मोनिका र अर्पणको परिवारबीच छल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 มิ.ย. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.3K

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +48

    100%सहि सत्य र न्याय इन्साफ को कुरा गर्नु भयो चस्मा लगाको दाजु ले चित्त बुझ्यो ।

  • @tanchhohangdk2964
    @tanchhohangdk2964 3 ปีที่แล้ว +32

    वा वा चस्मे दाई दामी कुरा गर्नु भो👍👍👌

  • @ganga7142
    @ganga7142 3 ปีที่แล้ว +18

    Chasma laune dai Lai salute proud of you. You said 100% correct..👍👍🙏🙏

  • @mayalama7227
    @mayalama7227 3 ปีที่แล้ว +93

    सेतो सर्त,चस्मा लगाउने दाजु ले देरै राम्रो कुरो गर्नु भो। सलाम छ दाजु लाई ।🙏👏👍️

    • @chakragurung9244
      @chakragurung9244 3 ปีที่แล้ว +1

      सहि कुरो गर्नु भो हजुर

    • @binapanta1198
      @binapanta1198 3 ปีที่แล้ว +4

      Good sir

    • @shusmalimbu3103
      @shusmalimbu3103 3 ปีที่แล้ว +2

      Sahi ho dai

    • @Rupagrg1
      @Rupagrg1 3 ปีที่แล้ว +1

      Good 👌👍🙌 ur right

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +200

    नबसेको राम्रो येस्तो सङ पछि गएर जे पनि हुन सक्छ है बहिनी

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +7

      एक दम सहि भन्नुभयो र यो केटा को मन कालो छ

    • @BishalBhandarihumla
      @BishalBhandarihumla 3 ปีที่แล้ว +4

      Pachi dede l ke vo vana kata li ramro vanu par xa

    • @limbu573
      @limbu573 3 ปีที่แล้ว +2

      नमिले कई रमरो लगक्षा मोलाई पनी

    • @megharajgautam1151
      @megharajgautam1151 3 ปีที่แล้ว +1

      सविता भण्डारीको जस्तो नहोला भन्न सकिदैन

    • @khantikhanti3220
      @khantikhanti3220 3 ปีที่แล้ว

      @@megharajgautam1151 एक दम सहि भन्नुभएको छ हजुर ले

  • @jibanbishwakarma4724
    @jibanbishwakarma4724 3 ปีที่แล้ว +137

    अबो मिलेर गोए नि भोलि को दिन मा राम्रो चाइ हुन्छ जस्तो लागेन

    • @annurai352
      @annurai352 3 ปีที่แล้ว

      Sai ho

    • @nitathapa8899
      @nitathapa8899 3 ปีที่แล้ว +1

      Sahi ho feri poxi yo Vanda thulo gatana na hoss

    • @nikitabhujel9789
      @nikitabhujel9789 3 ปีที่แล้ว

      Aboo kt laii buda cheyako thiyoo budaa vatayota aboo khusii xa hola neta

  • @kritishrestha9510
    @kritishrestha9510 3 ปีที่แล้ว +46

    मत भन्छु याे केटा सग मिलेर बस्नु भन्दा नबसेकै राम्रो पछि गएर जे पनि गर्न सक्छ बरु आफुले पाउनु पर्ने हक अदिकार लिएर बस्दा राम्रो

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +3

      हो हो तपाईंको कुरा एक दम सहि छ

    • @abineekalama7420
      @abineekalama7420 3 ปีที่แล้ว +1

      Ho kunai marera jhundauxa jasto lagiraxa malai ta,ani marxa jhundauxa vanxa hola pailai Dekhi jhundina dori liyera janthyo aja ta jhundera marirako raixa vanxa jindagi sidhyo

    • @Rupagrg1
      @Rupagrg1 3 ปีที่แล้ว +3

      👌👍🙌 ur right

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      @@Rupagrg1 हो त साथी

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +5

    100 मा 100% साही कुरा गर्नु भयो चस्मा लगाउने सर ले सारै चित बुझ्यो हिर्दय देखि नै सम्मान को साथ सुलुट 🙋‍♀️🙏 छ ।

