कति खुशी लाग्यो मेरो भाई कति बुद्दी जिबी कुरा गरयौ राजा मिल्नु नै सत्रु को अगाडी ठुलो सम्पती हो बुबा आमा पनी भगवान हुन मेघा पनी कति बिक्षीप्त छिन् दुबै ले दुबैलाई माफ गअरअ🙏🙏
Chhori ko lagi vayeni sab Kura birsera Naya jiban surwat garnus... Daju dd Sab Vanda thulo Kura tehi ho chhori maishaa ko mukh hernus sabvanda aba pahela ko pahela ko kura birsera tyo Kura manmha narakhera dusmani nagarera milera basnus❤❤ wanna a see together
आज खुशी लायो vlogs हेर्दा मत सङै भएको भिदियो को पर्खाइमा छु😊😊😊सबै नराम्रो कुरा हरु लाई 2 जना ले नै मनै बाट हटाइएर आउनी दिन हरु हर्ष उल्लास सङै बितुन god bless both of yours family ❤❤
आजको कुरा मलाई सहि लाग्यो हिमेस भाइ मिलेर बसेकै राम्रो लोग्ने स्वास्नी मा हल्का फुल्का झगदा त भै हाल्छ नि झगदा नभए के माया तर अझै केही बिग्रेको छैन छितै मिलेम भनेको भिडियो हेर्न पाम😊🎉🎉❤❤
मिलेर बस्नुपर्छ मिलेर बसेको राम्रो, छोरी को भबिष्य बनाउनु पर्छ र दुबै जनाको आ-आफ्नो गल्ति लाइ सुधारे र अगि बड्नुस् र आगामि दिनमा यस्ता कुराहरू मिडिया आउदैन भन्ने कामना गर्दछौ।
मिलेर वस्नु नै उत्तम हुन्छ सधैं हासी खुसी भएर बुढाबुढी मिलेर बस्नुस आफ्नो पारिवारिक कुरा लाई सल्झाउनु नै पर्छ सानातिना कमिकम्जोरी हुन्छन् मिलेर हल गर्नुपर्छ ❤❤❤#pradipsane
मिलेर बस्नुस न दाजु प्लिज कति खुसि लाग्यो बुढाबुढि हो कलझगडा हुन्छ सबैको सामान्य हो नर्मल हो सो अरुको कुरा सुन्ने त्यस्तो नगर्नुस मिल्नुस धेरै माया❤️🙏❤️
मिलेर बस्नुहोस है भाई बहिनि पहिले आफ्ना गल्ती कमजोरि के के थिए, कहाँ देखि समस्या सुरु भाको थियो, त्यो सबै मनन गर्ने, आफ्ना गल्ति कम्जोरी केलाएर फेरी भविष्यमा नदोहोरियोस, .. त्यो हिसाबले मिलेर अगाडी बढ्नुहोस्... All the best ❤❤❤
हिमेश भाई तिमी k बाको घरको कुरा होइनकी मेगा सङ्ग मिलेर बसेको ठीक छ किनकि मेगा मुख मात्र त्यस्तो मनको त्यस्तो छैन जस्तो देखिन्छ र कसरी कमाउने र जमाउनु पर्छ बन्ने पूरा ज्ञान छ मेगा मा बाविस्य राम्रो हुन्छ मेगा सङ्ग तिमी हरु जिउँदो हुँदा हुँदै बच्चा टुहुरो बन्न नखोज कत्ती ज्ञानी छ छोरी मिलेर बस्नु अब j हुनु भइहाल्यो मिल्नु अब सुभ कामना छ
