चिजले निर्जलालाई साडी दिए, यहि दशैँमा फुक्लान त सनाई ? Chij vs Nirjala Gurung Sarangi Sansar Ep 622

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2023
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #chijgurung
    #nirjalagurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 622
    =======================================
    Original Song : Lahure Sipahi Dai
    Singer : Indra GC & Bima Kumari Dura
    Lyrics : Indra GC
    Music: Indra GC
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Sidartha Ale
    ♬ Rijan Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Hemraj Gandarva- Sarangi
    ♬ Sunil Bardewa- Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 354

  • @rajunepali4977
    @rajunepali4977 9 หลายเดือนก่อน +13

    आहा धेरै राम्रो छ यो लाइभ दोहोरी साचिकै जोडि मिल्छ चिज र निर्जला को ❤❤❤

  • @dipeshgurung8886
    @dipeshgurung8886 9 หลายเดือนก่อน +158

    यो जोडीलाई बैबाहिक जीवनमा बाँधिएको देख्न चाहनु हुने ले यता हाजिर हुम ।

    • @punchandra60
      @punchandra60 9 หลายเดือนก่อน +7

      कदापि हुँदैन चीज ले बैनी मानी सको बुढी त मेरो पो 😂😂

    • @tulshrestha6406
      @tulshrestha6406 9 หลายเดือนก่อน +2

      BA vako hyrna pau

    • @krishnapun6512
      @krishnapun6512 9 หลายเดือนก่อน

      ❤sarangi. Sansar Lae. Pani thank you so manchhe ❤

    • @user-xx9jq1xj7d
      @user-xx9jq1xj7d 9 หลายเดือนก่อน

      प्रेम जोडी को हाजिर पनि कति पटक गर्नु ? तलब आउने हैन, समय बर्बाद .....

    • @krishnapun6512
      @krishnapun6512 9 หลายเดือนก่อน +1

      ❤🇺🇸👮‍♀️💋👩‍✈️💕🙏

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 9 หลายเดือนก่อน +14

    मह जोडी पछिको चिनी जोडी नछुटोस हाम्रो चाहना नाच देखाउन गाह्रो नमान्नु जोडीको स्वास्थानि फाइदा गर्छ दर्शकलाई धेरै रमाइलो हुन्छ पपुलर भनेकै अरुभन्दा फरक हो अरु जस्तै भए त कहाँ हुन्छ र पपुलर मेरो सुझाव

  • @jae2116
    @jae2116 9 หลายเดือนก่อน +20

    कति सुहाको सारिमा यो निर्जला लै? बिहेमा येहि लाउ है नानु😍😍😍

    • @user-jw6yd5wq2y
      @user-jw6yd5wq2y 9 หลายเดือนก่อน

      Malai pani manparyo.

  • @rounnythapa194
    @rounnythapa194 9 หลายเดือนก่อน +17

    यो सुपर जोडी को बैबाहिक जिबनमा छिटो बाधिएको देख्न पाउ ❤❤❤❤🎉🎉🎉🎉

  • @keshrana429
    @keshrana429 9 หลายเดือนก่อน +22

    सारङ्गी संसार रोधीघर का संचालक कमल विक सरले एकदमै सुहाउने नाम राख्नु भयो । साँच्चिकै पछिल्लो समयका अत्यन्तै लोक प्रिय सर्वाधिक चर्चामा रहेका गायक चिज गुरुङ दाजु र निर्जला गुरुङ्ग दिदी अर्थात् यो सांगीतिक जोडीलाई सफलता शुभकामना छ है🙏🙏

  • @himalgurung7031
    @himalgurung7031 9 หลายเดือนก่อน +45

    चिनी जोडिलाइ आगमी दिनहरुमा अझै सफलता शुभकामना सहित निकट भबिस्यमा रियल जोडि भएको सुन्न देख्न पाइयोस हाम्रो तर्फबाट तपाईंहरूलाई अग्रिम सुभकामना गित एकदमै राम्रो बधाइ छ !!