  • @Manju78
    @Manju78 3 ปีที่แล้ว +217

    जीन्दगी लामो छ यस्तो भइसके पछि नमिलेको नै राम्रो हुन्छ

    • @dilsarapunmagar2646
      @dilsarapunmagar2646 3 ปีที่แล้ว +3

      100%right यस्तो भई सक्यो भोलि पछुतो छुन्छ बहिनी अहिले नछुटेउ भने

    • @karnaneupane5306
      @karnaneupane5306 3 ปีที่แล้ว +1

      @@dilsarapunmagar2646 l
      }

    • @bikashbudhathoki3266
      @bikashbudhathoki3266 3 ปีที่แล้ว +1

      P

    • @hrdvdullr1035
      @hrdvdullr1035 3 ปีที่แล้ว

      tík vαnuu vчσ

  • @shaileshrimal328
    @shaileshrimal328 3 ปีที่แล้ว +61

    याे केटा काे भाग्नु नै गल्ति हाे तर पनि याे केटाकाे भर छैन

  • @bhaktarajyakhkha3065
    @bhaktarajyakhkha3065 3 ปีที่แล้ว +68

    यो भेना भन्ने मान्छे चलाखिपन कुरा गरिरहेको छ ! मलाई त शंका पो लाग्यो हो

    • @limbu573
      @limbu573 3 ปีที่แล้ว +1

      Toita hai

  • @yamfurai495
    @yamfurai495 3 ปีที่แล้ว +39

    अर्पन भुजेललाइ जेल हाल्नु पर्छ अर्काको छोरीलाई खेलाउन खोज्दो रहेछ

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +2

      ठिक भन्नुभयो

    • @krishnabachharbachhar5405
      @krishnabachharbachhar5405 3 ปีที่แล้ว

      यो गधाले चुतिया भोलि पर्सि येले छोरी पाउँदा अनि अरु सङग लस पस गरेर अनि एस्तै घटना एसकै ठाउमा राखदा अनि बल्ल थाहा हुन्छ भाते कुनै एउटा छोरी मान्छेलाई ईजत लुट्नु लुटेको अझै साले फुर्ती लाउछ जेल हाल्नु पर्छ र खास्मा त्यस् को भेना लाई पनि आफ्नो सालेलाइ सम्झाउनु पर्ने ठाउँमा अझै घर बिगार्ने चोर दाका

  • @rosedmlove
    @rosedmlove 3 ปีที่แล้ว +105

    बहिनी तिमी यो केटा सँग बस्यो भने यसले तिमीलाई दुःख दिन्छ है यो केटो लाई अनि भिना लाई कारवाही हुनु पर्छ बच्चा मार्ने पशु हरुलाई कडा भन्दा कडा कारवाही होस्......

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +1

      सहि हो

    • @rajeshkwt3994
      @rajeshkwt3994 3 ปีที่แล้ว

      योभेनाजु जिचमा किना बोलनु परेकोहोल अरकाको घरभाटने भेना

  • @sanulama1493
    @sanulama1493 3 ปีที่แล้ว +35

    चस्मा लाईउने भाइ ले कति राम्रो कुरा गर्नु भो केही न केही सडेत्र छ दिदी भेना नै हो सडेत्र

    • @avrilxetri2964
      @avrilxetri2964 3 ปีที่แล้ว

      Yo dai le ramro kurw garnu vyo

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 ปีที่แล้ว +48

    यो केटा ले अहिले मिलेको नातक गरिराछ पछि गएर अनेक यातना दिन्छ होला , यस्को नेत थिक छैन ।

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      तपाईंको कुरा एक दम सहि हो

    • @kalpanaraii7748
      @kalpanaraii7748 3 ปีที่แล้ว

      Right

  • @reetaranireeta2330
    @reetaranireeta2330 3 ปีที่แล้ว +23

    नमिल्नु बैनी यो केटा ठिक लागेन भोलि केही ठुलो घटना होला छोडदेउ यस्ता लाइ🙏

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +2

      सहि हो सहि हो

    • @abineekalama7420
      @abineekalama7420 3 ปีที่แล้ว

      Yo kt Lai voli ka dinma jhundayera marxa iniharule ,sajilo xa pailai Dekhi afai marna janthyo aja ta suicide garexa vanxa sidiyo

  • @nanturai4567
    @nanturai4567 3 ปีที่แล้ว +70

    अबो मिलेर बस्नु भन्दा छुटेर बस्नु राम्रो हो भविष्य राम्रो देखीन मैले त बहिनी

    • @sandhyapandhak7531
      @sandhyapandhak7531 3 ปีที่แล้ว

      Sahi Vannu vyo hjr le

    • @bhagwatishrestha7228
      @bhagwatishrestha7228 3 ปีที่แล้ว +1

      Yo kta le maya garxa jasto lagdaina kt chai kina marihatey gareko..

    • @bishnubk3822
      @bishnubk3822 3 ปีที่แล้ว

      Sohi vannu vayo yo keta sohi xin

    • @durgarana1902
      @durgarana1902 3 ปีที่แล้ว

      छाडदेउ बाेहिनि

    • @durgarana1902
      @durgarana1902 3 ปีที่แล้ว

      छाडनु रामराे

  • @manitashrestha8147
    @manitashrestha8147 3 ปีที่แล้ว +16

    यो दाइ ले एक्दम ठिक कुरा गर्नु भयेको छ

  • @kanxitamang5317
    @kanxitamang5317 3 ปีที่แล้ว +24

    यो च्स्मा लगाउने दाइको कुरा 100% पर्सेन सहि लागेयो सलाम छ दाइलाई🙏🙏🙏🙏🙏

  • @Pabi_Rai
    @Pabi_Rai 3 ปีที่แล้ว +18

    किसोर दाजुलाइ धेरै धेरै धन्यवाद अनि मोनिका बोइनिको आमाको आँसु लाग्छ पापिहरुलाइ 😓

  • @indramagar3397
    @indramagar3397 3 ปีที่แล้ว +15

    बहिनि को जिन्दगी भोलि को दिन झन गारो हुन्छ बरु मिलेर बस्नु भन्दा छुटेर बस्दा राम्रो बहिनि

