एउटा सरकारी स्कूल- जहाँ पढाइ मात्र होइन, विद्यार्थीले कमाइ पनि गर्छन् | यक्ष प्रश्न | Narayan Sigdel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 277

  • @khadgakusari1687
    @khadgakusari1687 2 ปีที่แล้ว +10

    मलाई तपाइँको विद्यार्थी हुनुमा अत्यन्तै गर्व लाग्छ गुरु ❤️

  • @surajadhikari2640
    @surajadhikari2640 2 ปีที่แล้ว +7

    यस्ता रास्ट्रीय गुरुले कुनै सम्मान, तक्मा, पदक, केही पाउदैनन ! पार्टिका झोले, नपढाउने स्वाठ, द्रब्यपिचास, ठग, र दलिय गुन्डा हरुले मात्र तक्मा भिर्ने, बजेट पाउने, सम्मान पाउने यो ब्यबस्था र यी नेता लाई पुर्ण रुपमा खारेज नगरे सम्म यो देश को मुहार फेरिनेबाला छैन।
    नारायण सिग्देल सर लाई नितान्त मेरो ब्यक्तिगत तर्फ बाट २१ तोपको सलामी छ।
    💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @basantoli05
    @basantoli05 2 ปีที่แล้ว +20

    हरेक जिल्ला जिल्ला गाउँ गाउँमा कहिले यस्ता आदरणीय ब्यक्तित्वहरु जन्मिन्छ्न 🤔????नमन नरायण सर 🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +2

    राजेन्द्र बानिया सरले भिक्षु मैत्रिय (अबधेश त्रिपाठी)जी संग वार्ता गरियोस।

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 2 ปีที่แล้ว +2

    मैले अध्यापन गर्ने विद्यालय को शिक्षकहरू कुनै नयाँ जिम्मेवारी लिनुस् भन्दा त्यो जिम्मेवारी नलिए मेरो तलब घट्छ भन्ने प्रतिप्रश्न गर्नुहुन्छ

  • @amarrokaya1885
    @amarrokaya1885 2 ปีที่แล้ว +4

    आजसम्मको सबैभन्दा सार्थक र महत्त्वपूर्ण अन्तरबार्ता यहि हो ।हृदय देखी अनन्तकालिन नमन आदरणीय सर !!तपाईं जस्तो देशमा 50 प्रधानाध्यापक र बिद्यालय हुने हो भने देश स्विजरल्याण्ड र अमेरिका बन्न समय लाग्दैन।

  • @priyalamichhane1204
    @priyalamichhane1204 3 ปีที่แล้ว +23

    हजुर नमस्कार
    आहाँ मेरो गुरुदेवको महत्वपूर्ण अन्तर्वार्ता सुन्नै पर्ने
    हेर्नै पर्ने ।।

  • @omsaibaba1964
    @omsaibaba1964 2 ปีที่แล้ว +2

    हेडसर रोल मोडल कति बेबहारिक कुरो समसामयिक केही सके स्कुललाई सहयोग गर्ने कोसिस गर्नेछु र अरुले पनि गरौ!🙏🇳🇵🙏

  • @rohitdeuja
    @rohitdeuja 2 ปีที่แล้ว +18

    Really inspiring Head Sir should be awarded by the nation , high recommendation to be EDUCATION MINISTER . Million Likes to you .

  • @meghthapa7494
    @meghthapa7494 2 ปีที่แล้ว +18

    कुनै शब्द भेटिन हजुरको कार्यको प्रशंसा गर्न... हार्दिक नमन यहाँहरूलाई 🙏🙏🙏

    • @yeshgaming873
      @yeshgaming873 2 ปีที่แล้ว

      Narayan sigdel sir, hajurko barema aaja 2078/7/3ma thaha paen,dherai khusi lagyo sakari schoolma pani yasto hundo rahechha,ma traiko mahottary jillama chhu,hajurko school ya tyahan aru thaunma jahan hajurko nigrani pugna sakos,hami taraynharuko bachchaharulai padhne mauka milchha ki mildaina?milchha bhane hajorko phon no. Paunchhuki?

