विद्यालयको माग फाराम बनाउने तरिका | How To Make Form In Ms Excel |Excel For Beginners | Nepali Book
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
विद्यालयको माग फाराम बनाउने तरिका | How To Make Form In Ms Excel |Excel For Beginners
Ms Excel मा विभिन्न प्रकारका फारामहरु बनाउन सकिन्छ । यस भिडियोमा Ms Excel मा कसरी सामुदायिक विद्यालयको त्रैमासिक बजेट माग फाराम तयार गर्न सकिन्छ भन्ने जानकारी दिइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले एक्सलमा कुनै पनि प्रकारका फारामहरु सजिलै निर्माण गर्न सक्नुहुनेछ ।
Ms Excel मा फाराम निर्माण सम्बन्धि जानकारीको अभावमा झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#MakeForm
#InMsExcel
धन्यवाद सर ....अत्यन्तै उपयोगी जानकारी ...... खोजेको भिडियो हेर्न पाईयो ।
दामि लाग्यो
Good work
Thanks for every videos sir.
धन्यवाद सर !
Ramro Sir bill banaune tarika rakhi dinusna sath sathai shit1 shit2 MA items varne rakhi dinu hola
thank you sir very good
राम्रो
Good
Good sir
Thank you
Thanks a lot sir😊, Hajur जस्तो जनेको कुरा शेयर गर्ने chaiyeko थ्यो । आफू मरेर गए पनि आफ्नो ज्ञान अरु ले पाओस् भन्ने मेरो पनि मान्यता । # JHAGINDRA#
धन्यवाद !
यो तपाईको तरिका राम्रो लाग्यो। यो तयारी फारामलाई पिडिएफमा सेप गर्ने तरिका कसरी गर्न सकिन्छ हजुर।
यो सम्बन्धि तरिका नयाँ भिडियोमा बताएको छु । च्यानलमा गएर हेर्नुहोला ।
good
Its really needed😉😉
Thanks sir
तलबी भर्पाइ खुद पाउने रकम sahit सम्बन्धी video bhae ramro hunthyo ki ...
Hajurle upalabdha garaunu paryo sir.
Download garne byabastha milaidinu na sir.
Sir मलाई ms word ma excel जस्तै जोड तथा फरमको वा मार्कसिट totaling गर्ने तरिकाको भिजिअल पठाइ सहयोग गरिदिनु ।
Gopd
धन्यवाद सर !
@@NepaliBook powerpoint ma hyperlink video kasari garne plese
यो लिङ्कमा जानुहोला -
नत्र माथी च्यानलको नाममा क्लिक गरेर च्यानलमा गइ सबै भिडियोहरु हेर्न सक्नुहुने छ ।
th-cam.com/video/ySPVT34W3H0/w-d-xo.html
add text गरेर लेखेका शब्दहरु पछि नचाहिने भएमा कसरी हटाउन सकिन्छ सर मैले त सकिएन त
Thik x sir MS Word ma latterpaid बनाउँदा टेक्सबक्स मा बनाएका कुराहरू पृन्ट गर्दा देखिदैनन किन सर र पृन्ट काे अडर भै सके पछि क्यान्सिल गर्न गाहराे भयाे भिडियाे बनाउनु पर्याे | मैले धेरै हेर्छु तपाईॅ काे भिडियाे👭🙏🙏🙏👍
हस् सर भिडियोहरु क्रमशः आउनेछन् । च्यानल नियमित हेर्ने गर्नुहोला ! धेरै धन्यवाद सर !
sir aautomatic sheet chahiyo sir
Sir tapai le yo vedio ma kun font use
garnu vako xa ra yo font preeti font
Vanda kati ko pharak xa please tell
me Sir
himalb, himalli, himalayabold यस्तै फन्टहरु हुन् । प्रीति र यिनमा अक्षरको ढाचा मात्रै फरक हुन्छ अरु सब एउटै हो ।
@@NepaliBook Thanku sir
sir yesko pdf bhaye ramro hunthiyo nee ?
very fruitful sir how can get this excel program ??
यो फाराम भन्नुभएको हो सर ? Gmail ID दिनुस् !
यो फाराम भन्नुभएको हो सर ? Gmail ID दिनुस् !
redlite96@gmail.com
nepali digit ma salary lekhda २ bata suru hune amount ma kina error dekhauxa exel ma,sir?
tapaile preeti font ko prayo garnu vayako hola himalaya or fontage font use garnu error aaudain
th-cam.com/channels/9xQXlu_-I57Tr_icjbUQTw.html
बिधालय को माग फारम अनि भर्पाइ , एकै ठाउमा आउने कसरी बनाउने
Vareko magraram ko video xaenna hola sir
च्यानलमा गएर खोज्नुहोला सर !
masik hajiri phaaram ni
sir, hajurko namako fb massanger search garda same nameka dherai bhaer patta lagaun sakin. tyaskaran mero email ID: mohanchintak1@gmail.com ma attach send garidinuhos please !
तलवी भरपाइकाे फर्मेट पनि राख्नु न सर।
हुन्छ सर ! धन्यवाद
thank you very much sir ! What I'm still optimistic about is that you will also need to provide videos that can be used to prepare a school income expenditure school accounting excel file, including a marker ledger based on contnuous assessment required for lower classes and an automatic marksheet or grade sheet for upper classes also.
please Email and contact facebook in adition to the contact number here can be found ?
एकपटक फेसबुक म्यासेन्जरमा मसङ्ग सम्पर्क गर्नुहोला सर ! Shukdev Poudel सर्च गरेर । gmail : booknepali@gmail.com
सर त्रैमासिक हाेइन चाैमासिक हाे
आजकाल त्रैमासिकको चलन आको छ सर । तपाईंकोमा चौमासिक छ भने त्यही लेख्दा हुन्छ केही फरक पर्दैन । मात्र हिसाबमा ×4 गर्नुहोला !
sir yo format malai send gardinus na mail address smartvideorupatal@gmail.com
हजुर को मोबाइल नम्बर दिनु न सर ।
Shukdev Poudel सर्च गरेर फेसबुकमा आउनुस्
Good work
Good
good
Thank you sir