  • @rimamagargamil298
    @rimamagargamil298 3 ปีที่แล้ว +23

    बहिनी बरु नमिले कै राम्रो छ भोलि सबिता दिदी को जस्तो घटना हुन्छ यस्तै परिवार ले गर्दा धेरै चेलिको ज्यान गाको छ 🙏🙏🙏🙏

  • @laxmikhamcha2202
    @laxmikhamcha2202 3 ปีที่แล้ว +2

    एस्तो हुदा हुदा मिलेर सङै हुन या बस्न उचित छैन अहिलेको जमानामा बिचार गर बहिनी अझै पनि ताएम छ भरसक नजानुनै राम्रो छ है

  • @bahadursunar5289
    @bahadursunar5289 3 ปีที่แล้ว +42

    हैन पेट दुख्दा अब फुक्नु पर्ने अचम्म पगल हरु।ठूलो कुरा नगर फुछे भाइ मिलेर बस नत्र तलाई 5/10 बर्ष जेल हाल्नु पर्छ।

  • @laxmichapagain5207
    @laxmichapagain5207 3 ปีที่แล้ว +49

    हेर भाइ परिवार मिलाउनी तिम्रो जिम्मा हो मिलाउन नसके आफ्नो बुढी लाई पनि इज्जत दिनु पर्छ अरु को सामुन्ने येस्तो बिजेत गरेको पनि राम्रो हुँदैन हुन त तिमी ले अस्ति को कुरामा मलाई यो मन परेको थिएन भनेको थियौ केटी मन नपराउनी फेरि पेत मा बच्चा बनाउन मन लाउनी खाले रहिछौ😠😠😠

  • @basantigurung7763
    @basantigurung7763 3 ปีที่แล้ว +41

    सेतो t-shirt लाउने दाइले एकदम सहि बोल्नु भयो

  • @kushaltamang6801
    @kushaltamang6801 3 ปีที่แล้ว +4

    सलाम छ अन्तिम मा बोल्ने दादा लाई हो हजूर ले जस्तै आरु ले पनि सोचेको भए यस्तो कुनै पनि चेली ले यस्तो दुःख भोग्नु पर्दैन थियो होला सलाम छ दादा हजुर लाई।

  • @sushmamagar1580
    @sushmamagar1580 3 ปีที่แล้ว +12

    चस्मा लगाउने दाईले सहि कुरा गर्नु भयो सलाम छ दाई हजुर्लाइ🙏🙏

  • @sajanhimal419
    @sajanhimal419 3 ปีที่แล้ว +78

    याे बुडा बुडि नमिलेकाे बेसहाेला भाेलि सबिताकाे जस्ताे सुन नपराेस

  • @sommagar5844
    @sommagar5844 3 ปีที่แล้ว +5

    Wow nice video thanks yuwa man nepal ko all times lai Badai xa 👏👏🙏🙏🙏🙏🙏🙏

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 ปีที่แล้ว +15

    यो केटा र भिनाजु भन्ने मान्छेको नियत चाहि ठिक छैन , यो बहिनि ले ठुलो दुख पाउछिन , यो दुइ जना लाई सिस्नो पानी लाउनु पर्छ 🙏🙏

  • @indralimbu1936
    @indralimbu1936 3 ปีที่แล้ว +7

    आफ्नो क्षतिपूर्ति लिएर डिभोर्स गर बहिनी ।जबर्जस्ती एभोर्सन् गराएकोमा जेल हालिदेउ र सहयोग गर्नुहोस् पत्रकार ज्यु।अन्यायमा परेकिछिन् जस्तो लाग्यो मोनिका।

  • @laxmichapagain5207
    @laxmichapagain5207 3 ปีที่แล้ว +39

    यो सग गयो भने कहिले पनि बुदि को थाउ दिन्न जस्तो लाग्यो

  • @sommagar5844
    @sommagar5844 3 ปีที่แล้ว +75

    यो चस्मा लगाउने दाई को कुरा सहि भन्नु भो 👏🙏

  • @samsunga5136
    @samsunga5136 3 ปีที่แล้ว +20

    यो साले भेनाजु र लोग्ने भनाउँदो को एकदमै निज व्येबाहर छ उनीहरु दुवै जना अपराधी हो

