Ke Kam banera rajale nai sallakarko rupma rakhnuhuda ta afno byaktogat bikash ko lagi padhne bahanama desh chhodechhan padhe pachhi Nepal aauna sakinthyo khoita aakoko dekhiyana.utai basechhan.kam chhaina je vayapani.
आहा, सार्है मज्जा लाग्यो, प्रा.डा.सुर्य सुबेदि सर को कुराकानि माहा नायक राजेश हमाल सङ को सम्बाद, किन सरकार ले यस्ता बिद्वान बिध्वत अनि प्रभावशालि ब्याक्त्ति हरु लाई स्थान दिदैन, मेरो मन मा अनेकन प्रशन हरु पनि उठ्यो। जय होस्🙏
राम्रो कुरा आयो । सुझाव : कतिपय प्रसंग अङ्ग्रेजी भर्सनमा भएपनि नेपाली Subtitle राखी दिनुभएको भए झनै राम्रो हुन्थ्यो। Best wishes for all the team... महानायक राजेश हमाल ज्यू प्रस्तुति 👍
यस्ता यस्ता नेपालका जिउदा इतिहासहरु जो सन्सारभरी छरिएका छन अब समय आएको छ वाहाहरुलाई उचित स्थान दिएर नेपाल फर्काउन सक्नु पर्छ यो काम अबका युवा नेतृत्वहरु जस्तै रवि र बालेनक काधमा छ। अब नेपाल बन्नु पर्छ र बन्ने बाटोमा देखिन्छ पनि अनि बिशेष धन्यवाद हाम्रा आदर्निय महानायक राजेश हमाल सरलाई जस्को नाम मात्र लिदा पनि यो मेरो सानो छाटी गर्वले फुलेर ठूलो हुन्छ वहाप्रतीको मेरो समान र सद्भाव सधै उस्तै र उत्तिकै रहने छ जय नेपाल
अरु देशले विद्वान मानिसहरुलाइ उच्च सम्मानका साथ आफ्नो देशमा राख्छन।अहिले हाम्रो देश यस्तो छ कि राम्रो र बिद्वान मानिसलाई कुनै ठाउँ नै छैन नत्र त हाम्रो देश पनि बिश्वको विकसित देशमा परिणत भैसक्थ्यो।खुसी लाग्छ यस्ता विद्वान नेपाली ब्यक्तीहरु जो बिश्व भर आफ्नो देशलाई चिनाइरहनु भएको छ।उहाँहरु लाई २१ तोपे सलामी ❤
देश बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नका लागी पन्चायतमा पढेलेखेकालाई देश बिदेशबाट खेाजेर ल्याउने, बहुदलमा धेरै बर्ष जेल बसेकालाई र गणतन्त्रमा ज्यानमारा,हत्यारा,अपराधीहरुलाई महत्व दिईएकेा रहेछ।😞😞😞
प्राेफेसर शुबेदि सर लाई नमस्कार तथा महानायक राजेस हमाल सर लाई हजुर दुबैजनालाई नमस्कार छ।अत्यन्तै मार्मिक सब्द जडित साक्षातकार सुनियो । नेपालकाे राजनिती मा हजुरजस्ताे ब्यक्तिकाे अावस्यकता छ।
प्रा.डा. सुर्यप्रसाद सुवेदी ज्यु लाई हार्दिक वधाई छ। उच्च सम्मान गर्दैछु। यस्तै बौद्धिक व्यक्तित्त्वहरु विदेसिएका धेरै नेपालीहरु हुनुहुन्छ। उदाहरणको लागि नेपालमा सर्वप्रथम तत्कालीन स्व राजा श्री ५ वीरेन्द्र लाई कम्प्युटर विषयमा शिक्षा प्रदान गर्ने प्रा.डा.लक्ष्मीप्रसाद ज्ञवाली पनि हुनुहुन्थ्यो। उहाँ पनि अमेरिकाको नेवादा विश्वविद्यालय का प्रमुखको रुपमा स्थापित हुनुहुन्छ। त्यस्तै अर्का एउटा चर्चित अन्तराष्ट्रिय प्राध्यापक प्रा.डा. देवीराम ज्ञवाली हुनुहुन्छ ।