मेघा हिमेश दुबै राम्रो मन भको मान्छे हो। सम्बन्ध बिग्रीनुमा दुबैको गल्ती छ। गल्ती मान्छेबाटै हुने हो। जो महान ब्यात्ती उसले मात्र आफ्नो गल्ती स्वीकारछ।अब दुबैजानले आफ्नो गल्ती स्वीकारेर मिलेर बस्नु होलाअहिलेसम्म केही बिग्रेको छैन। अरे यार मान्छेले पोइला गको बुडी सौता लेइदेको बुडा त छोराछोरीको लागी स्वीकारेर बसेको छन। भने हजुरहरुको त सानो घर झगडा हो। बुडाबुडीमा जसको पनि झगडा हुन्छ। अब छिटै मिलेको देख्न सुन्न पाउ हस् धन्यवाद🙏
मिलेरै बस्नु पर्छ गल्ती त भै हाल्छ नि मानिस बाट मित्र तर आबो कुनै एक अर्का लाई मनमा चोट लाग्ने गरि गल्ती चाइ गर्नु भएन मित्र मिल्न मा नै राम्रो छ मित्र माया त माया नै हो नि हैन र।
मिलेर बसेको नै राम्रो हुन्छ नी हिमेश दाई । हजुर हरु मिलेर संसारलाई देखाउनु पर्छ नी दाई।यो समाजको एउटा उदाहरणीय जोडी बनेर देखाउनुस् ।अरूको कुरा होइन आफ्नो मन लाई सोध्नुहोस।मन मा मन connect गर्नुहोस
खुसि को कुरा सुन्न पाइयो हिमेस राजा बिगतका कुराहरु दुबै जनाले भुल्दिनोस घर परिबार आफ्नो ठाउँ माछ्न तर सन्तान छोरी छ्न तेस्सैले मिलेको अतिनै उतम छ एक आपसमा मिल्नो पछ 👍️❤️
जे नहुनु भैसक्यो विगतलाई बिर्सेर नानुको लागि भए पनि मिलेर बसे अति राम्रो तपाईहरु नमिलेर दुनियाँले फाइदा उठाई राछ विशेष गरि मिलेर बस्नु तेहि ठुलो कुरा हो❤
Wow kati khusi lagyo sir aaba milera basnu hola tuhuri sirmati lai ra xori samalera basnu hos hajur haru ko satru ko aagadi dekhayera khanu hola sir and meam 🙏🙏❤️❤️
मिलेर बस्नु हामी सबैले भने को भाइ मिलेर बस्नु सङ्गै भिदियो हेर्न मन छ सानो छोरी को लागी भए पनि ल आमा को जति माया उसलाई सबै खुशी दिदा पनि बाबाको आभब हुदोरहेछ मेरो छोरी अहिले ठुली भैन तर पनि उन्लाइ बाबाको अभाव खत्किन्छ पिलिज मिलेर बस्नुहोला ❤❤❤❤
मान्छेको जिन्दगी हो हिमेश सर उतार चढाब त भैहाल्छ दुबै जना मिलेर धेरै संघर्ष गरेको हो नानू पनि छिन मिलेर बस्नु पुराना दिन बिर्सेर फेरि नया जिन्दगी सुरु गर्नु🙏🙏🙏🙏
Wowtastic ! Brilliant decision ! That's Awesome ! Thank you Himesh Bhai for this good news. Today I am very happy. Hope to see three of you together. May God bless you all . ❤❤❤❤❤❤❤❤❤❤ .
Room decoration garera babal banako chha himesh.. K ko jhar ukhelne yar.. Voli Dekhi utai vat khane basne.. Jhagada vaya pani budi.. Jhagada nagare pani budi.. Khusi vaya ni budi. Dukhi vaya ni budi.. Sabai chij ko mix up budi.. So love your budi, chhori.. Best of luck.