  • @devnarayanrajbanshiofficia8169
    @devnarayanrajbanshiofficia8169 3 ปีที่แล้ว +5

    आर्का को जिन्दगी किन खेलबाड कति सजिलो संग केटि जिन्दगी खराब गरो बहिनि को न्याय होस। चस्मा लाउने दाईको कुरा एकदम सहि हो।

    • @bibekvlog190
      @bibekvlog190 ปีที่แล้ว

      Ramro kuragrnuvaydadahjur

  • @kritishrestha9510
    @kritishrestha9510 3 ปีที่แล้ว +22

    याे केटा सुद्रेला जस्तो लागेन यसले दिदी भेनाकाे कुरा सुनेर धाेका दिन्छ बरु डिबाेस गरेर बस

    • @abineekalama7420
      @abineekalama7420 3 ปีที่แล้ว

      Asle paxi marera jhundauxa yarr yo kt ko buddi vayena ,Aba yo pani sabita vandari jastai jyan gumaune vo

    • @JEMSRBLX
      @JEMSRBLX 3 ปีที่แล้ว

      हो है

  • @mahimathapa2540
    @mahimathapa2540 3 ปีที่แล้ว +58

    यस मेन जड चाहि दिदि र तियाे नरपिचास भिनाजु भिलेन रछख गर्दार तिनै दिदि र भिनाजु हुन

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 ปีที่แล้ว +2

    यो दिदीको कुरा पनि यक्दमै राम्रो छ सबैलाइ सलाम छ

  • @kishoradk5169
    @kishoradk5169 3 ปีที่แล้ว +8

    तिमिले पाउनी सबै हकअधिकार लियर नया जीवन को सुरुवात गर बैनी। भबिस्य मा यिनी हरु ले नराम्रो घटना पनि घटाउन सक्छन ।

  • @mahimathapa2540
    @mahimathapa2540 3 ปีที่แล้ว +39

    याे केटाईलाई र तियाे भेना भन्नेलाई चाहि ठुलै कार्बाहि गर्नै पर्ने रछ साला गर्ने बेलामा माेज गर्ने अनि लास्टमाचाहि दुई जना मिलेर अौषदि खुवाउने

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 3 ปีที่แล้ว +11

    लोग्ने भने केटा चाई अलि बटारियको रहेछ दुई चार झापड लगाउने खालको रहेछ

  • @user-ng5rb2lo1v
    @user-ng5rb2lo1v 3 ปีที่แล้ว +50

    चस्मा लाउनी दाइ को धेरै राम्रो भावना छ।धन्यवाद दाईल

    • @laxmisunar319
      @laxmisunar319 ปีที่แล้ว

      Bujnelai isara kafi kasto samjdari kura garnu vo kisor sir le vanda Ramro parsn 🙏🙏🙏👍👍👍

  • @user-gn8kl7wt9t
    @user-gn8kl7wt9t 3 ปีที่แล้ว +47

    मुजी खाते बुढी पाल्नु नसक्ने ले केरा खानु बिहा गर्नु मुजी को गाला फुट्ने गरि हान्नु पर्ने

    • @buddhatamang5720
      @buddhatamang5720 3 ปีที่แล้ว

      Umm honi firend k garnu khi kura bujikai xaina aaruko xori palna kaha sajilo hunxata galama dinu parni japat

    • @manjitakhatri156
      @manjitakhatri156 3 ปีที่แล้ว

      👍🏼👍🏼👍🏼

    • @deepikarana3930
      @deepikarana3930 3 ปีที่แล้ว

      Kti lya ni buda ko exa chaha na pura garna na sak k khana biha garni aama ko kakha ma base huni ni kin poe khodae jani ta ha biha vanda agi nae kta chahiya ra biha vanda pahila pauni huni tyasto lae k vanni ha

    • @deepikarana3930
      @deepikarana3930 3 ปีที่แล้ว

      Khi bolanu vanda pahila socha bichar gari bolanu hola hjr haru

    • @namratachhetri8464
      @namratachhetri8464 3 ปีที่แล้ว

      Sahi vannu vo

  • @binodgajmer7481
    @binodgajmer7481 3 ปีที่แล้ว +41

    मैले यो कान्डा सुरु देखि अन्तिम सम्म हेरे तर गल्ती 100% केटा को छ अब मिलेर बस्न पर्यो कसैको घर बार नबिग्रोस्🙏🙏🙏

    • @pramilarai4126
      @pramilarai4126 3 ปีที่แล้ว +1

      Sai ho kta fataha xa Venako kura ma lageko xa

    • @musicinfo8838
      @musicinfo8838 3 ปีที่แล้ว

      Naya aadalat banna nakhoj eouta interview herdai ma

  • @ishmamgr432
    @ishmamgr432 3 ปีที่แล้ว +122

    अरुले झुट बोल्न सक्ला तर आमा ले कहिले झुठो बोल्न सकिँदैन यदि कुरा याद राख्नुस आमाले सत्ते बोली राख्नु भयको छ

    • @bijaykarkidon689
      @bijaykarkidon689 3 ปีที่แล้ว +2

      I love you

    • @mrsteve5702
      @mrsteve5702 3 ปีที่แล้ว +3

      This right dd🙏👍👍👌

    • @duradevipandey1870
      @duradevipandey1870 ปีที่แล้ว

      .

