अन्तत ः बोल्ने रोर्बट आर्मीलाई हस्तान्तरण गर्दै बिजय राना, यस्तो छ रोर्बटको विषेशता ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2019
  • अन्तत ः बोल्ने रोर्बट आर्मीलाई हस्तान्तरण गर्दै बिजय राना, यस्तो छ रोर्बटको विषेशता । BijayaRana
    #BijayaRana#YuwaManNepal
    NTERVIEW:- Kishor Shrestha
    CAMERA :- Chhabi Shrestha
    EDIT :- Beguna Magar
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
    Regards
    Kishor Shrestha
    Urlabari - 6 Morang

ความคิดเห็น • 465

  • @premkusari6932
    @premkusari6932 ปีที่แล้ว +1

    सफलताको कामना भाइ राम्रोसग पर्गती गर बिस्तारै सरकार पनि परिबर्तन हुन्छ देसको लागि केहि गर्नुपर्छ देसलाई बचाउने कोसिस गर्नुपर्छ रपोट लाई हरियारको रुपमा काम गरोस जय नेपाल

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +167

    भाई धेरै राम्रो प्रगति अब असली लडाकु रोबर्ट बनाउनु पर्‍यो इन्डिया लाई खत्तम पार्ने खाल्को 😂

    • @changbadinesh
      @changbadinesh 4 ปีที่แล้ว +1

      Nepali rocket launch
      th-cam.com/video/oIY-j1GoM-M/w-d-xo.html

    • @surajkunwar1105
      @surajkunwar1105 4 ปีที่แล้ว +2

      Ma ni tehi sochirako thiye😂😂😂

    • @raiudaya6026
      @raiudaya6026 4 ปีที่แล้ว

      Good

    • @laxmanchaudhary4013
      @laxmanchaudhary4013 4 ปีที่แล้ว

      Subash Rana 👌👍

    • @tillrupamongol1373
      @tillrupamongol1373 4 ปีที่แล้ว

      Sahayog garnu ni baru . K yesto nachahine sujhab deko hau. Aru lai purai udaune sapana nadeknu hai..ulto aafai tira parxa. Haina vane america ra china ko yo dandha batai thaha hunxa ni. Tapai haru le birsinu ta vako xaina hola .? America le japan ko hirosima kingdum bum le jasari udayera lakhau manab ko jyan liye ko thiyo tesko thik ulto tamil hoki khai ko ho...usle america ko due beparik tower hawai jahaj bata udai deko theni. Buchara jyan gumaune ta hami jasta due xaak ko lagi haat mukh jorne haru matrai ta thiyo ni. Chetna vya....aru ko kuvalo khile nachitaaunu. Aafai sakhap hune noubat aai parxa hai.

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 4 ปีที่แล้ว +32

    नेताले थाहा पायो भने बेच्छन् यो भाइलाई पनि । Good job bhai

  • @akrojkhatri5384
    @akrojkhatri5384 4 ปีที่แล้ว +13

    यो भाई को बोल्ने शैली धेरै राम्रो छ।।। यो भाई ले भबिस्यमा नेपाल लाई विश्व चिनाउनु होला।।

  • @shreelimbu2938
    @shreelimbu2938 3 ปีที่แล้ว

    बिजय राणा लाइ सरकारले सहयोग गरि नेपाल आर्मी लाइ सहयोग गरिदिनु पर्छ

  • @manojjoshi2
    @manojjoshi2 4 ปีที่แล้ว

    भाई लाई नेपाली जनताकाे जहिले पनि साथ रहने छ।भाईले एउटै कुरामा ध्यान दिनु जरुरी छ। मिसाइल र बम मा पुर्ण रुपमा बिज्ञता हासिल गर्न जरुरि छ। भाईलाई धेरै धेरै धन्यबाद।

  • @user-ln3uu1dz4r
    @user-ln3uu1dz4r 4 ปีที่แล้ว

    नेपाल को लागि मिसाइल को आबस्यक छ । जो कि ईन्डिया को मुटु हल्लियोस सिमाना मा छुन कोस्सिस न गरोस । यस्ता भाइ जस्ता अरु पनि छ्न । सबौले प्रत्येक ब्यक्ति ले जति सक्दो सहयोग जम्मा गरि मिसायल बनाउनुपर्छ ।