अतितलाई भुलेर यति निर्णय गर्ने पुरुष मेगा सिसकोलागि माहान श्रीमान हिमेश सर🙏 धेरै राम्रो कुरा गर्नु भयो अति खुसी लाग्यो। यस्तो सपोर्टीभ भएर अगाडि बढ्नु भयो भने धेरै राम्रो हुन्छ हजुरहरुको जीवन राम्रो होस् शुभकामना🙏🥰
Aama buba pani thulai ho tara jindagiko lagi chai tholo ta afno budi jastovlagx malai chai aama buba ta xadai x afnai thauma ra euta kura megha didi dherai bolxin tara man ekdam safa xin dai khusi lagyo chadai milnus❤❤
हिमेस भाइ आजा मलाई सारै खुशी लाग्यो हजुर को कुरा सुनेर बिचारा मेघा बहिनी को पनि हजुर बाहेक को छ र भाइ हामी त तपाई हरु को शुभ चिन्तक हौ संधै हजुर हरु लाई खुशी देख्न पाउ भाइ अब मिलेर बस्नुपर्छ है 🎉🎉
Wow! Such a wonderful news. We will be so happy to see you both together with your cute daughter. Your daughter will so happy. Great decision for the sake of daughter's love. Forget the past and stay happy together
अहिले सबैको चाहना भनेको तपाईं हरु मिलेर बस्नु हो सर जीवनमा हरेक उत्तर चढाव हरु आउँछ तर त्यसलाई tackle गर्न सक्नु महानता हो जस्तो लाग्छ।तपाईंहरू त मिल्नु हुन्न ठीक छ भोलि तपाईंले अर्की ल्याउनु होला भोलि मेघा सिस अर्कोसँग जानु होला तर तपाईंहरू मुटु तपाईं हरु को छोरी को हालत के होला एक पटक गहिरिएर सोच्नुस् दुवै जनाले pls 🙏
❤❤❤दुई जनाको मन मिलेर बिहे गरेको हो अब जिन्दगी पनि दुई जना मिलेर आफ्नो र आफ्नो सन्तानको जिन्दगी बनाउनु पर्छ घरको लागि तपाईं हरुले बिहे गरेको होइन बास् तपाईं र नानी खुसी हुनुपर्यो हामी पनि खुसी हुन्छौं जब घरमा बिहे गरेर गएको अामाजु नन्दको कुरा सुन्न छोड्दैन घरको सासु ससुराले जब बुढोले बुझ्दैन तब सम्म बुहारीलाई त्यो घर नर्क लाग्छ सुख शान्ति हुँदैन अब मिलेर बस्नु हामी त्यसमै खुसी छौ उमेर छउन्जेल त्यो बुढा बुडी बुहारीलाई दुःख दिन्छ पछि मर्ने बेलामा त्यही मन नपराएको बुहारीको हात को पानी नखाई सास जाँदैन ढुक्क हुनु मेघा सिस ❤❤ हामी त तपाईंको खुसी देख्न चाहाने मान्छे हो मेघा भनेको साँचो मन भएको मान्छे हो उसको मनमा पाप छैन अब मिलेर सँगै बस्नु त्यसपछि म पनि तपाईंको युट्युब लाई suscribe गर्ने छु यो कुरा सुनेर मलाई किन यति धेरै खुसी लागेको omg 🎉❤
Oh ho himesh vhai megha baini cta milera basxu vaneko suneko ta khusi lagyo omg aba aauni din haru 2jana ko jindagi hasi khusi vayeko mtra dekhna pau🙏omg omg omg kattti khusi lagyo
कति खुशी लाग्यो मेरो भाई कति बुद्दी जिबी कुरा गरयौ राजा मिल्नु नै सत्रु को अगाडी ठुलो सम्पती हो बुबा आमा पनी भगवान हुन मेघा पनी कति बिक्षीप्त छिन् दुबै ले दुबैलाई माफ गअरअ🙏🙏
Thick vannu vo sedain bro
Wow Dami dai
होइन होला यो कुरा चाई दक लागे पछि सकियो यसले पछि अर्को घटना निम्त्याउँछ मिलेऊ भने मेरो अनुभाप हाई फेरि कसैलाई गलत अर्थ नलागोस
Sahi ho milera basnu megako man saphal xa❤❤
C❤❤❤❤❤❤❤❤❤❤milera basnu vai
मिलेर बस्नुस हिमेस भाइ पुराना कुराहरुलाई भुलेर नयाँ जिवनको सुरुवात गर्नुस मान्छेबाट नै गल्ती हुन्छर गल्तिलाई सुध्रिने सुध्राने मौका पनि दिनु पर्छ
एकदम राम्रो निर्णय गर्याे भाइ बच्चाको लागि मिलेर बस्नुहाेस्।बिचारमा मेधाकाे नि तिमी बाहेक काे नै छ र।।।
👍👍👍
Ho ni
Ho ni bichara 😢😢😢😊
मिलेर बस्ने कुरामा सस्कराईभ गरे है आज खुशी छु❤❤
Wow
Wow
Malai pani dherai khushi lagyo❤❤❤❤❤
Wow
Seam maile pani
श्रीमानले आफ्नो श्रीमतीलाई सम्मान गर्नुपर्छ अनित बल्ल यो समाज घर परिवार सबैले सम्मान गर्छ हिमेश सर ल
Sahi kura garisyo
Chhori ko lagi vayeni sab Kura birsera Naya jiban surwat garnus...
