Bhagwan Bhandari and Bima Kumari Dura - Bigriyo Chhal Pani | Full Lok Dohori Song
ฝัง
- เผยแพร่เมื่อ 27 พ.ย. 2024
- Nepali Lok Dohori Song "Bigriyo Chhal Pani"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Bigriyo Chhal Pani
Copyright to this video is provided by "Dhaulagiri Cassette Center"
© Dhaulagiri Digital Nepal 2022
आहा कति राम्रो गित मा कक्षा आठ मा भएको बेला आको यो गित मेरो स्कुलको साथी भाइ को याद आउछ यो गित सुन्दा अहिल्यै को जति भाइरल राम्रो भने नि पहिलाको पुरानो गित उत्कृष्ट लख्छ।साथी भाइ सङ्ग मेलापात घास दाउरा गाइ बाख्रा चराउन जाद कति रमाइलो गरेर आउथे ।यो गित सुन्दा बिगत बालपानको याद आउछ ।मा सबै पुरानो गित मात्र सुन्ने गर्छु लोक गित आधुनिक म लाई धेरै मन पर्छ ।सबै पुरानो गित लाइ जोगाउनु पर्छ ।
सानो छदा आँप को रुख मा चडेर बाख्रा चरौदै खुब गाइथो यो गीत मन छुने गित ❤
बालापनमा यो गित देउसीखेल्दा खुब गएको थिय आज सुन्दा ती बालापनको धेरै धेरै यादआयो। जिन्दगीको हिसाब काहा मिलेन थाहैभयन।आज 32 बर्षको भैयछ।
Same
SkyF@@SaranaMagarto you yyytfed😮tt too tw kk KK
लोक गीत भरी मा मेरो सब भन्दा मन पर्ने गीत यही हो ......यसको music ट्रयाक....वाउ लाग्छ अनि भगवान भण्डारी ज्यू बीमा कुमारी दुरा अनि लक्ष्मी न्यौपाने को स्वर...❤❤❤
Mafee. Laxmi naupane
मैले जिवनमा धेरै पटक सुनेको यो गीत र आज सुन्दा पनि धेरै मजा लाग्यो अनि मेरो लागि यो गीत सदाबहार जस्तो लाग्छ मेरो b४मा😍😍👍️😙😚😘
2024 मा सुन्ने जति एता हाजिर हुम है❤❤❤
❤❤
❤❤🤗👌
हाम्ले त 2060 शालमै सुनेको हो हजुर
❤❤❤
Kun Saal ma realised bhako ho yo get .??
मैले आज भन्दा २० २१ बर्ष अगाडि मेरो ठुलो बुवाको रेडियोमा सुनेको थिए रुपाकोट एफएम होकी रेडियो कान्तिपुरमा यो गीत सारै सुनाउथ्यो बालापनको याद आयो उबेला म ८ नौ बर्षको थिए जस्तो लाग्छ ,, ।
यो पछाडि को सिन मा अहिले घर मात्र भरिएर खेती गर्ने जमिन एक आना नि छैन गाठे हाम्रो बाग्लुङ बुर्तिबाङ बजार❤❤❤
आज त यस्तै गयो भोली त हुन्छकी भन्नै आसमा नै ज़िन्दगी बित्नेरहिछ ❤
याद आउँछ हामीसँग प्रस्तुत school Ma गायको 😭😭🙏🙏
पुराना पुराना गितहरू मन पराउनि यता
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋🙋🙋
लोक तथा दोहोरी गीतको क्षेत्रमा ऐतिहासिक गीत। राजधानिलाई कर्मथलो बनाउने लाखौं युवाको जिवन कथालाई समेटेको यो गीत निकै अद्द्तिय अतुलनियछ सदाबहारछ।
बचाउ लाक दाहाेि।
त्यति खेराको जमानामा ब्याट्री बाट बजाउथ्यो।ब्याट्री सिध्यो भने दातले चेप्टायर भयनी बजाउथ्यो।
Sahi ho
😂😂😂 Sahi ho
👍👍👍👍👍👍👍👍
Honi😂
❤
