प्रहरीको पर्दाफास : सधै घुसको लेनदेन ? प्रहरी र ठेकदार लफडा | प्रबक्ता भन्छन : त्यस्तालाई छाड्दैनौ |
ฝัง
- เผยแพร่เมื่อ 23 พ.ย. 2024
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Gandaki Chhadke Ep 130
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अपिल सर को कडा कडा प्रश्न्न लाई माया गर्ने जाती सबै यता हजिर हुनु है
Tac
Yasta.ghus.khorilai.khormanai.jagaunoo.parx
DSP sahib ko boli ma power chhaina, wahan ko kura sunda kheri tyo case ma ya wahan sanga sambandhit kunai case ma wahan DSP sahib ko sambandha raheko asanka garna sakinchha tesaile gahiro anusandhan ko thulo jaruri chha
Good dai
देश का अमुल्य गहना भन्न रुचाउछु म अपिल सरलाइ
चोर को पुलिस हो🤣🤣
लुटेरा को पुलिस हो🤣🤣
घुस लीने पुलिस हो🤣🤣
ढाड सेक्ने अपील सर हो 💪🙏🙏
Wow too Gud
🤣🤣🤣🤣
True
Bichar nachorer k garos talable kehi hudaina line vanda dine papi honi
Hahahaha
one of the best पत्रकार अपिल त्रीपाटी सरको सम्मानको लागि लाइक ठोकौत गाइज
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
नेपालको हिम्मत वाला पत्रकार मध्येको उहाँ कपिल जि एक जना हो यहाको जति तारिफ गरे पनि कमी हुन्छ होला
अपिल सर जस्तो कडा कडा पत्रकारिता गर्ने अरु नि पत्रकार चाहियो देशको लागि जय नेपाल ।। 🙏🙏🇳🇵🇳🇵
मेरो सबै भन्दा बढी मनपर्ने कार्यक्रम,,ठोकौं लाईक साथीहरु 🙏🙏
*पिलेन भन्दा सस्तो कार, झनै सस्तो बाइक*
*अपिल सरलाइ माया गर्नेले ठोकौं तल लाइक*
👇️
ठोकौ ठकौ मैले त ठोके हजुर
💕💕 waw waw
🤣हजुर जस्तो एस्तो सुन्दरी को अनुरोधमा कस्ले चही नठोक्लान त ताली?
मैले नि अपिल ज्यु को नाममा एक ताली र बाँकी यहाँ कै लागि👏👏👏👏👏
Nepal bigra ko nai police le Garda ho
aajvali ganga ji eata tir ho ...👍👍
अपिल सर जस्तो निडर पत्रकारको लागि मन मुटु देखि सम्मान साेरुप सेर लाईक गर्नु हाेस
good sir
अपिल जि सलाम छ हजुर
🙏सम्पूर्ण दर्शक महानुभावमा नमस्कार! नेपालमा अपिल र रबि सर जस्ता धेरैको जन्म हुन अत्यावश्यक छ, सधैं साथ हामीले दिन जरुरी छ🇳🇵
अपिल त्रिपाठिको खरो प्रस्नले प्रहरी नै अक्क न बक्क पर्यो त है।धेरै राम्रो काम अपिल जि
कृपया यि दृस्टी बिहिन हरुलाई सबैले सहयोग गरिदिनु होला ।
*अपिल सरलाइ मनै बाट उच्च सम्मान गर्नेको भिंड*
👇️
साथै हजुर हरुले यो च्यानल सस्क्राइब गर्न नभुल्नु होला
यश च्यानल मा धार्मिक ज्ञान गुन को कुरा राशिफल बास्तु शास्त्र ग्रह गोचर ग्रह राशिपरिवर्तन जस्ता हिन्दुधर्ममा आधारित भिडियो आउछ्न
साथै हजुरहरु आफ्नो भबिस्य जान्न वा ग्रह गोचर जान्न इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ
सम्पर्क नम्बर 9844987708 ज्योतिष मोहन पोख्रेल
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
भिड यता लेखेभा हुन्थ्यो नि😁
Sankoch la malai tapaiprati, tapaiko TH-cam id baata jahilay pani Apil tripathi ko prasamsa gareko dekhchhu, that is good n very nice, even i am big fan of Apil Tripathi,gandaki chadke,even i want same person like Apil Tripathi in Chitwan, Chitwan chadke,hatts off.but i think you are keeping all post in every episode lots of positive comments, which I feel your job is only keep supportive only.i want to gave you a call if you can share me your no.or any social account.
