जनमुक्ति पार्टिको बिस्नु थाम्देन सन्जिताको बारे एसो भन्दै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024

ความคิดเห็น • 43

  • @khusbugurung1817
    @khusbugurung1817 หลายเดือนก่อน +6

    थामदेनले आखा नदेख्ने र कान नसुन्ने पो रहेछ,त्यत्रो त्यो आईमाईले मेयरको कार्यलयमा जात्रा गरेको video हरू छ्याप-छयाप्ती छ देखेनस हेरेनस ,अझ मेयरलाई पो गल्ती अनि सहनु पर्ने🤬🤬🤬

    • @sarmirai6428
      @sarmirai6428 หลายเดือนก่อน

      S thamdenle 4 ota aakhale पनि देखेन sanchita ufriyako harka sir sammyanit nabhako bhaya tayha नराम्रो घटना हुन्थे थियो harka sir lae namaskr

  • @kamalalimbu
    @kamalalimbu หลายเดือนก่อน

    🙏 Sahi kuragarnuvo 👍👍👍

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 หลายเดือนก่อน +6

    अनि अफिस मै थर्काउनु पनि पाइने?त कोहोस भनेर?अनि पार्टीको मेयेर हुदा त समय माग्नु पर्छ तर उनिले बोलेको सबै सुन्नु राम्रो !अनि कार्बाही को उजुरी दिदा पार्टी हरुले सयुत्त बिगेप्ती दिनु मा तपाईंको बिचार के छ ?

  • @LokRijal
    @LokRijal หลายเดือนก่อน +1

    सहि थियो भने सत्य तथ्य प्रमाण अगाडि पछार्ने नित किन वार्गेनीङ गरिरहेकोत साम्पाङ र जनता को अगाडि पछार्न किन पछि हटेको त सर्वोच्च भन्दा माथी छ भने त्यो जनता छ जनता जनार्धन सक्छौ आम नागरिको को अगाडि तथ्य सङकलन गर्न तेस पछि छुट्ट्याउछ्न को सहि र को गलत भनेर

  • @YubrajLamichhane-rq1mz
    @YubrajLamichhane-rq1mz หลายเดือนก่อน

    Good

  • @chitragurung1779
    @chitragurung1779 หลายเดือนก่อน +3

    यो मान्छेले कान सुन्दैन

  • @shardabomzan4529
    @shardabomzan4529 หลายเดือนก่อน

    सर को कुरा सहि छ 🙏

  • @santoshrai5089
    @santoshrai5089 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏✊✊✊✊✊✊

  • @ItarajMabohang
    @ItarajMabohang หลายเดือนก่อน

    हावादारि कुरा

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 หลายเดือนก่อน

    तपाइहरु दवैको केहि कुराहरु ठिकै होला तर नेपाल सरकार,सम्बन्धित निकाय पनि त देख्नु भयो होला नि त खोइत भुमिका खेलेको

  • @Ikchyashahimagar
    @Ikchyashahimagar หลายเดือนก่อน +1

    संजीता डन लाई कसरी अफीसमा बोलायर हप्कायको देख्यो यो मान्छे ले? संजीता को उग्र दादागीरी प्रतीको जवाफ मात्र दीनुभयको छ मेयर ज्यु ले । भीडीयो राम्रो संग हेर्नु होला ।

  • @BimalaRai-w7n
    @BimalaRai-w7n หลายเดือนก่อน

    Kanunlai hatma liar aandolan garer niya milxa

  • @dambarkumarshrestha9832
    @dambarkumarshrestha9832 หลายเดือนก่อน +2

    Jhole muji galat lai galat bhan na mula...

  • @limbulimbu7722
    @limbulimbu7722 หลายเดือนก่อน +1

    नापिस्

  • @dalbahadurkhadka1289
    @dalbahadurkhadka1289 หลายเดือนก่อน

    यथाथॅ बाेलदा तल का कमेनट रामाे संग पढनु हाेस

  • @binuplimbu-s5k
    @binuplimbu-s5k หลายเดือนก่อน +1

    सञ्जिता धमला पत्र कार होइन पत्र हो भनेर के छ प्रमाण प्रेस कार्ड छैन न त केही छ मैले देखे अनुसार दूध बेच्छ दूध वाली हो

  • @govindachongbang7194
    @govindachongbang7194 หลายเดือนก่อน

    K ko halla hau sir yo ta yeuta tholo ghatna ho dharan lai yestyo bhannu dhamala ko tholo galti ho

  • @kumarirai6946
    @kumarirai6946 หลายเดือนก่อน

    Kati kamjori xa vanera sunnu vayena xa kura ko mullryangkan garnu parxa k k vaneko tyo fyaurile hjr ko kan alik kamjor rahexa hjr ko

  • @dilliramlimbu4802
    @dilliramlimbu4802 หลายเดือนก่อน

    Yo pani sanjita ko Manxe jasto chha😡😡😡😡

  • @buddharai3089
    @buddharai3089 หลายเดือนก่อน +1

    लास्ट लास्टमा गलत बोल्नुभो सर्🤔प्रमाण लिएर आउनु भनेको थियो मेयर साप ले सिधै आएर झगडा गर भनेको होइन अलिक बुझेर बोल्नुस दोधारे कुरा ठिक होइन देखि-देखि गलतलाइ सहि भन्ने तपाइको आँखा नै गलत सर्🤔अफिसमा बोल्नेको शैली हुनु पर्दैन के घरको दाजुभाइ सङ्ग बोलेको हो🤔उस्को बोल्ने शैली शब्द सुन्नु त तपाइको मनले मान्छ तपाईं मेयर सापको ठाउमा उभिएर सोच्नुस त के हर्नु हुन्थ्यो🤔सजिलै गलत हो भन्ने तपाइको सोच पनि गलत नै हो थोरै😂

  • @kajirai7455
    @kajirai7455 หลายเดือนก่อน

    office ma gaera meyor sanga bolne saili tei ho ta ...???? Jo koi laai pani risssss uthxa tyo dekhera...haitttttttttttttt...

