मष्टो एक कुलदेवता प्रा.डा.रामचन्द्र गौतम नेपाल पञ्चाङ्ग निर्णायक समिती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • ॐ नम: शिवाय : मष्टो एक कुलदेवता प्रा.डा.रामचन्द्र गौतम नेपाल पञ्चाङ्ग निर्णायक समिती
    #GuruKul_Production #Gurukul
    (नोट :- गुरुकुल प्रोडक्सन द्वारा उत्पादित यस च्यानलमा भएका कुनै पनि भिडियाेहरू कपि डाउनलाेड तथा अपलाेड गर्न प्रतिबन्ध गरिएकाे छ । )
    (Note :- Embedding to a website is allowed . Re-uploading or re-posting this video to the other channel are strictly prohibited.)
    .......Contact Information ........
    Facebook : / gurukulproductiongp
    Website : gurukulproduct...
    Email : gurukulproduction@gmail.com

ความคิดเห็น • 104

  • @LaxmiPakurel
    @LaxmiPakurel 19 วันที่ผ่านมา +2

    ॐ नमो नम

  • @saubkarnakausila9019
    @saubkarnakausila9019 ปีที่แล้ว +8

    प्रवत चुर्यालको माल महुनयालको भन्ने उहिले को हाम्रा पिता पुर्खाको भनाई छ मेरो बुवा कुल देवता मस्ट को धामी हुनुहुन्थ्यो माल भनेको तराइ भेग र् प्रवत भनेको पहाडी हिमालय लाई भन्छन मस्ट कुनै धर्म नभयर यौटा हिन्दुधर्म को मुख्य धर्ममा पर्छ सत्य युगमा यानी हाम्रा पर बजे देखि उताको कुव्दन्ती कुरा हरु मैले सुनेको हु जब जब महुन्याल देवता र् दानव बीच महा युद्ध भयो त्यहा बात महुन्याल को पराजित भयर महुन्याल देवता 18 भाइ 52 दलको धनी मस्ट देवता सँग सहयोग माग्न पुगेका हुन् र् त्यसै सहयोगमा मस्ट को 18 भाइ सहित महुन्याल मिलेर दानवलाई युद्धमा पराजित गरी पताल लोक मा सदाको लागि दफनाय को हुन् पछि महुन्याल देवता ले मस्ट देवता सँग मित लगायर आफ्नो धर्म मित्र बनाई मित्रता जोडेका थिय भन्ने भनाई छ महुन्याल ठकुरी हरुको कुल देवता हुन् भने मस्ट छेत्री बाहुन लगायत जतिपनी दलित हरु छन उनीहरुको कुल देवता हुन् महुन्याल गादी मा बसेर आफ्नो प्रवमा धामीको रुपमा धामी माथि आउँछ भने मस्ट पनि गादी मै खेल्ने धामी