११६ बर्षिय नेपाल कै जेठो बुवा | कहिल्यै पानी नपिउने यस्तो छ रहस्य हेर्नुहोस Poksar Oli Dang
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2022
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : Jhaggu Bhandari
Edit : Sushant Malla
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd. - บันเทิง
धेरै लामो आयु भएको बुवा फोक्सर ओली । अझै पनि होसकै कुरा र्गनु हुन्छ।
सम्मान सहित अझ लामो आयुको कामना गरौं👏
दुबै जना बाबु छोरालाई हार्दिक सलाम ,सम्मान नमन छ।
पशुपतिनाथले हजुरहरुको सधै रक्षा गरुन्❣️❣️❣️❣️😘🇳🇵
कति भाग्य मानी छोराको भाग्य मानी बुवा❤भगवानले सधै रक्षा गरुन🙏
सधै यस्तै राम्रो राम्रो मन छुने दुख सुख को भिडयो हेर्न र सुन्न पाईयोस अमृत मान सर🙏
यि दुई पुर्खा ह रु लाई सम्मान र नमन् छ !
आखिर जिन्दागी केनै रैछर बुवालाइ दम को रोग रैछ अब यो रोग ले कहिल्या छोर्दैन जब सम्म 1 मुथी परान छ।चुरोत न खानु धुवा धुलो मा न बस्नु केही मात्र मा राहत मिल्छ । हाम्रो सन्तान सबैलाउ यो दम को रोज ले आक्रमण गरि सक्यो ।हजुर बुवा झन भाग्या मानि अहिले सम्म सन्सार देख्न पाउनु भाको छ । हजुर हरु प्रती उच्च सम्मान 🙏🙏🙏👈️
ओहो ११६ बर्षे बुढा बा अझौ दह्रो हुनु हुन्छ त ...! यत्ती को उमेरमा पनि यति तग्रा ...! धन्य होस । धन्यबाद मिडिया भाइ लाई पनि यस्तो सुनम सुनम हेरुम हेरुम लाग्ने सामाग्री पोस्ट गर्नु भएकोमा । उहाँ हरुको भाषा मा " काल भया" भनेको स्वर्गबास भयो भनेको हो । हैन र मिडिया भाइ ...?
१००१६ वर्ष पुग पनि टक्डै हुनुहुँदो रहेछ बात बरु छोरा बुढो भयो रहेछ। पहिलाको मान्छे अरुको खाने कुरा नै अर्ग्यानिक थियो अनि राम्रो देखिन्छ धेरै बाँध्छन् 🙏🙏💐💐♥️♥️
अझै लामो जिबनको लामै आयुहोस।बाजेकापालामा दुख गर्नुभएको थियो। सम्मान छ।
पानी नखाई त कुन सजिब प्राणि बाँच्न सक्ला र तर बुवा कति टाँठो अहिले सम्म मज्जाले कान सुन्ने🤗🤗
नमन छ बाबा हरु लाई
Bichara buba haru Kati majako hunu hudho rahexa👍👍🌹🙏😍😍
येस्तो पुरानो मान्छे देख्न पाईयो👏👏👏👏
धेरै धेरै शुभ कामना ११६ बर्षको बुबालाई।भगवानले सुख, शान्ति दिउन्।🙏💐
बाबू काे हेरचाह गर्न कै लागि भए नि यी छाेरा काे उपचार गरि दिनुस
सलाम
भगवान सधै दाहीना हुन दुबै बाबु छोरालाई
यस्ता मानीसलाई राज्यले सम्मान र संपुर्ण जीम्मा लीएर रेखदेख गर्नुपर्छ
आहा अमृत सर नमस्कार म लमजुङ बाट चिन्नु भयाे
हार्दिक नमन बुबा भाइ दुवैलाई
❤️🙏❤️
🙏🙏🙏🙏🙏
wow buwa
🙏🙏🙏
Ati ramailo kura sunna paiyo budha bhako buwaharuko khusi lagyo
यो अबस्था सम्म बुवा सङ्ग बस्न पाउने नसिब वाला ले मात्र हो
यी पिता हरुको सधै जयहोस ओलि थर बताए जस्तो लाग्यो के पि ले आफ्नु बश लाई अलिक दर्भिलो बनाई दिएको भए कति ठूलो उद्धार हुन्थ्यो ?