उहाँ भर्जिनिया विश्वविद्यालयका प्रोफेसर हुनुहुन्छ उहाँहरु तीशौ वर्ष सम्म बिश्वका चर्चित विश्वविद्यामा भिजिटिङ् गर्नु हुन्छ। यस्तै गुगलबाट सर्च गरी हेर्ने हो भने थुप्रै नेपालीहरु नाम र मान सम्मान पाएको देखिन्छ। अर्को एउटा विश्व चर्चित हुन पुगेका छन सलील ज्ञवाली उनीले पूर्वीय सभ्याता नामक पुस्तक लेखेर अलइन्डियामा तहल्का मच्चाएका छन्। उनको कृतिले भारतमा सरकारी स्तरवाट विभिन्न अवार्ड हरु प्राप्त गरेकाछन् प्रधानमन्त्री,राष्टपति वाट सम्मानित भएका छन् उनको कृति १६ भाषामा अनुवाद भएको देखिन्छ। उनका कृतिहरू नेपालमा पनि प्राप्त भईसकेको देखिन्छ उनको बौद्धिकता ले पनि शिखर चुमेको देखिन्छ। लोक नायक राजेश हमाल ज्यु ले विकसित मुलुकहरुमा भ्रमण गर्दा यस्तै बौद्धिक व्यक्तित्त्वहरुको खोजी गरी नेपालको विश्व विद्यालयमा के कस्तो नीति अवलम्वन गर्न पर्छ? उनीहरुलाई परामर्श दातृ को रुपमा फ्रि सहयोग लिन तर्फ आवस्यक कार्यक्रम वनाउन सके नेपालको शिक्षामा केही सुधार हुने थियो।❤
राष्ट्र प्रमुख बान्ना योग्य विद्वान व्यक्ति रहेछ। तर नेपाली राजनीति नेता पार्टी हरुले यस्ता विद्वान् व्यक्ति हरुलाई कहिल्यै चिन्न सकेनन् यहि छ। हामी नेपालीको दुख़ाको कुरा अति राम्रो लाग्यो यो कार्यक्रम धन्यवाद राजेश हमाल सर र सुर्य सव 🙏🙏🙏💐💐
Very proud by seeing the talent of Mr. Subedi. His legacy and dedication must be understand and preserved by all Nepali. It’s so unfortunate to see some smart people are involved in killing thousands of innocent lives where people like Mr. Subedi, Dr. Devkota, and many other hundreds used their brain in saving lives and creating bright future for millions. Nepal would have been tough country with high GDP / per capita but sadly the poorest country in the list. I wonder what dream so called moist leaders think these days ( swam in blood of innocent Nepali). Hoping for best for future !
its my humble request.. please make a platform for contacting professor surya subedi sir. it will be easy for nepalse student to pursue higher level study in uk
साझा कथा युटुब च्यानल लगायत सचारकमी मित्रहरूलाई धेरैधेरै धन्यबाद❤❤🙏🙏 यस्ता राम्राराम्रा कायक्रम साभार गरि धेरै जानकारी , सुचना, ज्ञान, हाैसला बृदि गन पाउदा❤❤❤🙏🙏
विद्वत , नेपालको शान - मान र पहिचानलाई उच्च राख्ने असाधारण व्यक्तित्व प्रो . सूर्य सुवेदीज्यूलाई हार्दिक मङ्गलमय शुभकामना ! उहॅाको सौम्य , शिष्ट , शालीन व्यक्तित्व , सङ्घर्षपूर्ण र सफलताको जीवनी सम्पूर्ण नेपालीहरूका लागि प्रेरणादायी छ ।🙏🏼🌹
शुर्य शर आफ्नो वौद्धीकता र विद्धता अनी वेलायती दरवारभीत्रको आफ्नो पहुचलाई यो देश हीतका नीम्ती कृपया GREATER NEPALका नीम्ती व्रीटीश शङ्गको शुगौलीशन्धी खारेज गरी नेपालको पक्षमा लवी गर्न हजुरको योगदान र परीणाम यही जीवनमा देख्न पाईयोश।
Nepal Ra Nepaliko siir ucha parne nepallai bidwan pro. Dr. Surya sir Ra Mahanayak Hamal sir lai naman, eak patak nepalko nettritwa garnu bhaye hunthiyo
