बिनायो र मुर्चुङ्गा बजाउदै जङ्गलमा बस्ने साम्पाङ कान्छाको कथा | भन्छन मलाई जङ्गलनै प्यारो लाग्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2022
  • बिनायो र मुर्चुङ्गा बजाउदै जङ्गलमा बस्ने साम्पाङ कान्छाको कथा | भन्छन मलाई जङ्गलनै प्यारो लाग्छ
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • บันเทิง

ความคิดเห็น • 97

  • @parsuramregmi3543
    @parsuramregmi3543 ปีที่แล้ว +2

    अति नै रमणिय सुन्दर ठाउँ।
    वाँसुरि काे धुन अति नै राम्राे छ।

  • @sunilbhattarai9632
    @sunilbhattarai9632 ปีที่แล้ว +2

    साच्चै रमाइलो सामपाङ कान्छाको कथा र बिनायो बजायको यो भिडियो मनपर्यो है मलाई त

  • @samansinghrai5778
    @samansinghrai5778 ปีที่แล้ว +1

    सामपाङ कानछा लाइधन्यबाद पुरानोलोकबाजा बिनयोमचोङ्गो सारैराम्रोबजाउनु भयेकोमा समान्सिग साम्पङ

  • @bhanurai602
    @bhanurai602 ปีที่แล้ว +3

    Saro. Ramrod. Vidio. Thanks. From. Siliguri

  • @kadarsk2790
    @kadarsk2790 ปีที่แล้ว +2

    May. Great NEPAL. May. Great. Sapang. Kanchha. Thanks

  • @dilchetri1430
    @dilchetri1430 ปีที่แล้ว +2

    Dherai ramra lagyo.

  • @gitaacharay193
    @gitaacharay193 ปีที่แล้ว +2

    सारै रमाइलो लाग्यो दाईको जिबन

  • @duryodhan4996
    @duryodhan4996 ปีที่แล้ว +1

    साम्पाङ कान्छाको कथा साम्पाङ माइलाले हेर्न पायो दुब इ बाट खुशि लाग्यो

  • @wawgmagar206
    @wawgmagar206 ปีที่แล้ว +2

    वा🥰🥰 कति सुन्दर हो के। गोठमा बस्दा को आनानद छुट्टै हुनछ🥰🥰

  • @bikasrai3011
    @bikasrai3011 ปีที่แล้ว +1

    आहा सेवा सधैं हेर्न सकुँ all time

  • @pabitratamang3352
    @pabitratamang3352 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो

  • @lalitchamlagai4307
    @lalitchamlagai4307 ปีที่แล้ว +3

    भिडीयौ धेरै राम्रौ लाग्यौ मेरौ पनि घर फेदी पत्करु याद आयौ 🙏🙏🙏👍️👍️

  • @kisanrai265
    @kisanrai265 ปีที่แล้ว +2

    misss you king sampangge

  • @basunrairai2302
    @basunrairai2302 ปีที่แล้ว +8

    प्रकितिकले हराभरा हाम्रो देस कति सुन्दर छ अनि साम्पाङे दाइ को बासुरी बिनायो मर्चुङा को धुन अति राम्रो खुसी लाग्यो भाइ एस्तै नयाँ नयाँ भिदियो लियेर आउनु होला

    • @timsinavlogs
      @timsinavlogs ปีที่แล้ว +1

      सुनसरिबाट।तलसितिमसेनबट।सामपाआगकानछालाइधेरैधनयेबातदिय्कोछ।धनेबात।

  • @rambaniya6547
    @rambaniya6547 ปีที่แล้ว +3

    अतिनै राम्रो लाग्यो यो कथा..... स्वास्थ्य प्रकृती संग रमाउने जीवन सबैको भाग्यमा कहाँ हुन्छ र