  • @aashagurung4338
    @aashagurung4338 9 หลายเดือนก่อน +28

    मेरो favourite जोडीको दोहोरी गितको पर्खाइमा बस्दा बस्दा आज सारङ्गी संसारको टीमले यो गित गाउने अबसार जुटाइदिनु भयो ,धन्यवाद छ हजुरहरुको टीमलाई र चिनी जोडी पनि गितमा मात्रै होइन रियल जोडी मा पनि देख्न पाउ , यहि शुभकामना !!❤❤

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 9 หลายเดือนก่อน +28

    अहिलेको दोहोरी सांगीतिक चिनी ❤ जोडी यनकी CN जोडीलाई धेरै शुभ-कामना and Best wishes

    • @ree__tu_5
      @ree__tu_5 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤

  • @ThulungNara
    @ThulungNara 9 หลายเดือนก่อน +17

    चिज भाइको शब्द शिर्जनालाइ मान्नैपर्छ😀😁

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 9 หลายเดือนก่อน +14

    बधाई छ पपुलरको अरुको भन्दा भिन्ना हुनुपर्छ बाटो खर्च नि बढाइदिनु जोडीकै गीतमा पाँच मिनेट भएपनि नचाउनु कमल दाइ सारङ्गी संसार पनि लोकप्रिय कार्यक्रम हाे अरुको भन्दा फरक हुँदै जानुपर्छ नाचको प्रतीक्षामा धन्यवाद

  • @binugurung1262
    @binugurung1262 9 หลายเดือนก่อน +26

    आहा फेरि पनि सुन पायो गाउले हरु को दोहोरी साराङी सन्सार लाई यो जोडि लाई जुटाई दिनु भको मा मनै देखि धन्यवाद दिन चाहान्छु आगमी दिन हरु मा पनि यस्तै मीठो दोहोरी ल्याउनु हुने साराङी परिवार लाई मीठो माया अनि सम्झना म बिनु को तर्फ बाट साह्रै मीठो दुबै कलकार लाई धन्यवाद ❤️❤️❤️❤️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 9 หลายเดือนก่อน +16

    छोरी हुर्की भनेर पिर गरी गुरुङ जोडी लाइ सलाम सुनौलो अवसर दिने सारङ्गी परिवार उच्च सम्मान

  • @lalbahadur2149
    @lalbahadur2149 9 หลายเดือนก่อน +8

    जोले जे भने पनि भन्न् देउ तर चिज र निर्जला को बिहे भयो भने धेरै राम्रो हुन्छ 🙏🙏लाउरे दाइ 2 लेउनु परेयो छिटो सार्ङ्गि सन्सार्को तिम्ले

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 9 หลายเดือนก่อน +13

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @Dhangurung19
    @Dhangurung19 9 หลายเดือนก่อน +27

    आज फेरि यो प्यारो जोडी को मिठो गीत सुन्न पाइयो । अति खुशी लाग्यो । दोहोरी राम्रो छ । अझै यो जोडी ले राम्रो गरोस, राम्रो गरेको सुन्न पाइयोस् देख्न पाइयोस् है हजुर !

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 9 หลายเดือนก่อน +10

    यी दुई जोडि को दोहोरी सार्है मन पर्छ । दुबई को बसाई मा हेर्दैछु ❤❤❤❤❤❤

  • @pradeepsubedi5563
    @pradeepsubedi5563 9 หลายเดือนก่อน +7

    ल आएछ नयाँ दोहोरी । पर्खाइ सकियो ❤। यो जोडिको फ्यान भैयो ❤

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o 9 หลายเดือนก่อน +12

    हाे गाउँले निरजल बहिनीले भनेका्े टीक हाे हामी बुबाहरुकाे ईज्यत रखी दिनु परछ

  • @narayansharma2077
    @narayansharma2077 9 หลายเดือนก่อน +12

    भाग 3 चाहिन्छ है कमल सर दामि लागाे याे भाग नि ❤❤❤❤

  • @prithvigurung2314
    @prithvigurung2314 9 หลายเดือนก่อน +8

    चि.नि जोडि मेरो अशाध्यै मन पर्ने जोडि💐💐🙏👌👌♥️♥️♥️

  • @dilugm9140
    @dilugm9140 9 หลายเดือนก่อน +12

    आहा दामी गित❤ चिनी जोडीको❤ एकदमै मन पर्ने जोडी ❤ फेरि पर्तिक्षामा बस्ने छम ल👍️

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 9 หลายเดือนก่อน +8

    पर्खाई मा बस्दा बस्दा आज हेर्न पाइयो धन्यवाद।
    सारंगी संसार लाई ❤

    • @lilrana9102
      @lilrana9102 9 หลายเดือนก่อน +1

      Sarangi sansar team lai dhanebat .bar bar suni rahu justyo aajako prastuti panee all the best solti soltinee both of you for the future

