बालेनले कहिल्यै हार्न जानेको छैन भन्दै रातारात उल्टियो न्युरोड,फेरी डोजर चलाएर फुटपाथ बनाउने पक्का

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 559

  • @goldentv4203
    @goldentv4203  2 หลายเดือนก่อน +81

    बालेनलाई हेप्ने,? मंत्रीको एरियामा छिरेर हंगामा मच्चाए,कवाडीमा डोजर छिरेपछि पर्यो डरलाग्दो ल*फडा
    th-cam.com/video/7x17L0-2X64/w-d-xo.html

    • @ritarai6087
      @ritarai6087 2 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏👍

  • @umeshkhadka472
    @umeshkhadka472 2 หลายเดือนก่อน +68

    अब काठमाडौं बासि मात्र नभए र सिङ्गाे नेपाल ले बालेन लाई साथ दिनुपर्छ अनि मात्र नेपाल बन्छ 🙏🙏🙏 जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NEPAL__78
    @NEPAL__78 2 หลายเดือนก่อน +288

    बालेन शाहा काे फ्यान हरु यता हजिर हुम ल ❤

    • @dreamer3954
      @dreamer3954 2 หลายเดือนก่อน

      Coment maa hajir hune haina sadak maa utrine ho

    • @trickknowledge9327
      @trickknowledge9327 2 หลายเดือนก่อน +2

      100% Like garau

    • @yubrajthapa9328
      @yubrajthapa9328 2 หลายเดือนก่อน +1

      🤚🤚🤚🤚

    • @uttamrimal927
      @uttamrimal927 2 หลายเดือนก่อน +2

      बालेन❤❤❤🎉

    • @sanjutamang3766
      @sanjutamang3766 2 หลายเดือนก่อน

      साथ माग्नु पर्दैन राम्रो काम गर्ने लाई साथ दिन्छ तर २,३ % जोले हरु हो विरोध गर्नी

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 2 หลายเดือนก่อน +117

    हो बालेन भनेको देशको राजा हो😑र राजाले अरुलाइ झुकाउछ आफू कैले झुक्दैन्😑🤗🇳🇵💪👈️बालेन जि कैले पछि नहट्नु होला हजुर अघि हामी जन्ता सधै पछि रहने छौ भन्ने कोको हुनुहुन्छ्💪🤗🇳🇵

  • @Mabo84
    @Mabo84 2 หลายเดือนก่อน +75

    म कत्ति खूशी भको होला यो न्यूज देखेर 😅❤जय बालेन ❤

  • @limbubuddha037
    @limbubuddha037 2 หลายเดือนก่อน +108

    नछाेड बालेन नछाेड हामी साथमा छौं ,भ्रष्टचारीलाइ नाङ्गै वनाएर सबैले देख्ने गरी खेदाउनु पर्छ।

    • @AashaThapa-xm9ss
      @AashaThapa-xm9ss 2 หลายเดือนก่อน

      Right sir e vrsta chari haru lai nagejhar parear yo Nepal Dekhi nai lakhthnu parxa balla nepali Janta ko aatma le Santi paunexam

    • @yadunathkhanal363
      @yadunathkhanal363 2 หลายเดือนก่อน +2

      @@AashaThapa-xm9ss face book ma hami satha ma chhau bhanera matra bhayena field ma pani aaunu paryo mitra

  • @narenlimbu9089
    @narenlimbu9089 2 หลายเดือนก่อน +8

    सहि हो बालेन को साथमा देश छ्♥️
    कुनै दलको झोलेले रोकेर रोकिन्दैन अब्🇳🇵🇳🇵

  • @durbahakesh7395
    @durbahakesh7395 2 หลายเดือนก่อน +10

    Balen,,एक मात्र देश काे जनमुखी काम गर्ने जना नेता हो,,we want Balen ❤

  • @phurbatamang1379
    @phurbatamang1379 2 หลายเดือนก่อน +17

    हो हामी सबै बालेन sirको साथमा छौं बालेन सँग कसैले नखोके हुन्छ

  • @bhattarai1953
    @bhattarai1953 2 หลายเดือนก่อน +27

    बालेन ! वाह बालेन !! साँच्चैको नेता बालेन । ३० बर्षमा २०० नेताले गर्न नसकेको काम बालेनले जम्मा डेढ बर्षमा गरे । धन्यबाद बालेन । नेता भनेको बालेन हो ।

    • @tekkarki8900
      @tekkarki8900 2 หลายเดือนก่อน

      Great job Balen 👏 👍

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน +87

    यी ढुग्गा हानेर जेल बसेर नेता भएका चोर भ्रष्ट हरुको तीन पुस्तेको सम्पती जफत गर्नु पर्छ

