जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP - 24 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
ฝัง
- เผยแพร่เมื่อ 30 ธ.ค. 2022
- जितु नेपाल भन्छन्: अबको राष्ट्रपति हरिबंश आचार्य... | EP-22 | JITU NEPAL | THE PRAKASH SUBEDI SHOW
Guest: Jitu Nepal
Episode- 22
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje
#theprakashsubedishow #prakashsubedi #rajatpat #jitunepal #jitucomedy #jitunepalinterview #hyarikipyari #filmyprogram #filmyshow #prakashsubeditopics
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV
मान्छे एक कला अनेक आहा सलाम छ जीतु दाईलाई
हजुरहरू सबैलाई हार्दिक नमन सहीत एउटा कुराको जानकारी गराए है पहीले मैले अभीनय गर्दा हीजो आजको कुरा नै थीयो पछी आजभोलीका कुरा भएको हो। हजुरहरूको माया हौसला र प्रेरणाले मलाई अझै उर्जा थपीएको छ। अनी माघ २० गते “बाट
को को ले यो शो लाई पर्खेर बसिरहनु भयको थियो🙏❤️❤️
अत्यन्तै उत्कृष्ट बार्तालाप प्रकाश सरकाे कार्यक्रम हेर्नकाे छुट्टै आनन्द छ।जितु नेपाल मल्टी ट्यालेन्ट ब्यक्ति दुबै जना प्रती उच्च सम्मान🙏🙏
आजको यो apisode मा जितु नेपाल आएर सार्है नै खुशी लाग्यो अति नै हसाउनु भो एकदमै मजा लाग्यो. प्रकाश सरलाइ हृदय देखि नै धन्यवाद र जितु नेपाललाई हार्दिक नमन्🙏
जितु नेपाल कस्तो राम्रो विचार कस्तो telent hats off to you जितु दाई🙏🙏
बाबुआमालाई लामो आयुको लागि एक लाइक अबस्री गर्नु है।।
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते”
मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️
प्रकाश दाईकाे जाेश याे कार्यक्रम काे शाेभा हाे, तपाईंको attitude काे म पनि फ्यान ।
भगवान् ले देश बिदेश मा रहनु भका सबै लाई रक्षा र पशुपतिनाथ दाईने हुन ❤️🇳🇵🇳🇵🙏जय नेपाल ❤️🇳🇵🇳🇵
वादर काे हात मा अाईफाेन- भुबन केसि
One of the real actor, most humble, down to earth and gentle man is Jitu nepal. Keep going sir. We are with you
मान्छे यक कला अनेक जितुसर ,प्रकाश सुवेदी सर दुबैलाई सलाम छ ।
एकदमै राम्रो भाग प्रस्तुत गर्नुभएकोमा धन्यवाद |
अति राम्रो लाग्यो आजको कार्यक्रम धेरै धेरै धन्यवाद जितु नेपाल र रजतपट अंकललाई 🙏🙏🙏🙏🙏
Jitu nepal is a most genuine artist and humble person ❤️
निकै व्यस्त समय निकालेर हेर्ने आउने मान्छे जितू नेपाल अत्यन्तै अब्बल कलाकार हुन् सम्मान छ
माया अनुहार सङ होइन मन सङ हुन्छ...
खुब मजा आयो कार्यक्रम हेर्न सफलताको सुभ कामना जितु दाइ ।