  • @sujanrokka3332
    @sujanrokka3332 ปีที่แล้ว +4

    धेरै राम्रो ठाउँ प्रकृति ले नैं हरा भरा हरियाली मनै लोभ्याउने डाँडा पाखा

  • @padamrai8596
    @padamrai8596 ปีที่แล้ว +2

    ati ramro kaam

  • @buddhirajrai9941
    @buddhirajrai9941 ปีที่แล้ว +1

    Kati ramro they ani basuriko dhun

  • @ridamriwan
    @ridamriwan ปีที่แล้ว +3

    मन छोयो यो आफ्नो थाउको मनोमनिक दिर्य हेर्दा धन्यवाद सर

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 ปีที่แล้ว +3

    sewa, sewaro 🙏🏿💕 Saarike nubaa

  • @lokpandey1356
    @lokpandey1356 ปีที่แล้ว +1

    Sangpang kanxalai dhanyabat xa

  • @kedaracharya5219
    @kedaracharya5219 ปีที่แล้ว +2

    daju ko kala ramro cha

  • @kulshamserrairai7662
    @kulshamserrairai7662 ปีที่แล้ว +3

    मन बिरक्त भयो गाउँघरको याद अायो यो भिडियोले त

  • @rabinamayalurairabinamayal8420
    @rabinamayalurairabinamayal8420 ปีที่แล้ว +4

    wow अति रमाइलो र राम्रो बासुरी को धुन अनि बिनायो बजाउदा म लाई रुन मन लाग्यो ❤️❤️😘😘 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +3

    |साम्पाङ कान्छाजीको यो पेसालाई. सलाम र कलाप्रति सलाम धेरै राम्रो र रमाइलो पशुपालन यानकि गोठाला जीन्दगी दुख छ तर धेरै रमाइलो पनि छ. प्रकृति संग रमाउने र पशुहरुसित रमाउनुको अर्कै मजाक छ

  • @RupeshNepalvlogs
    @RupeshNepalvlogs ปีที่แล้ว +2

    gaule jiwan le man xoyo bro love you ajhai best best herdei jhana pau 🤗🤗🥰🥰🥰🥰

  • @ramkajirai459
    @ramkajirai459 ปีที่แล้ว +1

    गाउँ घर नै रमाइलो लाग्छ

  • @gangarana8652
    @gangarana8652 ปีที่แล้ว +1

    Sampang Kanchha Sir.Sewa🙏 Katti Ramro Man ani Bichar Hawo.Sampang Kachha Sir.Hajur Budu Hunu bhayora?.Feri Pani🙏💐

  • @samsungraee1517
    @samsungraee1517 ปีที่แล้ว +8

    धेरै धेरै धन्यवाद Entertainment MMC VLOG लाई मेरो सौर्न्दर्य ठाँउ संगै मेरो आदरणीय पिता जि को मीठो भिडियो बनाई दिएकोमा एकदमै आभार प्रकट गर्दछु । हामी जाहा जस्तोसुकै अवस्था मा छौ तर पनि सबैलाई गाउघर भन्दा - सुन्दा झट्ट मनमा एक प्रकारको छुट्टै गर्व महुसुस हुने गर्छ । अनि यस्तै अर्गानिक गाउले भाकाहरु .. thank you thank you so much 👏

  • @prabhugurung1677
    @prabhugurung1677 ปีที่แล้ว +4

    Dherai ramro rahexa Sampang dai ko jiban 🙏🙏🙏

  • @dhanprakashghimire5595
    @dhanprakashghimire5595 ปีที่แล้ว +2

    ज्यदै राम्राे लाग्यो, हाम्रो पुर्ख्याैली थलाे खाेटाङ्ग , बुइपा र आसपास सबै रमणीय ठाउँ हरु सम्झदा । साङपाङ कान्छा भाइलाई धन्यवाद ।

