बालेनले जिते सुकुम्बासीको मुद्दा, बस्ती हटाउन सर्वोच्चको आयो आदेश -Balen Shah Sukumbasi Basti Update

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • बालेनले जिते सुकुम्बासीको मुद्दा, बस्ती हटाउन सर्वोच्चको आयो आदेश - Balen Shah Sukumbasi Basti Update
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    sukumbasi basti
    sukumbasi basti balen dojar
    sukumbasi basti balen work
    sukumbasi basti balen action
    sukumbasti basti new news
    sukumbasi basti latest update
    thapathali sukumbasi basti
    balen dojar in sukumbasi basti
    balen dojar in sukumbasi
    balen shah sukumbasi basti news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

ความคิดเห็น • 135

  • @जगत
    @जगत หลายเดือนก่อน +20

    मेयर बालेन शाहाकोजयहोस, सुकुम्बासीलाई,हटायपछी, करिडोर,बगैँचा,फुटपाथ,सुन्दरतानै,फरक,हुनेछ, नेपालीको,जयहोस

  • @shyamshrestha88
    @shyamshrestha88 หลายเดือนก่อน +45

    काठमाडौं महानगरपालिका र काठमाडौंबासी नेवा:हरु एक भएर कथित सुकुम्बासी हटाउनुपर्छ।

  • @user-bj7mp4fk1m
    @user-bj7mp4fk1m หลายเดือนก่อน +12

    बालेन ❤ कर्मयोद्दा

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd หลายเดือนก่อน +7

    बालेन सर जय हो श
    🌹🌺🙏🙏🙏🇳🇵

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +6

    जय होस बालेन सर जय होस
    अदालत न्यायाधीश सर सुकुम्बासी
    हटाएपछी करीडोर बन्छ सारै राम्रो
    हुन्छ जय नेपाल

  • @dhrubamishra9372
    @dhrubamishra9372 หลายเดือนก่อน +3

    आज बलल राम्रो समाचार सुनियेछ।छितै सुकुमवासी अथवा हुकुम्बासी हरु लै हतायेर काठमाडौं लै सुन्दर र बसन लाइक बनायोस।जै बालेन

  • @salushrestha3680
    @salushrestha3680 หลายเดือนก่อน +7

    Great news

  • @Dot_Com_Guy
    @Dot_Com_Guy หลายเดือนก่อน +5

    Balen sir.........a real hero of Nepal...our pride...and our priority .......great.

  • @amarkunwar844
    @amarkunwar844 หลายเดือนก่อน +8

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-vq4mi1hk8v
    @user-vq4mi1hk8v หลายเดือนก่อน +3

    बालेन सर जय हो श

  • @user-dx7sm6uv9r
    @user-dx7sm6uv9r หลายเดือนก่อน +7

    Waw waw good balen shah good news

  • @supravbhandari9514
    @supravbhandari9514 หลายเดือนก่อน +6

    Great

  • @pbinashrestha77
    @pbinashrestha77 หลายเดือนก่อน +4

    जय..बालेन..साहा❤❤❤❤

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน +3

    उच्च अदालत लाई salut xa सहि निर्णय गरेको मा

  • @SharmaRkp
    @SharmaRkp หลายเดือนก่อน +5

    Good News 👌👌👌👌

  • @buddhidahal2468
    @buddhidahal2468 หลายเดือนก่อน +6

    यो सरकार को दम् छ भने देशैभर का हुकुम्बासी छानबीन शुरू गरेर सुकुम्बासी सबै लाई ब्यबस्थित गर्सक्ने बहुमत छ , तर त्यसो गर्दैन उत अर्को देश घात गर्ने नियत ले आएको देखिन्छ ।

  • @tashidlama2905
    @tashidlama2905 หลายเดือนก่อน +5

    Jaye Bhalen Sr 👍🙏🇳🇵

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc หลายเดือนก่อน +6

    Good news🇳🇵🇳🇵

  • @khusirana7465
    @khusirana7465 หลายเดือนก่อน +3

    Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👏👏👏👌👌👌🇺🇸🇺🇸🇺🇸

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 หลายเดือนก่อน +3

    वाह बल्ल न्यायालयको न्यायले न्याय गरे जस्तो लाग्यो है। अब जनता र न्यायालय यस्तै राम्रो काममा लगाउन सकिन्छ भने देश विकासमा धेरै धेरै सहज हुनेछ।

  • @kalkalphe5960
    @kalkalphe5960 หลายเดือนก่อน +3

    Good News at last सच्चा सुकुम्बासीलाई बसोवास मीलाऊनू र यी खाऊबादी हूकूममबासी लाई सजाय पनि दीनू पर्छ आतिथ्य गरे राजनीतिक दल को सोस्छ पोषण ले

  • @basantaadhikari9084
    @basantaadhikari9084 หลายเดือนก่อน +3

    हाई हाई बालेन्दाई !!!!!