Daju dd
Sab Vanda thulo Kura tehi ho chhori maishaa ko mukh hernus sabvanda aba pahela ko pahela ko kura birsera tyo Kura manmha narakhera dusmani nagarera milera basnus❤❤ wanna a see together
जे जे भयो सबै पुराना गल्ती हरु लाइ एक अर्कालाई माफ गरि दुबै मिलेर बस्नु हामी सबै एहि चाह्न्छौ❤
मिलेर बसेको राम्रो भाइ, छोरीको भविष्य पनि हेर्नुहोस्।
आज खुशी लायो vlogs हेर्दा मत सङै भएको भिदियो को पर्खाइमा छु😊😊😊सबै नराम्रो कुरा हरु लाई 2 जना ले नै मनै बाट हटाइएर आउनी दिन हरु हर्ष उल्लास सङै बितुन god bless both of yours family ❤❤
आजको कुरा मलाई सहि लाग्यो हिमेस भाइ मिलेर बसेकै राम्रो लोग्ने स्वास्नी मा हल्का फुल्का झगदा त भै हाल्छ नि झगदा नभए के माया तर अझै केही बिग्रेको छैन छितै मिलेम भनेको भिडियो हेर्न पाम😊🎉🎉❤❤
मिलेर बस्नुपर्छ मिलेर बसेको राम्रो, छोरी को भबिष्य बनाउनु पर्छ र दुबै जनाको आ-आफ्नो गल्ति लाइ सुधारे र अगि बड्नुस् र आगामि दिनमा यस्ता कुराहरू मिडिया आउदैन भन्ने कामना गर्दछौ।
खुसि लागो मिलेर बस्नु छोरी को लागी भए पनि मिलेर बसेको राम्रो
Kati ramro bichar garnu bhayaxa
जे हुनुभयो भाइ नानीको लागि दुबैजना मिलेर बस्नुपर्छ त्यही हुन्छ नानीको लागि राम्रो♥️🙏🙏🙏🙏
Hajur ko Bichar lai salute cha..Sarai khusi lagyo charai hernu paw sangai milera banayeko video...hajur haru ramro manxay hunuhunxa..Galti sabai bara hunxa Tara sabai vulera hajur haru milera agari barnu hos..yoi suvhakamana cha..🌹🌹
मिलेर बसेको राम्रो….चाडै मिलेर बस्नु है सर ….कति बस्नु हौ कुखुरा को खोर मा……see you both together soon
Natak gareko k belka meghasagai hunxa
एकदम सहि निर्णय लिनु भएको छ खुसी लाग्यो ❤❤
आज कति खुशी लागेउ यो खबर सुन्दा महान शिमान❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो सोच हो मिलेर बस्नु होला
मिलेर वस्नु नै उत्तम हुन्छ सधैं हासी खुसी भएर बुढाबुढी मिलेर बस्नुस आफ्नो पारिवारिक कुरा लाई सल्झाउनु नै पर्छ सानातिना कमिकम्जोरी हुन्छन् मिलेर हल गर्नुपर्छ ❤❤❤#pradipsane
मिलेर बस्नुस न दाजु प्लिज कति खुसि लाग्यो बुढाबुढि हो कलझगडा हुन्छ सबैको सामान्य हो नर्मल हो सो अरुको कुरा सुन्ने त्यस्तो नगर्नुस मिल्नुस धेरै माया❤️🙏❤️
दुनियाँले के भन्छ हैन हाम्रो जिन्दगी कसरी चलाउने हजुर हरुको हातको कुरा हो रिसमा के के भन्निछ त्यो मन मा राख्नु भएन वर्तमान र भविष्य सोचोनुस दादा
केटा मान्छेले धेरै कुरा सोचेर अगाडि बढनु पर्छ घर परिवार समाज सबैलाइ सोचेर अगाडी बढनु पर्छ मिलेर बस्नुस दुबै जाना त्येहि भएर ❤
मिलेर बसनु भाइ तपाईं हरुको जोडि एति राम्रो छ कि 👍️👍️
दुनियाँ ले खुट्टा तान्ने काम मात्र गर्ने हो मिलेर जिन्दगी जिउने 2 जना ले हो छोरि को लागि भए पनि मिलेर जानु अनि सन्सार को एक उधारणिया जोडि बन्नु होस