  • @humbahadur4557
    @humbahadur4557 9 หลายเดือนก่อน +25

    यो उत्तम जोडीको वैवाहिक जीवनमा बाधिएको देख्न आतुरीमा छु।शुभ चिंतक उही स्यान्जाली

  • @hiralalgurung2530
    @hiralalgurung2530 9 หลายเดือนก่อน +13

    मेरो मन पर्ने भाई बहिनी को सांगीती जोड़ी त wow नै छ। यो जोडी कहिल्यै न्छुटोस है त कामना छ। साथै सारङ्गी संसार टिम लाई धन्यबाद छ, यो मिठो प्रस्तुति हेर्न र सुन्न पाउँदा खुशी लागेको छ। see you guys on next episode है त। UK

  • @hareramthapamagar2502
    @hareramthapamagar2502 9 หลายเดือนก่อน +5

    सारै राम्रो जाडि अनि गित काे टुक्का त झन् भन्नै नपर्ने नसक्कियनि हुन्थ्यो जस्तो ल बधाई छ बाबू नानी लाई 💐💐

  • @yamrakaskoti1692
    @yamrakaskoti1692 9 หลายเดือนก่อน +11

    निर्जला लाई निकै राम्रो सुहाय को सारी मा ❤❤

  • @kalakharka4358
    @kalakharka4358 9 หลายเดือนก่อน +9

    चिनी जोडी को कुरा बेग्लै छ धन्याबाद कमल सर

  • @lalumagar3749
    @lalumagar3749 9 หลายเดือนก่อน +5

    Yo Lovely Jodi ko Bihe Bhayeko herna chahanxu ❤❤❤

  • @bhupipaudel5799
    @bhupipaudel5799 9 หลายเดือนก่อน +8

    चिनी जोडीलाई छिट्टै बैबाहिक बन्धनमा बाधिएको देख्न पायियोस 🙏🙏🙏🙏। असाध्यै राम्रो दोहोरी गाउनु हुन्छ दुबै जनाले। बधाई छ चिनी भाईबहिनी दुबै लाइ🙏🙏🙏🌹🌹❤️❤️❤️

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 3 หลายเดือนก่อน

      ८०साल जान लाग्याे यिनीहरुले छाँट ल्याएनन् त हजुर !

  • @bishnusubedi1996
    @bishnusubedi1996 9 หลายเดือนก่อน +9

    धेरैचर्चामा रहेका लाेकदाेहरिका गायक चिजगुरुङ्ग र निर्जलागुरुङ्ग काे मिठाेप्रस्तुतिदिनु भयाे धन्नेबाद

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 9 หลายเดือนก่อน +6

    कमल सर 🙏
    धेरै नै छोटो भयोनी नहीं।।
    रोधी त भयो धेरै छोटो भयो

  • @Durga803
    @Durga803 9 หลายเดือนก่อน +11

    चिनि जाेदि काे स्वर र शब्द धेरै उत्कृष्ट छ सफलताको सुभकामना छ।

  • @balkrishnabhandari1926
    @balkrishnabhandari1926 9 หลายเดือนก่อน +22

    चिनि(सुगर)टिमका कलाकारलाई हार्दिक मंगलमय शुभकामना राम्रो गीतको लागी

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 9 หลายเดือนก่อน +5

    अत्यन्त सुहाउदो जोडी❤❤❤❤❤ हार्दिक बधाई छ

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 9 หลายเดือนก่อน +14

    जय गित जय संगित जय सारङ्गी संसार

  • @dipakthapa3065
    @dipakthapa3065 9 หลายเดือนก่อน +11

    यो दुई जोडि को गयिका अति भन्दा अति हेरनु र सुन्नु मा आनन्द आउन्छ र सबै कमल भाई टिम लाई पनि शुभकामना छ

  • @user-gr3oi1ku5z
    @user-gr3oi1ku5z 9 หลายเดือนก่อน +5

    हाम्रो समाजमा पनि दसैँमा बिबाह गर्ने चलन छ भई बैनि म पोखरा बाट हे्दैछु

  • @ree__tu_5
    @ree__tu_5 9 หลายเดือนก่อน +7

    चिज भाइ र निर्जला बहिनि काे बैबाहिक जिबनमा बाधिएकाे यहि असिसाल भित्र देख्नुपाइयाेस्❤❤❤

  • @user-zs8gz2un1o
    @user-zs8gz2un1o 9 หลายเดือนก่อน +7

    नमस्कार हजुर🙏🙏🙏🙏🙏 म नि हे दाइ छु गुल्मी को मान्छे हाल साउदी देखि हजुर दामि छ हजुर ❤❤❤❤❤👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃💃

  • @bhupalthapa3
    @bhupalthapa3 9 หลายเดือนก่อน +6

    Very nice जोडी शुभकामना छ

  • @jayagurung3771
    @jayagurung3771 9 หลายเดือนก่อน +8

    C & N is amazing
    I would like to say ( Nirjala is the Queen of the Dohoree singer)

  • @tarataragaha3943
    @tarataragaha3943 9 หลายเดือนก่อน +10

    बधाई अनि लाखौं लाख शुभकामना ❤❤❤❤❤❤

  • @romkalaneupane7543
    @romkalaneupane7543 9 หลายเดือนก่อน +6

    आहा कति रमाइलो हाे याे दाेहाेरि हामीलाई दुईवटा काे जाेडिभयकाे हेरन मन छ दुई यक भयकाे देखन पाउ😂😂😂😂😂

  • @user-wb1ir4ze6t
    @user-wb1ir4ze6t 9 หลายเดือนก่อน +6

    Chij bai ra nirjal bunu ko sunera manma aananeda aauxa आहा कति रमाइलो ho🎉🎉🎉❤❤❤❤😂😂

  • @user-je4oy8dy5q
    @user-je4oy8dy5q 9 หลายเดือนก่อน +8

    सरै राम्रा गीत गाऊछन चीज र यो नानीले आहागीत कती सूनीराखौ हूनी आहानी कती राम्रा

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 9 หลายเดือนก่อน +7

    भाइ र बुहारि लाई धेरै धेरै बदाइ र यो दुई एक भएको हेर्न आतुर छु है

  • @jayaramthapa970
    @jayaramthapa970 9 หลายเดือนก่อน +9

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 9 หลายเดือนก่อน +18

    सबैको प्यारो , सबैको मनमुटुमा बस्न सफल चिनी जोडी को अति रमाइलो प्रस्तुति को लागि मुरी मुरी धन्यवाद !!!
    जय सारङ्गी सन्सार !!!

  • @dirghachhetri9009
    @dirghachhetri9009 9 หลายเดือนก่อน +10

    . वधाई अनि चिनी जोडीलाई सफलता को कामना

  • @yamgurung402
    @yamgurung402 9 หลายเดือนก่อน +11

    ChiNi jodi No 1 abbal prastuti dhanyabad entire team ❤❤

  • @user-je4oy8dy5q
    @user-je4oy8dy5q 9 หลายเดือนก่อน +7

    यो नानी र अस्मीता ले कती राम्रा गीत गाऊनीहून चीज झनराम्रा गाऊछन धन्यबाद

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 9 หลายเดือนก่อน +17

    How beautifull dohori between Chij Tamu and Nirjala Tamusyo both of One of the Top Dohori Singers Best of luck both of you

  • @bhimbahadur1026
    @bhimbahadur1026 9 หลายเดือนก่อน +11

    My favourite jodi ❤❤❤❤🎉🎉🎉🎉

  • @rameshshrestha9561
    @rameshshrestha9561 9 หลายเดือนก่อน +4

    योजोडिराम्म्रोछ यसरीनै जिबनभरी रहिरहोस योजोडी धन्देबाद ❤️🥰 भाइबैनी लाई

  • @hitgurung5840
    @hitgurung5840 9 หลายเดือนก่อน +1

    चिज र निर्जला को गित सधै खतरै लाग्छ मैले कुनै episode हेर्न छुट्टाएको छैन । सबै नै दुई तिन पल्ट दोराई हेर्छु । तर सरै छोटो १८-२२ min.मात्रा आरु संग लामै गाउछ!!!!!यसम गुनासो पोखे है मन परेको जोडी भएर जोडी हेदै ९९%सुहाएको छ । अब मन मिल्न १% बाकी छ है । त्यस पछि त बज्जा बजि हाल्छ । ( मैले दुई जनाको बिच्च म सन् तिनो कमी कम्जोरी देख्याछुुु) एक तिरको side मिलाउदै आएको पनि देख्दैछु धेरै२ धन्यवाद कमल भाईलाई मन परेको जिडीलाई मैऊक दिएर हामीलाई मनोरञ्जन दिनु भयो साथै सबै supporting teamलाई पनि धन्यवाद दिन चहान्छु जय संगित