    • @marivicgonzaga4589
      @marivicgonzaga4589 ปีที่แล้ว

      हो आमा भनेको आमा नै हो,तर सबै आमा यी आमा जस्तो सत्य बोल्दैनन् ।कुरा बुज isma मगर्नी।

    • @salinasapkota5561
      @salinasapkota5561 ปีที่แล้ว

      ¹qz¹¹¹qqzqqàzzzźzzazzzzazzazźazjqsßß

  • @chamlingraiee7067
    @chamlingraiee7067 3 ปีที่แล้ว +6

    यति साह्रो सम्बन्ध मा घाउ लागे पछि किन फेरि यहि सम्बन्धको लागि जोड गर्ने? बेला छ, किन छुटेर बस्दैनौ हौ? छुटेकै राम्रो ।

  • @brikha2316
    @brikha2316 3 ปีที่แล้ว +1

    सेतो टिसत लगाएको दाइले बोलेको कुरा एक दम रोम्रो छ

  • @amritlimbu3246
    @amritlimbu3246 3 ปีที่แล้ว +10

    ल ल नानीहरु मज्जा ले गरि खाउ। अरुको कुरा नसुन्नु , अरुले उचाल्छ पछार्छ। पुरानो सम्बन्धलाई बिर्साएर नया जिन्दगी बनाई खानु।

    • @ishmamgr432
      @ishmamgr432 3 ปีที่แล้ว

      Hjr ko jaya hoss 🤣🙏🙏😊

    • @amritlimbu3246
      @amritlimbu3246 3 ปีที่แล้ว +1

      @@ishmamgr432 म जहाँ पुग्छु त्यहा तपाईं पनि पुग्नु पर्छ भन्या, लभ पर्छ है😘😘😘😘😘

    • @ishmamgr432
      @ishmamgr432 3 ปีที่แล้ว +1

      @@amritlimbu3246 मलाइ पनि हासो लागिराछ जाहानी भेट्छु त्🤣🤣🤣🤣 कमेन्ट तिर

    • @amritlimbu3246
      @amritlimbu3246 3 ปีที่แล้ว

      @@ishmamgr432 अनि तपाईं चै मेरै पिछा गर्नु पर्छ भन्या😋😆?😂😂😂😂☝️

  • @sabinarai1368
    @sabinarai1368 3 ปีที่แล้ว +63

    बिचारा यो आमा लाई कति तक्लिप नि किन रुवौको नि एकोलो आमा यसरी नरुवौन हौ पापी हरु

    • @sabitrikandel8212
      @sabitrikandel8212 3 ปีที่แล้ว

      Amaa ko Kura shiho manila Maya paunu xarxa

  • @roseonrai9807
    @roseonrai9807 3 ปีที่แล้ว +4

    नमिलेकै राम्रो हो यिनिहरु सबै भैगयो संयोग सम्झेर छोडेर बस्नु बैनि

  • @wismakisma6333
    @wismakisma6333 3 ปีที่แล้ว +9

    दिदिभेनाले घरबार बिगार्ने काम नगर्नुहोला कृपया♥️ यो केटा पनि गत्तिलो चाहिँ होईन।

    • @purnab.p5145
      @purnab.p5145 2 ปีที่แล้ว

      Yo.keta.thik.chhaina.jastolagchha

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 3 ปีที่แล้ว +35

    सही कुरो गर्नु भो चस्मा लगाउने दाजु ले🙏

    • @binapanta1198
      @binapanta1198 3 ปีที่แล้ว

      Good sir

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว

      Yo teypy ho mujiko budi 30 nakatinjel audaina yo sga chuter chetipurti liyra chadi diy hunxa haina vane timi lai marcan hai baini yo kusunda sga k man paryko yo tiypey ho herdai thahahunxa

  • @chandramaniyoutubechannel2719
    @chandramaniyoutubechannel2719 3 ปีที่แล้ว +9

    ओई अर्पणे तलाई लाज छैन ...मिलेर बच्चा फाल्ने दबाब खानु लगायको यस केटा लाई पहिले भाटा चार्ज गर्नु पर्छ र मात्र ठिक ठाउँमा आउछ ।

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      हो हो हो

  • @chandratamang2764
    @chandratamang2764 8 หลายเดือนก่อน

    गुट भन्नु भयो है हज्ञुर 🙏🏽🙏🏽👌👌🌷🌷👍👍सारै चित्ता बुज्यो है हज्ञुर 🙏🏽🙏🏽👍👍स्वाॉति लाई नछोड्नु है हज्ञुर 🙏🏽🙏🏽नजानु है बैनी त्यो घरमा है बैनी 🙏🏽🙏🏽😭😭💕💕

  • @aashapun2417
    @aashapun2417 3 ปีที่แล้ว +7

    wow... chasme daii ko kura 100% sahi ho...