"यो नेपाली शिर उचाली"❤ विदेशको Oxford University मा अध्ययन र अध्यापन गराउदै International law, International Relation र Diplomacy को माध्यमले नेपाल सहित सारा संसारलाई योगदान पुर्याउदै र नेपाललाई विश्व सामु चिनाउने एक हस्ती International Lawyer Dr. Professor Surya Subedi को जिवनी, जिवनको कथा साथै प्रज्ञीक मुल्य हामी नवयुवक law अध्ययन गर्नेहरुलाई उत्प्रेरणा र सहजताको बाटो प्रदान गर्ने छ ।
नमस्ते बयलकोटी जी म प्राडा को बीरोधी हैन यीनको मेहेनतले प्राप्त गरेको उपलब्धीको प्रसंसक हु तर पश्चीमी देशले यीनी बाट पक्कै केही प्राप्त गरे होलान किन भने नेपालको परराष्टमा काम गरेर संसारको बारेमा जानकारी पक्कै छ र थीयो यसबाट बेलायत लाभान्नीत भयो हेला त्यै भर बेलायत सरकारले पुरस्कृत गरेको हुनु पर्छ
हाम्रो देसको राजनितीमा आउन लाइ येसता बौदिक र इमान्दार मान्छेको काम छैन। त्यहा त चोर्न, ठग्न र झुटो भासन दिन सक्ने को ठुलो जरुरत पर्छ हजुर!
Respect to Prof. SUBEDI Sir! Jail gayeko lai vanda, educated Nepali government ma huna mahato purna xa vanney kura subedi sir ko boli bata prasta bujinxa.
अबा हजुर जस्तो बियक्तितो महान हुनहर गियन्को भणडार हाम्रो देशले खोजेको छ हजुर चाडैं नेपाल फर्किनु पर्छ आफ्नो देश को नेत्तृतो गर्नु पर्छु अब पनि हजुर हरु जस्तो महान बियक्ती हरु फर्किनु भएन भने हाम्रो देश नेपाल भने एकदेश को कथा जस्तो हुन्छ हाम्रो सन्ती को लगि 🙏🙏🙏🙏🙏🙏
सूबेदी सर को यो सम्मान लाई हामी कदर गर्छू । तर तपाई हरु जस्तो बुद्धी जीबी त देश लाई चाहि रहेको छ । झुपडी घर , घर नईं हो नि । विदेश को मल को त खाई के अर्थं लगऊ र???
देशले यस्तो मान्छेको नेतृत्व पाउनुपर्थ्यो। नेपाली जनताको कति दुर्भाग्य यस्ता महान हस्तीहरू चाहिँ पर्दा बाहिर लंगडा जन्मारा चोर डाका भ्रष्ट तस्करी त भ्रष्टाचारी दलाल माफिया जनताको पैसा सहकारी माध्यमबाट लुट्ने यस्ता बौद्धिकहरुले देशलाई दिने गोरेटो सही हुन्छ
४० वर्ष देखि वेलायतमा मा अध्यान र स्थाई वसाेवास गर्दै आउनूभएकाे विद्वान शुर्य सुवेदी नेपाल र नेपालीका लागि एक सान एक सान काे रुपमा उभिरहनू छ ।
नेपाल र नेपालीको लागि के गरे भन्ने सवाल आउछ कि नाई? सुर्य लाई? ? ? ? ? ? ?
भुत्रोकोसान नेपालकोलागी के दिएको छ योगदान??
@@The_Thulungaukat dekhai halyo, kuro bujhnu na sujhnu Hawama bolxa yaar...toitttt
@@-shabda2979dimag layera aafai khoji garana hau mula apjase haru... Kuro bujhnu na sujhnu Hawama jpt
@@The_Thulung 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
यहाको अन्तर्बार्ता केहि महिना पहिले टिकाराम यात्री सरसङ्ग हेरेको थिए, धन्याबाद हमाल जी यति राम्रो प्रसङ्ग पस्किनु भएकोमा।
यस्ता व्यक्तिहरु नेपाल आएर प्रधान मन्त्री या राष्ट्रपति बन्नु पर्छ।
Banna diyapo papiharule
Ke Kam banera rajale nai sallakarko rupma rakhnuhuda ta afno byaktogat bikash ko lagi padhne bahanama desh chhodechhan padhe pachhi Nepal aauna sakinthyo khoita aakoko dekhiyana.utai basechhan.kam chhaina je vayapani.
