Yesto jpt bhanera pani hunxa afno health ma care nagareko aaba ghar ko safety ko lagi kada lai dos dine ?? Ani deuta ko photo halera talai jharfuk garne awastha aauxa ?? Jhyamma dinu parne !!
नमस्कार गुरुज्यु। मेरो घरमा बुबा कै पालादेखी शनिको फलामको प्रतिमा पूजा गरि आएका छौ,! हाल आएर शनिलाई घरभित्र राखेर पुजा गर्न हुँदैन भन्ने सुन्छु । खासमा शनिलाई घरभित्र राखी पुजा गर्न हुन्छ कि हुँदैन ?
राधे राधे गुरुदेब मैले पुजा काेठामा दक्षिण पट्टि भित्तामा टासेर पितृ सासू ससुरा का फाेटाे राखेर कलस राखेर दैनीक दियाे बाल्ने गरेकिछु हुन्छ कि हुदैन गुरु देब
गुरु जि नमस्कार घरभित्र बैठक कनेठामा वा बेड रुममा श्रिमान श्रिमतिकाे सहितकाे विवाहा हुदाकाे अवस्था वा अन्य समयकाे तस्विर भित्तामा प्रायजसाे झुण्डयाइएकाे हुन्छ।जस्मा दुइमध्ये एक श्रिमान् वा श्रीमती स्वर्गवास भैसकेका वा पितृ भइसकेका हुन्छन,तेस्ता तस्विर राखिराख्ने कि फालिहाल्ने हाे त ।यश विषयमा वास्तु वा ज्वतिषशाश्त्र ले केभन्दाे रहेछ ,गरु जि ?
यो त कमेन्ट लेख्न लगाउने र भ्युज बढाएर युटूबबाट पैसा कमाउने शैली मात्र भयो है पण्डित बाजे अलिक छोटो मीठो सुनौँ सुनौँ हेरौँ हेरौँ लाग्ने भिडियो बनाउनुहोस ।
गुरू ज्यु , आलम शब्द मुस्लिमहरू को कुनै एक जात हो । यो शब्द हिन्दु नाम संग जोडिदैन र एैले सम्म हाम्रो हिन्दु धर्मशास्त्र मा कुनै पनि गुरूज्यु हरू ले यो शब्द ऊच्चारण गरिएको पाईएन । बास्तव मा यो शब्द को अर्थ - गरूंगो बस्तु वा देवी देवता लाई चढाईने वस्त्र ( ध्वजा ) पनि हो। हामी हिन्दु हरू ले पनि नाम को अगाडी आलम शब्द राखेर नाम बनाऊदा फरक पर्ला कि नपर्ला ?
आहा! कस्तो राम्रो कुरा , कस्तो खोज अनि ज्ञानको कुरा गर्नु भयो । धन्यवाद हजुरलाई बास्तबमा यो आलम शब्दको अर्थ वा कहाँ के बाट आयो भन्ने भन्दा पनि मैले कसरी प्रयोग गरे भन्ने छ । यो एउटा देवीको नाम बाट राखिएको हो स्याङ्जा जिल्लाको धार्मिक पर्याटकिय क्षेत्र हो शाह राजाहरु को कुल मन्दिर पनि हो। अलप भएकी देवी हुनाले अलप देवी अलप देवी भन्दा भन्दै आलम देवी रहन गएको कुरा किम्बदन्ती छ। ती देवी मेरी इष्ट देवी र मेरो प्राण देवी पनि भएकी हुदा मैले उनै देवीको नाम बाट नै यो नाम राखेको हु है त।।😍
कुन चित्र मा सुभ र कुन चित्रमा असुभ हुन्छ छोटोमा भन्नु भयमा बुझिहालीनछ यसरी संमझांउनु परदैन जस्तो लाग्छ
गन्थन बढी भो, जे हो सटिक भन्नुस् गुरु जी , समय बर्बाद भो
नमस्कार गुरु जि छोटोे मीठो कुरा गनुन जे भन अाउनु भाछ भनिदिनु लाइक कमेड त मन परे जसले पनि गछ यसैले सटकट भनिदिनु होला
हैट, म त ज्ञानका कुरा भनेको त बकबक पो रैछ
जेहो कुरा टक टक भन्नुभए राम्रो हो जस्तो लाग्यो
लामो गन्थन गर्न थाल्नुभयो पण्डितजी म चैं बिदा भएं है!
