दाजूभाई भेट्दा आमाको रुवाबासी, दाजूभाईले नै एकअर्कालाई चिनेन्, आमाछोरा नै सल्यान जाने तयारीमा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 190

  • @sanjalimbu9539
    @sanjalimbu9539 ปีที่แล้ว +100

    दिदी पनि दुखी सोझी देखियो😞बिना कारण कसैले आफनो परिवार छोडेर हिडदैन! दिदिको पहिलाको buda को धेरै टचरले पनि होला सन्का गर्न राम्रो पनि हैन एउटा बिस्वास हुनु पर्छ buda budi मा! कुनै पनि नक्कली महिलाको हाउ भाउ बाट थाहा हुन्छ कि को नराम्रो को रामरो तर उहाँ दिदी दुखी पिडित नै देखे मैले! अलिकति दिदिको गल्ती यदि buda सग बस्न मन नभए कानुन रुपमा मिलेर गको भए धेरै राम्रो हुन्थ्यो अनि आफ्नो गरिखाए हुन्थ्यो बिहे गर्न अलिकती कानुन रुप नछुटी बिहे गर्न गलती हो! मेरो बिचार!😍

    • @sanampun7508
      @sanampun7508 ปีที่แล้ว +2

      पक्कै पनि सोल्तिनी 👍️🙏❤️

    • @kalpanarai1419
      @kalpanarai1419 ปีที่แล้ว

      Hajur huni yek dam 100% bhannu vayo

    • @buddharai2237
      @buddharai2237 ปีที่แล้ว

      सही भन्नु भयो तपाईं को कुरामा म पुरै सहमत छु

    • @basantigurung9686
      @basantigurung9686 ปีที่แล้ว +1

      100% त्यो श्रीमान गलत छ यो दिदी सारै सोझी हुनुहुन्छ त्य्स्को दबाब सहन नसकेर हिडेको देखिन्छ

    • @santoshnepali756
      @santoshnepali756 ปีที่แล้ว

      Budako tarcharle garda ne yesto ghatna gateko hola

  • @pabigrg461
    @pabigrg461 ปีที่แล้ว +30

    नन्द भाउजुको कति मायाँ ❤

  • @mintamang8860
    @mintamang8860 ปีที่แล้ว +10

    नन्द भाउजूको कति माया ♥️

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 ปีที่แล้ว +13

    जाँठा बिदेश बसेर आफ्नो बुडिलाई दुनियाँ केटा देखाउने?

  • @bibashthakuri6255
    @bibashthakuri6255 ปีที่แล้ว +9

    जे होस भिडियो हेर्दा नन्द भाउजुको माया धेरै गहिरो देख्यो अार्को जनममा एउटै अामाको कोखबाट जन्म लिअोस

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 ปีที่แล้ว +26

    यी बहिनि भने सिधा रहिछिन,सबै पैसा हिनामिना गरिदिएको भए पनि के लाग्थोर ,बुढो भने बोली सुन्दा सन्काह जस्तो लाग्यो ।

  • @oppof19pro83
    @oppof19pro83 ปีที่แล้ว +29

    केही न केही नभई त पक्कै पनि घर छाेडेना हाेला छाेरि मान्छेले त्यतिकै घर छाेड्दैना कसैको साथ नपाएपछि बाध्यताले हिड्छ तर यसरी पाेईला जानू चाहिँ गलत हाे बरु एक्लैले कमाएर खाएकाे भए राम्रो हाे हुन्थ्यो तर सबैको बुद्दि पुग्दैना नि।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 ปีที่แล้ว +15

    बिचरा कति माया हुदाहुदै छाड्नुपरेछ सायद बाध्य भएर होला कति बुझ्ने नन्द हुनुहुदो रहेछ एस्तो माया गर्ने नन्द सायद कसैले पनि पाउदैन ‌🥰🥰

  • @amartajpuria6772
    @amartajpuria6772 ปีที่แล้ว +1

    Good job kishor sir जे गरिरहनुभाकाे छ। एकदम सहि गरिरहनुभाकाेछ। Keep it up...

