हर्क साम्पाङ मेरो नाममा १ धुर पनि जग्गा छैन आज भने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มิ.ย. 2024

ความคิดเห็น • 454

  • @user-yv9lr2td3w
    @user-yv9lr2td3w หลายเดือนก่อน +316

    बोल्ने शब्द नै भेटिन्न , होईन यो धरानेले कस्तो खलको भगवन मेयर पाउनु भो , सट्न मिल्ने भए तुरुन्तै सट्दिने थे जबरजस्ती गरेर ।

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 หลายเดือนก่อน +180

    हर्क साम्पङको कुरा सुन्दा आँखा रसायो । देश भक्ती नेता ।

    • @saraswatigurung8773
      @saraswatigurung8773 หลายเดือนก่อน +1

      Mero parne

    • @ansumarai1574
      @ansumarai1574 11 วันที่ผ่านมา

      Mero ni yetti imandar ra maya lagdo meyer hunuhunx tara kina dharane janta haru le nabujheko hola 😢😢

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc หลายเดือนก่อน +126

    मेरो त आँसु आयो यस्तो मेयर पाउँदा नि किन धरानको जन्ताले नबुझेको नि झोलेको पछि मात्रै लाग्छ जय हर्क

  • @krishnathapa9069
    @krishnathapa9069 หลายเดือนก่อน +134

    धराने जनता हरु सारै सभ्य र जागरूक हुनु हुदो रहेछ त्यही भयर परमेश्वर ले यती राम्रो मेयर तपाई हरुलाई नदियर कसलाई दिने ?

    • @75gangatch
      @75gangatch หลายเดือนก่อน +1

      Yes, Your right

    • @user-iu3eu1ce7p
      @user-iu3eu1ce7p หลายเดือนก่อน

      Tero bajeko prameshor sale Cristian sale K prabhu prabu vanxas Ni mula vate afano riti riwaj afano culture vulera bideshi dharma Manne ta haru

  • @funentertainment4876
    @funentertainment4876 หลายเดือนก่อน +105

    मेयर हर्क सामपाङ ज्यु जस्तो नेता मेयरमा मात्र सिमित हुन भएन देश चलाउन आउन पर्यो तपाईं जस्तो नेताको खोजिमा छ नेपाल आमा जै धरान जै हर्क जै नेपाल

    • @lalitone6126
      @lalitone6126 หลายเดือนก่อน +3

      होनि

    • @Nikshreth
      @Nikshreth หลายเดือนก่อน +2

      Ek damsahi❤❤

    • @chandramaya-yj2uc
      @chandramaya-yj2uc หลายเดือนก่อน

      🌟🌟🌟🌟🌟🌟🌟🌟🎉🎉🎉🎉🎉🎉🎉🌟🤩🤩🤩🤩🤩

    • @adonishoadley204
      @adonishoadley204 หลายเดือนก่อน

      Yoh hjr ko soj lai saluted xa sir jay nepal jay harka sampang sir!

  • @limbudk71
    @limbudk71 หลายเดือนก่อน +117

    धरान अब एक जूट हूदैछ झोले हरू को घन्टी बजाउनू पर्छ

  • @balkumarbalkumar7915
    @balkumarbalkumar7915 หลายเดือนก่อน +12

    देश प्रेमी असल मेयर हर्क राज सम्पाङ्ग प्रति सधैं उच्च सम्मान❤🙏🇳🇵

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj หลายเดือนก่อน +17

    भगुवान निस्वार्थी भएर आशीर्वाद दिएको बेला मेयर साम्पाङ जन्मिनु भाको होला 💪🙏

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc หลายเดือนก่อน +18

    मेयर हर्क साम्पाङ ले बोल्ने शब्द भित्री आत्मा देखि नै सत्य बलिरहेको हुन्छ 😢🙏 म यहाँ भन्दा अगाडि बोल्ने शब्द नै छैन धन्यबाद धरान ने जनता हरु

    • @dolakha419
      @dolakha419 หลายเดือนก่อน

      🙏🙏🙏🙏

  • @kirantamang3266
    @kirantamang3266 หลายเดือนก่อน +54

    कति राम्रो बिचार साेंच छ वहाँकाे! यस्तो मेयर पाउने धराने जनताहरु भाग्यमानी हुन!