  • @anishkumarsyangtan6779
    @anishkumarsyangtan6779 2 ปีที่แล้ว +12

    सबै को लागि महत्त्वपूर्ण भिडियो,भिडियो हेरेर खुसी र राम्रो लाग्यो 🙏🙏🌹

  • @wisemanbuddhi5697
    @wisemanbuddhi5697 2 ปีที่แล้ว +2

    खोटाङ्गमा मदन राई सरले पनि यस्तै किसिमको विद्यालय सञ्चालन गरेको सुनेको छु।लौन उहाँको पनि अन्तर्वाता हेरौं र सुनौ न। राजेन्द्र सर। सादर अनुरोध यहाँमा

  • @nirmalapandey3322
    @nirmalapandey3322 2 ปีที่แล้ว +2

    अहिलेसम्म कै सबैभन्दा मनछुने अन्तवार्ता यस्ता प्राधानाध्यापक सबै सरकारी विद्यालयका भइदिए देशले नयाँ मुहार फेर्नेछ नमन नारायण सिग्देल सर प्रति

  • @nabarajghimire9798
    @nabarajghimire9798 2 ปีที่แล้ว +4

    यस्तै राम्रा व्यक्ति आजको आवश्यकता हो । अहिले त सबैमा स्वार्थ मात्र देखिन्छ । निश्वार्थ यसरी अघि बढ्ने व्यक्ति पाउन ज्यादै मुस्किल परिरहेको छ । नारायण सिघ्देल सरलाई हृदयदेखि नै नमन गर्दछु । उहाँ ले अपनाउनु भएको बाटो सबैले अनुशरण गरुन । सबैको जय होस ।

  • @bishnushrestha3990
    @bishnushrestha3990 2 ปีที่แล้ว +1

    अत्यन्त प्रशंसनीय कार्य। नारायण सर र वहाँको टिमलाई स्यालुट गर्न चाहन्छु।

  • @parang71
    @parang71 2 ปีที่แล้ว +4

    पढ्दै कमाउँदै मूल मन्त्र । देशभरका विधार्थी, शिक्षक र अविभावकहरुले मनन् गरौं ।

  • @smarytamang6922
    @smarytamang6922 2 ปีที่แล้ว +1

    उत्कृष्ट विचार, र उत्कृष्ट कार्यको लागि सरलाई हार्दिक नमन ।।।
    Dig for Nepal ko kura le atyantai..khusi lagyoo.sir best wishes

  • @MrAlone-ys9bv
    @MrAlone-ys9bv 2 ปีที่แล้ว +2

    कमसेकम हरेक जिल्लामा एउटामात्र यस्तो बिध्द्यालय हुने हो र बाकी सबै बिधालय ले सिको गर्दै जाने हो भने केही बर्षमा नै हामी सबै आत्मनिर्भर हुने थियौ।

  • @rairajmani7840
    @rairajmani7840 2 ปีที่แล้ว +1

    यो मदन राईको देनहो सोजेसनहो सबैमालागुहुनु जरुरछहै ।बुध्दीजिबी मानबहरु

  • @lekhrajgiri4412
    @lekhrajgiri4412 2 ปีที่แล้ว +2

    कति राम्रो बिचार यस्ता मान्छे को अन्तर वार्ता लिने गर्नुस घुस्याहा फाटा नेता होइन

  • @kiranbhatta2146
    @kiranbhatta2146 2 ปีที่แล้ว +1

    यस्तो प्रेरणादायी ब्याक्तित्व मात्र हेर्न पाइयोस् राजेन्द्र जि ।नेता लाई अपहेलना बहिस्कार नै गर्नुस्

  • @luckygurung2015
    @luckygurung2015 2 ปีที่แล้ว +1

    पारस का छोरा छोरी बिदेस तीर बाट तपाईक़ो बिधालय मा पढ़ाऊँनुस

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 2 ปีที่แล้ว +8

    नाम नारायण
    काम = नेपाललाइ स्वर्ग बनाउने
    सलुट सर यक्ष प्रश्नलाइ पनि

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 ปีที่แล้ว +3

    सारै ज्ञान हुनु भएका सर आफ्नो भन्दा अरूको भबिष्य हेर्ने अरूको सहजता गर्ने पुलको बाटो बनाउने उहा जस्तै प्रत्येक स्कूल र पर्त्येक नेताले सिक्नु पर्छ बल्ल देश मा आमूल परिवर्तन सम्भब छ सलूट छ सर हजुरलाई मैले जति बयान गरेनि पुग्दैन हजुरको यो समाज प्रतीकों योगदान नमस्कार सर