  • @prakashbista4351
    @prakashbista4351 ปีที่แล้ว +35

    यहाँ अर्को गल्ती हुदैछ त्यो बच्चा लाइ आमा सङ्ग छुटाउनु हुदैन अचानक छुटाउदा बच्चालाई र आमा दुवै लाइ गारो हुनसक्छ बच्चाले कसैलाइ चिनेको छैन बरु बोलचाल भेटघाट गर्दै केहि समय लगाएर नजिक पर्ने कोशिश गर्नु होला अनि लादा राम्रो र सजिलो हुन्छ बच्चाको मानसिक्ता नि बुझिदिनुहोला

  • @user-sd1xy8tg7w
    @user-sd1xy8tg7w ปีที่แล้ว +3

    किशोर भाइ ले चाहिँ बाबू दिनु भनेर भन्न नमिल्ने हो। बरु बाबू को अधिकार उस्को बाबा बाट दिलाउन सहयोग गर्ने हो।

  • @ramyonjan3206
    @ramyonjan3206 ปีที่แล้ว +4

    जसले भने पनि छोराको आमा एकदमै सोझी रहेछ। नन्दा भाउजुको निस्वार्थ माया पनि देखियो । समय परिस्थितिले एक देखि दुई हुन गयो । त्यो सानो छोरा मान्दैन भने जबर्जस्ति चाहिँ नछुटाई दिनु होला। छोराछोरीको मायाको पिडा त्यो आमालाई मात्रै हुन्छ। यसमा सबै गाउँले मिलेर साथै पत्रकार किशोर जि साथमा रहेर सहज त्तरिकाले समस्याको समाधान भएको हेर्न पाउ । किशोर जि लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।🙏🇳🇵

  • @puspack2066
    @puspack2066 ปีที่แล้ว +28

    छाेरा मान्छेकाे हर्कत नै तेस्तै भयर छाेडेकाे रहेछ क्या हाे तर नन्द भाउजुकाे माया देखेर खुशि लाग्याे।नन्द भाउजू रुदा मलाई नि आँसु आयाे

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +8

    किशोर sir को video herna आतुर lako tiyo आयो खुसी लग्यो

  • @SONOffDESH
    @SONOffDESH ปีที่แล้ว +7

    Good 👍 job Dai 🙏 full support 👏 💯🙏

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s ปีที่แล้ว +1

    great job किसोर सर✔️✔️🕉️🕉️🙏🙏

  • @jesikalimbu459
    @jesikalimbu459 ปีที่แล้ว +1

    Kishor sir hjur lai salam x🙏❤️

  • @anjanathapa7615
    @anjanathapa7615 ปีที่แล้ว +3

    मनको पिडा बाहिराको लाई था हुदैन बिचरा पिडा भएरै हो घर परिवार छोरा हरु छोडेर जानु भको बिचरा भाउजु सोझो नै हो यदि तेस्तो नाक्काल झक्कल थियो थिएन भन्ने मान्छे बाट नै हेरेर नै था हुन्छ।सोझी नभएको भए सब सम्पत्ति बोकेर हिड्ने थियो कहाँ तेस्ता दाजुको कमाई लगानीमा छोडेर हिन्ने थिएन

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 ปีที่แล้ว

    Kishor sir la dherai dherai dhandebad xa

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +1

    Good job kishor vai🥰🥰🥰

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว

    Good job Kishor dada❤❤❤

  • @tulshathapa5703
    @tulshathapa5703 ปีที่แล้ว +4

    यो दिदी धेरै सोझि लाग्यो बिना कारण कोहि हिन्दैन्न जस्तो लाग्छ छोरा मान्छे सारै कुरा जान्ने जस्तो लाग्यो मलाई नत्र नेपाली बोल्नु हुन्थियो होला नि दि सँग नि बच्चा को कति माया रहेछ के गर्नु बुढा गतिलो नभयसि छोराछोरी को माया हुदा हुँदै पनि हिड्नु पर्ने नारि को बाध्यता 😪😪😪

  • @shekharsubedi5961
    @shekharsubedi5961 ปีที่แล้ว +2

    नन्द सारै कुरा बुझ्ने हुनुहुन्छ, तर कहिलेकाँही गल्ति को सजाय सानो बच्चाले भोग्नुपर्ने हुन्छ,