  • @yamudash_limbu
    @yamudash_limbu หลายเดือนก่อน +13

    भोलि के हुन्छ थाहा छैन तर एउटा इतिहास रहने भयो मेयर ज्युको सम्झनाहरु ❤

  • @alenrau6929
    @alenrau6929 หลายเดือนก่อน +6

    धरानको मुहार फेरेरै छाड्नु हाेला मेयर साप संन्सार साराले तपाईंको मुल्यांकन गरिरहेको छन् । आगामी चुनावमा 90% मत ल्याउनु हुनेछ बिजय सुनिश्चित छ ।

  • @bharatgurung3127
    @bharatgurung3127 หลายเดือนก่อน +11

    फेरि पनि मन जित्नुभयो मेयर शाब

  • @laxmirai6586
    @laxmirai6586 หลายเดือนก่อน +52

    धरानको मेहेनती दिदीबहिनिहरु लाई धेरै धेरै धन्यवाद मेयर ज्युले भन्नु भए जस्तो रोज भन्दा राम्रो देखिनु भएको छ । जय हर्क वाद , जय श्रमदान 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️ ।

  • @SusahangRai3363
    @SusahangRai3363 หลายเดือนก่อน +42

    हर्क साङ्पाङ राई मेयर सङ्ग हरेक नेताले सिक्नु जरुरी छ।

  • @user-rv4yv4gb1u
    @user-rv4yv4gb1u หลายเดือนก่อน +26

    २०८४ मा झन् अत्याधिक मतले जिताउनु होला हर्क सर लाई। जितको दिन म पनि आउँछु ईलाम देखि ❤❤❤

  • @bikashthapa9973
    @bikashthapa9973 หลายเดือนก่อน +20

    मेरो पनि साह्रै मन छुयो रुनु रुनु पो मन लाग्यो। जय हर्क सम्पाङ

  • @user-zq5gu7wp8o
    @user-zq5gu7wp8o หลายเดือนก่อน +39

    आम्म्म्म्म्मा के सारो रमाइलो भाको ,उत्ता बिरोधिहरु डरेर भुत्तुकै भैसक्यो नि😊😊😊😊😊

  • @djalexrai81076
    @djalexrai81076 หลายเดือนก่อน +33

    हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !

  • @user-fs5qr1mw2k
    @user-fs5qr1mw2k หลายเดือนก่อน +39

    हाम्राे मेहेर साहेब हरक सामपाङ्ग जिउलाई साथ सपाेट गरनुहुनृ दाजुभाई दिदिबहिनि समपुणलाई अनगिन्ति खुसि सुस्वास्थ दिरगायु जीवन मिलाेस नेपाल भरीमा बसाेबास गरनु हुने समपुण आम जनताहरू मिलेरजुटेर एकजुट भयर मेहेर साहेब जस्तै इमानदारी साथ बाचैउ सारै राम्राे लाग्याे चेलिहरूकाे एकता देखेर 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏👏💙💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙💕💚💙

  • @bijayalimbu4896
    @bijayalimbu4896 หลายเดือนก่อน +40

    वा धरानको मेयरसाब साचिनै महान सोच राख्नुहुन्छ ! भलाई उहाको केही अभिब्यक्ति बिबादास्पत हुन्छ ! त्यसलाइ सुधारको लागि अपेक्षा गर्दछु !