चाहिने भन्दा धेरै कुरा भाे।
सबैलाई बुझाउने तरिकाले गर्दा हो यसको लागि सुधार हुनेछ ।।
good बुझ्ने गरि भन्नू भएको छ।
अकास प्त्ताल देखाउनु भन्दा छाेडकारिमा भन्दा राम्राे
तपाईले मात्रै बुझेर हुन्छ? सबैलाई बुझाउन परेन? यति बुझाउदा त नबुझेर कल्ल गर्नु हुन्छ । अनि के गर्ने?
छोटकारिमा भन्नि प्रयास गरिदिएमा हामी आभारि हुने थियाै गुरु
गुरू को लेक्चर त समयको मत्लब नभाका हरू लाई मात्र काम लाग्ने रैछ
सबैलाई बुझाउने तरिकाले गर्दा हो यसको लागि सुधार हुनेछ ।।
राधा,स्यामको प्रेम भएको, फुल विभिन्न आकर्षक चित्र राख्नु पर्छ कि मनै आकर्षक होस ।
जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुर लाई
कति सारै हो ढिलो ढिलो भन्ने हो हामीलाई पनि समय हुन परो नि हामी बुझछौ त छोटो भने पनि
सबैलाई बुझाउने तरिकाले गर्दा हो यसको लागि सुधार हुनेछ ।।
हत्तार हुनेले भिडियो हाेईन केरा हेर्नुनि ।
Guruji xootkarima samjhaunu vaye dherai uttam hunithiyo😊
Thank you for sharing the important information.
Spasta bujine kura garnu vako ramro lagyo.
Thank u
धेरै गफनगरि के कुराको बिषय उठान गरिनेहो
पहिला भन्नुहोस अनिबिबेचना गर्दा उचित होला।
सहि कुरा हाे गुरु जि 🙏🙏
धन्यवाद ।। शुभ आशिर्वाद ।।।
❤❤❤❤❤❤सबै राम्रो संग भनुँ भो गुरुदेव हाम्रो मा यस्तै छ नी हजुर 🙏🙏🙏🙏🙏🙏🙏
Guru hjr le ramro salha dinu bho yesko lagi dhane bad
Very nice guru
जय होस्🙏🌹
ठिक लागयो
धन्याबाद गुरु जि 🕉️🙏
Yesto jpt bhanera pani hunxa afno health ma care nagareko aaba ghar ko safety ko lagi kada lai dos dine ?? Ani deuta ko photo halera talai jharfuk garne awastha aauxa ?? Jhyamma dinu parne !!
राम राम राम एउटा कुरा भन्नुलाईपनी कति सारो झ्याउनै लाग्ने गरि तन्काको लाईक कमेन त मन परे गर्छन नपरे गर्दैनन
मेरो घर मा रेल को इन्जिन भएको फोटो, बाईपङ्खी घोडाको फोटो, बनारस रामनगर राजाको दरवार को फोटो राखेको छु। शुभ होकि अशुब हो गुरु जि?
गफै धेरै जेभन्नु छ भन्नू नि।
बुझाउन पर्यो नि तपाईंलाई चाहियो भनेर छिटो हुन्छ र??? सबैले बुझ्ने गरि भन्नू परेन ???
ramro lagyo
Dhaneybad guru ji 🌹🙏🌹
Namaste Guruji Radhai Radhai Radhai Radhai Radhai
ब्याख्या धेरै भ यो , गुरु देव।
Good
यो युटुव चलाउने तरिका हो यत्ति लामो पुराण पढेजस्तो ।
ॐ सबैलाई बुझाउनु पर्यो
सटकटमा भन्नु नहौ केसारो लम्यनको
नमस्कार गुरुज्यु। मेरो घरमा बुबा कै पालादेखी शनिको फलामको प्रतिमा पूजा गरि आएका छौ,! हाल आएर शनिलाई घरभित्र राखेर पुजा गर्न हुँदैन भन्ने सुन्छु । खासमा शनिलाई घरभित्र राखी पुजा गर्न हुन्छ कि हुँदैन ?
हुन्छ त्यो पहिले जसरी नै पूजा गर्नुस केही हुदैन
तपाईले वाता एको होकी टाईम लामो गराएर पैसा कमाउन धन्दा हो
मुल ढोका को माथि मैले कालि नाग को चित्र राखिएको छु के यो राख्न हुन्छ कि हुन्न भनिदीनु हजुर
गुरु जी ढाेकामा घाेडकाे टाप राख्नु हुन्छ कि हुदैन?