  • @user-lt5ls9jt3b
    @user-lt5ls9jt3b หลายเดือนก่อน +2

    Thanks a lot Supreme Court for such as a great and important decision for the innocent Nepalese and nepal 🇳🇵. And many thanks to Mr. Balen & whole team incuding Web khabar family.

  • @tikatiwari3528
    @tikatiwari3528 หลายเดือนก่อน +2

    बालेण्द्र लाई कांग्रेस एमाले माऊबादी समाजबादी जून्सूकै पाटीकाभयपनी सर्खारले सहयोग नगरेपनी सूकुमबासीका वर पर का काठमाण्डौ कानागरीक् माहानूभाबहरूलेसहयोग बालेन लाईगरीदीनपर्छ।।

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน +4

    यिनीहरु लाई लिपुलेख तिर लानु पर्छ हामीलाई पनि रहर छ काठमाडौ मा टहरो बनायर बस्न

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b หลายเดือนก่อน +4

    जब बागमती लगायतका विभिन्न स्थानमा जलमग्न भयो तब सर्वोच्च अदालतको आँखा खुल्यो।

  • @rajbasnet9562
    @rajbasnet9562 หลายเดือนก่อน +1

    जय बालेन साह न्युरोडपछि सुकुम्बासी बस्तिका वास्तविक सुकुम्बासिलाइ स्थानान्तर गर्नुपर्यो र हुकुम्बासिलाइ डन्डा चलाउनुपर्यो र बस्ती खाली गर्नुपर्यो जय बालेन जय जननी जन्मभुमि

  • @surasmagar6052
    @surasmagar6052 หลายเดือนก่อน +3

    सुकुम्बासि भेलि बाहिरहाेला भेलिभित्रत सबै भाडामा बस्दारैछ

  • @MotivationbyNabin
    @MotivationbyNabin หลายเดือนก่อน +3

    हेर्नुहोस् त देशको अबस्था! कति एमाले माओवादी काङ्ग्रेस रबि लामिछाने भन्नुहुन्छ" के काङ्ग्रेस एमाले गठबन्धन हुन सक्छ? के माओवादी काङ्ग्रेस गठबन्धन हुन मिल्छ? मेरो एक दाजू आर्मी एक माओवादी ल भन्नुस् आज यस्तो गठबन्धन को नाम मा तिन ओटा टाउके नेताहरु ले बारम्बार देशको गरिमामय पदमा रहेर देश खोक्रो बनाएको कसरी, आखिर कहिले सम्म हेर्ने? बास्तवमा बालेन हर्क रमेश खरेल गोपि जस्ता ब्यक्ति ले त बल्ल बुझेर आज महानगर सम्म बिकास हुँदैछ देश बिकास को लागि सोच्ने सच्चा देशभक्त ब्यक्ति हरु यदी तपाइँ हामि हो भने अब केपी सेरे प्रचण्ड माधव बाबुराम रबि लामिछाने हैन बालेन जस्ता ब्यक्ति लाई साथ र सपोर्ट गर्नु पर्छ धेरै बोक्नु भयो राजनीतिक दलहरु को झोला आखिर कहिलेसम्म १० बर्ष, २० बर्ष, ३० बर्ष ? हेर्नुहोस् साँच्चै नै ३० बर्ष माथि भयो , गरे के खै ? देश त पहिल्यै स्वर्ग थियो नेपाल हेर्नुहोस त पहिले को र अहिलेको अवस्था ....! झन् झन् खत्तम भो बिश्व मै तहल्का मच्चायो भ्रष्टाचारी ले भरिएको देश भनेर, सत्य तथ्य यथार्थ कुरा एक मात्र - यदि तपाईं हामिलाई सार्वजनिक मुद्धा परेमा " न सरकारी जागिर न नेपाल बाट बाहिर जान सकिन्छ, तर नेताहरु हेर्नुहोस केपी ओली सेरे प्रचण्ड नेपालकी मर्न नसकेकी भाउजु को कति मुद्दा छन् ? थाह छ हजुर हरु लाई? अब त चोर भ्रष्टाचारी हत्यारा अपराधी आतंककारी कलंक नेताहरु को कारण देश को गौरवमय पदहरू नै घृणा लाग्न थाल्यो यार् ।झोले नै हुने भए पनि कमसेकम राम्रो मान्छे को त हुनु नि। जुन दिन तपाई जुन दलको झोला बोकेर हिँडेको छ त्यो दलको चोर भ्रष्टाचारी हत्यारा अपराधी नेताहरु लाई खुकुरी हान्ने आँट हिम्मत गर्नु हुन्न तब सम्म केही हुनेवाला छैन। बिना सुरक्षा व्यवस्था बाटो मा भेटेको दिन नेताहरु सबै काटिन्छन् । जय देश जय बालेन ब्राण्ड 💪

