अत्याचार सहन नसकेर कुटपिट गर्न बाध्य भयौ, श्रीमानलाई नि रामधुलाई हान्छु !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 มิ.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.4K

  • @bidhyamagar918
    @bidhyamagar918 2 ปีที่แล้ว +27

    यिनिहरुलाई नि कारबाहि गर्नु पर्छ गल्ती छ भन्दै मा यसरी हातपात गर्नु हुदैन थ्यो बिचरा बाबू सानो छ्😭

    • @ratnapandey3949
      @ratnapandey3949 2 ปีที่แล้ว

      जब अाफुलाई पर्नेछ थाहुनेछ गतिछाडा लाई बाकि राखनु हुदैन

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว

      💯% true

  • @sanishagrg1235
    @sanishagrg1235 2 ปีที่แล้ว +90

    त्यो छोरी लाई शिक्षा दिएको रहेनछ, आमा बुबाले बिचरा त्यो बच्चको आगडी, कति असर पर्यो।

    • @seetalsenchuri2185
      @seetalsenchuri2185 2 ปีที่แล้ว +2

      Ma Vara aajai ma pitne the katini aafnai vanja vangi Lai tuhura banaune value😡😡😡😡😡

    • @richadangi7408
      @richadangi7408 2 ปีที่แล้ว +3

      यो त सब भन्ने कुरा हो हजुर आफुलाइ पर्यो भने मात्र थाहा हुन्छ कि जब रिस उठछ जब मनमा असह्य पिडा हुन्छ अनि वरिपरि अगाडी पछाडी को छ कत्रो मान्छे भएर हेरिन्छ बिचार गरिन्छ कि के गरिन्छ त्यो पनि सोचौ न हामी।।कसैलाइ पनि रिसको बेलामा अरु कुरा सोच्ने बुद्धि आउदैन हजुर

    • @sanishagrg1235
      @sanishagrg1235 2 ปีที่แล้ว +1

      @@richadangi7408 तपाईको नि राम्रो बिचार रहेछ , आमा बाउ बिग्रेको हो छोराछोरी को के दोस थियो र कति असर पर्छ, आफ्नो छोरा छोरिको अगाडी तपाईं लाई नि यस्तै गरेको ठाउँ थियो भने दोस तपाईलाई दिने थिएन।

    • @richadangi7408
      @richadangi7408 2 ปีที่แล้ว +1

      @@sanishagrg1235 हजुरको कुरा एकदमै सहि हो।। रिसको बेलामा कसैले पनि दायाँबायाँ सोच्छ जस्तो मलाइ लाग्दैन यो त हामी सबैले महसुस गरेको कुरा होइन र??उनिहरु पिडामा थिए रिसमा थिए अनि अगाडिको बच्चालाई हेर्नै चाहेनन आफ्नो आवेश पोखे।।हामी पनि सायद उनिहरुको ठाँउमा भाको भए तेसै गर्थिम होला भन्न मात्र खोजेको हो हजुर।।रिसको बेला अगाडि पछाडि सोचेर बिचार गरेर कुनै पनि कदम उठाएको मैले देखेको छैन आजसम्म।।बच्चाको अगाडि चाहिँ तेस्तो नगर्देको भए राम्रो हुने थियो सबैभन्दा मेन कुरा तर रिसले आगो भाको बेला उनिहरुले सोचेनन

  • @harikandelkandel1461
    @harikandelkandel1461 2 ปีที่แล้ว +48

    कानुन हात मा लीने यिनी हरु को हुन गल्ती भय होला तर हात पात गर्नु यिनी हरु को गल्ती छ यिनी हरु लाई नी कारबाही हुनुपर्छ

    • @user-wn4cl1fb8b
      @user-wn4cl1fb8b 2 ปีที่แล้ว

      🤣😂😂😂😂honi

    • @ansikaraiansikarai4000
      @ansikaraiansikarai4000 2 ปีที่แล้ว

      Je vo thik vo ajhai tyo budo lai ni khoji khoji thognu parxa

    • @laxmigoodsirpant3656
      @laxmigoodsirpant3656 ปีที่แล้ว +1

      @@ansikaraiansikarai4000 अामा छोरी नै खत्तम रैछन छि यिनिहरूलाई नि कारभाई हुनु पर्छ येति सानो बाबू छ बाबुको अगाढी यस्तो गर्दा बाबुको दिमाखमा कति असर पर्ला भनेर सोचेन्न यी अामा छोरीले बाबुको थोरै पनि माया लागेन निर्धई रैछन यी अामा छोरी अाखरी पाई र बाऊको गल्ती नदेखी त्यो महिलालाई यसरी कुट्न पाइन्छ काम छैन यी अाइमाइको छि

  • @taratamang2468
    @taratamang2468 2 ปีที่แล้ว +41

    कार्बाहि चै यो 2आमा छोरि लाई नि हुनु पर्छ किन कि गल्ति आफ्नो पोई को अनि बाउकोनि छ नि किन 2जना भए र बेसरि कुटपिट गरेको त 🙏

    • @simranwaiba4425
      @simranwaiba4425 2 ปีที่แล้ว +1

      Honiii yo 2 jana laini karbahi hunu parxa aafhno poi pni gatilo vko vy po ta

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว

      एकदम सही भन्नु भयो यी दुई आमा छोरीलाई पनि कारबाही गर्नु पर्यो सरकार।

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว

      यत्री बिहे भएको छोरी मान्छे भएर पनि एउटा छोरी मान्छेलाई पिट्न अलिकति पनि सौंमत छैन। गल्ती हुन्छ हरेक मान्छेबाट तर गल्ती गर्यो भन्दैमा यत्रो क्यामराको अगाडि कुट्नु हुन्छ त???😡😡😡😡😡😡😡

    • @tejendrakhatiwada9616
      @tejendrakhatiwada9616 ปีที่แล้ว

      Kina hune yi ama xorilai karbahi jani jani dekhi dekhi arkako poi khosnelai nakutera k puja garneta dekhi kdekhi aaunelai ajahai kutana parxa duijanala buda budilai nai

    • @tamangdalbahadur8507
      @tamangdalbahadur8507 11 วันที่ผ่านมา

      हाेनि याे 2 जनालाईनि कारबाहि हुनु पर्छ😡😡😡😡

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว +363

    यो भन्दा अगाडीको भिडियोहरु हेर्दा राम्रो नै लाग्थ्यो । तर यो किशोर जि को अनुपस्थितमा जुन कुटपिट को समाचार बनाइयो एकदम गलत भयो । गल्ति गर्‍यो भन्दैमा कानुन हातमा लिन मिल्छ? त्यो सानो बाबुले आफ्नो आमालाई कुटपिट भएको दृश्य देख्दा उस्को मनोबिज्ञानिक कस्तो असर पर्यो होला ? दोबारा यस्तो समाचार बनाउदा राम्रो ख्याल गरि बनाउनु होला किशोर जि । धन्यवाद ।

    • @sandeshpalungwa8404
      @sandeshpalungwa8404 2 ปีที่แล้ว +16

      हजुरको कुरामा म पनि सहमत 👍️

    • @chandrabhuwanji
      @chandrabhuwanji 2 ปีที่แล้ว +2

      Ekdam hajurko kura write ho

    • @gitathapa8843
      @gitathapa8843 2 ปีที่แล้ว

      yakdoom right vanu vo galte kete ko matra thiya na tyo kuta gadha lai pani pitnu parxa bichara tyo sano bacha ko dimag ma Kate asar paryo hola

