‘प्रचण्डपथ : सडक कि सत्ता ?’ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 233

  • @balbahadurmorang2714
    @balbahadurmorang2714 2 หลายเดือนก่อน +104

    प्रचन्ड कमरेड लाई प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउनु पर्छ
    अनि मात्र देशलमा सुशासन आउनेछ ✊

    • @9842822532
      @9842822532 2 หลายเดือนก่อน +8

      Veda

  • @Nepaliinsaudi
    @Nepaliinsaudi 2 หลายเดือนก่อน +59

    35:01 प्रचण्डको विकल्प छैन। अब ८४ मा प्रचण्ड वहुमतले विजयी गराउनु पर्छ।
    प्रत्यक्ष निर्वाचित राष्ट्रपती अवको विकल्प।

  • @anilbhattarai2466
    @anilbhattarai2466 2 หลายเดือนก่อน +21

    प्रचण्ड सिहं हुन् ।

  • @Dhiren-mustang
    @Dhiren-mustang 2 หลายเดือนก่อน +22

    प्रचण्ड is प्रचण्ड

  • @gunjangunjan7676
    @gunjangunjan7676 2 หลายเดือนก่อน +37

    प्रचण्ड ,नेपाली राजनीति को मियो हुन जस्तो लाग्छ। आफ्नो पार्टीको मत नपुग्दा उनले गर्न चाहेको गर्न सकेन । पछिल्लो पटक ,रबिलाई लियर प्रचण्डले जे जे गरे त्यो सम्झना योग्य छ। तर उनी देशभर जनतालाई एकीकृत गर्न र कार्यकर्तालाई हरघर घर पुगेर सचेत गराउन र एकीकृत गर्न चुके को पक्कै हो। अब प्रचण्ड र रबि , बालेन मिल्ने हो भने देश छिटो धनी र बिकशित हुने पक्का छ।

    • @irdsp.ltd.166
      @irdsp.ltd.166 2 หลายเดือนก่อน

      Rabi and Balen should talk separately and discuss and then talk with prachanda to conclude the issues

    • @9842822532
      @9842822532 8 วันที่ผ่านมา

      @@irdsp.ltd.166 😂😂

  • @onlinetv3648
    @onlinetv3648 2 หลายเดือนก่อน +18

    माओवादी जिन्दावाद । प्रचण्ड जिन्दावाद । सबै टुटेफुटेका माओवादी एक हौं । ✊✊✊✊

  • @SanjelDada
    @SanjelDada 2 หลายเดือนก่อน +27

    राष्ट्र नायक प्रचण्ड
    एक चोटि प्रचण्ड बहुमत हेर्न पाएनि हुन्थ्यो बुढा ले राम्रो काम गर्न खोजेको देखिन्छ

  • @UkeshMagar-s7i
    @UkeshMagar-s7i หลายเดือนก่อน +2

    Good prachanda❤❤🎉🎉🎉

  • @krishnarana8407
    @krishnarana8407 2 หลายเดือนก่อน +6

    बिगतका सबै कुरा त्यागेर अहिले का नया युवाहरू लाई समेटेर अगाडि बढेमा राम्रो हुन्छ । बालेन हर्के रवि जस्ता उदाउँदो हिराहरुलाई जगाउनु पर्छ

  • @dineshnakal1830
    @dineshnakal1830 2 หลายเดือนก่อน +38

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउनु पर्यो कम्रेड् प्रचण्ड
    भन्ने जति यता

    • @9842822532
      @9842822532 8 วันที่ผ่านมา

      @@dineshnakal1830 Veda raxas

  • @PawanSenchuri-mi8dr
    @PawanSenchuri-mi8dr 2 หลายเดือนก่อน +27

    एक पल्त ८४ मा मावबादी अनि रास्पा लाई बहुमत मा लिनु पर्छ।

  • @prakash-joti
    @prakash-joti 2 หลายเดือนก่อน +34

    समकालीन नेताहरुमा प्रचण्ड जत्तिको हाईट भएको नेता अरु कोहि देखिंदैन । कामको हिसाबले होस या योगदानको हिसाबले होस, त्याग तपस्या र बलिदानिको हिसाबले होस या भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा लिएको पहल कदमिका हिसाबले होस माओवादी केन्द्र र प्रचण्ड अरु सबै दल वा नेताहरु भन्दा अब्बल नै देखिन्छ ।