Is your TH-cam id is compliance or its fake.
सुलुट सर,,,,,मेरो नेपाल आमा को सच्चा सपुत्र 👉️💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🙏👌👌
लास्ट अनि बेस्ट अपिल सर, सलुट छ हजुर को काम लाई 🙏
100% सई हो घुस लिनेको जागिर रद्ध गर्नु पर्छ
Jail pani hunu parchha liyako paisa firta hunu parchha kunai pani sarkari kaam garna napaune hunu parchha.
"गम्भीरता पुर्बक जवाफ् लिनु छ " कस कस लाइ मन पर्छ यो लाइन ??🤣🤣🤣
tulasi poudel 🙏🙏👍👍👌👌
पत्रकार र पुलीस मात्र सहि हुने हो भने देश मा केहि फरक अवश्य हुन्छ
अपिल सर जिन्दावाद ,देसको भएको बेतिथी बिक्रती बिसङगतीको बिरुद्धमा बुलन्द आवज निकाल्ने एक होनहार निडर निसपछ्य पत्रकार अपिल सरको पछ्यमा बलिदान दिन तयार छु न्यायको लागि र अत्यचार र भ्रष्टाचारको विरुद्धमा ।
खरो छ अपिल सरको सोधाइ यस्तै अरु पनि पत्रकार कहिले जन्मिने छन
अपिल सर लाई सम्मान स्वरुप सलोट गरौं ।
यो पुलिस कति डराएको? ए आम्म्म्मा!!! मैले घुस लिएको गलत हो भन्दैछ यो पुलिस।।
,😁
सुसु नै गर्यो होला 😂😂
😁😁😁
Yesta le ho police prasasan bigarney
भिजेको मुसो जस्तो भयो नि
प्रहरीकाे गल्ती छ कति डताएकाे छ अनुहारले बताईरहेछ छानबिन गरि कारवाही हुनुपर्छ 🙏🙏🙏🙏जय अपिल सर
प्लिज दृश्टिबिहिन दाजु दिदीहरुलाई सबैले सहयोग गरौ !🙏🙏
मलाई धेरै मन पर्नी अपिल जि सलाम छ सर हजुर लाइ
अपील त्रिपाठी भाईलाई लाखौ लाख सलाम।।
चोर पुलिस! उपनाम यस्तै गदार.चाप्लुसी ले गर्दा नेपाल पुलिसको बेजेत गरेका छन।यस्लाइ भाटे कार्बाही गर्नु पर्छ।
मलाई पनि सहभागी गरौं है सर म पनि चार भाटा हान्छु मोजाले।😁😁😁
उहाँहरुलाई दुई जनालाई चाहिँ अपील सर नागरिकता को लागि र दृष्टि विहिन ले सरकार बाट पाउने सुविधाको लागि पहल गरिदिनु होला सर🙏
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
अपिल सर सहि कुरा गरनु भाकाे छ अपिल सर सलाम छ हजुर लाई जय नेपाल
बल्ल पर्यौ निर मुया माकुरी जालैमा 😜 यस्तो बेला रुनि कि हास्नि 😄🥲😜😄
🤣🤣🤣
🤣🤣🤣🤣🤣
मन रुहायो लास्ट को एपिसोड ले 😥😥😥सबै मिलेर संयोग गर्नु पर्छ।।
प्रहरी नै चोर दलाल छन यो देश मा अरु जनता त हुनु स्वभाबिकै हो
Janta kasari chor vayo
कडा कडा कडा 🙏अपिल ब्रो ......तनहुँ का प्रहरी लुते रैछ्न,अलि कडा देखियनन,
अपिल सरकाे प्रस्न चाहिँ सारै कडा अपिल त्रिपाटि रबि लामिछाने जस्ताे नेपालकाे हरेक जिल्मामा हुनुहुने हाे भने भ्रष्टचारिकाे भगा भाग हुन्थ्याे