  • @magar9855
    @magar9855 ปีที่แล้ว +1

    Thank u vai

  • @moshabardewa5734
    @moshabardewa5734 ปีที่แล้ว +2

    कसरी लानेहो?बच्चाको खुशीको कुरा हुन्छ,बच्चा आमै सङ्ग बस्न चाहायो भने कसैको केही चल्दैन,तसर्थ बच्चा जसरी पनि हामीले लानै पर्छ भन्ने गलत शब्द नबोलेको भएहुनेकि🤗🤗

  • @alonegirl5834
    @alonegirl5834 ปีที่แล้ว

    Kishor dada ko video Kati khera awxa vanyra waiting ma thiy ma ta abo next video KO pani waiting ma Pani from Jordan 🇯🇴 jae Nepal 🇳🇵

  • @bharatirai527
    @bharatirai527 ปีที่แล้ว +1

    J vaye ni,nanda ko vauju prati ko maya dekhera khushi lagyo 💘

  • @kumarirai6946
    @kumarirai6946 ปีที่แล้ว

    Yo video le dherai mero man xoyo kati mankari nanda ho yesto milne nanda kasko thiyo hola ra yo sansarma nanu timi dherai mankari bujiyo dhannebat nanu ???❤😊

  • @dangerdon7488
    @dangerdon7488 ปีที่แล้ว +2

    Good job sir👍

  • @sunimaacharya8298
    @sunimaacharya8298 ปีที่แล้ว +2

    God bless you dai🙏🙏

  • @niteshdahal5780
    @niteshdahal5780 ปีที่แล้ว +5

    Nice

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 ปีที่แล้ว +2

    Salamxa kishor. Dai

  • @ratnalimbu1743
    @ratnalimbu1743 ปีที่แล้ว +4

    बिचरा छोराहरु निर्दोष,बाबुको व्यहोराले आमाले पनि बिकल्प खोजिन।

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 ปีที่แล้ว

    आमालाइ सधै भेट्न कागज हुन परो आमा भने आमा हो

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +3

    सारै बुजाकी नन्द ❤️❤️

  • @magarboka5367
    @magarboka5367 ปีที่แล้ว +15

    बिचरा बैनी सिधा रैछ बुढोले सधै टचर दियो हो ला

  • @dhanbahadurpariyar6595
    @dhanbahadurpariyar6595 ปีที่แล้ว

    yesto po nanda ho salam.nanda.hjrlai

  • @kamalarai2582
    @kamalarai2582 ปีที่แล้ว +4

    नन्द भाउजुमा कति माया

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว

    Bichara nandako boli chali kati mitho rahexa jai hos 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bungkshyangchha
    @bungkshyangchha ปีที่แล้ว +1

    कथा गहिरो छ

  • @gurungprakash749
    @gurungprakash749 ปีที่แล้ว

    Good job 👍

  • @semisherma4876
    @semisherma4876 ปีที่แล้ว

    good job dai

  • @kumarirai6946
    @kumarirai6946 ปีที่แล้ว

    Nanda vauju ko kati mitho maya 😢 ❤😢😊

  • @bhojkumar4220
    @bhojkumar4220 ปีที่แล้ว

    Yetibherai bujhaki ani mayalu nanda kamai hunxa yo duniyama ...tyo vadaiharulai ramro parbarish dinu ra uniharuko aamasita time time ma vet garaudai garnu❤❤

  • @kumarsiwasiwa1872
    @kumarsiwasiwa1872 ปีที่แล้ว +2

    यो दिदिलाई पहिलेको बुडाले टचर दिएको कारण यस्तो ब्यबहर गर्नु परेको जस्तो लाग्यो यति सिधा मान्छेलाई चारवटा केटा खेलायो भन्नू गलत हो जस्तो लाग्यो

  • @Ilovemybaby419
    @Ilovemybaby419 ปีที่แล้ว

    Kasto maya lagyo bichara Dd 😢😢😢😢😢

  • @Pritidarai790
    @Pritidarai790 ปีที่แล้ว +5

    दाइले त भाइ लाई चिन्यो कि चिनेन चिन्यो दादा लाई इन्सान दादा लाई रे toit 🤣🤣🤣🤣

  • @manjulama1127
    @manjulama1127 ปีที่แล้ว +1

    आमा को काख नकोसि दिनु भाको भय जेठो त बाउ सगै छ सानो आमा लाई नै दिय हुन्थे

  • @pabitachhetri5090
    @pabitachhetri5090 ปีที่แล้ว +1

    माया त यस्तो पो हुनुपर्छ मेरो त आशु नै आयो

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว

    Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai?

