आफु नराम्रो गरिब श्रीमती राम्री धनी बरु यो अरु कसैसंग पोइल गए सुख पाउथी भनेर घर छाडेर भागेका बाकोकथा
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- दोस्रो भाग हेरेर प्रतिकृया दिनुहोला
"उहिलेका कुरा सुन्ने कुरा अनी हेर्ने कुरा"
युवा पुस्तालाई हिजो को सुनाउने र सिकाउने हाम्रो सानो प्रयास,
CB PRODUCTION
तपाईको ठाउमा पनी यस्तै बृद्ध बृद्धा बाबा आमा हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ९८४१३१७१८५
#newsong #jukebox #trending #Ahoramaya #hitsongs #romanticsongs #newnepalisongs #jukeboxnepal #romantic #dancing
#newsong #jukebox #lokdohori #trend #hitsongs #romanticsongs #newnepalisongs #Nepalisong #Hitnepalisongs #jukeboxnepal #hitnepalisongs2078 #hitsongs #oldnepalisongs #evergreensongs #evergreennepalisongs #romanticoldsongs #hitnepalisongs@ #Hitpopsongs#oldisgold #90'sNepalisongs #OldNepapopSongs #oldsongs #romanticoldsongs #Hitsof2077 #TrendingSongs #NepaliHitSongs2077 #VONS3 #VoiceofNepalSeason4 #judgeofvoiceofNepal #VoiceofNepal4 #HitsongsofTrishnaGurung #NepaliMusicJukeboxes #TrishnagurungSongs #nepalimoviesongs #nepalimoviedancingsongs #hitdancingsongs # #rachanarimalsongs #JukeboxNepal #AudioJukebox #TRENDING_NOW #AudioSongsCollection #NewNepaliSongsAudioJukebox #Hitsongscollection #SongsCollection #NewRomanticSongsCollection
बुबा हजुरको बाल उमेर देखिकै बिना लोभ ,पाप र अाफै गरेर खाने हिम्मत को लागि मैले नमन गरे है।
बुबाको जय होस|
बुबाको ठाउँमा बुबा एकदमै ठिक अामाकाे ठाउँमा अामा ठिक हुनुहुन्छ अामाकाे धरयता र बुबाको राम्रो साेच बुबा नारायण अामा लक्षीमी भगवान् हुनुहुन्छ ❤❤
करोडौं इमानदारी नै जिन्दगी भन्ने कुरा स्पस्ट भय बाजे ।
कस्तो राम्रो कार्यक्रम गर्नु भयो सर हजुरले यो कार्यक्रम ल्याउनु भयो अरु youtube लाई पनि सिक्नुपर्ने कुरा हो ।
🙏
बुवा सानै देखि positive सोच्ने मान्छे बुवाको जय हाेस
राम्रो लाग्यो। बुबााको जीवनले धेरै सिकायो र मन छोयो ।
धन्यवाद पत्रकार sir aja bihana dekhi 2 otai interview sune buwa hajur ko dherai anand lagyo yo bidesh ko bhumima feri buwa hajur sang vetnu vayo vane sir sat sat dandwat dhog garnu vako xa kali bahadur le vandinu hola hai sir pls🙏🙏
Ok
पहिलाे भाग हेरेर सारै राम्रो लाग्याे ।
बुवाका कुरा सुनेर इच्छा शक्तिका साथमा सत्बिचार लियर अगाडि बढ््यौ भने भगवानले सहि बाटो देखाईदिनुहुन्छ भन्नेकुरा साबित भयो । धन्यवाद बुवा ।
असल विचारकका व्यवहारिक कथा व्यथा सुन्न पाउँदा खुसि लाग्याे, प्रस्ताेता सि. वि. भुर्तेलप्रति पनि नमन 🙏
बुबा धर्म नछोडने धार्मिक ब्याक्ति हुनुहुन्छ आमा पनि सत्य नछोहडि पति भक्ति सारै राम्रो लाग्यो।
अति बौद्धिक क्षमतावन संग्रस गर्ने बुवा ❤❤❤❤❤
धन्यवाद भाई 🙏🙏🙏 तपाईं ले बा लाई हाम्राे माझ ल्याउनु भएको मा। ।
।
अामकाे फाेटाे भनेपनि राखिदिन पाए काे भए अझ राम्रो हुनेथियो
हामीले भागवत मा सुनेको र बाबा ले फरक भन्नु भो कली, अनि ऋषि जी को र सुकदेव जी को कुरा जे होस् जिवन संघर्ष बाबा को धेरै राम्रो आमालाई नमन्,,🙏🙏
सुनियो अति राम्रो मर्मस्पर्शी।
ओम शान्ति हजुर को आशीर्वाद लागोस आमा पनी महान हुनहुदो रैछ ओम नम.