हुन् शक्तिसाली देवता मध्य मस्ट देवता पनि यक हुन् त्यसैले घर भित्र मुख्य हिसाब ले चोखो निस्टो भयर छेत्री बाहुन दलित लगायत ले आफ्नो तरिकाले आफ्नो कुल देवता मानेर पुज्ने गर्छन सबैका साझा देवता मस्ट नै हुन् भकल गर्दा जो कसैले पनि गर्न सक्छन सुन चाँदी दम्हा तलवार पकडी गादि मान्छे ले आफुलाई दुखः पर्दा या आफ्नो मनकामना फुर्ति को लागि मस्ट देवता लाई भाकल गर्छन मेरो बुवापनी कहले का मस्ट का धामी नै हुन् मस्ट लाई घर को कुल देवताको रुपमा पुज्ने गर्छौ र् महुन्याल मस्ट का मित भयकै कारण महुन्याल लाई पनि हामीहरु मंदिर या आफ्नो मन भित्र वहाँ को नाम लियर सम्झनिने र् पुज्ने गर्छौ मेरो पुर्खेउली घर अछाम हो मेरा बाजे तिन वटा थिय हुन् अछाम मा पछि पाप बढी बढ्न थालेपछि यहाँ मेरा छोरा छोरि हरु पनि यस्तै पो पाप गर्ने हुनकी भनी तिन बाजे मध्य मेरा बाजे जयराम साउद अछाम छोडेर डोटी को गैली हुदै बोगटान हुदै खैराला तिर झर्नु भयो अछाम छोड्नु पहिले दिन सायतको बेलामा मेरा बाजे हरुका साथी हरु र् मेरा मस्ट पुज्ने बाहुन सँग अन्तिम बिदाई गर्ने बेलामा आफ्ना परिवार सहित रोयका थिय त्यस बेला बाहुन लाई यौटा बाणी आयो र् आज बाट म छू तेरा लागि जा त चिन्ता न गर तेरो फालिपव होस् यानी तेरो सपना पुरा होस् त जहाँ जासन्छस त्यहाँ म तेरो रक्षा गर्ने छू सदैव तेरा साथमा रहने छू भनी ति बाहुन ले भन्नु भयको हुन् भन्ने कुरा मैले मेरा बुवा बाट सुनेको हु डोटी आइसकेपछि मेरो बुवा लाई 8 बर्ष मै मस्ट अवतार भै मेरा बुवा म्स्टका धामी भय बाहुन बाटै आयको हो हाम्रो कुल देवता मस्ट हामीहरु लाई धेरै राम्रो भयो हुदै छ जसले भगवान देवता माथि आस्था र् विश्वास गर्छ उसले मस्ट लाई पाउन सक्छ डोटीको बडीकेदार को जात्रा होस् या डोटी को अलाडी जात्रा होस् त्यहाँ मस्ट आफ्नो मित महुन्याल सँग धामीको रुपमा नाचेका हुन्छन अध्यन गर्न लाई तपाई केदार र् अलाडी सम्म पनि पुग्नु पर्छ मस्ट जब खतरा रुपले आउँछ 52 वटा वाण आउँछ र् संस्कृत देखि अनेकौ भाषा बोलन्छ 🙏🙏🙏🙏🙏 मेरो कुल देवता कि जय होस्