हुन्छ
@@ShastraVigyan गुरु जी कुखुराले सुर्य अाकरकाे अण्ड (फूल) पारेकाे छ के हाेला ?राम्राे हाे की नराम्राे हाे?
पितृहरुको फोटो कुन कोठामा राख्दा राम्रो हुन्छ गुरु ?
गन्थन पनि सिमा हुन्छ
गुरु नमस्ते
मुल गेट को माठि हनुमान र नरसिंह फोटो राख्नु हुन्छ या
हुन्छ तर डरलाग्दो हुनु भएन
गुरू मेरो कुल नै भैरब हो मैलेकेगरनु पर्छ त भैरब को मुर्ता र आकृति छ
६ मिनेट पछि हेर्ने
Chotakarima vannus guru
कति लामो समय लिनु भकाे गुरूजी
राधे राधे गुरुदेब मैले पुजा काेठामा दक्षिण पट्टि भित्तामा टासेर पितृ सासू ससुरा का फाेटाे राखेर कलस राखेर दैनीक दियाे बाल्ने गरेकिछु हुन्छ कि हुदैन गुरु देब
गुरूजि खास भन्न के खाेजेकाे हाे धेरै भुमिका न बाँधिकन भन्नुभयो भने राम्राे हने थियाे ।
गुरुजिको वाचन बढी भयो।बास्तबी कुरा भन्दैन।
Om namo
हावा को कुरा, Eropen , मुस्लिम देश तिर यस्तो हुदैंन त।र पनी उनिहरु संपन्न छन्।
मेरो घर अगाडि सधै कुकुरहरु ले दिसा पिसाब गरिदिन्छन् के कारणले हो दोष कुकुरको हो या अरु कुनै प्रेतात्मा देवात्म या वास्तु को गुरु ज्यु बताइदिनुहोला।
Jay hos 🕉 🎉
गुरु सुत्नि कोठामा पितृको फोटाे राख्न हुन्छ कि हुदैन भन्दिनुना🙏🙏
पृत्िकाेफाेटाे घरकाेकुनदिसामा कताफर्काएरराख्नुपर्छ।
दक्षिण दिशामा राख्ने
पित्री को फाेटाे कुन दिशा मा राखने हाे बताउनुस
गुरुका कुरा कति उचित छ
सिब र पार्वति को तस्बिर राख्दा उचित हुन्छकि कसो
गुरु जि नमस्कार घरभित्र बैठक कनेठामा वा बेड रुममा श्रिमान श्रिमतिकाे सहितकाे विवाहा हुदाकाे अवस्था वा अन्य समयकाे तस्विर भित्तामा प्रायजसाे झुण्डयाइएकाे हुन्छ।जस्मा दुइमध्ये एक श्रिमान् वा श्रीमती स्वर्गवास भैसकेका वा पितृ भइसकेका हुन्छन,तेस्ता तस्विर राखिराख्ने कि फालिहाल्ने हाे त ।यश विषयमा वास्तु वा ज्वतिषशाश्त्र ले केभन्दाे रहेछ ,गरु जि ?
Guru namaskar piteri haruko photo Rakha da key hune rahechax guru p l z bhandinusn guru 🙏
यो त कमेन्ट लेख्न लगाउने र भ्युज बढाएर युटूबबाट पैसा कमाउने शैली मात्र भयो है पण्डित बाजे अलिक छोटो मीठो सुनौँ सुनौँ हेरौँ हेरौँ लाग्ने भिडियो बनाउनुहोस ।
धेरैलामो कहानी केसुन्नू भो।।
गुरूदेव शहर बजारमा आधुनिक सजावट गरिएका घरहरुमा सबै डेकोरेशन भताभुङ्ग बनाउने कुरो गर्दे नहिड्नुस सडकमा नाङ्गै कुद्नु पर्ला
राधे राधे ☂️♥️🙏
यत्रो लम्मा चौडा वात सुनेर दिक्क लागिसक्यो गुरु ,चाहिने कुरा गर्नुस न।
La guru mero bijnes ma ayara herera saphal gari dinus ma hajurlai debata manchu
गनथन वढि भो ,छोटकरिमा भन्नू ।
चाइनिजहरु गेटदेखी सबैठाँउमा ड्रगनराखछन वाईयात गफकिन?
गुरुको घर कस्तो छ !