  • @anurai4589
    @anurai4589 3 ปีที่แล้ว +49

    यो मुला केटा अनि तेस्को परिवार अपराधी रैछ बिचरा बईनि त सोझी नै हो तर केटाको परिवारले पेलेको रैछ

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 ปีที่แล้ว

    याे चस्मा लगाउने दाई एक दम सहि रहेछ सलामछ खाई लाई ।

  • @dillithapa4143
    @dillithapa4143 3 ปีที่แล้ว

    मोनिका बहिनी यो जिन्दगी धेरै लामो छ र यो सन्सार स्वार्थी पनि छ त्यसैले आफ्नो जिन्दगिको निर्णय आफै गर्नु पर्छ तर पनि जिन्दगी बाट हरेस नखाउ हरेस खाने भनेकोत कायरले मात्र हो यहित हो जिन्दगी कहिले सुख , कहिले दुख ...

  • @AshaAsha-vf4sh
    @AshaAsha-vf4sh 3 ปีที่แล้ว +19

    केटा को गल्ती हो आफुनु बुढी को कुरा सुने होईन अरु को कुरा सुने बुढा लाई छाडदे हन्छ बहिनी यो केटा भन्दे राम्रो केटा पाउछ बहिनी

  • @pahalthapa7761
    @pahalthapa7761 3 ปีที่แล้ว +17

    अहिले जे जस्तो गरेर मफि मगेपनी पछी सम्म मिलेर बस्न सक्छ जस्तो लाग्दैन मालाई

  • @samsunga5136
    @samsunga5136 3 ปีที่แล้ว +2

    यो चस्मा लगाउने हाम्रो सरले भनेको भनाइ एकदमै जहेजी छ

  • @Pardeshigopu
    @Pardeshigopu 3 ปีที่แล้ว +1

    Kishor dai lai thank you 🙏 so much dai yesto na milne khal ko case lai milaunu parxa

  • @yamfurai495
    @yamfurai495 3 ปีที่แล้ว +4

    यो भेना भनाउदो मान्छेनै अर्पन र मोनिकको बिछोडको गराउने भुमिक खेली रहेछ यसलाई पनि जेल हाल्नु पर्छ

  • @sajanhimal419
    @sajanhimal419 3 ปีที่แล้ว +14

    अामाजुर अामाजुकाे बुडामिलेर धेरैचेलि सिदाइेसके बिचार गरेर अामा छिरिलाइे घर पठाउनु हइेअामा

  • @nirmalarai9946
    @nirmalarai9946 3 ปีที่แล้ว +2

    Chasma laune dailai ak dam salut xa gajjabko kura garnu vo👍🙏🙏🙏🙏🙏🙏

  • @sitapariyar7083
    @sitapariyar7083 10 หลายเดือนก่อน

    सहि हो दाइले भनेको कुरा यो चेलिलाइ सबै ले सहयोग गरिदिनु होला

  • @ajaykc8869
    @ajaykc8869 3 ปีที่แล้ว +6

    केटा को ९०% गल्ती छ
    जोश को बेला होस भुलेर हुन्छ!

  • @bikashtamangmoktan7920
    @bikashtamangmoktan7920 3 ปีที่แล้ว +4

    यो केटिले दुख पाउछ त्यो केटा को एउटा् आफ्नो श्रीमती प्रति बोल्ने दङ्ग राम्रो लागेन

  • @maheshkarki6627
    @maheshkarki6627 2 ปีที่แล้ว

    Wow last speech uncle is best of the best wrdrs hats off to ur wrds from Dubai Mahesh

  • @dadiram7568
    @dadiram7568 3 ปีที่แล้ว

    सेतो T shurt लगाउने दाजु को कुरो एक दम जायज र निस्पक्ष छ भुजेल भाइ हिम्मत गर दुख पिडा रिन पान सबै तिम्रो कारण ले नै भएको हुन एउटा ठुलो जिम्मेवारि बाट चुक्यौ तिमि अझै समय छ बहिनि एक दम पिडित छ उसको कुरो पोजिटिव देख्छु हिम्मत गर सम्बन्ध मजबुद बनाउने कोसिस गर

  • @dharmrajsapkota4714
    @dharmrajsapkota4714 3 ปีที่แล้ว +48

    यो केटीलाई चिनेर छामेर ल्याइसकेपछि अब किचकिच गरि भन्न मिल्दैन कान्छा । केटी सहि त हुदै होइन तिमी पनि सहि छैनौं । उस्तै उस्तै बस गरिखाउ परिवारमा मिसाउने लायक छैन केटी । छाड्न पनि मिल्दैन ।