  • @rosungchharodung9984
    @rosungchharodung9984 ปีที่แล้ว +1

    सिलिचुङ खेम्पालुङ फाङताङलुङ ( मकालु ) जुरे हिमालको दृश्यलाई हेर्दा आनन्द लाग्यो

  • @CDRai-dx6dm
    @CDRai-dx6dm ปีที่แล้ว +1

    धेरै राम्रो

  • @laxmirai6586
    @laxmirai6586 ปีที่แล้ว +3

    आह कति राम्रो ठाउँ , उस्तै मिठो बाँसुरीको धुन 🙏🙏🙏🙏

  • @prataprai5436
    @prataprai5436 ปีที่แล้ว +3

    समय र परिस्थिति जे जस्तो भए पनि उहाँको जीवन जिउने जीवन शैली राम्रो छ। जहाँ गई बसेर जीवनमा आईपर्ने हरेक कुराहरूसँग समायोजन गरि दिनचर्या बिताउनु नै जीवनमा सबैभन्दा ठूलो कुरा हो। जुन कला उहाँमा छ। अनि अहिले सम्म जति पनि mundhum trail को video हेरे यो बलौटे भन्ज्याङको भाग हेर्न छुटेको थियो। आज हेर्न पाउँदा खुसी लागेको छ र सुन्दर ठाउँ पनि रहेछ। त्यहाँ बाट देखिने दृश्यावलोकनले मन नै आनन्दित गराउने रहेछ जुन यो ठाउँको अर्को गुण रहेछ। Video बनाई दिनुभएकोमा सम्पूर्ण टिम लाई धन्यवाद।

  • @gaganrai342
    @gaganrai342 ปีที่แล้ว +1

    Incredible video bro. Gagan kulung from Darjeeling

  • @narayanprasadbasnet5143
    @narayanprasadbasnet5143 ปีที่แล้ว +1

    kati beautiful place

  • @kiratkrishna128
    @kiratkrishna128 ปีที่แล้ว +3

    हामि सम्पङ्गे हरुको बोलि नै राम्रो छ गौरव गर्नु पर्छ सम्पङ्ग हुनु मा

  • @sushilarai3372
    @sushilarai3372 ปีที่แล้ว

    साम्पाङ्ग कान्छा सेवाने हाम्रो सकृती जाेगाउनु भएको रहेछ तपाईंको यो लाेक बाजाहरू प्रतिकाे माेहकाे सम्बन्धित निकायहरूले सम्मान गरून् मेरो अनुरोध छ ।यति धेरै कलाकाे धनी साथै रमणीय स्थानहरूकाे दृश्यकाे भिडियो बनाउनु भएकोमा भाईलाई पनि धन्यवाद छ।

  • @dipikaacharay6988
    @dipikaacharay6988 ปีที่แล้ว +2

    प्रगति धेरै राम्रो छ अझै सुभकामना छ

  • @riturai6975
    @riturai6975 ปีที่แล้ว +2

    राम्रो कला दाईको

  • @punkyrai9182
    @punkyrai9182 ปีที่แล้ว +1

    Gajab

  • @rajantamang7369
    @rajantamang7369 ปีที่แล้ว +2

    sampang dai ko geet ramro khotang diktel ghar hamro

  • @salmanlimbu3035
    @salmanlimbu3035 ปีที่แล้ว +1

    ati ramro lagyo

  • @sitarambhujel7496
    @sitarambhujel7496 ปีที่แล้ว +1

    Sachai ramro xa sampang daiko basuri

  • @Ravan.sampang
    @Ravan.sampang ปีที่แล้ว +1

    दानशोर भाइ को बाबा 🙏🙏🙏

  • @laligurashtravel
    @laligurashtravel ปีที่แล้ว +1

    राम्रो लोकप्रिय संकृति झल्काउने भिडियो हेर्न पाइयो 🙏🌹

  • @kamalpratapsingh9125
    @kamalpratapsingh9125 ปีที่แล้ว +3

    Thank u for introducing these Instruments.

