नेपाली युवाले बनाए बिश्व चकित पार्ने बोल्ने रोर्बट, नेपाल आर्मीलाई उपहार दिने उद्घोष ! BijayaRana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ต.ค. 2019
  • नेपाली युवाले बनाए बिश्व चकित पार्ने बोल्ने रोर्बट, नेपाल आर्मीलाई उपहार दिने उद्घोष ! BijayaRana
    #BijayaRana#YuwaManNepal
    NTERVIEW:- Kishor Shrestha
    CAMERA :- Chhabi Shrestha
    EDIT :- Beguna Magar
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
    Regards
    Kishor Shrestha
    Urlabari - 6 Morang

ความคิดเห็น • 556

  • @praneshlimbu3880
    @praneshlimbu3880 4 ปีที่แล้ว +148

    नेपाल सरकारले यस्ता बैज्ञानिकलाई साथ दिए नेपाल पनि बिज्ञानको युगमा पुगिसक्थ्यो ,

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      वावा।।नेपाली बैज्ञानिकहरु एक पछि अर्को जन्मिदै छन् ।।सरकारको ध्यान जावोस। जयजयकार गर्न मन लग्छ यस्ता बैज्ञानिक लाई देख्दा सहमत हुनेले सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

    • @anzoolcarkey773
      @anzoolcarkey773 4 ปีที่แล้ว +2

      अब बोम बनायो भनेर जेल चाहिँ हाल्न सक्छ सरकार ले सहयोग गर्नी त पराई नेपाल हो

    • @ManilTmg
      @ManilTmg 4 ปีที่แล้ว +1

      @@anzoolcarkey773 sahi vannu vayo ...

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +1

      @@anzoolcarkey773 हुन त हो मित्र ।।उखाने सरकारले के राम्रो गरेको छ र

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว +2

      @@ManilTmg हो हो सहि हो

  • @bee-zchapagain6909
    @bee-zchapagain6909 4 ปีที่แล้ว +12

    नेपालमा छाडा बोल्ने, बिन वित्तथाको गफ दिने हरु मात्र भाइरल हुदा रहेछन्।
    भाइरल बनाउनु पर्ने यस्ता प्रतिभाशाली ब्यक्तिहरुलाई पो हो त।।।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 ปีที่แล้ว +1

      Bee-z Chapagain, अझै पनि धेरै नेपालीहरुको बैज्ञानिक चेतना छैन त्यसैले गर्दा यस्ता प्रतिभाशाली व्यक्तिहरु भाईरल नभएर अघोरी बाबा जस्ता बोकाहरु भाईरल हुन्छन्। बिज्ञान लाई बुझ्न बैज्ञानिक चेतना हुनुपर्छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +1

    भबिसेको नेपाल बैज्ञानिक भनेर बिशु भरी चिनिनुन ऐहीछ मेरो शुभकामना

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 4 ปีที่แล้ว +42

    भाईको प्रतिभा लाई पनि कदर गरोस सरकारले
    सलोट भाइ लाई

  • @phullafamagar9512
    @phullafamagar9512 4 ปีที่แล้ว +1

    बिजय भाइको अदभूत कलाले साच्चिकै बिस्वलाइ च्यालेन्ज दिदैछ।यदि सरकारले चाडो यस्ता बैज्ञानिक बालक हरुलाइ सहयोग गरेर केही चिजको निर्माण गर्ने हो भने नेपाल पनि दिनानुदिन सिमा भुभाग हस्तक्षेप बाट बच्न सकिएला।साथै हाम्रो आर्मी हरुलाइ चाहिने आधुनिक हतियार को निर्माण गरि बिदेश बाट आयत गर्ने सामान को पैसा आफ्नै देशमा बिकास को लागि बचत हुने थियो।धेरै अदभूत कला भाइको हैट अचम्म को कला।भाइको यो कलाले सफलता पाओस ।