    • @pujathapa5578
      @pujathapa5578 3 ปีที่แล้ว +10

      Hjr lai t khub thaha rahixa kti ko kasto xa vanne ki hjr le ni testai gardai hinnu vayko thiyo ki kya ho kasari vannu vo kti sahi xain vanera teha comera ko agadi ta tesari durbebhar dekhnu hunna😡😡😡

    • @rimamagargamil298
      @rimamagargamil298 3 ปีที่แล้ว +1

      Good puja thapa ji

    • @salomitmgsanitmg7614
      @salomitmgsanitmg7614 3 ปีที่แล้ว

      100%right

    • @dearyou7483
      @dearyou7483 3 ปีที่แล้ว

      सायद यस्तो मामिलामा यी बाजे नि खप्पिस रहेछ्न कि के हो केटि लाई पो पुरै दोश लगाउदै छन त पूरा.....अदालत को judge भएर.....यी बाजे का छोरी चेली रहेनछ्न कि क्या हो.....बोल्ने बेला अलिक सोचेर बोल्ने गर्नु बाजे नत्र दुख पाईन्छ

    • @riturana9005
      @riturana9005 3 ปีที่แล้ว

      Arkako xorilai kina j.p.t boldaixa yo dharma raj vanne buro kti ra ktanai sanai xa tehi vayera budhi na pugera jhagda vako hunsak xa

  • @user-lq9rk7yz8r
    @user-lq9rk7yz8r 3 ปีที่แล้ว +4

    यो दुई जना को जिन्दगी चलाउन गरो हुन्छ है
    यो केटि पनि टिक छैन केटा पनि टिक छैन

  • @smritilimbu5599
    @smritilimbu5599 3 ปีที่แล้ว +1

    Ekdam sahi lagyo chasma lagaune daiko bhanai kura clear hunu parx uhale vannu vayako jastai

  • @tilakpraja3794
    @tilakpraja3794 3 ปีที่แล้ว +2

    सहि।बोल्नु।। भयो।सेटो।टिसट।लऊने।दाइले

  • @ritaratna1505
    @ritaratna1505 3 ปีที่แล้ว +5

    येस्तो पसु जन्तु को घरमा नबसेको नै राम्रो हो बहिनी

  • @rudrachongbang
    @rudrachongbang 3 ปีที่แล้ว +5

    समयमै हाेस पुर्याउ नानी र एक्लै बस। आजभाेलि १ नं. प्रदेशमा धेरै नराम्रा घटनाहरु लगातार घटिरहेछ।

  • @krishnathapa5912
    @krishnathapa5912 3 ปีที่แล้ว

    चश्मा लगाएको दाइले सहि कुरा गर्नु भयो दाइ लाई धेरै धनयवाद अब मिलेल बस्नु भाइ बहिनी आफूले गरेको गल्ती दुबै जना ले स्वीकार गर्दै सुन्दर जिबन जिएर आफ्नो घर परिवार लाई खुशी सुखी बनाउनुस् शुभकामना 🙏🙏

  • @tinasyangba376
    @tinasyangba376 3 ปีที่แล้ว +3

    Great speech from neighbor dai!! thanks 🙏🏼🙏🏼🙏🏼

  • @mamtagurung9604
    @mamtagurung9604 3 ปีที่แล้ว +7

    Chasma lawni dai ko kura sai ho🙏🙏🙌🙌👌👌

  • @saritatamang3154
    @saritatamang3154 3 ปีที่แล้ว +37

    Yutaa कारणले पेट दुखेको छ फुक्नु पर्ने जरुत xina ni hau यो पुजारी धेरै बाठो छ

  • @soyaraiofficial791
    @soyaraiofficial791 3 ปีที่แล้ว +1

    Super speech chashma launay sir🙏hjr ko good

  • @gurungryan4598
    @gurungryan4598 3 ปีที่แล้ว

    यो दाई को कुरा १००% सही हो
    सलाम हजुरलाई

  • @amitluitel4837
    @amitluitel4837 3 ปีที่แล้ว +7

    Wow chasma launay uncle 🙏🙏 i salute your words

  • @dharmrajsapkota4714
    @dharmrajsapkota4714 3 ปีที่แล้ว +13

    कौवा बाठो भएपनि गु खान्छ रे ।

  • @haribahadur9650
    @haribahadur9650 3 ปีที่แล้ว

    घर को जग बलियो भए भने घर बलियो हुन्छ भाइ हेर्दा त सोझो छ तर उसलाई सिकाउने मान्छे अरुनै छ्न जस्तो लाग्छ खै जिन्दगी जाला जस्तो लाग्दैन तर मिलेको मा बधाई किशोर जि लाई धन्यवाद

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว

    Thank you yuwa man nepal ko bhai .