  • @morningmorning3158
    @morningmorning3158 2 ปีที่แล้ว

    यो भाई नेपाल को ईज्जत् बडाउने महान बैज्ञानिक बन्नेछ । ईन्लाई सरकारले सहयोग सम्पुर्ण रुपले गर्न अनुबार्यछ ।बिदेश तिर जान दिनु हुदैन । नेपाल मा बिनाश कारि मिशायल बनाउन भन्दा कृषिउद्दोग र बिभिन्न ओजार निर्माण गरि देश लाई समृद्ध सम्पन्न गराउन अत्यवश्यक छ नया नयाँ टेक्नोलोजी आवश्यक छ त्यो कुरा पुरा गर्ने छन् बिजय ले ।

  • @pramodbhandari1147
    @pramodbhandari1147 4 ปีที่แล้ว

    नेपाली सेना ले यस्ताे प्रतिभा भएकाे भाईलाई तुरुन्तै प्लेटफार्म दिनुपर्छ । नेपालि सेनालाई लाई धेरै उपयाेगि हुन सक्छ यस्तो राेबर्ट , कालापानिमा फ्रन्टमा राख्न सकिन्छ ।

  • @NirajKumar-hy6sp
    @NirajKumar-hy6sp 4 ปีที่แล้ว +18

    युवा मन नेपाल लाई धन्देबाद किन कि भोलि त्यो भाइ को सफलता नै हजुरको हो

  • @jesusroal2873
    @jesusroal2873 4 ปีที่แล้ว

    नेपालको नम्बर एक बैज्ञानिक

  • @narkumaralwayswithyou5616
    @narkumaralwayswithyou5616 4 ปีที่แล้ว

    वा वा जय नेपाल सलुत छ बैज्ञानिक भाईलाई बधाई छ

  • @rimixrai312
    @rimixrai312 4 ปีที่แล้ว

    बधाई छ भाइलाइ यस्तो हुनहार सीप भएका भाइलाइ सरकार ले छिटो भन्दा छिटो सहयोग गर्न अघिआउनु पर्छ यो एउता आविस्कार हो जस्लाइ जन्ताले कहिले सम्म सहयोग गर्ने किनकी यस्मा धेरै खर्च हुन्छ धेरै अनुसन्धन पश्चात् मात्र एउटा निस्कर्स म पुग्ने हो।

  • @tigerpanday6481
    @tigerpanday6481 4 ปีที่แล้ว +4

    अझै सफता को कामना गर्दछै ¡
    जय पशुपतीनाथ !जय जय नेपाल 🙏🙏🙏

  • @sunitagurung3184
    @sunitagurung3184 4 ปีที่แล้ว

    रास्ट्रीय अभिस्कार केन्द्र महाबिर पुन ज्यु सङग भेट गराइदिनु पर्‍यो जसरी भय पनि अब हाम्रो रास्ट लाइ बलियो बनाउनु पर्छ सिमा सुरुक्षा को लागी परमाणु हरिया बनाउनु पर्छ यो भाइ लाइ अझै अध्यान को पनि आवश्यकता छ महाबिर पुन ज्यु ले परिपक्वता बनाइदिन्छ यो भाइ लाइ

  • @sagarbm3043
    @sagarbm3043 4 ปีที่แล้ว +39

    जे पनी चाहीन्छ त्यस को लागी सामान उपल्बधी ग्राई दिनु प्रयो नेपाल सरकारले हिन्ने बोल्ने हतियार चलाउने

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 4 ปีที่แล้ว +22

    भाई को यो बौदिक बिकास गर्नु पर्छ देशमै राम्रो गरीखाने वातावरण बनाई दिनु पर्छ I

  • @royal_vlogs77
    @royal_vlogs77 4 ปีที่แล้ว +33

    भाईको कला देखेर सबैको सहयोग गर्यो भने अझै धेरै राम्रो काम प्रगति गर्छ ।😍

  • @bishnu.rameshthapa1941
    @bishnu.rameshthapa1941 4 ปีที่แล้ว +2

    वाउ कस्तो विद्वान हो हाम्रो देशको नेपाली हरुमा गर्व लाग्यो।

  • @surajadhikari4199
    @surajadhikari4199 4 ปีที่แล้ว

    सरकारले वास्तवमा लगानी गर्नु पर्ने त यस्तो प्रतिभालाई हो यो कुरालाई सम्माननिय प्रधान्मन्त्री मन्त्रीले विज्ञान मन्त्रीले लगानी लगाएर उसकाे वैदिकतालाइ भरपुर सदुपयाेग गरी नेपालमै विश्वलाई चकित पार्ने अबिस्कार गरि नेपाल र नेपालिको कल्याणमा देशकाे सुरक्षामा प्रयोग गरेको देख्न र सुन्न पाए कति खुसि हुन्थ्याे हाेला याे मेराे मन

