पहिलो पटक दोहोरी गाउदा रोए राजु परियार, के भनिन कमला घिमिरेले | Raju Pariyar | Kamala Ghimire |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 278

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  4 หลายเดือนก่อน +141

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक लोक स्वर सम्राट आदरणीय राजु परियार र सबैले मन पराउनु भएकी लोकप्रिय बाल गायिका कमला घिमिरे बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

  • @kpmc001
    @kpmc001 4 หลายเดือนก่อน +48

    कमलाले आफै शब्द जुराएर गाएकी हुन भने शब्दहरु उत्कृष्ट छन हार्दिक बधाइ अनि शुभकामना

  • @chetmaniadhikari5617
    @chetmaniadhikari5617 4 หลายเดือนก่อน +14

    आहा अति नै मर्मस्पर्शी लोक दोहोरी राजु र कमला नानि लाई हार्दिक बधाई छ।

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 4 หลายเดือนก่อน +8

    बहिनी काे राजु दादाकाे दाेहाेरी धेरै मन छुने छ दुवै जनालाई धेरै धेरै शुभकामना छ साथमा ई नेपाल राेधी घरलाई

  • @mitramainali5672
    @mitramainali5672 4 หลายเดือนก่อน +8

    कालपनिक लाई सच्चाई जस्तै उतारन सक्ने यहिहाे कला सलामछ राजु भाइ र कमला नानिलाई ।

  • @basantpoudel266
    @basantpoudel266 4 หลายเดือนก่อน +10

    छिन छिन पैसा र आज कि कमला हेर्नुस गजब सुभकामना भगबान राजु दाईको साथ सधै साथ छ्दै छ उत्कृष्ट ।।।

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 4 หลายเดือนก่อน +16

    आहा लोक स्वर सम्राट राजु परियार दाजु र लोकप्रिय गायिका बहिनी कमला घिमिरे अनि लोकप्रिय भाका (फुलमा भमरा)।बाबु छोरि बिचको पिडादायी कथा सब्द प्रहार भाबुक नि लाग्यो। अति उत्कृष्ट सुनमा सुगन्ध प्रस्तुती।राजु दाइ इ नेपाल रोधिघर मा उपस्थित हुदा हरेक प्रस्तुती हरु सुनमा सुगन्ध ऐतिहासिक हुन्छन।

  • @rekhabishwokarma9531
    @rekhabishwokarma9531 4 หลายเดือนก่อน +9

    आहा कमला बुनु उत्कृष्ट शब्द उज्वल भविष्यको शुभकामना ❤️❤️🙏राजुदाइलाइ धेरै सम्मान❤️🙏

  • @kalikasharma8844
    @kalikasharma8844 4 หลายเดือนก่อน +23

    छिन्छिन पैसा रुमालमा गन्याथ्यो
    कस्ले गाउन तम्सिनु भन्याथ्यो यो टुक्काले अझै देश खाको छ ऐले यस्तो मार्मीक गित गाएर सबैलाई रुवाउने भैन बरै कमला❤❤❤❤❤❤

  • @meeradulal6636
    @meeradulal6636 4 หลายเดือนก่อน +11

    बाबा छोरी बनेर गायको गीत सारै मन छोयो कमला नानु र भाइ राजु परियार लाई धेरै धेरै शुभकामना🎉🎉❤

  • @purniarunvlog
    @purniarunvlog 4 หลายเดือนก่อน +7

    अति नै कारुणिक शब्द, अनि सशक्त गायकी।
    राजु दाइ त राजु दाइ नै हुनुभो, कमला बहिनीको प्रस्तुती पनि उत्तिकै तगडा छ ।।

  • @durgaprasadkafle1680
    @durgaprasadkafle1680 4 หลายเดือนก่อน +9

    राजु दाइको के कुरा गर्नु कमला बैनीको शब्दले झन् मन छोयो!