  • @lomanpariyar
    @lomanpariyar 2 หลายเดือนก่อน +15

    युग लिडर🎉

    • @9842822532
      @9842822532 2 หลายเดือนก่อน

      Veda Thukka

  • @GomaGhimire-f2v
    @GomaGhimire-f2v 2 หลายเดือนก่อน +18

    याे देश बिगार्ने कान्तिपुर पनि हाे

  • @santossantosh8030
    @santossantosh8030 2 หลายเดือนก่อน +15

    काङ्ग्रेस एमाले भन्दा प्रचण्ड ठिक लाग्छ

  • @sjp421
    @sjp421 2 หลายเดือนก่อน +6

    भु माफिया र मानव तस्करि सरकार ढाल्नै पर्छ अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @Lbkatuwal
    @Lbkatuwal 2 หลายเดือนก่อน +15

    प्रत्यक्ष निर्बाचित कार्यकारी राष्टपती र पहिलो निर्बाचित राष्टपती प्रचण्ड भय मात्र देश समृद्ध बन्छ।❤✊

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 2 หลายเดือนก่อน +10

    कान्तिपुर माफिया ग्रुप लाई बहिष्कार गरौं

  • @chintannepal5969
    @chintannepal5969 หลายเดือนก่อน +4

    प्रचण्डजी देश बन्ला कि भन्ने मेरो अन्तिम आशा तपाईंमै अडेको छ । 84 को चुनाबको लागी अग्रीम शुभकामना ।🙏

  • @asishrana200
    @asishrana200 2 หลายเดือนก่อน +6

    प्रचण्ड 👍️👍️👍️👍️👍️

  • @prakashbishwakarma5394
    @prakashbishwakarma5394 2 หลายเดือนก่อน +9

    Great leader ✊✊✊

  • @princetamang4075
    @princetamang4075 2 หลายเดือนก่อน +13

    good luck prachanda

  • @YamranaMagar-r2b
    @YamranaMagar-r2b 2 หลายเดือนก่อน +13

    Sahi lagyo

  • @PradipSharki
    @PradipSharki หลายเดือนก่อน +3

    प्रचन्ड कम्रेडलाई लाल अभिन्नदन भन्न चाहान्छु। अहिलेको युगको अबस्था बुझ्ने र समाधान गर्ने तपाईं नै हो। लम्किनुहोस जनताको माझ।

  • @PunuThapa
    @PunuThapa 2 หลายเดือนก่อน +1

    Great news great answer prachand

  • @NgeeChaa
    @NgeeChaa 2 หลายเดือนก่อน +18

    प्रचण्ड ज्यू अर्काे चुनाब जीतनु भयाे भने ।
    प्रधानमन्त्री प्रतिनिधि सभा बाट न कि जनताबाट चुनिनु चुनाब पर्ने र प्रधानमन्त्रीले पुरै 5 बर्ष काम गर्न पाउनु पर्ने व्यवथा ल्याउनु पर्याे । जस्ले कुर्सिकाे पछाडि लाग्नुपर्ने कुरा हटेर जान्थ्याे कि । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 2 หลายเดือนก่อน +23

    Good answer prachanda ko

  • @xetri-xoro
    @xetri-xoro 2 หลายเดือนก่อน +10

    प्रचण्ड राम्रो बेक्ति हुनुहुन्छ!!! एमाले काङेश ले कहिले आगाडि आउनै दिन्न!!! ८४ मा पनि उहि हो जुन अहिले हुनुहुन्छ!!!!❤❤❤❤

  • @gorkhali9560
    @gorkhali9560 2 หลายเดือนก่อน +9

    Prachanda great leader of nepal 🇳🇵

  • @TFGpremff
    @TFGpremff 2 หลายเดือนก่อน +6

    १० वर्ष दश वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ बल्ल देशको अर्थतन्त्र देशको विकास उकालो लाग्छ।