  • @pradeshichoutarionline3294
    @pradeshichoutarionline3294 4 ปีที่แล้ว +1

    देशको लागि यस्तै युवा हरु आबश्क्ता छ

  • @razlama5115
    @razlama5115 4 ปีที่แล้ว +92

    यस्तो प्रतिभा अरु देशले पाएको भए
    तर यो देशमा काम छैन
    खाते सरकालाई यता ध्यानै छैन

    • @signalflashes5457
      @signalflashes5457 4 ปีที่แล้ว

      Sir aba hami la ni sakrar li dhn din ko lagi phal gurnu prx sabie melyr

    • @ashishbajracharya9417
      @ashishbajracharya9417 4 ปีที่แล้ว

      Teso bhanerw hundainw pratibha lai samman dilaunai parxa rw sarkarlai dhyanakarsan garnw jod dinu parxa

  • @dhanlimbu7740
    @dhanlimbu7740 4 ปีที่แล้ว +47

    हेलो पत्रका सर माहाबीर पुन दाई संग भेटाई दिनु परो भाईलाई

  • @gopaldhamigpu8442
    @gopaldhamigpu8442 4 ปีที่แล้ว +5

    यस्तो प्रतिभा भयको यो भाईलाइ सरकारले किन ध्यान दिदैन होला भाई तिमी पर्ति म आभार छु

  • @SampadanThapaSinjaliMagar
    @SampadanThapaSinjaliMagar 4 ปีที่แล้ว

    Great job n I salute to Vijaya Rana.......!!!!!!!

  • @sagarbm3043
    @sagarbm3043 4 ปีที่แล้ว +8

    नेपाली सेना को जिम्मा दिन प्रछ यसलाई कामीयाब ग्रनलाई , दुश्मन हरूलाई लखेटी लखेटी गोलीले भुन्दिने वाला रोबर चाहिय को छ , बोली अली स्पिड मा हुन प्रछ , L A D लाईट ले सजाउनु जरूरत खास्सै देख दिन , नत्र दुश्मनलाई थाह भै हाल्छनी लाईट त देखेनै परेन

  • @nirpamahara5078
    @nirpamahara5078 4 ปีที่แล้ว +1

    Good bijay

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 4 ปีที่แล้ว +77

    यो रोबर्ट लाई कालापानी मा लगेर राख्नु पर्छ अब

  • @rudraabhishektiwari4258
    @rudraabhishektiwari4258 ปีที่แล้ว

    इस बच्चे को नेपाल सरकार द्वारा आर्थिक सहायता देकर आगे के लिया प्रशिक्षित किया जाना चाहिए।

  • @purnimalimbu9260
    @purnimalimbu9260 ปีที่แล้ว

    बिजय भाइ हजुर पैसाको लोभ लालचमा बिदेश नजानु होला अब अाफ्नै देसमा ठुलठुला मिसाईलहरु बनाउने जुन देसपनि नेपाल देखि ढराअोस

  • @tirtharaj7304
    @tirtharaj7304 4 ปีที่แล้ว

    सलाम छ बाबू अझै यस्तै यस्तै राम्रो कार्यहरु गर्दै जानू मेरो शुभकामना साथै आशीर्वाद छ जय नेपाल

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 ปีที่แล้ว

    वा भाइ वा यस्ता होन हार युवा लाई जोगाउन जरुरी छ

  • @rakeshbudha8168
    @rakeshbudha8168 4 ปีที่แล้ว

    एस्तै रोबट बाट टेर्निङ दियर लदाकु रोबट बनाउनु पर्यो त्यो पनि एक लाख जति

  • @bhuplalgharti3863
    @bhuplalgharti3863 ปีที่แล้ว

    Salute xa Bhai tapaiko Akanksha haru Purna hosh.

