Bhagwan Bhandari and Bima Kumari Dura - Bigriyo Chhal Pani | Full Lok Dohori Song
ฝัง
- เผยแพร่เมื่อ 19 ก.พ. 2022
- Nepali Lok Dohori Song "Bigriyo Chhal Pani"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Bigriyo Chhal Pani
Copyright to this video is provided by "Dhaulagiri Cassette Center"
© Dhaulagiri Digital Nepal 2022 - เพลง
पुराना पुराना गितहरू मन पराउनि यता
2024 मा सुन्ने जति एता हाजिर हुम है❤❤❤
❤❤
❤❤🤗👌
हाम्ले त 2060 शालमै सुनेको हो हजुर
❤❤❤
Kun Saal ma realised bhako ho yo get .??
सानो छदा आँप को रुख मा चडेर बाख्रा चरौदै खुब गाइथो यो गीत मन छुने गित ❤
बालापनमा यो गित देउसीखेल्दा खुब गएको थिय आज सुन्दा ती बालापनको धेरै धेरै यादआयो। जिन्दगीको हिसाब काहा मिलेन थाहैभयन।आज 32 बर्षको भैयछ।
Same
मैले जिवनमा धेरै पटक सुनेको यो गीत र आज सुन्दा पनि धेरै मजा लाग्यो अनि मेरो लागि यो गीत सदाबहार जस्तो लाग्छ मेरो b४मा😍😍👍️😙😚😘
आहा कति राम्रो गित मा कक्षा आठ मा भएको बेला आको यो गित मेरो स्कुलको साथी भाइ को याद आउछ यो गित सुन्दा अहिल्यै को जति भाइरल राम्रो भने नि पहिलाको पुरानो गित उत्कृष्ट लख्छ।साथी भाइ सङ्ग मेलापात घास दाउरा गाइ बाख्रा चराउन जाद कति रमाइलो गरेर आउथे ।यो गित सुन्दा बिगत बालपानको याद आउछ ।मा सबै पुरानो गित मात्र सुन्ने गर्छु लोक गित आधुनिक म लाई धेरै मन पर्छ ।सबै पुरानो गित लाइ जोगाउनु पर्छ ।
मेरो सब भन्दा फेबरेट लोक गीत मध्ये यो नी पर्छ...thank you bhagwan bhandari for this such an masterpiece ❤❤
जति सुने पनि नथाक्ने वाव सदाबहार गीत ❤ सानोमा दादाहरुको वाकमेनमा सुनेको याद आयो ❤
Wow my favourite singar vagbaan Bhandari
यो पछाडि को सिन मा अहिले घर मात्र भरिएर खेती गर्ने जमिन एक आना नि छैन गाठे हाम्रो बाग्लुङ बुर्तिबाङ बजार❤❤❤
लोक गीत भरी मा मेरो सब भन्दा मन पर्ने गीत यही हो ......यसको music ट्रयाक....वाउ लाग्छ अनि भगवान भण्डारी ज्यू बीमा कुमारी दुरा अनि लक्ष्मी न्यौपाने को स्वर...❤❤❤
Mafee. Laxmi naupane
आज त यस्तै गयो भोली त हुन्छकी भन्नै आसमा नै ज़िन्दगी बित्नेरहिछ ❤
याद आउँछ हामीसँग प्रस्तुत school Ma गायको 😭😭🙏🙏
Kata kata yo geet manma gunjiyo tesaile utubema seach gare sune ..aananda aayo sano xadako yad aayo ❤
बालपन हुर्किदा हुर्किदै गर्दा को यो गित सारै याद आउँछ ती दिनहरु
त्यति खेराको जमानामा ब्याट्री बाट बजाउथ्यो।ब्याट्री सिध्यो भने दातले चेप्टायर भयनी बजाउथ्यो।
Sahi ho
😂😂😂 Sahi ho
भगवान भण्डारी को यो गीत सारै मन पर्छ जति सुन्दा पनि आनन्द आउछ । सर्जक भगवान् मा हार्दिक नमन 🙏
यो गित सुन्दा नि खुब बैराग लागेर आउँछ साना मा धेरै सुनेको गित🎉😊
यस्तोपो गीत,आजकलका गीत के गीत। 💕
Ho ni
Old is gold भनेको येस्तो पो हो त गित गाउनी वा भगवान भण्डारी दाजु❤
Kkk
wow so sweet voice music @ words nice song❤️❤️❤️ but पहिलाको याद दिलाउछ 😭😭
Balyakal ko yad aayo yo geet sunda
super nepali evergreen lokdohori song
लोक तथा दोहोरी गीतको क्षेत्रमा ऐतिहासिक गीत। राजधानिलाई कर्मथलो बनाउने लाखौं युवाको जिवन कथालाई समेटेको यो गीत निकै अद्द्तिय अतुलनियछ सदाबहारछ।
बचाउ लाक दाहाेि।
सदाबाहार गित सधै सुनीरहु लाग्ने ❤❤❤❤❤
Super
Purana din farkyrw auna vay😢😢😢
त्यो बेलाको मलाइ निकै मन पर्ने गीत
यही गीत ले धेरै जना दाइ दिदी ले Love garna saphal bhai
यो लोकगीत कति मर्म प्रिय छ त्यो यो बेलाका प्रदेशी र अहिलेका प्रदेशीमा फरक होला तर शब्द लय र बास्तबिक्ता उसैले अनुषरण गर्छ जस्ले यो सङ्गीतको गहिराइ बुझ्छ।
Ma Balla 18years vy tera malaii aheily ko song Vanda ni old Lok dhorii sng ekdam ramro lagxa ....old is gold .....2023
Yo git sari sunera ramailo gareyo sano ma
धेरै राम्राे लाेक दाेहाेरी कस्ताे नमिठाे लागेमलै त हजुरु 🤔🤔🤔❤️❤️💝💝💝
❤❤❤❤मलाई अति मन पर्छ यो गीत मेरो बाल्ले काल को धेरै याद आउँछ ❤❤❤
मेरो चै सदाबहार गित हो ❤
Woah full version
Thank you
Malai paniyo geet ramro lagxa
Sano bela ko yad aayo kati sunithyo chakka kini kini ahile hat hatma hunxa j j sune pani here pani tara yesto ramro git kina hudaina 😢😊😊😊😊
Old is gold
आहै! ❤
My favourite song
Aaha purano git kati mitho 👌👌🙏🏼🙏🏼
❤❤❤बालापन झल्को गरायो😊
Very sweet and heart touching folk song 🎵 I like it.
