Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Word Tricks | Every Word User Moste Know|Nepali Book

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • नमस्कार !
    नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Ms Word का महत्त्वपूर्ण तीन Trick | 3 Important Ms Word Tricks | Every Word User Moste Know | Nepali Book |
    यश भिडियोमा Ms Word का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने ती Trick हरु बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंहरु आफूलाई परेका यी तीन समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।
    Ms Word मा काम गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #3_Important_MsWord_Tricks
    #MsWordTips&Tricks

ความคิดเห็น • 24

  • @mohanlalpun7470
    @mohanlalpun7470 4 ปีที่แล้ว +2

    धन्यवाद सर, एकदमै उपयाेगि विषयवस्तु समेटेर भिडीयाे तयार गर्नुभएकाे छ ।
    सँधै यस्तै प्रभावकारि कुराहरु सिक्न पाइयाेस् ।

  • @dipendrapaudel1698
    @dipendrapaudel1698 4 ปีที่แล้ว +2

    एकदमै प्रयाेग हुने विषयवस्तु सर
    सँधै यस्तै प्रभावकारि कुराहरु सिक्न पाइयाेस् ।

  • @milangajamersir
    @milangajamersir 3 ปีที่แล้ว

    The best but moste is wrong ok it is you mean must...

  • @yubrajluitel9466
    @yubrajluitel9466 2 ปีที่แล้ว

    एकदम उपयोगी video सर .

  • @santoshkhadka6713
    @santoshkhadka6713 3 ปีที่แล้ว

    भन्न त लाजमर्दो सर धेरै वर्षदेखि डेस्कटप गर्दै आएको त्यसमा पनि अक्सर मास्टर्स डिग्रीको नेपाली विषयको थेसिस । मैले पेज नं. को समस्याले दुईवटा फाइल बनाउनु परथ्यो तर अबबाट यो समस्या दूर भयो धन्यवाद सर यस्तै एकदमै जानकारीमूलक भिडियोको आशा गर्दछु ।

  • @krishnapanta456
    @krishnapanta456 ปีที่แล้ว

    Best

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 4 ปีที่แล้ว

    Video edit कुन सफटवयरहरू प्रयोग गर्नु हुन्छ

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      kinemaster & filmora, किन सोध्नुभो र ?

  • @gelbusherpa68
    @gelbusherpa68 2 ปีที่แล้ว

    One of the best TH-cam channel to learn and to do computer programming !!!

  • @dhanbahadurkumai65
    @dhanbahadurkumai65 3 ปีที่แล้ว

    धेरै राम्राे कुरा सिकाउनु भयाे यसरी नै नयाँ नयाँ कुरा सिक्न पाईयाेस । तपाईं लाई धेरै धेरै धन्यबाद सर

  • @nepalilecture
    @nepalilecture 4 ปีที่แล้ว +1

    wow !

  • @PRAVESH829
    @PRAVESH829 3 ปีที่แล้ว

    Header laai matrai page setup garna milxa ki nai hajur?
    header creat garera tyaslaai matrai formatting garda total page bhari nai same formating active huncha ra ?
    plz

  • @user-Ankul
    @user-Ankul 4 ปีที่แล้ว

    ज्यादै उपयोगी । धन्यवाद सर ।

  • @preranaenglishschoolkumari4507
    @preranaenglishschoolkumari4507 4 ปีที่แล้ว

    राम्रो छ सर । नयाँ कुरो सिक्न पाइयो । अरु पनि पोष्ट गर्दै जानु होला ।

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      धन्यवाद सर !

  • @ramsaud3466
    @ramsaud3466 3 ปีที่แล้ว

    Yakdam ramro X

  • @khagendradhamala4602
    @khagendradhamala4602 3 ปีที่แล้ว

    So good

  • @ramailohd1931
    @ramailohd1931 3 ปีที่แล้ว

    Sir certificate ma shave lyaaisakepaxi border rakhna garo vo kasari ho ?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      सजिलो छ सर ! यो हेर्नुस् त !
      th-cam.com/video/u_PQiO9Xnxo/w-d-xo.html

    • @ramailohd1931
      @ramailohd1931 3 ปีที่แล้ว

      @@NepaliBook sir ms word ma chai garo bhako sir shave lyaisakepaxi tabal inshort garera rakhda garo bho column nai khuldaina tabel lyaisakepaachhi page layout maa column nai khuldaina plz sir

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      गाह्रो हुनु नपर्ने हो सर । बोर्डरको अप्सनमा गएपछि सजिलै हुनुपर्ने हो ।
      th-cam.com/video/KaqcUCfbkyM/w-d-xo.html

  • @bishnumayapaudel6623
    @bishnumayapaudel6623 3 ปีที่แล้ว

    Good sir

  • @namratagautam4381
    @namratagautam4381 4 ปีที่แล้ว

    राम्रो छ गुरु

    • @NepaliBook
      @NepaliBook  4 ปีที่แล้ว

      धन्यवाद !