  • @rameshsadasankar6014
    @rameshsadasankar6014 3 ปีที่แล้ว +8

    र्पा. डा. रामचन्द्र गौतम जि
    बराह देबताको बारेमा धेरै कुरा जान्न चाहान्छु हजुर ले जानेजति सबै ञ्यान दिने कृपा गरिदिनु हुन्छ कि।

  • @devidattagautam1232
    @devidattagautam1232 28 วันที่ผ่านมา +1

    कुल पुजाको बारेमा जानकारि दिनुभएकोमा धेरैधेरै धन्यवाद टक्र्याउन चाहन्छु।जय बन्धु 😢😂❤😮

  • @premshahi1532
    @premshahi1532 2 ปีที่แล้ว +9

    कुल पुजा भनेको आफ्नो बंसज ले पुजा गरने देउता लाइ कुल पुजा भनियको हो तर आजका युबा को सोच कुल पुजा लाइ बाबु बाज्या हुन भन्ने मानेका छन यो गलत हो

  • @sushilraut1116
    @sushilraut1116 2 ปีที่แล้ว +5

    जये खस

  • @kubersinghthapa4981
    @kubersinghthapa4981 ปีที่แล้ว +7

    धन्यवाद व्राम्हण धर्मका पंण्डित ज्यू!
    कनिकुथी मष्टको वारेमख भ्रम र मिथ्या नै भए पनी जानकारी गराएर मष्टका अनुयायी खसलाई सचेत गराएई दिनु भयो।
    १.पूर्व वैद्दिक काल भन्दा अगाडिका प्रकृति र जिवका देवता मष्ट कसरी हिन्दू धर्म भित्र पार्न सक्छ?
    २.मष्ट कूलमा वर्णव्यवस्था नै हुदैन भने व्राहण धर्म सँग मष्टको कूनै सँवन्ध छैन।
    ३.कूलदेवता मष्ट का वँशलको पूजापाठमा व्राम्हण धर्मका पँण्डित ले छुन र हेर्न पनी हुदैन , जस्ले गराउछ र गर्छ ,उसको वंश विनास हुन्छ।
    ४.मष्ट देवता वँशका खस जातीक़ो धर्ममा व्राम्हण धर्म(हिन्दु)जस्तो छुवाछुत र जातीय विभेद हुदैन भने मष्ट र हिन्दच कसरी एऊटै भएको भनेर भ्रम फैलाऊन किन खोजेको होला?
    ५.मष्टको वारेमा पाठशाला खोलेर तथ्यपरक अनुसन्धान गरेर मात्र मष्ट देवताको वारेमा आफ्नो धारणा राख्न सुझाव दिन चाहन्छु।
    -धन्यवाद

    • @sankarchetry8503
      @sankarchetry8503 ปีที่แล้ว +1

      Right👍

    • @SamikshyaAdhikari-dk5hz
      @SamikshyaAdhikari-dk5hz ปีที่แล้ว +1

      Right votey xettri
      I am with you

    • @phurbadong8237
      @phurbadong8237 ปีที่แล้ว

      kusa bhatta ko thapana ho masto mangar vaduwa le dher naboleko thik

    • @Landlords-1234
      @Landlords-1234 ปีที่แล้ว

      ​@@SamikshyaAdhikari-dk5hzpaul shah lee gareko bahuni hoo kee k hoo

    • @ulog2340
      @ulog2340 26 วันที่ผ่านมา

      Tum apne aap ko real khas kyu maante ho ?
      Tumse jyada khas garwali kumauni Jaunsari hote h

  • @khas_chelo
    @khas_chelo 9 หลายเดือนก่อน +3

    खसको गोत्र हुदैन,कुल देउटा हुन्छ,हाम्रो दार्हे मस्ता हुन

    • @bhupendrakashera3385
      @bhupendrakashera3385 7 หลายเดือนก่อน

      Malai hjr Sanga Sodhna Man Lagyo Hamro Pani Kul Devta Masta Ho Ra Hamro Gotra K Ho Maile Tha Napayako Kura

  • @dammarprasadtimilsina4540
    @dammarprasadtimilsina4540 ปีที่แล้ว +2

    दार्हे मस्टा कि जय

  • @BhupendraKhadka-yc3lq
    @BhupendraKhadka-yc3lq ปีที่แล้ว +1

    1i8 Bhai masta

  • @priya2584
    @priya2584 2 ปีที่แล้ว +3

    Jai mastta devta Jai

  • @omirana155
    @omirana155 11 หลายเดือนก่อน +1

    💐💐💐💐💐💐💐

  • @Jitbahadurthapabalata
    @Jitbahadurthapabalata 2 หลายเดือนก่อน +1

    बार मष्टको भजन गित नै रहेनछ कि हजुर

  • @rajukhadka2065
    @rajukhadka2065 ปีที่แล้ว +3

    आदिबार्ह मस्ट काे बारेमा जान्न मन छ के जानकारि पाऊन सकियला ।।

  • @suryathapa5221
    @suryathapa5221 ปีที่แล้ว +2

    बकम्फुसे,आधारहिन गफ गरेर प्रा.डा.जस्तो पदको खिल्लि उडाउनु हुदैन पन्डितजी ?

