विमान दुर्घटनाको खास खुलासा,८ घटनाक्रमले खुलाए कारण, पाइलट कसरी बाँचे? थोत्रा जहाज र दुर्घटनाको सूची

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024

ความคิดเห็น • 634

  • @dinesh_nepali95
    @dinesh_nepali95 2 หลายเดือนก่อน +189

    थोत्रा नेता ,
    थोत्रा प्लेन र थोत्रा जहाँज अनि थोत्रा गाडी नेपाली जन्ता ले बेलै मा चेन्ज नगरे
    भबिस्य मा अझै दुख भोग्नु पर्ने छ नेपाली भेडा जन्ता को बेलै मा पशुपति नाथ ले बुद्दी दिउन बिशेश गरि
    जस्ले अझै माओबादी , एमाले , काङ्ग्रेस , जिन्दाबाद भन्छन।
    मृतक प्रती हार्दिक श्रद्धाञ्जली। परिवार मा धर्यधारण गर्ने शक्ति मिलोस।

    • @dumichannel4537
      @dumichannel4537 2 หลายเดือนก่อน +2

      Yo khati neta ko kama xen

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +2

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +1

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @OpreatorYam
      @OpreatorYam 2 หลายเดือนก่อน

      को बिहारी धोती हो मान्छे लाई के को पिर घर ज्वाइँ लाई खाना को धन्दा मेरो नेपाल मा आयेस भने तलाइ बाकी छोर्दैनौ जय नेपाल 🙏🇳🇵जय मेरो देश​@@Arun_Yadav4790

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार 🙏 🙏 🙏 🙏Jai Bihar

  • @sunaadhikari6811
    @sunaadhikari6811 2 หลายเดือนก่อน +187

    एरपोट नजिक भएको भएर प्रधानमन्त्री गएका हुन् जनताको माया लाग्ने भए त्रिशुलिमा गाडी खसेर ६५ जना मर्दा कानमा बतास लागेन अहिले खुब naatk देखाउछन त्यति धेरै जनताको माया लाग्नेले दुईवटा गाडी खस्दा प्रधानमन्त्री को पद कुरेर बसे । आज पनि सरकार ढाल्ने दिन थियो भने घटनास्थान जान फुर्सद हुनेथिएन । त्रिशुलिमा गाडी खसेर तेति धेरै मान्छे मर्दा त्यो बेला ।प्रधानमन्त्री निदाएका थिए ?

    • @MilanShahi-u3b
      @MilanShahi-u3b 2 หลายเดือนก่อน +8

      सहि भन्नुभयो।

    • @bikashbaram7012
      @bikashbaram7012 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kohgamer3787
      @kohgamer3787 2 หลายเดือนก่อน +3

      Exactly.

    • @inglahang
      @inglahang 2 หลายเดือนก่อน +4

      ❤sahi ho. Tapaai ko kura... bus ma. Chadne ko chai life. Noi. Hoina jasto k

    • @chandansah5036
      @chandansah5036 2 หลายเดือนก่อน +3

      Gajab

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 2 หลายเดือนก่อน +30

    अत्यन्तै दु:खद घटना। घाइते पाइलट को शिघ्र स्वास्थ लाभको कामना। मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जलि अनि शोकाकुल परिवारमा गहिरो समबेदना।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +1

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 หลายเดือนก่อน +27

    नेपाल को अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु मन्त्री हरु कर्मचारी हरु नालायक सरकार कडा बिरोध बहिष्कार गर्नु जरुरी छ पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +40

    जहाज थोत्रो भए यात्रु जोखिममा 😢
    नेता थोत्रो भए देश नै जोखिममा 😮
    मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @kamaldhakal353
      @kamaldhakal353 2 หลายเดือนก่อน

      मृतक हरु प्रती हार्दिक श्रद्धाञ्जली ।

    • @kamaldhakal353
      @kamaldhakal353 2 หลายเดือนก่อน

      नयाँ जहाज किन्ने ब्यबस्था होस।

  • @kumarskarki6259
    @kumarskarki6259 2 หลายเดือนก่อน +1

    अत्यन्तै दुखद घटना सबै मृतकहरुको गोलोको वासहोस शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस हार्दिक समवेदना

  • @KulBahadurKarki-h8e
    @KulBahadurKarki-h8e 2 หลายเดือนก่อน +7

    अत्यन्तै दु:खद घटना ,,,मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ।

    • @kumargurung127
      @kumargurung127 2 หลายเดือนก่อน

      ii?y?,,?