salam xa
🙏🙏
Wow
🙏🙏🙏
sabaile khe sahayog garnu paryo patrakar sir kun tau ho
Yo video sarkar samma pugos bhagwan. Yi ba haru lai manai dekhi man samman mero tarfa bata. 🙏
Get well soon ❤️❤️❤️❤️🥰🥰🥰
Namste hajur buwa
From 🇮🇳...... Long Live both of them.. ❤❤
Namskar xa buba harulai
Omg
♥️♥️
🙏🙏🙏🙏🙏🙏🙏🙏
😢😢😢❤❤❤कति माया लाग्ने ❤❤
Khusi lago hjr haru lae dekda
अचम्म ११छ बर्षे हजुर वा हरु जापान जस्ताे देशमा भए विशेष भत्तासँगै सरकारी सम्रक्षणमा हुनु हुन्थ्याे हजुर वा हरु तर अाफ्नै पेट कहिल्यै नभरिनेहरुकाे वहुमत भएकाे हाम्राे देशमा कस्लाई के भन्ने।
Sayog garnu hola
My god always bless you
grndppp💜
Hameta 40 yrs mai die honxa hola 😔
हे भगवान अर्को जुनि फेरे जस्तै भयाे सर
Vagwan. Ley. Sadai ...hjr ghar. Pariwar lai. Rakxa rakhun ....🙏🙏🙏 Khusi lagyo buwa ko. Video ..hernu pauda
मिस्स यौ हजुर बा ❤️❤️❤️
yo kun thau honi hajur
🙏🙏♥️
🙏🙏🙏🙏🙏🙏
Biechara baba hjr ❤️❤️❤️🙏🙏🙏
Hello Amrit sir katarma ak jana beckta gara nayiko 6 yar bayo nikallna sakxa holara sar
पितृ बा
Omg 😳
पानी नपिए पनि पानीजन्य चिज अवश्य पिउनु हुन्छ नभए त कसरी बाँच्न सकिन्छ र ?
Kun thau ho sir yo
yo समाचार मा पानी नपियर बाचेको चाहिँ झुटो हो
कुन ठाउँ हाे
राम राम राम होइनहो आयूपनि कत्ति लामू लामू आयूहो गाठे मेरो गाऊङ तिरत सहे ब्रर्सको मात्राइ छतहो
कुन ठाउँ हो बा कोघर
K Ho headlines 116 bars samm pani npiyko re
हावा कुरा पानी नपियर बाच्छ कसैले बिस्वास नगर्नु
Baje kati tatho raixa kan pani kati majale sundo raixa
Shalyan Kunthauho Bhagwanle Rakchyagarun
Jasle je vanosh tarw vagyemani xora ho jo 71 barsa samma aafno baau sanga bolirahana pako xa dukhha sukhha aafno thau xa
बाउछोरा पनि दुईभाई जसता
🇳🇵🇳🇵😭😭👍👍🙏🙏👌
१२० सालको त हाम्रै गाउँमा छन् कसरी ११६ सालको मान्छे नेपालकै जेठो हुन्छ
राम माेहन अधिकारी ज्यू मिडियामा अाएपाे थाहा हुन्छ हाम्रै गाउँमा छ भनेर कसरि हुन्छ।
सहीहो कूरो
सम्पर्क गरेर कुरा गर्नु र कुरा मिडिया मा ल्याउनु न त ❣️
supa deurali mata le rakxa garun buba lai
Yo ko umer 116 pakai hoina
बिचरा बुबा
पानि न पिउनि मान्छे कहिले बाच्छ फटा युबटुबे
Bichara buwa ra baje
अजै धेरै वर्ष सम्म बाच्नु बुवा
🙏🙏🙏🙏🙏