यही मान्छे हो, जो मैले कमरेड भन्न लायक उज्वल मनुवा, जसले उहिल्यै नेकपा विभक्त हुनुमा केपी को ४०% र माधव+ प्रचण्ड को ६०% गल्ती हो...@ थियो.... म तिम्रो भुजा होइन दाजी, निरन्तर पुजा जो गर्छु/गरिरहन पाउँ !! तिमी मान्छे हौ, यसै गरि मान्छे नै बनिरहु.... हाम्रो नाकको साईज नमिल्ला उद्दात हृदय एकाकार जो भैसक्यो। म तिमी, यो मेरो रुग्ण राष्ट्र को मुखिया भएको दिन लामो स्वास फेर्न चाहन्छु...... तिम्लाई सुदुरगामी द्रुत साधुवाद.....!! -नारद खतिवडा
Khalee kura matrai khalee kura matrai des gareeb ko gareebai chha janata gareeb ko gareebai chha jahilyai pani ke bad ke bad ke bad ke badke bad................
राजेन्द्र दाइ अतिथि आमन्त्रण गर्दा कम से कम प्रश्न बुझ्न सक्नेलाइ बोलाउनुस है । तपाइले आग्राको प्रश्न गरिरहनु भएको छ। गुरुङ कमरेडले गाग्रा तिरको ऊत्तर दिई रहेका छन। अलि लजिक ऊत्तर दिन सक्ने लाइ बोलाउनुस होला दाइ। एक साताको ब्यग्र पर्खाइ पछि हेरिने कार्यक्रम हो यो। अनि अर्को सुझाव नि, आग्राको प्रश्नमा गाग्राको ऊत्तर दिने हरुलाइ स्पस्ट भनिदिनुस कि "तपाइले मेरो प्रश्नको उत्तर दिन टार्नु भएको हो कि तपाइमा प्रश्न बुझ्न सक्ने बौद्दिक दरिद्रता" भनेर। अनि केहि तयारि गरेर मात्र आउछन अतिथिहरु।
यस्तै हावा कुरा सुनेर समय खतम गर्नु? थैट
कस्तो मान्छे सङ inteview लियेर बसेका छौ उनी गुरुङका महान नेता हुन तिमिले chaalenge गेरेको राजेन्द्र बडो congress हु भन्छौ ?
एमालेमा एस्तो निडर नेता लाइ केपि ले सिध्याउछ।
राजेन्द्र बानिया कडा कडा 🙏🙏
Kangresh le Nepal Lai naboli khayo Nepal ka kamnista le janta Lai bhasaD ra bolile khayo.
❤❤❤❤❤❤legend. Respected. P.s. gurung Saline tha kha Dhanieaa. Lamjungya. Dhajhu ❤❤❤❤❤❤❤❤❤
प्रश्न एउटा उतर अर्को ?
सत्य भन्ने हो भने यति खेर नेपालका कुनै पनि पार्टीहरुमा लोकतान्त्रिक सिधाान्त को बिउ पनि पाउदैनन्
Oli is a strong man ? Has the guy lost his head ?
Next CPN UML President Prithivi Subba Gurung
मेरो भोट्ले त्यहा पुगेको मान्छे अहिले मेरो नै नैतिकता छैन रे,भोटको सम्मान गर्न सिक्नुस माननीय ज्यु 84 पनि आउँछ।
अत्यन्त राम्रो सम्बाद!
किन खाली प्रस्न कर्ताले ओलि ओलि भनी प्रस्न गर्छ ? ps gurung laai एमाले भित्रको प्रष्ट बक्ता हो वाहा
one man army in cpn uml
याे पृथ्वीशुभ्भा गुरुङ जातिय बिबेदकारि र गुठकाे नाईके हाे।
He is grateful person
यही मान्छे हो, जो मैले कमरेड भन्न लायक उज्वल मनुवा,
जसले उहिल्यै नेकपा विभक्त हुनुमा केपी को ४०% र माधव+ प्रचण्ड को ६०% गल्ती हो...@ थियो....
म तिम्रो भुजा होइन दाजी, निरन्तर
पुजा जो गर्छु/गरिरहन पाउँ !!
तिमी मान्छे हौ, यसै गरि मान्छे नै बनिरहु....
हाम्रो नाकको साईज नमिल्ला उद्दात हृदय एकाकार जो भैसक्यो।
म तिमी,
यो मेरो रुग्ण राष्ट्र को मुखिया भएको दिन लामो स्वास फेर्न चाहन्छु......
तिम्लाई सुदुरगामी द्रुत साधुवाद.....!!
-नारद खतिवडा
Yeneharuko Kranti ko guf kaile nasakne bhayo,
Aru desh guf nagare development scale ma kaha pugi sakyo,
Chor haru comment garna ne laaj lagcha..
निडर , स्पस्ट वक्ता , दुरदर्शी , विकासप्रेमी नेता ।
Kp ba ko paxi lagera kam xaina p.s grg
Yo patrakar hos hawas ma question sodhxa ki bakmphuse question garxa?olele chunab diyan vanxa ani pradesh jilla chunab huda gut chalayo vanxa!
Khalee kura matrai khalee kura matrai des gareeb ko gareebai chha janata gareeb ko gareebai chha jahilyai pani ke bad ke bad ke bad ke badke bad................
महान नेता ❤
Kp oli ko daaaas ho yo gurung
dohoro charitra ko communist kam xain nepal ma
Interview puroi kp oli kandret booo
Kp ko jhole jhole jhloeeee karyakarta ho yo.
दमदार पि.एस. कमरेड !
महान नेता❤
Oli ko daas
Gandaki ma khage vanda subba grg thik ho ki ma amale hoina tara satya boldaichhu
राजेन्द्र दाइ अतिथि आमन्त्रण गर्दा कम से कम प्रश्न बुझ्न सक्नेलाइ बोलाउनुस है । तपाइले आग्राको प्रश्न गरिरहनु भएको छ। गुरुङ कमरेडले गाग्रा तिरको ऊत्तर दिई रहेका छन। अलि लजिक ऊत्तर दिन सक्ने लाइ बोलाउनुस होला दाइ।
एक साताको ब्यग्र पर्खाइ पछि हेरिने कार्यक्रम हो यो। अनि अर्को सुझाव नि, आग्राको प्रश्नमा गाग्राको ऊत्तर दिने हरुलाइ स्पस्ट भनिदिनुस कि "तपाइले मेरो प्रश्नको उत्तर दिन टार्नु भएको हो कि तपाइमा प्रश्न बुझ्न सक्ने बौद्दिक दरिद्रता" भनेर। अनि केहि तयारि गरेर मात्र आउछन अतिथिहरु।
प्रश्नकर्ता लाई चाही केपी ओली फोविया नै रहेछ।
Very good opinion
केपिले एमाले खत्तम पार्याे।
UML khatamta abapo pardai chhan khadga olile.
Ahamta baddaichha hernuna.
Gajjab lagyo !
Kati kp oli kp oli ho yaar dikka lagdo
Good gurung
याे पृथ्वीशुभ्भा गुरुङ जातिय बिबेदकारि र गुठकाे नाईके हाे।
एमाले र केपी ओली काे विरोध नगरी खाएको नपच्ने पत्रकार र सबैको प्रिय हुन खोज्ने सुब्बा साव काे तरिका दुबै बेठीक छन्।
Rajendra Baniya is prejudice. Well said PS.
Great leader
Kp ko mahan daaaa yo gurung