  • @kamalarai3600
    @kamalarai3600 หลายเดือนก่อน +38

    मैयर साब को भनाईहरु ले सारै मन् छु मेयर साब हजुरको सदैब जय होस💕🙏💕

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 หลายเดือนก่อน +9

    देश निर्माणमा मेयर साबलाई बलियो साथ, सहयोग र त्याग गर्नुहुने दिदी बहिनीहरूलाई सलाम छ।

  • @lakhbahadurrai7130
    @lakhbahadurrai7130 หลายเดือนก่อน +41

    पहिलो त कति राम्रो ठाउँ त्यस मा धराने सचेत आमा दिदी बहिनीहरु अनि त्यसपछि अति शालिन मेयर साब कति राम्रो जय धरान

  • @maheshmukhiya8869
    @maheshmukhiya8869 หลายเดือนก่อน +25

    निश्चल सफा निडर लोभ लालच नभएको सकारात्मक सोछ चेतना भएको देश जनताको सेवामा रमाउने हुटहुटि भएको सालिन मेर पाउनु भएको छ धराने जनताले भाग्यमानी।हाम्रो त खोइ के खोइ के।

  • @opvideoc2753
    @opvideoc2753 หลายเดือนก่อน +29

    जन्ताले खोज्छ देस लुट्ने नेताहरु जती गर्नु भयो धरान को हीतको लागी नेपाली जन्ता को लागि तर बुझ्दैन अन्ध भक्त हरुले,,,,कती लड्नु हुन्छ नेपाली र नेपाल देशको लागी अब सान्ती लें बस्नु होस 🎉🎉जय नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵 4:41

  • @sardarai2490
    @sardarai2490 หลายเดือนก่อน +36

    कती रामरो दीदी बीनी हरु❤❤❤

  • @menukavlog123
    @menukavlog123 หลายเดือนก่อน +30

    धरानले भग्वान पायेको छ मेयेरको रुपमा, कदर गर्नुस 🙏🙏

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 หลายเดือนก่อน +27

    Meyar sap ko srimati (vauju) ko akha Bata ashu jharda kasto MA pani vabuk vayexu 😢😢😢 great salute meyar sap Jun tapai Le dinu vayeko yogdan prati sadhai uchcha kadar xa ❤❤❤❤

  • @user-ox8cj7nu8x
    @user-ox8cj7nu8x หลายเดือนก่อน +16

    मेयर साब जतिको देस भक्ति नेता नेपालमा सायद अरु हुने सक्तैनन् ❤

  • @syangtanlaxman1596
    @syangtanlaxman1596 หลายเดือนก่อน +4

    हर्क जि एक सालिन स्वच्छ कर्म निष्ठाबान ब्यक्ती हुन् ।।। धरानको देशभक्त हर्क जय होस।।

  • @SantoshRai-li1rp
    @SantoshRai-li1rp หลายเดือนก่อน +15

    Nepal 🇳🇵 ko 1 matra Best leader is a harka sampang Jay dharan Jay harka bad 🇳🇵🙏🙏

  • @yatrimina3684
    @yatrimina3684 หลายเดือนก่อน +8

    बिचरा मेयर साम्पाङ! दाजुको घरमा बसाइ तर त्यति भए पुग्छ। यो खोक्रो शरीर ढलेको दिन आफ्नो सोंच,बिचार र जस्तो कर्म गरिएको छ त्यै लिएर जानू पर्छ... मेयर साथै धराने मित्र जनहरुमा प्रगतिको हार्दिक शुभकामना छ।❤❤❤🎉🎉🎉

  • @user-kr8rn9jy5s
    @user-kr8rn9jy5s หลายเดือนก่อน +11

    जय हर्क साम्पाङ बालेन जस्ता नेपाल भरी आउनु पर्छ ।अनि मात्र देश ले मुहार फेरिन्छ।जय धरान

    • @Nikshreth
      @Nikshreth หลายเดือนก่อน

      😂😂😂Coment tarika honi man ma daaraa balako 😂

  • @uttaramanandhar3448
    @uttaramanandhar3448 หลายเดือนก่อน +2

    Mayor Saab ko kurale dhar dhari aasu aayo Mero mutu ghochyo🙏🇳🇵🌿

  • @user-hb3lz8cc6u
    @user-hb3lz8cc6u หลายเดือนก่อน +22

    Harka Sampang le kati dherai motivation ko kura garnu huncha uhako kurale garda kam garne jagar dherai aaucha ❤❤

  • @user-ob7rn8xv6c
    @user-ob7rn8xv6c หลายเดือนก่อน +22

    Tapai Begar kahile Dharan ko Bikash hudaina tapai Antimkal samma rahanu parxa hami ramra janta xau jaya Sarahsaskriti