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @RajkumarDarnal-mm2hu
    @RajkumarDarnal-mm2hu 2 หลายเดือนก่อน +2

    यो दुर्घटनामा नेपालका शिर्ष नेता मन्त्रीहरु मर्नु पर्ने दुर्भाग्यवश जनता मत्रै मर्नु परिरहेको छ्न😢😢😢😢

  • @sapananepali4258
    @sapananepali4258 2 หลายเดือนก่อน +2

    नेपालमा धेरै कूरामा धेरै लापरबाही छ कहिले सम्म यो लापरबाही को नतिजा जनताले भोग्नु पर्नु हो केहि टूङ्गो छैन फेरी पनि यस्तो दूखद खबर र घटना देख्नु र सून्नू परेको मा एकदमै दूख लागेको छ मिर्तक सबैमा हार्दिक श्रद्धाञ्जली 🥺🥺🥺🙏🙏🙏 फेरि यस्तो घटना नघटोस हे भगवान 🙏🥺🙏

  • @EsmirtiMukhiya
    @EsmirtiMukhiya 2 หลายเดือนก่อน +10

    केपि पनौती हो जब जब केपि प्रधान मन्त्री हुन्छ कि देश को र जनता को दशा यहि हो

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +1

    ती हेपाहा, पेलाहा जो, जनताका रगत चुस्न पल्केहरुलाइ पनि यस्त होस, हे भगवन 💐🙏

  • @Bipiska
    @Bipiska 2 หลายเดือนก่อน +2

    यो चाई reality हो । जब जब प्रधानमन्त्री के पि अोलि हुन्छन् तब तब कुनै नकुनै दुर्घटना हुन्छ। history हेर्दा छर्लङ्ग छ।

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 2 หลายเดือนก่อน +58

    यो खाते लेखक अनि नीतिगत भर्स्ट ओली पनि यस्तै विमान मा पर्नु नि भगवान

    • @roshpt3638
      @roshpt3638 2 หลายเดือนก่อน

      तिनीहरुलाई कालले पनि बिर्सेजस्तो छ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน +1

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @ArjunGhimire-nx3hs
      @ArjunGhimire-nx3hs 2 หลายเดือนก่อน +1

      अरु लाई सराप्दा आफू परियला

  • @bimalshah3167
    @bimalshah3167 2 หลายเดือนก่อน +60

    हाम्रो देशमा मृत्युमा पनि विभेद गर्छ सरकार
    विभिन्न किसमका विभेद हटाउछाै भनेर डकार छ सरकार
    यहाँ बस र ड्राइभरकाे अत्ताे पत्ताे छैन सरकार
    एक जना पाईलट बच्दा हस्पिटलमै पुग्छ सरकार
    ६५ जना सहित अरु कयौं स्थलगत यात्रि सदाकाे लागि निदाउछन सरकार
    १८ जनामै देशकाे झण्डा अाधा झुकाउछ सरकार
    पीडा सबैलाई बराबर हुन्छ सरकार
    फेरिपनि मृत्युमा किन विभेद सरकार

    • @tejnathlamichhane2532
      @tejnathlamichhane2532 2 หลายเดือนก่อน +3

      Rip KP oli and Gang!

    • @kelvinsmith5307
      @kelvinsmith5307 2 หลายเดือนก่อน +8

      किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

    • @BadriRanaMagar-ry7ug
      @BadriRanaMagar-ry7ug 2 หลายเดือนก่อน +1

      यो कुन चाहिँ सज्जन व्यक्ति हो ! भारतको बिहारको गुणगान गाउने, यो व्यक्तिलाई उसैको बिहारतिर गएर जय ! जय गरोस् गोरु वाहियात, यस्तो दुखद घडीमा त्यस्का बाजेको के को जय जय 😡😡😡

  • @Sapanasingh654
    @Sapanasingh654 2 หลายเดือนก่อน +1

    नेपाल मा अझै के के हुन्छ
    सरकार मरेको देश जो हो 😢😢😢😢
    मृतक प्रति हार्दिक स्रद्धान्जली 😢😢

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +2

    गणतन्त्र सङ्घीय ले दीयको राहात बीकाशहो दुरघटना बीमानको कमीसन नागरीकको हत्या गणतन्त्र सङ्घीय लोकतान्त्रिक को उदार्ता ।जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई ❤❤❤❤❤