  • @rohitdhaulakoti7002
    @rohitdhaulakoti7002 3 ปีที่แล้ว +7

    दलालहरु सलबलाएका हेर हेर
    लुट्न नपाइने भयो भनेर
    मस्टो को इतिहास
    सत्य हो किन हावादारि व्याख्या गरेको

  • @sunilbk5442
    @sunilbk5442 2 ปีที่แล้ว +3

    लटाधारी ब्रह्मा को बारेमा केहि जानकारी पाउन मन लाग्यो

  • @rajeshkhatri3612
    @rajeshkhatri3612 3 ปีที่แล้ว +3

    Khas horla manna masto lai Arya baun la byakha garera hunna

    • @rajeshkhatri3612
      @rajeshkhatri3612 2 ปีที่แล้ว +2

      150 Barsa pahila nepal ma Arya baun nai th na daxin dakhi ako dhurth Arya baun horla nai kai khas horlai baun banako ho ra tai khas baun horko arma janga bahdur khas kuwer la sampurna khas horlai chetry banako ho vaje xatana vaya

    • @rajeshkhatri3612
      @rajeshkhatri3612 2 ปีที่แล้ว +2

      Maro purkha khas ho daxin dakhi Arya baun horu aunu vandha pahila sapai masto pujak khas nai tha ra ma kala poudel chetry ho jun baun kami damai chetry horma yo thar painxa Arya baun horla nai kala poudel horlai kasai lai baun kasailai chetry Kasailai kami damai sarki banako ho.asal ma sapai kala poudel horu Himwetkhand ka bhumi putra khas horu nai hun junai jat ka kina na hos

    • @rajeshkhatri3612
      @rajeshkhatri3612 2 ปีที่แล้ว +1

      Daxin dakhi Ako Arya baun horla pahila khsa horlai baun banya Tai khas baun ko arma raja horlai thkuri chetry banya ra paxi jangga Bahadur khas la afu rana vae sampurna khas horlai chetry banae

    • @rajeshkhatri3612
      @rajeshkhatri3612 2 ปีที่แล้ว +1

      Ta jath baun la janis khas horma gotra hudai na yo sab Arya baun la virako ho jai khas

    • @DeusEstAmor________137
      @DeusEstAmor________137 2 ปีที่แล้ว +2

      @@rajeshkhatri3612 we are the original khas and we are mentioned in books as having very pointy and hooked nose with cacausin face. You're magar not khas and Kashmir was ruled by kashmiri Pandits who are Brahmins. Don't teach us who are the real khas lol

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 5 หลายเดือนก่อน +1

    गुरू नमस्कार ।मष्टकाे बारेमा भन्नु भयाे। अझ सबैलाई बुझ्ने गरि भनेहुन्थ्याे।❤

  • @kripamagar617
    @kripamagar617 2 ปีที่แล้ว +2

    गुरु देब दूध बुजा राना मगरकाे चाहिँ कुलदेब कुन हुनछ हाेला बतादिनुसन हजुर

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 2 ปีที่แล้ว +2

      RanaMagar Ko Kuldevta Ranamagar Kai Kulka Budapaka lai Sodu hos !! Yo BramaRachhes Daite Kul Rawanvanshi Bahun lai K tha ??

  • @reshamrawat6262
    @reshamrawat6262 2 ปีที่แล้ว +3

    शिध बराह को बरेम नि बनौनु न हजुर

  • @Goto147
    @Goto147 3 ปีที่แล้ว +6

    Itihaas padhnus Sir. Paila Masto ayo ki Hindudharma Pashchim Nepal ma? Khas raja Hindu vanda agadi Bouddha kina thiye ta? Masto ta tyo vanda aghi thiyo..Tehi masto manne Khas haru le pachi gayera Hindudharma angaleka hun.Tehi vaera ahile pani kuldevata masto raheko cha.

    • @Goto147
      @Goto147 3 ปีที่แล้ว +1

      @Jim Carrey Maile pani Khas nai paila vayeko vaneko hun.

    • @Goto147
      @Goto147 2 ปีที่แล้ว +1

      @@marshallmathers4738 The term sanatana dharma was used in modern usage first by Arya Samaj in the 20th Century.
      What do you mean by Sanatana Dharma?
      The Khas followed Masto (Animism) and not Vedic dharma (if you meant that by sanatana). This is a fact

    • @Goto147
      @Goto147 2 ปีที่แล้ว +2

      @@marshallmathers4738 Yes, it is used in the vedas and also by the Buddha in various instances and context.
      That is why I said 'modern usage'.
      It was not used to represent anything as such for 2000 plus years until that time.