  • @user-mi6gi1jk7q
    @user-mi6gi1jk7q 9 หลายเดือนก่อน +6

    रमाइलो छ

  • @lalumagar3749
    @lalumagar3749 9 หลายเดือนก่อน +5

    Kamal sir yo Lovely Jodi ko Dhohori very very super hits x Bt sarai choto Bhayo Bhag 3 pni chaiyo la❤❤ chij + nirjala❤❤❤

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m 9 หลายเดือนก่อน +8

    सारी दियौं खै चुरा पुते अब धेरै गफ मात्रै नजोते 🤣😂🤣चिज बुरु धेरै धेरै धन्यवाद कमभाई यस्तै यस्तै राम्रो सस्कार बसाइँ रहन सफलता मिलोस

  • @hareramthapa6851
    @hareramthapa6851 9 หลายเดือนก่อน +12

    🙏🙏🙏 सम्पुर्ण साराङ्गी परिवारमा। आज पनि मिठो दोहोरी सुनेर मज्जा लिए हजुर। अब दोस्रो भागको प्रतीक्षामा👍️🎉 best wishes from England💝🙏💝

  • @dbbaral469
    @dbbaral469 9 หลายเดือนก่อน +6

    यो जोडिको धेरै शुभचिन्तक भाको छु आज भोलि धेरै खोजी खोजी हेर्छु सबै समाजिक सन्जाल तिर ❤️👌👌🇳🇵🇳🇵🙏🙏🎊🎊🎉🎉❤️❤️❤️

  • @padambdrpun3710
    @padambdrpun3710 9 หลายเดือนก่อน +11

    बधाई अनि लाखौ शुभकामनाएं

  • @phanindrakhatri5967
    @phanindrakhatri5967 9 หลายเดือนก่อน +6

    Very good ❤चिनी जोडी

  • @magaraarbee5931
    @magaraarbee5931 9 หลายเดือนก่อน +5

    Dherai Ramro Dhohori❤❤❤❤chij+Nirjala g❤❤❤

  • @indrasingh4911
    @indrasingh4911 9 หลายเดือนก่อน +10

    So beautiful Jodi chij And Nirjala ❤❤❤❤❤❤❤❤

    • @BiruKhadka-oq1hh
      @BiruKhadka-oq1hh 8 หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉🎉

  • @singgurung7206
    @singgurung7206 9 หลายเดือนก่อน +10

    Jay sarangi sansaar n jay lok dohori ❤❤❤❤respect all singers ❤❤❤❤

  • @mobighale68
    @mobighale68 9 หลายเดือนก่อน +5

    चिनी जोडी बेस्ट जोडी 👌👌❤️🙏

  • @gopalacharya8180
    @gopalacharya8180 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ मह जोडीलाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 9 หลายเดือนก่อน +11

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks Chij & Nirjala 🎤🎶🎵🎼🔊👌💓⚘

  • @SombahadurGurung-lv7zt
    @SombahadurGurung-lv7zt 9 หลายเดือนก่อน +10

    Very best song and very nice couple ❤️❤️🎉🎉

  • @rampoudel3801
    @rampoudel3801 9 หลายเดือนก่อน +4

    राधेराधे यो जोडी लाई बैबाहिक जीवनमा बाधियको देख्न पाम

  • @user-pz6kt5ud6o
    @user-pz6kt5ud6o 9 หลายเดือนก่อน +4

    चिनिजाेदिलाई धेरै धेरै बधाई छ हामिले रेलमानि छिटो देखने मनछ 🎉❤❤❤धेरै राम्रो दाहाेरि छ लाखउ लाख शुभकामना छ

  • @balkishanthapa9368
    @balkishanthapa9368 9 หลายเดือนก่อน +4

    Mitho subah kamana xa hai my favorite jodi ❤👫❤ji r I miss you song nirjala & chij ji 🌿🌺🌺🌿👌

  • @dondada8904
    @dondada8904 9 หลายเดือนก่อน +5

    All the best hole unit..yo Jodi ko awaj .r sabda ..super..👌👌👌🤘🤘🤘

  • @samiracharya7643
    @samiracharya7643 9 หลายเดือนก่อน +3

    Yehi jodiko aawaj ma Tansen ko Minibus pani xittai aauna paryo aaba

  • @Nabin454
    @Nabin454 9 หลายเดือนก่อน +5

    I love My favorite singer lanthu chij and nirjala

  • @yambahadurgurung69
    @yambahadurgurung69 9 หลายเดือนก่อน +2

    यो जोडी लाई वास्तविक जिवनको जोडी
    होस् भनी नसोच्ने मान्छे जनवार हो

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 9 หลายเดือนก่อน +4

    Wow super xa yo jodi ko Dohori👌👌🙏🙏♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂🇳🇵

