न्युरोडमा बालेन बिरुद यत्तिठुलो स-ड्यन्त्र,अब चुप लागेर बस्दैनौ भन्दै स्थानीयले गरे १-१ को पर्दाफास

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 388

  • @goldentv4203
    @goldentv4203  หลายเดือนก่อน +70

    न्युरोडमा भाडभैलो गर्नेहरुको संखर जोशीले गरे पर्दाफास,सामाकोशीमा बालेनले गरे अर्को नसोचेको चमत्कार
    th-cam.com/video/gEy17T6kT1Y/w-d-xo.html

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 หลายเดือนก่อน +95

    जय बालेन शाह देशको उज्जल भविष्यको तारा हो ❤

    • @rambantawa8771
      @rambantawa8771 หลายเดือนก่อน

      माम्पाका तिमी खि कुमार मुन्छे कस्तो पर्यो ? नराम्रै पर्यो जस्तो छ। काठ्माडौ वडाअध्यक्ष (22) को झ्याउपुतलि। पासाव्खट्त्म छ हो! किनकि यो त्यहीं खड्गे को आडमा जे पायो त्यहीं गर्नखोज्छ।

    • @ritabhandari3371
      @ritabhandari3371 หลายเดือนก่อน

      ​@@rambantawa8771and 😮d

    • @user-sq6ft3jb6o
      @user-sq6ft3jb6o หลายเดือนก่อน

      केको फुरफुर बालेनलाइ चिनिकाजिले दुइफेराघुदातेकाइ हाल्यो।

    • @anantashahi4073
      @anantashahi4073 หลายเดือนก่อน

      84 MA yi sabai lai patta garnu nai parxa

  • @chuneshormuktan6825
    @chuneshormuktan6825 หลายเดือนก่อน +13

    नेवार दाजुभाइको बिचार धेरै राम्रो छ जय बालेन🙏🙏🙏

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re หลายเดือนก่อน +85

    ८४ मा पत्ता साफ गर्नै पर्छ । जे छ त्यो बहीर आउनु पर्छ।बालेन भनेको देश लाई माया गर्ने सच्चा नेपाली हो साथ सपाेट छ

    • @uttamrimal927
      @uttamrimal927 หลายเดือนก่อน +2

      ❤❤❤🎉

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 หลายเดือนก่อน +1

      त्यो व्यवस्था परिवर्तन गरेपछि मात्र सम्भव छ 👏👏👏

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice หลายเดือนก่อน +25

    तिन,जना,दाजु, भाई,ले, सार्है, राम्रो,कुरा, गर्नु,भयो,,तिन,जना,लाइ,धेरै, धेरै, धन्यबाद,छ,❤❤❤,चितवन,

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน +24

    बालेन मेयर ज्यूलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यबाद । यो लुटतन्त्रलाई सफाई गर्नैपर्छ ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +20

    सच्चा देह भक्त भाईहरुलाई सलाम छ❤❤❤

  • @ramkarki4u
    @ramkarki4u หลายเดือนก่อน +46

    ब्रदर हरु ले गरेको कुरा एक दम राम्रो सही बाटोमा सही तरिकाले अझ अगाडि बढ्नुस् अग्रिम शुभकामना ❤

  • @sunitasingh300
    @sunitasingh300 หลายเดือนก่อน +16

    जय होस तिनैजना दाज्युभाई हरु लाई स्यालुट छ

  • @lakpalamaghale1651
    @lakpalamaghale1651 หลายเดือนก่อน +21

    यो तिन जनाभाईहरू सत्यबोल्नु भएकोछ।

  • @UddabThapa-magar
    @UddabThapa-magar หลายเดือนก่อน +26

    हो इ तीन दाजु भाइ हरुको जस्तो सोच हुनु पर्छ सबै जनताहरुको सलाम छ इ तीन दाजुहरुलाइ।

  • @BaburamDhaubanjar
    @BaburamDhaubanjar หลายเดือนก่อน +55

    तिन दाजुभाइ हरु जय होस।जय बालेन ❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepaksilwal2976
    @deepaksilwal2976 หลายเดือนก่อน +10

    मिठो ३ भाई को कुरा ❤

  • @Mogarjerry
    @Mogarjerry หลายเดือนก่อน +31

    बालेन दाईको योजना सत्य सहि छ सत्यको अघि यि चिनिकाजि झोले पतुरहरुको केहि लाग्दैन ।
    जनता भन्दा ठुलो कोहि हुदैन
    👇🏾🙏🏾🇳🇵❤️