  • @user-cz6wj4pu4g
    @user-cz6wj4pu4g หลายเดือนก่อน

    Yo sanjita india ko dalal ho yeslai utai tir lakhetnu parxa Aab sabai nepali hosiyar rahanu hola

  • @Nepaliboy-m9k
    @Nepaliboy-m9k หลายเดือนก่อน

    Yo sabai ghamandi harke ko karan vako ho.woda adexelai haneko tir mayer le kina pakdera afno xati ma ropeko?

  • @anitabegha-in3rk
    @anitabegha-in3rk หลายเดือนก่อน

    स्वतन्त्र भनेर हेपेको??? तिमेरु पार्टीको भएर दादा देखाको??थाम्देन्ले भिडियो हेरेन छ।

  • @rajkumarrai8177
    @rajkumarrai8177 หลายเดือนก่อน

    Yesta pagal kura nagarum porf xa ta kina show gardaina ta

  • @kamalthulung7749
    @kamalthulung7749 หลายเดือนก่อน

    l have many proof . को खास शुद्ध इंग्लिश कस्तो हुन्छ ?

  • @RamkumarRai-gu9oi
    @RamkumarRai-gu9oi หลายเดือนก่อน

    Kahile bekhnu vayo bisno thamden g harkale tharkako bujera van vai

  • @rudrabahadoor6658
    @rudrabahadoor6658 หลายเดือนก่อน

    Hello bisnu sir tpaile kin kura chapayar boleko sida sida bol patiko jhola boker bikas hudain ra des bandain

  • @thadamagarchannel
    @thadamagarchannel หลายเดือนก่อน

    Pagalko jodi

  • @misanrai6620
    @misanrai6620 หลายเดือนก่อน

    Yo muji laai suruko ghatanai thahai xaina kyare

  • @user-bu5sh9et9l
    @user-bu5sh9et9l หลายเดือนก่อน

    Kanun le khoe upacha gareko ni

    • @Nepaliboy-m9k
      @Nepaliboy-m9k หลายเดือนก่อน

      Crime chai k gareko xa ra kanun le karbai garne ho?

  • @SukramthingDxb
    @SukramthingDxb หลายเดือนก่อน

    You are right . Meyer nai guru jasto xa jaslai ni sing thapne

  • @LB-917
    @LB-917 หลายเดือนก่อน

    मान्छे दुबै अराजक हुन हर्क पनि कम को मान्छे होइन र त्यो सन्जिता पनि अराजक महिला नै हो । तर त्यो सन्जिताले भनेको दुइटै कुरा सत्य हो धरानमा यौन धन्दा पनि छ म त्यही धरान बाजागराको मान्छे हू अब यस्तो धन्दा इटहरी बिराटनगर पोखरा काठमाडौ जहाँ पनि छ यो कुनै नया कुरा होइन तर तीन ले पहाड बाट पढ्न आएका केटि यस्तो धन्दा गर्छन चाहिँ भन्नू धेरै ठूलो गलत हो । र अर्को नागरिकता मा लेनदेन हुन्छ भन्ने कुरा पनि सत्य हो मेरो खेती राजाबास मा छ त्यहा बिहार बाट खेती गर्न आएका दुई घर तेलि जाती हरु ले अहिले नेपाली नागरिकता निकालेका छन कसैलाइ प्रमाण चाहिन्छ भने म देखाइदिउला भारत नेपाल सरकारको डाटा अनुसार नेपाल बिहार बोडरका दस लाख मान्छे सग दोहोरो नागरिकता छ भन्ने छ अनि कर्मचारिले घुस नखाइ दियो होला त भारतियलाइ नागरिकता ???

    • @prakashrai6534
      @prakashrai6534 หลายเดือนก่อน +1

      @LB-917 - धरान, भन्दा बाहिरको कुरा होईन ।
      याहा, धरान भित्र चाहि मेयर हर्क साम्पाङ ले त्यस्तो कुराहरु गर्नु हुदैन भन्न खोजेको को मात्रै हो होउ।
      त्यो, पत्रुकार भनाउदो सन्जिता धमलाले सार्वजनिक स्थानमा
      मेयर हर्क साम्पाङ लाई नै चुनौती दिदै बोलेको ले गर्दा ।
      मेयर, हर्क साम्पाङ्ले प्रमाण लिएर मेरो अफिस आउनुहोस् भनेको मात्रै हो ।
      तर, त्यो सन्जिता धमलाले मेयरकोमा
      आउने बित्तिकै ठुलो ठुलो श्वरले कराउन थाल्यो ।
      के, त्यो चाहिँ ठिक हो भन्नू खोजेको हो तेरिमा गुईठे पार्टीको पत्रुकार ।।।

  • @tomihangSampang
    @tomihangSampang หลายเดือนก่อน

    Mg kasle dhamkayore jhole