  • @NeelamThapaBasnet
    @NeelamThapaBasnet หลายเดือนก่อน +2

    great news .

  • @bhupalbaraili241
    @bhupalbaraili241 หลายเดือนก่อน +3

    Verry good sukumbasi hoina hukum basiko din gayo barbad vayo bichar hukumbasi ....

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y หลายเดือนก่อน +3

    A hai A hai good 👍 timi Aata ma pura gardinu vanne Nathan pura vayo good job balen ju.

  • @sherabdolma3223
    @sherabdolma3223 หลายเดือนก่อน +2

    Very good news thanks Balen sir

  • @mukeshshahi8624
    @mukeshshahi8624 หลายเดือนก่อน +2

    Sahi bhanu bhayo # sukumbasi# hona # Hukumbasi# Mao # badi# yemale# jhole# neta# kaarykartta# hun😅jai balen🎉thanks🙏 web khaber👍

    • @sunielgurung2879
      @sunielgurung2879 22 วันที่ผ่านมา

      खोला मा बलु वा भ रे पाे छि पनि त मा थि आउँछ ए स त ई अस्ति ति हो भ ने आ ब को 10ब रस मा पुर ई कठ मण्ठु जलमल पा नी हुन्छं 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾☝🏿☝🏿☝🏿☝🏿☝🏿☝🏿☝🏿☝🏿🇳🇵🙏🇳🇵🌹🕉️💐🥀🪔🥀

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz หลายเดือนก่อน +2

    जय बालेन सर ❤❤❤❤❤❤❤❤❤

  • @Kamal12343
    @Kamal12343 หลายเดือนก่อน +4

    Balen op❤

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j หลายเดือนก่อน +2

    ❤100%√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay ❤🙏👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🥀🥀

  • @nitaraut3710
    @nitaraut3710 หลายเดือนก่อน +3

    जय बालेन🇳🇵

  • @badrichaudhary8318
    @badrichaudhary8318 หลายเดือนก่อน +2

    Good Job 👍👍👍👍

  • @ashalimburai5095
    @ashalimburai5095 หลายเดือนก่อน +3

    Jya balen❤❤💪💪

  • @janardanneupane5871
    @janardanneupane5871 หลายเดือนก่อน +2

    हुकुमवासीको दिन सिद्धिएकै हो त ? सिमित स्वार्थको लागि देश दोहन गर्ने दलालहरूको साच्चै अन्त्त्य हुने दिन आएकै हो त ?

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 หลายเดือนก่อน +2

    धिक्कार छ पार्टीवालाहरु को कामलाई । ३० बर्ष सम्म हुनु पर्ने काम बालेन ले तीन वर्ष नपुग्दै गरिसके । आफू र झोलेको पेट भर्न पाए पुग्यो । काम गरेर देखाएको भए त जनता सँग भोट माग्नै पर्दैन थियो नी ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 หลายเดือนก่อน +2

    हुकुम बासिलाइ लिपु लेक कालापानीमा जग्गा दिनु पर्यो😊😊😊

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd หลายเดือนก่อน +2

    जय बालेन शह ❤❤❤❤❤

  • @amritbhurtel1264
    @amritbhurtel1264 หลายเดือนก่อน +3

    Good News

  • @sitabelbase8382
    @sitabelbase8382 หลายเดือนก่อน +2

    Good 100% thik

  • @bharatgurung2495
    @bharatgurung2495 หลายเดือนก่อน +2

    balen great ❤❤❤

  • @jawansinghtamang
    @jawansinghtamang หลายเดือนก่อน +2

    बल्ल झोलेहरुको ठेगान लाग्यो कानुनी रुपमा पनि नैतिक रुपमा पनि अब भौतिक बल लगाएर देखाऊ त? अनि ढल बिभाग (स.बि) ले अबरोध गरेको क्षेतिपूर्ति तिराउ ASAP.