100%correct,absolutely right.this is what I was thinking too.@@PramilaShahi-o2j
@@PramilaShahi-o2jtimro tyo khokro dimag le yo Vanda badhi sochna ni sakdaina ni hau bro... 😅
Yes
आहा, सार्है मज्जा लाग्यो, प्रा.डा.सुर्य सुबेदि सर को कुराकानि माहा नायक राजेश हमाल सङ को सम्बाद, किन सरकार ले यस्ता बिद्वान बिध्वत अनि प्रभावशालि ब्याक्त्ति हरु लाई स्थान दिदैन, मेरो मन मा अनेकन प्रशन हरु पनि उठ्यो। जय होस्🙏
राम्रो कुरा आयो ।
सुझाव : कतिपय प्रसंग अङ्ग्रेजी भर्सनमा भएपनि नेपाली Subtitle राखी दिनुभएको भए झनै राम्रो हुन्थ्यो।
Best wishes for all the team...
महानायक राजेश हमाल ज्यू प्रस्तुति 👍
नेपाल र नेपालीको शिर उच्च पार्ने महान बिद्द्वान सुर्य सरलाई सलाम र नमन छ 🙏🙏
Nepalko lagi suryley gryo chai k????
यस्ता यस्ता नेपालका जिउदा इतिहासहरु जो सन्सारभरी छरिएका छन अब समय आएको छ वाहाहरुलाई उचित स्थान दिएर नेपाल फर्काउन सक्नु पर्छ यो काम अबका युवा नेतृत्वहरु जस्तै रवि र बालेनक काधमा छ। अब नेपाल बन्नु पर्छ र बन्ने बाटोमा देखिन्छ पनि अनि बिशेष धन्यवाद हाम्रा आदर्निय महानायक राजेश हमाल सरलाई जस्को नाम मात्र लिदा पनि यो मेरो सानो छाटी गर्वले फुलेर ठूलो हुन्छ वहाप्रतीको मेरो समान र सद्भाव सधै उस्तै र उत्तिकै रहने छ जय नेपाल
राजेश हमलालाई देखेर हेर्न आको धेरै राम्रो लाग्यो
महानायकले संचालन गर्ने कार्यक्रम हेर्न छुट्टै आनन्द छ्🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
यस्तो कार्यक्रमहरू निकै कम बन्ने गरेका छन्। कार्यक्रमले निरन्तरता पाओस् । शुभकामना।❤
अरु देशले विद्वान मानिसहरुलाइ उच्च सम्मानका साथ आफ्नो देशमा राख्छन।अहिले हाम्रो देश यस्तो छ कि राम्रो र बिद्वान मानिसलाई कुनै ठाउँ नै छैन नत्र त हाम्रो देश पनि बिश्वको विकसित देशमा परिणत भैसक्थ्यो।खुसी लाग्छ यस्ता विद्वान नेपाली ब्यक्तीहरु जो बिश्व भर आफ्नो देशलाई चिनाइरहनु भएको छ।उहाँहरु लाई २१ तोपे सलामी ❤
देश बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नका लागी पन्चायतमा पढेलेखेकालाई देश बिदेशबाट खेाजेर ल्याउने, बहुदलमा धेरै बर्ष जेल बसेकालाई र गणतन्त्रमा ज्यानमारा,हत्यारा,अपराधीहरुलाई महत्व दिईएकेा रहेछ।😞😞😞
wow गर्व लाग्छ यिति सम्म प्रभुत्व ब्याक्तित्वहरु पनि सुन्न र हेर्न पाउदा ! हामि नेपालि किन गरिब र ससारमा हेपिनु पर्ने बिवास
बिस्व मा नेपाल को सान अझै पनि जोगाइ राख्नु भयको मा सलाम छ सुर्य सुबेदि हजुरलाई
यो नेपाली शिर उचालि जय नेपाल,
नेपालीको ठुलो सम्पत्ति लमजुङको सुर्य सर हार्दिक बधाई
Inley Nepal rw Lamjunlai chai k diye ...tyo pni lekhnu hunxa ki😂😂😂😂
प्राेफेसर शुबेदि सर लाई नमस्कार तथा महानायक राजेस हमाल सर लाई हजुर दुबैजनालाई नमस्कार छ।अत्यन्तै मार्मिक सब्द जडित साक्षातकार सुनियो । नेपालकाे राजनिती मा हजुरजस्ताे ब्यक्तिकाे अावस्यकता छ।