  • @narayangurung6287
    @narayangurung6287 4 หลายเดือนก่อน +10

    लोक दोहोरी को हिरो वरिष्ठ गायक राजु परियार भाइ र बाल गायिका कमला घिमिरे नानिलाइ धेरै धेरै सम्मान छ👌👌🙏🙏👏👏❤️❤️

  • @bishnulama4229
    @bishnulama4229 4 หลายเดือนก่อน +25

    यो धर्तीमा जन्मेको दोहोरी को
    राजा राजु जी र कमला नानु
    लाइ मनै देखी धेरै धेरै सम्मान छ 🙏🙏🙏

  • @soorajqatar6263
    @soorajqatar6263 4 หลายเดือนก่อน +6

    sarahai ramailo lagyo aajako dohori sunerw E nepal rodhi ghar sampurna timlai dherai dherai dhyantawad

  • @dtmplpwl2213
    @dtmplpwl2213 4 หลายเดือนก่อน +9

    भाकाको लागि धन्यवाद पुरानो भाकामा दोहोरी सुन्नको मज्जानै बेग्लै हुन्छ

  • @NavarajAdhikari-py8bm
    @NavarajAdhikari-py8bm 4 หลายเดือนก่อน +10

    शब्दकोषमा नभएको शब्द शब्द क्या प्रहार एउटा गरीब परिवारको पिडादाइक गीत❤❤❤❤❤❤❤
    बालकुमार सर मादल चै अली भएन 😢😢😢😢

  • @SarmilaAlemagar-l4v
    @SarmilaAlemagar-l4v 4 หลายเดือนก่อน +9

    आहा कति राम्रो दोहोरी राजु दाई अनि कमला बुनुको ❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน +10

    बालकुमार भाइ अब कमला ठुली भैसकिन बालकलार हौईन अब युवा कलाकार भै सकिन है बधाई पनि छ कमला अब फिलम खेल्ने कुरापनि सुनिसकेका छम साचो हो

  • @madhavpaudel5574
    @madhavpaudel5574 4 หลายเดือนก่อน +7

    धन्यबात छ ई नेपाल रोधी को सम्पूर्ण टीमलाई

  • @BajjirAgri
    @BajjirAgri 4 หลายเดือนก่อน +7

    ,,आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु

  • @Paschimtv12
    @Paschimtv12 4 หลายเดือนก่อน +5

    कति रमाईलाे मिठाे दाेहाेरि सफलताको शुभकामना छ सबैलाई नमस्कार आदरणीय राजु परियार दाई सानै देखि हजुरको गीत सुन्दै आको लोक गीतको लोक सम्राट अनि सकारात्मक सोच पनि

  • @RupLama-xd7ff
    @RupLama-xd7ff 4 หลายเดือนก่อน +9

    दोहोरी हेर्दा हेर्दै कत्ती बेला आँसु आयो थाहा नै पाएन मालाई ता❤❤

  • @mithubhandari7392
    @mithubhandari7392 4 หลายเดือนก่อน +9

    कमला बुनुको खुलेको स्वरमा छुट्टै मिठास छ ,स्वर लुकाएर नगाउँ कमला अब शुभकामना ❤

  • @sumighimire3218
    @sumighimire3218 4 หลายเดือนก่อน +8

    राजु भाइको र कमलाको पहिलो गित हेरेको थिए कति चुलबुले थिन कमला। अब त धेरै बुझ्ने भैछन ।यो उमेरमा आफैले भोगे झै गित गाइन ।अझ राम्रो गाउदैजाउ नानु तिम्रो उज्वल भबिस्यको कामना।

  • @abinashpoudel-ub2uu
    @abinashpoudel-ub2uu 4 หลายเดือนก่อน +6

    यदि यो दोहोरी लेखेर पुर्व तयारी गरेर नगाएको गाउन नलगाईएको भए मेरो सलाम र सम्मान छ कमला घिमिरे लाई शब्दचयन प्रस्तुति आहा उत्कृष्ट राजु सर हाम्रा अग्रज उहाँलाई उच्च सम्मान छ धन्यवाद नमस्कार छ आज यहाँ यो अवस्था मा अर्थात कमला लाई कमला घिमिरे भनेर चिन्न चिनाउन तपाई ले गर्नु भएको पुर्याउनु भएको त्यो साथ सहयोग हामीले हेरेको देखेको छौ आफ्नो धरातल कहिले नबिर्सनु है भन्छु कमला बहिनी लाई 🙏🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 4 หลายเดือนก่อน +10