  • @laxmithapa2882
    @laxmithapa2882 หลายเดือนก่อน +2

    G00d news

  • @MaheshAdhikari-cy9ph
    @MaheshAdhikari-cy9ph หลายเดือนก่อน +2

    Good court

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 หลายเดือนก่อน +2

    Good job

  • @bhupalbaraili241
    @bhupalbaraili241 หลายเดือนก่อน +2

    Sathi ho sukumbasi Ra hukum basi haru ktm ko jagga sun jasto ho so Khali sarkari jagga ma Ra khola xeunxauma basobas gareko ho eni harulai sabai 1/1 gare Ra hataios sarkar.pahile jaha basthio tehi janxa

  • @nepal672
    @nepal672 หลายเดือนก่อน +2

    Good news

  • @Messiii16
    @Messiii16 หลายเดือนก่อน +2

    Sukambashi daju bhai haru chinta namannu hamro sarkar xa abo uml ko sarkar no need to worry .kp ba hihi balen lea kahi gardainna

  • @arickpandey9229
    @arickpandey9229 หลายเดือนก่อน +2

    Yes hataunu parchha

  • @harikummar5469
    @harikummar5469 หลายเดือนก่อน +2

    Jai balen sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน +2

    Sahi ho

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b หลายเดือนก่อน +8

    सुकुम्बासी को नाममा हुकुबासी हरुले भाडा लिने काम बन्द हुँने भयो।बालेन सरकार जिन्दावाद!!

  • @mirakarkimira6735
    @mirakarkimira6735 หลายเดือนก่อน +2

    very good 🙏🌺🌺🌺🌺

  • @grg.227
    @grg.227 หลายเดือนก่อน +2

    निउरोडको पनि बालेनले जित्यो सुकुम्बासी पनि जित्यो केपि कतै मुटु फ्टेर मर्ने त हैन?

  • @SabinKhadgi-vx9by
    @SabinKhadgi-vx9by หลายเดือนก่อน +1

    Jya nirnya garyo adalat le ramro kam garyo abo hukum haruko chak talyo hola ni balen agi badne xa ajai

  • @BelPrasadPoudel
    @BelPrasadPoudel หลายเดือนก่อน +2

    Jay balen sabaile Sath du balenlai

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy หลายเดือนก่อน +2

    Jai mayor balen,jai nyaydhis jiu haru sathai samarthak haru.jai shambho pashupati nath.

  • @KrishnaSugam
    @KrishnaSugam หลายเดือนก่อน +2

    जसको कहिपनि नेपाल भरि केही छैन उ सुकूमबासी हो र अरु ठाउमा उसको जगा छ तर सुकूमबासि को नाममा काठमाठौ मा बसेको छ भने उ सुकूमबासी हौन यश कारणले ठाउँ मिलाउनु भनदा अगाडि यो छान बिन गनु अाबसयक छ

  • @deepakrayamajhi8595
    @deepakrayamajhi8595 หลายเดือนก่อน +2

    Real hero balen

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q หลายเดือนก่อน +2

    देर सबेर अाखिर मेयेर साबको नै जित हुन्छ ।

  • @samirdhakal1356
    @samirdhakal1356 หลายเดือนก่อน +1

    good

  • @bishowramdulal5198
    @bishowramdulal5198 หลายเดือนก่อน +1

    Nice

  • @alexnewar3445
    @alexnewar3445 หลายเดือนก่อน +1

    Unstoppable ❤

  • @YamBahadur-p4b
    @YamBahadur-p4b หลายเดือนก่อน +2

    Very good balen

  • @yulasherpa405
    @yulasherpa405 หลายเดือนก่อน +2

    Good luck 🍀 balen sir 🎉

  • @premyonzone8092
    @premyonzone8092 หลายเดือนก่อน +2

    जै बालेन।

  • @basantbahadur3095
    @basantbahadur3095 4 วันที่ผ่านมา +1

    जय बालेन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunitarai8428
    @sunitarai8428 หลายเดือนก่อน +2

