नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने ! 🙏🙏🙏 सबैले रुचाइदिनु भएको तीज गीत "आजकालका ज्वाँई राजा" आजसम्ममा १५ लाख भन्दा धेरै पटक हेरिदिनु भएको छ र साथसाथै तपाईंहरुकै अनुरोधमा यही गीतको FULL AUDIO ल्याएकी छु , यहाँहरुको माया र साथको लागि धेरै धेरै धन्यवाद ! PLZ LIKE SHARE COMMENT & SUBSCRIBE ! 💖
धेरै राम्रो आनि समय सापेक्ष छ हुन त धेरै पुरनो हो तर पनि भर्खरै मात्रै बजारमा आएजस्तो लाग्छ सुन्दा र हेर्दा , यो गीत म तीजमा मात्रै नभयेर अरुबेला नि हेर्ने र सुन्ने गर्छु धेरै मजा आउँछ गीत सङीत भनेको एस्तै हुनुपर्छ ! नया र आजकाल का गायक- सर्जाकले एसबाट केही सिक्नु पर्छ!! ।मेरो बिचार
जुन गित सुन्यो त्यही गित राम्रो स्वर किन्नरी लक्ष्मी न्यौपाने दिदी हजुर अावाज हजुरको दिदी यस्तै मौलिकता मा ध्यान दिदै जानुहोस धेरै धेरै शुभकामना छ दिदि
Atyadhik ruchaiyeko tij git ko full audio pauda dherai khusi lagyo didi ko sumadhur vocal ma dherai ramro xa git. Feri pani yo git ani aile ko naya tij git ani didi lai safaltako suvakamana dina chahanxu.
ज्वाइँ राजा राम्रो गीत लक्ष्मि दिदीकोएक्दम मन पर्छ सबै गीत तर यी पुरानो सबै गीत लाई भिडियो बनायर फेरि एक पटक नया बनायो भने झन राम्रो हुन्थ्योनी । जस्तै सिन्धु मल्ल दि को गीत चिटिक्कै भा छु रे एक्दम राम्रो चल्योनी गत साल नयाँ बनाउदा
सल्लाह सुझाव को लागि धेरैधेरै धन्यवाद Namuna Ji , आगामी दिनहरुको लागि अवस्य कोशीश गर्ने छु ! Aajakalka Jwai Raja Video Link : th-cam.com/video/pM97VoySF5I/w-d-xo.html
नमस्कार म लोक गायिका लक्ष्मी न्यौपाने !
🙏🙏🙏
सबैले रुचाइदिनु भएको तीज गीत "आजकालका ज्वाँई राजा" आजसम्ममा १५ लाख भन्दा धेरै पटक हेरिदिनु भएको छ र साथसाथै तपाईंहरुकै अनुरोधमा यही गीतको FULL AUDIO ल्याएकी छु , यहाँहरुको माया र साथको लागि धेरै धेरै धन्यवाद ! PLZ LIKE SHARE COMMENT & SUBSCRIBE ! 💖
भिडियो कहिले ल्याउनु हुन्छ दिदि
@@tikaramrijal3329
Aajakalka Jwai Raja Video Link : th-cam.com/video/pM97VoySF5I/w-d-xo.html
सारै मिठो छ तिज गित बधाई छ स्वरकी धनी लक्ष्मी न्यौपाने हरुलाई
Ho ni sachi Kai aile ko paribes sanga Mel khayako xa yo geet.... Sanders mulak nai xan ni hajur ka geet haru..
नमस्कार दिदी हजुर को गित धेरै राम्रो लाग्छ सस्कृती विशेष
आहा कती राम्रो गीत ♥️
Sarrai jo annanda aaayo yo teej geet suneea aaahaa😍😍☺😍😍😍😘😘😍😍😍😍😍😍
तिज गीत
आजकालका ज्वाई राजा.!~!
लक्ष्मी दिदी को यो पालिको
तिज गीत पनि सबै हेरियो
अब यस्को पालो.
सदाबाहार
- लोक गायिका लक्ष्मी दिदी.!!
म जान्ने बुझ्ने भए देखि म्यामको गीतहरु सुन्ने बानि परेर होला । धेरैपछि यो गीत सुन्दा खुब मज्जा आयो। हुन त लक्ष्मी म्यामको स्वर नै मीठो हो।
surilo sworma sajiyako mitho teej audio song laxmi didiko dheri ramro xa safalta ko suvakamana xa
सुरिलो स्वरमा सजिएको तिज गित .निकै मिठो छ 😍😍😍
देरै राम्रो छ गित धन्नेबाद
यक दम राम्रो गित
राम्रो छ गित हजुर
याे गित मलाई अशाधै मन पर्छ दिदि
Didi laai salut
Ekdam mitho aani maulik teej ko geet...