  • @thamandhura4051
    @thamandhura4051 4 ปีที่แล้ว +5

    यो भाइ देश कै गहना हो । यो भाइ को सब जिम्मेवारी सरकारले लिनु पर्छ ।

  • @omthapa3859
    @omthapa3859 4 ปีที่แล้ว +36

    बिजय भाईको कलालाई सम्मान गर्न चाहान्छु,

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      सहि भन्नुभयो मित्र
      नेपाली बैज्ञानिकहरु एक पछि अर्को जन्मिदै छन् ।।सरकारको ध्यान जावोस। जयजयकार गर्न मन लग्छ यस्ता बैज्ञानिक लाई देख्दा सहमत हुनेले सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

  • @comedyviralshow5446
    @comedyviralshow5446 4 ปีที่แล้ว +24

    यो होनि त पत्रकार को लाइन। बेकारमा बाबा र माता भनेर पछि लागेको छ। good job both of u bro.

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว +4

    यो भाइका सबै VDO maile पैले देखि हेरीराछु । आजभोलि मिडिया लाई बिश्वासत गर्न सकिन्न । यदि यो सबै बनाउन भाइकै एकल दिमागले सम्भव भाको हो भने यो भाइलाई सरकारले सुरक्षा गरोस ताकी यस्ता प्रतिभा लाई जोखिम हुनसक्छ र अर्को कुरा सरकारले आर्थिक भौतिक र नैतिक पनि सहयोग गरोस् ताकी भाइको क्षमता सारा मानिस लाई काम लागोस ।

  • @pawonthapa8375
    @pawonthapa8375 4 ปีที่แล้ว +19

    नेपाली पनि अरू भन्दा कम छैनन भन्ने एउटा प्रत्यक्ष उदाहरण हो ।
    अनि नेपालमा पनि नेताहरूको भन्दा पनि ठुलो सोच र मन भएका दुइ जना दाइहरू पनि हुनु हुदो रहेछ 🙏🙏

    • @Sahity10
      @Sahity10 4 ปีที่แล้ว

      सहि भन्नुभयो मित्र
      नेपाली बैज्ञानिकहरु एक पछि अर्को जन्मिदै छन् ।।सरकारको ध्यान जावोस। जयजयकार गर्न मन लग्छ यस्ता बैज्ञानिक लाई देख्दा सहमत हुनेले सब्स्क्राइब गर्दिनु होला th-cam.com/video/fqxi2wbM_lU/w-d-xo.html

  • @mohanmagar6488
    @mohanmagar6488 4 ปีที่แล้ว +1

    Wow सल्यानी भाइ all the best खुसी लाग्यो हाम्रो सल्यानी भाइ अनि नेपाली ले एति राम्रो काम गर्नु भएछ बधाई छ भाइ

  • @nirmalaishanirana3282
    @nirmalaishanirana3282 4 ปีที่แล้ว

    अब हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु एक भएर साथ सहयोग गरौं भाईलाई,,नेपाल र नेपाल देश जोगाउन सक्ने क्षमता भएको देखिन्छ ,,भाइ लाई सबैभन्दा खाचो भनेको पैसा र नेपाली जनता को साथ चाहेको देखिन्छ ,,

  • @ganeshshrestha6912
    @ganeshshrestha6912 4 ปีที่แล้ว +14

    नेपाली ले चान्स मात्रा देउन सरकार केके गर्छन 😍😍keep it up bro

  • @Devdas_chettri
    @Devdas_chettri 4 ปีที่แล้ว +33

    विजय राना भाईको साथ र समर्थनमा को,को छम।
    साथ स सहयोग गरौ।

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya 4 ปีที่แล้ว +19

    सल्यानको गौरब भाई विजयको जय जय हुदै जाओस।

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 ปีที่แล้ว +32

    hats of bro..keep on😍
    तर यस्ता कुरा युटुबे हरुलाइ हैन राज्यका सुरक्षा अङ्ग सग मिलेर गर्नु पर्छ।।।
    इ युटुबे मुजि हरु आफु पैसा कमाउछन तिमिलाइ कुनै फाइदा हुदैन भाइ।

