गुल्मी भिरखानी सावित्रा परियारको अर्गानिक आवाज सुनेर मज लिनुहोस् ll Sabitra Pariyar
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2023
- नयाँ नयाँ खोज खबर, खेलकुद , मनोरन्जन,अन्तरबार्ता र नयाँ प्रतिभाको विशिष्ट स्थानको लागि
Bhumika Nepal SUBSCRIBE गर्नुहोस र साथ् मा रहेको बेल आईकन लाइ पनि क्लिक गर्नुहोस
===========================================================
यस च्यानलमा अपलोड गरिएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित नियम कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Bhumika Nepal :- / bhumikanepal
Facebook :- / about
Website :- www.bhumikanepal.com
Host : Nishan Saru Magar
Camera :
Edit : Nishan Saru Maga - บันเทิง
यस्तै दुख हो दिदी मुसुका हास्नु हुन्छ कति खुशी लाग्छ दुख नै जिन्दगी रहिछ दिदी सधै हासी राख्नु हैई दिदी
अति मिठाे आवज दिदीकाे आवज, उज्ज्वल साङ्गितिक भविष्यकाे शुभकामना
Wow यो दिदी को गित सुनेर आँखा बात आँसु झरेको थाहैभयन दिदी हजुरको यति मिठो सोर ले उच्च समान मिलोस यही छ मेरो शुभकामना दिदी हजुरलाई
कुना काप्चामा पनि यस्ता प्रतिभा भयका स्वरका धनी दिदिलाई सम्मान छ
😮😮😮
कसम कति मिथो आवाज ❤❤❤ धेरै बधाइ अनि सफल्ता को सुभकामना दिदी ह्जुर लाई ह्जुर को आवाज को सम्मान अनि कदर गरून् सबैले
यो दिदीको आफन्त छरछिमेकहरुसित रिस उठ्यो मलाई...." देश खाने आवाज रैछ उ बेलामा यो आवाजले ठाउँ पाएन कठै...
हो के है म नि येइ सोचिराको सबै रिस गर्ने मात्र रैछन क्याको छिमेकि
छरछिमेकले संधै रिस डाह गर्ने कुरा काट,ने गर्थे होला कहा ठाउंमा पुराउथे ।
असाध्यै राम्रो छ दिदी सफल्ता को शुभ कामना
कति मिठो गाउनु भाको हो पत्रकार भाइ ले 🙏🙏👌👌👌❤️❤️❤️👍️👍️
यो प्रतिभा स्वरुप👍👍👍
करोडपति बनाउने स्वर कठै बरि गाउले जिबन अभागी जिबन😢😢😢
गाउले जिवन कष्टकर छ गितले थोरै भयनि दर्शायको छ 😢….पुराना हाम्रा यस्तै यस्तै संस्कृतिक गित संग्रह ऊजागर गर्दै पस्कदै जानुस दिदि तपाई लाई ऊज्वल कलाकारिता भविष्य को शुभकामना छ 🎉!!!
कला गला को सम्मान गर्छु ❤❤
लौ लौ बिचारा यी दिदिलाई ठाउँमा पुर्याउनुहोस।।
❤❤❤❤
😊😅@@user-wg4hm9xi7z
निरन्ता दिदैगर्नु है दिदि❤🙏🙏 कला गलाको उच्च सम्मान छ दिदि🙏🙏
धेरै राम्रो स्वर दिदि सुभकामना 🎉🎉साथै मा प्रत्रकार ज्यु लाई पनि सलाम छ
हाम्रै गाउकी भाउजू हुनुहुन्छ दुख पाउनुभयको थियो आज देख्न पाउँदा खुसी लाग्यो।दिदिको उज्जल भबिस्य को कामना🙏🙏🙏
कुन ठाउको हुनुहुन्छ यो दिदि
Maiti.jauko.didi
❤.❤❤❤
@@samsungsunu5789ko😅
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Didi lai parmeshor pita ko aasirbat paisaknu vo Amen
सारै मीठो रहीछ दिदी को सोर बधाई छ राम्रो गीत गायर सुनाउनु भयो
Kati mitho aawaj hajurko safalta ko kamana didi
Very nice voice well done congratulations from London UK 🇬🇧👌🌹❤️💗🇬🇧
सार्है रंगिली रैछिन।
Sabitra Didi namaskar hajur le gayeko ramro lagxa malai
कति राम्रो गाउनु भएको हो के म भेट्न मन लाग्यो टाढा परियो के गर्ने❤
Safalta ko subha kamana mitho sowar xa
सलाम छ
अति सुन्दर सोर छ दीदी को ❤good 👍
दिदी कति मिठाे गित हाे त❤❤❤❤❤
आहा कति मिठो स्वोर भएको दिदी हुनुहुदो रहिछ उहाँ दिदिको स्वोर मा छिटो गित रेकर्डिङ भएर सुन्न मन छ
शेयर गर्दिनुस प्लिज
😅😂😂यस्तो बुढो को के मन पर्ने होर रे …😂कति राम्रो स्वार दिदी 👌👌💞💞💕💕
यो दिदी को अपार प्रतिभा रहेको छ।।
अाहा दिदी काे स्वार धेरै राम्रो छ दिदी लाई हिर्दय देखि नमन गर्द छु साथै दिदी हजुर अब सधै यस्तै गित गाउदै जानू हजुर उज्यालो भबिस्यकाे कामना गर्द छु 🙏🙏🙏🙏
कति राम्रो
namro xa ❤❤❤❤❤
लुकेको प्रतिभाको यस्तै खोजी हुनु राम्रो हो।