    Wawawawawawa balen❤❤❤❤

  • @balramchaudhary3511
    @balramchaudhary3511 หลายเดือนก่อน +2

    Jay,,balen,,desh,,ko,,balen

  • @abirsubba1910
    @abirsubba1910 หลายเดือนก่อน +2

    Good

  • @shrawanpradhan2537
    @shrawanpradhan2537 หลายเดือนก่อน +2

    Sukumbasi hatnu parxa yo sabai ko dharan ho Tara uniharuko byastspan Sahi dhangle hunu parxa

  • @munatamang539
    @munatamang539 หลายเดือนก่อน +1

    👏👏👏👏👏👏👏👏👏💐

  • @sajannepali199
    @sajannepali199 หลายเดือนก่อน +2

    ❤❤❤❤❤jaya balayn saha❤❤❤

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 หลายเดือนก่อน +2

    हटाउनुपर्ने

  • @user-te5ru1nl9r
    @user-te5ru1nl9r หลายเดือนก่อน +2

    Jai nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 หลายเดือนก่อน +1

    Good job balen sir ❤❤

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +4

    ❤🎉❤🎉❤ जन प्रिय मेयर बालेन शाह

  • @Syangdan136
    @Syangdan136 หลายเดือนก่อน +2

    Jay Balen Dai 🙏

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 หลายเดือนก่อน +2

    Jai hos balen ko❤

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy หลายเดือนก่อน +2

    Balen daju Kada..

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 หลายเดือนก่อน +2

    good luck balen😊

  • @KumariGiri-tb2xv
    @KumariGiri-tb2xv หลายเดือนก่อน +2

    Jay balan

  • @jayerastarabad4909
    @jayerastarabad4909 หลายเดือนก่อน +2

    Jaye hoss 🕉️🕉️🇳🇵

  • @indrakarki3654
    @indrakarki3654 หลายเดือนก่อน +2

    Jaya balen♥️♥️♥️

  • @lathicharge4670
    @lathicharge4670 หลายเดือนก่อน +2

    Balen sir plz make this river like london river

  • @bijayshah4601
    @bijayshah4601 หลายเดือนก่อน +2

    Jay Balen ❤

  • @udayasharma4509
    @udayasharma4509 หลายเดือนก่อน +2

    2022/23 sal ma napi huda khola haru jaha jati chaudaika thiye field bamojim tyati nai chaudai kayam garera nap naksa bhaeko thiyo.khola haru katai sanghura katai chauda chhan. Byakti ka numberi jagga haru khola kinar batai napiyera naksa baneka chhan. Khola ko chaudai saman banauda hos wa 20/40 meter corridor kayam garda hos kasaiko purai jagga jane ,kasaiko upayog nai garna namilne gari bachne bhaeko le bina muabja corridor kayam garda byakti lai thulai marka parchha.muabja diyera adhikaran garera matra corridor banaunu parchha.

  • @durgamaskey118
    @durgamaskey118 หลายเดือนก่อน +2

    Sukumbasi ko sampati bibaran rakhera matari pahichan garnu parcha

  • @user-uk6yx3xv2u
    @user-uk6yx3xv2u หลายเดือนก่อน +3

    Ramro kam

  • @manjudaibagyamayarealvanrh8865
    @manjudaibagyamayarealvanrh8865 หลายเดือนก่อน +2

    Sukumbasi hataani parchha

  • @bishnupoudel3593
    @bishnupoudel3593 20 วันที่ผ่านมา

    अब ओलि र ओलिको भ्स्र्सुते बिजुली तस्कर्लाइ जेल कोच्नु पर्छ र बिजुली र्स्कम असुलुपर गर्नु पर्छ

  • @user-hb3qt9im8l
    @user-hb3qt9im8l หลายเดือนก่อน

    Very very good job Balen sir

  • @suryagautam188
    @suryagautam188 หลายเดือนก่อน +2

    Vrastra Khadake and Company's ka Jhole, Lampate Dalala haru, ra Bhaktapure Balatakari Gunda ka Nautanki samapta .
    Khadake and Company's ko Vota Bank Swaha.
    Badhai xa Balena.

  • @sabitabudha2044
    @sabitabudha2044 หลายเดือนก่อน

    Congrarulation balendra