    • @sakunabudhathoki3784
      @sakunabudhathoki3784 4 ปีที่แล้ว

      यस्ता प्रतिभा हरुलाई राज्यले चिन्दैन। त्यै भएर युटुब पुग्नु परेकाे हाेला।

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +3

    Congratulations Nepal bro best of luck

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 4 ปีที่แล้ว

    याे भाईत साच्चिकै युवा बैज्ञानिक रहेछ भाईलाई सबैले साथ र सपाेर्ट गर्नु जरुरी छ।राज्य के हरेर बसेकाे छ यस्तो प्रतिभालाई राज्यले सपाेर्ट गर्नु पर्छ।भाइ तिमी डा.माहाबिर पुनलाई सम्पर्क गर।राज्य लाई तिमी जस्ताे बैज्ञानिक काे खाँचो छ।सफलताको शुभकामना।

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 4 ปีที่แล้ว +3

    पत्रकार दाइ नै पो ट्वा पर्नु भयो म पनि ट्वा😊 यति खरो रोबर्ट बनाएछ भाईले ।यो कुनै चान्चुने कुरो होइन सरकारले ध्यान दिन पर्यो

  • @gobindashahi8023
    @gobindashahi8023 4 ปีที่แล้ว +12

    यस्ता त नेपालमा जति छन सबैलाई यकै ठाउमा राख्नु पराे ।अब महाबिर पुन संग याे भिडियाे पुर्याउनु पराे

  • @peaceworld6330
    @peaceworld6330 4 ปีที่แล้ว +6

    यो कुरा सर्वत्र भन्ने कुरा होइन secret तरीकाले बनाउने हो। सरकारले करोडौँ रुपैयाँ ख़र्च गर्न पर्छ यो भाईको लागि।

  • @tekrajbhatta44
    @tekrajbhatta44 4 ปีที่แล้ว +3

    Amazing.
    Such a minded young boy. Creativity Under the shadow. May your knowledge be recognized by GON.
    Salute

  • @worldnews9634
    @worldnews9634 4 ปีที่แล้ว +27

    भाइ लाई भाइरल बनाउ त। भबिस्य को खुनकार बैज्ञानिक हुन यिनि। आबिस्कार केन्द्र मा तुरुन्तै सम्पर्क गर्नु होला।

  • @samirrawal3874
    @samirrawal3874 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ

  • @Rajkirant
    @Rajkirant 4 ปีที่แล้ว

    सरकारले यस्तो ब्याक्तिलाइ स्थान दिनु पर्छ देश समृद्धिको लागि आफ्नै देशमा भएका युवा जनशक्तिलाइ प्रयोग गर्नु पर्छ। विशेष किशोर सरलाइ धन्यवाद भाइको प्रतिभा जनता माझ ल्याउनु भएकोमा

  • @ujwalghimire2214
    @ujwalghimire2214 4 ปีที่แล้ว +1

    U doing well best of luck

  • @purnagurung6925
    @purnagurung6925 4 ปีที่แล้ว

    सममान् छ बिजय जि तपाईलाई।।।🙋🙋🙋

  • @fghfgh5293
    @fghfgh5293 4 ปีที่แล้ว +1

    पत्र कार हरु पनि रामाे कुरा गने हरु फलाे गदैन खागि जाेगि भाेगि बाबा हरु मात्र खाेजि हिडने गछ याे भाइ बधाइ छ

  • @nbnlimbu9847
    @nbnlimbu9847 4 ปีที่แล้ว +10

    परिकक्षण गर्दा सरकार सङ्ग अनु मति लियेर मात्र गर्नु होल नत्र जिन्दगी बर्बाद हुनु सक्छ।