  • @ramkumarrai
    @ramkumarrai ปีที่แล้ว +2

    Enjoyed a lot. Thanks for beautiful video.

  • @ramilarai3844
    @ramilarai3844 ปีที่แล้ว +1

    Beutyful place.

  • @sumanrai6115
    @sumanrai6115 ปีที่แล้ว +1

    nice video

  • @deeparai8460
    @deeparai8460 ปีที่แล้ว +4

    खोइ कसरी समोधन गरौ हजुर लाई म हाम्रो खोटाङ को एस्तो राम्रो राम्रो भिडियो हरु बनाउनु हुन्छ हजुर को भिडियो हरु एसरी नै हेरि रहनु पाउ

  • @NepaliBoy2003
    @NepaliBoy2003 ปีที่แล้ว +2

    wow

  • @gopalchhettary5145
    @gopalchhettary5145 ปีที่แล้ว +2

    Your presentation is very lovly, god blass you dear.

  • @kapurachhami6536
    @kapurachhami6536 ปีที่แล้ว +2

    Hamro purbeli vaka ko dhun saroi mito

  • @makaluvlogs2037
    @makaluvlogs2037 ปีที่แล้ว +1

    hello friends.watching with like.well done 👍💓waiting💝

  • @ajvlogznepal196
    @ajvlogznepal196 ปีที่แล้ว +1

    Kanxa dai mero mamali gau ko dai hunuhudoraiza😍Sarai ramailo lago Video

  • @samalarai599
    @samalarai599 ปีที่แล้ว +1

    Namaskar mama

  • @kamalpratapsingh9125
    @kamalpratapsingh9125 ปีที่แล้ว +1

    U have done a very good job. Thanks lot.

  • @premswami3262
    @premswami3262 ปีที่แล้ว +1

    what a nice life

  • @lilamayalepcha2735
    @lilamayalepcha2735 4 หลายเดือนก่อน +1

    ❤❤❤

  • @gyabaron5967
    @gyabaron5967 ปีที่แล้ว +11

    साम्पाङ्गे कान्छाको गोठाले जिव्वान काथा अनि मिठो बाशुरि र बिनायो को धुनले मोलाई पनि आज आफ्नै गाउ घर पर्किउजस्तो लाग्दै छ र Thank you Guys for great viewing video watching from England ....

  • @kalpanalimbu4827
    @kalpanalimbu4827 ปีที่แล้ว +1

    साम्पङ्गे दाजु सबै आमदामी को कुरा हरु एसरी दुनीयाको सामु नसुनाउनु है नजर लाग्ला नी चोरी गर्नेहरुको कानमा पर्ला जमाना खराब छ है

  • @kalpanakalpanarai5158
    @kalpanakalpanarai5158 ปีที่แล้ว +1

    🙏👍

  • @heyrai4663
    @heyrai4663 ปีที่แล้ว +1

    💖💖💖

  • @lunarai862
    @lunarai862 ปีที่แล้ว +1

    fhupa😘😘😘

  • @shantarai1313
    @shantarai1313 ปีที่แล้ว +1

    उहाँ ले सारै राम्रो बज्ने बिनायो बनाउनुहुदो रैछ उहाको सम्पर्क नम्बर पाए सारै राम्रो हुन्थ्यो हजूर

  • @THULUNGDIL
    @THULUNGDIL ปีที่แล้ว +2

    आज भन्दा ३०बर्सपैला गोठमा बस्दाको सम्झना आयो भाई अनि मेरो गाउपनि देखाउनुपरो धेरैभो छोडेको कस्तोभोहोला (सोलुखुम्बु नेचाबेतघारी टुईनटार)

  • @Anticorr318
    @Anticorr318 ปีที่แล้ว +1

    साम्पाङ्ग कान्छाको बाँसुरी र मुर्चुङ्ग,हर्क साम्पाङ्गको गीतमा संगीत भरेर यहि जग्गामा भिज्युयल फिल्म बनायो भने कान्छा दाइको भाग्य चम्किन्छ होला है गाँठे

  • @rajumagar9972
    @rajumagar9972 ปีที่แล้ว +1

    Milan sir yo tune ta purbi blues ko Sachin sir ko jasto xa ta.