यो ASI बाबू भाई देखेर माया लाग्यो। बिचरा, आज सम्म सूत्न सकेको छैन होला 😹😿😪😥🤥😭😰
सेतै आँखा पल्टायो असाय साबले ठिक पर्यो बर्दिको बदनाम गर्ने चोर
वाह अपिल भाई वाह यो हो नि सच्चा पत्रकारिता तपाई र तपाईको कामलाई मेरो कोति कोति सलाम छ । अझ अगि बदनुस तपाईको कामलाई संधै सफलता मिलोस । तपाई जस्तो पत्रकारको यो देशलाई आवश्यकता छ ।
बिचरा अशाइ सपको सातो गैइसक्यो अब जागिर पनि चेट इजोत पनि चेट हेट 🤦♂️धेरै राम्रो काम अपील सर
कृपया युबाहरु भ्रस्टाचार हतौनुहोस , देश सुधार्नु होस्। यी युबाहरुलाई धन्यवाद
बहुत राम्रो काम अपिल सर
Good news अपिल त्रिपाठि का फ्यान हरु यता हाजिर हौ
सलाम छ अपिल सर्🙏🙏 असाइ साबको बोली बाटै थाहाँ हुन्छ।
गोल्ते मुला कसरि पुलिस असाई भयो यो गलत गलत भम्छ्त एस्लेत सबै बङगरा हल्लिने गरि दिनु प्रने
गुड राम्रो काम गर्नु भए को सलाम अनिल तिरपाठी
अपिल जि धन्यवाद छ
*अपिल झैं 10जना चाइयो,अलिक थोर भए*
*पुलिस मुलाङ्ग पनि बर्दी लगाएका चोर भए*
Ganga ale ja panii ghusdine🤣🤣🤣🤣🤣😍😍😘😘
Honi hjr
१० बराबर १ अपिल सर नै काफि छन
यक तिमी हुनुपर्यो
I'm coming
सलाम छ अपिल सर, तपाईंको प्रश्नले बुझ्ने मान्छेलाई त थलै पार्छ होला
अपिल त्रिपाठिको साहास लाई मान्नैपर्छ✊
आपिल जि सलाम छ हजुर्लै नेपालको हिम्मात
वाला पत्रकार मध्येको उहाँ कपिल जि जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo video herera hamro dukhalai bujera jajasle sahayog garnuvo oohaharu sampurnalai hami DUI Jana ani hamro sano chhorako tarfabata dherai dherai dhanyabad Dina chahanchhu ani hami raheko Thausamma aayera yo video nirman gari lakhau srotaharu maj puraidine aadarniya Apil tripathi sir ra ooha maj hamro dukha sunaidine Krishna uncle lai Pani dherai dherai dhanyabad Dina chahanchhauū
असई साहबको सम्बाद बाट नै स्पष्ट आकलन हुन्छ कि उसले १०१% गलत कार्य गरेकै हो
*अपिल सर जस्ता संचार क्षत्रमा अब्बल लाई सन्चार मन्त्री बनाउँदा पो देश ले कोल्टे फेर्थ्यो त*
*अहिले त, ताइ न तुइका बुद्दी नभका गुन्डा गर्दी गरेर मन्त्री भएका हरुको शासन को कारण देशले कोल्टे फेर्नु त होइन उत्तानो टाङ्ग नै लाउने वाला छ*
यो पुलीस हर्दै चोर जस्तो छ तर खै के गरने police ले police लाई के गर्छर गरीब जनता भएको भए गरर्थ्यो होला
100%sahi kuro garnu vayo......
Salute April Bhai. Great.