नेपाली पहिलो महा विद्यावारिधी डा.सुर्य सुवेदी र नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल जो देश विदेशमा परिचित दुवै सम्मानलयक हुन्।
#माहानायक #राजेश_हमाल #अल_टाइम__सुपर_स्टार #लिजेन्ड
#बौद्धिकतब__का_धनी #असल #ह्यान्डसम 🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै राम्रो . तर गीत धेरै भयो . वाक्क लाग्ने गरेर
मैले पनि यहि कमेन्ट गर्ने बिचार गरेको थिएँ |
प्रा.डा. सुर्यप्रसाद सुवेदी ज्यु लाई हार्दिक वधाई छ। उच्च सम्मान गर्दैछु। यस्तै बौद्धिक व्यक्तित्त्वहरु विदेसिएका धेरै नेपालीहरु हुनुहुन्छ।
उदाहरणको लागि नेपालमा सर्वप्रथम तत्कालीन स्व राजा श्री ५ वीरेन्द्र लाई कम्प्युटर विषयमा शिक्षा प्रदान गर्ने प्रा.डा.लक्ष्मीप्रसाद ज्ञवाली पनि हुनुहुन्थ्यो।
उहाँ पनि अमेरिकाको नेवादा विश्वविद्यालय का प्रमुखको रुपमा स्थापित हुनुहुन्छ। त्यस्तै अर्का एउटा चर्चित अन्तराष्ट्रिय प्राध्यापक प्रा.डा. देवीराम ज्ञवाली हुनुहुन्छ ।उहाँ भर्जिनिया विश्वविद्यालयका प्रोफेसर हुनुहुन्छ
उहाँहरु तीशौ वर्ष सम्म बिश्वका चर्चित विश्वविद्यामा भिजिटिङ् गर्नु हुन्छ। यस्तै गुगलबाट सर्च गरी हेर्ने हो भने थुप्रै नेपालीहरु नाम र मान सम्मान पाएको देखिन्छ।
अर्को एउटा विश्व चर्चित हुन पुगेका छन सलील ज्ञवाली उनीले पूर्वीय सभ्याता नामक पुस्तक लेखेर अलइन्डियामा तहल्का मच्चाएका छन्। उनको कृतिले भारतमा सरकारी स्तरवाट विभिन्न अवार्ड हरु प्राप्त गरेकाछन् प्रधानमन्त्री,राष्टपति वाट सम्मानित भएका छन् उनको कृति १६ भाषामा अनुवाद भएको देखिन्छ। उनका कृतिहरू नेपालमा पनि प्राप्त भईसकेको देखिन्छ उनको बौद्धिकता ले पनि शिखर चुमेको देखिन्छ।
लोक नायक राजेश हमाल ज्यु ले विकसित मुलुकहरुमा भ्रमण गर्दा यस्तै बौद्धिक व्यक्तित्त्वहरुको खोजी गरी नेपालको विश्व विद्यालयमा के कस्तो नीति अवलम्वन गर्न पर्छ?
उनीहरुलाई परामर्श दातृ को रुपमा फ्रि सहयोग लिन तर्फ आवस्यक कार्यक्रम वनाउन सके नेपालको शिक्षामा केही सुधार हुने थियो।❤
राष्ट्र प्रमुख बान्ना योग्य विद्वान व्यक्ति रहेछ। तर नेपाली राजनीति नेता पार्टी हरुले यस्ता विद्वान् व्यक्ति हरुलाई कहिल्यै चिन्न सकेनन् यहि छ। हामी नेपालीको दुख़ाको कुरा अति राम्रो लाग्यो यो कार्यक्रम धन्यवाद राजेश हमाल सर र सुर्य सव 🙏🙏🙏💐💐
Nice work done by Rajesh Hamal
Very proud by seeing the talent of Mr. Subedi. His legacy and dedication must be understand and preserved by all Nepali. It’s so unfortunate to see some smart people are involved in killing thousands of innocent lives where people like Mr. Subedi, Dr. Devkota, and many other hundreds used their brain in saving lives and creating bright future for millions. Nepal would have been tough country with high GDP / per capita but sadly the poorest country in the list. I wonder what dream so called moist leaders think these days ( swam in blood of innocent Nepali). Hoping for best for future !