धेरै राम्रो आनि समय सापेक्ष छ हुन त धेरै पुरनो हो तर पनि भर्खरै मात्रै बजारमा आएजस्तो लाग्छ सुन्दा र हेर्दा , यो गीत म तीजमा मात्रै नभयेर अरुबेला नि हेर्ने र सुन्ने गर्छु धेरै मजा आउँछ गीत सङीत भनेको एस्तै हुनुपर्छ ! नया र आजकाल का गायक- सर्जाकले एसबाट केही सिक्नु पर्छ!! ।मेरो बिचार
सारै रामाे् गित लछ्मि दिदिकाे गित जति सुन्याे तेति सुनाै लाग्ने हजुकाे गित ले सबैकाे मन मुटुमा बस्न सफल भएकाे गित❤❤❤❤❤❤❤
Very nice laxmi didi
सार्है राम्रोछ गीत अनि सरल लय समय सान्दर्भिक छ हजुरलाई सफलताको कामना गर्दछु।
Very nice laxmi didi
जुन गित सुन्यो त्यही गित राम्रो
स्वर किन्नरी लक्ष्मी न्यौपाने दिदी हजुर अावाज हजुरको दिदी यस्तै मौलिकता मा ध्यान दिदै जानुहोस धेरै धेरै शुभकामना छ दिदि
Wow very nice Teej Ko song💕👌
Atyadhik ruchaiyeko tij git ko full audio pauda dherai khusi lagyo didi ko sumadhur vocal ma dherai ramro xa git. Feri pani yo git ani aile ko naya tij git ani didi lai safaltako suvakamana dina chahanxu.
Dherai daami
2081 को तिजमा पनि यो गित मन पराएर सुन्ने कति हुनुहुन्छ ?
कति रमाईलो लाग्यो यो गीत सुनेर। दिदी अरू गीत पनि upload गर्नू पर्यो।
ज्वाइँ राजा राम्रो गीत लक्ष्मि दिदीकोएक्दम मन पर्छ सबै गीत तर यी पुरानो सबै गीत लाई भिडियो बनायर फेरि एक पटक नया बनायो भने झन राम्रो हुन्थ्योनी । जस्तै सिन्धु मल्ल दि को गीत चिटिक्कै भा छु रे एक्दम राम्रो चल्योनी गत साल नयाँ बनाउदा
सल्लाह सुझाव को लागि धेरैधेरै धन्यवाद Namuna Ji , आगामी दिनहरुको लागि अवस्य कोशीश गर्ने छु !
Aajakalka Jwai Raja Video Link : th-cam.com/video/pM97VoySF5I/w-d-xo.html
उबेला रेडियोमा सुन्दाको अानन्द अाहा
hajur ko song lastai man parne malai matrai ho ra
Malai ni man parchha yo geet
Wowow good song sister
बटौली मा निम्तो छ भन्ने लोक दोहोरी गीत दिदी हजुर र दुर्गा रायमाझी ले गाको ❤
Dhere ramro geet jati purno vayni sunum sunam lagni
Sarai mitho geet
Din ramro banaidiyo ❤️
Namaskar didi daily Ram Ram ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🙏🌿🌿🌿🌿🌿
Thank you very much!
Dd hajur ko "riban xoto xa avagi ko karmao khoto xa "upload garnu hos hus.
nice song
Good
old is gold
Dammiii
audiio मात्र भयो viideo pani haalam na yo audio ko purai 19min ko
Ayo geet ko fuul video pane lera aaunu paryo diju
अर्को नया भिडियो बनाउनु पर्यो पुरा अडियोसहित
Ma chai tik tok bat hai friends haru
🙏💖WoW😲Nice👌and⚘Supper💃song⚘🌹🌺🇳🇵
Beautiful song dijju,,mumbai india bat herdai xu
Purano bhayeni naya geet nai ho bhannu paryo dherai ramro.. (y) 🙏
गणेश भण्डारी संग गाएको *तीनाउ सलल* गीत भए अप्लोड गर्नु न दिदी
कति मिठो हो तिज गित हो
Nice song