बुबाको सबैकुरा अत्यन्तै प्रेणादायिक छ धेरै आभारी छु बुवा हजुर, आदरणीय बुवा प्रति उच्च सम्मान ❤️🙏
ब्यक्ति गत ईतिहास भयपनि सारै राम्रो लाग्यो 🇳🇵🇳🇵
Sarai ramro lagyo ba kura suner prerana milyo
आहा part 2 को पर्खाइमा बसेको थिए बल्ल आयो नमस्कार बुवा 🙏🙏
Buwa aama❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो छ ।
बुवा हजुरको जीवन भोगाई अनि धार्मिक आध्यत्मीक कुरा सुनेर कैलै नथाकिने सर तेस्रो भिडियो फेरी ल्याईदिनु पर्यो सर हजुरलाई अनुरोध गरे आषा छ❤❤❤❤❤
❤❤❤❤नमन ❤❤❤बुबा
नमस्कार ! बुबा!! आमाको पति व्रत र हजुरको पत्नी व्रत लाई हार्दिक नमन्।
Ramro lagyo ba ko kura 🙏 thankyou for video bhai
Aama Buwa Aakdham Thik hunudo rahaxa salut bua Aama KO khani ramro lagyo
सबै कुरा अति प्रेरणादायी लाग्यो तर बा ले आफ्नी आमाका बिषयमा पटक पटक सोद्दा पनि अरु खासै भन्न् चाहानु भएन
Malai pani uhileka kura sarai man parxa ba ko part 1 ko kura suneko sarai man paryo aba part 2 sunnu thalyo hai dharan bata
youtube मा आइ सक्यो हेर्नुहोला है 🙏
राम्रो लाग्यो बा चा कुरा।
गुरुबाट धेरै राम्रो कुरा सुन्नपाइयो ।
गुरु सदा सुखी र स्वास्थ रहनुहोस।
खडेरिले नखाको बाली र दुख: नपाको छोरा कहिले उभोलाग्दैन गुरु।
Dhanyabad
बुबाको भोगाइको कथाले भाबुक बनायो , बुबाको जय होस 🙏🙏💐💐❤️❤️
बुवाको कुराले धेरै मन छाेयो बुवाले धेरै राम्रो ज्ञान दिनुभयाे बुवाकाे जय जय हाेस❤️❤️
Bubako jiwankahani sunera dherai khusi lagyo bubalai naman
बुबाको पहिलो भाग हेरे अति गौरब्साली लाग्यो जय होस बुबा अर्को भाग हेत्फ्सी छु
वहाँको आमा चै काहा जानु भएको थिएछ सर अनि इश्वरी बा ले आमालाई भेट्नुभयो कि भएन सुन्न पाए हुन्थ्यो सर!
Buwako aaunidin haru swasthyapurna Sukhamaya hun jay hos🙏🙏
Mahan baba aama
so sweet cute baba hjr ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏god bless you take care hjr ❤️❤️❤️🙏🙏
Kate ramro kura garnu vaysko. Jaya hos 🙏
Esori buwa esornai hunuhudo rahechha ati uchcha bichar jay hos🙏🙏🙏
नमन बुवा हजुर को जय होस
बुवाको जय जय होस्। 🙏🙏🙏🙏🙏❤
Buwa ko Jay hos
उहाँ महान हुनुहुन्छ ।उहाँकाे जीवनका कथा जति सुनेपनि सुनिरहूँ लाग्ने रहेछ ।अब उहाँले बिद्यालयमा गरेभाेगेका कुराहरु सुन्न पाइयाेस ।
Ekdam raamro lagyo
सरल र साेझाे भनाई राखेमा ज्यादै राम्राे हुनेछ ।
Buba mahan ra imandar hunuhudo rahexa
बुबाका कुराले धन्य भएँ ।
नमन बुबालाइ 🙏 सत्कर्म गर्नुहुने,पत्नी ब्रता बुबा ।
Bubako jaya hos 🎉🎉🎉
राम्रो अन्तरवार्ता।❤
Uhileko vaye pni aadhunik baalai salaam 🙏❤!!!