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 2 หลายเดือนก่อน +10

    अबआगामी दिनमा जनतासामू गएर रकेट गतिमा देशको विकास गर्नुपरो क प्रचण्ड

  • @AmberBaruwal
    @AmberBaruwal 2 หลายเดือนก่อน +3

    आजको आवासेकता प्रचण्ड हो यूग लिडर🎉❤❤।

  • @BNR.Buddhi
    @BNR.Buddhi 2 หลายเดือนก่อน +11

    आजका दिन सम्मका नेपाली राजनितीक नेतताहरु मध्ये र अहिलेसम्म जिवित नेपाली राजनीतिक मैदानमा प्रचण्ड जतिकाे हाईट नाईमामिक नेतृत्व राजनेता काेहि पनि छैन थिएन पनि।अब भबिस्यमा हुने कुरा भन्न सकिदैन काेहि निस्किन पनि सक्छ ।देशकाे राजनीति प्रचण्डकै वरिपरि घुमिरहेकाे छ प्रचण्डकै एजेन्डामा हिडिरहेकाे छ तर सरकार सन्चालनमा जनताले नेता र पार्टी चिन्न सकेन।जस्काे नीति उसैको नेतृत्व भएको भएपाे देशले सहि बाटाे लिन्थ्याे त ? नेपाली जनताले आशा र उपलब्धि चाहिँ प्रचण्ड र माओवादी बाट गर्छन अनि भाेट चाहिँ ३६ बर्ष देखि कांग्रेस र एमालेलाई दिन्छन ।याे गणतन्त्र ल्याउने प्रमुख पार्टी माओवादी हाे,माओबादिकाे एजेन्डामा देश हिडिरहेकाे छ तर त्याे शासन सन्चालनमा गणतन्त्रको बिरुद्धकाे पार्टीकाे हातमा जनताले जिम्मेवारी दिद‌ै आएकाछन त्याे नै मुख्य समस्या हाे हामी पछि पर्नुमा। जस्काे निति उसैको नेतृत्व भएमात्रै संविधान सहि तरिकाले कार्यान्वयनमा जान्छ भन्ने कुरा मनन् गर्न सक्नुपर्छ ।

  • @kiranrasaili1687
    @kiranrasaili1687 2 หลายเดือนก่อน +14

    great leader

  • @Ingnam20402
    @Ingnam20402 2 หลายเดือนก่อน +7

    ८४ सालमा प्रचण्डलाई बहुमत दिएर हेरौं ।

  • @PurnaGharti-b6m
    @PurnaGharti-b6m 2 หลายเดือนก่อน +5

    good

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 2 หลายเดือนก่อน +17

    प्रचण्ड हो आजको नेता सबै एको हौ।

  • @Dilaar-r4m
    @Dilaar-r4m 2 หลายเดือนก่อน +2

    सलाम छ कमल दाहाल जिउ लाई केपी ओली र सेर देउबा ले काम नगनु दिऐको हो सर तपाई र रबी लामीछाने लाई अब जसलाई मन लागछ तयो मानछे लाई पकराउ गनु मात्र काम भयोको छ बाडी पिडीत लाई हेरेको छैईन

  • @SantoshRana-v3m
    @SantoshRana-v3m 2 หลายเดือนก่อน +7

    Good prachanda

  • @unluckybrose490
    @unluckybrose490 2 หลายเดือนก่อน +3

    प्रचण्ड नेताको पनि नेता हो यो कुराको हेक्का रहोस।

  • @PawanSenchuri-mi8dr
    @PawanSenchuri-mi8dr 2 หลายเดือนก่อน +19

    ८४ मा प्रचन्द प्रधानमन्त्री
    रबि गृहमन्त्री अनि मजा हुन्छ।

    • @keshabthapa7661
      @keshabthapa7661 2 หลายเดือนก่อน

      Kasto lato ho time cai yo vanda agde 2,3 patk parchnd pardina mantri Huda k cholyr basya thyo la Manu yo vanda agdi j vayo vayo aba afnii astitio ghumna lako budha Lai aba 84 mAh pardhn mantri banuda Naya soch afnii dyis mAh dukh k ho pida k ho vanyra bujyka Lai xodnu ho vany yo dis ko halt k hola teshii lay aba hami sacyt hunu parxa jay das jay nepal 🙏🙏

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 หลายเดือนก่อน +6

    अब नेपालमा प्रतक्ष्य कार्यकारी का लगी निर्वाचन र भोटका आधारमा मन्त्री प्रधानमन्त्री राष्ट्रपति को जिम्मा जनतामा जाउन सर मंजुर छौ त हामी

  • @SantoshSunar-f9h
    @SantoshSunar-f9h 2 หลายเดือนก่อน +4

    Parchannda best leader in nepal

  • @Shyakshrestha
    @Shyakshrestha 2 หลายเดือนก่อน +7

    Mero desh ko president, maile direct chunna paunu parxa❤

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 2 หลายเดือนก่อน +8

    प्रचण्ड पनि खासै राम्रो मान्छे त होइन, तर सेरे, केपी भन्दा त हजार गुणा राम्रो मान्छे हो । नेपाली जनता ले यस विषयमा समीक्षा गर्नु पर्छ। प्रचण्ड लाई फेरि एक पटक मौका दिनु पर्छ।।