    Shwore samrat Raju pariyar &Bal gaieka Kamala Ghimire nani ko aaja ko dohori atinai marmik rw sandharbhik lageyo nani Kamala Ghimire rw Raju pariyar lai samman sathai dhannebad 🙏🙏❤️❤️🌹🌹 team lai namaskar 🙏🙏❤️❤️🌹🌹

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 4 หลายเดือนก่อน +10

    😍Kamala bahini👌Umerle hoina badhyata ra byabahar le sanai ma paripakkwo banauxa manxelai?herda herdai yaha pugyau sadhai aafno sthan naxodnu ani sarai aafulai adig rakhnu man katti pani nadulaunu dukha painxa aafai bujhne xeu👏sarai ramro dohori ❤

  • @shibabhattarai740
    @shibabhattarai740 4 หลายเดือนก่อน +13

    मार्मिक दोहोरी राजु दाइ र कमला नानी ❤❤

  • @motikhati-o8j
    @motikhati-o8j 4 หลายเดือนก่อน +6

    आहा बाबू छोरी भएर गाको कति राम्रो राजु दाईर कमला नानिको दोरि सारै राम्रो छ 🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @reshamgurung8489
    @reshamgurung8489 4 หลายเดือนก่อน +14

    yo gitbata chaii 100% kamala nani matured vasakyo vanera pramanit hunxa welldone bunu keep itup ❤❤sadai pragati hoss lok samrat raju daii big fan

  • @KalpanaBhujel-j5z
    @KalpanaBhujel-j5z 4 หลายเดือนก่อน +4

    आदरणीय सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ❤❤❤❤❤❤

  • @manojpardeshi6939
    @manojpardeshi6939 4 หลายเดือนก่อน +19

    आहा स्वर सम्राट राजु सर को दमम्दार दोहोरी अनि कमला सिस बधाई छ ❤️❤️❤️💃💃

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 หลายเดือนก่อน +10

    सोरका खानी दोहोरी का राजा राजू परिवार नामै काफी छ धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 4 หลายเดือนก่อน +8

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤

  • @LamsalSita-i4j
    @LamsalSita-i4j 4 หลายเดือนก่อน +6

    अति राम्रो राजु जि र कमला ब हिनि को दोहोरी

  • @fzre5di300
    @fzre5di300 4 หลายเดือนก่อน +9

    एक दम गहकिला शब्द ले बुनिएको दोहोरि मन कति बेला काहाँ निर टुट्यो पत्तै भएन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 4 หลายเดือนก่อน +14

    आहा सारै रमाइलो दोहोरी कमला घिमिरे को बिग फ्यान म पहिले देखि अहिले सम्म मेरो नजरमा परेको गायिका टिका सानु र कमला घिमिरे हुमा बि.क तीनै जना गायिका मेरो बेस्ट गायिका हुनुहुन्छ है❤❤❤❤❤राजु दाई 🙏 को नाम नै काफि छ सम्पुर्ण दर्सकको लागि ❤❤❤❤कमला सँग दोहोरी गाउनेधोको छ

  • @bobmarly-my8fw
    @bobmarly-my8fw 4 หลายเดือนก่อน +6

    कति राम्रो राजु जि र कमला नानु को रुवाउने गित।

  • @LaxmeeGyawali
    @LaxmeeGyawali 4 หลายเดือนก่อน +6

    कमलाको हरेक सब्दले मुटु छियाछिया पारेको छ बाबा भन्नि सब्दनै प्यारो keep u kamla ❤❤❤love you sani ❤❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 4 หลายเดือนก่อน +8

    चार पटक हेरियाे अब पहिलाे दाेहाेरि कमला र राजु काे ईतिहास रचेकाे दाेहाेरि हेरनमन लागाे ईनदे,णिकाे

