एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    About This Video :
    एक्सेल सिक्नुस् | घण्टौँ लाग्ने मार्कलेजर मिनेटमा तयार गर्नुस् | Excel Tutorial | for Beginners |
    यो भिडियो एक्सेल सिकारुका लागि हो !
    तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट एक्सेल जान्नैपर्ने हुन्छ !
    अहिले विद्यालयस्तरमा पनि माइक्रोसफ्ट एक्सेलले व्यापकता पाएको छ । मार्कलेजर, ग्रेडसिट, मागफराम अथवा सम्पूर्ण प्रशासनिक कामका लागि यसको प्रयोग बढ्दो छ ।
    यो भिडियो हेरेपछी तपाईंले Excel ma अवश्य पनि मार्क लेजर बनाउन जान्नुका साथै आफ्ना दैनिक हिसाब किताबका कुराहरू पनि एक्सेलका माध्यमबाट सम्पन्न गर्न सक्नुहुनेछ । यो भिडियोलाई पुरापुर ध्यान दिएर हेर्नुहोला त्यसो गर्नुभयो भने मात्र यश च्यानलमा आगामी दिनमा राखिने उपल्लो तहका भिडियोहरु बुझ्न सक्नुहुने छ । शिक्षक अथवा प्रविधि प्रती चासो राख्नेहरुका लागि हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
    एक्सेल कसरी चलाउने, लेजर कसरी निर्माण गर्ने, मार्कहरुलाई कसरी जोड्ने र कसरी फिल्टर गर्ने जस्ता अत्यावश्यकीय आधारभूत विषयहरु जान्नका लागि तपाईंले यो भिडियो हेर्नै पर्ने हुन्छ । यसमा सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप सिकाइएको छ ।
    भिडियो हेरेर लाभान्वित हुनुहोला !
    माइक्रोसफ्ट एक्सेल अहिले सर्वत्र प्रचलनमा रहेको एक स्प्रेडसिट सफ्टवेयर हो । यो चलाउन नजान्ने व्यक्तिले त आजकाल राम्रो कम्पनीमा जागिर पाउन पनि मुस्किल छ ।
    कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
    पावरपोइन्ट video को Link :
    • पावरपोइन्ट सिक्नुस् | ...
    #NepaliBook
    #msexceltutorial
    #ForBeginners

ความคิดเห็น • 31