    • @susmathapa4579
      @susmathapa4579 2 ปีที่แล้ว

      Ho ni ramro kura garnu bho

    • @kalaghimire7711
      @kalaghimire7711 2 ปีที่แล้ว +4

      Mero man ko kura lekhnu vaexa…sanu baabu ko dimag ma kati asar paryo bichara

  • @memosalimbu9988
    @memosalimbu9988 2 ปีที่แล้ว +40

    किशोर भाई जे जति कुरा भने पनि कुटपिट गर्नु बिल्कुलै राम्रो होईन

  • @kumarsiwasiwa1872
    @kumarsiwasiwa1872 2 ปีที่แล้ว +9

    यो अामा छोरीलाई सजाए हुनु पर्छ यसरी मान्छेलाई कुट्नु पाईदैन

    • @priyaghising7891
      @priyaghising7891 2 ปีที่แล้ว

      Hjrlai k thaha sauta ko pida paresi thaha hunxa hjr

  • @yubarajadhikari2876
    @yubarajadhikari2876 2 ปีที่แล้ว +8

    युवा मन नेपाल ले न्याय दिन्छ भनेर गएर मान्छे लगेर निर्घात कुटपिट गर्न लगाउनु ज्याजतिको पराकास्ट हो।

  • @ushameche661
    @ushameche661 2 ปีที่แล้ว +208

    जोजोसले जेजे गल्ती गरोस् मिलोस् त्यो सवाल नै होइन । त्यो सानो बाबु को अगाडी त्यस्तो गरेको चाई राम्रो भएन बच्चाको दिमाग मा असर पर्छ नि यत्रो बुद्दी जिवि हरु गोको राएछन् त कसैले किन नसोचेको बाबु को बारेमा।

    • @raishara3136
      @raishara3136 2 ปีที่แล้ว +4

      Sahi bhannu bhayo aafnu poilai hanne ho bichara tyo sano xora ko agadi aama lai handa kasto hola.. tesko poile kina hernu aruko budhi lai. Nahere nafakaye kina keti manis le aaux ? Yedi mero husband le testo gareko bhaye kehi naboli tesko ki hath ki khutta ki tesko … katera faldinthe

    • @nimalamutamang1813
      @nimalamutamang1813 2 ปีที่แล้ว +6

      tyo ta aama lay sochanu parna thyo ne malya yasto kam garnu hunna bhanara

    • @jitbahadur2891
      @jitbahadur2891 2 ปีที่แล้ว +3

      Ho sahi vannu vo hajurle yesta khalko mediya banda garnu parxa k galti garekohovane kanun thiyo ni ta yesari Sano naniko samune kutnu galti ho tinerlai sajaye hunu parxa

    • @vmpranitsunam4315
      @vmpranitsunam4315 2 ปีที่แล้ว +2

      100% सहि बोल्नु भो

    • @kalpanarai1419
      @kalpanarai1419 2 ปีที่แล้ว +3

      Hajur huni testo babu ko agadi napitnu parne thiyo

  • @nabarajthapaofficial9868
    @nabarajthapaofficial9868 2 ปีที่แล้ว +30

    यो भन्दा अगाडिको भिडियो हेर्दा साह्रै दुख लाग्यो एउटा सानो बच्चाको अगाडी आमा लाई कुटपिट भयो अर्कालाई त्यसरी पिटन सक्ने ले आफ्नो बाउ आफै खोज्न सक्छ नि
    यिनी हरु आमा छोरी ले नै कार्वाही गर्ने रहिछ त किन चाहियो देशमा कानुन

    • @maya2088
      @maya2088 2 ปีที่แล้ว

      एकदम सहि कुरा

    • @prakashbhandari1884
      @prakashbhandari1884 ปีที่แล้ว

      100% right yaso buda le pani arko budi leyara farar vayako video herna paum

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 ปีที่แล้ว +42

    यदि म तपाइको ठाउँ मा भाको भए त्यस्तो बापती बाउ लाइ न खोज्थे न उसको नाम लिन्थे तर कुटपिट त बाउलाइ हो गर्नु पर्ने त्यो महिला जबर्जस्ती तपाइको बाउसँग पक्कै आको होइन बुहारी त पागल थियो रे ल तर तपाइको बाउ महापागल हो

    • @Simon-wg8ji
      @Simon-wg8ji 2 ปีที่แล้ว

      Dekhi Dekhi aaune valuni ko galti ho duitalai thoknu parxa

    • @dineshgurung5507
      @dineshgurung5507 2 ปีที่แล้ว +1

      100% Right kura

    • @basusingh8404
      @basusingh8404 2 ปีที่แล้ว +1

      100

  • @bipentravelvlog
    @bipentravelvlog 2 ปีที่แล้ว +24

    केहो आमा छोरी ले नै लामो लामो नङ पालेको छ त
    घर मा खासै काम गर्दैन केहो त्यही भयार बुदो ले अर्को लिएर भाग्यौ होला 😂😂😂😂🤣🤣😆

    • @anum9028
      @anum9028 ปีที่แล้ว

      जिन्स र ब्याग हेर्नु न यो बुढी आईमाई को एस्को पनि निको चाल छैन

  • @expertmobile2604
    @expertmobile2604 2 ปีที่แล้ว +96

    आमा पनि मिलेरा बस्दैना भान्छ भाने के खाना खोजेको त बुदो लाई यादी बुदो देखि रिस छ भाने बुदो लाई अनि त्यो केटि लाई सगै राखेरा दुई लाई नै कुटपिट गर्ना पर्थे के माहिला को मात्रै गल्ती हुन्छ्र कुट्ना छ भाने अफुनु बुदो सग राखेरा कुटना पर्छ

    • @ganeshpaudel4764
      @ganeshpaudel4764 2 ปีที่แล้ว +4

      Baccha janme paxi paribarik sidhanta k ho bujha.sex sabai haina

    • @bimalsharma1722
      @bimalsharma1722 2 ปีที่แล้ว

      @@ganeshpaudel4764 अनी तेस्तो नबुझने कुरा के छ र सोल्टा । बच्चा भए पनी वा अगाड़ी पनी जोई पोई बीच मायालु सम्बन्ध भयों भने परिवार खुसी हुँच । मायालु सम्बन्ध भयों भने सेक्स त आफ़सेआफ हुँच । सेक्स सम्बन्ध मा बाधा भयों भने पनी अर्का की बूढ़ी लाई समात्न जान हुन्न । बरु बेश्या गमन गर्दा हुंछ । नेपाल मा पुलिस को डर लागे पारी पट्टी india ma अहिले बेश्याबृति legal गरेको छ ।

    • @numathapa5346
      @numathapa5346 2 ปีที่แล้ว

      Buda vete po pitne ta. Vete ta pit thyo hola ni

    • @janakigurung6391
      @janakigurung6391 2 ปีที่แล้ว

      You are 💯 right 👌👌

    • @bimalsharma1722
      @bimalsharma1722 2 ปีที่แล้ว

      @@janakigurung6391 मेरो क़ुरो मन परेकोमा हजुर लाई धानको भात :)

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +151

    यिनी हरु अामा छाेरि लाई पनि कार्वाही हुनु पर्छ यसरी मिडिया अगाडि नै हात पात गर्न अधिकार कसैमा छैन् अलि कति पत्रकार ज्यु पनि गल्ति देखियाे" हात हाल्न नदिनु पर्ने हाे"" धेरै काे जिज्ञासा पनि हात पात गरेकाे सबै ले गालि गलाेज गरेका छन् पक्कै कमेन्ट् पडे हाेला "" छान मीन भहि सबैलाई कार्वाही हाेस पिडित ले पनि न्याय पाउन धन्यवाद " हुन त जसलाई पनि रिस उठ्छ साैता भन्ने बित्तिकै नारिले सहन सक्दैन् "नारिकाे दुश्मनी नारि हुन्छ भन्थे हाे रहेछ धन्यवाद यहाँ भन्दा टिप्पणी नगराै म न्यायाधीश हाेइन🙏🙏

    • @chanderbhadur5732
      @chanderbhadur5732 2 ปีที่แล้ว +4

      Yek dam sahi vannu vyo sr

    • @manitalimbu6491
      @manitalimbu6491 2 ปีที่แล้ว +10

      ma pani tesarinai hannthe aarki leuda

    • @anjalithakuri3289
      @anjalithakuri3289 2 ปีที่แล้ว +2

      Hjr laa thak vanu vayo tasarii koslai kutni aadhikar xina ja garxa kanun laa garxa ni sabaii tha vayara gaya ni lani ko galtii hunxa ni hjr haru laa ris uthyo vanyara tasto garna maldina

