नमस्कार सुकदेब पाैडेल सर ! तपाईंले राख्नु भएको याे mail merge video ले धेरै फाइदा भयाे । यस्ता खालका अरु अरु पनि भिडियो राखी रहनु हाेला । धन्यवाद छ सर !
नमस्कार छ सुकदेव पाैडेल सर ! तपाईंले जति पनि कम्प्युटर सम्बन्धि भिडियोहरु छन् ती सबै अति उपयोगी छन् । धन्यवाद छ सर । अरु अरु पनि यसरी नै राखी रहनु हाृला सुकदेब सर !
अत्यन्तै सान्दर्भिक, मलाई चाइया थ्यो। धन्यबाद। sir, would you please make a video on how to send files using email ID? if the same is included in the tutorial, please give me the link to your clip.
धेरै नै उपयोगी मसला हो सर । तर सर २ वटा कोलम निकाल्नु पर्दा कसरी निकाल्ने होला त्यो पनि राखिदिनु भए अझै उपयोगि हुने थियो । जस्तै १०० वटा चिठि २ कोलुममा निकाल्नु पर्यो ।
First of all, thanks a lot. I m Jagdish Mahato from Jitpur Simra 17, bara. At present, I m working in shree nepal national secondary school Jaitapur bara as accountant. This is why your teaching videos are very important for us. Thanks a lot again.
अहिलेलाई चाहि च्यानलमा गएर computer book भन्ने प्लेलिस्टमा खोजेर हेर्नुहोला । केही समयपछि भने यी सबैको छुट्टाछुट्टै प्लेलिस्ट राखिदिने छु । Computer Book: th-cam.com/play/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s.html
सुखदेव सर तपाईंलाई धन्यवाद छ मेल मर्जबाट चिठी सजिलै लेख्न सकिने रहेछ तर एउटै पेजमा 2 ओटा चिठी अटाउन का लागि k गर्नुपर्ला जस्तै यो पत्र को फोटो जस्तोमा मर्च गर्न सकिएला त सकिन्छ भने उपाय पाउँ न सर
Dherai dherai dhanybad 🙏🙏 sir Sarai ramro lageu
Tapai teaching method sarai gajjabko ani bujne tarikako chha thanks a lot❤
धेरै राम्राे छ ।
thank you .very important vedio.
नमस्कार सुकदेब पाैडेल सर ! तपाईंले राख्नु भएको याे mail merge video ले धेरै फाइदा भयाे । यस्ता खालका अरु अरु पनि भिडियो राखी रहनु हाेला । धन्यवाद छ सर !
Thank you sir for sharing this good knowledge
Thank you sir.
धेरै राम्रो छ ।
Thanks sir
मेल मर्च भिडियो हेरेर धेरै उपयोगी कुरा सिक्न पाए धन्यवाद हजुरलाई यस्तै राम्रो राम्रो भिडियो लिएर आएनु होला ।
Get knowledge sir, a huge thank you #JHAGINDRA#
Thanks good job
Thanks Malia malinga marg sikai diyeko ma
thank u
Thank you sir!
Esti computer sambandhi dheri inform ko aabaseka xa .
धन्यवाद ! च्यानलमा गएर यस्तै थुप्रै भिडियोहरु हेर्न सक्नुहुनेछ ।
thank you fo information 🙏🙏🙏
नमस्कार छ सुकदेव पाैडेल सर ! तपाईंले जति पनि कम्प्युटर सम्बन्धि भिडियोहरु छन् ती सबै अति उपयोगी छन् । धन्यवाद छ सर । अरु अरु पनि यसरी नै राखी रहनु हाृला सुकदेब सर !
प्रतिक्रियाका लागि धन्यवाद !!
tqs sir..
राम्राे छ
dherai mahatwa purna kura ko gyan dinu bhayo sir dhanyabad.
Thank you sir
अत्यन्तै सान्दर्भिक, मलाई चाइया थ्यो। धन्यबाद। sir, would you please make a video on how to send files using email ID? if the same is included in the tutorial, please give me the link to your clip.
