बालेनले नेपाल र नेदरल्याण्ड्सको निशुल्क क्रिकेट देखाउन टुंडिखेलमा बनाए भब्य मञ्च, हजारौं युवा पस्दै
ฝัง
- เผยแพร่เมื่อ 3 มิ.ย. 2024
- #balen #balenshah #balenshahnews #worldcupcricket #nepalicricket #tundikhel #tundikhellive
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
देशको मेयर भनेको बालेन जस्तो मेयर साब हुनुपर्छ । युवा, जनताको मनले चाहेको युवा जनताको मनमष्टिकमा बस्न सफल मेयर साब जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन शाह लाई धेरै नै सम्मान स्यालुट गर्दछु
बालेन शाह लाई धेरै नै सम्मान स्यालुट गर्दछु सम्पूर्ण नेपालीहरु ले हेरे साथ सहयोग गर्नु हाेला 🇳🇵🏏🏏🇳🇵🙏🙏
जय बालेन
मेरो जीवनमा बालेन जस्तो जनप्रतिनिधि पाउछ भन्ने आशै मरिसकेको थियो। जय बालेन
जय बालेन जय नेपाल् ❤❤❤❤
Future Prime Minister Of Nepal
BALEN
तिमी महान छौ बालेन। तिम्लाइ भगवन ले शक्ति दियको छ। सकेको शक्ति देखाउ
यो कानून लागु गरौं
१)प्रतक्ष प्रधानमन्त्री र राष्ट्रपतिको चूनाब गराउने
२) Entrance फ़ेल भएका नर्स,डॉक्टर र अन्यलाई नेपालमै पढ्ने ब्यबस्था मिलाउने
३) सबै सरकारी स्कुलमा कक्षा १ देखि नै बोर्डिंग स्कुलको जस्तै उच्व स्तरको अँज्रेजी बिषयमा बिशेष जोड दिएर पढ़ाई गर्ने
४) सबै सरकारी जागिर १० बर्षको कार्यकाल अबधी निर्धारण गरौ।सबैलाई मिलाएर जागिर दिउँ
५)मोटरसाइकल चढ्ने दूईटै ब्यक्तिले अनिबार्य हेल्मेट लाउनूपर्ने
६) काठमाण्डौको रिड् रोडको बिचमा बलियो सूरक्षा बार लाउनपर्यो।मान्छे चढेर बाटो काट्न नमिल्ने धारिलो होस टूप्पोमा
७) कानुन ऊलघन गर्नेलाई जागिर बाट बर्खास्त गरियो
Hamro desh nepal ma vagbhan ho Balen sir ❤❤good luck nepal timm
आज जो जो टुडिखेल्मा कृकेट हेर्न जानू भएको महानुभाब हरु बालेन्द्रले जसरी खुल्ला मन्चमा बालेन्लाइ सपोर्ट भन्दै जानू भयो तेसरिनै न्युरोडमा सडकको बुसयमा पनि बालेन्को सपोर्ट्मा तयार हुनु अनुरोध गर्दछु।
Balen is the man, which politicians comes with this kind of idea. Let’s go team Nepal !! We can kick some ash!!
❤❤❤❤❤sunita baieni sadhaie jantako majma rakhanu hola❤❤❤❤jaya balayn saha❤❤❤❤
Best of luck our team Nepal!!🇳🇵🇳🇵🇳🇵
Huge respect for Balen Shah👏❤️...
मेयर बालेन ज्यु र उहाँको Team लाई धेरै धेरै धन्यवाद ❤❤❤
राजु सरं र बालेनं शांहां को जोडी अमरं रहोसं ईन्डियनं फिल्मि दोस्ति को जस्तो
धन्यवाद बालेन, world cupमा खेलिरहेको सन्दीप लामिछाने हेर्ने चाहना हाम्रो पुरा भएन आउ सन्दिप तिमी हामी सँगै वर्ल्ड कप टुँडिखेलमा बसेर हामीसँगै खेल हेरौँ।
जय बालेन 🇳🇵🇳🇵💪💪🙏🙏
बलेन सर लाई सलोट छ🇳🇵🇳🇵🇳🇵🇳🇵
Huge respect for mayor balen shah 🙏
बिजयी भव नेपाल 🕯️🐚🔔💐🌻💐🙏🤲
Best of luck our team nepal 🇳🇵🇳🇵
Good luck 🇳🇵 Nepal🥀🥀🇳🇵🇳🇵🇳🇵 🇳🇵 ✊️✊️✊️✊️
खेल्छ नेपाल ! जीत्छ नेपाल !