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv หลายเดือนก่อน +18

    मेयर हर्क साम्पाङ्ग एक सच्चा देश भक्त हुनु हुन्छ खोज्दा पनि भेटिन्न मेयर हर्क साम्पाङ्ग जस्तो मेयर कसम होला ❤️❤️

  • @amarkunwar844
    @amarkunwar844 หลายเดือนก่อน +18

    जय बलेन आज याे देशको नेता का हालत देख्दा याे मन सारै रुन्छ आफूले आफैलाई धिकार्छु कस्तो देशमा जनम लिएछु जुन देशमा लुट भन्दा अरु कुनै छैन............ हो आज बल्ल नेपाल आमाले अब ई चोर डाका लाई जरै बाट उखेल्न भनेर मान्छेको रूप धारण गरी बलेन र हर्क साम्पाङ जस्तो नेता पठाउनु भाको छ हो धरान प्रमुख श्री हर्क साम्पाङ निस्वार्थ भावले भरिपूर्ण जनताका भगवान् रूपी लिडर हुन् उँहा जस्ताे नेता पाउनु भनेको नेपाल काे गर्व हो अझैं पनि उहाँ लाई नबुझ्ने मान्छे yar त उ पसु हों या त यो देशको मान्छे हाेइन

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c หลายเดือนก่อน +4

    जनताको नेता होस त हर्क जि र बालेन अनि गोपि हमाल जि जस्तो ।

  • @adonishoadley204
    @adonishoadley204 หลายเดือนก่อน +4

    Nepal ko prime minister ra raja hunu parxa mayor harka sampang sir!

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 หลายเดือนก่อน +27

    Sunder sansar sundar dharan sunder MEYOR r sunder bichar lai hardik salam

  • @rajkumarlimbu2290
    @rajkumarlimbu2290 หลายเดือนก่อน +6

    आँसु आयो येस्तो मेयर पाउदानि बिरोध गर्ने धरानेहरु जिउदो लास हुन्न येस्तो मेयर पाउनु भनेको भाग्यको कुरा हो मेयर ज्यु सलाम 🙏🙏🙏

  • @MdMd-bv1rn
    @MdMd-bv1rn หลายเดือนก่อน +4

    Harka sampang mayor sahab dharane janta harule pakai ho jay harka sampang

  • @ramgurung6698
    @ramgurung6698 หลายเดือนก่อน +4

    Nepal ko ek Mahaan and emandhari Harka sir 🙏 jai hosh.

  • @bjanurajofficial7850
    @bjanurajofficial7850 หลายเดือนก่อน +1

    कति महान बिचार ,सलुट छ हर्क सर

  • @MiraRai-es5fe
    @MiraRai-es5fe หลายเดือนก่อน +9

    महान मेयर सापलाई स्लोट छ हजुर किन दुःख मान्नुहुन्छ हजुर मरेर कसले पो के लान्छ र यति राम्रो पुण्यको काम गरिरहनुभएको छ अब आउने सन्तानले धेरै कमाउने छ हजुर हजुरको जय होस्❤❤❤❤❤❤❤❤❤

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน +3

    लाख सलुट,हरक सामपाङजिला,ङमान र दिरढ ,काममा सकरिय हाेनहार सादगि नेताकाे जिउदाे जागदाे सतपरयास म मुकत कनठले सममान गरदछु, जय हाेस।

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน +25

    साँचै कथामा जस्तो डाका वाल्मीकि बनेको जस्तो,मेयरसापको छत्रछायाँमा हिड्यो भने चोर पनि बिद्वान नै बन्छ होला??