  • @silishmapariyar4823
    @silishmapariyar4823 2 หลายเดือนก่อน +1

    लापरबाही ले पनि सिमा नागिसक्यो कति सम्म यी दुर्घटना भोग्नु पर्ने हो नेपाली जनता ले थाहा छैन 😥😥😥मिर्तक परिवार मा हार्दिक श्रदान्जलि

  • @Cr7-q5f6m
    @Cr7-q5f6m 2 หลายเดือนก่อน +10

    खसेको त हामी दुबै थियौ
    तिमी जहाबबाट खस्यौ, म बसबाट।
    मरेका त हामी दुबै थियौ,
    तिमी जलेर मर्यौ, म डुबेर।
    तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्।
    तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
    फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे
    म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो।
    तिमी मर्दा देशको झण्डा आधा झुक्यो
    म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢
    मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻

    • @Missdangol
      @Missdangol 2 หลายเดือนก่อน

      Sarai marmik kavita ...

    • @Sapanasingh654
      @Sapanasingh654 2 หลายเดือนก่อน

      😢😢😢😢😢😢

  • @kdthapa4689
    @kdthapa4689 2 หลายเดือนก่อน

    समाचार अनएयर गर्दा सुचना कस्ताे जादैछ हेर्न पर्दैन ? सन १८७५ मा नेपालमा बिमान सञ्चालनमा थियाे र ?

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 หลายเดือนก่อน +8

    आज पुरानो जाहाजलाइ नचलाएकाे भए 18 जनाकाे ज्यान जानी थिएन परिवारको बिचल्ली हुनी थिएन। हेरत दशैकाे मुखैमा कतिकाे सिउदाे पुछीयाे कतिको सपना सपानैमा सिमित भयाे बाउ आमाका साहारा गुमे बालबच्चाकाे भबिष्य सपनाले लग्याे सबैलाई हार्दिक श्रद्धाञ्जली😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @anushkasharmasharma-k4w
    @anushkasharmasharma-k4w 2 หลายเดือนก่อน

    सार्है ठुलो दुर्घटना दु ः खद भाब पूर्ण श्रध्दाञ्जली

  • @Ijamnaren
    @Ijamnaren 2 หลายเดือนก่อน

    दु:खद खबर
    हार्दिक श्रद्धाञ्जली ।

  • @MohanSaud-rb8db
    @MohanSaud-rb8db 2 หลายเดือนก่อน +7

    नेपाल का मंन्त्रीपनी पुराना पिलेन पनी पुराना मित्रक प्रति हार्दिक श्रद्धांजलि

  • @Aakashshah894
    @Aakashshah894 2 หลายเดือนก่อน +1

    त्यो सरकार लाई लाज लागेन विमान मा मर्दा झन्डा झुकाउने र त्रिशुली नदीमा ती २ बस का ६५ जना नेपाली जनता त्यो सरकार काे कोएपनी होएन थुक सरकार😢😢

  • @bhimlimbu843
    @bhimlimbu843 2 หลายเดือนก่อน

    Yo news dherai ramro

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 2 หลายเดือนก่อน +5

    नेपालको दम्कल हरु धेरै ढिला अनि कर्मचारी राम्रो तालीम नभएका छ्न, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 หลายเดือนก่อน

    प्रतिवेदन बुझाएपछि कुन चाहिँ डसबिनमा पुग्छ ? प्रतिवेदनलाई उचित सल्लाह सम्झेर कडाइकासाथ कार्यान्वन गर्नु पर्छ नी ।

  • @binayaramtel8208
    @binayaramtel8208 2 หลายเดือนก่อน +2

    बुढापाका नेता र मन्त्रीहरूलाई पनि पुरानो बिग्रेको थोत्रा प्लेनमा राखेर पोखरा उडान गर्नुपर्यो मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली !

  • @OpreatorYam
    @OpreatorYam 2 หลายเดือนก่อน +2

    😭😭😭हे भगवान हाम्रो नेपाल मा मात्र किन यस्तो जहाज दुर्घटना हुन्छ होला नेपाल सरकार ले अब जहाज नया लेउन पर्छ सबै पुरानो जहाज भयेर हो कहिले बुझ्ला नेपाल सरकार ले खाली सत्ता सत्ता भन्छ्

  • @RamuSharma-i2x
    @RamuSharma-i2x 2 หลายเดือนก่อน

    Jay hos hok

  • @amarsharma5277
    @amarsharma5277 2 หลายเดือนก่อน +1

    अभ्यास मा जहिले राम्रो तर परीक्षा मा फेल
    मृतक हरु
    हार्दिक क्ष्राद्दन्जली
    पाइलट लाई छिटै निको होस😢❤