  • @minyba4134
    @minyba4134 2 หลายเดือนก่อน +17

    100% सहि ज्यान म।र। भ्रष्टाचार हरुले कहिले पनि देशको बिक।स गर्न सक्दैन यो लेखिएर र।ख्नुस नेपाली जनत।हरुले

  • @khemdhital46
    @khemdhital46 2 หลายเดือนก่อน +12

    झोले नेता मुर्दा वाद,,,,जय बालेन सर🎉🎉🎉🎉🎉

  • @laxmisubedi7639
    @laxmisubedi7639 2 หลายเดือนก่อน +8

    नेताको घरमा छीरेर भ्रष्ट नेतालाई देश निकाला गरौं मेरो पनि साथ छ जय बालेन ।

  • @hiratamang946
    @hiratamang946 2 หลายเดือนก่อน +3

    म पनि सहमत छु मेयर बालेन ज्यु को काम मा जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @lalthapa6692
    @lalthapa6692 2 หลายเดือนก่อน +16

    बालेन जिन्दावाद ❤❤❤

  • @bholaphuyal5235
    @bholaphuyal5235 2 หลายเดือนก่อน +20

    ०८४ को चुनावमा जनताले ठुला भनिएका दल हरुलाई जवाफ दिनेछन्। जय बालेन!!!

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 หลายเดือนก่อน +16

    देश बनाउने कार्यमा हामी सबै नेपालीहरुकाे साथ , सहयाेग र समर्थन छ ,बरु देश बेचुवाहरु र छद्मभेषीहरुसंग सावधान रहनु पर्छ नेपालीहरु !

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 หลายเดือนก่อน +9

    ब।लेन ल।ई खुलेर साथ् सपोर्ट गरौं
    यी दल।लि हरु देश बिक।स गर्नुको
    स।टो उल्टो बिरोध अबरोध गरिन्छ
    भने पतनको ब।टो रोज्दै छ बिस्तारै
    नेपाली जनताले र।म्रो सित हेरिरहेको छ
    यसको हिसाब किताब अबस्य। हुनेछ

  • @bharatbahadur392
    @bharatbahadur392 2 หลายเดือนก่อน +18

    प्रत्येक प्रदेशमा केवल एक जना मात्र बालेन जस्तै नेटा भएपनि यो देशले छिट्टै नै १००% मुहार फेर्छ। Balen is king in our Nepal🙏🇳🇵🇳🇵

  • @dadhithapa1555
    @dadhithapa1555 2 หลายเดือนก่อน +25

    जनताको मत के छ,बहुमतको आधारमा काम गर्नुपर्छ।बिज्ञ बिषेषज्ञ हरुको मत मनि बुझ्नुपर्छ।डा सुरेन्द्र केसि ज्यु ले पनि निरिक्षण गरेर फुटपाथ बढाउनु ठिकै हो भन्नुभएको छ।

  • @user-zi1th5hr9h
    @user-zi1th5hr9h 2 หลายเดือนก่อน +18

    राम्रो काम गर्नेलाई बाताबरण नै भएन हाम्रो देशमा

  • @MotivationbyNabin
    @MotivationbyNabin 2 หลายเดือนก่อน +14

    बालेन हाम्रो हिरो केपी ओली नालिको किरो ❤

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 หลายเดือนก่อน +9

    काठमाण्डाै महानगर पालिकाले आफ्नाे सुरक्षा दस्ताकाे संख्यामा बृध्दि गर्नु पर्छ जनताकाे काम गर्न सहज हुनेछ !

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 2 หลายเดือนก่อน +8

    काठमाडौ नगरपालिका जसरी अगाडिबढिरहेकोछ बालेनको कारणले बढिरहेछ ।
    अरुकुनै कुनै दले हरुले होइन ।❤❤बालेन ❤❤

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 2 หลายเดือนก่อน +3

    अहिले काठमाण्डौ बालेन्को
    बुद्दी पुर्याए,आगामी चुनावमा
    पूरै नेपाल देश बालेनको ल ,,।
    ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @user-wn6rg8sk8i
    @user-wn6rg8sk8i 2 หลายเดือนก่อน +9

    जय बालेन सर

  • @rbvlog779
    @rbvlog779 2 หลายเดือนก่อน +6

    बलेन् को जीत नै जनताको जित विकास हो त्यसैले विकास वयान भनेर कराएर मात्र नबसम जनता जागौ

  • @rabinchhetri9283
    @rabinchhetri9283 2 หลายเดือนก่อน +7

    Sahi ho sahi ho...Jay balen Jay balen..Jay desh Jay naresh❤❤

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 2 หลายเดือนก่อน +8

    बालेनलाइ प्रधानमन्त्री नबनाइ हुन्न!पार्टी खोलिहालौं!