  • @sujanagurung
    @sujanagurung ปีที่แล้ว

    nice

  • @shovachettri8967
    @shovachettri8967 ปีที่แล้ว +1

    Thanks

  • @chakrakc6743
    @chakrakc6743 ปีที่แล้ว +2

    मेरो मीत अङ्कल आज धेरै समय पनि देखन पाइयो
    मनोज दाइ धन्यवाद !
    मेरो कान्छो काका लाई देख्ने पाउने मोउका पाइयो
    दाइ
    गूड् लक दाइ तपाइँलाई

  • @all_is_well6944
    @all_is_well6944 ปีที่แล้ว +2

    influenced by purvi blues😘

  • @onelife4088
    @onelife4088 ปีที่แล้ว +1

    यो ठाउँ पुग्न धरान बाट कहाँ सम्म गाडी पाइन्छ ?

  • @MilanAcharya1
    @MilanAcharya1 ปีที่แล้ว +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺

  • @riryan9394
    @riryan9394 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️

  • @premswami3262
    @premswami3262 ปีที่แล้ว +1

    pls visit our village MATTIM BIRTA meet with Hari Dhakal brother of Pukule Dhakal

  • @suzza184
    @suzza184 ปีที่แล้ว +1

    Sahar ma basera khoii k nai po mildo raexa Banda Kotha vitra basyo motto motto book samayo basyo afu gauly vayera hola gau Kai paribes gaughr KO Katha herda afu ni akxin gau nai pugyra feri tyee jungle,tyee bakhra ,bastu charaudae jasto lagxa 😞😞😳😳☺️

  • @rasmitarai3993
    @rasmitarai3993 ปีที่แล้ว +1

    😍😍😍

  • @NABINRAII
    @NABINRAII ปีที่แล้ว +1

    Saaronga khanniko tui ae bhojpur khotang solu sankhuwasabha dhankuta chi.

  • @jogryang6119
    @jogryang6119 ปีที่แล้ว +1

    सामपॅंा कान्छाले मुचॅंुगालाई तपाईले मुचॅंुगो भन्नुभयो मुचॅंुगा होकी मुचॅंुगाहो कुन्चैभनाइ ठिकहो एस्को सही कुराको। परतिकृया दिनुहोला। धन्यबात

  • @user-je2ov1iw6u
    @user-je2ov1iw6u ปีที่แล้ว +1

    सेवा🙏🙏 भाईहरुमा बिनायो बजाउने र भिडियो खिच्नेभाईहरुको नोम्बर राख्नुपर्यो बिमायो र मुचुङ्गो माग्गर्नु पर्यो

  • @prithirai7876
    @prithirai7876 ปีที่แล้ว +1

    Shampang kanchhako muchungo binayo r bnshuriko dhunle mo thumlungge knilako hirdye chhuiya chhuiya pareyo mero umer 9. Basha ko huda 15/20 . Wata gai bhnaisi ko gothala gari hekule pokhari hudai cita pani phokte shnune jogimara hudaihnas pokhari hudai temke sham mako yatra yagothalo 16. barsha ko umerma bitish ma bharti lagera hongkong mlyama dallor tipnu ako halma ghar jane batai bhuleyo 79. barsha lagyo hongkong mai dolar ko bhari pugeko chhaina hal hong kong ma.

  • @sachindulal9989
    @sachindulal9989 ปีที่แล้ว +1

    thank you

  • @pradepmagar8097
    @pradepmagar8097 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏

  • @lilamayalepcha2735
    @lilamayalepcha2735 4 หลายเดือนก่อน +1

    ❤❤❤