अपिल सर धन्याबाद
अपिल सर को काम धेरै नै राम्रो 🙏🙏🙏🙏
*रातको 12 बजेछ, ब्युँझिएर यसो पाइखाना गएर हलुङ्ग भएर फेरि सुत्न परो भनेको त ठ्यक्कै अपिल सरको प्रोग्राम आएछ। लु अब एक कप कोइली गाइको दूध हालेर कडा च्यारङ्ग सहित ठूलो कपमा चिया बनाएर यो जाडोमा सुरुप्प सुरुप्प पिउँदै हेरिन्छ।*
Yo paaikhana vaneko k chahi hola hai ?
Ma pni apil sir ko huge fan ho tara hajur ko cahi gaff badi nai vyo hai😂😂😂
Gai Palermo chara nanu
🤣😅
त्यो त हो ,,रे ....अडकिन्दै 😂😂😂चोर पुलिस 😂😂😂
राम्रो काम अपिल जि को
सलाम छ अपिल सर
यो देसको रियल हिरो अपिल त्रिपाठि🙏🙏🙏❤️❤️❤️
रियल हिरो अपिल सर
धजीया उढाई दिनुस यीनी हरूको बर्दीको अपमान गर्नेहरुलाई अपिल दाजु...
२,४ हजारकाे लाेभले गर्दा बिचराकाे जागिर जानेभाे भातेकाे
अपिल तिरपाटि सर सलाम छ
Salute apil sir hjr ko kam ko lagi
सर सर झुठो बोलेको छ यो पुलिस ले राम्रो सङ छानबिन गर्नु पर्छ
great job ❤️
अपिल जि दिपक बोहोरा जि र रबि जि सबै एकै ठाउँमा देखेको थिए आउनी दिनमा साथमै सहकार्य गरि देशका अतिथि बेथिति लाई ब्यावस्थित गर्नु पर्यो डाका फटाहा हरुलाई तह लगाउनु पर्यो
अपिल त्रिपाटटि तपाई को काम लाई सलाम छ ।
सर म 1 बर्ष पछि हेर्दै छु यो भिदियो।
मेरो प्रश्न उत्त प्रहरीलाई कार्बाही भयो कि नाइ होला??
कि अझै खुलेआम घुम्दै छ??
हुन त कुनै नेताको छहरी पायो होला।🙏
*मु.जि. हरु नै गति छाडा भएसी के लाग्छ?*
*पुलिसहरु सुरक्षा गर्न भर्ती भका कि लुट्न?*
नोट: मु.जि. = (मुख्य जिम्वेवार) ब्याक्ती हरु भन्न खोजेको हुँ
गङ्गा जि कमेन्ट अलि बुझिएन नि के लेख्नु भएको मु.जि. भनेर स्पष्ट गर्दिनुन
@@ajaythapamgr6854 😁😁 muji k ma buji saki hajur le bujnu vaenara😁😁😁😁
@@surajbhandari8218 नै यार
sahi kura sis.ko
😄😄
😆😆😆पहिलाे पटक प्रहरी पत्रकार सन्ग डराकाे देखीयाे याे मेरो िजन्दगीमा 🤣🤣
बुडो अलि सोजो रैछ😅
@@rupaksingh1662 sojo haina mathi ko power Nabhayera ho natra 70 karod hunthyo
का सेजो फटाहा हो गुस्खेरी😃😃😃😃😃
अपिल सर । जसरी पनि रबि सरको टिममा सामेल हुनुपर्यो। अनि हेरौ देशका भ्रष्टाचारिहरुको जरो कसरी हल्लिने छ।
प्रहरी नै देशको भ्रष्ट सेवक हुन । भ्रस्टचार रोक्न सुररुवात प्रहरीबाट नै गर्नुपछ् ।
धेरै धेरै धन्यवाद छ । अपिल त्रिपाठी ज्युलाई
दृष्टिबिन को जोडिलाइ नागरिकता मिलाइदिनुहोस् अपिल सर🙏🙏सहयोग पनि गरौ भर्खर जन्मेको बच्चा को लागि पनि