    • @chanderbhadur5732
      @chanderbhadur5732 2 ปีที่แล้ว +2

      @@kulungkanchan21 yo sabai aai mai ko chilaune ko karn Le garda ho hjur hjur ko katiko chilaux

    • @adilrai5722
      @adilrai5722 2 ปีที่แล้ว +6

      Alik thorai vayo yesto haru lae hannu parxa Samaj bigarne haru lae k ko aama xori lae karbahi tik garnu vayo good job aama xori

  • @saritadhakal3390
    @saritadhakal3390 2 ปีที่แล้ว +150

    यिनीहरुलाइ पनि कारबाही हुनु पर्छ🙏

    • @aasurawat115
      @aasurawat115 2 ปีที่แล้ว +3

      Yaha haru karbahi garnu parxa vanne hjr ko horw yadi uha haru ko thau ma hjr vako vaya k haat halnu hunthena hola

    • @xayamagar1383
      @xayamagar1383 2 ปีที่แล้ว

      Yaha Testo garikhako dekhinw nasakne matrai xan

    • @amitathapa1865
      @amitathapa1865 2 ปีที่แล้ว

      Kasto kura gareki timilai ni yesto bhayo bhane k garxau???

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 ปีที่แล้ว +8

    यो सानो बाबुको माया लाग्यो बिचरा बाबु कति डराएको छ। बच्चाको मनमा के बितेको होला। 😭😭😭😭😭😭

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +111

    कुनै कुनै सम्बन्ध भगवानले आफै बिगारिदिन्छन्
    यस् कारण कि बाँकी रहेको जिन्दगी नबिग्रीयोस्
    त्यस्ता श्रीमान सँग बस्नु भन्दा एक्लै बस्नु राम्रो😌

    • @sunilpoddar8625
      @sunilpoddar8625 2 ปีที่แล้ว +2

      Wow kati khtra sabd lagoo 🙏

    • @raiapsana195
      @raiapsana195 2 ปีที่แล้ว +3

      yesari eklai basne va keko duniya varko media launu paryo gai sakeko raixa

    • @lovegaming6763
      @lovegaming6763 2 ปีที่แล้ว +1

      भगवान् लाई किन दोस सम्बन्ध बिगार्न मा

    • @Pardeshigopu
      @Pardeshigopu 2 ปีที่แล้ว +1

      Yes it’s true di di

    • @lovegaming6763
      @lovegaming6763 2 ปีที่แล้ว

      @@raisandeb3568 होला होला

  • @priyakunwar5223
    @priyakunwar5223 2 ปีที่แล้ว +6

    ठिक पर्यो देखि जानी अर्काको पोइ सग जानुको परिणाम हो यो म पनि यो ठाउँमा परेको भए येसरी नै राम धुलाई दिन्थे

    • @lokmayachamling8399
      @lokmayachamling8399 2 ปีที่แล้ว

      Mo pani tesari nai ram dhulai dinthiya

    • @priyakunwar5223
      @priyakunwar5223 2 ปีที่แล้ว +1

      @@lokmayachamling8399 ho ni sis arkako ghar bigarne laai kasle xodxa

  • @jitgurung4599
    @jitgurung4599 2 ปีที่แล้ว +12

    हात हाल्नु चाहिँ गल्ती नै हाे,रिस उठ्यो भन्दैमा कानुन लाई हात मा लिने एस्ताे बुद्धिजीवी हरु

  • @simabhattarai7419
    @simabhattarai7419 2 ปีที่แล้ว +13

    जे होस गल्ति दुबैको हो ।श्रीमानको खोजी गर्नु। बच्चाको अगाडि कुटपिट नगरेको भय हुन्थेयो । बुहारीको मात्रै गल्ति थिएन।

  • @NepalKhabarDang
    @NepalKhabarDang 2 ปีที่แล้ว +112

    तर त्यसरी बच्चा को सामान्य पित्न दिन हुदैन थियो।यस्तो समस्या भयमा प्रहरी को साथ लियर जान पर्थ्यो।त्यहा गम्भीर गल्ती पत्रकार पनि देखिन्छ ।

    • @santoshrai4821
      @santoshrai4821 2 ปีที่แล้ว +4

      त्यसरी हात हाल्न चाई हुन्थेन त्यो बाबु त्यही थियो उसको मनमा k भयो होला

    • @namrata123rai6
      @namrata123rai6 2 ปีที่แล้ว +1

      एक दम सहि हो बच्चाको दिमाग मा असर पर्छ भनेर उनी हरुलाई पनि थाहा हुनु पर्ने हो उनि हरु पनि अामा हुन र अर्को कुरा बुढा र बाबा तेस्तो छ भनेर त थाहा थिएछत

    • @sangitamagar3374
      @sangitamagar3374 2 ปีที่แล้ว

      Sai ho maile pani tyhi sms gareko thiya

    • @sachindahal5539
      @sachindahal5539 2 ปีที่แล้ว

      Bacha KO AGADI CHAI HANNA GALAT THIYO TARA SABAI JANA LE EK CHOTI BUJNU PARCHA UHAHARU LAI AILE KASTO BHAAI RAKO CHA BHANERAAA

  • @shilalimbu2695
    @shilalimbu2695 2 ปีที่แล้ว +59

    छोरा पढाउन सक्दिन भन्छ तर यति सामाजिक सजाल चलाउन सक्नेले दुख सुख छाेरा पढाउनु पर्ने

    • @rijukafle1654
      @rijukafle1654 2 ปีที่แล้ว +4

      hjr limbu vara limbu ko saport gareko hola xora xori padaunu poisa bina hudaina thula guf nalau nani afule bhogepaxi thahunxa

    • @nrana3136
      @nrana3136 2 ปีที่แล้ว

      Hoina samajik Sannjal ra padhaney paisa Bich ma k sabanda chha kansari rau taney kura . Ahilay Janmana ma samajik sanjal jasley ni chalauchha . Pahauna paisa Kati chainchha . Salee bhatmara ko kando sekaunu parchha

    • @puspack2471
      @puspack2471 2 ปีที่แล้ว +8

      बच्चा पढाउन नसक्नेकाे फेसन हेर्नु न फेरि

    • @3riyadipakofficial328
      @3riyadipakofficial328 2 ปีที่แล้ว +1

      Hotni hai paglni haru 😡😡😡😡😡😡😠😠😠😠

    • @hardbran9701
      @hardbran9701 2 ปีที่แล้ว +1

      Jaslai paryko cha teslai matra tha huncha...bichara tyo pariwar lai ksto parerako hola kati Ashanti huncha tyo mo pani mahsosh grchu...kati Manchy haru mafnu life ma kushi aafnu sriman ramro huncha tesaily testo grnu huaina thyo vnnu sajilo huncha tara tyo chora chore lai kati ko pira huncha ushlai matra tha huncha tasaiily machy haru saheli sanga navnnu hola

  • @nabarajthapaofficial9868
    @nabarajthapaofficial9868 2 ปีที่แล้ว +4

    हामी तिम्रो ठाउँमा भएको भए पनि एउटा नारी लाई 2/3 जना मिलेर हातपात गर्ने थिएनौं पत्रकारको पनि गम्भीर आपती छ त्यहा

  • @milanflim
    @milanflim 2 ปีที่แล้ว +126

    मैले नराम्रो भन्न खोजेको होईन सर But I think हजुर पनि पढेलेखेको हुनु हुन्छ होला ....बच्चालाई त्यो घट्ना ले कस्तो असर गर्छ ....त्यो बच्चा को जिम्मेवारी हजुरले लिनु हुन्छ? ...पत्रकारिता त्यो होइन सर ....मैले हजुर को पेसा माथी औला उठाएको होईन ......हजुर को नैतिकता माथी हो ...जय पत्रकारिता ....