देश छोडेर जानेहरू interiew सुनेर के कुरा सिक्ने हमाल दाई बेकार हो
its my humble request.. please make a platform for contacting professor surya subedi sir. it will be easy for nepalse student to pursue higher level study in uk
साझा कथा युटुब च्यानल लगायत सचारकमी मित्रहरूलाई धेरैधेरै धन्यबाद❤❤🙏🙏
यस्ता राम्राराम्रा कायक्रम साभार गरि धेरै जानकारी , सुचना, ज्ञान, हाैसला बृदि गन पाउदा❤❤❤🙏🙏
Big fan mahanayak Rajesh hamal
धन्यवाद राजेस दाइ राम्रो कोसेलिको लागि।।
दुईजना विज्ञ मान्छे का कुरा नै तार्कित❤❤❤
Very nice program Rajesh sir
Nepal ra nepali ko san professor DR Surya Subedi lai 🙏🙏🙏
नेपालको सान सुर्य उप्रेती
तर नेपाल र नेपालिले चिन्न नसकेकाे हिरा
Raja birendrale RAJ PARIWAR SARAHA BANAYARA RAKHDATA DESH CHHODERA GAYARA PACHHI NAFARKEKO RAHECHHA .
विद्वत , नेपालको शान - मान र पहिचानलाई उच्च राख्ने असाधारण व्यक्तित्व प्रो . सूर्य सुवेदीज्यूलाई हार्दिक मङ्गलमय शुभकामना ! उहॅाको सौम्य , शिष्ट , शालीन व्यक्तित्व , सङ्घर्षपूर्ण र सफलताको जीवनी सम्पूर्ण नेपालीहरूका लागि प्रेरणादायी छ ।🙏🏼🌹
Huge respect for the genuine professor, Subedi. I am highly impressed by your story for my PhD study.
Mhahanayak no words❤
देशलाई आवश्यक बिध्वान🎉❤
सूर्यसरलाई सलाम ! प्राेड्युसरले पृष्ठभूमिमा राखेकाे ट्यापे संगितले प्रस्तुतिलाई कुरुप बनायाे ।
Yo nepali shir uchali.....salam xa maha bidwan subedi ani mahanayak hamaal jiu ....🎉🎉🎉🎉❤
संसार भर नेपालको सान आदरणीय प्रोफेसर सुर्य सुवेदी सरलाई नमस्कार साथै सम्मान
महान बिद्वान हुनुहुदो रहेछ 🎉❤शुभकामना प्रोफेसर डाक्टर सुबेदि
Proud of you Prof.subedi 👏
What a great people’s well educated Talk. What a pleasure to see.
सूर्य झै प्रज्वलित सूर्य सुवेदी सरप्रति हार्दिक नमन !
देशकाे दबैजना हिरा हुन्।
Thank you for sharing great interview with subedi sir … great people great thoughts..Salam Rajesh Hamal (maha natak)
Wow Nepal ko shaan. Yo Nepali shir uchali 🙏🙏🇳🇵🇳🇵
Mahanayek Rajesh Hamal dekhera aako ma chai 🙏
Thank u Dr Surya subedi sir Ani Rajesh hamal sirlai
One of the best show
शुर्य शर आफ्नो वौद्धीकता र विद्धता अनी वेलायती दरवारभीत्रको आफ्नो पहुचलाई यो देश हीतका नीम्ती कृपया GREATER NEPALका नीम्ती व्रीटीश शङ्गको शुगौलीशन्धी खारेज गरी नेपालको पक्षमा लवी गर्न हजुरको योगदान र परीणाम यही जीवनमा देख्न पाईयोश।
Hamal is really an honourable personality, having good competence.