मलाई यो गित सुन्दा बारपाक जाने बाटो मा देखेको भिरपहिरो को याद अाउछ बसमा यहि गित बजेको अनि ठुला ठुला पहिरा अग्लो भिर धन्न यहि गितको ताल कठिन बाटो पार गरियो❤कालझहि शब्द कोकिल कन्ठि स्वर म कसरी भुलुम्ला यी मनमोहक शब्दले भरिपुर्ण गित हरु❤यादमा मात्र रहनि हुन यी सिर्जना अब यस्तो गित सुन्न पाईदैन 😢अाजकल त के सुन्न पाउछ भनिनि काले के के बोल्यो मलाई बिस्ताराले पोल्यो भन्नि सुन्न पाईन्छ😂😂😂
मेरो सब भन्दा फेबरेट लोक गीत मध्ये यो नी पर्छ...thank you bhagwan bhandari for this such an masterpiece ❤❤
सानो मा तिहार मा देउसुरे खेल्न जादा यो गित बजायर खुब हिनिन्थ्यो आज यो गित सुन्दा तिनै बालापन को याद ताजा गरायो 👌👌😘😘👍️👍️👍️🙏
Honi sir❤
😅
हो नि
Old is gold भनेको येस्तो पो हो त गित गाउनी वा भगवान भण्डारी दाजु❤
Kkk
बालपन हुर्किदा हुर्किदै गर्दा को यो गित सारै याद आउँछ ती दिनहरु
यो लोकगीत कति मर्म प्रिय छ त्यो यो बेलाका प्रदेशी र अहिलेका प्रदेशीमा फरक होला तर शब्द लय र बास्तबिक्ता उसैले अनुषरण गर्छ जस्ले यो सङ्गीतको गहिराइ बुझ्छ।
जति सुने पनि नथाक्ने वाव सदाबहार गीत ❤ सानोमा दादाहरुको वाकमेनमा सुनेको याद आयो ❤
wow so sweet voice music @ words nice song❤️❤️❤️ but पहिलाको याद दिलाउछ 😭😭
तेति बेला हाम्रो गाउँ तिर बिजुलि थिएन बेटरि कति सके कति मन छुने गित कलाकार लाई मुरी मुरी धन्यवाद
यो गित सुन्दा नि खुब बैराग लागेर आउँछ साना मा धेरै सुनेको गित🎉😊
तेतिखेरको बिद्रोही माओवादीको अपहरणमा परेको थियो र एकजना अपहरण परेको ब्याक्तिले यो गित गाउथ्यो र म सह्रै रुनथ्यो मेरो चाल पनि बिग्रेयो भनेर म यो ठाउबाट भागेर बिग्रेको चाल सुधार्नु पर्छ भने मात्र सोचथ्यो भागन पनि सफल भयो।
भगवान भण्डारी को यो गीत सारै मन पर्छ जति सुन्दा पनि आनन्द आउछ । सर्जक भगवान् मा हार्दिक नमन 🙏
म एस एल सि दिएको बर्ष सुनेको गित बिदा म चितवन पोखरा बसपार्क काम गरेको थिए त्यसैबेला २०५९मा साइराम क्यासेट सेन्टर मा बजाएको सुनेको थिए पहिलोपटक ।
जति पुरानो गित उतिनै राम्रो लाग्छ मलाई म यक्लै हुदा सधैं यिनै पुराना गित बजाउदै काम गर्छु ❤️🙏
पुराना गित जति सुने पनि कहिल्यै मन अघाएन। जति सुन्यो उति सुनुम सुनुम लाग्छ यार।
❤❤❤❤मलाई अति मन पर्छ यो गीत मेरो बाल्ले काल को धेरै याद आउँछ ❤❤❤
Dami aong old is gold❤❤❤❤
Uzbekistan 🇺🇿 बसेर पनि यही गीत सुन्दैछु साथी हरु 2024.9.1तारिक
धेरै राम्राे लाेक दाेहाेरी कस्ताे नमिठाे लागेमलै त हजुरु 🤔🤔🤔❤️❤️💝💝💝
चक्का सिडि कति हेरेको जतिसुन्दा पनि सुनौंसुनौ लाग्थ्यो अहिले लक्ष्मी न्याउपाने कता बलबीर थापा कता
सदाबाहार गित सधै सुनीरहु लाग्ने ❤❤❤❤❤
Wow my favourite singar vagbaan Bhandari
Kata kata yo geet manma gunjiyo tesaile utubema seach gare sune ..aananda aayo sano xadako yad aayo ❤
Yo git ko video banaunu paro Bhagwan dai❤❤❤
यही गीत ले धेरै जना दाइ दिदी ले Love garna saphal bhai
यस्तोपो गीत,आजकलका गीत के गीत। 💕
Ho ni
त्यो बेलाको मलाइ निकै मन पर्ने गीत
बीमा कुमारी दुरा को स्वर नै ignite 💥
