Tehi KP oli yehi MaKuNe mahasachib huda 15 barsa muni basera kaam gareko ho. Ani KP oli adakshe hune bittikai yo MaKuNe ko chati polera party futayera hidyo. Bhane pachi samakalin sathi sanga basna nasakne ko rahecha? Pad Jane bittikai party futaunu ko rahecha bichar garnu hola
@krishnabartaula3237 अली बढी नै पेलेर गएनी नि त केपीले माधवकुमार नेपाल मात्रै होइन भिम रावल घनश्याम भुसाल बामदेव गौतम लगायत थुप्रै नेताहरू लाई वलीले घरन घाटको बनाएका छन
राजनीतिमा यो जति गद्दार र पद लोभ भएको नेता अरु कोहि छ भने तेहि नालायक नेता भनेको यो होलिवाइन हो ।एक उदाहरण ज्ञानेन्द्र लाई भेटी चढाइ प्रधानमन्त्री बन्न गयको जलन्त हुन।
ऐ डाका, फटहा, यत्रो समय राजनितिक पार्टीको नेतृत्व गरेको र प्रधानमन्त्री सम्म हुंदा किन आफ्नो जिल्लाको समस्या समाधान नगरेको मलाई लाग्छ नेपाल नेतामा काम नलाग्ने नेतामा पहिलो नंम्वरमा माधव नेपाल आउछ ।
मिडियामा भुकेर देश बन्दैन यदि साच्चै परिवर्तन चाहने हो भने सम्पूर्ण विपक्षी दल नागरिक समाज र स्वतन्त्र सँग सहकार्य गरेर अगाडि बढ्नुस् त्यसपछि मात्र परिवर्तन सम्भव छ एक्लै हिँडेर कहीं पुगिन्न 🥲जसरी रवी दुर्गा पक्राउ परे भोलि तपाईंको पनि यही हालत हुन्छ लेखेर राख्नुहोस मदन भण्डारी राज परिवार मारेको देश हो यो
I found in him good coordinating skills. He is bold, matured and sensible. Although, he is not free of allegations, he is much matured than Mr. Oli. When Oli speaks, his standard of speech is no better than a buffaloes herder. Talking about corruption cases, he too doesn’t have clean cheat. However, he is far better than Oli !
Balkumari ma 2 Jana yuba EPs marphat bidesh Jana Pau bhanda Marne Bela ko neta Prakash jwala sayad hjr Kai party ko haina rw neta jyu yahi dekheko hainarw hamile hjr sarkarma bha ko Bela??
गफ दिएर तिमेरका कुरा पत्याउने जनता छैनन,ईमानदारीता जिराे,मैले यति याेगदान दिएं भन्दै ब्याज स्याज सम्म उठायाै,देशकाे प्रधानमन्त्री पुर्व प्रधानमन्त्री आउदा अलि सिर झुकाेस न,जनतालाई घिन लागेर आउछ,मास प्रस्टेसन कति छ कति,अब ईन्द्रेकाे बाउ चन्द्रे पनि समाल्न सक्ने अबस्था छैन,गणतन्त्रको नाममा लुटतन्त्र भित्रिएको परिणाम
अन्तरवार्ताकार अलि धेरै नरम ..... अरु सँग त निकै कठोर हुन्थे
यि कमन्युस्ट हरु सानो सानो भावनात्मक कुरा गरेर मन जीत्न खोज्छन ।
यो पनौतिको जबाफ त त्यस्तै हो बानिया जि कार्यक्रम भएको ले हेर्ने आट गर्दैछु !
केपी वली जस्तो पाखण्डी कोही छैन नत आफ्नो पाटीका सहयात्री हरुलाइ देख्न सक्छ नत अरु पाटीका समकालीन नेतालाई यो केपी नमरेसम्म देश बन्दैन
Tehi KP oli yehi MaKuNe mahasachib huda 15 barsa muni basera kaam gareko ho. Ani KP oli adakshe hune bittikai yo MaKuNe ko chati polera party futayera hidyo. Bhane pachi samakalin sathi sanga basna nasakne ko rahecha? Pad Jane bittikai party futaunu ko rahecha bichar garnu hola
@krishnabartaula3237 अली बढी नै पेलेर गएनी नि त केपीले माधवकुमार नेपाल मात्रै होइन भिम रावल घनश्याम भुसाल बामदेव गौतम लगायत थुप्रै नेताहरू लाई वलीले घरन घाटको बनाएका छन
तुलनात्मक रुपमा केपी चोर भन्दा माधवकुमार नेपाल हजारौं गुना राम्रो छन सालिन भद्रता इमानदारीता सहनसिलता भलादमीपन एकदमै राम्रो लागछ
कंबोडिया काण्डको बारेमा माथब र उनको पाटिको के थारणा छ सोधिदिनु भय राम्रो हुन्थ्यो ❤
राजनीतिमा यो जति गद्दार र पद लोभ भएको नेता अरु कोहि छ भने तेहि नालायक नेता भनेको यो होलिवाइन हो ।एक उदाहरण ज्ञानेन्द्र लाई भेटी चढाइ प्रधानमन्त्री बन्न गयको जलन्त हुन।
कामै नलाघ्ने कुपात्र मध्य एक हो यो माकुने। माकुने,झले, सेरे, केपी, प्रचण्डे लगायत देशका धमिरा लाई अब सफाइ नगरी देश उकालो लाघ्दैन भन्ने पक्का छ ।
जसले आफ्नो धर्म संस्कृति बेचेर ज्यान पालेको छ उही अझै पण्डितको छोरा रे।
यि जत्ति कुण्ठा बोक्ने नेता समकालिन नेताहरूमा अरू छैन
राष्ट्रिय दल हुन नसक्ने पसल थापेर के बसिरा होला अझैं
ऐ डाका, फटहा, यत्रो समय राजनितिक पार्टीको नेतृत्व गरेको र प्रधानमन्त्री सम्म हुंदा किन आफ्नो जिल्लाको समस्या समाधान नगरेको मलाई लाग्छ नेपाल नेतामा काम नलाग्ने नेतामा पहिलो नंम्वरमा माधव नेपाल आउछ ।
माधवकुमार नेपालसंग त के अन्तरवार्ता गरिराख्नु होला ! न उनको कुरा सारगर्भित हुन्छ न त नेपाली जनताको निम्ति उपयोगी ।
आफनै बहुमतको सरकार ढलाएर काङ्रेस लाई सुम्पे पछि लोकतन्त्र आफै बच्यो नि, ??? हामिले कस्ता नेता पायौ, स्वार्थी नेता??