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q 4 หลายเดือนก่อน +9

    निकै भावुक बनायो शब्दहरुले 👌😢

  • @umakantkharal8253
    @umakantkharal8253 4 หลายเดือนก่อน +8

    ल आज पनि धेरै मनपर्ने कलाकार को दोहोरि आएछ अब सुरुगरियो हेर्न।

  • @BandanaMiss-nv5mg
    @BandanaMiss-nv5mg 4 หลายเดือนก่อน +34

    क ती खेर आउँछ राजु दाई कमला बुनु को दोहोरि पहिला बाट राम्रो लाग्छ जय इनेपाल ❤❤

  • @bhakarimedia1850
    @bhakarimedia1850 4 หลายเดือนก่อน +15

    आहा कमला घिमेरेको दोहोरी ❤❤❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha 4 หลายเดือนก่อน +9

    Namaste sabailai....
    Aaja ni bahut ramailo xa hai.

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +75

    राजु दाइ र कमला बहिनी को फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 4 หลายเดือนก่อน +1

      म पनि हो है कमला को फ्यान ❤❤❤❤राजु दाई त साँगितिक छेत्र को हिरो नै हुनु भयो❤❤❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

      @@rameshgirirolpa4978 thanks hjr

  • @RMC558
    @RMC558 4 หลายเดือนก่อน +6

    🎉🎉🎉🎉🎉
    What a great Dohori!!!
    We are waiting part 2 as well!!
    Thanks for all team members.

  • @badalbhitrikoti266
    @badalbhitrikoti266 4 หลายเดือนก่อน +8

    कमला को टुक्का ले सारै मन छोयो बाबा र छोरी बनेर गाएको गित ले आंसु 😭💕🌹 नै थाम्न सकिन 😭😭😭

  • @sabinakandel379
    @sabinakandel379 4 หลายเดือนก่อน +4

    राजु सर र कमला बहिनी को दोहोरी सधै राम्रो हुन्छ

  • @girikalpana5779
    @girikalpana5779 4 หลายเดือนก่อน +22

    फरक रैछ आमा र सासु मा भन्ने टूकां ले आसु नई रोकिएन😢कती राम्रो गाएकी हुन आज सबै शबद उतिकै छ😢best of luck nani

  • @meditationtvnepal2471
    @meditationtvnepal2471 4 หลายเดือนก่อน +13

    ओहो आज फेरि मन पर्ने कलाकारहरूको दोहोरी आउने रैछ पर्खाइमा❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 4 หลายเดือนก่อน +8

    अाहा जहाँ राज दादा तेहा तेतिकै रमाईलाे हुन्छ तर अाज काे दाेहाेरी ले भावुक बनायाे बधाई छ सम्पुर्ण लाई 👌👌👌❤️♥️🇳🇵💯🌹😭

  • @BhawanaBhandari-bl9ih
    @BhawanaBhandari-bl9ih 4 หลายเดือนก่อน +11

    आहा जति सुनेनी सुनी रहौँ लाग्ने त्यसैमा शब्द पनि अति राम्रो साह्रै मन पर्‍यो❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 4 หลายเดือนก่อน +7

    झकास मिठो मार्मिक दोहोरी गीत ।

  • @UmalBahadurB.K
    @UmalBahadurB.K 4 หลายเดือนก่อน +5

    What a brilliant performance Kamala xori !!! You are the most talented & confidence Singer.

  • @susilagyawali7643
    @susilagyawali7643 4 หลายเดือนก่อน +5

    मन्छुने सब्द हरु राजा रानि कमला राजु दबैलाइ सम्मानछ

  • @shyamgurung9046
    @shyamgurung9046 4 หลายเดือนก่อน +7

    Ekdam ramro ani yathartha ghatna jhai lagyo ❤ really huge salute Both of u all team ❤❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน +8

    वाउ यो दोहरीमा परेयोग भयका टुक्का अति मार्निक छ है वाउ

  • @SalinaShrestha-g5s
    @SalinaShrestha-g5s 4 หลายเดือนก่อน +4

    Wow ❤❤❤हेर्दै छु

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 4 หลายเดือนก่อน +9

    सामाजिक बिसय बस्तुमा आदारित पारेवारिक दोहोरी अतिनै मार्मिक दोहोरी👌👌👌❤️❤️🙏🙏

  • @MandirwRimal
    @MandirwRimal 4 หลายเดือนก่อน +9

    सानू हुन्दा बाबा काे माया नपाएको म
    अनि फेरि घर बार बिर्गेर बसेकाे म
    अनि याे गित ले सबै कुरा मेराे नै कथा गाएको जस्तो भयाे 😢😢😢😢😢😢