Balyakal ko yad aayo yo geet sunda
super nepali evergreen lokdohori song
डाउनलोड गर्न मिल्ने बनाउनु पर्यो ।
Maile poilo patak Nepali kaset kine ko ei geet ho lagbag 20 22 Barsha bhayo
मेरो चै सदाबहार गित हो ❤
Ma Balla 18years vy tera malaii aheily ko song Vanda ni old Lok dhorii sng ekdam ramro lagxa ....old is gold .....2023
आहै! ❤
Sano bela ko yad aayo kati sunithyo chakka kini kini ahile hat hatma hunxa j j sune pani here pani tara yesto ramro git kina hudaina 😢😊😊😊😊
Malai paniyo geet ramro lagxa
Aaha purano git kati mitho 👌👌🙏🏼🙏🏼
Purana din farkyrw auna vay😢😢😢
दोहोरी गाएको याद आयो
साँच्चै भगवान भण्डारी कता हाेलान अहिले ? पुरानो याद आयाे
अमेरिका मा छन...फेसबूक मा खोज्नु भेटिन्छ
America
America ma. xan.
गितपनि राम्रो पछाडिको फोटा झनै राम्रो त्यो बेलाको❤
Woah full version
Thank you
Super
सारै मीठो गित❤❤
सुमधुर गित सानैदेखि सुन्ने गरेको गित जति सुनेपनि सुनौसुनौ लाग्ने
My favourite song
म सानोमा धेरै सुन्थे ❤❤
वीर मगर्ले हेर्दैछ
Tyo bela ma Auto tune vaako vaye yo legend singer haru le music industry lai joke banauthen holaa!! Talented 👍
❤❤yad lov parda ko...
Yo git sari sunera ramailo gareyo sano ma
मेरो फेब्रेड गित हो🫶🏾🫶🏾🫶🏾🫶🏾👌👌👌👌🫠🫠🫠🫠🫠🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻🕺🏻
Yo Jamana ma hunthyo ramailo
Lok dohori singer Balbir Thapa kaha harayo
एसै जोबन जाने भो खेर
एक फेर नि निर्माया फर्केनौ सम्झेर
Moh ahile 27 barsako vye tara pani balya abasthako samjhana aauxa.khub sunthe.ghauna najane pani.
Wow kate ramro song sunda pane kate rammailo lagna aaha 💗💕💕
2060 देखि 2024 सम्म सुनिराछु हजुर
Lyrics/music/compose कस्को हो लेख्नु पर्दैन??
Basanht pudel
भगवान भणडारि कै हो सबै सब्द लय संगीत
मेरो कर्म थलो बुर्तिबाङ को पुरानो सिन जति हेरे पनि नथाकिने
Laumapani aayehai hajur
Very sweet and heart touching folk song 🎵 I like it.
I listened this song after very long time on 2080.07.09. दशैँ vacation time मा
Old is gold
❤❤❤❤❤
very nice old song hajur 🙏🙏🙏
👌👌👌👌
योगितँ सुन्दा 1४ बर्षे यादआयो मलाई
Mero aamma KO Yaad aauxa yo get Sunda .
Wow Dami xa daju hjr lai 🙏🙏🙏❤❤❤
😮paile ko get suner kaile thakdaina ahileko sunna man lagdaina
Dami xa man cube Gita ho mero
Dami
Lession ❤❤❤2081
feel teenage tragedy
दामी गित
Radioma khunb suninthyo
पुरानो बागलुङ बुर्तिबाङ्ग
❤❤😂❤❤
बलबिर थापा कता हराए?
❤❤❤❤❤❤😂🎉🎉🎉
Wow ❤❤
Wow nice song ❤❤❤
Wow that is ❤❤
I love you song ❤❤❤❤❤❤
Kunaidiko samjana esor daju🌹🌺
Very nice soong
आज भनदा 17 बरस पहिले नाईट गाडिमा हिनदा सुनेकाे थिय