समसामयिक ज्ञानवर्द्धक जानकारीका लागि धन्यवाद !
धन्यवाद गुरु !
nice presentation Khem sir
ok xa.
धेरै उपयोगी छन,सर।
धन्यवाद सर !
धेरै नै उपयोगी मसला हो सर । तर सर २ वटा कोलम निकाल्नु पर्दा कसरी निकाल्ने होला त्यो पनि राखिदिनु भए अझै उपयोगि हुने थियो । जस्तै १०० वटा चिठि २ कोलुममा निकाल्नु पर्यो ।
यो भिडियो हेर्नुस् : th-cam.com/video/r4QXfqbs8Dw/w-d-xo.html
Good Sir
good
Good sir bhuleka kura haru sikane mauka paya I'm happy .
धन्यवाद सर !
First of all, thanks a lot. I m Jagdish Mahato from Jitpur Simra 17, bara. At present, I m working in shree nepal national secondary school Jaitapur bara as accountant. This is why your teaching videos are very important for us. Thanks a lot again.
खुसी लाग्यो सर ! धेरै धेरै धन्यवाद सर ।
Nice...
धन्यवाद सर !
Namaskar hajur ma Tapaeko video le maile computer sikna thale...
बिद्यार्थीको maarksheet ko ajhai clear gardinuparyo sir
New video haruma bataiyeko xa sir
Excel file ma vayeko kunai Pani data word file ma kasari paste garne serial number milayera.
मैले प्रयास गर्दा भएन insert merge field मा excel worksheet काे शीर्षक नअाएर f1 f2 f3 मात्रै देखायो सफल भएन किन हाेला
Excel मा डाटाहरु राख्दा सुरुकै रो कोलुमबाट राखेर हेर्नुस् त सर ! नभएमा फेरि कमेन्ट गर्नुहोला !
Hajur ko video kramas kasari herna sakinxa jasto power point ko sabai bhaag
अहिलेलाई चाहि च्यानलमा गएर computer book भन्ने प्लेलिस्टमा खोजेर हेर्नुहोला । केही समयपछि भने यी सबैको छुट्टाछुट्टै प्लेलिस्ट राखिदिने छु ।
Computer Book: th-cam.com/play/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s.html
merge
सर एक्सलमा बनाएकाे मार्क सिट वार्डमा कसरी प्रिन्ट। गर्ने
सुखदेव सर तपाईंलाई धन्यवाद छ मेल मर्जबाट चिठी सजिलै लेख्न सकिने रहेछ तर एउटै पेजमा 2 ओटा चिठी अटाउन का लागि k गर्नुपर्ला जस्तै यो पत्र को
फोटो जस्तोमा मर्च गर्न सकिएला त सकिन्छ भने उपाय पाउँ न सर
एउटै पेजमा दुईवटा चिठी अटाउने तरीकाको लागि भिडियो आउनेछ सर !
Mail merge ko lagi internet connection chainxa ki nai?
Jankari pae aavari hune this sir
चाहिन्न
Sir ji, Namaskar, Vlook ka series haru tayar garidinu huna hardik Anurodh garda chhu. Thank you.
mobile bata mailing merge hunchha ki hudaina sir?
धन्यवाद सर। मोबाईल न दिनु न
e
कुरा गर्न कति जानेको भने
thanks sir
मेल मर्च भिडियो हेरेर धेरै उपयोगी कुरा सिक्न पाए धन्यवाद हजुरलाई यस्तै राम्रो राम्रो भिडियो लिएर आएनु होला ।
thank you sir.
यो भिडियो हेरेर धेरै उपयोगिता कुरा सिक्न पायो धन्यवाद सर
thank you sir
same size ko data file ward dekhiko jillaa pradesh ra rastriya sammako bibaranko kampaail faail kasari exel maa merge garne please one video !
सुरुवात छोटो बनाउनु होला
हस् सर, धन्यवाद !
good x
Thank You sir