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 2 หลายเดือนก่อน +1

    स्पस्ट धारणा राम्रो ।

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 2 หลายเดือนก่อน +2

    हाम्रो देशको भाइरस मिडिया कान्तिपुर

  • @ArjunBohara-q8j
    @ArjunBohara-q8j 2 หลายเดือนก่อน +6

    त्यो प्रश्न कैलाश सिरियालाई सोध सोध्नु होला सर

  • @NabinKoirala-d1d
    @NabinKoirala-d1d 2 หลายเดือนก่อน +1

    प्रचण्ड सर हजुर को हरेक सब्द देश र जनताको लागि बोलाइएको छ ,, धन्यवाद ,,,, ** तर*** हाथी को देखाउने र चपाउने दाँत हुन्छन् बुझ्नु भो नी ??? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DeepakAdhikari-dz1pe
    @DeepakAdhikari-dz1pe 2 หลายเดือนก่อน +8

    राजनेता प्रचण्ड नै हो भन्ने प्रमाणीत भैसकेको छ🙏

    • @9842822532
      @9842822532 2 หลายเดือนก่อน

      Veda

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 2 หลายเดือนก่อน +8

    विचारका हिसाबमा तीन सिर्ष नेताहरु मध्य उन्दा नेता हुन् प्रचण्ड तर उनी चुकेका छन् धेरै पटक।

  • @NabinKhadka-r2f
    @NabinKhadka-r2f 2 หลายเดือนก่อน +18

    एक चोटि 84 मा प्रचन्ड अर्थात माओबादिलाइ हेरु न त नेपाली जनताहरु एक चान्स दिउ ।जिताउ

    • @YamKunwar-lw8ng
      @YamKunwar-lw8ng 2 หลายเดือนก่อน

      84 प्रचण्डलाई वा मावोबादिलाइ जिताउने हो भने 100% देश डुब्छ।

    • @unluckybrose490
      @unluckybrose490 2 หลายเดือนก่อน

      झोले लथुवाको भाषा ​@@YamKunwar-lw8ng

    • @ratnabk8293
      @ratnabk8293 2 หลายเดือนก่อน +1

      ​@@YamKunwar-lw8ngतेरो वाउ काङ्ग्रेस एमालेलाइ दिएपछि देश बन्नछ

  • @kanda1ban
    @kanda1ban 2 หลายเดือนก่อน

    Kada 😊

  • @sanjumagar9846
    @sanjumagar9846 2 หลายเดือนก่อน +2

    nepal ko hero prachandra

  • @ShyamGhising-hq1vu
    @ShyamGhising-hq1vu 2 หลายเดือนก่อน +4

    पातकी kantipur

  • @drsundarshyamjha525
    @drsundarshyamjha525 2 หลายเดือนก่อน +2

    बहादुर नेपालीहरुले देश चलाउन नसकेक‍ो।देश हराउने बेला नजीक आइसक्यो।अब जोगाउने कुनै बहादुर नेपाली जन्मया छैन।जय जय सियाराम।

  • @surjan8656
    @surjan8656 2 หลายเดือนก่อน +4

    Dear comred ❤❤

  • @mohanpulami2427
    @mohanpulami2427 2 หลายเดือนก่อน +5

    चोैरासिमा यकपटक मावबादिलाइ जिताउनु परछ र मावबादिको कानुन नीति हेर्नू परियो कस्तोखालको नियमनितिल्याउदोरहेछ

  • @NgeeChaa
    @NgeeChaa 2 หลายเดือนก่อน +3

    Thank You Kantipur Media Group Hejo ko Tactical Mistake लाई ध्यानमा राखि आज पुन : प्रसाण गरिदिनु भएकाेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SunilPatil-m5p
    @SunilPatil-m5p หลายเดือนก่อน +1

    परिवर्तन का नायक गणतंत्र का पिता कॉमरेड प्रचंड जिंदाबाद नेकपा माओवादी केन्द्र जिंदाबाद

  • @bishnuadhikari9228
    @bishnuadhikari9228 2 หลายเดือนก่อน +3

    1vot pakka

  • @dinbandhuregmi4682
    @dinbandhuregmi4682 2 หลายเดือนก่อน

    thank .