  • @youtubematvd.r.baraili6734
    @youtubematvd.r.baraili6734 2 ปีที่แล้ว +1

    जयनेपाल सर हजुरहरुलाई!
    धन्यवाद प्रभुलाई जय मसीह सबैजनालाई!
    यक्ष प्रश्नमा दक्ष मानिस अहिले अतिथि ल्याउनुभयो!
    धन्यवाद! तर हजुरले एउटा गलत र नमिठो शब्द फिर्ता लिनुपर्ने हुन्छ! तयार हुनुहुन्छ?? नारायण सरलाइ प्रयोग गर्ने हैन माफी माग्नुपर्छ!
    नेता र उहाँमा कसरी तुलना गर्नु भयो? यो तरिका हो?
    चाटुकार हुने कोसिस नगर्नुहोस्! तपाइ धेरैको नजरमा राम्रो मानिस हुनुहुन्छ! र मेरो पनि!
    🙏यो लेखइमा गल्ती भए र पर्न गएको असर असुविधा प्रति एकदमै क्षमाप्रार्थी छु!🙏
    म धनराज बराइली निशेष
    (Drbaraili Nishesh) आठ समुन्द्र पारी
    मलेसियाबाट हेरिरहेको छु!🕺
    धन्यवाद!

  • @furbatamang5894
    @furbatamang5894 2 ปีที่แล้ว +8

    अत्यन्त प्रेरणदयी नारायण सर्, हजूरलाई मेरो आत्मै देखी सम्मान।

  • @rajankunwar4728
    @rajankunwar4728 2 ปีที่แล้ว +1

    सिक्देल सर ,नमन छ, हजुरलाई !! ए भ्रष्ट नेताहरु हो!! तिमीहरु समानुपातिक संसद मा आफ्नो बुढी सम्धी ज्वाइँ साली बुहारी बनाउछौ !! यदि तिमीहरु लाई देस पर्ती माया भय ,यस्ता मान्छेहरुलाई समानुपातिक बाट मन्त्री बनाउ देस ले मुहार फेर्ने छ !!

  • @girijashrestha4341
    @girijashrestha4341 2 ปีที่แล้ว +1

    Dhanay.bad.c.sichayk.mahodya.bdhayarthi.haru.swablambi.banune.sabai.sicxahk.yestai.budhi.sikhos.jai.nepal

  • @sureshshah5214
    @sureshshah5214 2 ปีที่แล้ว +2

    sir tapai ko dherai jaso karyakram manparchha ra herne garchhu . yo karyakram here pachhi khusile aashu aayo sir . tapai laai ra Narayan parsad sir jo yesto jiwan bitaunu bhayeko rahechha dubai laai muri muri dhanyabad. aba nepal ma hajur jasto patrakaarle netako antarwarta kam ra yestai saput haru ko antarwarta dherai linu bhaye kaso holaa hajur?

  • @kuntipathak1086
    @kuntipathak1086 2 ปีที่แล้ว +1

    नमन गुरु यो मन्त्र सबै स्कुलहरु बाँडन पर्यो।

  • @visitnepal00
    @visitnepal00 2 ปีที่แล้ว +1

    एकदमै प्रेरणादायि सन्देशमुलक छ । नमन सर ।

  • @रविकुमारपाण्डे
    @रविकुमारपाण्डे 2 ปีที่แล้ว +2

    उच्च कर्म , अती प्रसंसनिय

  • @setiganga2418
    @setiganga2418 2 ปีที่แล้ว +1

    देश चलाऊनी शासक को कान मा पुगोस यो बहस 🙏नमन नारायण सर🙏

  • @manbahadur755
    @manbahadur755 2 ปีที่แล้ว +4

    नारायण सरको आफ्ना शिष्श्यहरुलाई पौरखी र सृजनशील बनाएर आफ्नै पौरखमा बाँच्न सिकाउने सोचको वेबहारिक शिक्षा लागू गर्ने अभियान लाई म नमन गर्न चाहन्छु ।