  • @ramkhatri1750
    @ramkhatri1750 3 ปีที่แล้ว +59

    Oe bro tmro didi bahini lai yasto garyo vani k hunx vn taw tmilai kin jpt kura garxeu

    • @buddha988
      @buddha988 3 ปีที่แล้ว +1

      Bro yo Keri Ali nahune jasto lagena timilai Kura Ali बुझेनौ

    • @khadikolaure8385
      @khadikolaure8385 3 ปีที่แล้ว +2

      घरमा दिदी बहिनी छन भनेर चै जे पनि सहेर बस्ने

    • @aryanpulami6187
      @aryanpulami6187 3 ปีที่แล้ว

      Baini belaima bichar gareko vaye yasto vognu pardain thiyo kin vane ki mutunole bigarxa ki thutunole bigarxa vaneko yahi ho hai baini

    • @nabinthapa2940
      @nabinthapa2940 3 ปีที่แล้ว

      Achano ma rakherw katdinthe testo keta lai

  • @sanukagahatraj5489
    @sanukagahatraj5489 3 ปีที่แล้ว +6

    Casma launy dai ly sahi bolnu vhyo🙏🙏🙏🙏

  • @sameerghimire786
    @sameerghimire786 3 ปีที่แล้ว +1

    बच्चा फाल्ने औषधी खुवाएको हो भने कारबाही हुनुपर्छ।

  • @opencarwindows7365
    @opencarwindows7365 3 ปีที่แล้ว

    चस्मा लगाउने दाईले एक दमै राम्रो' कुरा गरनु भयो।

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 ปีที่แล้ว +3

    बैनि उमेर छ हिमत नहार यस्तो सग न बस तिमी लाई सुख दिदेन यसले नबस थाभेा येा तिमरेा दिवान हेाइन दिदी भेना केा हेा

  • @rupamoktan3573
    @rupamoktan3573 3 ปีที่แล้ว +15

    Bichara aama 😢😢😢😢xora xori le garda kati dukho pauxa

  • @hemrajroy9059
    @hemrajroy9059 3 ปีที่แล้ว +2

    चस्मा लाउने दाइ नेपाल को pm भको भये कति राम्रो हुने थियो😎

  • @ragengurung2134
    @ragengurung2134 3 ปีที่แล้ว +2

    गवांचे मोरो बिवाह गरनु अगी घेरै सोचनु परछ गरी सके पछी जिमेबारी पुरा गरनु पछॅ

  • @puspasharma2952
    @puspasharma2952 3 ปีที่แล้ว +12

    अझ गजक्क परेर बसेर जुङा मुसारि बसि रहेको छ साले अरुको जिवन बिगारेर कुकु

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      कडा अायो त

  • @justintamang7885
    @justintamang7885 3 ปีที่แล้ว +6

    Yo chasme daiko kura chai saroi chitta bujyo hou..... 💯% point ko kura garnu vayo..I salute you Brother.

  • @santoshsntosh4098
    @santoshsntosh4098 3 ปีที่แล้ว

    Hajur la dherai ramro kura garnu bhayo namskar cha hajurli

  • @dharmrajsapkota4714
    @dharmrajsapkota4714 3 ปีที่แล้ว +3

    जान चाहे लानु नै पर्छ । श्रीमतीको चाहना भन्दा काम ठुलो होइन भाइ ।

  • @sabitanani1906
    @sabitanani1906 3 ปีที่แล้ว +56

    Oho baeni temi tesko Santana saga Nabasa baru xutida hunxa

    • @ShrijanaShrijanaSh
      @ShrijanaShrijanaSh 3 ปีที่แล้ว +2

      Sahi ho

    • @manirai2157
      @manirai2157 3 ปีที่แล้ว +2

      Hotw sahi ho kt leni kta lai xodna nashakne utw bachha heenani jabarjashti kuwauda khane k bachha horw usele janma dina chaos tho vane unarle kha vanda khane nah kha vanda nah khane kt koni galti xa video herda chay ashto lagxa kt kta begar bachna nashakne ho maele buje tarw ya video ma herda kt le dharey forg gare jashto tarw milayeni ghar bar hudayna duetay ushta ushtey kashko kura patyanu kashko napatyaunu shab ushta ushtey shab video ma autey kura boru enarko videoney nagrnu youba man daju tapai haru milauna shaknu hunna yadi mileni paxi fari Ashley hunxa mah thowkwa dinxu bro

    • @susmitalama4478
      @susmitalama4478 3 ปีที่แล้ว +1

      Hame la hame batai suru garnu parcha aafno aama bau loi matra hoina kta vaya kte ko kte vaya kata ko bau aama lai aafno thanu parcha

    • @pokharelikanche2730
      @pokharelikanche2730 3 ปีที่แล้ว

      Ho bhane eni haru thek xaina paxe jhan garo hunxa