  • @user-oe3px8ex6q
    @user-oe3px8ex6q หลายเดือนก่อน +23

    Good leader 👏 jayharkbad 👏

  • @ChangBahadurGurung
    @ChangBahadurGurung หลายเดือนก่อน +10

    Simple living high thinking ko pratyakchhya udharan ho harks raj

  • @user-oj1zo4ed8o
    @user-oj1zo4ed8o หลายเดือนก่อน +4

    उच्च सम्मान साथै माया❤ मेयर साहब❤

  • @AasisThapa-fb4rg
    @AasisThapa-fb4rg หลายเดือนก่อน +2

    One of the Future best leader of nepal

  • @anbahadurpun5680
    @anbahadurpun5680 หลายเดือนก่อน +5

    जय हर्क साम्पाङ जय धारन जय दिदी बैनि चेलि बेटि हरु हजुर हरु सबैलाई कोटि कोटि धन्यबाद छ यो हो देस बनाउने तरिका सलुट छ ।

  • @johnraya2853
    @johnraya2853 หลายเดือนก่อน +1

    साच्चिकै मलाई आदरणीय मेयर सावको कुरा सुन्दा आनन्द र भाबुक हुन्छु।उहाँ एक सच्चा ईमानदार मेहनेति देशभक्त नेपाली नागरिक हुनुहुन्छ उहाँ जस्तो नेपाल मा १०/१५ जना भए हाम्रो देश युरोप अमेरिका जस्तो विकसित बन्न धेरै समय लाग्ने थिएन।भगवानले सधैं सफल निरोगी र सुखी खुशी राखुन्🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kabushrestha1636
    @kabushrestha1636 หลายเดือนก่อน +6

    Nepal ko Hiro hark sampang

  • @user-cm5jc2gz5i
    @user-cm5jc2gz5i หลายเดือนก่อน +2

    मानव समाजकाे लागि जन्मेनु भएकाे रहिछ उहाकाे सन्देश र कर्म अति महान छ ,,,,,
    ❤️🌷🙏🙏🙏🙏🌷❤️

  • @mohanlimbu7124
    @mohanlimbu7124 หลายเดือนก่อน +9

    Dharan meyar सधै जय होस राम्रो नेताहरूलाई ३ करोड सबै जन्ताहरूले साथ दिउ

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 หลายเดือนก่อน +3

    हर्क आउ देश बचाउ ❤️❤️🙏

  • @dhayanrairai4047
    @dhayanrairai4047 หลายเดือนก่อน +4

    जस्ले व्यक्तगत लोभ लाल्सा गर्दैन ,उतेस्ता शासकले मात्र देश बनाउछ भन्ने कुराको उदाहरण हर्क साम्पाङ्ग राई हुन ।

  • @user-th9mc3rw1g
    @user-th9mc3rw1g หลายเดือนก่อน +5

    सेवारो सम्पुर्णा धराने दाजु भाइ दिदी बैनी हरूमा के गर्नु र हाम्रो हर्का मेयर जिउले धरानको बारेमा कति गरे तर टेढा मेढा आखा हुने हरूले गर्नु नदिए को मा धन्याबाद छ हाम्रो हरक मेयर जिउले जति गर्नु भएको छ धरानको ढुङगा माटो रूखपात धुलो ले चिनेको छ बुददा भगुवान लाइ पनि कसैले चिने ना पछी गएर भगुवान मा नम परिनाम भएको हो र पछि चिन्नु हुने छ धराने बासी लाइ यो मेरो सानु सनदेस जै धरान जै हरका मेयर 🙏🏻🙏🏻🙏🏻👋👋👋

  • @sher.b.rai12
    @sher.b.rai12 หลายเดือนก่อน +3

    very good भाबुक पन शब्द 🙏

  • @RajKumar-md2qf
    @RajKumar-md2qf หลายเดือนก่อน +2

    यो देशको माटोले जन्म दिएको एउटा सच्चा सपुत हर्क साम्पाङ्ग ज्यु तपाइँ मरेर गएपनि तपाइँको बिचर अनि लागब सहनशीलता र प्रेण कहिल्यै मर्देन सदासर्वदा जिवित रहिरहने छ यो माटोले तपाई जस्तो इमानदार ब्यात्ति धेरै भन्दा धेरै जन्म होस

  • @aashishgurung6390
    @aashishgurung6390 หลายเดือนก่อน +13

    अरु नेता भाको भए हिरो पल्टेर चिल्लो गाडीमा जान्थेहोला, मेयर साब त बाईकमा पो गैराख्नु भाछ !!