  • @dhanbahadurshahi8328
    @dhanbahadurshahi8328 หลายเดือนก่อน

    भुयार देबताकाे बारेमा जानकारि पाँउन हजुर

  • @rajeshkhatri3612
    @rajeshkhatri3612 3 ปีที่แล้ว +6

    Masto khas bahek kunai hindu la mandainan

  • @bistdeepak5919
    @bistdeepak5919 ปีที่แล้ว +2

    Masto puja baidik sanatan ko ho bhane indian le hamro khas jaati ko jasto संस्कार किन हुँदैन।यो छुट्टै हो,बाहुन ले हामी माथि हिन्दू धर्म थोपि दिएको।खस राज्य मा जाति सिस्टम थिएन। बाहुन ले जनै भिराएर हामी खस लाई उचो निचो जाती बनाएको।दलित पनि खस जाति नै हो

  • @ramubamrel2560
    @ramubamrel2560 10 หลายเดือนก่อน +1

    बिचार अपूर्ण र हावादारी लाग्यो ।

  • @durgaprassaddhungana5406
    @durgaprassaddhungana5406 2 ปีที่แล้ว +1

    के मष्ट को अर्थ र सस्कृतमा उल्लेखपाइनछ

  • @khasjanjatiacienttribeofth7409
    @khasjanjatiacienttribeofth7409 2 ปีที่แล้ว +6

    हजुरले हिन्दू मान्यता अनुसार ठूलाठूला भाषण हाके राम्रो हुनेछ जस्तो लाग्यो।

  • @dilipchhetri3387
    @dilipchhetri3387 ปีที่แล้ว +2

    Khali khas hindu ko Matra masto kina hunchh?

  • @BiswashSakhi1
    @BiswashSakhi1 ปีที่แล้ว +1

    Bali khani masta lie vanxn ta guru jee please vani dinu na 🙏

  • @khas_chelo
    @khas_chelo 9 หลายเดือนก่อน +3

    मस्ता पुज्ने हिन्दु नै हो भन्नू मुर्खता हो,हिन्दु धर्म हामिले मान्ने मात्रै त हो,अपनाएको छैनौ त अपनाएको भए टपरेहरुले जस्तै वेद,पुराण पढ्ने भजन किर्तन गर्थ्यौ होला त?हाम्रो परिधी परिवेश नै फरक छ,ठिक छ मस्टा धर्म नभनौ ला रे तर हिन्दु अस्तित्व पनि त स्विकार्य छैन हामिलाई अब के गर्छौ त

    • @TheKobido
      @TheKobido หลายเดือนก่อน

      taiile aapanako chianas hola hamile apanako chau, ma karki ho tero thar k hora, ki fake id banako ho

    • @LaxmiPoudel-u6y
      @LaxmiPoudel-u6y 20 วันที่ผ่านมา

      हामि बाहुन हो बेद पडेको छैनौ बाहुन नै बोलाएर कर्म कान्ड गर्छौ हावा न बोल्नु तपाइ

  • @ving1310
    @ving1310 ปีที่แล้ว

    Vraha masta kul pooja kasere hooncha...any one can help in here or guide

    • @khas_chelo
      @khas_chelo 9 หลายเดือนก่อน

      तिमी खस नै हैनौ त सिकेर के गर्छौ,खस भनेको एक विशाल समुदाय वा जाती हो,र यो खस जाति बनेर बनिने जाती हैन त्यही कुलमा जन्म लिनु पर्छ

  • @rajeshkhatri3612
    @rajeshkhatri3612 3 ปีที่แล้ว +3

    Buddha Hindu dharma aunu vandaha paila dakhi nai khas samrajya ma khas horla masto dharma mandatha