भीडीयो बनाऐर पैसा कमाउन को लागि यीनीहरुको नाटक हो के सब थाहा छ हेर्दै गर्नु
दुनियाँकाे कुरा नसुन्नुहोस् मिलेर बसेको हामि सबैले हेर्न चाहन्छाैं।
Honi satru haru ruwaunu hos xitai milerw🙏
Dherai Khushi lagyo milera basnu hola deu jana❤❤❤❤
Aaj aayer thaa vo Himesh vai yekdam bujhne hunuhudo raix salute xa vai timro bichaar lai❤
Himesh sir tura turi ko vaura hundaina megha sister gumoudi xa ra fatna tupa boiyera bolxa
Derai khusi lagyo aaj miler bshnu prx hi tapai hru mn dekhi maya grer tetika din bitaunu vako ho kunai jok haina life ...♥️♥️♥️
मिलेर बस्नु दाई शुभकामना!!😊
Himesh bhai I am very happy to hear your thinking 😊😊dherai khusi lagyo yo kura sunda😍😍😍god bless you both and chorie👏👏👏🥰🥰🥰💖💖💖
मिलेर बस्नु राम्रो कुरा हो सधैं मिलेर बस्नु सुभकामना।
Good milnuparxa khusilagyo❤❤ miss you mega sis😢😢❤❤❤
सकेसम्म घरभित्रको समस्या घरभित्र नै सामाधान गर्नु पर्छ यसरी सामाजिक सञ्जालमा ल्याउनु हुँदैन
मिलेर बस्नुहोस है भाई बहिनि
पहिले आफ्ना गल्ती कमजोरि के के थिए, कहाँ देखि समस्या सुरु भाको थियो, त्यो सबै मनन गर्ने, आफ्ना गल्ति कम्जोरी केलाएर फेरी भविष्यमा नदोहोरियोस,
.. त्यो हिसाबले मिलेर अगाडी बढ्नुहोस्...
All the best ❤❤❤
भाइ अब फेरि मिलेर बस्ने हो भने बेसरी धुमधामसँग बिहे गर्नुपर्छ है।❤ ढिलै भए पनि धेरै राम्रो बुद्धि आएछ भाइको।❤
हजुर को कुरा सुनेर धेरै खुशी लाग्यो हिमेस दाइ र मेघा दिदि अब मिलेर बस्नु पर्छ 🙏🙏🙏🙏🙏
हिमेश भाई तिमी k बाको घरको कुरा होइनकी मेगा सङ्ग मिलेर बसेको ठीक छ किनकि मेगा मुख मात्र त्यस्तो मनको त्यस्तो छैन जस्तो देखिन्छ र कसरी कमाउने र जमाउनु पर्छ बन्ने पूरा ज्ञान छ मेगा मा बाविस्य राम्रो हुन्छ मेगा सङ्ग तिमी हरु जिउँदो हुँदा हुँदै बच्चा टुहुरो बन्न नखोज कत्ती ज्ञानी छ छोरी मिलेर बस्नु अब j हुनु भइहाल्यो मिल्नु अब सुभ कामना छ
मेघा हिमेश दुबै राम्रो मन भको मान्छे हो। सम्बन्ध बिग्रीनुमा दुबैको गल्ती छ। गल्ती मान्छेबाटै हुने हो। जो महान ब्यात्ती उसले मात्र आफ्नो गल्ती स्वीकारछ।अब दुबैजानले आफ्नो गल्ती स्वीकारेर मिलेर बस्नु होलाअहिलेसम्म केही बिग्रेको छैन। अरे यार मान्छेले पोइला गको बुडी सौता लेइदेको बुडा त छोराछोरीको लागी स्वीकारेर बसेको छन। भने हजुरहरुको त सानो घर झगडा हो। बुडाबुडीमा जसको पनि झगडा हुन्छ। अब छिटै मिलेको देख्न सुन्न पाउ हस् धन्यवाद🙏
मिलेर बस्नु पर्छ ब्रो छोरि छ टुटाउने होइन मिलेर बस्नु पर्छ
Good thinking dai अबको भिडियो चाहि मेघा दिदि संगको हेर्न पाउ है दाजु ❤❤
मिलेर बस्ने भनेको मा लाइक गरे है हिमेश भाइ
Dai aaja ma derai khusi vako kina ki hajur ko video herera khusi lagiyo❤❤❤ aba milera basnus
ल ठिक छ खुशी लाग्यो मिलेर बस्नुपर्छ