अनि अहिले काङ्ग्रेसकै टाङमुनी छ त ओलि.. / सरकार ढालेको कि संसद विघटन गरेको ओलिले?
माकुने को अन्तिम बिकल्प राजा को खुट्टा ढोगेर दाम चढाई माफी माग्नु
कस्ता कस्ता पात्र आउछन् अन्तर्वार्तामा 😂😂
मर्ने बेलामा पनि अझै घुर्की लाउन नछाड्ने
अपमान भयो
तेरो बाउ को सम्पती ले बना निजगढ मा
राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा प्रष्ट पार्नु भयो ,,,
मिडियामा भुकेर देश बन्दैन यदि साच्चै परिवर्तन चाहने हो भने सम्पूर्ण विपक्षी दल नागरिक समाज र स्वतन्त्र सँग सहकार्य गरेर अगाडि बढ्नुस् त्यसपछि मात्र परिवर्तन सम्भव छ एक्लै हिँडेर कहीं पुगिन्न 🥲जसरी रवी दुर्गा पक्राउ परे भोलि तपाईंको पनि यही हालत हुन्छ लेखेर राख्नुहोस मदन भण्डारी राज परिवार मारेको देश हो यो
Madhab Nepal ko kura man paryo❤
I found in him good coordinating skills. He is bold, matured and sensible. Although, he is not free of allegations, he is much matured than Mr. Oli. When Oli speaks, his standard of speech is no better than a buffaloes herder. Talking about corruption cases, he too doesn’t have clean cheat. However, he is far better than Oli !
न खाए पनि देश लाई के दियो आफ्नो जीवन समर्पण गर्ने व्यक्ति ले देश काे लागि के गरे
4:57 सबै को गफ । सरकार मा नहुदा मात्र हो । यो पनि खड्गे भन्दा कम घमण्डी छैन
है है पादरी बिना ढौवाके होलिवाइनलाइ किन मौका दिएको राजेन्द्र जि 😂😂
Great Leader Madhav comrade
❤❤❤✊✊✊
राजालाई दाम चढायर ढाेग्ने मध्यकाे एक हाेईनन र यी अझ नाटक बढि
It is unfortunate, such a surfacy and self appreciation matters only !!!
आज सम्म को सब भन्दा फितलो र बकवास कार्यक्रम भयो राजेन्द्र सर😮😮😮
Nakachharo
स्वयम् आफै अनि तिम्रा पकेट भित्रका सबै सच्चा तन मन भित्रै बाट मावबादी ढिलो नगरी प्रवेश गरेस तेसैमा भलाई हुनेछ
आज बिना ढ्यवा लाई न्याकुम न
Ktm yo manchhe ghar? Kasari kamayo?
Ramro manche
Khoi connect nai huna sakina!! Nepal ka yi 5 6 jana so call sirsa neta ani ase pase sanga ekdam hate cha !! Sorry bicha mai stop gare herna !!
great leader 🙏
Kati kayar raixa vanne yaha bata bujinxa manxe kate vanera mato katne banduk kaha padkinxa aawajle nai dhalera mare van thanne kayara ho
Taj pacheko guhu
Bina dheuke
Interview line manchhe payena xa yo manuwa le
Balkumari ma 2 Jana yuba EPs marphat bidesh Jana Pau bhanda Marne Bela ko neta Prakash jwala sayad hjr Kai party ko haina rw neta jyu yahi dekheko hainarw hamile hjr sarkarma bha ko Bela??
तुलनात्मक रुपमा ओलि भन्दा धेरै राम्रो नेता मानिन्छ!
सतिश लाल आचार्य को हो पत्ता लगाउनु पर्यो
क. माधवकुमार नेपाल जिन्दावाद ✊✊
.
माधव नेपालज्यूकी सुपुत्री सुमन नेपाल आफ्नै प्रज्ञाले चिकित्सक भएकी हुन्; मैले पनि उनलाई पढाएको हुँ ।
गफ दिएर तिमेरका कुरा पत्याउने जनता छैनन,ईमानदारीता जिराे,मैले यति याेगदान दिएं भन्दै ब्याज स्याज सम्म उठायाै,देशकाे प्रधानमन्त्री पुर्व प्रधानमन्त्री आउदा अलि सिर झुकाेस न,जनतालाई घिन लागेर आउछ,मास प्रस्टेसन कति छ कति,अब ईन्द्रेकाे बाउ चन्द्रे पनि समाल्न सक्ने अबस्था छैन,गणतन्त्रको नाममा लुटतन्त्र भित्रिएको परिणाम
माकुने 😂😂😂😂 राजनीति समाप्त
माकुने झल्लु बिना ढेवा के