नेपालकै ठूलो मेला लाग्ने रभुवामा सक्रान्ती मेला ! भेटियो १२ हजारको खुकुरी ! अर्गानिक समान सारै सस्तो
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- नेपालकै ठूलो मेला लाग्ने रभुवामा सक्रान्ती मेला ! भेटियो १२ हजारको खुकुरी ! अर्गानिक समान सारै सस्तो
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
धेरै राम्रो लाग्यो दाजु खुशी लाग्यो vdo देखेर
आहा रमाईलो दृस्य नेपाल को सबै भन्दा ठूलो मेला गढिमाई मेला अनि झापा मा लाग्छ माई मेला आगामि दिनमा भिडियो बनाउनु होला
सारै राम्रो लागेऊ
धेरै धेरै धन्यवाद ! भाई
अति राम्रो मेला खुसी लाग्यो
धेरै राम्रो भयो छ पहिला भन्दा रमबुव मेला
नमस्कार सर दामी छ भिडियो
धेरै खसी लागो video हेर्नु पाऊदा धनयबाद entertenetment टीम लाई ❤
धेरै रमाईलो मेला लागे को रहि छ हजुर
रभुवा मेलाको भिडियो हेर्न पाएको मा हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै धन्यवाद
सारै सुन्दर ठाउँ रहेछ
रभुवा मेला राम्राे लाग्याे हजुर
अति रमाइलो मेला लग्दो रहेछ। आर्को साल चाहिँ घुम्नु अवश्य आउनेछु म पनि।
सारै रमाइलो भिदियो एक्दम राम्रो बनाउनु भएछ धन्यवाद तपाइहरुलाइ
Maghe mela Aati Sundar lageyo Brother beautiful video thank you so much Chhejolo 👏
अहाे! यस्तो रमणीय र ब्यापारीक बजार ,राम्रो।
Thank you
सारै रमाइलो बजार लाग्दो रहछ लाग्छ भनेको सुनेको देख्यो कुनै समय जानू पर्ला सुनेको पोहिला पहिला दोहोरी खेलेर जित्यो भने केटाले जित्यो भने लान्छरे र केटीलाइ र kettale हार्यो भने केटीको घर मा जान्छरे भनेको सुनेको काम लाउछरे 15 20 तेसपछी जान दिन्छ भनेको सुनेको होकि होइनहो
Wow kathi ramailo maghe shankrati ko mela hjr nice vlogs hjr ko
यो रभुवा मेला 20 / 56/ साला मा गको थियो म सारै रमाइलो हुन्छ अाजो गाउ घर को याद अायो यो मेला हेरदा पत्र कार मित्र जि लाई मुरि मुरि धन्य बाद छ नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
यो भिडियो हेरेर नेपाल को सारै याद आयो🙏🇳🇵😘
दामी दामी ❤️💚❤️💚👌👌👍👍🙏🙏
Sunder ani brihat Rovuwa mela avalokan garaidenu vayeko ma thank you.
Daju hajur ko vedyo Kate ramro hajur ko vole kate ramro 👏💐🇧🇭🙊🇳🇵
Man paryo mero desh ko local mela, thank u
Hamro gau thau ko video halnu vako raixa hju khusi lagyo eastai easti video haldai garnu ho l
नमस्कार, म इंडिया आसाम बटा हजुर को विडिओ हेरेर सारै राम्रो लागो। विशेष गरी मेरो मामाले गांव रहेछ। ३नं ओखल ढुंगा तर जन्म भए देखी आज सम्म न मामाली गांव पुगियो न त नेपाल।
Ramailo lagyo rabhuwa mela herda
करिब २०/२५ बर्ष पहिले मैले पनि यो मेला भरेको छु । धेरै पछी देखीयो खुशी लाग्यो।
धेरै रमाइलो लाग्दाेरहेछ मकर मेला पहिला हलेसिमेला भरेकाे याददिलायाे याे भिडियाे हेरेर 🤗धन्यबाद भाइ हजुरहरुकाे टिमलाई 🙏
video Ramro Lageyo yesti video ko Aapacha Rakdachu From Kathmandu N p
thank you so much
लु मलाई रम्बुव मेला भरेजस्तै लागो तपाईं भडियो सबैर्हछु खुशि लागो धयन्बात
Syanoma gako thiyo karelako byapar liyera yaad dilayo feri yo vidio le thank you dai
सरस्वती बाउ लाई धेरैमा देखीयो त खुकुरी बेच्नेमा
Dherai ramro lagyo melako varnan , dhanyavad chha ! Birganj
जे. होस पहाडि ठाउँमा पनि यति. ठुलो. मेला लाग्दा खुसी. लाग्यो.