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน +17

    जनता एक हुनु पर्छ यो भ्रष्टाचार हरु ले केही गर्नु सक्दैना

  • @bhawanishing2756
    @bhawanishing2756 หลายเดือนก่อน +1

    धन्यवाद छ हजुर तिनै जना दाजु भाईहरु तपाईं जस्तो सोच सबै को हुनुपर्छ

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x หลายเดือนก่อน +31

    बालेन को काम लाई न बुझ्ने हरु ले मात्र बिरोध गर्छन् 😊

  • @sum80840
    @sum80840 หลายเดือนก่อน +2

    एकदम मीठो संम्बाद .... सबै कुरा प्योर अर्घानिक छ । काठमाडौंलाई माया गर्ने शुद्ध नेवारहरू सल्यूत छ 🙏🙏🙏🙏🙏

  • @rajanajay4213
    @rajanajay4213 หลายเดือนก่อน +8

    सत्यमेव जयते🙏

  • @madannathsubedi6602
    @madannathsubedi6602 หลายเดือนก่อน +38

    सड्क पार्किङ माफियाहरु एमालेका झोले,केपीभ्रष्टाचारी केपी वलिका दासहरुले अदालतले दिएको आदेश अनुसार माहानगरले गरेको बिकास कार्यमा अबरोध गर्नेहरुलाई कानुन अनुसार जेल हाल्नु पर्छ ।

  • @sunilashrestha6078
    @sunilashrestha6078 หลายเดือนก่อน +64

    विरोध गर्ने चोरहरु मुर्दाबाद बालेन जिन्दावाद

  • @user-xt8fy3sz2w
    @user-xt8fy3sz2w หลายเดือนก่อน +7

    GREAT JOBS MAYAR BALEN JIU ❤🎉❤
    JAI ❤ MAYAR BALEN JIU ❤
    JAI NEPAL 🇳🇵 ❤
    FROM NUNETON UNITED KINGDOM 🇬🇧♥ 🇬🇧 ♥

  • @ninja4667
    @ninja4667 หลายเดือนก่อน +14

    सलाम त्रिमुर्टि लाई 👍️

  • @babukajishrestha1073
    @babukajishrestha1073 หลายเดือนก่อน +1

    धन्यबाद तपाईहरू बिकासपूेमि ३ जना भलादमिहरूलाई , सेलुट पनि छ ❤❤🎉❤❤

  • @babitachu8080
    @babitachu8080 หลายเดือนก่อน +9

    Yo honi kura 3 janalai namaskar ❤❤❤❤❤❤

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 หลายเดือนก่อน +4

    बालेन जिन्दावाद ।।ॐ।।

  • @laxmanshrestha905
    @laxmanshrestha905 หลายเดือนก่อน +23

    काठमाडौं बासी नेवारहरुलाई फटाल्ने चलखेल पार्टीका नेताहरूको।

  • @bishnushrestha2892
    @bishnushrestha2892 หลายเดือนก่อน

    जय बालेन जय बालेन पक्षदाजु भाइ 👍️

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n หลายเดือนก่อน +10

    सहीहोकुरो तर उहिलेका कुरा खुइलेर गये नछोडौ बिकासहोस हुनुपर्छ जो जा भयेपनि मिलेर जानुस जनता जयबालेन

  • @cbpachabhaiya2581
    @cbpachabhaiya2581 หลายเดือนก่อน +1

    जय बालेन सर जय सुनिता मेम

  • @EjamLimbu
    @EjamLimbu หลายเดือนก่อน +14

    Jai Balen jindabad jai nepal

  • @haribahadurkhatri1564
    @haribahadurkhatri1564 หลายเดือนก่อน +4

    सत्य बिचार

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 หลายเดือนก่อน

    यस्ताे राम्राे मान्छे हरु हुंनुहुंदाे रहेछ न्युराड का , ।तपाइहरु लाइ धेरै धेरै धन्यवाद ।

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +8

    का यो हाम्रो पासा को कुराले मेरो मन धेरै हर्सित भयो यहाँ हाम्रो पासा चै हिरा को टुक्रा हुन

  • @randomyoutuber1199
    @randomyoutuber1199 หลายเดือนก่อน +1

    यो भाइहरुले भनेको कुरा एक दम ठिक हो।खुसी लाग्यो।धन्नेबाद।

  • @sushilatamang7474
    @sushilatamang7474 หลายเดือนก่อน +17

    नेवार दाजुभाइहरुलाई फाटो ल्याउने क्षत्री बाहुनको येस्तो चलखेल किन बुझ्दैन सबैजना।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-jd8cd6tc4f
      @user-jd8cd6tc4f หลายเดือนก่อน