This channel is working as medicine to keep me motivated..
Nepal Ra Nepaliko siir ucha parne nepallai bidwan pro. Dr. Surya sir Ra Mahanayak Hamal sir lai naman, eak patak nepalko nettritwa garnu bhaye hunthiyo
Both professor subedi and Rajesh Hamal are great personality
"यो नेपाली शिर उचाली"❤
विदेशको Oxford University मा अध्ययन र अध्यापन गराउदै International law, International Relation र Diplomacy को माध्यमले नेपाल सहित सारा संसारलाई योगदान पुर्याउदै र नेपाललाई विश्व सामु चिनाउने एक हस्ती International Lawyer Dr. Professor Surya Subedi को जिवनी, जिवनको कथा साथै प्रज्ञीक मुल्य हामी नवयुवक law अध्ययन गर्नेहरुलाई उत्प्रेरणा र सहजताको बाटो प्रदान गर्ने छ ।
नमस्ते बयलकोटी जी
म प्राडा को बीरोधी हैन यीनको मेहेनतले प्राप्त गरेको उपलब्धीको प्रसंसक हु तर पश्चीमी देशले यीनी बाट पक्कै केही प्राप्त गरे होलान किन भने नेपालको परराष्टमा काम गरेर संसारको बारेमा जानकारी पक्कै छ र थीयो यसबाट बेलायत लाभान्नीत भयो हेला त्यै भर बेलायत सरकारले पुरस्कृत गरेको हुनु पर्छ
यस्तो व्यक्ति ले नेपाल आएर देश वीकस मा सहभागी बनौ
loving these series by rajesh hamal sir.
समग्रमा धेरै मन पर्यो ।
साधारण जिवनशैलि र नेपालप्रतिको मायाको लागि सम्मान🎉
Very inspiring story of Prof. Subedi.👌
Reel hero vs real hero!
बिदेश मा स्थापित अनि प्रगति गरेका नेपाल त्यागेका प्रति के नेपाल गर्ब गर्ने होत 😂
यसले बाहिरा नेपालीको पौंच बढाउन मद्दत गर्छ
@@santabirmajhi5305 बाहिर जानुपर्छ भन्ने प्रोत्साहन हो नेपाल नबसौ भन्ने
नेपाल म त गर्नेहरुलाइ खुट्टा तान्नेहरु नेता देखि बेटा सम्म प्राय मात्रामा पाइन्छ त अनि कहाँ बाट जोस आओस।
Wow hamlai Gaarva xa...London Oxford professor Surya Subedi Ji u
यतिकाे मान्छे देशकाे प्रधानमन्त्री भएकाे भए 😢❤
प्राज्ञिक क्षेत्रको मान्छे विज्ञ भएर सल्लाह दिने योजना बनाइदिने हो, कुनै क्षेत्रको टप मान्छे सबै क्षेत्रमा चमकदैन भन्नरी उदारहण छन् बाबुराम भट्टराई
सल्लाह लिए मात्रै पनि धेरै फरक पर्थ्याे तर लिँदैनन् । पढेको र बुझेको मान्छे एक त राजनितिमा आउन दिँदैनन् र आए पनि मारिदिन्छन् ।
हाम्रो देसको राजनितीमा आउन लाइ येसता बौदिक र इमान्दार मान्छेको काम छैन। त्यहा त चोर्न, ठग्न र झुटो भासन दिन सक्ने को ठुलो जरुरत पर्छ हजुर!
Respect to Prof. SUBEDI Sir!
Jail gayeko lai vanda, educated Nepali government ma huna mahato purna xa vanney kura subedi sir ko boli bata prasta bujinxa.
देशभक्त देश को महान बिद्वान , नमन छ
नेपाल काे प्रधानमन्त्री हुने व्यक्ति हाे उहाँ
Nice to see you sir ....
गर्व लाग्छ 🙏🙏
बिज्ञ हुनहुदो रैछ!त्यो बिज्ञयतालाइ नेपाल बिकाश र सुशासन मा खर्च गर्नुहोला ❤
येस्तो बिद्वान नेपालको नेतृत्वमा भएको दिन बल्ल नेपाल समृद्धिको बाटोमा हिड्ने छ !