ओ हो लौ मेरो भिमेम्पा मामालाई मेरो नमस्कार खुसीलाग्यो, यो मेला हेरेर पुरानो दीनहरु याद आयो भन्या...
भिमेम्पा त मेरो पनि मावली दाइ हुनुहुन्छ।एकदमै रमाईलो गर्नु हुन्छ।😂😂😂
@@Khokchelepu8617 हा हा... होर भन्या...
Lau Dajai aaja aafnai gauko mela varna napayeni videos hernapaiyo khusilagyo .dherai dhannyabad.
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै राम्रो लाग्यो मलाई यो माघेसंक्रान्ति मेलाको आयोजना गरिएको मानिस हरु ले यस्तो मेला बेलामा लागिरहे राम्रो हुन्छ धेरैले आफ्नो कला पनि देखाउन सकिन्छ। धेरै धेरै धन्यवाद हजुरहरू लाइ यो सुन्दर भिडियो देखाउनु भएको मा
hjrko video herera atyantai khusilago sir😍
ATI uttakrishta ra organic culture malai Pani Mela Jana man paryo. 👍🙏
Thanks for the upload this video about the festival
Yo vanda 18 barsa pahila gayako thiya to bela dherai ramailo vako thiyo aaj hernu pauda pani dherai khusi mahasuj gare tq so moch hajur laii
Sarai man paryo ❤️...
Mo Sikkim bata🤗...Tapaiko naya subscriber👍
Solu necha ra necha dada sarai ramailo xa dekhaidinu hola pls
रभुवा मेला को Vedio हेर्नू पाउँदा उ बेला यानी,झन्डै 20,25 साल अगाडी को ताजै याद दिलायो,तेस बेला मा पनि 4,5 दिन नै मेला लाग्ने गर्थ्यो,कम्ती मा 2 दिन मेला भरिन्थ्यो,तर यसो vedio हेर्दा पैला जस्तो अलिक छैना, mmc inertainmain लाइ विशेष धन्नयबात,घर lलामिडाडा चिउरिबाश ३ हाल साउदी बात है हजुर्🙏🙏
2025 kahile ko ho 😂😂
@@munabasnet1189 बीस /पच्चिस वर्ष पहिले भनेको होलानी हजुर मिलायेर बुझ्नु न 🤣
कुखुरे बैसमा हुदा खेरी भनुम न,😀
Rabuwa bajar dekhne mauka pani paiyo!
Tara aile poili jasto bhid bhad na hundo raixa!
Tq u so much yahan bhai nai!
म पनि गको थिए रभुवा मेला धेरै पहिला
खुकुरी दामि छ
Mela herna paiyo khusi lago
Thanks dai Mela dekhaidinu vaima
WOW Dami Dami Drone short dai thanks alot I'm watching from Bahrain.
Thanks for watching
रम्भुवा मेला मा जेरिवाला पनि पुगेछ
धेरै रमाईलो मेला 😊😊
Ramailo lagyo Rabiwa ko bajar pahile sano ma gaeko yad aayo
भुटान , सिङापुर र चिनले झै नेपालले पनि मधपान, धूम्रपानमा अत्यन्तै प्रभाबकारी र कडा कानुन ल्याउन आवश्यक देखेको अबस्थामा 🧡🙏 र भिडियो प्रति म आभारी छु किनभने अत्यन्तै राम्रो लाग्यो 🧡🧡🙏🙏
Thank you
Very nice video you have made. Very nice to see... Jay Nepal🇳🇵
सुपो बेच्ने काका चाहिँ कडा 😁😁😁
ramro ro lagyo mela
हा हा माघेनी मेला, एक फेर धान नाचौना भेट भको बेला ।।।
मेरो गाउको रम्भुवा मेलाको यो झल्क हेर्दा मलाइ पनि जाउ जाउ लाग्यो नि हजुर ब्रो हजुर तपाइले यो रम्भुवा मेलाको भिडियो हाल्नु भयको मा तपाइलाइ धेरै धेरै धन्यबाद दिनु चाहे ल मेरो दोस साथी
धेरै राम्रो काम हो १२००० बार्ह हजार खुकुरी राम्रो छ
Good job hajur ❤
Dherai majaa aayo happy maghey sankranti all🙏🙏🙏
So nice from - USA
चालीस बर्स भन्दा पैइला भरीएको थीयो यो मेला प्रबासमा भएर पनि देखन पाइयो भीडीयो बनाएर हाल्दीनू भयो तपाईंको जए होस
राम्रो लाग्याे vedio हेर्न पाइयाे रभुवा मेलामा धन्यवाद
Purano katari bata nunko vari bokera hideko batoko samjhana dilae dini vo thank u boss🌹🌺🥀🌷🌳🌳🌳
Okhaldhunga khuibhir Pani janu paryo video banauna paryo hae ❤
जय सनातनि
मलाई सानोको याद आयो
नमस्कार जय नेपाल
Kasto ramailo laagne melaa..I miss Nepal soooo much
Dammi lagyo 👍
प्युठान देखि हेरियो तर धेरै राम्रो हुदो रहेछ मेला त्यो थाउ मा जान सक्ने त सपना मा मात्र होला
Yo video ko parkhaimathe Hjr tq
पहिले जस्तो लाग्दैन आज भोलि जुन सुकै मेला।पहिले त मसान्तको दिन रातभरी देखिनै ठूलो मेला लाग्थ्यो खुट्टा छिराउने ठाउँ हुन्थेन। रातै भरी दोहोरी गित गाउने हुन्थे अनि बिहान भएसी मकर नुहाउने गर्थे।
Lots of love and support from Assam, Guwahati...I visited RiRi mela once....