Wow kate ramro song sunda pane kate rammailo lagna aaha 💗💕💕
Nice song
I listened this song after very long time on 2080.07.09. दशैँ vacation time मा
बीमा कुमारी दुरा को स्वर नै ignite 💥
Tyo bela ma Auto tune vaako vaye yo legend singer haru le music industry lai joke banauthen holaa!! Talented 👍
2059 साल तिरको गित बाल्यकाल झल्को आयो
सानो मा तिहार मा देउसुरे खेल्न जादा यो गित बजायर खुब हिनिन्थ्यो आज यो गित सुन्दा तिनै बालापन को याद ताजा गरायो 👌👌😘😘👍️👍️👍️🙏
Honi sir❤
😅
हो नि
सेट बालापनमा घुमी घुमी नाचेको याद आयो 🤔😍
Moh ahile 27 barsako vye tara pani balya abasthako samjhana aauxa.khub sunthe.ghauna najane pani.
म सानोमा धेरै सुन्थे ❤❤
सुमधुर गित सानैदेखि सुन्ने गरेको गित जति सुनेपनि सुनौसुनौ लाग्ने
❤❤❤❤❤❤
Lok dohori singer Balbir Thapa kaha harayo
Laumapani aayehai hajur
Wow Dami xa daju hjr lai 🙏🙏🙏❤❤❤
Yo Jamana ma hunthyo ramailo
डाउनलोड गर्न मिल्ने बनाउनु पर्यो ।
❤❤yad lov parda ko...
सारै मीठो गित❤❤
❤❤❤
❤
😮paile ko get suner kaile thakdaina ahileko sunna man lagdaina
Lession ❤❤❤2081
Mero aamma KO Yaad aauxa yo get Sunda .
👍👌🙏
गितपनि राम्रो पछाडिको फोटा झनै राम्रो त्यो बेलाको❤
❤❤❤❤❤
very nice old song hajur 🙏🙏🙏
Yo git ko video banaunu paro Bhagwan dai❤❤❤
मेरो फेब्रेड गित हो🫶🏾🫶🏾🫶🏾🫶🏾👌👌👌👌🫠🫠🫠🫠🫠🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻
Dami xa man cube Gita ho mero
वीर मगर्ले हेर्दैछ
Dami
योगितँ सुन्दा 1४ बर्षे यादआयो मलाई
Wow ❤❤
Wow nice song ❤❤❤
पुरानो बागलुङ बुर्तिबाङ्ग
Very nice soong
nice song
दामी गित
Wow that is ❤❤
I love you song ❤❤❤❤❤❤
2060 देखि 2024 सम्म सुनिराछु हजुर
❤❤
एसै जोबन जाने भो खेर
एक फेर नि निर्माया फर्केनौ सम्झेर
Kunaidiko samjana esor daju🌹🌺
Very sweet
feel teenage tragedy
👌👌👌👌
Radioma khunb suninthyo
तेतिखेरको बिद्रोही माओवादीको अपहरणमा परेको थियो र एकजना अपहरण परेको ब्याक्तिले यो गित गाउथ्यो र म सह्रै रुनथ्यो मेरो चाल पनि बिग्रेयो भनेर म यो ठाउबाट भागेर बिग्रेको चाल सुधार्नु पर्छ भने मात्र सोचथ्यो भागन पनि सफल भयो।
Old lok sing aakhaiko nanile
साँच्चै भगवान भण्डारी कता हाेलान अहिले ? पुरानो याद आयाे
अमेरिका मा छन...फेसबूक मा खोज्नु भेटिन्छ
America
चक्का सिडि कति हेरेको जतिसुन्दा पनि सुनौंसुनौ लाग्थ्यो अहिले लक्ष्मी न्याउपाने कता बलबीर थापा कता
❤❤😂❤❤
Nice song 🙏💐💐
कति राम्रो पुरानो कलाकारहरु मनै छुने मईले रेडियो बरिसुनछु रेडियो बाट आऊदैन
🙏👍👌♥️
ho rhechaa