      सहि कुरो भन्नू भो👍️🙏

  • @roshankc1128
    @roshankc1128 หลายเดือนก่อน +7

    तपाईं हरु साथ दिनु हामी बिदेश भयता पनि हामिले यहा बसेर भयपनी बालेन लाई सहयोग गर्छौ

  • @ichhyamalla9534
    @ichhyamalla9534 หลายเดือนก่อน +13

    Jay Balen jay Sunita

    • @completenepal238
      @completenepal238 หลายเดือนก่อน

      सुनिता चेउरी झुम्री केपि ओलिको कान्छी पुतली हो only balen

  • @user-xb2xg5fe2z
    @user-xb2xg5fe2z หลายเดือนก่อน +2

    बालेनजिन्दाबाद!! अदालत्को जयहोस

  • @dilmayathapa2658
    @dilmayathapa2658 หลายเดือนก่อน +4

    Sahi vannu vayo varpur aashis ❤

  • @Didivai123AR
    @Didivai123AR หลายเดือนก่อน +4

    जय बालेन ❤🫡

  • @manjil6938
    @manjil6938 หลายเดือนก่อน +4

    Absolutely right kura ho jaye hos balen sir

  • @keshavshrestha6085
    @keshavshrestha6085 หลายเดือนก่อน +8

    Jai baliyan sir

  • @madanrai8191
    @madanrai8191 หลายเดือนก่อน

    Good luck Mr Balen saha legendary leader proud of you and that's great news touking about so proud view 🙏

  • @RBmagar_Official
    @RBmagar_Official หลายเดือนก่อน +8

    Balen ❤❤✊✊🇳🇵

  • @KrishnaElectrical-qt1tv
    @KrishnaElectrical-qt1tv หลายเดือนก่อน +1

    सलाम छ बालेन

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน +5

    जय बालेन❤❤❤❤❤❤❤

  • @dbthapa778
    @dbthapa778 หลายเดือนก่อน +3

    जय 🇳🇵* सत्य * मेवा जयतु : जय 🇳🇵

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw หลายเดือนก่อน

    गुडजब🙏👌👌👌 हामी पनि बालेन लाई साथसपाेर्ट दिनेछाै💪💪💪💪👍️

  • @bhawanishing2756
    @bhawanishing2756 หลายเดือนก่อน

    बालेन साह लाई सपोट गर्नु भएकोमा काठमाडौं का नेवार समुदाय लाई धेरै धेरै धन्यवाद छ

  • @rmentertainment7713
    @rmentertainment7713 หลายเดือนก่อน +6

    Balen shah jindawaad ❤️

  • @badrisharma1013
    @badrisharma1013 หลายเดือนก่อน +3

    Very good sir you understand very well balen

  • @sovitrai2571
    @sovitrai2571 หลายเดือนก่อน

    Jai Hos. Ati Ramro Jabab Dinubhayo. Sadhai satyako jit hunchh. Sahi kura ho. Ghamand kina garne ek din sabai marnuparchha yo Dhrubasatya ho.

  • @rameshbuddhacharya4528
    @rameshbuddhacharya4528 หลายเดือนก่อน

    जय बालेन जय नेपाल 🇳🇵🇳🇵👍️👍️♥️♥️🇳🇵🇳🇵

  • @rajubogati2757
    @rajubogati2757 หลายเดือนก่อน

    नेपाल कै राज नेता बालेन शाह हामी सबै ले सत्य का लागि साथ दिऔ ।

  • @user-pg9ie3ex6v
    @user-pg9ie3ex6v หลายเดือนก่อน

    3 janaako ramro beacher, thanku sirharu, Jaya hos,

  • @user-lx5fy5ly4t
    @user-lx5fy5ly4t หลายเดือนก่อน +4

    सहि हो 😢

  • @Jitman-u8h
    @Jitman-u8h หลายเดือนก่อน +3

    Shahi ho sir

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +7

    अहिले देशको समस्याको जड नै केपि ओलि हो !
    अहिले देशको समस्याको जड नै केपी ओलि हो !!
    ----------------------
    अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्र बालेन र हर्कहरुलाई निषेध र बदला लिने प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला !
    धन्यवाद !

