बालेनको ठाडो एक्सन - ललिता निवासको जग्गा खालीगर्न ७ दिनको अल्टिमेटम, दलालीको रुवाबासी | Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • बालेनको ठाडो एक्सन - ललिता निवासको जग्गा खालीगर्न ७ दिनको अल्टिमेटम, दलालीको रुवाबासी | Balen Shah News Today | Balen Shah | Mahanagar News | Lalita Niwas
    #balenshah #lalitaniwas #todaysnews
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 610

  • @nabinbastola1154
    @nabinbastola1154 6 หลายเดือนก่อน +133

    स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्।

    • @harikrishnadahal4630
      @harikrishnadahal4630 6 หลายเดือนก่อน +1

      Balen is the Hiro of the country

    • @user-xp9mg4cv7m
      @user-xp9mg4cv7m 3 หลายเดือนก่อน

      😢😢😢

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน

      सरकारी जग्गामा वनाईयका संरचना ७ दिन भित्र नअटाए सवै भत्काउ वालेन,जनता तिम्राे साथमा छ।

  • @mitharamnepal7202
    @mitharamnepal7202 6 หลายเดือนก่อน +97

    मुखबाट हात छिराएर घाँटीबाट पनि थुत्नुपर्छ। २०४६ पछाडि यी छाडा तन्त्रले देशका जनतालाई मर्नुना बाँच्नु बनाइरहेछ। जय बालेन।

  • @topjungchand
    @topjungchand 6 หลายเดือนก่อน +55

    काठमाडौं महानगर पालिकाका मियर बालेन साहाले चालेका हरेक पाइलाले काठमाडौं अब छिट्टै सुन्दर र सम्बृद्द हुने सम्भावना सम्भावना देखिन्छ , सलाम मियर साब❤

  • @USAjaynepal
    @USAjaynepal 6 หลายเดือนก่อน +48

    स्वच्छ छबी, ईमानदार, सक्षम, योग्य, राष्ट्रभक्त, बिश्वब्यापी सुप्रसिद्ध मेयर बालेन शाह ज्युको जयहोस्। हजुरको जिन्दावाद। भगवान पशुपतिनाथले हजुरको कल्याण गरीबक्स्योस।जय जय काली जय महाकाली। जय नेपाल। 🇳🇵

  • @blgamer6231
    @blgamer6231 6 หลายเดือนก่อน +80

    सलुट छ नेपाल धर्ती पुत्रा निडर देश भक्त जवान मेअर बालेन बाबू लाई

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 หลายเดือนก่อน +10

    बालेन सरलाई धन्यवाद छ,अत्याचारीहरुलाई बाहिर ल्याउनै पर्छ ,नेपालको जयहोस ,सत्यको जयहोस ।

  • @Soni-s6g
    @Soni-s6g 6 หลายเดือนก่อน +60

    धेरै राम्रो कुरा हो बालेन सर सलाम छ ❤🎉❤🎉❤🎉

  • @TejMagar-q7g
    @TejMagar-q7g 6 หลายเดือนก่อน +12

    माहानगर पालिकाका मेयर बालेनशाहा ज्युले ललिता निवास प्रर्करण ज्ग्गालाई ७दिने अल्टिमेटमद्धारा जग्गा खाली गर्न दिएकाे अादेस प्रती धन्यबाद सलाम जयदेस जयबालेनशाहा

  • @padamgiro5807
    @padamgiro5807 6 หลายเดือนก่อน +16

    जय बालेन जी मॉंताले मुटू भएकै छोरो जन्माकी रहीछिन ति मॉंताको गर्भ प्रती नमन प्रणाम 🙏!
    अघी बड्नुस बालेनजी जन्ता तिम्रो साथमा छ ❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 หลายเดือนก่อน +16

    सहि कदम् सहि अादेश, लुटेरा नेताहरु माकुने, बाबुराम भट्टराई र बिजय गच्छदार उन्मुक्ति घुसिया अदालत ले दिएपनि जनताकाे मनभित्र छ काठमाडौ माहांनगर मेयर बालेन शाह काे कदम मा जनताकाे पुर्ण साथ छ।❤🎉

  • @nishashrestha7509
    @nishashrestha7509 6 หลายเดือนก่อน +155

    सत् सत् नमन मलाई गर्ब छ बालेन प्रति 👏👏🇳🇵🙏💞💞

  • @mandirasharma582
    @mandirasharma582 6 หลายเดือนก่อน +18

    रबि लामिछाने र रबिन्द्र मिश्रले बल्ल थाहा पाए होलान् ।देश निर्माणका लागि मन्त्री प्रधानमन्त्री नै हुनु पर्छ भन्ने । स्थानीय निकाय बाट नै देश निर्माण गर्न सकिन्छ भन्ने कुरा । जय बालेन नेपाल आमाको सपुत छोरा ।