  • @sumanpakhrin395
    @sumanpakhrin395 2 หลายเดือนก่อน +5

    Good work my Balan sir you always work we always supported ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @motilalrai7332
    @motilalrai7332 2 หลายเดือนก่อน +3

    बालेन लाई सबैले साथ दिउ है। भ्रष्टाचार गर्नेलाई सबैलाई खेदौ बिस्तारै यो अभियान गर्नैपर्छ !

  • @kbrana4305
    @kbrana4305 2 หลายเดือนก่อน +5

    हजुर को साहि कुरा लाई नमन गरछु। हिज़ो पार्किंग उठायेर खादा बाटो सानो नहुने। आज़ पब्लिक लाई हिडन फुटपाथ बड़ाउछु भनन्दा बाटो सानो हुने
    बालेंन ले बसन्तपुर र न्यू रोड लाई ब्यूटीफ़िकेसन को काम गरन लागनु भयेको थियो। अति राम्रो काम थियो तर झोलेहरु ले बिरोध गरे।जये बालेंन ❤❤🙏🙏

    • @user-yj8fd1ci5y
      @user-yj8fd1ci5y 2 หลายเดือนก่อน

      💯 percent right 👏👏👏

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน +12

    खोइ कहाँ छन जनता यहाँ जनता जति पार्किङ को पैसा खाना नपायर नेता को पछि लागिरहेको छन

  • @MalasinaRai
    @MalasinaRai 2 หลายเดือนก่อน +1

    जय वालेन वाले काे विजय नै हामी आम नेपालीको विजय हाे अन्तिम विजय भनेको वालेन जि र हामी नेपाली जनता कै हाे जय वालेन ।

  • @laxmishrestha6681
    @laxmishrestha6681 2 หลายเดือนก่อน +5

    Jay Jay Jay Balen Shah Jay Jay Jay Nepal Ahba Nepal Ko Pm Balen Shah Ney Hu Nu Parcha

  • @nepal392
    @nepal392 2 หลายเดือนก่อน +6

    न्युरोड जनता ले खन्नु पर्छ जस्तो छ अब

  • @PhulMaya-dz5wk
    @PhulMaya-dz5wk หลายเดือนก่อน

    बालेन शाह अब नेपालको प्रदान मन्त्री हुनु पर्छ अनि मात्र देसको बिकास हुन्छ 👍👍🇳🇵🇳🇵

  • @rajgautam1998
    @rajgautam1998 2 หลายเดือนก่อน +1

    बालेन जि गुड नाइस❤😊 🙋

  • @user-gg5cw2hq3i
    @user-gg5cw2hq3i 2 หลายเดือนก่อน

    एकदम सहि कुरो हो, अघि बढ बालेन हामी स्वाभिमानी जनता तपाईलाई साथ दिन तयार छौँ।आबश्यक परे ज्यान दिन तयार छौँ।

  • @user-df2on4sk5f
    @user-df2on4sk5f หลายเดือนก่อน

    सलाम छ बालेनलाई जय बालेनकाे 🙏🙏🙏👌👌👌❤️❤️❤️👒👒👒 जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय बालेन सलाम छ जनताको 🎉🎉♥️♥️

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 2 หลายเดือนก่อน +3

    Nice balen ❤❤❤

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 2 หลายเดือนก่อน +4

    ❤😂Jaya balen jaya desh

  • @mamtashrestha9144
    @mamtashrestha9144 2 หลายเดือนก่อน +1

    Jay balen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Pasteldreams017
    @Pasteldreams017 2 หลายเดือนก่อน +5

    जय बालेन शाह

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 2 หลายเดือนก่อน

    सत्यकाे पछि लागनेकाे सदा जित हुनछ ,जय नेपाल ।।।

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e 2 หลายเดือนก่อน +2

    Jay balen sir 🙏🙏🙏💯💯💯💯🇳🇵

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 2 หลายเดือนก่อน

    बालेन जी तपाईलाई पछीहटने छुट छैन,तपाईं पछीहटनु भयाेभने ३ कराेण नेपालीकाे श्राप लाग्नेछ।देशकाे र जनताकाे ढुकढुकी,स्वासप्रणाली तपाईहाे।देश मर्ला,जनता मर्ला,खबरदार बालेनजी छुटछैन तपाईलाई,अाभान गर्नुहाेस जनता लाई ,जय बालेन ।