असाध्धाई रमाइलो❤️❤️
आफ्नै ठाउको रभुवा बजार हेर्न पाईयो हाल अमेरीकामा ।
so baeutifull bazar sir
Wow amazing ❤️ tq so much
Nice video 📹 👍 👌 👏
I Love Nepal 🇳🇵
माधे संकराती को शुभकामना छ सबै लाई
Wow gaau gharko yaad aayo kati ramaailo…malai pani ktm bata aau aau laagyo hai hajur
Ramailo rahechha kunai bela aaune mauka Mileu vane aaune chhu ❤
100k Congratulations bro 🎉 keep it up, keep growing 🍻
Thank you 🙌
Congratulations on 100 k subscribers
shubha kamana!
मैका को फाइदा उठाएका हुन यिनिहरु नेपाल मै बनेका सामान नेपालमै किन्न गार्हो।
Bro ko boli tw babal xa haiii
Tq
धननेबाद मेरो भाई मलाई मेरो बाल्यावस्था को सम्झना दीलाईदेकोमा २२:२८
गाउँघरको युवाहरु पर्देशीए र बिदेशीए सङ्गै गाउँ घरको मेला पनि पातलिन थाल्यो।पहिले पहिले बच्चा छदा रभुवाको उखु,जेरी,बदाम,सुन्तला खुब खाइन्थ्यो।उमे बढेसङ्गै सामानहरु किन्न पनि खुबै झरिन्थ्यो।धेरै वर्षदेखि भेट नभएको आफन्तहरु,स्टमित्रहरुसङ्ग नि भेटघाट गरिन्थ्यो।हाम्रो पालामा त मेला यति बिधी भिडभाड हुन्थ्यो कि यो मेलामा हात समाएर सङ्गै हिंडेको साथी भिडले गर्दा कता छुट्यो भन्ने पत्तो हुन्नथ्यो।भिडमा साथी हराएर साथीहरु खोज्दा खिज्दै रात पर्थ्यो तर यसपाल त्यति धेरै मेला लागेन रहेछ।आफ्नो गाउँ ठाँउको हरेक कुराहरु साह्रै माया लाग्ने रहेछ।खुब सम्झना भैरहेको छ।पुरानो सम्झना गराइदिनुभयो धन्यवाद सर।
Nice vedio sir
Astai mela yekdam man parxa
❤12/13 barsa pahila vai Tejendra Gomden,Sathi Harka Pakhrin ra ma gaka thiyaun .U belako yad aayo Manoj sir vai bitera gaeni ❤❤samjhirahexau!
ठ्याक्कै यहि समयमा झापा को माइखोला बगरमा माघे सक्रान्ती मेला लाग्छ ,त्यहाँ गएर एकपटक भ्रमण गर्नुस् अनि बल्ल थाहा हुन्छ मेला भनेको कस्तो हुन्छ भनेर ,जुन पुर्बाअञ्चल कै सबैभन्दा ठुलो मेला हो, anyway दामी छ,
दाम्मी दाजै दाम्मी! 🙌
Dami
100k congrtulations
Thank you 🙌
wow nice sharing sir🙏🙏
🙏🌹 ओउम 🌹🙏