मिलेरै बस्नु पर्छ गल्ती त भै हाल्छ नि मानिस बाट मित्र तर आबो कुनै एक अर्का लाई मनमा चोट लाग्ने गरि गल्ती चाइ गर्नु भएन मित्र
मिल्न मा नै राम्रो छ मित्र माया त माया नै हो नि हैन र।
मिलेर बसेको नै राम्रो हुन्छ नी हिमेश दाई । हजुर हरु मिलेर संसारलाई देखाउनु पर्छ नी दाई।यो समाजको एउटा उदाहरणीय जोडी बनेर देखाउनुस् ।अरूको कुरा होइन आफ्नो मन लाई सोध्नुहोस।मन मा मन connect गर्नुहोस
मिलेर बस्नुस भाई दुई दिनकाे जिन्दगी
ल भाई मिलेर बस्नु तपाईंहरूलाई अग्रिम शभकामना।
wow कति राम्रो तपाईँको सोच विचार अब चाँडोभन्दा चाँडो मिलेर बस्नुभएको हेर्न मन छ सधै तपाईहरुको हाँसीखुसी धेरै प्रेम भएको देख्न पाइयोस्❤❤
मिलेर बसनु पछ यक साथ भिडियो हेरन मनछ
Aba next video sagai dekna pau
Wow wow khusi lagyo sir hajur milera baseko xittai dekna pau he vagawan 🙏🙏❤️❤️
मिलेर बसेकै राम्रो हुन्छ सबै कुरलाइ भुलेर सर किनकी छोरी छिन छोरिको लागि भए पनि मिल्नु पर्छ ❤
खुसि को कुरा सुन्न पाइयो हिमेस राजा बिगतका कुराहरु दुबै जनाले भुल्दिनोस घर परिबार आफ्नो ठाउँ माछ्न तर सन्तान छोरी छ्न तेस्सैले मिलेको अतिनै उतम छ एक आपसमा मिल्नो पछ 👍️❤️
मिलेर बस्नु दाइ हामी सबैको चाहाना नै यो हो
Mero Pani chahana ho milera baanu
Headline dekher kasto khushi lagyo ani comment garihale. Miler basnus congratulations Hai both of you. 😍😍💝💝👏👏Paxi Pura video herxu👍
जे नहुनु भैसक्यो विगतलाई बिर्सेर नानुको लागि भए पनि मिलेर बसे अति राम्रो तपाईहरु नमिलेर दुनियाँले फाइदा उठाई राछ विशेष गरि मिलेर बस्नु तेहि ठुलो कुरा हो❤
aja chai sarai khusi agyo dai ko kura sunera ❤ xutinu bhanda milan bhako sarai ramro ho dada hjr🙏
Milera tyओ जग्गामा घर बनौनुस अनि खुशी खुसी जीवन बिताउनु god blesss u both of
Dherai khusi lagyo yo sunda
Wow kati khusi lagyo malai yo news Sunda . Miler nai basnu jasle j vane ni naniko lagi vane ni . Ani buwa aamale ni pa6i chitta bujhaunu hun6 ❤
Wow kati khusi lagyo sir aaba milera basnu hola tuhuri sirmati lai ra xori samalera basnu hos hajur haru ko satru ko aagadi dekhayera khanu hola sir and meam 🙏🙏❤️❤️
मिलेर बस्नु हामी सबैले भने को भाइ मिलेर बस्नु सङ्गै भिदियो हेर्न मन छ सानो छोरी को लागी भए पनि ल आमा को जति माया उसलाई सबै खुशी दिदा पनि बाबाको आभब हुदोरहेछ मेरो छोरी अहिले ठुली भैन तर पनि उन्लाइ बाबाको अभाव खत्किन्छ पिलिज मिलेर बस्नुहोला ❤❤❤❤
❤❤❤❤❤ god bless you both of you please millera basnu ak choti pako life ma
मिलेर बस्नु पर्छ भाइ आफ्नोलागि बिहे गर्नुभको बुडिकोनि कुरा सुन्नुपर्छ र बुडिकोकुरापनि सुन्नुपर्छ 🙏🙏🙏
हिमेस भाई पिल्ज मिलेर बस्नु होला छोरी को लागि अनि मेगा को पनि को छरा तपाई बाहेक
