म सानै छदा दिदी हजुरको गित सुनेको थिए यो उमेरमा आएर पनि सुन पाएको छु क्यासेट किनेर सुनिन्थ्यो अहिले आएर भिडियो हेर्न पाउँदा खुसी लाग्छ पुरानो भए पनि अति राम्रो छ दिदी हजुरको स्वर पनि मिठो छ दिदी
लक्ष्मी न्यौपाने सुमधुर स्वर कि धनि उहाँको प्रत्येक लोगदोहोरि गित हेर्ने सुन्ने गरेको छु मलाई अत्यन्तै मन पर्छ धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने ! यहाँ हरु सबैले अत्याधिक मन पराइदिनुभएको गीत "जान्न म त नाइ ! " बोल को तीज गीत अब मेरो आफ्नै च्यानल बाट ल्याएकी छु , हेरेर LIKE SHARE COMMENT र च्यानल लाई SUBSCRIBE गरिदिनुहोला !!
हजुर को गीत हाल कतार वाट हर्दै छु।अहिले को तिज मा नेपाल मा रहुने चेलीबेटीहरु ले रमाइलो गरि मनाउनु होला र अनि यो गीत १ चोटि सुनेर र भिडियो हेरेर सवैले लक्ष्मी दिदी अनि उहाँ को दिदी शारदा दिदी साथ दिनु होला ।
जमाना देखिको सुनी राको आवाज सुन्ने रहर कति थियो। लक्ष्मी न्यौपानेको गीत भने पछि खुब सुनिन्थ्यो।
2024 मा कसैले हेर्नु भयो आदरणीय लक्ष्मी न्यौपाने दिदिको हृदय स्पर्ससि तीज गीत😙😙❤❤🎉🎉
Mile ta saddi herxu
@@PoojaGurung-x6b horaa
मौलिक पहिचानलाई गितले साथमै लिएर हिडेको छ तेसैले पनि उत्कृष्ट छ धेरै राम्रो लाग्यो धन्यवाद ।
🇳🇵येस्तो हुन्छ तिज गित बल्ल पो तिज आयेको जस्तो हुन्छ । ऐलेको त सुन्नै लाज लाग्ने के बिकृती आको हो संस्कार हराउदै गयो😪👍️🇳🇵🇳🇵
कोइलीको भन्दा नि मिठो स्वर भयको यति मिठो तिज गित कता लुकाइ राख्नुभएको त आज मात्र भेटियो।
पुराना गित नै राम्रो ❤❤
सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई आउँदै गरेको २०८० सालको हरितालिका/तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस्तो पो होत तिज गित मत नाचिरहन्छु जले भनोस❤
दिजुलाई आउँदै गरेको तिजको 2077सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
येस पालिको तीज मा लक्ष्मि बैनि ले घर घरैमा रमाइलो गराउने हुनु भयो।🎉🎉🎉🎉
Old is gold
Ma laxmi Neupane ko big fen
Je hos aananda ra maja aaaayyyyoooo😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😍😍😍😍😍
बबाल राम्रो तीज गीत ❤❤❤❤❤❤
Namaskar didi bhaiya rulai 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🎉🎉🎉🇳🇵🇳🇵
लक्ष्मी दिदिको गित स्वोर धेरै राम्रो छ हाम्री पाल्पाली दिदिको सधै उन्नती प्रगति हुदै जाओस्
अति मिठाे तिज गित
Aadarniye didi Laxmi Neupane ko mitho vocal ma. Samjhana Budhathoki ko damdar dance dherai ramro tij git.