  • @bimalashrestha5161
    @bimalashrestha5161 2 ปีที่แล้ว +3

    कस्तो राम्रो कुरा सुन्न पायौं धन्यवाद।देशले खोजेको नैतिकवान शिक्षक भनेको यस्तै

  • @indirakc8059
    @indirakc8059 2 ปีที่แล้ว +23

    नारायण सर प्रती नमन गर्दछु । हेर्न घुम्न आउन मन लाग्यो सुर्खेत जनज्योति माध्यमिक बिधलय हेर्न सबै ले उहाँ बाट सिक्नु जरुरी छ ।

  • @hem2020
    @hem2020 2 ปีที่แล้ว +5

    मेरो गाउँको विद्यालय ब्यवस्थापन समितीको अध्यक्षको लागि येति मारामार र राजनीति हुन्छ तर त्यही मेरो गाउँ छेउको गुरुङ र मगर गाउँमा ब्यवस्थापन समितिको अध्यक्षमा बस्ने मान्छे नै पाईदैन ।गाउको स्कुलमा ५ कक्षाको मात्रै सरकारी दरबन्दी छ तर गाउले र बिदेश बस्ने गुरुङ मगर गाउलेहरुको चन्दाबाट प्राईभेट ४ जना शिक्षक राखेर हाल ८ सम्मको कक्षा हुन्छ। येदि यो सर जनजाति बाहुल्य छेत्रमा नभएर छेत्री बाहुन बाहुल्य भएको छेत्रमा भएको भए सरले सोचेको जस्तो सपना पुरा पूरा हुन खोइ सम्भव हुनेथिएन कि ?

    • @bhalanjaprem-voiceofvoicel111
      @bhalanjaprem-voiceofvoicel111 2 ปีที่แล้ว

      Rmro bislesan kafle sir ko. Surkhet ma Sigdel sir ani Gajendra sir ko lagav dekhda sarai mann choyo. Gurung magar janajati gaun ma rajniti parti teti chaso hudaina sir tesaile hola hanthaap nahune kam garna pani sajilo jabaki janne bujne ganne manne vaneka namanne anya jaat ko bahulya xetra ma chai chetana badi vayera lathalinga vako chai lagxa.

  • @ramjipariyar5650
    @ramjipariyar5650 2 ปีที่แล้ว +10

    हाम्रो देशका यस्ता यस्ता मान्छे जोसङ्ग यति राम्रो सोच र भिजन भएका मान्छेहरु जसले हाम्रो देश को काचुली फेर्न महत्त्वपूर्ण भुमिका खेल्छ, यस्ता मान्छे हरुको पहिचान गरि उहाँ हरुको बिज्ञता र दृढ़ योजना को सदुपयोग गरि अब चै यसरी नै जागरुकता का साथ अगाडि बढ्न पर्छ। तब मात्रै हामी आत्मा निर्भर बन्न सक्दछौ।

    • @manjilgrg398
      @manjilgrg398 2 ปีที่แล้ว +1

      संसार यस्तै मान्छेहरुको कर्मका कारण चलायमान छ

  • @examhelper4151
    @examhelper4151 2 ปีที่แล้ว +1

    वास्तविक नेपाली हिरो ।

  • @bhupendrapunmagar8877
    @bhupendrapunmagar8877 2 ปีที่แล้ว +4

    उहाले नै हो हामीलाई पढाइदिने असल शिक्षक हामी कति भाग्यमानी

  • @nabinadhikari5618
    @nabinadhikari5618 2 ปีที่แล้ว +1

    आहा जति सुने पनि सुनिरहु जस्तो लाग्ने । नारायण सर प्रती नमन ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +2

    नेपाल भरिनै यस्तो बिधालाय र प्रधानध्यापक भएको भए शिक्षाको नाममा च्याउ जस्तो निजि बिधालाय खुल्ने थिएनन् र सिमित ब्यक्तिहरु मात्र शिक्षाको नाममा करौडपति बन्ने थिएनन् सलाम छ यो सुरखेतको सरकारी बिधालाय र यहाँका शिक्षेक र प्रधानध्यापक अरु सरकारी बिधालायले पनि सिकुन

  • @manikhadka6613
    @manikhadka6613 2 ปีที่แล้ว +1

    यहि सोच सबै ठाउमा कहिले आउला

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 2 ปีที่แล้ว +2

    Sir ko tarif jati gare pani kam huncha . Waha bata arule ni sikun ra sarkar sir ko kuro sunos ra desh byapi yesto kam garos.