  • @nayabichar8878
    @nayabichar8878 4 ปีที่แล้ว +9

    तपाईंको क्षमता लाई सहयोग पुगोस भनेर मात्रै कमेन्ट लाइक र शेयर गरेको छु

  • @dambarbbk4474
    @dambarbbk4474 4 ปีที่แล้ว

    Thanks garni r varni mira Nepali Bhai lai bejayhunuko subakamna cha,

  • @rasinmahamad4114
    @rasinmahamad4114 4 ปีที่แล้ว +24

    येस्तो हिरा लाई चिन्दैन सरकार

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +3

    Wow.
    Very talent boy.
    Good luck for the light future.

  • @rumbasaru5007
    @rumbasaru5007 4 ปีที่แล้ว +8

    जोगीलाई भाइरल बनाई views बढाउने काम मात्र हैन पत्रकार ज्यु हरु.. यस्तो राम्रो कामलाई नि भाइरल बनाउनु होला l

  • @madanachhami4667
    @madanachhami4667 4 ปีที่แล้ว

    आहा ल सलाम छ भाइ

  • @Gamerbaje1
    @Gamerbaje1 4 ปีที่แล้ว +5

    Wow awesome👍😍🇳🇵

  • @karankumarsunar1988
    @karankumarsunar1988 4 ปีที่แล้ว +2

    Great job bro
    Government have to support this guy

  • @laxmidewan1479
    @laxmidewan1479 4 ปีที่แล้ว

    Welldone babu wish you all the best

  • @user-de3hd3jx5g
    @user-de3hd3jx5g 4 ปีที่แล้ว +3

    Best of luck via yasari nai agadi baddai janu hola hai

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 4 ปีที่แล้ว +7

    good job

  • @pramodpreet7566
    @pramodpreet7566 4 ปีที่แล้ว +2

    Such a creative brother you are! Let's help him as much as we can.

  • @asmitakarki7181
    @asmitakarki7181 4 ปีที่แล้ว +6

    Wow good job

  • @merrymerry9586
    @merrymerry9586 4 ปีที่แล้ว +2

    Oh my god vai superb..good job..congratulations

  • @manojbhusal1886
    @manojbhusal1886 4 ปีที่แล้ว

    बबाल भाई बधाई छ

  • @tamanglaxman5321
    @tamanglaxman5321 4 ปีที่แล้ว

    सलाम छ भाई

  • @milanrai7039
    @milanrai7039 4 ปีที่แล้ว +3

    Wow god job badhai xa vailai

  • @rajinarai746
    @rajinarai746 4 ปีที่แล้ว

    Wow nepal best of luck babu

  • @aasantamangaasantamangaasa2176
    @aasantamangaasantamangaasa2176 4 ปีที่แล้ว +5

    Woow great job Bhai yasto baigyanik bhai harulai sarkarle herunu parne ho wow go ahead bhai

  • @bhanuudang5714
    @bhanuudang5714 4 ปีที่แล้ว

    Dherai dherai ramro best of luck

  • @mamatagurung8069
    @mamatagurung8069 4 ปีที่แล้ว +2

    Owuu so brilliant vai 🙏respect

  • @tamanggyaljen5268
    @tamanggyaljen5268 4 ปีที่แล้ว

    Yo kalo manxe kohore anywaij Bijaybai lai akdam salam xa nepal sarkarle yo bailai ramro sanga hereubane hamro des pani singapure hunexa

  • @dawarenginsherpa4154
    @dawarenginsherpa4154 4 ปีที่แล้ว +1

    Please! Please! Please!
    Make him viral.
    Yesta skill vako manxe dherai awasek xa hamro desh ma.