कठैबरी असई साब 😂😂कति झुटा बोलेको डरले।
बिचरा पुलिस सक्यो सर सबै रे😂😂
जो जस्को जति औकात छ तेहि नै सत्यता हो।
देश अझै भ्रष्टाचार ले चुर्लुम्म हुँदै छ । भ्रष्टाचार घाँटी घाँटी सम्म छ टाउको रह्यो अब युवा जेनेरेसन तल्लीन हुनुभन्दा अर्को बिकल्प देक्दिन मँ त plz एउटा् गाई ले गोरु खोजेको अबस्थामा बाछाबाछी राम्रो जन्माउला भनी रातो र चिल्लो बगरगोरु खोजी लगाइन्छ भने देश चलाउने चै buda नेतालाई देर हुन्छ ????? यो गल्फ बाट मात्र होईन विश्व भर छरिएका समस्त नेपाली को सकारात्मक सोच र पाटा अनि प्रस्न पनि हो जनता जान्न हान्न तर भ्रष्ट नेता मान्न चाहदैनन् । धन्यवाद पशुपति नाथ कि जय जय्🇳🇵🇳🇵🇰🇼
माझ्याक्ने त्यो असइ लाई लात हान्न पर्नी रहिछ 😁
बिचरा कति बर्श पछि को असैइ लगाको होला ???अब खत्तम च्याट 😎😎😎
हजुर को काम लाई जति सुकै प्रसङ्सा तारिफ गरेपनि कमई हुन्छ अपिल सर नेपाली पत्रकार हरु मा यक मात्र निडर,साहासि, हिक्मत वाला हजुर नै हुनुहुन्छ अपिल सर हजुर को यो महान काम नेपाल 🇳🇵 भरिनै गरेपछि अझै बढी राम्रो हुनेथियो भगवान ले सधैँ हजुर को रछ्या गरुन 🙏🙏🙏🙏
धेरै राम्रो
जहाँ अपील दाइ जानू हुन्छ त्यहा गल्ती गर्ने हरु को पसिना र पिसाब सगै आउछ होला 😆
good शलाम छ सर हजुर लाई।
तपाईंको कार्यक्रम हेर्नै मजा आउँछ
भयो सर 😂
सक्क्यो सर कस्तो खाते मुला प्रहरी रछ फटाह 🤣
😃😃😃😎
भ्रष्टाचारी र दलाल को मुटु मा २० रेक्टर को भुकम्प ल्याइदिने एक मात्र नेपाली जनता को निडर अनि कुशल पत्रकार ।❤️❤️❤️
👇️
“१४ बर्ष जेल,१० कक्षा फेल !
त्रिपाल भित्र रेल,कमिसनको खेल !
माफ़िया संग मेल,तेस्ले गर्ने भनेकै जालझेल !”
कुन चाहि होला यो धन्दुकारी? को ?
होसै उड्यो यी प्रहरी को, गलत गरेको हुनाले एक सब्द बोलेन
यसको जागिर निलम्बित गर्नु पर्छ सरकार ले
One of the reliable, real and great journalists of Nepal, salute from my side all time
जय देश जय नेपाल् 🙏🙏 अपिल सर
तनहुँका प्रशासन के पारा हो यो
सलाम छ अपिल सर
अपिल सर तपाइ नेपाल काे छाेरा हुनुहुन्छ।
Darshan Namaste Apil daju
पोखरा को हिरो अपिल भाई 🙏💪💪💪💪❤️❤️❤️💓💓❤️❤️💘💘
This is called real media.😘💕
Hiro of journalist 👍️👍️🙏apil sir
अपिल जि सम्मान गर्दछु।
तपाईको यो कार्यप्रती सकारात्माक छु।
निरन्तरताको अपेक्षा गर्दछु।
अपिल जि काे सिधा सवाल सिधा प्रश्न काे लागि सिलुट🇳🇵🇳🇵अब A s.i. काे जागि जानि भयाे नि त,, अलि,,,,