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 หลายเดือนก่อน

    Jaya hosh hajurlai balenjyu badhaixa hajurlai

  • @kavitak.c4114
    @kavitak.c4114 หลายเดือนก่อน

    Jay hos tapai haru tin jana ko🙏🙏🙏satya ko jeet hunai parxa jay balen 🙏👊👏👏❤️🇳🇵

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf หลายเดือนก่อน +2

    जय साहसि युवा खब बल्ल जाग्दै छन ।

  • @user-cl6pu4gk1l
    @user-cl6pu4gk1l หลายเดือนก่อน

    kura ta 100 % Right xa pasa dai haruko 🙏🙏🙏🇳🇵🇳🇵

  • @purushottamaryal6751
    @purushottamaryal6751 หลายเดือนก่อน

    वर्तमान सरकारले बालेनको काममा सहयोग गर्नु पर्छ। अदालत को निर्माण कानुनको पालन गर्नु सरकार र जनताको कर्तव्य हो।

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน

    Balen Sir Jindabad jindabad jindabad❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @princefiroj2905
    @princefiroj2905 หลายเดือนก่อน

    Thanku so much 3 brothers👍

  • @sitramthapa9320
    @sitramthapa9320 หลายเดือนก่อน

    Saudi bata herdai xu jai balen ❤❤❤❤

  • @yubakc3529
    @yubakc3529 หลายเดือนก่อน

    Sabai jntale sath dnu prx
    Jay Balen Shah🌹♥️🏠

  • @nirmalatamang5518
    @nirmalatamang5518 หลายเดือนก่อน

    Sahi ho hajur ko kuro sir jay balen ❤❤😮😮🎉🎉

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน

    ठिक छ बुद्धिजिबि युवाहरु जागे जागरुक सुरुभयो चिनि को केहिलाग्दैन

  • @kewalniraula836
    @kewalniraula836 หลายเดือนก่อน

    जय बालेन जय देश

  • @rautkeshav1480
    @rautkeshav1480 หลายเดือนก่อน +14

    न्वार पासा हरुको बुद्दी पलाउन पर्यो,बालेन ले तपाई हरुलाइ adavance city दिन चाहान्छ्न

  • @shymaapradesi8131
    @shymaapradesi8131 หลายเดือนก่อน

    Jaya hos mayor Balen jyoo jindabad

  • @user-el4eu5yb2n
    @user-el4eu5yb2n หลายเดือนก่อน +1

    Good job sir 👏👏👏👏

  • @user-sy9fr4fi4x
    @user-sy9fr4fi4x หลายเดือนก่อน

    desh janta jagnu paro ni kahile jagane hami desh rin le dubi sako , good speak dai haru, jay balen❤

  • @user-rr5jo5kc1y
    @user-rr5jo5kc1y หลายเดือนก่อน

    Daju haruko kasto ramro soch salute xa daju harulai 🫡

  • @user-jy7uv8fq6f
    @user-jy7uv8fq6f หลายเดือนก่อน

    Daju haruko kura dherai ramro xa❤❤❤❤💯✅

  • @user-km4xx9fn8w
    @user-km4xx9fn8w หลายเดือนก่อน

    काहा भेला गरेछन यी हसाउने हरु बधाई छ युटुबेलाई

  • @pradeepneupane346
    @pradeepneupane346 หลายเดือนก่อน

    Good job team Balen !

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 หลายเดือนก่อน +7

    खातेहरु हुन यी बिराेधि जय बालेन ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 หลายเดือนก่อน +6

    जय बालेन भ्रष्ट नेता हरुले झोले प्रयोग गरे

  • @JyotiBasnet-qj6jp
    @JyotiBasnet-qj6jp หลายเดือนก่อน

    ❤बिकासमा बिरोध गर्नेलाई सिदै जेल हाल्ल पर्छ

  • @ambikapathak2974
    @ambikapathak2974 หลายเดือนก่อน

    Yo 3 daju vai haru ko kura 100 %sahi xa jay meyar balen sab sabai ko jay hosh

  • @manjuchaudhari8729
    @manjuchaudhari8729 หลายเดือนก่อน

    Sahi bolnu vako cha 3tai daju haru 👏👏👏🥰🥰🥰

  • @ParvatiUpretyUprety
    @ParvatiUpretyUprety หลายเดือนก่อน

    बालेनको उद्देश्य नेपाललाई बनाउने रहेको छ

  • @rupabhatta4767
    @rupabhatta4767 หลายเดือนก่อน

    3 Brothers, Satya kura garnu bhayo. Tapai haru jastai Yuba le Support garnu parchha ani Buwa ama Boudhdhik Byakti haru Sabai le Bujhera Ramro Kaamko Support garnu hola 🙏🙏. Hamro Desh Nepal 🇳🇵 Hamro Rajdhani Kathmandu 🌺.