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +1

    यस्तो स्कूल लुम्बिनी कपिलबस्तुमा पनि खोल्न अनुरोध गर्दछु।

  • @thapakamal713
    @thapakamal713 2 ปีที่แล้ว +10

    तनहु कुन ठाउमा जन्मेको होला।गर्व लाग्यो सरको कुरा सुनेरा,म पनि तनहुँका एक युवा हो सरले जहाँ बसेरा भए पनि आफ्नो योगदान देशका जनशक्ति प्रती दृढताका साथ दिनु भएको रहेछ त्यस्को लागि हामी तनहु बासी हरु खुसीले हर्ष उल्लास छौ।

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว +1

      किहु हुक्का पुच्छार घर हो सर । नमस्कार ।

  • @hiragaha2507
    @hiragaha2507 2 ปีที่แล้ว +2

    उदाहरणीय जनज्योती मा बि ,

  • @kiranpantha
    @kiranpantha 2 ปีที่แล้ว +2

    Kasto ramro patra. Aakhai khulyo yp pradeshma pani.

  • @iamgauravsubedi7874
    @iamgauravsubedi7874 2 ปีที่แล้ว +1

    कठोर मलाई अन्तिमको त्यो कथाले निकै भावुक बनायो,आँखामा आँसु नै आयो।
    Hats off to mr sigdel.

  • @homthapa9666
    @homthapa9666 2 ปีที่แล้ว +1

    मेरो गुरु को यो अन्तर्बा हेरेर एकदमै खुशी लाग्यो।हामीले पढ्दा ताका यस हाम्रो बिध्यालय त्यस्तो खासै थिएन पछिल्लो समयमा उहाँकै लगनशीलता,मिहेनत ले आज आएर यो बिध्यालय ले यो उचाइ सम्म पुगेको छ र त सारा नेपाल हरु ले हाम्रो बिध्यालय चिनेको छ हृदय देखि नै एकदमै नमन सर र हजुर जस्तो प्रधानाध्यापक पाउनु नै हामी त्यस ठाउको बासीन्दा को मात्र नभएर नेपालकै गर्बको नमुना शिक्षक हुनु हुन्छ तसर्थ पुन एकपटक नमस्कार गुरु।।

  • @kesharbahadurgurung8326
    @kesharbahadurgurung8326 2 ปีที่แล้ว +1

    Nepalma kishanharuko kahilepani jiban star sudhrana sakne aabashtha chhaina bichhauli midleman ra thula byapariharule rakheko nimna mullyama kishanharuko soshan gariraheko chha aajasmma bashi khanele garikhane garb kishanko soshsn gardai aaekochhc, Sarkar bata gambhir bhayer esha bisayko gahan study gariturunta problem solveko step chhalnu parchha hoina bhane abagarib kishanharuko Rgat ra pashina ko juwalole abasyai jalaunchha, sosan ra dawab dherai bhayo, Sampurrna kishan mitraharu ekjut huna pryo🇦🇸🇳🇵🇳🇵🇳🇵🇲🇰

  • @apipbhattarai6755
    @apipbhattarai6755 2 ปีที่แล้ว +2

    I salute him💜😀

  • @rajandangol2464
    @rajandangol2464 2 ปีที่แล้ว +1

    Rajendra sir interview choto bhsyooooooo

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +1

    माहानकार्य मनपर्यो।

  • @tulsiramification
    @tulsiramification 2 ปีที่แล้ว +2

    Well done! “सरकारी काम कहिले जाला घाम” को विपरित काम गर्ने, संघको सदस्यता लिएको छु तर कसैलाई भेदभाव नगर्ने, पूर्वाग्रह रहित सबैसंग समान व्यवहार गर्ने, शिक्षा माथिको लगानी उत्पादन मूलक हुनु पर्छ भन्ने मूल नारा सहित ३२ वर्ष शिक्षण पेशामा बिताउने शिक्षक पनि नेपालमा छन्, सांझ बिहान मरुन्जेल घरको काम गरेर विद्यालयमा आराम गर्न जाने पनि शिक्षक कै तलब पेन्सन योग्य छन्! तर मूल्यांकन भने कुन शिक्षकले कुनदलको झोला धेरै बोक्न सक्छ, उसैले आदर्श शिक्षक उपाधि पाउन योग्य हुन्छ, यो पनि नेपाल मै संभव छ!