    • @prakritibkprakritibk288
      @prakritibkprakritibk288 2 ปีที่แล้ว

      Patra kar la kutako video post garna hune theyana ni Kina na bujako sir la

    • @prakritibkprakritibk288
      @prakritibkprakritibk288 2 ปีที่แล้ว

      Patra kar la kutako video post garna hune theyana ni Kina na bujako sir la

    • @laxmansasankar4831
      @laxmansasankar4831 2 ปีที่แล้ว +2

      Sai ho 👌👌

    • @samirthapa8140
      @samirthapa8140 2 ปีที่แล้ว +3

      100% true

    • @nso1210
      @nso1210 2 ปีที่แล้ว

      Resh uthyo bhanara nirgat kutna payancha naya aanya ta kanun la herna ho aafi marna gary kutnavaya kina polic repot gReko galt garna la kanun bamogm zagaya payanthe absh ma kuthda mancha marna sakxa

  • @janakmagar3800
    @janakmagar3800 2 ปีที่แล้ว +104

    थाहा रहेछ त पोईको माया पहिलेनै नपाको रहेछ बेलैमा दिबोर्स लिन पनि सकिन्छ नि सबै कुरा थाहा रहेछ आफ्नो पोईलाई सम्झाउनु कानुन थियो अब तिमी पनि पोइ सग नबस्ने भय पछि तिमी पनि बैसकै छौ निसै कन्ने त पाउने छैनौ कसैको पोई सग त लथारिने नै हौली झ्याक्ने पोइ थन्काउन पहिला अरुलाई हात हाल्नु भन्दा 😡

    • @hemabahadurkarki7204
      @hemabahadurkarki7204 2 ปีที่แล้ว

      कुकुरको बुदि तेरो घरमानि एस्तै होस

    • @dipanlovehira5215
      @dipanlovehira5215 2 ปีที่แล้ว

      पख्नुस त माटोक्ने तपाईं ले बिल्कुल सहि कुरा गर्नु भयो भन्ने हामीलाई जानकारी छ

    • @user-lr1eq8rk1s
      @user-lr1eq8rk1s 2 ปีที่แล้ว +5

      हजुर ले सहि भन्नू भयो आफ्नो पोइ लाई सम्जाउनु नि बिचारा त्यो बाबू को मन्मा के भयो होला अलि कति माया पनि नलाग्ने आईमाई हरु रहेछ छिछि😡😡

    • @user-lr1eq8rk1s
      @user-lr1eq8rk1s 2 ปีที่แล้ว +5

      हजुर ले सहि भन्नू भयो आफ्नो पोइ लाई सम्जाउनु नि बिचारा त्यो बाबू को मन्मा के भयो होला अलि कति माया पनि नलाग्ने आईमाई हरु रहेछ छिछि😡😡

    • @indiraupadhiyay4860
      @indiraupadhiyay4860 2 ปีที่แล้ว

      Xi xi manxeko soch

  • @awaysunuwar5299
    @awaysunuwar5299 2 ปีที่แล้ว +47

    बाउ आमाले गल्ती गर्छन मानसीक पीडा छोराछोरी ले भग्नु पर्छ 😥 आफुलाइ जन्म दिने आमालाइ आफ्नै आखा अगाडि अरु कसैले लछारपछार गरेको छ झापड ले हानेको छ तथानाम गाली गरेको छ त्यो अबोध,निर्दोष बच्चाको ठाउमा आफुलाइ राखेर एकपटक हेर्नुस त ? सायद सबैलाइ असैय पीडा हुन्छ होला हो उस्को आमा बाटा गल्ती भएकै छ

  • @riyagurung4083
    @riyagurung4083 2 ปีที่แล้ว +4

    यीनीहरू लाई पनि कारबाही हुनै पर्छ

  • @Anukc670
    @Anukc670 2 ปีที่แล้ว +1

    तेसरी हातपात गर्ने लाई पनि हुनु पर्छ कार्वाही

  • @manushrestha9327
    @manushrestha9327 2 ปีที่แล้ว +20

    अाफनाे लाेगने पनि ठिक हुनपरछ जति ताे अाईमाई लाई कुटपिट गरेको छ तेसकाे लाेगनेला ई पनि कुटना परछ

  • @sarulimbusarulimbu2699
    @sarulimbusarulimbu2699 2 ปีที่แล้ว +44

    अब त्यो बुढासंग पनि नबस्ने भने घण्टी खानु चै मिडियामा आको त बुढा पहिला देखि नै त्यस्तो रहेछ थाहा हुदा चै के हेरेर बसेको थिए यो आमा छोरिले 😡😡😡😡

    • @anjalstha7615
      @anjalstha7615 2 ปีที่แล้ว

      Toita vanya

    • @bidhyagurung8022
      @bidhyagurung8022 2 ปีที่แล้ว +1

      Sai vanu vayo

    • @lalomaya9977
      @lalomaya9977 2 ปีที่แล้ว +1

      साइकुराहो

    • @faijalkhan6546
      @faijalkhan6546 2 ปีที่แล้ว +1

      Sai cannu vayo

    • @pasangbomzen5226
      @pasangbomzen5226 2 ปีที่แล้ว

      Agree 🙏 kt laie kutnu ani media ko agadi khub ramro kam gryo bhannu ko lagi matrae yo sapai greko ho yo aama chori le disgusting 🤮 Aba natak dekhauxa

  • @rajendrakunwar7300
    @rajendrakunwar7300 2 ปีที่แล้ว +2

    मलाई तपाईको भिडीयो हरु धेरै मन पर्छ तपाईको प्रस्तुति असाधै राम्रो लाग्छ किशोर भाई तर तपाईले म त्यहाँ थिईन मैले मेरो क्यामरा मेन पठाएको थिएँ भनेर पन्छिन खोज्नु गैर जिम्मेवारी झै लाग्यो त्यो पनि तपाईं बाट यो अपेक्षा थिएन तपाईको आधिकारीक चैनल भए पछि त्यस्को राम्रो नराम्रो सबै पक्षको तपाई नै जिमेवार हुनु पर्छ समग्रमा तपाईको भिडीयो हरु प्रसंसा योग्य छन ।

  • @ajayapuri7449
    @ajayapuri7449 2 ปีที่แล้ว +32

    तुरुन्त कारबाही हाेस यि आमा छाेरिलाई गलत भएको छ हाे मान्नु पर्छ त्यो नानिकाे आमा पनि गतिलाे छैन मानिन्छ नानिकाे अगाडि त्यसरी कुटपिट गर्न कहाँसम्म काे न्याय हाे

    • @sushilarai9662
      @sushilarai9662 2 ปีที่แล้ว

      थस्को ठाँउ मा बसर हर्नु पर्छ

    • @alinarai2511
      @alinarai2511 2 ปีที่แล้ว

      M ta xakka prxu galat grne Lai k grnu hau nkuti chi

    • @bimalaghartichhetri5714
      @bimalaghartichhetri5714 2 ปีที่แล้ว

      Teri bau lai karbahiho

  • @janakmagar3800
    @janakmagar3800 2 ปีที่แล้ว +36

    नकचरी तेरो बाउले अर्कि लैजादा तलाई तनाब हुन्छ भने
    त्यो त नाहा बालक हो तेस्को मस्तिकमा के हुन्छ त्यो बच्चालाई लाई जाथी 😡😡

    • @anishathapachettri7494
      @anishathapachettri7494 2 ปีที่แล้ว +2

      Wow Sahi Kura vannu vyo ystai behorale baule aama xodeyo aba teyo ketiko poile poni xodxa

    • @santoshlama4202
      @santoshlama4202 2 ปีที่แล้ว +2

      100 कुरा हो

    • @chandrakhadka4337
      @chandrakhadka4337 2 ปีที่แล้ว +2

      Sahi vannu vo hjrle kina hola aaphu matra pidit vanne

    • @amritathapa3
      @amritathapa3 2 ปีที่แล้ว +2

      सहि कुरा

    • @tarachauhan1737
      @tarachauhan1737 2 ปีที่แล้ว +2

      Yo aama chori li Jal halnanu parxa yo aimi pani Kam xana justo lago mali ta

  • @expertmobile2604
    @expertmobile2604 2 ปีที่แล้ว +34

    पाहिला को भिडियो कमिट सबै हेरेको छु तर अरु गरेको ठिक हो तर एकलै भए को बेला जार्बस्ती कुटे

  • @iceice406
    @iceice406 ปีที่แล้ว +3

    kishor ji le .. that incident happened at my absence vanera paxi sarnu vayena.. ur team represent u either if u were there or not... anyone lose control at that sort of situation that's why media was there to stabilize the condition..instead they too were watching....helplessly..