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l หลายเดือนก่อน +2

    Jay
    Balenjaysunita👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binodshrestha2553
    @binodshrestha2553 หลายเดือนก่อน +7

    अब 84 मा पाखा लाउन पर्छ

  • @BSSSSS4777H
    @BSSSSS4777H หลายเดือนก่อน

    जय बालेन

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr หลายเดือนก่อน

    नेपाल देशको राजधानि(कान्तिपुरि नगरि) काठमाडौ, महानगरपालिकाका प्रमुखबाट केही सिक्ने की!?
    देशको हरेक छेत्रमा ब्याप्त नैरास्यता उत्पन्न भएको बेलामा बालेन र का.म.न.पा परिवारको कुरा र काम देख्दा मनै आनन्दित हुन्छ!
    पक्कै पनि देश अब बिकासतिर लम्कन्छ भन्ने आश तथा भरोसामा जनता पनि उर्जाशिल हुँदै गएका छ्न !
    काठमाडौको जनता कत्ती दुर्दर्सी तथा बिद्द्वान रहेछन। जस्ले कुनै भुगोल, जात जति, धर्म, लिङमा भेदभाव नगरी बालेन साहलाइ नेपालको राजधानी काठमाडौ महानगरपालिकाको प्रमुख पदमा बिजययी गराएर देशलाई नै ठूलो गुण लगाएका छन।
    वहाहरु धन्यबादको पात्र हुनुहुन्छ !
    यस्तै गरि चुनावमा अरु जिल्ला र नगरहरुमा पनि जनता कुनै लोभ लालचामा नफसी ( बोरा र पार्टीको झन्डा ) नबोकी बुद्धिमान, बिबेकि रास्ट्रभक्त, त्यागी, इमान्दार, लगनशिल , धैर्यवान, निस्वार्थ देशको सेवा गर्ने ब्यक्तिको छनोट गर्न सकेको भए आज देशको यस्तो दुर्दशा नेपालीले भोग्नु पर्ने थिएन!
    बालेन सफल हुनमा उनमा नेतृत्वो गर्ने छेमता, शैक्षिक स्तर, धैर्यता, लगन्शिलता, इमान्दारित, जवाफदेहिता, जुझारु, निडर, दुरदर्शिता र उनको सहयोगी, सल्लाहकार, संघ- सस्था, व्यापारी, उद्दोगपती, नगरबासि तथा बिस्वोभरी फैलिएको उनका शुभचिन्तकहरुको प्रेरणाले सफल हुँदै जानुभएको छ। साथै बिसेसत: का.म.न.पा कार्यलयका हरेक बिभागका कर्मचारीहरु पनि बिश्वासिलो, निडर, मेहनती र रास्ट्रबादी हुदा उनिहरुको साथ सहयोगले नै काठमाडौं शहर हेर्न लायक बन्दै गएको छ!

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +1

    बालेन❤ बालेन❤ बालेन❤

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 หลายเดือนก่อน +1

    your right sir

  • @user-vs9yv1cf7s
    @user-vs9yv1cf7s หลายเดือนก่อน

    सत्य बक्ता सधै खुसि हुन्छ

  • @parkdhong
    @parkdhong หลายเดือนก่อน

    keep it up balen👍️👍️👍️

  • @user-yd4jy2hs8w
    @user-yd4jy2hs8w หลายเดือนก่อน +1

    Sai border

  • @lalitrajali
    @lalitrajali หลายเดือนก่อน

    ❤Jaye balen ❤❤❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 หลายเดือนก่อน

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b หลายเดือนก่อน +4

    थुक्का भष्टाचारी झोले हो आफ्नु झोला रितीन्नु लागे पछी अनेखै दोस लाउने निर्दोष बालेन लाइ ।

  • @bindirashrestha2133
    @bindirashrestha2133 หลายเดือนก่อน

    Jay Nepal Jay balan 🙏 🇳🇵

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f หลายเดือนก่อน

    भन्नै पर्दा काठमाडौंका पासाहरुलाई एक-आपसमा जुधाएर मास्ने अनि फाडाे हाल्ने काम भैरा छ यो बुझ्न जरुरी छ है पासाहरु👍️🙏