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +2

    सबै शिक्षिक नारायण सरको जस्तो सोच र बिचार भएको भए देशैभरि च्याउ जस्तै बोर्दिङ स्कूल उम्रेने थिएनन् सलाम छ नारायण सरलाई

  • @Lalit93242
    @Lalit93242 2 ปีที่แล้ว +26

    मेराे स्कुल मेराे गाैरव हाम्रो आदरणीय नारायण सरलाई कुशल ब्यवस्थापनकाे लागि हृदय देखि नमन 🙏

    • @loknathsigdel5451
      @loknathsigdel5451 2 ปีที่แล้ว +1

      Tanahun kun thau ko hunuhudo raichha?

    • @nepaleas7595
      @nepaleas7595 2 ปีที่แล้ว

      यस च्यानलबाट बिद्यार्थीहरुको गतिबिधि देखाएर सिक्ने अनि सिकाउने अवसर दिनु भए लाखौ नेपाली जनता आभारी हुने थिए।

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว

      @@loknathsigdel5451 किहु हुक्क

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว

      तनहु किहु हुक्का

    • @thaniprasadghimire1198
      @thaniprasadghimire1198 2 ปีที่แล้ว

      सर नमस्कार

  • @birbahadurkarki6619
    @birbahadurkarki6619 2 ปีที่แล้ว +2

    Gajab kuragarnu vayo sar you are the hiro of nepal 🇳🇵 ❤ ♥ bebasta change vayo tara abasta chage vayenq wooo

  • @magartekandra7651
    @magartekandra7651 2 ปีที่แล้ว +1

    गजेन्द्र सर,नारायण सिग्देल सर हाम्रा राष्ट्रका उदाहरणीय पात्रहरू हुन्।

  • @krishnathapa-ty4qh
    @krishnathapa-ty4qh 2 ปีที่แล้ว +2

    Narayan sir
    Ma Butwal bata yahan lai solute xa.

  • @amritdhungana1614
    @amritdhungana1614 2 ปีที่แล้ว +1

    Man ma lov lalach navayeko manxe samajsevi head sir lai naman.

  • @premghimire5063
    @premghimire5063 2 ปีที่แล้ว +2

    यस्तालाई हाे पदक, विभुषण दिनुपर्ने। सिंहदरबारकाे चाैघेरा र चाकरबाट बाहिर निस्केला कि सरकार?

  • @shivapanta1760
    @shivapanta1760 2 ปีที่แล้ว +1

    हाम्रो देशका यस्ता यस्ता मान्छे जोसङ्ग यति राम्रो सोच र भिजन भएका मान्छेहरु जसले हाम्रो देश को काचुली फेर्न महत्त्वपूर्ण भुमिका खेल्छ, यस्ता मान्छे हरुको पहिचान गरि उहाँ हरुको बिज्ञता र दृढ़ योजना को सदुपयोग गरि अब चै यसरी नै जागरुकता का साथ अगाडि बढ्न पर्छ। तब मात्रै हामी आत्मा निर्भर बन्न सक्दछौ।

  • @lalgurung3265
    @lalgurung3265 2 ปีที่แล้ว +2

    स्वाभिमानी शिक्षक।
    महावीर पुनसँग पनि भेटघाट गर्नुभए हुनेथियो।

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว +1

      धन्यवाद हजुर । कुरा गरेको छु अब भेट्छु

  • @parbatilamichhane3818
    @parbatilamichhane3818 2 ปีที่แล้ว +4

    हाम्रो स्कुल हाम्रो गौरव सर पर्ती हर्दिक नमन 🙏🙏🙏💓

  • @basantathapa9594
    @basantathapa9594 2 ปีที่แล้ว +4

    उत्कृष्ट कार्यक्रम मरेर स्वर्ग जानेकि स्वर्ग बनाएर मर्ने मेहनत लगनशीलता आबस्यक छ

  • @kulthapa7650
    @kulthapa7650 2 ปีที่แล้ว +1

    I would like to sulut , what ever invest to your students. That's gold.