हामी पनि खुसी हुने छौ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मान्छेको जिन्दगी हो हिमेश सर उतार चढाब त भैहाल्छ दुबै जना मिलेर धेरै संघर्ष गरेको हो नानू पनि छिन मिलेर बस्नु पुराना दिन बिर्सेर फेरि नया जिन्दगी सुरु गर्नु🙏🙏🙏🙏
अर्को video मा मिलेर बसेको देख्न पाइयोस हिमेश सर❤❤
मिलेर बसेको धेरै राम्रो भाई👍️
तिमी हरुको नौटंकि अति भो youtub तिक्तोक बाट रोएरअब डलर पुग्ने गरि कमाएउ अब मिलेर बस ल शुभकामना
Balla Khusi le bolnu vako jasto lagyo..❤❤❤ God bless both of you....❤🎉
यति सुन्न मन थियाे धन्यबाद भाइ
Wowtastic ! Brilliant decision ! That's Awesome ! Thank you Himesh Bhai for this good news. Today I am very happy. Hope to see three of you together. May God bless you all . ❤❤❤❤❤❤❤❤❤❤ .
सहि हो brother दुनियाँको कुरा नसुनी मिलेर बस्नु जिन्दगी आफै राम्रो हुनेछ्🤘🤘🤘
Room decoration garera babal banako chha himesh.. K ko jhar ukhelne yar.. Voli Dekhi utai vat khane basne.. Jhagada vaya pani budi.. Jhagada nagare pani budi.. Khusi vaya ni budi. Dukhi vaya ni budi.. Sabai chij ko mix up budi.. So love your budi, chhori.. Best of luck.
Right and good decision you too look perfect and maisha is a very cute and innocent baby❤❤❤❤
Happy for hearing this good news❤❤❤
Himesh Bhai pahila ko jastai khusi bhayera sukhi pariwar bhayera basnu aahile ta Chhori ni bujne bhak chhain sagai baseko video chadai herna pau❤
हे भगवान् मिल्नुस् 🙏🙏🙏दाइ दिदि २ १ भाको भिडियो चाँडै आवस् ❤❤❤यो कुरा सुन्दा खुसि लाग्यो ❤❤
घर परवार्मा झैझगडा जस्पनि हुन्छ तर त्यकुरा बिर्सनु पर्छ भाइ महिला तेस्तैहाे जिन्दगि लामुछ मिल्नैपर्छ
अतितलाई भुलेर यति निर्णय गर्ने पुरुष मेगा सिसकोलागि माहान श्रीमान हिमेश सर🙏 धेरै राम्रो कुरा गर्नु भयो अति खुसी लाग्यो। यस्तो सपोर्टीभ भएर अगाडि बढ्नु भयो भने धेरै राम्रो हुन्छ हजुरहरुको जीवन राम्रो होस् शुभकामना🙏🥰
Aama buba pani thulai ho tara jindagiko lagi chai tholo ta afno budi jastovlagx malai chai aama buba ta xadai x afnai thauma ra euta kura megha didi dherai bolxin tara man ekdam safa xin dai khusi lagyo chadai milnus❤❤
मिलेर बस्नु भाई।।
दुखको साथी भनेको श्रीमान् श्रीमती मात्र हो।
❤❤
हिमेस भाइ आजा मलाई सारै खुशी लाग्यो हजुर को कुरा सुनेर बिचारा मेघा बहिनी को पनि हजुर बाहेक को छ र भाइ हामी त तपाई हरु को शुभ चिन्तक हौ संधै हजुर हरु लाई खुशी देख्न पाउ भाइ अब मिलेर बस्नुपर्छ है 🎉🎉
Malai pani khushi lagyo😊❤❤❤❤
Wow! Such a wonderful news. We will be so happy to see you both together with your cute daughter. Your daughter will so happy. Great decision for the sake of daughter's love. Forget the past and stay happy together