बुबाको जयहोस।❤❤❤🎉😂😂😂🎉🎉🎉😮😮😮😮😢😢😢
Sari ramro video hjr he is very honest person❤❤🙏
बुबाकोईच्छा पूरा होस
अब आमा को फोटो हुनु जरुर देखिन्छ❤
जय।होस् ।
Ohh I got second part..... Thank you Bhurtel ji🙏
हजुरको जय होस ।
Mero pyarsing school ko manniy principal Sir , jiuu lai dherai Maya ❤❤❤❤ 2054 sal mo bidesh lage dekhi aaza 26 barsa paxi TH-cam ma dekhna pauda ati khusi lageyo 🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much CB sir , mo pani hjrko TH-cam family ma join vay hjrko purana -2 historical video herna pauda khusi lage ❤❤❤🙏🙏🙏🙏🙏
धर्ममा शक्ति छ।ॐ
Kura ramro 6 hajurbako
आहा!
Dhanyebaad chiranjiwi sir 🙏🙏🙏
अामा पनि साथ मा भाकाे भय झन् शाेभ निया हुन्थ्यो नि
Buba hajur bat dherai prerana milyo
बुवाका जय हाेस
Radhe radhe pranam
नमन छ बुबा
आमाको फोटो हेर्न मन लाग्यो
अब अामाकाे फाेटाे हेर्न पाय
@@durgadahal8933
छिटो प्रयास गर्नेछु
Sarai aanda
गुरुजी ! प्रणाम।
Yati SANGHARS Garera Jibanma Puger Sampann Bhayakale GHAMANDA Garne Thiya TA.......RA Bubale Aaphule Bhogeka Sukha Dukha ka Aena Jasto Parast kura Garnu Bhayo Yasta kurole Dherai Gyan Milne Chha DHANYBAD
माहान❤❤
I really appricate his experience and beginning of success.
Buwa KO Jaya ho
Kati ramro
अती सुनदर बा को जीवनी
Patakar vaiko sodhani saeli ramro layo
Namskar bubako saskar atiramero samaj ma saskar jaruri huncha yo program ramero lago
Namaste sir .hajurko aawaj sunna paye khusi xu sir
म धन्य भयँ आज
Thanks. It was very inspiring.🙏❤️ keep it up
♥️♥️♥️♥️♥️👍️👍️👍️👍️
उहाँ जागीरे भएपछि उहालाई जन्मदिनु हुने आमालाई भेटघाट गर्नु भो कि नाई होला सोध्नु होला नि
First time watching your content. Liked it and subscribed u. Keep up ur good work.
Jay haus buwa ko
Dherai nai budhi maan, boudhik, naitikwaan ra dharma vayeko Baa hunu hudo rahechha 🙏
नमस्कार बा हजुरको मेहनत ले मलाई धेरेइ प्रेणणा मिल्यो
बुवाको तेस्रो भाग पनि आओस् न हजुर
अल्लि धेरै को अनुरोध आए मा पक्का आउँछ,बा को धार्मिक कुरा अझै धेरै बाकी छन
बुबाकाेसानै उमेरमाअनेकन साेच्ने ले बुबा लाई धन्यबाद
Pahilo bhag sunera feri dosro bhag sunna aako... aafnai gauthauko buwa hunuhudo raixa..
नमस्कार बा हजुरको मेहनत ले मलाई धेरेइ प्रेणणा मिल्यो बेरा बा नि आफ्नी बिधुवी आमाले दुख गरेर बनारस पठाएर पढ्न पठार फर्केर पढ्आउन छोडेर पार्टिमा लाएर घरको बिजोग छोरछोरिको बिजोग बनएर लफ्यानगा भर मलाई पनि धेरे सँगर्स गर्न परो
🙏🙏🙏🙏🙏
Great job
Ramro laygyo part 2
Jay hos hajurharuko🙏🙏🙏
आमा पनि हेर्न पाए साथमा ।।
Yo kahane ko filam banaunu paryo sar ramro xa