  • @Rabindraz
    @Rabindraz 2 หลายเดือนก่อน

    म लाइ पोस्टमा टम को अर्थ के हो बुजाइ भिडियो बनाइ दिनुन पिलिज सर❤❤❤❤

  • @sonycomputer2483
    @sonycomputer2483 2 หลายเดือนก่อน +1

    नैतिकताको पाठ सिकाउने वर्तमान सरकारले राम्रै नैतिकता देखायो आज भन्दा १२-१५ दिन अगाडी दुर्घटना भएको दुइ बसका ति मृतक अनि मृतकका परिवार प्रति र हिजो भएको बिमान दुर्घटनामा देहवसान गरेका र उहाहरुका परिवारजन प्रति देखायको नैतिकता कतिको समानान्तर रहेको छ सम्पूर्ण जनताले देखेको छ |
    यो विभेद किन ?
    के उडने र गुडने जनतामा फरक हुने हो र ?
    समानताको कुरा गर्ने सरकारले यो कस्तो समानता गर्यो ?
    दुवै घटना अति मार्मिक र हृदयविदारक छन् यसले सम्पूर्ण नेपलि जनतालाइ दुख र मर्माहित बनाएको छ |
    जनता चाहे गरिब हुन चाहे धनि दुवै यहि देशका नागरिक हुन् दुबैलाई हाम्रो संबिधानले बराबरको अधिकार प्रदान गरेको छ | एक लाश प्रति सरकारको यस्तो पक्षपात !!
    अब कुन आधारमा सरकारले आम-जनताको हक-हित प्रति समानता देखाउछ भन्नु खै !!
    अत: दुवै घटनामा असामयिक निधन भएका सम्पूर्ण दिवङ्गत आत्मा प्रति हार्दिक समवेदनाका साथ शोकको यस घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ||

  • @chandragurung2429
    @chandragurung2429 2 หลายเดือนก่อน +2

    दु:खद विमान दुर्घटनाको दृश्य हेर्नै सकेन मृत्यु हुने सबै जनालाई हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +4

    भएको थोत्रो जाहाज हरुलाइ रोकेर एक हप्ता सम्म रिपेर गर्नु को लागि भन्द गराउनु जरुरी छ धन्यवाद

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @maheshluitel4446
    @maheshluitel4446 2 หลายเดือนก่อน

    Ramro ta automatic ramrai xa ... Naramro Lai dherai priority dinu parxa.....

  • @krishnagurung8546
    @krishnagurung8546 2 หลายเดือนก่อน

    नेपाल मा धेरै भगवान भएर के काम मानवको जिबन रक्षा गर्नुसक्दैन भने त्यसकारण म आइन्दा कुनैपनी भगवान लाई मान्दैन 🙏

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 2 หลายเดือนก่อน

    हाम्रो देश नेपनलका का वुढा नेताहरु र जहाज कहिल्यै पुरानो हुदैन,पुरानो हुने भनेकै साधारण सरकारी कर्मचारी मात्र हुन।

  • @rajendrasinghbhandari9025
    @rajendrasinghbhandari9025 2 หลายเดือนก่อน

    नेपालका कानुनका अधिनायक हरुलाई हार्दिक श्रद्धाञ्जली

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @dhanbahadur9630
    @dhanbahadur9630 2 หลายเดือนก่อน +2

    यो पुरानो जाहाज पुरानो बसहरू फेर्नुपर्छ नत्र एस्तो दुर्घटना फेरि पनि हुन सक्छ

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

    • @kshitizshah6685
      @kshitizshah6685 2 หลายเดือนก่อน

      ​​@@Arun_Yadav4790 tero baje muji, ta jstai ko karan lae sabai lae hepxan, teti nai man xa vane aafai jagga kin ani aafno desh aafai bana. Chutiya sala

  • @madankhadka5196
    @madankhadka5196 2 หลายเดือนก่อน

    नेपालमा जतिपनि विमान दुर्घट्ना भए त्यसको एकमात्र कारण यहाँका नेता,साहु र सरकार हो,जहाजका मालिकसँग मिलेर विदेशबाट पच्चीस तीस वर्ष उडि सकेका विमान नेपाल ल्याइन्छ,पुराना विमानलाई नेपाल ल्याउदा विमानका साहुसँग ठुलो रकमको कमिसन खाएर नेता साहु र सरकारले नेपालमा उड्न लगाउछन् र दुर्घटना हुन्छ