  • @sushilasyangtan7284
    @sushilasyangtan7284 2 ปีที่แล้ว +2

    यसरी कुटपिट गर्नेहरू प्रति मुद्दा चलाउनु पर्छ

  • @santlama8605
    @santlama8605 2 ปีที่แล้ว +16

    पत्रकार ज्यु मान्छे कुट्न किन लगाउनु भको एसरी कुट्नु पाइन्छ मान्छे!

  • @prakritibudhamagar3598
    @prakritibudhamagar3598 2 ปีที่แล้ว +12

    यसरी बच्चा को अगाडि उसैको आमा लाई पिटनु हुदैनथ्यो कानुन छ किन यसरि कानुन लाई हातमा लिएर पिटेको हो यसको सजाय यी दुबै ले पाउनुपर्छ हात छोडेर पिटदैमा ठुलो मान्छे बनिदैन

  • @jyotilimbu8020
    @jyotilimbu8020 2 ปีที่แล้ว +3

    सहयो गर्नु नयाँ नयाँ खबर ल्याउनु पत्रकार काे काम हो तर कानुनी काम पनि आफ्नो हातमा लिनु पत्रकार काे काम होइन यो हामी लाई ठीक लागेन,🙏🙏🙏

  • @bistasisterscreations6690
    @bistasisterscreations6690 2 ปีที่แล้ว +2

    जे सुकै होस तेसरी कुट्न हुन्न ।पीडित पिटाइ खाने महिला हो।

  • @chhetrisuraj457
    @chhetrisuraj457 2 ปีที่แล้ว +3

    पहिले नै था थियो र अनि पहिले कारबाहि किन न गरे को त यस्तो दिन त औनि थेयेन हाम्रो समाज कहाँ जादै छ

  • @pranishabaying9586
    @pranishabaying9586 2 ปีที่แล้ว +18

    आफ्नो पोइलाइ ठेगान्मा राख्न नसक्नेले अरुलाइ किन दोश दिनु । आखिरी लोग्नेको बेहोरा देखेको भोगेको रहेछ ।अनि मिलेरनी नबस्ने भनेपछी किन के का लागि मन नपरेको मान्छेको खेदो पाइलो गर्नु ? कानुन छ कानुनी रुपमा पाउने अधिकार लिएर बस्नुनी ।

    • @anishatamang3251
      @anishatamang3251 2 ปีที่แล้ว

      Ekdam sahi bolnu vo tpile

    • @alinarai2511
      @alinarai2511 2 ปีที่แล้ว

      Omg xori manxe VR yo prasna jb hajurlai pxa ni tyeti kher kasto hunx mahasus hunex

    • @shikhalimbu366
      @shikhalimbu366 2 ปีที่แล้ว

      Akdam right kura garnu vo tapaile

    • @nirughimire2868
      @nirughimire2868 2 ปีที่แล้ว

      Right

  • @jagatbudha9724
    @jagatbudha9724 2 ปีที่แล้ว +11

    अर्काको खुशी खोस्न आउने आइमाईलाई कुटेर गलत भएको छैन ठिक भएको छ ! त्यसको नाठोलाई पनि जिन्दगीभर ओछ्यानमा सुतेर खानेगरी ठोक्नुपर्छ !

    • @roluxkc6482
      @roluxkc6482 2 ปีที่แล้ว

      Kutpit ta thickai ho main kura teo bacha ko agadi kina piteko bhanna khojeko aam janta le. Bacha lai k asar parcha bichara . Bacha lai pata rakherw piteko bhaya hune bhanna khojya 😡😡

  • @bhusalraj7997
    @bhusalraj7997 2 ปีที่แล้ว +10

    अाफ्नाे बाउकाे गल्ति छ त्याे नारिलाई कुट्नु नहुने लाेग्नेलाई समालेकाे भय त्याे मैलाअाउने थेन हाेला ।।गल्तित अाफुलेनै गरेकाे रछ त बाउअामा लाई लात हानेर भागेकाे नतिजा पाकिरछाै त ।।

  • @ramghale7242
    @ramghale7242 2 ปีที่แล้ว +39

    कुटपिट को बिसयमा कसैले गालि नगरौ आक्रोश मा हुन्छ जेठि श्रीमती कति पीडित छ यो बुजौ नेपाल मा छोरी मान्छे को घर बिगार्ने छोरि मान्छे नै हो .. कसै को ज्यान लिने गरि भाको कुटपिट हैन आक्रोश को मात्र हो.. जेठि श्रीमती कति पीडित छ त्यो हेरौं .. सबै कुरा था हुँदा हुदै पनि कान्छी भएर आउने महिलालाइ के भन्नु हुन्छ तपाइ हरु..?

    • @hemabahadurkarki7204
      @hemabahadurkarki7204 2 ปีที่แล้ว

      हजुरको कुरा सहिहो

    • @devimayatumbapo8117
      @devimayatumbapo8117 2 ปีที่แล้ว

      अलिक थोरै भो अब बुढोलाइ पनि हान्नुपर्छ यो भन्दा नि गजब्बले

    • @bikeshtamang8442
      @bikeshtamang8442 2 ปีที่แล้ว

      पिडित त पहिले बाट नै रहेछ नि यदि बुडा नै मन पर्दैन भने के पिछा लाग्नु

    • @renudhakal647
      @renudhakal647 2 ปีที่แล้ว +1

      Sahi kura.Aafu tyo thaunma basera herum na tyo Yauta naarile sahan nasakne pida ho .Tesaile socher matrai bhannu hai?

    • @arjunbista1621
      @arjunbista1621 2 ปีที่แล้ว +1

      सानो बाबू को अगाडि उस्को ममि लाई तेस्तो गर्दा तो बाबू लाई नियाल्नु भो हजुर ले?हो तो कुरा ले गर्दा चै सबैको मन दुखेको हो के

  • @binduchudara1364
    @binduchudara1364 2 ปีที่แล้ว +12

    गलति गरि‌ सके को छ कानुनी रुपमा सजय दिनु राम्रो कुटपिट गर्नु भनेको अपराध हो गलति त गरिसकेको त छ तर कानुन लाइ हातमा लिए पछि र मिडिय को क्यमरा अघि र बच्चा को अघि कुटपिट गर्नु राम्रो हैईन

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 ปีที่แล้ว

    छोरी लाई सलाम छ । don't worry छोरी जे जे भये पनि तिमी ले एक छोरी को कर्तव्य पूरा गरेको हो । मैले त झन मेरो आमा को सौता को 4 वाट दात झरी दियोको छु ।