भन्न त नमिल्ने हो कुकुर नै रैछ नि तिमि छोटोमिठो भन्या भए पो बुझ्नु राम्ररी
यत्राे भाषण दिन जरुरी थियोे र,,
फटाफट छाेटाे मिठाे भने हुदैन र
बिषय बस्तु भन्दा धेरै बाहिर जानु भयको छ गफ धेरै भो।
भनन मनछ भने भननुस नत्र याे खाेकराे मिका नबाधे ठिक हुनछ धेरै समरथक बटुलनुछ भने जे हाे ताे बताउनुस नत्र याे सिगारपेटार गरने भये कामछैन
नमस्कारलम्बे चौडा नगरी बताउनुस् न हौ
🥰🥰🥰 सबैले ॐ भनम् त 🥰🥰🥰
गुरू ज्यु , आलम शब्द मुस्लिमहरू को कुनै एक जात हो । यो शब्द हिन्दु नाम संग जोडिदैन र एैले सम्म हाम्रो हिन्दु धर्मशास्त्र मा कुनै पनि गुरूज्यु हरू ले यो शब्द ऊच्चारण गरिएको पाईएन । बास्तव मा यो शब्द को अर्थ - गरूंगो बस्तु वा देवी देवता लाई चढाईने वस्त्र ( ध्वजा ) पनि हो। हामी हिन्दु हरू ले पनि नाम को अगाडी आलम शब्द राखेर नाम बनाऊदा फरक पर्ला कि नपर्ला ?
आहा! कस्तो राम्रो कुरा , कस्तो खोज अनि ज्ञानको कुरा गर्नु भयो । धन्यवाद हजुरलाई बास्तबमा यो आलम शब्दको अर्थ वा कहाँ के बाट आयो भन्ने भन्दा पनि मैले कसरी प्रयोग गरे भन्ने छ । यो एउटा देवीको नाम बाट राखिएको हो स्याङ्जा जिल्लाको धार्मिक पर्याटकिय क्षेत्र हो शाह राजाहरु को कुल मन्दिर पनि हो। अलप भएकी देवी हुनाले अलप देवी अलप देवी भन्दा भन्दै आलम देवी रहन गएको कुरा किम्बदन्ती छ। ती देवी मेरी इष्ट देवी र मेरो प्राण देवी पनि भएकी हुदा मैले उनै देवीको नाम बाट नै यो नाम राखेको हु है त।।😍
माेरे का मानिस काे नाम सिलामा नाम काेरेर राख्न मिल्छ कि मिल्देन
फल्टो कुरैधेरै भयो ,
म त हिडें थेैट्
Jay ❤❤❤❤❤🎉🎉🎉
हागा बिगा नजाेडि छाेटकरिमा भन्दा हुदैनर हजुर?
के भन्न खोजेको त्यो फटाफट भनिसोन गुरु कति फुलबुटा भरेको भिउजको लागि कति लम्बाएको
Om namah Sivaya.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ
छिटो छिटो भनुँ न ओ
Guru narayan RADHE RADHE dherai Ramro kura granu vayo 🇳🇵🙏🙏🙏🇳🇵
Jay shree ram 🙏
जय
भिख मागने नया तरीका
गफाडी छीटो मिठो बोल्नुनी
मलाई त सुन्न अलि मजा आएन
कुन भन्न खोजेको छोटोमा भन्दिनुस है गुरु गण्ठनहरू बढी भयो भन्न खोजेको कुरो ट्याक्क भनिदिए सबैलाई थाहा भइहाल्छ नि मन परे कमेन्ट सबैले गरिहाल्छ। नि
तपाइकाे भुमिकाले पट्यार लाग्याे
Gurji je tapai 6to mito bataunu hos jj jaydai gafa lamo bho
काम भन्दा कुरा धेरै गर्न भएन नी गुरू जी छोटो मिठो बोलीले पनी जानकारी गराउन सकिन्छ हैन र?
धेरै भुमिका नबाधि कन भन्दा राम्रो हुनि थियो
Gurje mero setega rom ma tiger ko map chtra cha ka hounch guru
Guru ma ta sadhai bhoot ko Katha sunxu kei hunxa ki
होर???
हे गुरुदेब छोटकरीमा भन्दा के जान्छ हजुर ।
छोटोमा भन्नुन ।
नचाहिने गफ मात्र वढि भयाे फजुल गफ
बढि गफ भएन र?
धेर ब्याख्या भयाे छाेटकरीमा भनेकै राम्राे हुने थियाे ब्यख्याकाे आबस्यक छैन।
Jai Shree Ram Jai Shree Ram Jai Shree Ram