  • @mohanrai9825
    @mohanrai9825 2 ปีที่แล้ว +1

    नमन तपाईलाई

  • @modernizewithbhaskar9520
    @modernizewithbhaskar9520 2 ปีที่แล้ว +1

    My gog! कति खतरा ब्यक्तित्व, नारायण सिग्देल। आभारि छु

  • @c.n.shrestha6720
    @c.n.shrestha6720 2 ปีที่แล้ว +3

    हेर्दा काल्पनिक जस्तो लाग्यो । धेरै कूरा सिके । धन्यवाद राजेन्द्र बानिया ज्यू

  • @bishnupathak6806
    @bishnupathak6806 2 ปีที่แล้ว +2

    🥰🥰

  • @loknathsigdel5451
    @loknathsigdel5451 2 ปีที่แล้ว +2

    Tanahun kun thau hola Narayan sir ko janma bhako

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว

      किहु हुक्का

    • @narayansigdel6045
      @narayansigdel6045 2 ปีที่แล้ว +1

      किहु हुक्का हो हजुर

  • @messilover7097
    @messilover7097 2 ปีที่แล้ว +3

    राजनितिका आलेटाले कुरा सुन्नु भन्दा यस्तै उपयोगी कुरा निरन्तर आउन।

  • @letsexploreit9212
    @letsexploreit9212 2 ปีที่แล้ว +2

    हो उहाँ जस्तो सिर्जलशिल सोच भएको मानिस सबैतिर भैदिए कस्तो राम्रो होला!!🙏🙏

  • @motibasnet3703
    @motibasnet3703 2 ปีที่แล้ว +1

    नारायण सर को काम र शोचाइ देखेर मत भाबुक नै भै उहाँको काम को सम्मान अनि नमन!

  • @youthnepal224
    @youthnepal224 2 ปีที่แล้ว +2

    भोटको लागि अनेक तिकडम गरेर भाषण गर्ने डांकाहरुले यस्तै सोच्ने हो भने देश बन्न समय लाग्ने रहेनछ

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 ปีที่แล้ว +3

    आहा कति सर्हानीय काम

    • @suryaraut8863
      @suryaraut8863 2 ปีที่แล้ว

      कति मीठो छलफल ? एउटा सरकारी टिचरले देखाएको आट ! सवैले सलाम गरून् ? योजना अायोगका महारथिहरूले गुरु माने के घाटा ह‍ोला ? छलफल ...

  • @sumangiri162
    @sumangiri162 2 ปีที่แล้ว

    राजेन्द्र जि बिच्च बिच्चमा प्याच्च नबोल्नुस न्। एउटा गतीमा बोलिरहँदा कस्तो अमिल्दो भयो।

  • @haridahal7969
    @haridahal7969 2 ปีที่แล้ว +2

    सारै राम्रो कुरो गर्नु भयो नेपाल मा नै के ही गर्न सकिन्छ भन्ने आशा लाग्यो

  • @rajandangol2464
    @rajandangol2464 2 ปีที่แล้ว +1

    Dhadhing ko ekjana mair saab lai plz

  • @basantikhatri965
    @basantikhatri965 2 ปีที่แล้ว +1

    Dhanyabad. Sigdelsir

  • @susantamang2284
    @susantamang2284 2 ปีที่แล้ว +1

    Narayan sigdel sir hjr lakhau karadau subha kamana

  • @bhabanaale9260
    @bhabanaale9260 2 ปีที่แล้ว +1

    मेरो आदरणीय गुरु नारायण सिग्देल सर🙏🙏

  • @rajkumarbhatta7677
    @rajkumarbhatta7677 2 ปีที่แล้ว +2

    धेरै राम्रो गर्नु भए छ सरलाई बधाई तथा शुभकामना पनि छ !
    यो सन्देश हाल अष्ट्रेलियामा बस्ने मेरा एक जना Ip thapliya भाईले
    '' दाजु हजुरले 10-12 वर्ष अगाडी ल्याउनु भएको परिकल्पना यो स्कुलका सरले गर्नु भएको रहेछ , हेर्नु होला ''
    भनेर पठाएको देख्दा पनि धेरै खुसी लाग्यो !
    आखिर देश उठाउने कडी नै यही हो !
    सर संग पुर्ण सहमत ! जय होस् 🙏🙏