  • @RaiPur186
    @RaiPur186 6 หลายเดือนก่อน +11

    जै बलेन दाई,🇳🇵अब हुने नेपालको राजा बालेन हुनुपर्छ। जै बलेन।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 6 หลายเดือนก่อน +9

    सहि कुरा गर्नु भयो मेयर साबले म पनि सहमती छु मेयर साबको निर्णय मा❤❤❤❤❤❤❤जय हो मेयर बालेन ज्यु

  • @padamchemjong5893
    @padamchemjong5893 6 หลายเดือนก่อน +8

    बालेन शाहा !!!!!!! 🌷🌷🌷100% सहि हो !!! नेपाली जनताको साक्षत् नेता !!! आम जनताको सहमत् छ !!!!!!!!!!🌷🌷🌷👌👍🙏

  • @kabitapokharel7315
    @kabitapokharel7315 6 หลายเดือนก่อน +13

    बालेन्द्र शाहालाई हृदय देखि नै नमन्🙏। सरकार मा बसेका सबै नेताहरू को बुद्धि येस्तै भैदिए ! हाम्रोदेश एतिसारो खोक्रो हुनेथिएन।

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 6 หลายเดือนก่อน +14

    स्वागत छ बालेन शाहालाइ राष्टकै प्रमुख बन्नु पर्छ

  • @bipinbasnet5939
    @bipinbasnet5939 6 หลายเดือนก่อน +35

    वाह रे वाह यस्तो व्याक्ती ले देश हाके कति राम्रो हुनेथियो है।

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx 6 หลายเดือนก่อน +9

    बालेनलाइ मुरीमुरी धन्यवाद सलाम

  • @punrashmi5508
    @punrashmi5508 6 หลายเดือนก่อน +11

    काठमाडौँ धेरै नै बस्ने लाएक बनिसकेको छ .अझै बन्ने छ भन्ने पूर्ण विश्वास छ!जय बालेंन

  • @manishsitaula729
    @manishsitaula729 6 หลายเดือนก่อน +39

    चोर नेता र असलि नेतामा फरक बुझ ए नेपाली हो । अर्को चुनाबमा पार्टी हैन देशका असललाई भोट दिनु ।

  • @prakashguragain3872
    @prakashguragain3872 6 หลายเดือนก่อน +11

    स्यावास बालेन जि यी ब्वासा हरु लाई लखेट्नु नै पर्छ

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 6 หลายเดือนก่อน +17

    धन्यवाद बालेन्द्र बाबु यी दलाल ठगहरू लाइ लखेट्नै पर्छ।

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 6 หลายเดือนก่อน +11

    तपाईजस्ता जनप्रतिनिधि देशभरिनै नागरिक हरुकेा मन प्रसन्न भएको छ ।तपाई येादेश को प्रम जुनदिन हुनुहुन्छ त्येा दिन प्रत्यक नागरिक ले दीपावलि गर्ने चाहाना छ ॐ न म म ॐ।

  • @ramrai5316
    @ramrai5316 6 หลายเดือนก่อน +13

    स्वच्छ छवि भएका इमान्दारी मेहर बालेन शाह जिन्दावाद।

  • @devtumbapo4989
    @devtumbapo4989 6 หลายเดือนก่อน +9

    कुसाग्र बिबेक प्रयोग गरेकोमा मेयर बालेन्द्र शाहलाई धन्यबाद तथा हार्दिक बधाई दिन चाहान्छु ।

  • @balbahadurpun4781
    @balbahadurpun4781 6 หลายเดือนก่อน +34

    भ्रष्टाचारि को पतन हुनै पर्छ जय बालेन

  • @bijaysingh5591
    @bijaysingh5591 6 หลายเดือนก่อน +59

    Outstanding performance 🙏🔥

  • @sarusilwal6699
    @sarusilwal6699 6 หลายเดือนก่อน +9

    हेर सबै भ्रष्टाचारि हरुले जन्ताकाे आवाज बनेर उभिएका मेएर बालेनलाई...jay balen team

  • @dilaghimire9471
    @dilaghimire9471 6 หลายเดือนก่อน +11

    बालेको ध्रुव शक्ति केा जयहो

  • @emptydong392
    @emptydong392 6 หลายเดือนก่อน +11

    Khali nagare Dozer jindabad
    Salute to Balen

  • @umeshchauhanofficial6106
    @umeshchauhanofficial6106 6 หลายเดือนก่อน +6

    समाचार सुन्दा नि गर्व लाग्यो । जय बालेन👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 6 หลายเดือนก่อน +5

    बालेन साह बाट अरुले पनि सिक्नुपर्दछ। 🙏

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 6 หลายเดือนก่อน +17

    Very good job Balen. You are STAR. May you shine forever.