  • @bishnubk828
    @bishnubk828 4 หลายเดือนก่อน +7

    सारै राम्रो गाउनु भयो ❤❤❤❤

  • @rajanthapaliya2800
    @rajanthapaliya2800 4 หลายเดือนก่อน +10

    कमला बैनिको शब्द 😭😭😭😭😭👌👌

  • @chandrabahadur.
    @chandrabahadur. 4 หลายเดือนก่อน +5

    लोक दोहोरी का राजा शीत यतिको गाउन सक्नु कमला पनि little king हो

  • @indrasaha5947
    @indrasaha5947 4 หลายเดือนก่อน +14

    धेरै राम्रो आँसु नै आयो बाबा छोरी को दोहोरि💘💘💘🙏🙏🙏🙏👨‍👦👨‍👦👨‍👦

  • @SaraswatiPariyar-vq1qc
    @SaraswatiPariyar-vq1qc 4 หลายเดือนก่อน +5

    Dare ramro geet malai buwa aama ko pni yad 🙏🙏❤️❤️❤️😭😭😭😭😭 thank you so much all 🙏🏻🙏🏻

  • @hariranabhat8151
    @hariranabhat8151 4 หลายเดือนก่อน +7

    अति मिठो कमला बहिनि र राजु परियार को दोहोरि गित।

  • @indiraadhikari8724
    @indiraadhikari8724 4 หลายเดือนก่อน +5

    एकदमै राम्रो मार्मिक भावुक हुने 😢😢

  • @anjitpoudel9460
    @anjitpoudel9460 4 หลายเดือนก่อน +8

    क्या राम्रो सुन्न लाएक लोक दोहोरी❤️🙏🙏

  • @MayaMaya-x4w8z
    @MayaMaya-x4w8z หลายเดือนก่อน +1

    कमला बहिनिलाइ र राजु दाइलाइ हार्दिक बधाइ छ साच्चै दोहोरीमा अब्बल बाल गाइका बहिनी जस्तो गित गाउन नि माहिर ❤️❤️❤️

  • @BiyonKhatiwada
    @BiyonKhatiwada 4 หลายเดือนก่อน +2

    धेरै राम्रो दोहोरी ❤

  • @moviefunda6967
    @moviefunda6967 4 หลายเดือนก่อน +7

    कति बेला आउने रैछ हेर्नलाइ आतुर भैसक्यो❤❤❤

  • @asishshreesh7713
    @asishshreesh7713 4 หลายเดือนก่อน +7

    Samajma ghatne gareko yetharthaparak lokdohoriko lagi pani feri salute ❤❤❤❤yetharthaparak real n true ❤❤❤❤❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 หลายเดือนก่อน +34

    यो धर्ती भासिनु पर्छ यो आकाश खस्नु पर्छ,राजु परियार जस्तो गायक यो शताब्दीमा जन्मनाको लागि र राजु परियारले जति गित गाएर राजु परियारको जस्तो यो अपार माया यो उचाई अनि यो स्थान बटुल्न सकेछ भने त शिर झुकाएर नमन गरे मेरो पुज्यनिय गुरु।🙏❤️🙏🌹