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 หลายเดือนก่อน +7

    we love prachand

  • @LalSingh-i7e
    @LalSingh-i7e 2 หลายเดือนก่อน

    कान्तिपुरको वास्तविक उद्देश्यभनेको नेपाल मा दिगो शासन प्रणाली अगाडि बढ्न न दिने नै हो भन्ने निस्कर्स मा पुग्न कुनै दुबिधा छैम ।

  • @bishnupariyar8394
    @bishnupariyar8394 2 หลายเดือนก่อน +4

    Kantipur group मुर्दाबाद .

  • @memestudio56
    @memestudio56 2 หลายเดือนก่อน +3

    कान्तिपुर किन अलिक कडा रूपमा प्रचण्ड सँग प्रस्तुत हुन्छ??

  • @tekkarki8900
    @tekkarki8900 2 หลายเดือนก่อน +1

    Yehi awasthama prataksha nirwachit karyakari lyaye muluk bideshilai bujhauna dherai sajilo hunxa, lage raho comred....!!

  • @Physics-i7k
    @Physics-i7k 2 หลายเดือนก่อน +3

    Restra neta comrade prachanda

  • @KrishnaRai-w4l
    @KrishnaRai-w4l 6 วันที่ผ่านมา

    PrachanDa❤

  • @Dilaar-r4m
    @Dilaar-r4m 2 หลายเดือนก่อน

    Right sir Thanks

  • @bhojchapagain6009
    @bhojchapagain6009 หลายเดือนก่อน

    नारायणघाट बुटवल सडक खण्ड निर्माण नेपाल र नेपालीको हितमा न्यून भारत वा अन्तर्राष्ट्रिय ब्यापार को हीत अधिक प्रयोजनलाई ध्यान दिइ सुरु भएको हो ।

  • @nepalboy9006
    @nepalboy9006 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @SubashBaraili-vw1ns
    @SubashBaraili-vw1ns 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ maubadi feri uthnai prx

  • @bishnushiwakoti765
    @bishnushiwakoti765 2 หลายเดือนก่อน +4

    पर्तेछे raastrapati सासन लेउने पर्तिबत्ता लेउन पर्यो अनि बिचार गरिन्छ

  • @Padamramsharki
    @Padamramsharki หลายเดือนก่อน

    कान्तिपुर माफिया बहिष्कार गरौ , प्रचण्ड पथ जिन्दाबाद, वर्तमान भ्रष्टाचारी सरकार मुर्दाबाद मुर्दाबाद मुर्दाबाद।

  • @DurgabahadurkamalThapa
    @DurgabahadurkamalThapa วันที่ผ่านมา

  • @GvanSharma
    @GvanSharma 2 วันที่ผ่านมา

    👍️👍️👍️

  • @kulbahadurthapa8193
    @kulbahadurthapa8193 2 หลายเดือนก่อน +9

    Prachanda ko vichar sai ho jasto lagxa

  • @bhojchapagain6009
    @bhojchapagain6009 หลายเดือนก่อน

    एउटा घरकाे अभिभावक आफ्नो कमि कमजोरी सन्तानको अघि स्वीकार गर्न नसक्ने कमि कमजोरी अर्को घरका अभिभावक माथि थोपर्ने आफु सधै स्वच्छ छबि भएको भाष्य प्रयोग गरीरहने । अन्यथा भए क्षमाप्रार्थि अभिभावक ।।

  • @omprakashmahara
    @omprakashmahara 2 หลายเดือนก่อน

    prachand is prachand . New form of Prachand is precondition for Nepal .

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j 2 หลายเดือนก่อน

    लोकतन्त्र नराम्रो चाहिँ होइन तर यस व्यवस्थालाई जीवन्त दिन जस्ले मतदान गर्छ उसैलाई खान खोजेको जस्तो देखियो । जे भए पनि लोकतन्त्रलाई सुधार्ने र मत लिनेहरु हरु पनि व्यापक सुध्रिनू नितान्त जरुरी देखिएको छ । लोकतन्त्रको विकल्प खोज्ने बेला भए जस्तो लाग्दैन । जसरी पनि सरकारमा जान विभिन्न हथकाडा अपनाउनु, सम्पति थुपार्न र आफ्नत्ताकालागि भरिभराउ पार्नु चाहिँ जनताले कसरी राम्रो मान्लान् ।