  • @phenomenal1552
    @phenomenal1552 ปีที่แล้ว

    Wow gharma chai derai ramro full r plants lagako rahexa. Anyway sabai Milos chitto

  • @kamalakarki8379
    @kamalakarki8379 ปีที่แล้ว

    Baini hajur ramro lageyo hajur haru ruda m pani run man lageyo vaujulai pani maya garnu hola je hunu vayo vaujuko dherai maya lageyo malai ta

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +1

    नन्द भाउजू को कति माया सायद दाजु को कारण ले छुट्नु परेके होला

  • @purnakarki4672
    @purnakarki4672 ปีที่แล้ว +1

    ooommmmggg 💐💐💐🙏🏼🙏🏼🙏🏼😭😭😭😍😍😍

  • @nanimaya588
    @nanimaya588 ปีที่แล้ว +5

    Next video pani bhai

  • @limbusasi9738
    @limbusasi9738 ปีที่แล้ว +1

    तर आमा छोरा छुट्टाउनु हुदैन है पाप लाग्छ तेस्तो सानो नानी लाई बच्चालाई नि आमाको धेरै याद आउँछ त्यो कुरानी याद गर्नुहोस् बच्चा लाई पछि रिस हुन्छ छुटाउने सङ्ग

  • @ritbahadursomaimagar300
    @ritbahadursomaimagar300 ปีที่แล้ว

    Nanda bhauju KO samndha vane KO ta yesto po hunu parxa khusi lageyo

  • @imlonely4146
    @imlonely4146 ปีที่แล้ว +1

    पत्रकार होस त किशोर सर जस्तो um धेरै राम्रो काम तर दीदीलाई बुदाले torture दीयर हो जस्तो लायो

  • @kabitathapa6888
    @kabitathapa6888 ปีที่แล้ว +2

    सल्यान होइन होउ किशोर दाजु तनहुँ हो।

  • @pinkypakhrin798
    @pinkypakhrin798 ปีที่แล้ว

    👍👍👍👍

  • @sitathapa3933
    @sitathapa3933 ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @madhurai7298
    @madhurai7298 ปีที่แล้ว +1

    Bichara vaujulai kati maya Nanda Lai kati maya

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 ปีที่แล้ว

    सबै छोरी मान्छे उस्तै हुदैन र सबै छोरा मान्छे पनि उस्तै हुदैन

  • @sitabantawa5263
    @sitabantawa5263 ปีที่แล้ว +1

    बच्चा चै आमाले राख्दा के हुन्छ नि के बाउ को मात्रै हक लाग्छ र?

  • @depadepa4520
    @depadepa4520 ปีที่แล้ว

    katti maya nandavaujuko

  • @sitasapkota9250
    @sitasapkota9250 ปีที่แล้ว

    So sad 😭😭

  • @yonghangofficial4990
    @yonghangofficial4990 ปีที่แล้ว

    Last part aayena sir

  • @limbusasi9738
    @limbusasi9738 ปีที่แล้ว +4

    Kanchaa chora chai aama laai ni chaadinu hola bichara chora lai ni aama ko yaad aauchh bachaa ko plz kanchaa chora milaidinu hai aama sanga je bhayeni you thulo buda chai last nai khatam ho behura sakeko thikai gareu bahini timilai dekhera maya lago sojho raicha

  • @jayantibasnet3142
    @jayantibasnet3142 ปีที่แล้ว +1

    बुढासङ्ग अंश लिएर बच्चा हेरेर बसेकाे भए हुन्थ्यो।बिहे गर्नु ठुलाे गल्ती हाे।

  • @minagurung1925
    @minagurung1925 ปีที่แล้ว

    हैन हामी नारीलाई यो छोरा मान्छेहरुले ब्यक्ति हैन बस्तु र खेलौना नै ठान्छन कुनै पनि महिलालाई घर छोडेर हिड्ने रहर हुदैन😭😭त्यो बुढो भनाउदोको बोलि सुन्दै सन्काहा रैछ