  • @atmaramthapa-nh8mg
    @atmaramthapa-nh8mg 6 หลายเดือนก่อน +1

    मस्ता मैले बुझेको हाम्रा जिजु बाजे मरेका लाई कुल पित्र मान्निन्छ होला जस्तो

  • @dilipchhetri3387
    @dilipchhetri3387 ปีที่แล้ว +3

    Masto Kool hindu bed ma suneko suneko chhaina hamro Kool ko dhami hunchh.tara Pati padne Bahan chhaina masto Kool ma yo khash ko devta ho Arya Bahun ko hoina khas haru vaidik Arya Bhanda puranu ho yaas ma bahun ra ved chahidaina sirf masto ko dhami chahin chh masto bhaneko pure samanishm religion ho arya ved sit kehi linu dinu chhaina

    • @nirajxettri3733
      @nirajxettri3733 ปีที่แล้ว +2

      Ho hami ley ni dhami puga garxam bahun chaidainw hami lai hjr ley jasto vanu vayo testai tarika ley manxam kul lai🤗♥️

    • @passo1827
      @passo1827 ปีที่แล้ว +1

      Brother kul puja ma pandit chaideina Dhami chainxa masta puja garda..😆.
      Bahun keii kul puja mani hudaina pandit .Dhami hunxan.

    • @passo1827
      @passo1827 ปีที่แล้ว

      @@nirajxettri3733 Bro you think jharra chetrii are only khas . That's false.
      India ma sabse dherei arya haru xan ..hami ni arya neii ho.. India ma arya bahun chetrii pani xan thupro..
      Tara hamro nepal ko chaii Khas arya bahun chetrii aadi etyadi ho..
      Hamri arya vae pani khas ho...uni haru khas haina.
      Khas bahun chetrii ko masta puja hunxa.
      Masta puja ma pandit chaideina Dhami chainxa. Ma Bhattarai ho ra hamro kul puja dewali vaninxa. Dewali ma hami Bhattarai bandhu milera "Bara mandali aadimasta" laii pujxau boka haru ko bali deara . Hami bahun lai neii pandit chaideina ta aru laii k chaintho. chaineh vaneko dhami ho ra afno kul bandhu haru ho.

    • @nirajxettri3733
      @nirajxettri3733 ปีที่แล้ว +2

      @@passo1827 idt you tme haru bahun ley garda hohamro sanskriti bigara ko tme haru ley garda ho aaila hami gali khana parako tme haru ley hami lai aafno weapon banayarw aru jat lai dabayako ho ani gali hami khanaparaxa🙄 tme haru kohistory ma kunai masto puja xoinw paxi banayako pujaho😐

    • @hitnailhalfway2485
      @hitnailhalfway2485 8 หลายเดือนก่อน +1

      ​@@nirajxettri3733 you are right brother

  • @sankarchetry8503
    @sankarchetry8503 ปีที่แล้ว +2

    इतिहास नजानी मष्ट को बारेमा नबोल्नु होला 😡

  • @nikhilkalikote5593
    @nikhilkalikote5593 ปีที่แล้ว +1

    Then why humla and jumle people not follow Hindu religion ?

  • @dilipchhetri3387
    @dilipchhetri3387 ปีที่แล้ว +2

    Masto group ma chhuwa chhut kehi chhaina.jammai khash haru pahila bite Bari sabai chalauthe kami damai sarki chhetri kehi thiyena hindu ma convert bhaye pachhi jaati pati pase ko ho bahun means vaidik Arya ho masto devta lai Kool devta bhani hami pahadi khash lai jaati ma bibhajan gari tageko Matra ho

  • @gautamthapaspeaker2644
    @gautamthapaspeaker2644 ปีที่แล้ว +1

    masta ko bare gyan xaina vane masta bare na bolda ramro .