  • @globalmorgan7721
    @globalmorgan7721 2 หลายเดือนก่อน +2

    प्रधान मन्त्रि र मन्त्रि हरु लाइ आफनो पद कसरि पाउने र कसरि जोगाउने भन्ने पिर छ...नेपाल म के हुदै छ र भविस्य म के कस्तो दुर्घटना को सम्भावना छ भने कुनै अध्ययन छैन l

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Sayangnuwa
    @Sayangnuwa 2 หลายเดือนก่อน +3

    यो सबै केपी बहुनेको षड्यन्त्र हुनु पर्छ। किन् भने यसले आफ्नो बाहेक अरूलाई त गन्दै गन्दैन। स्वार्थी हो यो।।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @Sayangnuwa
      @Sayangnuwa 2 หลายเดือนก่อน +1

      @@Arun_Yadav4790
      ओए के बोलिस तैंले बिहारी। कुरा बुझेर बोलेको की नबुझेर बोलेको ? तेरो बिहार होः त्यो भारतमा वस्ने जति पनि बाँदर अनुहारका हरु छ्न् तिनी हरू सवै उत्तर अरब बाट आएका आप्रवाशी 7हरु हुन्। यति बुजी राख भाई। नेपालि त बुज्छस् होलानी।

  • @munachhetri8043
    @munachhetri8043 2 หลายเดือนก่อน

    Khoi ta reason bhaneko?

  • @Birbahadurmalla333
    @Birbahadurmalla333 2 หลายเดือนก่อน

    Hardik Sraddhanjali mritakkoaatmale Baikunthama Baashos🎉

  • @laxmisubedi905
    @laxmisubedi905 2 หลายเดือนก่อน

    विमान दुर्घटना अनि पानी को फोहोराले नियन्त्रणको अनुचित प्रयास ।। न त बुद्धि छ, न श्रोत न साधन, न त घटना पछि को बिबेक नै देखियो ।

  • @Axtra_Giming
    @Axtra_Giming 2 หลายเดือนก่อน

    दुखद घटना हार्दिक श्रद्धाञ्जली 😭😭😭 तर विग्रिएको विमान मा तेती धेरै मान्छे किन लगेको जानि जानि आफ्नो ज्यान आफै गुमाएको जस्तो भएन र हजुर

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @volin8061
    @volin8061 2 หลายเดือนก่อน +2

    नेता चडेको विमान दुर्घटना गराइदे भगवान ,

    • @KarmaTlama-jn4li
      @KarmaTlama-jn4li 2 หลายเดือนก่อน

      Dhairya garau sathi ek din vagwan tapai ko pukaar xitai sunxha

    • @kshitizshah6685
      @kshitizshah6685 2 หลายเดือนก่อน

      Tyo bhagwan ko kam ho, hami pani aafno kam garum, "budha alxi neta hru kp oli prachanda hru lai vote nahalum"

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +3

    बिदेशि राष्ट्रहरुले कबाडमा राखेका उडान गर्न प्रतिबन्ध लगायका थाेत्रा जहाज नेपालका भ्रस्ट सरकारले कमिसन खानलाई ती थाेत्रा जहाज मर्मत गरेर खरिद गरि ल्याउछन अनि अपृय घटना घटद छ ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew 2 หลายเดือนก่อน +1

    पाईलट बाच्नु पर्छ , कमिकजोरी अनि यो सब प्लेन अनि नेताहरु को भन्डाफोर हुनु पर्छ ,जन्ता माथी खेलाजी भयो 😢

    • @surachhathakuri9692
      @surachhathakuri9692 2 หลายเดือนก่อน

      मलाई पनि त्यस्तै लाग्दैछ जरुर दाल मे कुछ काला हे पाइलट लाई पनि बिचरा उनिहरु को जागीर हो जानी जानी ज्यान लाई जोखिम मोलेर कुहिरो,हुस्सु मा पनि उडान भर्न मजबुर गराउछ रे

    • @SushmitaBayalkoti
      @SushmitaBayalkoti 2 หลายเดือนก่อน +1

      yo crash pakkai pani mechanical failure kai karan le vayeko jasto lagxa.