मिलेर बसेको राम्रो भाई ❤❤❤❤🎉🎉🎉
आजचाहिँ धेरै खुसी लाग्यो जे जे भए पनि मिलेर राम्रोसँग बस्नुस्।
1000% मिलेर बस है भाइ एसमै खुसि छ
Derai deraii khuse lagyo 👏👏👏
अहिले सबैको चाहना भनेको तपाईं हरु मिलेर बस्नु हो सर जीवनमा हरेक उत्तर चढाव हरु आउँछ तर त्यसलाई tackle गर्न सक्नु महानता हो जस्तो लाग्छ।तपाईंहरू त मिल्नु हुन्न ठीक छ भोलि तपाईंले अर्की ल्याउनु होला भोलि मेघा सिस अर्कोसँग जानु होला तर तपाईंहरू मुटु तपाईं हरु को छोरी को हालत के होला एक पटक गहिरिएर सोच्नुस् दुवै जनाले pls 🙏
Omg Hemesh sir please Miley ra Basnu hos 🙏🙏🙏you 2 are made for each other love ❤️ so much both …. God bless & lots of love ❤️ from Canada 🇨🇦
❤❤❤दुई जनाको मन मिलेर बिहे गरेको हो अब जिन्दगी पनि दुई जना मिलेर आफ्नो र आफ्नो सन्तानको जिन्दगी बनाउनु पर्छ घरको लागि तपाईं हरुले बिहे गरेको होइन बास् तपाईं र नानी खुसी हुनुपर्यो हामी पनि खुसी हुन्छौं जब घरमा बिहे गरेर गएको अामाजु नन्दको कुरा सुन्न छोड्दैन घरको सासु ससुराले जब बुढोले बुझ्दैन तब सम्म बुहारीलाई त्यो घर नर्क लाग्छ सुख शान्ति हुँदैन अब मिलेर बस्नु हामी त्यसमै खुसी छौ उमेर छउन्जेल त्यो बुढा बुडी बुहारीलाई दुःख दिन्छ पछि मर्ने बेलामा त्यही मन नपराएको बुहारीको हात को पानी नखाई सास जाँदैन ढुक्क हुनु मेघा सिस ❤❤ हामी त तपाईंको खुसी देख्न चाहाने मान्छे हो मेघा भनेको साँचो मन भएको मान्छे हो उसको मनमा पाप छैन अब मिलेर सँगै बस्नु त्यसपछि म पनि तपाईंको युट्युब लाई suscribe गर्ने छु यो कुरा सुनेर मलाई किन यति धेरै खुसी लागेको omg 🎉❤
Oh ho himesh vhai megha baini cta milera basxu vaneko suneko ta khusi lagyo omg aba aauni din haru 2jana ko jindagi hasi khusi vayeko mtra dekhna pau🙏omg omg omg kattti khusi lagyo
मिलेर बस्नु भगवानले रक्षा गरून् यो परिवारको
धेरै दिन पछि खुसी लागेको छ भाइ ❤️
Milera basxu vanda derai khushi lageyo Bhai 👍👍👍
😊😊😊😊😊❤❤❤❤dherai khushi KO Kura Sunna PAYE dae dherai khushi lagyo 😊😊😊😊 aafno budi buda vaneko aafno ho ba😢 ama 😢sabaeko testae ho dae😢
मिल्नु त राम्रो हो तर बाउ आमा को कुनै पनि गल्ती नहुदा पनि समाजिक सन्जाल त त भनेर गाली गर्ने बुहारी लाई बुहारी मान्न त गारै हुन्छ ।
सहि हो
Yekdami sahi bhannu bhayo
मिले र बस्नु परछ दाइ❤
खुसी खुसी को कुरा सही भन्नु भयो दाई मिल्नु नै सवैभन्दा राम्रो❤🙏
बस्नु हिमेस सर बसेको एक्दम राम्रो हो🙏🙏❤️❤️
dada dherei khusi lagyo kin ki hajur haru milnu hune vayo wow bhagwan dherei khusi dinu hai mega didi ra himesh dadalai ❣️🙏🙏
हिमेश भाइ पुरानो दिनहरुलाइ भुलेर मेघा सिससँग मिलेर बस्नुस मेघा मुखकाे छुच्चाे भए पनि मनकाे धेरै राम्रो हुनुहुन्छ मिलेर बस्नुस भाइ नानी पनि त छ 😊😊❤❤❤❤❤