  • @jenmaharjan6646
    @jenmaharjan6646 2 ปีที่แล้ว +1

    Naman

  • @maheshgurung9456
    @maheshgurung9456 2 ปีที่แล้ว

    यस्ता इमानदार मान्छेलाई स्थान दिनुपर्छ 🙏🙏🙏

  • @shekharbista600
    @shekharbista600 2 ปีที่แล้ว +2

    सलाम सर हजुरको दिमागलाइ

  • @minabhandari7005
    @minabhandari7005 2 ปีที่แล้ว +1

    My best teacher 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karna_rai2
    @karna_rai2 2 ปีที่แล้ว +3

    एक्दम खुसी लाग्यो यो अन्तरबार्ता हेरेर धन्यवाद दुबैलाई।🇳🇵🙏👍️

  • @krishnabhandari9654
    @krishnabhandari9654 2 ปีที่แล้ว +2

    आहा

  • @binodlamavlogs8121
    @binodlamavlogs8121 2 ปีที่แล้ว +1

    wow dherai dherai ramro sirko kura . ma chahi kavre bata haii sir

  • @santoshart3919
    @santoshart3919 2 ปีที่แล้ว +1

    😊😊🙏🙏🙏🙏

  • @youtubematvd.r.baraili6734
    @youtubematvd.r.baraili6734 2 ปีที่แล้ว +2

    Jaynepal sir to you!
    Thank you Lord Jesus Christ to all!
    The skilled man in the demon question has now brought a guest!
    Thanks! But you have to take back a wrong and bad word! Ready ?? We should apologize for not using Narayan Sar!
    How did you compare him to the leader? Is that the way
    Don't try to be flattering! You are a good person in the eyes of many! And mine too!
    I apologize for any inconvenience caused by this typo!
    I am Dhanraj Baraili Nishesh
    (Drbaraili Nishesh) Eight sea shifts
    I am watching from Malaysia!
    Thanks!

  • @santoshkunwar7395
    @santoshkunwar7395 2 ปีที่แล้ว +1

    नेपाल छिटो बनाउने सबभन्दा छिटो राम्रो योजना भनेको नारायण सरबाट सिक्नु पर्छ यति गरे देश छिट्टै बन्छ।

  • @Shiva-zxy
    @Shiva-zxy 2 ปีที่แล้ว +1

    Wow ❤️mero pyaro sir aani mitho soch i am proud of you sir 💘

  • @anjanchapagain8361
    @anjanchapagain8361 2 ปีที่แล้ว +2

    सायद राष्ट्रलाई एस्तै गुरुहरुको खाचो छ ।

  • @salikramchapagain6165
    @salikramchapagain6165 2 ปีที่แล้ว +1

    नारायण सरलाइ मुरी मुरी नमन🌹🌹🌹राधे राधे गुरू

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 2 ปีที่แล้ว +4

    बानियाजी एक असल प्रेरक ब्यक्तित्व हुनुहुन्छ समता शिक्षा निकेतनका संस्थापक उत्तम सन्जेल । उहांलाई पनि निम्त्याउनुस । आजका अतिथि निम्त्याउनु भएर यो देशको लागि गुनिलो काम गर्नु भयो । धन्यबाद

  • @sangamgautam9018
    @sangamgautam9018 2 ปีที่แล้ว +1

    अब गनहाएका राजनैतिक पात्र कम यस्ता नक्षत्रको खोजि ज्यादा होस बानियाँ सर।

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 2 ปีที่แล้ว +3

    निश्पक्ष ,ईमनदार ,समाजलाई बुझ्ने र आफ्नो भिजन भएको व्यक्ति हुनुहुदो रहेछ। यहाँलाई हार्दिक धन्यवाद।