  • @ramitathapa9656
    @ramitathapa9656 2 ปีที่แล้ว +39

    तपाईंहरु को ठाउँमा भन्दा गम्भीर जटिलता मा बसेर हेरेका छन ति समस्या उसको नाबालक को पनि आमाबाबुको माया र सिङ्गो भविष्य टुटेको छ त्यसैमा उसको मानसिक असर पारिदिनु भयो त्यो बच्चालाई।
    त्यसरी मानवअधिकार हनन गर्न मिल्दैन, कुटपिट गर्न ज्यान मार्न शारीरिक यातायात दिन कसैलाई मिल्दैन।
    तपाईंहरु को दुबै परिवार तहसनहस पार्ने तपाईंको पोइ हो जे गर्नुछ उसलाई गर्नुस् त्यो ससुरो समात्ने आफ्नो पोइलाइ फसाउने आइमाई को घरबार त सकियो डामाडोल त्यो बच्चालाई न्याय र हेरबिचार तपाईं ले गर्नुपर्छ किनकि तपाईंको पोइ हो नि त यतिसम्म गराउने हेर्दा त बौद्धिक वर्गमा पर्ने देखिनु हुन्छ त्यहाँ नेरी जन्मे देखि को बल देखाएर बालक को सातोपुग्लो उडाएर महानता देखाउनु भयो पत्रकार टिमले पनि रमिता हेरेर बस्नु भयो।

    • @rukupradhan9527
      @rukupradhan9527 2 ปีที่แล้ว

      Yes i agree with u

    • @neemalama4395
      @neemalama4395 2 ปีที่แล้ว

      yo aimaiko xori ra yo aimailai ta tesko budale sauta laune khaliki rexa 😡😡tyo bachaa lai manisik asar kati vayo hola

    • @bhuwanparajuli5798
      @bhuwanparajuli5798 2 ปีที่แล้ว

      @@neemalama4395 100%i agree with you

    • @Simon-wg8ji
      @Simon-wg8ji 2 ปีที่แล้ว

      Hannu parxa

    • @Simon-wg8ji
      @Simon-wg8ji 2 ปีที่แล้ว

      Tapaiko poile yasto Garda heribasnu hunxa?

  • @bishantyt53
    @bishantyt53 2 ปีที่แล้ว +5

    को पीडित को सै किन हात पात गरियो गल्ती न बुजि हात पात गर्न पाइन्छ पत्रकार को नि गल्ती छ हात हाल्दा केरा हेरेर बसेको डलर मात्र कमाउन्न खोज मोहोदय

  • @DDAvlogs1234
    @DDAvlogs1234 2 ปีที่แล้ว +18

    मलाई लागे को थियो यसरी कुटपिट गरे को त्यो पनि छोरा को अगाडि आमा लाई कुटे को भिडियो कसरी हाल्नु हुन्छ भनेर । तर हजुर भए को भइदिए यस्तो हुने थिएन । माहुल नै अलग हुन्थियो होल।

  • @padamkhatiwada3784
    @padamkhatiwada3784 2 ปีที่แล้ว +41

    यी बहिनीलाई आफ्नो आमालाई अन्याय भएकोमा यत्रो आक्रोस रहेछ अनी त्यो सानो बाबुको अगाडी कुटपिट गर्दा उस्को मनस्थिति कस्तो भयो आफुलाई जस्तै सम्झनु पर्छ बहिनी दोषीमाथि कारबाही गर्ने कानुन छ

    • @incomingff7579
      @incomingff7579 2 ปีที่แล้ว

      सहि कमेन्ट

    • @eatingshowshumu3999
      @eatingshowshumu3999 2 ปีที่แล้ว

      Testa lai kutai ali km vo.jani buji tpai mathi sauta aauda k tpai puja grera rakhanu hunx??sano bchha ko adi re....aru sg skera hine pxi gharma kati pida ra dukha vogeko hunx huh..

    • @gyanikar1782
      @gyanikar1782 2 ปีที่แล้ว

      Tyo mahilako dibas vai shakyo pani bannu xa patrkar babu pheri 400000 lak pani vannuhun xa ke ho bujena teskoamachhirilaipani karabai garnu parchha

    • @bimalaghartichhetri5714
      @bimalaghartichhetri5714 2 ปีที่แล้ว +1

      K tero bhau sale k vaneko bichari ya didi ra bainile thik greek chhaana tyo babu k babu aamale lamo khoj dai hide pachhi

    • @Pokhara15
      @Pokhara15 2 ปีที่แล้ว +1

      Right 👍

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +8

    कुट्पिट गर्नु मलाइचै सहिहो तर त्यो
    बच्चको अगाडी कुट्द बच्चको मानसिक
    असर हुन्छ भन्नेडर भो

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 2 ปีที่แล้ว +11

    कुटपिट गरेको एक्दम राम्रो गरेको हो अब अरु महिलाहरु पनि डराउछकि यो कुटपिट गरेको देखेर
    तर बच्चाको अगाडि अलि नराम्रो लागेको मात्र हो।

    • @panchalama223
      @panchalama223 2 ปีที่แล้ว

      Mahila lai vanda ni galti garni purush lai hanna jaruri xa taki gharma tetro xori budi huda huda bahira salkidai hidni lai taki boli ko dinma koi bihe vako purush le arko mahila ra bihe vako mahilale arkako buda nakhojosh

    • @reshmapkmagar9028
      @reshmapkmagar9028 2 ปีที่แล้ว

      @@panchalama223 absolutely right tyo budolaini tesari nai kutnu parxa vetyo bhane.

    • @incomingff7579
      @incomingff7579 2 ปีที่แล้ว

      हेल्लो सर कुटपिट दुबै लाई हुनुपर्छ किन एउटा लाई कुटपिट गरेको भन्न खोजेको के पायो त त्यो एउटा लाई पिटेर ...?

  • @researchchhetri6497
    @researchchhetri6497 2 ปีที่แล้ว +1

    यो छोरि लाइ कसैलाइ बिहे नगर्नु येस्तो बौलाही ले जिन्दगी भरि दुख दिन्छे

  • @dipa4903
    @dipa4903 ปีที่แล้ว

    यो छोरी भनि कोनि बिहे भयो भने कुनै बिबाहित सग भयो भनि यसरी नै हानु परछ अनि थहा हुनछ पीडा 😭😭😭😭😭भालु हरु

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +29

    कुटपिट को भिडियो पनि हेरेको थिए। आफ्नो जिन्दगी बर्बाद बनाएर ससुरो पर्ने सङ्ग पोइला जाने नकचरी लाई नकुटेर पुजा गर्नु पर्ने ??? यस्ता समाजमा बिकृती फैलाउनेलाई रामधुलाई हान्नु पर्छ।।अब त्यो श्रीमान भनाउदोलाई भेटे पछि डेन्जर तरिकाले रामधुलाई हान्नु है।

    • @sujatashrestha6936
      @sujatashrestha6936 2 ปีที่แล้ว +1

      Sahi ho

    • @srijanalama6275
      @srijanalama6275 2 ปีที่แล้ว +1

      Right ✅️ testo lai kutnai parxa

    • @indiraupadhiyay4860
      @indiraupadhiyay4860 2 ปีที่แล้ว +1

      Yasss tyo Na RAMRO coment garne tei dengka mula hun besyako santanko tention li raxn tyo di chailai ajei hannu parthiyo tesko poilai arki kt liyer vagauda k gardai bujoss aja teacher hu vanthi😀😀😀school bt nikaliyosss aslai xittai

    • @tikaramsenchury7053
      @tikaramsenchury7053 2 ปีที่แล้ว

      @@indiraupadhiyay4860 ho tw ni .