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR หลายเดือนก่อน +3

    मेयर साबको सल्लाह अति मिठो,,

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t หลายเดือนก่อน +3

    धराने जनताहरु साह्रै भाग्यमानी रहेछ्न मेयर हर्क साङ्पाङ जसतो निस्वार्थ जननेता पाउँदा पनि पार्टिका कतिपय झोलेहरुले बिरोध गरेको देख्दा त्यसता कुकुरहरुको मुखमा थुक्न मन लागेर आउँछ।

  • @ponamtamang6228
    @ponamtamang6228 หลายเดือนก่อน +2

    Harka mer jyu ko katti asal upades DD baini haru lai wow so amazing 🙏🙏🙏🙏🙏

  • @sumiyamfu1527
    @sumiyamfu1527 หลายเดือนก่อน +13

    Mayer Saab Ani Madam Lagaayat sabai didi baini haru Lai, salaam cha🙏🙏🙏🌹🌹😍😍

  • @pradiprai1512
    @pradiprai1512 หลายเดือนก่อน +7

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌲🌿🌾🍀🍀🌻☘️☘️

  • @AnishSunuwar-jb3ki
    @AnishSunuwar-jb3ki หลายเดือนก่อน +2

    शरीर मा आउनु भएको जन्ताहरुको जिउदो भगवान ❤❤❤❤जै हर्क सम्म्पाङ्ग 🙏🎉🎉

  • @chojaydorji4218
    @chojaydorji4218 หลายเดือนก่อน +1

    Great you are the best jai Mair Harka Sampang...for your novel words... never forgettable...

  • @harirai588
    @harirai588 หลายเดือนก่อน +4

    धरानको मेहेनती दिदीबहिनिहरु लाई🙏🙏🙏🙏❤️❤️❤️❤️ धेरै धेरै धन्यवाद 🙏🙏🙏👌👌👌👏👏👏👏मेयर ज्युले भन्नु भए जस्तो रोज भन्दा राम्रो देखिनु भएको छ । जय हर्क वाद , जय श्रमदान🙏🙏🙏👏👏👏👏❤️❤️❤️❤️❤️

  • @dineshbudhamagar1610
    @dineshbudhamagar1610 หลายเดือนก่อน +1

    Jai harka sampang. Nepal ko suputra ,,, solute👮

  • @user-jz8jh7je3i
    @user-jz8jh7je3i หลายเดือนก่อน +7

    Mahan soch bichar vayeko mayor Harka sampang jiu ko bolile man chasakka xoyo

  • @pravinrai2810
    @pravinrai2810 หลายเดือนก่อน +3

    एक देशभक्ति सोचका मेयर harka sampang ❤

  • @RajuRai4048
    @RajuRai4048 หลายเดือนก่อน +11

    जय हर्क साम्पाङ 🙏

  • @user-qt5jn1gi7r
    @user-qt5jn1gi7r หลายเดือนก่อน +6

    Jay harksampang and his team 🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @biGurung190
    @biGurung190 หลายเดือนก่อน +5

    हर्क साम्पङ भनेको एउटा प्रकृतिले दिएको बर्दान जस्तै हो

  • @UmeshRai-jh1hq
    @UmeshRai-jh1hq หลายเดือนก่อน +4

    जय हर्क सामपाङ्ग राई

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 หลายเดือนก่อน +8

    आहा मेयर साब 🙏😍
    जय नारी

  • @Ijamnaren
    @Ijamnaren หลายเดือนก่อน +1

    जय हर्क साम्पाङ्ग 💐💐💐🌹🌹🌹🌹🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y หลายเดือนก่อน +4

    ग्रेट लिडर सलाम छ।

  • @chandrakalalimbu270
    @chandrakalalimbu270 หลายเดือนก่อน +4

    नारी शक्ति जिन्दावाद ❤❤❤❤

  • @balaramrai166
    @balaramrai166 หลายเดือนก่อน +4

    धरानले साच्चिकै चिनेर चुनेको मेयर हो हर्क साम्पाङ्ग।

  • @sonamyonjan5736
    @sonamyonjan5736 หลายเดือนก่อน +5

    यहाँ सबै भन्दा राम्रो कति मजाले step by step मिलेर बस्नु भै ध्यान दियेर सुन्नु भाको। येसरी मिलेर नै वास्तब मा बिकास हुन्छ।