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 4 ปีที่แล้ว +1

    अब यो भाई ले चिनाउछन देश लाई
    बलियो बनाउंछन देश र सेना लाई
    कृपया सरकारले बिशेष स्थान दिनु पर्छ
    यस्तो बैज्ञानिक भिई लाई सरकारले चाहिय सम्म को सहयोग गर्नुपर्छ।।।

  • @gobindarayamajhi230
    @gobindarayamajhi230 4 ปีที่แล้ว +1

    बधाई तथा सफलताको शुभकामना।

  • @rameshbidari431
    @rameshbidari431 4 ปีที่แล้ว +1

    आफुले सकेको सबैले अलि अलि सहयोग गरौ भाइको लागि हामै नेपालमा पनि यस्ता मान्छे रहिछन भनी बिस्वले थापाहोस

  • @sarojsapkota3055
    @sarojsapkota3055 4 ปีที่แล้ว +8

    सिमाको सुरक्षा यहि रोबर्ट लाई दिन पर्छ साला धोतिहरुको खोपडी उडाउछ कि न

  • @jeeblalyougi2961
    @jeeblalyougi2961 4 ปีที่แล้ว +1

    बाल वैज्ञानिक विजय राना कमाल को वैज्ञानिक हुनुहन्छ यहा लाई सरकार ले मदत गर्नु पर्छ

  • @rabinraj6412
    @rabinraj6412 4 ปีที่แล้ว

    Sathi ho yo sathi lai full support garum hoi.
    Hamra nepalka bada barista manxe huru le.

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 4 ปีที่แล้ว

    हतियार बनाउ भइ

  • @binodght8535
    @binodght8535 4 ปีที่แล้ว +4

    All the best best bro❤❤you are the future of Nepal🙂 JAY NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayagracemagar6152
    @mayagracemagar6152 ปีที่แล้ว

    Good luck brother 👍🙏🇳🇵🇳🇵🇳🇵

  • @uttamkarki1595
    @uttamkarki1595 ปีที่แล้ว

    Wow 👌 congratulations

  • @birkhachamling7440
    @birkhachamling7440 4 ปีที่แล้ว +1

    मुरि मुरि धन्याबाध बिजय राना भाइलाइ

  • @bhupkhatri772
    @bhupkhatri772 4 ปีที่แล้ว

    साथ र सहयोग हामी गर्छौ र ऐलेक्क देशको अवस्था हेर्ने हो भने यी नेताहरुले देशको गहना सम्झेर ब्यबस्थापन गरे हुन्थ्यो

  • @yambaraliofficial2663
    @yambaraliofficial2663 4 ปีที่แล้ว

    धरै खुसी लायो भाई को पर्गती देखेर हाम्रो देश म धरै बगनिक हुनुहुन्छ किन की आर्थिक अवस्था कमजोर भए हुनाले हो बधाई छ भाई लाई

  • @kirshnalimbu6683
    @kirshnalimbu6683 4 ปีที่แล้ว +14

    ईन्डियालाई सखाब पार्ने मिसैल बनाउनु पर्याे

    • @user-os2lw6jo7d
      @user-os2lw6jo7d ปีที่แล้ว

      पाप नबोलनुना

  • @PrakashKarki-wq5pr
    @PrakashKarki-wq5pr 11 หลายเดือนก่อน

    यकदम राम्रो भाइ

  • @dhanlimbu7740
    @dhanlimbu7740 4 ปีที่แล้ว +13

    सलाम छ भाई लाई💪💪

  • @jayapalbhandari6694
    @jayapalbhandari6694 4 ปีที่แล้ว

    सलाम छ भाई तिम्रो प्रतिभा लाई नेपाल सरकार ले दोसल्ला योधायर सम्मान गरे र हौसला बढायको हेर्ने मन छ है अझै पर्गती को शुभकामना ।।।।।।

  • @chetanarish7722
    @chetanarish7722 2 ปีที่แล้ว

    बिजय भाईले गरेको कामभनेको राष्ट्रिय गौरव को कुरा हो त्यसैले सरकारले पनि सहयोग गर्नुपर्यो र ३ करोड जनताले पनि भौतिक अार्थिक तथ सल्लाह सुझाव जे जस्तो सम्भव हुन्छ कृपया सहयोग गरिदिनु होला।जय नेपाल ।