    • @janukakoirala4087
      @janukakoirala4087 2 ปีที่แล้ว

      सहि कुरो गर्नु भो

  • @pokharadamauli1035
    @pokharadamauli1035 2 ปีที่แล้ว +3

    पत्रकार ले गफ दियो सथीहरु ,पत्रकारले क्यामेरा नै नबोकेर गको थियो र ?साले खाते पत्रकार हामीलाई उल्लु सम्झेछस क्या हो?अब पत्रकार र यो आमा र छोरीलाई पनि कडा भन्दा कडा कारबाही गर्नु पर्छ है,मेरो नेपाल सरकार हाम्रो देशमा पनि कानुन छ भने।

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว

    यत्राको अत्याचार पोइलाइ खुशी राख्न नसके सि यही दिन आउछ सबैको हतापाइ गर्ने र यों पत्रकार लाई कडा कार्बही हुनुपर्छ

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 ปีที่แล้ว

    किशोर सर हजुरले ध्यान दिनु पर्ने कुरा
    पिडित को सबै कुरा नमान्ने
    यस्ता भिडियो नखिच्ने र नहाल्ने
    र कुट पिट गर्न नदिने त्यस्को लागि कानुन छ

  • @laxuchettri7729
    @laxuchettri7729 2 ปีที่แล้ว +9

    They will need Punish . This 2 lady’s will get punish

  • @ritabista2144
    @ritabista2144 2 ปีที่แล้ว +62

    अनि त्यो बच्चा को अगाडि आमालाइ कुटपिट गरेको चाहिँ तपाईं लाई उचित लाग्छ त पत्रकार महोदय ????भोलि त्यो बच्चा को दिमाग मा के असर पर्छ??ब्यागराउन मा तपाईंको पनि आवाज राम्रोसँग आको छ त्यो भिडियो मा अहिले म थिएन भनेर पन्छिन्छौ

    • @alinarai2511
      @alinarai2511 2 ปีที่แล้ว

      Kam ni kutai khane gre pxi k puja grnu r

    • @bisheshgaming5389
      @bisheshgaming5389 2 ปีที่แล้ว +2

      Exdam galat tesri bachha agi pitene

    • @incomingff7579
      @incomingff7579 2 ปีที่แล้ว +2

      right point bro

    • @kathmandunepal6845
      @kathmandunepal6845 2 ปีที่แล้ว +1

      Sahi bhannu bhayo....👍👍👍

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว +1

      एकदमै गलत मलाई त यो न्याय माग्न आउने आमा छोरीलाई होइन भागेर आउने दिदीले चाहिँ न्याय पाउनु पर्छ जस्तो लाग्यो।

  • @khadgaguidelguidel1316
    @khadgaguidelguidel1316 2 ปีที่แล้ว

    कानुन छ बच्चा को आगाडि किन कुट पिट गर्ने धेरई चुरी फुरी नगारा नानि किसोर सर हजुर को काम यकदम राम्रो लाग्छ 🙏

  • @rashmigaire6415
    @rashmigaire6415 2 ปีที่แล้ว

    कानुन छ त यसरी हात हाल्नु मिल्छ खातिनी हरु😡😡😡😡😡

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +109

    म मान्छु कि आफ्नो लोग्ने खोसिदा कति पीडा हुन्छ भनेर स्वयम भोगेको पनि छु😭😭😭हाम्रो पाला मा त यसरी मोबाइल पनि थिएन के गरेर देखाउनु 😭🤬गाउँमा रुदै मेला गयो साझ घरमा आयो रातभरि रुदै छोराछोरी को मुख हेरेर बसियो जे भो राम्रै भो तर... यसरी हानेको भिडियो राख्नु नै ठुलो गल्ती हो ( हो रिस उठ्यो तर.. क्यामेरा पछाडि कुट्नु पर्ने

    • @sushmavlogs2260
      @sushmavlogs2260 2 ปีที่แล้ว

      तेइ त ।।।

    • @user-yn4zx9lk8v
      @user-yn4zx9lk8v 2 ปีที่แล้ว

      Garo xa ho Manxeko Duniyama

    • @dipanlovehira5215
      @dipanlovehira5215 2 ปีที่แล้ว +4

      एक दम मिलाएर अनि सोचेर कमेन्ट गर्नु भयो

    • @gitabudhathoki9840
      @gitabudhathoki9840 2 ปีที่แล้ว +1

      100%सही भनुभयो

    • @binduchudara1364
      @binduchudara1364 2 ปีที่แล้ว

      मेरो भनाइ पनि यही हो गलति गरियो त कानुनि मा जानु राम्रो यसरी कुटपिट गर्नु राम्रो हैईन

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +13

    सलाम छ आमा छोरीलाई अनि बधाई छ अझै धेरै कुट्नु पर्ने हो कम्ती भयो आफ्नो श्रीमान श्रीमती खसाउने घर बिगार्ने साउता साउतेनीलाई कसैले छोडछ अझै गएर बेसरी कुट्नु।मलाई त खुशी लागेको छ

  • @bishantyt53
    @bishantyt53 2 ปีที่แล้ว +2

    आमा छोरी लाई मान हानी मुदा हाल्न पर्छ आफ्नो बाउन नै गतिलो छै न किन अरु लाई हात पात गर्नी

  • @sonamgole3285
    @sonamgole3285 2 ปีที่แล้ว +1

    सबै छोरा मान्छेहरु एउटै त हुँदैन तर पनि
    अर्को कुरा सबै छोरा मान्छेले तेतिकै रहरले सौता हाल्दैन पनि !

  • @shekharsubedi5961
    @shekharsubedi5961 2 ปีที่แล้ว +11

    तेसरि कुटपिट गरेको भिडियो अपलोड गर्न नहुने थियो, आक्रोश आफ्नो बुडामा पोख्नु नि, ईननिहरको रिस देख्दा त डर पो लाग्यो,

  • @bimalak.c.2785
    @bimalak.c.2785 2 ปีที่แล้ว +19

    दादागिरी मच्चाएर कानुन आफ्नो हातमा लिने पाजीनीहरुलाई पनि कारबाही हुनुपर्छ ।अनि छोरो पढ्न पाको छैन भन्ने लाज लाग्दैन।काम गरेर पढाउन सकेकी छैन।मान्छे कुट्दा त खुब पाखुरा बजारेका थिए त ।पिट्न भन्दा त ती हात काममा ठटाउ दिदी

    • @chandrakalarai4985
      @chandrakalarai4985 2 ปีที่แล้ว

      agree with you

    • @lalomaya9977
      @lalomaya9977 2 ปีที่แล้ว

      साइकुराहो

    • @laxmitamang3046
      @laxmitamang3046 2 ปีที่แล้ว

      Vannu sajilo cha ni usko situation hamilai thaha chaina ra tesari buda sanga lagda kasle puja garxa 2ta lai ram dhulai hannu parxa

    • @bimalaghartichhetri5714
      @bimalaghartichhetri5714 2 ปีที่แล้ว

      Ya didi ra bainile thik karega chana

  • @ushabhandari8283
    @ushabhandari8283 2 ปีที่แล้ว +2

    God bless you kisor babu

  • @reetulovdipeshmagar1613
    @reetulovdipeshmagar1613 2 ปีที่แล้ว +1

    किशोर सर नजानु भाको रहिछ त त्यहा पत्रकारलाई नराम्रो भनिराछ सबैले नबुझी नत्र त्यसरी हातपात गर्न दिनु हुन्थेन नि

  • @dambar_kami1123
    @dambar_kami1123 2 ปีที่แล้ว +3

    कुटपिट समस्याकाे समाधान हाेईन" नुहुनु थियाे,गल्ति दुवै जनाले गरेका छन।

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +3

    जे गर्नु भयो ठिक भो कुटाई कम भयो जानी सउता आउने लाई।

  • @gyanpandey6035
    @gyanpandey6035 2 ปีที่แล้ว

    यो आमा छोरी लाई पनि कडा कार्रवाई हुनु पर्छ na like haru 😡😡😡😡😡

  • @aszxc6359
    @aszxc6359 2 ปีที่แล้ว +8

    येतिको हिम्मत वाली छोरी हुनुपर्छ। ताकी आउने दिन हरुमा कसैले येस्तो अर्काको घर परिवार बिगार्ने हिम्मत नगरोस। सय तोप को सलामी यो बुइनिलाई बाउ लाई त्यो।आईमे भन्दा नि बढी कुट्नु है बुइनी।

  • @reetulbhattarai6255
    @reetulbhattarai6255 2 ปีที่แล้ว +14

    yo aama xori lai pani karbahi garna parxa .. media ko agadi kt ra kt ko dd lai samet hat haleko xa sano bacha ko agadi yo aama xori lai pani case halna parxa