मा पनि फेसबुक बाट आको
नानू हजुर काे गित् अतिनै राम्राे रछनि नानू हजुर ❤❤❤❤❤❤❤❤❤❤
De hjr ko git man paryo uha lai pani mauka dib paryo❤
Patrakar sir ni kada po hunuhudo rahex 🎉🎉🎉🎉🎉🎉
राम्रो छ गित दिदी लाई शुभकामना छ
केही लफनछैन यो दिदीकाे❤❤❤
Tik tak ma git sunira aako❤❤❤
Reel dekhera nai mo youtube ma yo geet herdai chu
Geet kun sailima gako sarai meetho
ल बधाई छ दिदि❤❤❤❤❤❤❤❤
सारै मिठाे साेर 🙏🙏🙏🙏🙏🙏❤❤❤❤
यति मीठो स्वर कि धनी दिदि🙏🙏💞💞
पाल्पा देखि हेर्दैची साबित्रा दिदी उच्च सम्मान छ प्रगती को कामना एलबम निकाल्नु पर्यो दिदि
दिदी को र मेरो नाम मिल्दो रहेछ दि हजुरको प्रगति हुदै जहोस म सुभकामना छ्❤️❤️❤️🙏
टठो हनुहुदो रहेछ दीदी र स्वर पनी धेरै राम्रै छ दीदीको ल बदाईछ
म त tiktokma sune ra aaye bichara जवानीमा झन कति मीठो स्वर थेयो होला
Ramro lag x ddko git
Wowowo dami hjr ko voice didi hjr best of luck 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बहिनी को प्रतिभा लाई हार्दिक नमन 💕💕🎉🎉👏🏼👏🏼👏🏼👍🏼👍🏼😢😢
म यति रोइछैन
रुँदा दिल बुझाउने कोही छैन...
घरैमुनि सल्लेरीको वन…’
आह क्या स्वर मेलापर्वमा घासदाउरा गर्दा गाइने हाम्रा मौलिक भाका अग्रजको सिर्जना लाई यसरि सबै सामु ल्याउनु हने सम्पूर्ण टिमलाई धन्यवाद. अर्गानिक, मौलिक स्वर सावित्री दिदिलाई बधाई तथा सफलताले शिखर चुमोस्।
उहा अन्टी लाई सम्मान छ साच्चै मेरो मलाई भाबुग पर्याे 😢😢😢
Oh god what a voice Facebook ko reel ma suner aako aaja samma yati kasaiko aawajle chhoko thiyana
Nice voice dd❤❤❤❤
🙏❤️अती सुन्दर दामी गित हाम्रो भिरखानीको बहिनी धन्यवाद शुभकामना हजुर
Gaau Ghar ban jungle maa gaaudaa man Aananda Aaune ❤❤❤❤❤
यति मीठो गित गाउने दिदी लाई चै खै न्याए न हुने तारे तुरे लाई मात्र ल्याछ बाथरुम सिङ्गर बनाको छ
wow viral dede ❤❤❤ ramro xa hajurko voice ❤❤❤❤❤
साचिकै जादुमै छ दिदिको स्वर
Good luck dd ali bistarai gaunu hola
याे पहिलाकाे भिडाियाे रहेछ अहिले सम्म अपलाेड किन नगरे काे दखि गरिब भनेर हाे। यति राम्रो आवाज।
अप्लोड पहिल्यै गरेको हो ३ महिना अगाडी भाईरल अहिले भएर हो ।
कति मीठो सोर हो दिदीको
स्वर प्रती मेरो तर्फबाट उच्च सम्मान
Waooooo dami xa sarae ramro xa
बैनि को कल गला सारै राम्रो छ के ❤️❤️❤️
अग्रिम सुभकामना दिज्जु
कति मीठो अबाज
Wow ❤ sabai le sapot garau hai
Dharai ramro geet gaune ❤❤
Sachi bhane ho bhane mauka milanu paraxa ❤❤❤❤ drai ramro xa
Ma chai tick tock bata ayako sarai mitho lagxa yo Didi ko song ra voice
Raamro awaj ❤
गुड दिदि
Bahut sundar xa dide ko aawaj ❤
Wow ❤❤dammi aama geet hjur ko voice sarai mn xunxa aama ❤❤
Kati mitho Didi aabaj geet puranogeet yada aayo yo Didi laeni geet gaun din paro patrakar sir❤
Aaha dherai ramro xa voice
Dherai ramro x voice 🎉🎉🎉
सम्मान छ बैनि
Dede hjr ko gett suna pamda Pani yo sabai dukha nai harauni vayo rw khusi layo hjr Lai dhari dharai falos fulos hy
Dherai ramro xa aama❤❤
यो दिदी काे घर कहाँ पर्यो होला हजूर भन्दिनु पर्यो ❤❤❤❤plese
❤❤❤❤
verry nice hajur🎉❤❤❤❤
Waw dherai ramro git ❤❤❤❤
दिदीलाई सफलताको शुभकामना 😊
Sachinai arghanik git rahix dami
आहा आहा❤
Sarai ramo sor❤️❤️❤️❤️
बधाई छ।🎉🎈🎊
Salute xa bahini
इन्द्रेणी सम्म पुर्याउनु होला उहालाइ
Ati utkist voice dd khoji khoji aauda bala vetyo dd aajhai ramro gardai janu hola dd suvakamana
धेरै धेरै मनपर्ने स्वाेर🌹👍️👌
सहयोग गरौ होइ भाइ हो
रेकतिङ गरदिन को लागि सहयोग गर्दिनु होल पत्रकार साथिलाई
Kati ramro lageyo
Super voice sister ❤️ best of luck