  • @tamrakar_.
    @tamrakar_. 2 หลายเดือนก่อน

    यो दुर्घट्ना हैन सरकार ले दुघटना ग्रत भनायो नेपाल एसतो देश हो जो हरेक बर्ष डघटना हुन्छ किन

  • @Sundrakshatri
    @Sundrakshatri 2 หลายเดือนก่อน

    मिति दिन र गते बार अनि समय अनिवार्य दिनु पर्छ किनभने मिति समय दिएन भने यो भिडियो पुरानो र झुटा हो भन्ने सोचाई भएकाले हो 🥀🌺

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @RajKeshav99
    @RajKeshav99 2 หลายเดือนก่อน

    याे सब लापरबाहीले गर्दा हो।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Nanu07mn
    @Nanu07mn 2 หลายเดือนก่อน

    K vannu yeati thotro plain kina ho k. Do check ✅ before take-up clean nd clear operation is necessary every take-up 😢😢😢

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 หลายเดือนก่อน +1

    न उड्नेको भर
    न गुडनेको
    न राजनिति कै भर
    भर एक मात्र भगवान को

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt 2 หลายเดือนก่อน +4

    न्याय मरेको देश नेपाल ,

  • @madankarki9978
    @madankarki9978 2 หลายเดือนก่อน

    🙏🙏🙏

  • @brightworldmovement
    @brightworldmovement 2 หลายเดือนก่อน

    Jay shri ram ram ram!!!

  • @arjunsunar279
    @arjunsunar279 2 หลายเดือนก่อน

    होइन यो सांसद भित्र को सबै नेताहरु चढेको जहाज दुर्घटना भयो भन्ने खबर कैले सुन्ने होला।।।
    हार्दिक श्रद्धाञ्जली 😢😢

  • @bicharighale1061
    @bicharighale1061 2 หลายเดือนก่อน

    हे पशुपतिनाथ 🙏🌹🌹🙏
    देशलाई पापी अपराधीहरुले चलाएको भएर होला त्रीशुलीमा बस हराउने विमान स्थलमा नै विमान खरानी गराउने 😥😪
    देशमा निस्वार्थ विकास गराउने जनतालाई समुन्नत गराई खुशी गराउने काम श्री पशुपती नाथ र स्वयम्भू नाथले राम्रो नेता मान्छे कहिले प्रदान गराउला खै !
    मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली 🌹😭😭🌹

  • @ReshamKoirala-jq8it
    @ReshamKoirala-jq8it 2 หลายเดือนก่อน

    पापको पराकास्ता राजनीति 13:11 नफरेसम्म देस र जनताले दुख पायो

  • @hshshhksksk2895
    @hshshhksksk2895 2 หลายเดือนก่อน

    यो विमान भित्र नेपालका थोत्रा टाउकेहरु पर्नु पर्ने बिचार असल मान्छेहरुको दुखत निधन भयो😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @anitakhatri9287
    @anitakhatri9287 2 หลายเดือนก่อน

    हे भगवान हेर्न पनि गाह्रो भयो 😭😭😭😭

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @pradipshrestha6522
    @pradipshrestha6522 2 หลายเดือนก่อน

    हार्दिक श्रदान्जली

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 2 หลายเดือนก่อน +1

    कठै मेरो देश

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @TolbhadurThapa-o9v
    @TolbhadurThapa-o9v 2 หลายเดือนก่อน

    एयरपोर्टमा खसेकाे जाहाज मा रहेका यात्रु हरुकाे जिबित उधार गरन न सकेकाे मा दुख लागेकाे छ हार्दिक श्रद्धाञ्जली

  • @BishSu
    @BishSu 2 หลายเดือนก่อน

    पुराना पुराना विमानहरु किन्ने प्रविधिको अन्त्य गर्नु पर्छ।😢😢

  • @himghale6332
    @himghale6332 2 หลายเดือนก่อน

    समाचार प्रसोदा सर ज्युको ऋषि धमलाको जस्तै रहेछ

  • @NirajPaudel-lg6ny
    @NirajPaudel-lg6ny 2 หลายเดือนก่อน

    हृदय देखि नै सम्बेदना ब्यक्त गर्दछु तत्काल पुरानो जहाज हरु को बलोकन गरि सो को बदला मा नया जाहाज नियुक्ती हुनु पर्यो कसैको छेणिक फाईदाको लागी नेपाली जनताको ज्यान लिन पाईदैन उक्त कम्पनी लाई कानुन सम्बद कार्बाही होस ?