    • @sabinalimbuhi3954
      @sabinalimbuhi3954 2 ปีที่แล้ว +1

      Pitae kam vyo Ra aafuni tyo tyothauma vko vae testaiegarxeau

    • @binatamang3389
      @binatamang3389 2 ปีที่แล้ว

      Sahi kura garnu vayo

    • @durgakuwar3489
      @durgakuwar3489 2 ปีที่แล้ว

      sis sahi vanu vo mero ke galti thiyo ra malai kutiyo hola 2 jana ko galti thiyo ma saga ta ramri sod na sakthiyo ni malai suda kute ko xa yo ama xori le akhama asar pareko xa karbahi gariyo sa jasari ni

  • @sureshparajuli4241
    @sureshparajuli4241 2 ปีที่แล้ว +5

    किसोर सर राखनु भयो तो भिडियो ठिकै छ तिनरु लाई त कुटनै पर्ने हो तर तो सानो बचा छेउमा थियो सारै मन दुखो तो सानो बचा को के दोस छर

  • @user-tr4bd8kt3f
    @user-tr4bd8kt3f หลายเดือนก่อน

    यिनिहरुको बानिबेहोरा गतिलो भएको भए छोड्दैछोड्नेथेन यिनी हरुको चर्तिकला ठिक लागेन

  • @surya8787
    @surya8787 2 ปีที่แล้ว

    तिमिहरु पनि केही राम्रो मान्छे होइन यिनी हरुलाई पनि कारबाही हुनुपर्छ गल्ती उसको मात्र छैन

  • @GrishmaYT
    @GrishmaYT 2 ปีที่แล้ว +12

    Yo aama xorilai punishment hunu parchha

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +10

    गलत सहि आफ्नो ठाँउमा छ यदि त्यो ठाँउमा म भको भए म पनि तेहि गर्थे अरुको पोइ पनि नखोस्ने आफ्नो पोइ खोस्नेलाई पनि नछोड्ने।

    • @milansenthakuri6157
      @milansenthakuri6157 2 ปีที่แล้ว +1

      Akdam sahi kuro garnu vo jaslai parea x uslai thaha hunx deakhi deakhi sauta bana aauni 😡😡😡😡

    • @srijanalama6275
      @srijanalama6275 2 ปีที่แล้ว +1

      Right ✅️

  • @deepagyawali2656
    @deepagyawali2656 2 ปีที่แล้ว

    ,,,,,ए नाठोसंग बच्चालिएर बस्नुहुने पिट्न नहुने आखा निकाल्नुपर्छ ताकि अर्को नाठोसंग मच्चिने मौका नपायो ,,,,right

  • @palmopalmo9481
    @palmopalmo9481 2 ปีที่แล้ว

    👀Great job👍👍✊✊👏👏

  • @themanikofficial3200
    @themanikofficial3200 2 ปีที่แล้ว +9

    मीडिया चलाउनु यस्तो भीडियो नहाल्दा राम्रो हुन्छ।

  • @basundhararai5355
    @basundhararai5355 2 ปีที่แล้ว +5

    कुटाई त अलिक पुगेन पो अरु को घर देखि देखि आफै घुसृन खोज्ने छोरी मान्छे भएर छोरी मान्छे को दुख नबुझ्ने देखेर बुझेर यस्तो गर्नु राम्रो हो त कुट्नु आझै ठ्याम कि ठ्याम 😡😡

  • @juntara4676
    @juntara4676 2 ปีที่แล้ว

    जस्लाइ पर्छ उस्लाइ थाहा हुन्छ रिस को बेला कस्ले पुराण पढेर बसेको हुन्छ र पत्रकार ज्यु ले चाहिँ रोक्नु पर्ने

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว

    यिनी दुई आमा छोरी लाई पनि कारबाई हुनै पर्छ
    यो छोरी भनेकी पनि खासै गतिलो होइन जस्तो लाग्यो

  • @prazolthapa9897
    @prazolthapa9897 2 ปีที่แล้ว +3

    यो छोरीको पनि दिन उमेर छ घुम्दै आउँछ यस्को पालो ।कसैको श्रीमती र छोरीले कुतेको देख्न पाम 🙏🙏🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 ปีที่แล้ว +12

    मत के भन्छु भने सबै भन्दा पहिला अन्तरजातिय बिबाह नगरौ दुईचार दिन राम्रो भएपनि पछि गएर खटपट हुन्छ मन मिल्दैन हत्या सम्म गर्छन कुटपिट गर्छन अन्तमा छुट्टिन पर्छ अहिले यो घटना ले पनि छर्लङ्ग पारेको छ बाकि हजुरहरू को जिम्मा है

  • @simonrai8347
    @simonrai8347 2 ปีที่แล้ว

    त्यो फरार श्रीमान खोजेर ल्याएर रामधुलाई गर्नुहोस्।😁😁😁

  • @indiraupadhiyay4860
    @indiraupadhiyay4860 2 ปีที่แล้ว +2

    Wow bunu asta valuka gengharulai ajei pitnu parthiyooo besyaharu❤❤

  • @birendarthedi8955
    @birendarthedi8955 2 ปีที่แล้ว +11

    yo Aama xorilae pni karbahe hunuparxa kishor sir je vya pni tesari chai napitnu Thiyo😡😡😡

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +4

    यो बूढो त बोको पो रछ न बुहारी भन्दो रछ अन आफन्त सबै लाई न छोड्ने रछ 🙄🙄🙄🙄 येस्लाइ छोड्नु भयन है भिलिको दिन मा कसैले येस्तो भोग्नु नपारोस😢😢

  • @bthapa9834
    @bthapa9834 2 ปีที่แล้ว +2

    झ्याम झ्याम हान्निलाई पनि कारबाहि हाेस।न्याय दिलाउने हाेकि पिट्न लगाउने हाे🤔पहिले देखि बिग्रेको रहिछ पाेईलाई डिबाेर्स गर्नु पर्छ नि

  • @ramailopalanita
    @ramailopalanita 2 ปีที่แล้ว +2

    जे गर्नु भयाे राम्रो गर्नु भयाे ताकि अरुले पनि कसैको साैता लागेर आउन नसकाेस

  • @shahiramoli4615
    @shahiramoli4615 2 ปีที่แล้ว +15

    यो आइमाई पनि गतिलो त होइन हेराइ मा नै थाहा हुन्छ तेरो बाबा ले अजै बढी सजाय पाउनु पर्छ भने त के हो ओकील हो यो छोरी भनाउदा के चोराउन हात पात गरिस् जेल त यसलाई हाल्नु पर्छ किन् की कानुन छ नी कानुन भन्दा माथि आफैं हुन खोज्ने 😡😡😡😡😡😡

    • @3riyadipakofficial328
      @3riyadipakofficial328 2 ปีที่แล้ว +1

      Sahi ho aafno poi ramro sanga rakhadain 😡😡😡😡😡😡😡🥵🥵🥵

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว

      एकदम

  • @tiljimee8140
    @tiljimee8140 2 ปีที่แล้ว +14

    झन दरो ढुट्याउनु पर्ने केको अझ थोर भयो कुटाई अब,बाउलाई दरो धुलाउनु भेटेर,,

  • @sajalbasnet4988
    @sajalbasnet4988 2 ปีที่แล้ว

    त्यसरी कुट्न पाइदै किशोर सर कानुन छ

  • @saritalamichene9089
    @saritalamichene9089 2 ปีที่แล้ว +3

    पहिले यो पत्रकारलाई कानुनी दायरामा पर्छ।मन मिलेन गयो के किन यसरी कुट्नु गलती भए कानुन छ त। लाजसरम पचेका हुतिहारा जङ्गली जनावर

  • @shresthabhagawati8160
    @shresthabhagawati8160 2 ปีที่แล้ว +3

    म पनि नारी हो म नारी को सम्मान गर्छु दिदी तपाई माथी धेरै अतिचार भएको रैछ तर त्यो सानू बच्चा को सामु यसरी कुटपिट गर्नु र कानुन लाई हात लिनु लाई यो कोहि सम्झदारी त हैन