  • @mathmusicscienceraghusir9128
    @mathmusicscienceraghusir9128 ปีที่แล้ว

    Well done Thank you

  • @Ritonamonam1187
    @Ritonamonam1187 4 ปีที่แล้ว

    याे भाईकाे प्रतिभा अतिनै राेचक छ तर याे भाईले बिदेश गयर काम नगरि साेदेसमै काम गर्ने ब्यबस्ता मिलाउन सक्नुपर्छ नेपाल सरकारले

  • @sagg-geevlog6841
    @sagg-geevlog6841 4 ปีที่แล้ว +3

    Support from India bro

  • @kaluwa99
    @kaluwa99 4 ปีที่แล้ว

    यस्ता धेरै इन्टेलिजेन्ट हरु खाडी तिर इटा र बालुवा बोक्दैछन , हाम्रा देशमा बिद्वान नजन्मिएका हैनन , नाताबाद, अनि आरक्षण कोटा त्यो नपुगेर बृद्ध शासनले यस्ता भाइहरुलाई खाडिमा सडायो देशले केही गर्ला जस्तो लाग्दैन , यस्तो काममा दुई चार जनाले सहयोग गरेर हुदैन सर्कारले गर्न पर्छ । सर्कार युरेनियम बेचेर खल्ती भर्न ब्यस्त छ।

  • @dimplechhetri8651
    @dimplechhetri8651 2 ปีที่แล้ว

    God bless you babu

  • @sobharamoli3042
    @sobharamoli3042 4 ปีที่แล้ว

    Dheraii chhemata vyko vaii good

  • @beasttv5252
    @beasttv5252 4 ปีที่แล้ว +9

    Wow great job brother ❤❤❤

  • @jayendrabist7877
    @jayendrabist7877 4 ปีที่แล้ว +2

    यो भाइ को कला लाई सम्मान ले Like गरौ भन्ने जति यता हाजिर

  • @aratipata2715
    @aratipata2715 4 ปีที่แล้ว

    Sahi ho saple Help garnu parx saple astalaet sarkarle hernu parxani

  • @user-gj3ve4ks9u
    @user-gj3ve4ks9u 4 ปีที่แล้ว +2

    यो भाईलाई माहाबिर पुन शीत भेट गराउन पर्यो केही संयोग हुन्छ भाईलाई सोलुट देशलाई तिम्रो खाचो छ भाई

  • @DevKumar-bj4gm
    @DevKumar-bj4gm ปีที่แล้ว

    Congratulations sciencetis vijay brother. Very very talented and great work.

  • @kumarrai3193
    @kumarrai3193 4 ปีที่แล้ว +1

    Great performance bi Nepali hero bhai I’m very plead with u for ur talent god bless u so much....

  • @birajtamang8203
    @birajtamang8203 ปีที่แล้ว

    Good luck brother

  • @Impressionboutique012
    @Impressionboutique012 4 ปีที่แล้ว

    We support you Vai 🙏🇳🇵

  • @sirishdns9282
    @sirishdns9282 4 ปีที่แล้ว +1

    भाइ को यो गोप्पेता कुरा भन्ने चाहिँ बैज्ञानीक को सूत्र भएन। भाइले पढाए को हो कि इन्टरभ्यु दिएको हो। धेरै कुरा बनाए को मा भाइ लाई बधाई छ।

  • @sewahang8704
    @sewahang8704 4 ปีที่แล้ว +7

    अब हाम्रो देशमा पनि शक्तिशाली हतियार निर्माण गर्नु जरूरी छ, यी भाईलाई प्रोत्साहन तथा सक्दो सहयोग गरौं।

  • @tikaram2664
    @tikaram2664 4 ปีที่แล้ว +1

    Plz bhailai sabaile sayog garnu parxa best of luck

  • @dimplechhetri8651
    @dimplechhetri8651 2 ปีที่แล้ว

    Har kadam ma safalta milos babu

  • @chandrarai8026
    @chandrarai8026 4 ปีที่แล้ว

    Wawwww great amezing

  • @jamesfree-fire581
    @jamesfree-fire581 4 ปีที่แล้ว +4

    Good job

  • @binodkisan9350
    @binodkisan9350 4 ปีที่แล้ว

    ramro xa bhai desko lagi yo bhai aabasek xa estai gari ajai agadi badnu parxa ok

  • @bahadurgurung5370
    @bahadurgurung5370 4 ปีที่แล้ว

    सरकारले याे भाईकाे कला अनि talent लाई कदर गरि सहज बाताबरण मिलाएर थप प्रोत्साहन गर्नु पर्छ।
    मिसाएल, पर्मानु बनाउनु पर्छ

  • @robindassam8786
    @robindassam8786 4 ปีที่แล้ว

    Damiii.....