  • @dineshofficial4382
    @dineshofficial4382 4 ปีที่แล้ว

    नेपाल काे लागि नेपाली का अभियन्ता कता गए । यस्ता मान्छे लाइ सहयोग गर्न आग्रह गर्दछु

  • @pritmmagar7102
    @pritmmagar7102 4 ปีที่แล้ว

    Dherai ramro kaam

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 ปีที่แล้ว +1

    Bhai bijaya, go on fore ever, get success to implement it in huge production,

  • @ashokyadav-lw3kn
    @ashokyadav-lw3kn 4 ปีที่แล้ว +1

    Keep it up my bro Proud of you

  • @Rafelama
    @Rafelama 4 ปีที่แล้ว

    Wowwwwww kushi lagyo hamro desh ma pani raixa esto talent

  • @nabinlimbunabinlimbu3236
    @nabinlimbunabinlimbu3236 4 ปีที่แล้ว +2

    Weldon bro . It is really deserve to be proud by all people's

  • @beasttv5252
    @beasttv5252 4 ปีที่แล้ว +8

    Such a great job bro ❤

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 4 ปีที่แล้ว

    ताई न तुई काे काम न काजकाे बाबा हरूलाइ हाेइन यस्ता देशकाे काँचुलि फेर्ने पर्तिभाहरू लाइ भाईरल गराउनुस पत्रकारहरु
    Good job 👏 #youbamannepal

  • @jenishakarki2110
    @jenishakarki2110 4 ปีที่แล้ว

    Great👌👌congratulations..

  • @VELLAGE.KR86
    @VELLAGE.KR86 4 ปีที่แล้ว

    भाइले नेपालकै लागि काम गर्नु पर्छ अरु देशमा गयेर पोइसा को लागि अरु देश मा नजानु तपाइलाइ नेपाली जन्ता को फुल्ल सपोट हुने छ

  • @aashishacharya2211
    @aashishacharya2211 4 ปีที่แล้ว

    हजुर जस्तो मान्छे यो देश को लागि खाचो छ र मेरो मन मन देखि नै शुभकामना ब्यक्त गछु॓।

  • @malaysia3684
    @malaysia3684 4 ปีที่แล้ว

    ati ramro

  • @bahadurbahadur337
    @bahadurbahadur337 4 ปีที่แล้ว +2

    Government should make free in study at any country to such talented person.then they will read in foreign country and they know more knowledge and they will develop the country.then only Nepal will develop.Jai Nepal 🇳🇵🇳🇵🇳🇵

  • @devblogsandstory
    @devblogsandstory 4 ปีที่แล้ว

    Nepali सेनाले यी भाईका आविष्कार लाई साथ दिनु पर्ने देखिन्छ।किन कि यस्ता आविस्कारले नेपाली सेनाको उचाइ विश्व सामु छुट्टै पहिचान हुन्थ्यो र भाईको आविष्कार पनि विश्वले चिन्थ्यो।

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 4 ปีที่แล้ว

    Really hard working brother

  • @bharatgiri8597
    @bharatgiri8597 4 ปีที่แล้ว +1

    Congrats 👏

  • @info-techmultizone2955
    @info-techmultizone2955 4 ปีที่แล้ว

    Great job

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว

    राजेता खाते हो यी भाईलाई राजेले सयोग गर्नु पर्यो लाखौं लाख बधाई तथा धन्यवाद

  • @patrickhaude523
    @patrickhaude523 4 ปีที่แล้ว

    Sahii ho

  • @anthonylokkn5597
    @anthonylokkn5597 4 ปีที่แล้ว

    Excellent

  • @prembudhathoki1341
    @prembudhathoki1341 4 ปีที่แล้ว +1

    Most talented vai & keep it up your brillency

  • @shreerohan1348
    @shreerohan1348 4 ปีที่แล้ว +1

    Boom Banaunu Paryo

  • @brahamdevmehta5655
    @brahamdevmehta5655 4 ปีที่แล้ว

    Amazing.