Proud of you sir
Ma Mahanayak Rajesh dai ko fan
अबा हजुर जस्तो बियक्तितो महान हुनहर गियन्को भणडार हाम्रो देशले खोजेको छ हजुर चाडैं नेपाल फर्किनु पर्छ आफ्नो देश को नेत्तृतो गर्नु पर्छु अब पनि हजुर हरु जस्तो महान बियक्ती हरु फर्किनु भएन भने हाम्रो देश नेपाल भने एकदेश को कथा जस्तो हुन्छ हाम्रो सन्ती को लगि 🙏🙏🙏🙏🙏🙏
नेपाली हुनुमा गर्व लाग्यो याे भिडियाे हेर्दा❤❤
Rajesh ji ko yatra safal rahos. Interesting introducing the great icons ❤❤❤❤
तपाईँ देखि गर्व लाग्छ
हजुर हरू दुबै जना नेपाल आमाको चिनारी हुनुहन्छ आसा छ अबस एक दिन हजुरहरू बाट देशमा सकरात्मक परिवर्तन हुनेछ । 🙏🙏🙏
Thank you so much for sharing.
यो नेपालि शिर उचालि......
Very inspiring story of prof.dr. Surya sir
Proud feel hunxa yasto video herna pauda....
Suggestion: Nepali subtitle add garda ajhai ramro hunthyo...ki ta nepali ma narrate garda...Thank u!
extraordinary manchhey po raichha yar
Nepal gayer president prime minister j vaye pani hunu paryo ra nepal ko kachuli ferdinu paryo surya subedi sir
यस्ता महान बिद्वान अरुको देश मा महान गधा हरु सांसद भवन मा भुत्रो को अनि देस बन्छ लोदर नेता हरु ले वाक्कै बनाईसक्यो गोलमाल छ अझै नेपाल उफ्फ
❤ दिल खुश
Surya subedi ❤❤❤ mahanayak jyu jhukwra nman❤ subedi le k gare kti kamaya gumaya uhako family laai thaha thiyo holA ... tara aaja tapai ko vdo herda tapai sawgako bas vaisakyo tnq hamal ji nabhulnu .. kinaki aaja tapaaila 1L bhandaa neali le chine buje ..❤
Dherai ramro lagyo ..
पढ्न मन न लगे म त उहाँको इन्टरभ्यु हेर्ने गर्छु।
सूबेदी सर को यो सम्मान लाई हामी कदर गर्छू । तर तपाई हरु जस्तो बुद्धी जीबी त देश लाई चाहि रहेको छ । झुपडी घर , घर नईं हो नि । विदेश को मल को त खाई के अर्थं लगऊ र???
Thank you mahanayak Rajesh hamal for found good person
Dherai dhanyabadh rajesh dai yo episode ko lagi... dherai ramro lagyo.
लम्जुङ्गले जन्माएको एक बहुमुल्य हिरा!राष्ट्रको गहना !
the show is soo good
feels happy to know about these personalities
This kind of talk motivated young generation ❤
सूर्य सर जस्तो खारिएको दूनिँया देखेको ब्याकक्तित्व सङ्ग बिज्ञ पत्रकारज्यू हरुले सवाल जवाफ गरेको भए अतिउत्तम हुनेथियो।
देशले यस्तो मान्छेको नेतृत्व पाउनुपर्थ्यो। नेपाली जनताको कति दुर्भाग्य यस्ता महान हस्तीहरू चाहिँ पर्दा बाहिर लंगडा जन्मारा चोर डाका भ्रष्ट तस्करी त भ्रष्टाचारी दलाल माफिया जनताको पैसा सहकारी माध्यमबाट लुट्ने यस्ता बौद्धिकहरुले देशलाई दिने गोरेटो सही हुन्छ
Kati prasta bakta hunu huncha dr.subedi😮😮😮
background music ले धेरै कान खायो मेरो
कान खायो भने बन्द गरेर सुत्ने
Kaaan thun bhai
The education given new life.
Very inspiring story subedi sir
Yo vedio nahalii here ko ho. Tanka ji subedi. Ji ko interesting 🤔 and dinamic vedio cha❤❤hatsup rajesh ji❤❤❤u❤❤❤