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @pritamgulf8980
    @pritamgulf8980 2 หลายเดือนก่อน

    निर्दोश ब्याक्ती को ज्यान गयो हार्दी श्रद्धाञ्जली । नेता हरु सबै यसरी पर्नु पर्ने

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @kelvinsmith5307
    @kelvinsmith5307 2 หลายเดือนก่อน +2

    किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार

    • @Mystvault1
      @Mystvault1 2 หลายเดือนก่อน

      Malai lagxa sayad sarkaar farak vayera ho, Tara sarkar ko yo kura thik hoina. Harek janata ko jyan eutai ho . Kunai bibed hunu vayena

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน

    नेताहरुले कमिशन पाए भने सबै स्वीकृत गरिहाल्छन् । यस्तै बिमानमा भ्रष्टाचारी नेताहरुको झुण्ड मात्र परेमा जनता कति खुशी होलान्, सजिलै आंकलन गर्न सकिन्छ !

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार

  • @Naturalviewnepal
    @Naturalviewnepal 2 หลายเดือนก่อน

    सडक दुर्घटना र हवाई दुर्घटना मा विभेद किन त्रिशूलीमा बस डुब्दा खोई त झण्डा झुकाको झूकाको होकी होईन त्यो त थाह भएन विभेद चाहिं देखियो 😢😢😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @prashantbohara9957
    @prashantbohara9957 2 หลายเดือนก่อน

    हे भगवान❤😢

  • @nabin480
    @nabin480 2 หลายเดือนก่อน

    @15:56 ma 1875 AD ma Nepal ma plane nai ayko theana, Nepal airlines ko plane kasari bouddha ma khasyo? Data ramrari confirm garera matra video upload garnus, hatar ma view badauna haina. Biswasniyata ghatx program kai.

  • @prempun528
    @prempun528 2 หลายเดือนก่อน

    के पि घटनास्थलमा जानू भनेको हामीले धान रोप्ने ठाउमा बुढोलाई बोकेर उभिएको जस्तैः हो।

  • @TaraThapa-eu1ow
    @TaraThapa-eu1ow 2 หลายเดือนก่อน

    अत्यन्तै दु:खद खबर यो जहाज मा हाम्रो देशको सबै भ्रष्टाचार नेता हरु सबै पर्नु पर्ने यमराजले पनि किन बिर्सन्छ हो यस्ता नेताहरू लाई थुक्क नालायक हरु

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 2 หลายเดือนก่อน +1

    २५ बर्ष पुरानो गाडी सडकमा ४० बर्ष पुरानो जाहाज आकाशमा १८ देखि ४० बर्षका युबाहरु बिदेसमा ७० देखि ८४ बर्षका पितृबुडाहरु सदनमा भए पछि देस सधै दुर्घटना भै रह्न्छ।

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @prempun528
    @prempun528 2 หลายเดือนก่อน

    प्रस्तोताको प्रस्तुति दिने शैलि मन परेन यस्ता संबेदनसिल बिषयमा त अलि गम्भीर र शोक प्रकत हिसाबले बोल्नुस यो निकै उमंग र उत्साहित पारामा भयो।

    • @remale4270
      @remale4270 2 หลายเดือนก่อน

      Second risi dhamala jastai lanxa ho

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 หลายเดือนก่อน

    थोत्रा जहाज तेस्मा मर्मतको लागि राखीएको तेस्मा त्तेत्तीका यात्रु सहित उडान गराउने माथी छानबिन हुनुपर्छ तर यो देशमा सम्बन्धित निकाय नै सहि भएनन् अब भन्नू के।

  • @shishirthapnahawa5641
    @shishirthapnahawa5641 2 หลายเดือนก่อน

    हे भगवान हाम्राे देश ७० बर्ष बुढाेले देश हाक्नु र २० बर्षे पुरानाे जहाज आकाशमा उडाउन खाेज्ने सबै चाेर जस्तै हुन

  • @rajuchettri404
    @rajuchettri404 2 หลายเดือนก่อน

    नेपाल मा चै पापी हरु प्रधान मनतीरी भय पछि यसतो हून्छ अझै हेर्न खतरा हुन्छ बरु दुर्गा प्रसाई लाइ बनाउन हो सबै मीलेर मान्छे तो टिक्छ नेपालमा

  • @harishrai3892
    @harishrai3892 2 หลายเดือนก่อน

    सती ले सरापेको देश भन्ने गरीन्छ हाम्रो मात्रीभूमी लाई अब चै बीश्वास लाग्नु थालो😢😢😢😢संपूर्ण मृत आत्मा हरु ऱ्पती हार्दीक श्रद्धाञ्जली🙏🙏🙏साथै उहॅाहरुको परीवारजन् ऱ्पती धर्यधरणको कामाना ब्यक्त गर्दछु😢😢😢😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 2 หลายเดือนก่อน +1

