเดือนก่อน +1

    केरा पनि लगाउनै पर्याे,अनि कलमे गरि सानाे साईज काे बनाएर पनि नलगाऊने रे याे त चित्त बुझेपन है अब कस्ताे वृक्ष लगाउने हाेत।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      सानो बनाएर लगाउदा के हुन्छ भन्ने फल पनि सुन्नु भयो??

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน

    जय होस गुरुजि

    • @Itachigamer-os8bp
      @Itachigamer-os8bp หลายเดือนก่อน

      सीउडि ले त भुत पेरेत भागछ भनछनत गुरुजी

  • @shivarajbaralbaral1166
    @shivarajbaralbaral1166 2 หลายเดือนก่อน +1

    एउटा ड्रागनफ्रुट राेपेकाे हटाउन पर्छ कि क्या हाे?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      घर अगाडि छ भने हटाउनु राम्रो हुन्छ।

  • @shovapokheral6176
    @shovapokheral6176 หลายเดือนก่อน

    आलम देवी कुन देवी को नाम हो? गुरुदेव यो मुस्लिम नाम ह‍ त , जानकारी पाउ न ।

  • @ganeshshrestha2825
    @ganeshshrestha2825 หลายเดือนก่อน

    Lalupate hunchaa ki hudaina gurug?

  • @chandracalapoudel7333
    @chandracalapoudel7333 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @manjupoudel4264
    @manjupoudel4264 2 หลายเดือนก่อน +1

    गुलाब को फुल हुन्छ कि नाइ !

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      घर अगाडि हुदैन

  • @shankaradhikari5539
    @shankaradhikari5539 2 หลายเดือนก่อน

    कागती रोप्न हुन्छ कि हुदैन

  • @jiwankarki8098
    @jiwankarki8098 หลายเดือนก่อน

    What about rose plant

  • @koiralatunna5448
    @koiralatunna5448 2 หลายเดือนก่อน

    ❤❤ ॐनम

  • @premabhattarai7134
    @premabhattarai7134 2 หลายเดือนก่อน +1

    Dragon fruit pani naropne hora??

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      हो नि घर अगाडि नलगाउनु

  • @junsherstha2878
    @junsherstha2878 หลายเดือนก่อน

    Drygan food lagaun hunx ki nai

  • @princend.tireshgaming3296
    @princend.tireshgaming3296 หลายเดือนก่อน

    Ghar ko chhat mathi siudi ropnu ramro ki naramro guru ji

  • @indrasorali5861
    @indrasorali5861 2 หลายเดือนก่อน +1

    धुध निस्कने बिरुवा राम्रो हुनु पर्ने हो किनकि धुध भनेको राम्रो हो किन सास्त्रले नराम्रो मान्छन

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      हामीले राम्रो मानेर हुदैन , बास्तु शास्त्रले राम्रो मान्दैन ।।

  • @bharatadhikari2039
    @bharatadhikari2039 หลายเดือนก่อน +1

    नचाहिने कुरा,,रुखबिरुवा रोप्नु,अझ घर अघाडी झन राम्रो हो,,हावाकुरा गर्छ बाजे,,भाडमे जाए तिम्रा बास्तु!

  • @Motilalaryal-gy1di
    @Motilalaryal-gy1di 2 หลายเดือนก่อน +1

    सिउडि मसानै छदा छदा २०??२२ सालदेखि आज सम्म सिउडि घरबनायर धुरिमा माटाको भाडामा लगाउनि चलनछ ।।नज्र प्रर्दैन भन्ने भनाइछ।। पुराना बिध्यान हरुको भनाइछ।। के असत्यहो।। बर पिपल कटहर बैगुर लाइ त भन्छन।। अरु बडि होकि।।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      सिउडी घरको छत वा धुरिमा लागाउनु अति राम्रो हो घरको रक्षा हुन्छ । तर घर अगाडि हुन भएन त्यसले राम्रो गर्दैन ।

  • @parugurung72
    @parugurung72 2 หลายเดือนก่อน

    गुरू 🙏🏿🙏🏿 सपनामा mobile हराएको देख्नु सर्प जुधेको देख्नु,, के हुन्छ होला नी

  • @yugmapalli1981
    @yugmapalli1981 2 หลายเดือนก่อน

    मेरो घर पछाडि बाँसको रूख छ कि हून्छ गुरूजी।

    • @mabbmabb3875
      @mabbmabb3875 2 หลายเดือนก่อน

      सितल हुन्छ

  • @LalbahadurGhartimagar-kd2dk
    @LalbahadurGhartimagar-kd2dk 2 หลายเดือนก่อน

    Gharko pachhadi nimbu chha ke hunchha guru?

  • @jambhadurbahadur9785
    @jambhadurbahadur9785 หลายเดือนก่อน

    यतिबकबास गफ नदिम न हो नक्कलि पन्दित

  • @GgfGchgv-ip5oo
    @GgfGchgv-ip5oo 2 หลายเดือนก่อน

    🙏🙏🙏💐💐💐❤❤

  • @Uday_limbu
    @Uday_limbu 2 หลายเดือนก่อน

    कागति सुन्तला चाहि