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 4 ปีที่แล้ว +2

    wow wow wonderful great good job bro best off luck Gd bless you Bijay bro,,

  • @deepakbista1787
    @deepakbista1787 4 ปีที่แล้ว

    ईतिहास मा नाम हो

  • @khemkhadka5246
    @khemkhadka5246 4 ปีที่แล้ว

    प्रगति को शुभकामना भाई

  • @basmatichaudhary5744
    @basmatichaudhary5744 ปีที่แล้ว

    Good vhai

  • @everythingcookingrecipe
    @everythingcookingrecipe 4 ปีที่แล้ว

    भाईलाई आफ्नै youtube channel बनायर सबै कुरा हरुको जानकारी गराउन सल्लाहा दिन्छु म।किन कि भाई को हरेक दिनको जानकारी लिन खोज्ने मान्छे लाखौ छन,भाई लाई धेरै सयोग पुग्छ....

  • @ghoradiexpress2219
    @ghoradiexpress2219 4 ปีที่แล้ว

    Good mind bro ajhai pragati gardai janu

  • @PTVLOGS333
    @PTVLOGS333 4 ปีที่แล้ว

    Derai ramro

  • @tinkubhatta6535
    @tinkubhatta6535 4 ปีที่แล้ว

    God bless u bhai

  • @himlalneupane8699
    @himlalneupane8699 4 ปีที่แล้ว

    मासटर माइन भाको भाइलाई सरकार ले saport गर्नु पर्छ 70 करोड खोइ 12 अर्ब खोइ अनि बल्ल जनता ले sapoort गर्ने हो कस्तो लागेयो मेरो कुरामा ??

  • @nepalbhumipashupatinath4522
    @nepalbhumipashupatinath4522 4 ปีที่แล้ว

    Outstanding

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 ปีที่แล้ว

    good job

  • @rajsubedi6594
    @rajsubedi6594 4 ปีที่แล้ว

    हामी सबै नेपाली मिलेर प्रतिवान , साईन्टिस्ट लाई नेपाल बिकास गर्न प्रेरित गराैं । सहयोग गराैं

  • @shubammagar4859
    @shubammagar4859 4 ปีที่แล้ว

    Best of luck vai

  • @seminglimbu6755
    @seminglimbu6755 4 ปีที่แล้ว

    Wow

  • @jayendrabist7877
    @jayendrabist7877 4 ปีที่แล้ว

    good bhaai

  • @reetutamang2083
    @reetutamang2083 4 ปีที่แล้ว +1

    Wow...Good job brother...God bless u tack care😍🙏👍

  • @Jemschhetri
    @Jemschhetri 4 ปีที่แล้ว

    good job bhai we are sport you

  • @pradeepjungchhetri9620
    @pradeepjungchhetri9620 4 ปีที่แล้ว

    नेपाल सरकार यो भाइ लाई स्रोत साधन उपलब्ध गरैदिनुस ।

  • @suryajairu575
    @suryajairu575 4 ปีที่แล้ว

    राष्ट्र र महाविर पुन जस्ता दाजुहरूले यस्ता भाईहरूलाई अवसर दिनु हाेला

  • @lamanbudha1675
    @lamanbudha1675 4 ปีที่แล้ว

    कालापानी बचाउ

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 4 ปีที่แล้ว +4

    Wow what a great boy u r really talented keep going ahead bro🙏🙏🙏

  • @madankrishna6696
    @madankrishna6696 4 ปีที่แล้ว

    Wow great ...best of luck...

  • @khemrajojha1772
    @khemrajojha1772 4 ปีที่แล้ว

    Good

  • @shreekrrishnasunar4579
    @shreekrrishnasunar4579 4 ปีที่แล้ว

    wow grate

  • @pratap.123
    @pratap.123 ปีที่แล้ว

    wow vai♥️♥️