  • @premgurung2297
    @premgurung2297 9 หลายเดือนก่อน +1

    Hoina kami damai Pani masto kina yesto bhed bhab yo kahabata aayo tyahi gayara raj gar

  • @TekbahadurMalla-ct6up
    @TekbahadurMalla-ct6up 9 หลายเดือนก่อน

    Dharma hoina deuta hun masto

  • @robinchaulagain206
    @robinchaulagain206 ปีที่แล้ว +1

    Maa yanaki kathmandu ka newar khas aryako pani jaisi bhitra ka theya..😊

  • @yagyabasnet4712
    @yagyabasnet4712 2 ปีที่แล้ว +11

    Masta stands Religion of the cast khas since they were non-Hindu. Due to the threat of the professional career, Brahmin dislikes Masta Religion. This cunning Bramin has no idea about the masta why he whispers anti-masta.

    • @dineshkumarneupane4968
      @dineshkumarneupane4968 2 ปีที่แล้ว +2

      Masta is a tradition not religion

    • @DeusEstAmor________137
      @DeusEstAmor________137 2 ปีที่แล้ว +2

      Also Khas are ancient cacausin people and bahuns are the closest caste related to ancient khas and we know very well what masto devta needs.

    • @sahadevthapa5787
      @sahadevthapa5787 2 ปีที่แล้ว +3

      Hindu vitra ko vanera vannu Bahunbad ho vramak kura ho masto khas ko kuldebata ho

    • @dilipchhetri3387
      @dilipchhetri3387 ปีที่แล้ว +1

      @@dineshkumarneupane4968 tara khash prakritik pujak thiye jaati bibhajan thiyena khash raja nag raj chall ko samay ma

    • @passo1827
      @passo1827 ปีที่แล้ว +2

      Bro masta puja kul puja ho..tapai basnet ho ta. Afno masta afeii pujnus na bandhu haru milera..hawama arka laii dos thoparera hunxa?
      Ma Bhattarai ho bahun but hami kul puja garxam ta ..dewali vanxa puja laii..
      Bara mandali aadimasta lai pujxauu hami.
      Tapaiko kul arkeii hola..Aba basnet le masta pujna xodda bahun lai doos? Hamro dewali hunxa ta barseneii hawama bahun dislikes reh.

  • @robinchaulagain206
    @robinchaulagain206 ปีที่แล้ว +1

    Yo khatmandu vally ko newar.. malla .. mastha pachi mall. Jatra tya bata asyako ra prtvinarayn sha pachi bhagera panuti hudain dolakha kavre dherai pachi.. sanatan hindu ho..

  • @devmudawari8949
    @devmudawari8949 3 ปีที่แล้ว +1

    Hindi dharma hoina Hindubada politic

  • @jagatjaigadi7118
    @jagatjaigadi7118 2 ปีที่แล้ว +2

    डाक्टर साहब हिन्दु पनि धरम होईन भारत मा कोरट ले भने को फैसला दिसके को छ। हिन्दु को अरथ बताउनु होला।

  • @Aero009
    @Aero009 ปีที่แล้ว +1

    Masta Hindu vitra pardaina..pachi hindukaran bhako hoo

  • @sachitsmith524
    @sachitsmith524 ปีที่แล้ว +1

    Ani dalit vhanera kina xhutayeko baje

  • @dilipchhetri3387
    @dilipchhetri3387 ปีที่แล้ว +2

    Anta lndian dhoti hindu ko masto devta kina hudaina?

  • @sachitsmith524
    @sachitsmith524 ปีที่แล้ว +1

    Kun chahi dharmik kitab ma dalit vhanera xhutayeko xha vhannus buddimani baje

  • @sunilcentury4883
    @sunilcentury4883 ปีที่แล้ว +1

    Hindu dharma india ma establish vako ho tara india ma masta deuta ko barema tha xaina ani kasari masta vagwan hindu vayo

  • @Landlords-1234
    @Landlords-1234 ปีที่แล้ว +1

    Yee muji budo tero gula jasto gyan tai sanga rakh ....ajha terai kura pataidinu parne holaa