    अर्घाखाँची मसिने लेखमा भएको दुर्घटना खोइ bk thapa bro😢

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

    • @SapanaMagar-bq8xg
      @SapanaMagar-bq8xg 2 หลายเดือนก่อน

      Arghakhanchi ko धटना thaha nai xin jasto xa bro lai

  • @Nepalspotlight
    @Nepalspotlight 2 หลายเดือนก่อน +1

    नेतालाइ जिताएर पठायो कस्ले?
    मासु , चिउरा खाएर vote दियो कस्ले?
    मधेश्का जनता नै उस्तै हुन अनि के गर्ने त, पढेलेखेका मान्छे चिन्दै न, पैसा मा vote दिहाल्छ।
    अरुलाई गाली गर्नु भन्दा राम्रो आफै सुध्रिनु पर्छ।

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน

    थोत्रा नेताहरु पनि थोत्रा हवाईजहाज जस्तै हुन् !

  • @NarayanThapa-4u
    @NarayanThapa-4u 2 หลายเดือนก่อน +1

    मेरो आफ्नै आँखा अगाडि भएको थियो 😢

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 2 หลายเดือนก่อน +1

    देसमा अलक्षिण हरु प्रधान मन्त्री र मन्त्रीहरु बने पछी यस्तो दसा आईरहँनछन

  • @Kopila-e8v
    @Kopila-e8v 2 หลายเดือนก่อน

    सबै काे ज्यान गयो तर एक जना मात्रै कसरी बाच्न सफल भयाे 🤔🤔🤔

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 หลายเดือนก่อน

    हरे कृष्ण !

    • @kshitizshah6685
      @kshitizshah6685 2 หลายเดือนก่อน

      Hare krishna vanna satta aba dekhi budha hru lai vote nadinu, hare krishna nasune pani janta ko kura bujhxan neta hru lae tespachi

  • @tulachan5791
    @tulachan5791 2 หลายเดือนก่อน

    Why they didn’t repair plane at ktm? And what’s the reason to bring pkr?

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน

    जिबित रहेका कयापटेन लाई यसताे अबसथा मा बाचन सफल हुनु भयकाे हुदा वहाकाे जीवन सनच सफल हुनु भयकाे हुदा वहाँ लाई हादिक हादिक शुभ काम नाछ बाचि रहनु हाृला भगबननले रक्षा गर,न जयहाेस

    • @Arun_Yadav4790
      @Arun_Yadav4790 2 หลายเดือนก่อน

      ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏

  • @sabisharma4346
    @sabisharma4346 2 หลายเดือนก่อน

    दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो: पाँच वटा अन्य देशले उडाई सकेपछी छैठौं किनबेचमा नेपाल ल्याइएको थियो ।😥

  • @susmagauchan5437
    @susmagauchan5437 2 หลายเดือนก่อน

    Aab flight rokinu ani yesto ghatana nahune hami sabai nepali plan mai nagayasi balla yesto ghatna rokinthio ki…?

  • @mangalabista2551
    @mangalabista2551 2 หลายเดือนก่อน

    हामी नेपाली😭😭

  • @LaxmanShah-km3ls
    @LaxmanShah-km3ls 2 หลายเดือนก่อน

    Hardik Sardanjali

  • @shinesports722
    @shinesports722 2 หลายเดือนก่อน

    Right

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 2 หลายเดือนก่อน

    Nepal aaru desh le kam nalager faleko kabadi samle buteler laune neta Nepal ho kin nahos dhanbad neta nepal jay hos

  • @saharagautam4216
    @saharagautam4216 2 หลายเดือนก่อน

    यति पुरानो विमानहरु अहिले सम्म उडिरहेको छ । यो मृत्यु भएको परिवारको मात्रै नभई देश विदेशमा भयेको नेपाली जनता को ज्यान माथि ठुलो खेल वाड गरिएको हो । हामि युवाहरु देश विदेश बाट नेपाली येरलाईस चडन पनि विशवास गर्न सकदौनऊ । आज जति परिवारको आशु बगेको छ ति आशु सबै नाटके नेता र प्रधानमन्त्रीलाई अवसय लाग्नेछ । 💔

  • @AbhayDangol
    @AbhayDangol 2 หลายเดือนก่อน

    This is not the time to discuss compensation for the plane crash. It's time to investigate and identify who is responsible for this accident. Reports often cite technical problems or pilot error, but in this case, it's clear the plane was in poor condition and was being flown to Pokhara for repairs. Who authorized this flight, and why was the crew on board an out-of-order plane? These questions need to be answered.