  • @DhirajGaming732
    @DhirajGaming732 หลายเดือนก่อน +1

    अरु त सबै ठिक छ मन पनि सफा छ मान्छे पनि साम्यवादी बिचार धाराको हुनुहुन्छ र कहिले बोल्दा खेरी घमण्ड पाराको जस्तो ब्यवहार देखाउनु हुन्छ।धरान का मेयर हर्क साम्पाङ जि।

  • @bikashrai1508
    @bikashrai1508 หลายเดือนก่อน +18

    Jaya harka sampang

  • @kamallimbu4555
    @kamallimbu4555 หลายเดือนก่อน +6

    Hot bhabuk bhaiyo yar buddale bheree janam liye jasto 6 yo duniyama salut xa meyar lai

  • @gopalrai907
    @gopalrai907 หลายเดือนก่อน +34

    के हामी मानिस हौ त ...? साच्चै हामी इस्वरको सृजना मध्ये सर्बश्रेष्ठमा गनिने बिबेकसिल मानवजात हौ भने राम्रो र नराम्रो सत्य र असत्यलाइ छुट्टाउन सिकौ ...

  • @dhansaru9973
    @dhansaru9973 หลายเดือนก่อน +2

    धरान एक जुट भयेर पार्ती लाई ८४मा समाप्त पार्नु ! पर्छ! जय हर्क बाद्❤️🙏

  • @ranjitsubba4814
    @ranjitsubba4814 หลายเดือนก่อน +6

    Sab Mili Des banam ek jut hudai Des ko laagi kaam garam all the best all sramdataa❤❤❤

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 หลายเดือนก่อน +7

    गहिरिएर मेयर साम्पाङको कुरा सुन्न पाए १००% चोर झोलेहरु पनि विद्वान हुन्छन होला हौ....😄😄

  • @santarai9058
    @santarai9058 หลายเดือนก่อน +2

    Ati ramro soch bichar bhayeko mayor sampang.god bless you.

  • @chakrachakra7509
    @chakrachakra7509 หลายเดือนก่อน +8

    good lock meyar jyu

  • @h7aakriti
    @h7aakriti หลายเดือนก่อน +1

    Harksangpang is great leader❤❤❤❤

  • @rajkumargaha4398
    @rajkumargaha4398 หลายเดือนก่อน +2

    देसको मायाहुनेले सम्पतीको मतलब राख्दैन देसको उन्नति प्रगती कसरी गरौ भन्ने मात्र चिन्ता हुन्छ 1k भन्दा थोरैहुनेले सबैले एक आपसमा सपोत गरौ है

  • @himanshurai830
    @himanshurai830 หลายเดือนก่อน +3

    हर्क साम्पाङ्ग, बालेन साह जस्ता दश जना मात्र यो देशमा नेता मन्त्री भईदिए नेपाल कस्तो हुने थियो होला कल्पना मै सिमित हुने भो❤❤

  • @amargurung2406
    @amargurung2406 หลายเดือนก่อน +1

    Harka sir 🙏 great. Jai Harka Jai Nepal .

  • @ramkumairai
    @ramkumairai หลายเดือนก่อน +8

    Red Rose jastai ramro dekhinu ❤vakox sabai Cheli haru❤

    • @manirai8986
      @manirai8986 หลายเดือนก่อน

      O..ho....! Hamro Dharan ta swargai vayexa! Kati sundar! Shramdan ma jutnu hune sabai lai muri-muri dhanyabad sathai hamro sarba-shresta mayer sab lai koti-koti dhanyabad ra badhai ko sath ma shuvakamana! Jay Dharan Jay Mayer Harka Sampang 🎉❤😅😅

  • @chojaydorji4218
    @chojaydorji4218 หลายเดือนก่อน +1

    Great. Mair Harka Sampang my prayers bless you...