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +1

    सबैभन्दा इमानदारी चै नन्दा लाई देखियो, कति इमानदारी बिचारा😥

  • @vijaymaya6346
    @vijaymaya6346 ปีที่แล้ว +1

    सङ्क गर्ने मान्छे सग कहिले जिन्दागि जादैना

  • @anillimbu6100
    @anillimbu6100 ปีที่แล้ว

    yo ma malaee chi saro ramro lageko chi yo nanda bahini j hosa vatijo laeee saro ramro garanu vako rahexa kussi lageyo tg so much sis

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +1

    Tyo babu lai aafno baba ghar pathunu Kishor dada life ramro hunxa

  • @tika9955
    @tika9955 ปีที่แล้ว +2

    बिचारा दिदी सिधासाधा हुनु रहेछ बाध्यताले भाग्नै परियाकाे अत्याचार गरेको सिरमान चाहिँ पागल रहेछ

  • @shantapokharel66
    @shantapokharel66 ปีที่แล้ว

    बुढोले यस्तो आरोप सन्का गरेपछी छोडेर हिडिहाल्छ्ननि

  • @chandpun3204
    @chandpun3204 ปีที่แล้ว

    Kati soji dd🥺🥺

  • @raeekalpana3600
    @raeekalpana3600 ปีที่แล้ว

    मेरो नि एक साल को भदै छोडेर भाउजु बेपत्ता छन धेरै खोजियो भेतिएन यसरी नै छोराले चिन्दैन होला भेट भएनी। हुनत तीन वटा छोरा छन सानो छोरा चै ११ महिना कै थियो छोडने बेला अहिले मैले नै हेर्छु ।यो भिडियो हेरेसी सारै मन दुख्यो ।आमा बाउको गल्ती ले छोराछोरी को जिन्दगी बिजोग हुन्छ ।बिचरा त्यो छोरा लाई त आमा सङै पढाई पुरा गर्नु दिनुनी 😭आमा भनेको आमा हो

    • @pulamidolpokhara9869
      @pulamidolpokhara9869 ปีที่แล้ว

      हो मेरो पनि यस्तै भएको थियो । अहिले दिभोर्स भए पनि छोराछोरी आमाको साथ मा दियको छु ।

  • @pramilarai4126
    @pramilarai4126 ปีที่แล้ว +1

    Kasam hola Nanda chai sabaiko estai vaedeko vay Kati khusi milthiyo hola last man paryo Nanda

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว

    यी दिदि सोझी सोझी रहिछिन।
    हुन त हाम्रो समाजमा महिलाले घर छोडेर हिडे पछि सबैले महिला लाई नै दोसि देखाउछ्न।तर पक्कै पनि कुनै न कुनै पीडा बिना यसरी एउटा छोरो च्यापेर यी दिदीले घर छोडेर हिडेन होला।
    यिनको लोग्ने भनाउदा धेरै नै शंकालु रहेछ जस्तो लाग्यो।
    यी दिदिलाई तनहु पुगे पछि आफन्त बाट हातपात नहोस्।
    किशोर भाईल र युवामन नेपालको टिमले ध्यान दिईयोस।
    स्पेसली यो दिदिको जेठी नन्द खराव छ कि भन्ने बुझिएको छ।जेठी नन्दकै कारण यो दिदिलाई लोग्नेले तनाव दिने गरेको बुझियो।
    तर कान्छी नन्द भने धेरै नै समझदार देखियो।
    जे भनेता पनि कान्छी नन्द र यो दिदिको भविस्यमा पनि यस्तै सु-मधुर सम्बन्ध रहि रहोस्।