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 2 หลายเดือนก่อน +1

    Good job balen

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 2 หลายเดือนก่อน +2

    जय बालेन

  • @LokRijal
    @LokRijal 2 หลายเดือนก่อน +1

    सिह हो जाबो व्वासा हरु ले लुछ्न खोज्दैमा सिह ले सिकार छाड्दैन नि महुदय

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 2 หลายเดือนก่อน +1

    Waao go ahead Balen Jay Balen

  • @archanalimbu5617
    @archanalimbu5617 2 หลายเดือนก่อน +1

    Get job Balen Sir Really Hero king 🤴 ❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-me3pu7hy8v
    @user-me3pu7hy8v 2 หลายเดือนก่อน

    धन्यवाद दाइ बालेन लाई सहयाेग गर्नु भयकाेमा

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 หลายเดือนก่อน +1

    Jai balen sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @TikaAwasthi
    @TikaAwasthi 2 หลายเดือนก่อน +1

    Good luck balen sir

  • @sgurung2390
    @sgurung2390 2 หลายเดือนก่อน +2

    Jai Balen

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v 2 หลายเดือนก่อน

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน

    बालेन सर लाई साथ दियोै बालेन सर जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 2 หลายเดือนก่อน +1

    Balen sabai yeta tera ❤🎉 jay Balen ❤🎉

  • @subashmagar3526
    @subashmagar3526 2 หลายเดือนก่อน +3

    जय बालेन शाह ❤️

  • @laxmishrestha1683
    @laxmishrestha1683 2 หลายเดือนก่อน

    सहि कुरा भन्नू भयाे हजुर ले सहि हाे कुरा

  • @rajubogati2757
    @rajubogati2757 2 หลายเดือนก่อน

    नेपाल को राज नेता बालेन शाह ❤जय होस शुभ रहोस।

  • @ramkhatri6686
    @ramkhatri6686 2 หลายเดือนก่อน

    जे गर्छन बालेन जि ले राम्रो काम जय बालेन

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 2 หลายเดือนก่อน

    जय बालेन जय नेपाली 👍💪🍀💐🙏

  • @c-riskamuk-tak356
    @c-riskamuk-tak356 2 หลายเดือนก่อน +3

    नेपालमा राम्रो काम गर्ने त वातावरण नै छैन, र त वातावरण यसरी बनाउनु पर्दो रछ ???

  • @hiratamang946
    @hiratamang946 2 หลายเดือนก่อน

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @boharan1234
    @boharan1234 2 หลายเดือนก่อน

    Very good job sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @user-wh8ps8rh7h
    @user-wh8ps8rh7h 2 หลายเดือนก่อน

    जय हाेस मेयर बालेन साहा।

  • @bhimkumarrai767
    @bhimkumarrai767 2 หลายเดือนก่อน +3

    काठमाडौ महानगरपालिका बनाउन अबरोध नगर ।

  • @bhojrajgautam6197
    @bhojrajgautam6197 2 หลายเดือนก่อน

    Ati sunder soacha Balen Ji Nadaraauenu jholeharusaga we all deshpremi haru bro KO saarhama chaum

  • @devendraangbo5830
    @devendraangbo5830 2 หลายเดือนก่อน +1

    केपि को झोलेहरु बालेन को बिरोधमा लागेका छन यसको छलफल हुनु पछॅ

  • @iamanepali3127
    @iamanepali3127 2 หลายเดือนก่อน

    जय देश, जय बालेन । चोर , भ्रस्टाचारी र ज्यानमारा नेता हरू लाई जनता ले लखेट्ने दिन आयो । जागौ जनता जागौं ।

  • @malaburja6247
    @malaburja6247 2 หลายเดือนก่อน

    जय मेयर बालेन शाह🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RamalatamangKenji
    @RamalatamangKenji 2 หลายเดือนก่อน

    Mero anurodh xa Kathmandu basi lai sabaiko balen dai lai support garum janu paryo hami sabai abo kaile samma chuppah LAGI basne ho hami yuba jagnu paryo

  • @chandrashrestha4517
    @chandrashrestha4517 หลายเดือนก่อน

    बालेनलाई जेलमा हाल्नुपर्छ भनेर कुनैनेताहरूले सोचेभने जनताले नेताहरू भस्म हनेछ सीलापत्रमा लेखीराखनु