  • @GsLama
    @GsLama 2 หลายเดือนก่อน +1

    Tutfut maobadi ekhunu parxa futera k hasil hune xaina hai lal Salam k.ptachanda

  • @pitarajghimire783
    @pitarajghimire783 หลายเดือนก่อน

    मेराे माेबाउलमा याे आयछ याे कान्तिपुर म सुन्दिन बाइ।

    • @pitarajghimire783
      @pitarajghimire783 หลายเดือนก่อน

      च नसुनि यसकाे प्रतिक्रिया नगरि बन्द गरे।

  • @feat_nomad
    @feat_nomad 2 หลายเดือนก่อน

    🙏🙏

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 หลายเดือนก่อน

    मुख्य कुरा त कान्तिपुर मिडिया गुरुप नै बहिस्कार गरौ... अर्को कुरो प्रचण्ड नेपाल र नेपाली बिच tested नेता भैसकेका छ्न... फेल भैसकेको नेता हुन अब यी र यस्ता नेताहरुलाइ नेपाली जन्ताले पताउने छैनन।

  • @dangnepal7075
    @dangnepal7075 หลายเดือนก่อน

    great leader prachand

  • @surendrabhandari7235
    @surendrabhandari7235 2 หลายเดือนก่อน +7

    यो कान्तिपु भन्ने काङ्ग्रेस पार्टी हो
    यस्लाइ ठिक पार्नु

  • @NabrajSaud-zn2pw
    @NabrajSaud-zn2pw หลายเดือนก่อน

    पार्टी एक भए अरु हुँदै जान्छ कमरेड हरु चिन्तन मनन गरौ जनता लाई अरु लेजस्तो धोका नदेउ

  • @TamangMangal-h2u
    @TamangMangal-h2u 2 หลายเดือนก่อน +7

    कांग्रेस एमाले भन्दा माओवादी ठिक छ

  • @PrakashdahalPrakashdahal-k5s
    @PrakashdahalPrakashdahal-k5s 2 หลายเดือนก่อน

    Ramro bahas

  • @gaighatcyber4263
    @gaighatcyber4263 2 หลายเดือนก่อน

    ✊✊✊✊

  • @TFGpremff
    @TFGpremff 2 หลายเดือนก่อน

    हाम्रो पार्टी नेकपा वरिपाटी जिन्दावाद

  • @SagarThapa-qq8gn
    @SagarThapa-qq8gn 2 หลายเดือนก่อน

    प्रचण्डको भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको नारा मकैसँगै पोलेर खाए !
    सडियल !!

  • @KhumlalGuli
    @KhumlalGuli 2 หลายเดือนก่อน

    पुर्ब प्रधानमन्त्री प्रचन्ड यक माहान गणतन्त्र काे महानायक हुन जन्ता ले अब बुझेर नेकपा माओवादी लाइ अहिले हुन गैरहेको स्थाने उप निर्बाचन मा सबै जन्ता ले भाेट दिनु पर्द छ अब देस मा सुशासन बिकास भरस्टचारि नियन्त्रण गर्ने भनेकाे माओवादी ले मात्र गर्न सक्ने छ जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन

  • @LaxmanGC-n6m
    @LaxmanGC-n6m 2 หลายเดือนก่อน +2

    काङग्रेस एमाले को झोले मिडिया कान्तीपुर

  • @YogendraChidi-m1y
    @YogendraChidi-m1y 2 หลายเดือนก่อน +2

    प्रचण्ड गफा सुनेर हासने उल्लु पत्रकार हरु झन गफाडि

  • @NawarajShrestha-wo3pd
    @NawarajShrestha-wo3pd 2 หลายเดือนก่อน

    Prachanda ❤

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 2 หลายเดือนก่อน

    प्रतिपक्षी पार्टी हुन ५०% हुनपर्छ नेपाल मा प्रतिपक्षी छैन

  • @NETRARAJGhimire-p1f
    @NETRARAJGhimire-p1f 2 หลายเดือนก่อน

    समानुपातिक र प्रदेस सभा जनतालाइ चाहिदैन ।
    प्रदेस सभा र सामनुपातिक भनेर हामी नचुनेका आफ्नाआफन्तहरु भर्न पाहिदैन। यसले गरदा आर्जु,राणा जस्ता भित्रिए।
    भुटानि बनाएर जनता बिक्रि गरिए।

  • @bikashrai7593
    @bikashrai7593 2 หลายเดือนก่อน +4

    नेपालमा कोही पनि नेता कर्मचारी वकिल पुलिस पत्रकार अदालत कोही पनि छेनौं पाए सम्म सके सम्म सबैले देशलाई गरिब जनतालाई लुटेर आफ्नो पेट भर्ने हो