  • @deepgurung1071
    @deepgurung1071 9 หลายเดือนก่อน +5

    Dami

  • @bibekgurunggurung
    @bibekgurunggurung 9 หลายเดือนก่อน +7

    Ajata ramailo hola jasto xa dohori nirjala sis and chij daju ko❤❤❤

  • @suryalayo7548
    @suryalayo7548 9 หลายเดือนก่อน +6

    Wwwwwwoooo popular singer both of them 👍👍👍👍👍❤❤❤❤

  • @MRJ.Magar6404
    @MRJ.Magar6404 9 หลายเดือนก่อน +4

    दुई मुटु एक भएकाे हेर्ना चाहाना हुनि दर्शकहरूु एता अाजिर हुनु हई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 หลายเดือนก่อน +3

    भाइ बैनी को दोहोरी जहिले पनि बबालै हुन्छ। ❤ अझै प्रगती गर्दै जानू होला शुभकामना ❤❤❤

  • @mayapun3368
    @mayapun3368 9 หลายเดือนก่อน +7

    Best of luck chij and nirjala❤❤

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 9 หลายเดือนก่อน +2

    तेस्रो भाग कहिले

  • @sarilapaudel
    @sarilapaudel 9 หลายเดือนก่อน +8

    Chini jodi❤

  • @sumitrakc8095
    @sumitrakc8095 9 หลายเดือนก่อน +5

    दुबै जनालाई बधाई छ❤️❤️❤️🌺🙏🙏

  • @badalbhitrikoti266
    @badalbhitrikoti266 9 หลายเดือนก่อน +2

    यो जोडि छिट्टै बैबाहिक जीबनमा बाँधिएको देख्न पाउ❤🎉🎉

  • @user-xx9jq1xj7d
    @user-xx9jq1xj7d 9 หลายเดือนก่อน +2

    जोडी को, जात र Haight मात्र मिलेछ, र यो गित को भाका र गित नै मन परेन मलाइ, यो प्रेम जोडी भनेर दर्सकलाइ दर्सायो......

  • @manbahadur8379
    @manbahadur8379 9 หลายเดือนก่อน +7

    Yo dohori geet mast chha Jodi nirjala Gurung chij Ji lai dherahi dherahi badhai chha ñice song super voice 👍🙏 team team'lai badhai chha kamal Ji lai badhai good vidio laiket parokarm

  • @khadakkumar5403
    @khadakkumar5403 9 หลายเดือนก่อน +6

    Very nice song ❤❤❤

  • @rukmangrg1240
    @rukmangrg1240 9 หลายเดือนก่อน +8

    Wow beautiful jodi god bless you both from uk 🇬🇧

  • @kumarthapa5951
    @kumarthapa5951 9 หลายเดือนก่อน +3

    Chij ra nirjala best❤😂🎉

  • @royalgurung967
    @royalgurung967 9 หลายเดือนก่อน +3

    Panche baja ko vakama bihey ma dohori chahiyo sir chini coupleko🎉best of luck sarangi sansar team

  • @denjarmanandhar964
    @denjarmanandhar964 9 หลายเดือนก่อน +3

    Sarbapartham यो sarangi संसार लाई नमस्ते यो च्यानलमा सबै भन्दा राम्रो म्युजिक system xa oyटिमलाई बधाई dhanyavad xa

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 9 หลายเดือนก่อน +4

    Lovely Jodi of Sali Bhena Well done Kamal Ji you Organise best dohori we liked so much

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 9 หลายเดือนก่อน +6

    Wow super nice ❤❤😮😮

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 9 หลายเดือนก่อน +14

    राजा रानी लाई सारङगि सँन्सार मा अबसर दिनुभयकोमा कमल भाई साथै समपुर्ण तिमलाई शुभकामना

  • @jagangurung8474
    @jagangurung8474 9 หลายเดือนก่อน +4

    Nice song n nice tukka both of you 👍💜💖💚👌🌹🌻

  • @tejbahadur-iv5zt
    @tejbahadur-iv5zt 9 หลายเดือนก่อน +4

    लाइफ दोहोरी सबै राम्रो लाग्छ आजै चिज र निर्जला को लाइफ दोहोरी हेर्छु रियाली जोडी मा कैले हेर्न पाउने होला पर्तिछेमा छु