जय बालेन
Big Day For Nepal🇳🇵🏏
बालेन साहा लाई धेरै धेरै धन्यवाद
NAMASTE FROM CROATIA. TUNDIKHEL BATA LIVE HERNE HARULAI
Good luck Nepal
We r watching nepali boys a very very best of luck nepali boys ❤❤❤❤❤❤🙏🙏🙏💪💪💪💪
Wow 🎉🎉🎉🎉
Ktm mayer balen ❤
❤ Jay balen ji, raju pandey ji and team members ❤
नेपालको टिम बिजेता भएको देख्न पाउ 🇳🇵😊
Good luck Nepal team ❤❤🎉🎉
प्रधानमन्त्री बालेन शाह
गृहमन्त्री रबि लामिछाने
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर साही
पर्यटन मन्त्री राजेन्द्र लिङ्देन
सहरी बिकास मन्त्री गोपि हमाल
कानुन मन्त्री रमेश खरेल
जलविद्युत मन्त्री हर्क साम्पाङ
शिक्षा मन्त्री दुर्गा प्रसाई
आउने २०२४ को चुनावमा यो post मा यी महान ब्यक्तिहरु आयो भने देश पक्कै परिवर्तन हुनेछ्न जय नेपाल 🙏
बालेन बाहेक अरुको काम छैन,
Ahilae samma chai
यो भनेको बालेन जि को खेल खेलाडी राष्ट्रिय राष्ट्रियता को सपोट लागि हो
जय नेपाल जय जन्म भुमि
Proud of u mr KING BALEN ...HATSUP......KEEP IT UP AND GO A HEAD....KICK UR ENEMIES EVERY STEP....❤
Jay Nepal 🇳🇵
Wow wow wow nice बालेन राजा हो 🎉❤🎉❤🎉❤
best off Nepal times ❤❤
Good luck for nepali players from Tudikhel, NEPAL
Jaye Balen 🇳🇵🇳🇵🇳🇵👍🙏🇳🇵
aash garao varr na garam, Tara support full x Nepal Lai, more thanks balen
Ktm महानगर को काम धेरै उत्कृष्ट छ❤❤❤❤ जय ktm महानगर team❤❤❤❤
बालेन सर।
Happy wow wow nice 🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️
बालेन लाई युवाहरुका साथै संस्कृत बिद हरुको साथ पाउन पर्छ र पाउंछ पनि।हामी सबैले राम्रो र सहि काम र बिचार लाई हरेक ठाउंमा साथ र सहयोग गर्नु पर्छ। अब बालेन काठमाण्डौ को मात्र होईन नेपालको बालेन बनाओै।खेलाडिहरुको त ढुक ढुकि बन्ने भए बालेन त्यो सहि पनि छ।
Good luck team Nepal 🇳🇵 💚💚💚💚💚💚💚🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
Advance good luck for our kheladi from Nepali hearts.
राले बुढाहरु के गर्दैछन् होला अहिले बालेनको चमत्कारले लडिसकेकी 😂😂😂😂😂
Jay Balen Dai jay Nepal Aama 🙏
बालेन जिन्दावाद
खेल मैदानमा उत्रिसके पछि जित पराजित हुन्छ नै तर बालेन ज्यु तपाईंले करोडौं लाई जित्नु भो खुशी लाग्यो ।❤❤
Nepal good luck
Very nice sir Balen ❤❤❤❤❤❤
सफलताको सुभ कामना सम्पुर्ण आयोजक टिमहरु लाई र महानगरीय प्रहरी सरहरु लगायत जनसेवा ट्राफिक प्रहरी क्लब स्वयंसेवक लगायत सम्पुर्ण लाई बधाई लगायत सुभकामना
Happy banan ❤❤❤❤ love 💗💗 you 💝💝
Jay desh jay belan jay rabai daju
Gud luck nepal ramro khelhu hola subha kamana 2014 yaad garaunu hola miss u Sandy
jaya balen
Jaya balen
Jaye nepal❤❤
जिम्मेवार मेयर वालेन शाह।👏👏👏👏👏👏👏
Best of luck nepal
Jay nepal ❤
Good job
Good luck balen
Good luck nepal ❤❤❤
Good Luck 🏏 🇳🇵
❤ from 🇮🇳
Bale shah ko jai hos
बालेन.लेटुडिखेल्मा.लाइबदेखाउने.फिरीकेपिलेकेर्गनेहो
😂😂😂
Sunita my idol go on😊
❤❤good luck
जय बालेन शाह❤
#Iam_with_Balen
Wow ❤🎉
Good job balen sir
Love Nepal cricket 🏏🏏🏏♥️♥️☺️😊😊✌🏻🤞🏻🤞🏻🤞🏻🤞🏻🇳💪🏻
Good luck Sunita
Jay nepal jay balen❤❤❤❤
Lets go mero desh jaba national anthem play hunxa tyo world stage ma trust me guys goosebumps aauxa mero akha bata ashu auxa❤
La badai xa nepali tim lai
Jay Balen
Jai Nepal
बालेन जस्तो अरु २/४ जना भएको भए चोर नेताहरु नाम लिनुपर्ने थिएन जय बालेन 🙏🙏🙏
Thank you Sunita Dangol 😍 Mahanagar team ❤️
Lekhera dinthe Sandip Vye Nepal le jitxa❤❤❤😢😢😢
हेरिहालियो सन्दीप लामिछाने नहुदा हार बेहोर्नु पर्यो।खेलाडिले राम्रो खेल्न सकेन्न।।।
Jay balen
Good luck bro ho
Good job🙏🇳🇵
Jay balen sir
good job balen
Nice guys
security khatra garnu parcha hai ..Anti balen chor haru chirer ghar ghur ko definitely high alert..Balen Ji and team all the best for your work..ghar ghur garne lai sabai le miler dhobi dinda huncha
entrance ma scanner (walk through metal detector) rakhe ramro hai, prevention is better
Balen king of nepal
Sandip ❤❤❤❤
रात भरी खेल हेराऐसि भाेलि काे दिन बिदा दिनुपर्ने व्यवस्था गरिएको छ है जजसले खेल हेछ उसलाई भाेलि पल्ट बिदा गरियाेस नेपाल सरकार।
Very nice