  • @sumatheengmt2344
    @sumatheengmt2344 4 ปีที่แล้ว

    बधाई छ ।

  • @xettrikrish5672
    @xettrikrish5672 4 ปีที่แล้ว

    wou kala xaa vai sanga best of luck

  • @girirajupadhyay2683
    @girirajupadhyay2683 4 ปีที่แล้ว

    Aajai great work gara good job bhai jay nepal

  • @aashalama5103
    @aashalama5103 4 ปีที่แล้ว

    Waaa great job babu keep it up 👍👍👍

  • @sonamtsering1046
    @sonamtsering1046 4 ปีที่แล้ว

    Great boy .....keep it up

  • @kiranravi1000
    @kiranravi1000 4 ปีที่แล้ว

    very good boy all the best hai timi laai

  • @patrickhaude523
    @patrickhaude523 4 ปีที่แล้ว

    Let’s support this Nepali Talent

  • @sankharmyi1436
    @sankharmyi1436 4 ปีที่แล้ว

    wow very good job

  • @bhumjanlalbahadur3558
    @bhumjanlalbahadur3558 4 ปีที่แล้ว

    good jab broo thanks

  • @surendraghartimagar5280
    @surendraghartimagar5280 4 ปีที่แล้ว

    Keep it up brother love You pragatiko agrim subhakamana

  • @rundaraj1011
    @rundaraj1011 4 ปีที่แล้ว

    बधाई छ भाईलाई

  • @ranjitlama5884
    @ranjitlama5884 4 ปีที่แล้ว

    Great job brother

  • @dipakbasel9598
    @dipakbasel9598 4 ปีที่แล้ว +2

    Great job bro.
    Keep it on going....

  • @prbhtboss1958
    @prbhtboss1958 4 ปีที่แล้ว

    Great man best of luck for your future

  • @sridam4484
    @sridam4484 4 ปีที่แล้ว +1

    यो भाइलाई सेफ्टि कोटको जरुरत छ जो कहिलेकाही बोम बिस्पोट हुदा केही नहोस

  • @jesusgospel8733
    @jesusgospel8733 4 ปีที่แล้ว

    Wawoooo so great job bhai may God bless you

  • @yogibk5919
    @yogibk5919 4 ปีที่แล้ว

    Very good bai please Carry on

  • @shahijbl1000
    @shahijbl1000 4 ปีที่แล้ว

    भाइको दिमाग र सोचलाइ सम्मान गर्नु पर्छ।यो भाइलाई नेपाल सरकारले सहि सहयोग र सहितरिकाले सदुपयोग गर्निहो भने नेपालको लागि बिस्वभर नेपाल र नेपालिलाइ चिनाउने मध्यम बन्नी छ।र यो १५ बर्ष को भाइले गरेको यो आबिस्कारलाइ डिस्लाइक गर्नि चै कस्तो खाले बैज्ञानिक पर्नु भयो होल ।

  • @michaelhills3663
    @michaelhills3663 4 ปีที่แล้ว

    Love you Bhai. I am Shubhash Chandra Yadav. I am studying in Banglore. HAMI Sabai milera Hamro Nepal Banaunu pars. Scientific era is the must in Nepal to fight back with India to get our Greater Nepal back which will be going to be the last alternative.

  • @krishnatamang1461
    @krishnatamang1461 4 ปีที่แล้ว

    यस्तो कामकाे प्रसङ्सा सबै ले गर्नुपर्छ

  • @bhimsenropali8352
    @bhimsenropali8352 4 ปีที่แล้ว

    Congratulations 👉👍

  • @degrajmogor4763
    @degrajmogor4763 4 ปีที่แล้ว

    Dharii ramro Kam. Broo aagadi badnus suvakamana 👍👍👍🇳🇵

  • @nirmalchhetri5155
    @nirmalchhetri5155 4 ปีที่แล้ว

    Good job

  • @saren9133
    @saren9133 4 ปีที่แล้ว

    Dami Bhai congratulations..

  • @universaldojo
    @universaldojo 4 ปีที่แล้ว

    Congratulations Brother