  • @bipanadhakal3643
    @bipanadhakal3643 ปีที่แล้ว +4

    कति राम्रो बच्चा दुवै जना पडाउने खर्च दिनु बरु बाबाले आमाले राखनु

  • @meromaya0008
    @meromaya0008 ปีที่แล้ว

    💕😘💕

  • @buddharai2237
    @buddharai2237 ปีที่แล้ว +1

    किशोर सर यदि बच्चाले आमा सङ्ग बस्छु भन्यो भने आमा सङ्गै राख्नु दिनुहोला आमा जस्तो बाउ कदाबि पनि हुन सक्दैन भोलिको दिनमा बाउले अर्को विवाह गर्यो भने छोराको बिजोग हुन्छ है जे भएपनि आमा भनेको नै हुन्छ किशोर सर मेरो कमिट को रिप्लाई दिनु होला सर म एउटा छोरा भए पनि मैले धेरै देखेको छु बाउले अर्को विवाह गरे पछि बच्चा हरुले दुःख पाएको

  • @gammarsaru7904
    @gammarsaru7904 ปีที่แล้ว

    Hoien bhini lai nya dinu paryo jassari bhaye pni hami magarni haru sidha hunxa uta lagera kura fasaula midia Bhai le saport garnu hola

  • @dikshantfastfood1991
    @dikshantfastfood1991 ปีที่แล้ว +1

    Magar limbu tamang etc are same species people.they must keep common surname to protect the identity and existence.

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว +1

    Bichara yo di matyar hineko hain rahexa badhyata le hineko rahexa 😭😭😭😭😭😭😭

  • @kamalashrestha6033
    @kamalashrestha6033 ปีที่แล้ว

    Nanda baini sarai ramro manko

  • @jamunalimbu2848
    @jamunalimbu2848 ปีที่แล้ว

    Katti maya honi vauju nanda 😭teyo babu vandauda le vetnu dinxa k

  • @bishothapamagarofficialchannel
    @bishothapamagarofficialchannel 11 หลายเดือนก่อน

    😢😢😢😢

  • @phulmayatamang3936
    @phulmayatamang3936 ปีที่แล้ว

    बिचारा नद भाउजुको मायाचइ धेरै देखियो यो दिदि लेपनि तेतिकइ त छोडन होला हउ सोजिरछ बिचारा

  • @deepakthamimagar5573
    @deepakthamimagar5573 ปีที่แล้ว

    कति बुझ्ने नन्द हुनुहुने रहिछ 😭😭😭आसुनै आयो

  • @Mrstamang6675
    @Mrstamang6675 ปีที่แล้ว

    Kati ramo man bhako nanda kati sudo

  • @promobilelegends2015
    @promobilelegends2015 ปีที่แล้ว +2

    एक्कासि बच्चा लानेरे के अचम्म आमा र बच्चा लाई किन छुटाउनु बरु खर्च दिए भैहाल्छ नि पढ्दै गरेको बच्चा लाई किन लानु छिछि आमा र बच्चा नछुटाउनु भन् पर्ने थाउमा के बोलेको किशोर भाई ले

  • @kumarimagar5155
    @kumarimagar5155 ปีที่แล้ว +1

    यो दिदि पिडित नभएको भए घर छोडेर जादैन थियोे होला यो पुरानो बुडा खराब छ मेरो बिचार

  • @Foodies171
    @Foodies171 ปีที่แล้ว +2

    Yar chema chai sarai ramro soch vayko manche ho yar

  • @jamunalimbu2848
    @jamunalimbu2848 ปีที่แล้ว

    Kaile aauxa ni arko video hernu manlagyo

  • @sunimaacharya8298
    @sunimaacharya8298 ปีที่แล้ว +2

    Bichara dd kasto sojo hunuhudo rahixa pahika ko buda naramro vayar nai ho yasto vako call garda yasto garnile jhan sangai huda kasto garthyo hola

  • @sanumagar2952
    @sanumagar2952 ปีที่แล้ว

    Namilni vy vetda khyri huwa garer runthiyo tw kiswor sir ko bole

  • @madhurai7298
    @madhurai7298 ปีที่แล้ว +2

    Malai ta aashu aayo

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว

    बुडो र नानी छोडेर पोइला जानेलाई सोझो भन्ने? यो चस्मा लाउने दिदीलाई के थाह अरूको घरको प्रोब्लम? अरूको घरको कुरोमा बोल्नु मिल्दैन!!