  • @KanchhaLamaTamang
    @KanchhaLamaTamang 2 หลายเดือนก่อน

    Sabai thik xa please go ahead balen sir

  • @YasGurung-pw5vj
    @YasGurung-pw5vj 2 หลายเดือนก่อน +1

    Balen aba ko pardhan mantri ho ❤❤

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 หลายเดือนก่อน

    गर्नुस् सहि कर्मका लागि साथ सधैं रहन्छ ।

  • @Didivai123AR
    @Didivai123AR 2 หลายเดือนก่อน +1

    Keep it up Balen ❤❤❤❤

  • @kishanpaudel2042
    @kishanpaudel2042 2 หลายเดือนก่อน

    Hamro raja ho balen sir jai balen

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 หลายเดือนก่อน

    Aba janta Ek hunu parxa jay balen sir jay Nepal 🇳🇵 🇳🇵

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 หลายเดือนก่อน

    Jay Balendra jyu. 100% uchit bhanai.

  • @roll7tamang658
    @roll7tamang658 2 หลายเดือนก่อน

    Yes , we are balen lover.
    Huge respect balen sir

  • @sandeshthapa6904
    @sandeshthapa6904 2 หลายเดือนก่อน

    BALEN SAHA JINDA BAAD JINDA BAAD JINDABAD!!!

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 หลายเดือนก่อน

    ❤ Jay balen ji ,great job go ahead ❤

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 2 หลายเดือนก่อน

    balen ji lai salut xa 3 karod nepale hajur ko sat ma xan

  • @ChetGc
    @ChetGc 2 หลายเดือนก่อน

    jay balen sabai jantale balenko sath diu

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน

    न्युरोडमा हिड्दा मान्छे ठोकिन्छ्न ।
    फुटपाथ चौडा गरे कै राम्रो ।
    बालेन जी ले पनि जननिर्वाचित वडा अध्यक्ष र वडा सदस्यलाई पनि महत्त्व दिएर ईमानदार र दुरदर्शिता देखाएर अगाडि बढ्नु ठिक होला ।
    राज्यले बालेनलाई काम गर्न दिनुपर्छ।
    १) सहकारी ठगीगर्नेहरु
    २) गिरिबन्धु टि स्टेट
    ३) ललिता निवास
    ४) बाल मन्दिर
    ५) यति होल्डिङ्स
    ६) ओम्नी
    ७) गोकर्ण रिसोर्ट
    ८) क्षेत्रपाटी र त्रिपुरेश्वर सरकारको जग्गामा भएकोे स्कुलको जग्गामा मनोज मिश्रको जगजगी
    ९) टिकापुर
    १०) विभिन्न सुनकाण्ड
    यति मात्र सत्यतथ्य बाहिर ल्याउन सरकार अगाडि बढोस अनि बेइमानीगर्ने, ठगीगर्ने, भ्रष्टाचारमा लिप्तहरुलाई उदाङो पार्न सके प्रचण्ड सरकार सफल अन्यथा ..
    ?

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 2 หลายเดือนก่อน

    100%√Jay Desh Jay NEPAL 👍🏼🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay 🙏👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jemsgamingyt2873
    @jemsgamingyt2873 2 หลายเดือนก่อน

    Sahe ho ❤Nepali family ❤❤❤❤

  • @stevebaral5112
    @stevebaral5112 2 หลายเดือนก่อน

    Yes this is true, keep it up Bale Shaha

  • @chhabilalthapa4226
    @chhabilalthapa4226 2 หลายเดือนก่อน +1

    ८४ मा राजनीति दल लाई नामो निसान मेटाउन परछ।

  • @ChitraThapa-ky8en
    @ChitraThapa-ky8en 2 หลายเดือนก่อน +2

    Kuro Satya ho hai ma pane Samahat chhu

  • @manojgurung4877
    @manojgurung4877 2 หลายเดือนก่อน

    Good job Balen sir hjr go heat sir 💯💯💯❤❤❤

  • @surendrarajbharati7518
    @surendrarajbharati7518 2 หลายเดือนก่อน

    बालेनका हरेक कार्यलाई सफलताको शुभकामना

  • @user-wt6bq6rh6o
    @user-wt6bq6rh6o 2 หลายเดือนก่อน

    गूड् luck balen sir 🇳🇵🇳🇵🙏

  • @bimanepal3048
    @bimanepal3048 2 หลายเดือนก่อน +2

    Right

  • @shivabasyal4095
    @shivabasyal4095 2 หลายเดือนก่อน

    बलेन शाहा जिन्दा वाद ❤❤🎉🎉

  • @sushilatamang7474
    @sushilatamang7474 2 หลายเดือนก่อน

    Solute Solute Solute allof you
    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