  • @Time2TimeTV
    @Time2TimeTV 4 หลายเดือนก่อน +27

    दोहोरीको बादसाह र बाल गायिका कमलाको दोहोरी निकै मीठो हुने गर्छ ❤❤❤

  • @DurgaGharti-f2w
    @DurgaGharti-f2w 4 หลายเดือนก่อน +8

    राजु दा कमला बुनु❤

  • @kurikuritv726
    @kurikuritv726 4 หลายเดือนก่อน +8

    ला है आज पनि खोजेकै दोहोरी आउने रैछ❤❤❤

  • @BikashNepali-dt7ri
    @BikashNepali-dt7ri 4 หลายเดือนก่อน +10

    ❤❤❤❤❤❤❤❤ जति हेरे पनि मन ले मन्नै मान्दैन फेरि हेरि रौ लागि रहन्छ

  • @harimaya8857
    @harimaya8857 4 หลายเดือนก่อน +7

    यो दोहोरी सुन्दा सुन्दै आँखाबाट आँसुका ढिका झरेको पत्तै पाईन

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 หลายเดือนก่อน +8

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 4 หลายเดือนก่อน +5

    Ekdam ramroRaju ji ra kamala Ghimera ko😊

  • @asishshreesh7713
    @asishshreesh7713 4 หลายเดือนก่อน +5

    Marmik wordsma lokdohoriko lagi both singers lai salutesalutesalute godbless thank u all teams❤❤❤❤❤

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 4 หลายเดือนก่อน +7

    आहा अत्ति सुन्धर गित❤❤❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 4 หลายเดือนก่อน +4

    आहा सारै रमाइलो दोहोरी ।🙏🙏🍒🍒🎋🎋

  • @RSJPTCreation
    @RSJPTCreation 4 หลายเดือนก่อน +8

    आहा क्या दामी दोहोरी ❤❤❤❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 4 หลายเดือนก่อน +7

    लाेक सगितकाे पुरानाे पुसता र लाेक सगितकाेलागि जनमिकि नया कमला घिमिरेकाे मामिक दाेहाेरि शभकनमना छ

  • @sabitagyawali6432
    @sabitagyawali6432 4 หลายเดือนก่อน +8

    Wow raju daju ko new dohori excited to watch❤❤❤❤❤❤

  • @SajinaRijal-lk9rj
    @SajinaRijal-lk9rj 4 หลายเดือนก่อน +12

    Kamala bunu ko swar katti ramro aayako xa aaja vnni sabbanai xaina nannu aasu rokna sakina 😢😢😢😢😢😢😢😢

  • @radhikabaraili1014
    @radhikabaraili1014 4 หลายเดือนก่อน +6

    आहा जति सुने पनि सुनि राखौ जस्तो हजुर 🎉🎉🎉🎉🎉🎉

  • @somthapa2643
    @somthapa2643 4 หลายเดือนก่อน +6

    Aaju pheri dohori ka raja raju bro ra bunu kamala ko dohori herna paune vayo how😊😊😊

  • @rameshk.c1674
    @rameshk.c1674 4 หลายเดือนก่อน +3

    Sarai ramro git kanala r Raju dai ko

  • @reshma10000
    @reshma10000 4 หลายเดือนก่อน +6

    मत टिक टक हेरेर अाकाे तर याे गित सकिदा सम्म मेराे अासु😢😢 सके जस्ताे लाग्याे कति राेय😢 कति 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @SurendraKumar-my2pe
    @SurendraKumar-my2pe 4 หลายเดือนก่อน +5

    दोहरी का राजा राजु परियार ❤❤

  • @phipranisubba3288
    @phipranisubba3288 3 หลายเดือนก่อน +2

    I'm watching from Sikkim so sweet voice 💖🙏👍

  • @minupoudel1334
    @minupoudel1334 4 หลายเดือนก่อน +5

    बुनु यसको पार्ट 2पनि चाइ न छ हई हजुर 🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️❤️💋💋💋💋🎉🎉🎉🎉👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼

  • @anitashrestha3754
    @anitashrestha3754 4 หลายเดือนก่อน +5

    उत्कृष्ट शब्द
    मार्मिक गीत

  • @GaneshSingh-g6j
    @GaneshSingh-g6j 4 หลายเดือนก่อน +4

    ❤❤❤❤dherai ramro hajur

  • @SangitaRai-f4v
    @SangitaRai-f4v 4 หลายเดือนก่อน +9

    Mero man parne kalakar Raju dai Ra Kamala baiko dohori❤❤❤

  • @minupoudel1334
    @minupoudel1334 4 หลายเดือนก่อน +7

    मेरो मायालु बुनु को र राजु दाई को dhore हेर्न आतुछु 🌹🌹❤️❤️❤️🌹🌹❤️❤️❤️🙏🏼🙏🏼🙏🏼🌹🌹❤️❤️🙏🏼र