हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले शिक्षण र प्रविधि सम्बन्धि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    About This Video :
    हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् | Make A Quiz in PowerPoint | Nepali Book |Quiz
    पावरपोइन्ट मार्फत विविध कार्यक्रमहरुको निर्माण गर्न सकिन्छ । त्यसमध्ये यसमा प्रभावकारी तथा रोचक शैलीमा हाजिर जवाफ प्रतियोगिता पनि संचालन गर्न सकिन्छ । हाजिर जवाफ प्रतियोगिताको सम्पूर्ण कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा PPT slide मा तयार गर्न सकिन्छ भन्ने कुराको विस्तृत जानकारी यस भिडियोमा प्राप्त गर्न सक्नुहुन्छ ।
    विद्यालयस्तरमा हाजिर जवाफ प्रतियोगिता धेरै नै हुने गर्छन् । यो एउटा बौद्धिक कार्यक्रम हो यसमा प्रविधी भित्र्याएर अझ बौद्धिक गराउन सकिन्छ । त्यसकारण सबैले यो भिडियो हेरेर यस्तै तरिकाले हाजिर जवाफ चलाउनु उपयुक्त हुन्छ ।
    यहाँ सिकाइएको तरिका हामीहरूले विद्यालयमा प्रयोग गरिसकिएको तरिका हो । तपाईंले पनि यो तरिकाको जानकारी लिइ आफूलाई अब्बल सावित गर्न सक्नुहुन्छ ।
    तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ !
    पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
    Quiz Program का लागि हाइपरलिङ्क कसरी लगाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ ।
    भिडियो हेरेर लाभान्वित हुनुहोला !
    सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
    quiz in ms powerpoint
    Excel Video Link :
    • एक्सेल सिक्नुस् | घण्ट...
    #nepalibook
    #QuizInPowerPoint
    #PPTSlide

ความคิดเห็น • 29

  • @yatrisadak6207
    @yatrisadak6207 4 ปีที่แล้ว +1

    Thanks sir

  • @kamalghimire1954
    @kamalghimire1954 3 ปีที่แล้ว +1

    सुकदेव शर नमस्कार । (Quiz)तपाईको यो भिडियो मलाई ज्यादै मन पर्यो यसमा सबै कुरा राम्रो लाग्यो तर छनौट भएको प्रश्न लोप भएर जानुपर्छ किनकी हाईपर लाग्दा रङ्ग परिवर्तन हुन्छ भन्ने कुरा सहभागिलाइ थाहा नहुन सक्छ जसले गर्दा पुनः त्यही प्रश्न छनौट हुनसक्छ ।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      नमस्कार सर ! सुझावका लागि धेरै धेरै धन्यवाद सर !

    • @anmoltamang9124
      @anmoltamang9124 3 ปีที่แล้ว

      @@NepaliBook #wq#!

  • @bimalpaudel2338
    @bimalpaudel2338 4 ปีที่แล้ว +1

    धेरै उपयाेगि लाग्याे सर

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      धेरै धन्यवाद सर !

  • @विशालएग्राे
    @विशालएग्राे ปีที่แล้ว

    ताे प्रतियाेगिले जानिसकेकाे प्रश्नलाई प्रश्न छनाेैट गर्नु हाेस भन्नेमा अर्काै रङ्ग कसरी वनाउने

  • @ektaacademy2965
    @ektaacademy2965 ปีที่แล้ว

    Please I could not join Audio in Power point presentation?

  • @lekhrajkhatri8810
    @lekhrajkhatri8810 2 ปีที่แล้ว

    sir i had added hyperlink to all questioins but only the first question appears

  • @padamthapaliya4428
    @padamthapaliya4428 4 ปีที่แล้ว

    Saligram ………………meseum
    ………… baglung mai ho

  • @DevSharma-ih9lc
    @DevSharma-ih9lc 4 ปีที่แล้ว +1

    How to change the colour of question number after selecting ?

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว +1

      Hom Tab मा A लेखेको icon मा क्लिक गर्नुस् सर !

  • @birendraaryal7006
    @birendraaryal7006 4 ปีที่แล้ว +1

    छनौट भएको प्रश्न लोप भएर जानुपर्छ। नत्र पुनः त्यही प्रश्न छनौट हुनसक्छ।

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      हाइपरलिङ्क लगाएको कुनै पनि ठाउँमा एकपटक क्लिक गरेपछि कलर फरक हुन्छ । त्यसैबाट थाहा पाउन पनि सकिन्छ ।

  • @dambarpaikra7410
    @dambarpaikra7410 3 ปีที่แล้ว

    Sir Namaskar ! Sir yasma preeti font sport garxa ki nai ?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      गर्छ सर !

  • @hemantastationary2618
    @hemantastationary2618 4 ปีที่แล้ว +1

    baglung
    \

  • @padamthapaliya4428
    @padamthapaliya4428 4 ปีที่แล้ว

    Sajilai aauchha ?

  • @janajagritiss9737
    @janajagritiss9737 4 ปีที่แล้ว

    mspp 7 ma kasari online picture khojne

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      Inshort tab मा picture को नजिकै clip art भन्ने अप्सन हुन्छ सर । त्यसलाई क्लिक गर्दा साइडमा एउटा सर्च बक्स आउँछ । त्यसमा सर्च गर्न सक्नुहुन्छ ।

  • @jagannathrijal2527
    @jagannathrijal2527 3 ปีที่แล้ว

    ठीक उत्तरमा हरियो रंग कसरी लगाउने हजुर ?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      यसको लागि animation लगाउनुपर्छ सर । अर्को कुनै भिडियोमा बताउँला ।

  • @sameerdhami5520
    @sameerdhami5520 3 ปีที่แล้ว

    how to download sound which is insert on right answer and wrong answer

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      गुगोलमा सर्च गर्नुस् सर mp3 मा डाउनलोड गरेर पावरपोइन्टमा इन्सर्ट गर्नुस् ।

  • @yogendradhami7228
    @yogendradhami7228 4 ปีที่แล้ว

    Sound kata bata lyaune

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว +1

      इन्सर्टबाट आफ्नो कम्प्युटरमा भएको साउण्ड इफेक्ट ल्याउन सक्नुहुन्छ सर । तपाईंको कम्प्युटरमा त्यस्तो उपयुक्त साउन्ड छैन भने गुगोलमा गएर खोज्न सक्नुहुन्छ । नत्र कुनै रेडियोको वा टिभिको Quiz कार्यक्रमको साउन्डलाई मोबाइलमा रेकर्ड गरेर ल्याउन सकिन्छ । यहाँ चाहिँ त्यो साउन्ड युटुबबाट लिइएको हो ।

    • @yogendradhami7228
      @yogendradhami7228 4 ปีที่แล้ว

      Tq sir

    • @padamthapaliya4428
      @padamthapaliya4428 4 ปีที่แล้ว

      @@NepaliBook kun video baat kasari linu bho out audio ni aauna sakchha ni record gardaa