पुरान तिज गितहरु धेरै उत्कृष्ट शब्दमा हुन्थे सुन्न पनि धेरै आनन्दा आउथेउ ! धेरै राम्रो छ 🤔🤔🤔🤔
Wow diju pahila pahila ko song dami xan❤❤❤❤❤❤❤❤
सारै मन पर्यो मलाई यो।
Wow laxmi didi nice teej song
2080 मा हेर्ने कोहि छ??😂😂
Timile matra hereko hor
2079 Koko hununxa yo geet sunni 😍😍
वा वा यो पो तीज गित
Best Teej song part 2 hjr
I love this Teej songs
हजुरको गीत सुन्दा मात्र तीज आयको जस्तो हुन्छ❤
म सानै छदा दिदी हजुरको गित सुनेको थिए यो उमेरमा आएर पनि सुन पाएको छु क्यासेट किनेर सुनिन्थ्यो अहिले आएर भिडियो हेर्न पाउँदा खुसी लाग्छ पुरानो भए पनि अति राम्रो छ दिदी हजुरको स्वर पनि मिठो छ दिदी
फुरानो गितमा कति मिठास छ 2080 मा हेर्दै छु
लक्ष्मी न्यौपाने सुमधुर स्वर कि धनि उहाँको प्रत्येक लोगदोहोरि गित हेर्ने सुन्ने गरेको छु मलाई अत्यन्तै मन पर्छ धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमि हेटौंडेली ठिटि
14:07
Chham chham nachni geet aplod gareko ma cokil kanthi sumadhur shorki dhani laxmi didi lai dherai dherai dhanyabad x mero tarfa dekhi
2079/03/15 गते साझ 4:21 pm मा सुन्दै छु है 🤭🙈
नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने !
यहाँ हरु सबैले अत्याधिक मन पराइदिनुभएको गीत "जान्न म त नाइ ! " बोल को तीज गीत अब मेरो आफ्नै च्यानल बाट ल्याएकी छु , हेरेर LIKE SHARE COMMENT र च्यानल लाई SUBSCRIBE गरिदिनुहोला !!
Thank You Dd was waiting for this songs..it’s really nice with soothing music😊
Sister suruma bajeko dhunko song upload garnu plz
Dharai Barsa paxi awnu vayaxa hajur singer diju ma hajur ko teej Geet lastai man parxa new teej xaena 2077 ko
Badhai x sister
Teej geet vaneko tw yasto po hunu parxa ❤️❤️❤️😍😍😍😍 DD really nice 😍😍
Nice song diju❤❤❤❤❤❤❤
पुरानो गित कति मीठो वा लक्ष्मि दिदिको हरेक गित सानै बाट सुन्दै अाको छु दिदी 🙏🙏🙏🙏🙏🙏
❣️❣️🙏🙏🙏🙏
Aaha ! Kati ramro 💞💞💞
Yo GANA nasune na khana man laghxa na sutna 😢
Teej geet sarai ramro cha.Mailey chai maney Hajur ko sor ra geet lai.Asali teej geet yesto huncha.
मलाई मनपर्ने गाइका र मोडेल अति राम्रो
Aaha kati ramro song
अति नै मिठो छ है दिदी तिज गित समय अनुसार धन्यवाद हजुरलाइ
लक्ष्मी दिदी को गित जुन हेरेपनी अघाईदैन सुनिरहु ,हेरिरहु लागिरहन्छ ! अर्गानिक भएकालेे होला !
Dammi xa
Old is gold am always ur big fan 😍😘🌺🌺🌷laxmi sis
Nice song didi
❤️❤️❤️❤️❤️ Laxmi dd🙏
100 choti heryeo nice
super teej song
👌👌♥️💪💪💪💪बबाल छ
wow very nice
Real teej geet teej geet vanyko ta ysto hunu parx
Nice teej song
मलाई मनपर्ने गित
Nepaliphilim
Nice sing
Vari nice teej song sister
Ramro xa teej aayo jasto lago
Nic
Best Teej songs
WoW Supper Nice Voice Nice Song 💃👌💖🇳🇵😜
Old is gold tij songs laxami sis
Wow so nice song miss you
Nice song
Nice dami xa song
सारै मिठो सॉग
हजुर को गीत हाल कतार वाट हर्दै छु।अहिले को तिज मा नेपाल मा रहुने चेलीबेटीहरु ले रमाइलो गरि मनाउनु होला र अनि यो गीत १ चोटि सुनेर र भिडियो हेरेर सवैले लक्ष्मी दिदी अनि उहाँ को दिदी शारदा दिदी साथ दिनु होला ।
🥰🥰🥰🙏
bast nice all
Super
❤❤❤❤
laxmi dd ko get hara paxi balla teej audai xa jasto lagyo
👍
Old is gold you are king of l look dhori
2081 sal maa herne ko ko hununxa
Old Is Gold 🙏🙏
Nice
Purano geet nai ramro xa teejko
Xa nit
waw
Hi
Yo geetma kunai bela tahalkai machchiyo .
Yes palini xittai new song liyera aaunu hai..
Pugxa barilai vanne geet ni upload garnu lw
❤❤❤❤
Nice Teej song
Nice song
Nice song didi
Nice song
Nice song
Nice song
Nice song