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 6 หลายเดือนก่อน +17

    यस्तै गरि नेताहरु को सम्पतिपनि खानतलासी गरिदिए सुनमा सुगन्ध हुने थियो

  • @lekbahadurrana203
    @lekbahadurrana203 6 หลายเดือนก่อน +13

    Very good Balen Shah Sir I am with you

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 6 หลายเดือนก่อน +6

    यस्तो देश द्रोही हरुलाई जेल हाल्नु पर्नी त्यो पनि आजिबन नजर बन्धमा राख्नु पर्नी म मेयर साबको निर्णय ले धेरै खुशी छु जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirmalkc3376
    @nirmalkc3376 6 หลายเดือนก่อน +7

    वालेन जअं तपाईले धेरै धेरै राम्रो काम गर्नु!भएको छ ।

  • @lavdevkalouni5928
    @lavdevkalouni5928 6 หลายเดือนก่อน +4

    रवि दाई good luck तिमि गफ मात्र ठोक्छौ बालेन भ्रष्ट हरुलाई नै ठोकिदिन्छ।

  • @asishshreesh7713
    @asishshreesh7713 6 หลายเดือนก่อน +30

    Salute salute salute Mayer balen shahalai❤❤❤❤❤❤❤❤super super super work

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 6 หลายเดือนก่อน +4

    *कर्तव्यनिष्ठ-विकासोन्मुख-पथप्रदर्शक एवं
    राष्ट्रगौरव-व्यक्तित्व मेयर बालेन शाहज्यूमा
    सधन्य स्वागतम् -हार्दिक बधाई 🇳🇵🌹🌹

  • @bishnulamichhane9557
    @bishnulamichhane9557 6 หลายเดือนก่อน +26

    Great job baleb sir 👍👍🙏🙏🙏🙏

  • @sushmasen4266
    @sushmasen4266 6 หลายเดือนก่อน +8

    Jay jay Balen sa jindabad ❤❤❤🎉🎉🎉

  • @Jhagupokhrel
    @Jhagupokhrel 6 หลายเดือนก่อน +5

    स्याबासबालेन्जिऊ स्याबास बालेन्र सुनिताको कामहेरेर अरुमन्तिरि पर्धान्मतिरिले सिक्नुपर्छ अबथाहा हुन्छ माकुनेलाइर बाबुरामेलाइ अनिसेरेचोर लाइ जये बालेन।सुनिता

  • @homnathlamichhane739
    @homnathlamichhane739 6 หลายเดือนก่อน +6

    श्रीगणेशाय नम:!ॐ नम: शिबाय।।राजा ल्याउ देश बचाउ ।।।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 6 หลายเดือนก่อน +1

    यत्ति बुद्धि रहिम्मत भएको मान्छे को नेपाल मा धेरै खाँचो छ जय बालेन

  • @gangshar5588
    @gangshar5588 6 หลายเดือนก่อน +14

    Thank you thank you thank you thousands times Balen and his team including. You are only one hero in nepal

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 6 หลายเดือนก่อน +11

    100%√Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵Jay Balendra saha sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangachudal7667
    @gangachudal7667 6 หลายเดือนก่อน +6

    Wow sooo goood
    punya aatma jay balendra jii🙏🙏

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 6 หลายเดือนก่อน +6

    गुड लक् बलेन सर जनता साथमा छन् 🙏👍👌🌹

  • @सुन्दर
    @सुन्दर 6 หลายเดือนก่อน +1

    सहि काम गर्न लाग्नु भएको मा धन्यवाद बालेन सर👍️👍️👍️खालि गर्नुपर्छ भन्ने हाजिर हौ

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 6 หลายเดือนก่อน +8

    Jay Balen sarkar 🎉🎉❤❤❤❤

  • @sonamrangdolsherpa3042
    @sonamrangdolsherpa3042 6 หลายเดือนก่อน +3

    अति राम्रो बलेन् sir जति पनि अतिक्रमण गरेको सम्पती छ राष्ट्रको ती सब सरकार कै मताहत मा ल्याउनु पर्छ ती दलाल जो जो छ सबलाई दण्डित गर्नु पर्छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 6 หลายเดือนก่อน

    ईमानदार सच्क्षम,स्वच्छ छवि भयका ,याेग्य,राष्ट्र भक्त संसार सुप्रसिद्ध काठमाडौं का मेर बालेन्द्र शाह सलाेट छ 🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @pushpagr5530
    @pushpagr5530 6 หลายเดือนก่อน +7

    माहान गेटर नेपाल बनाउने बहश अभियान सफल पारौ, बालेन सर, 🇳🇵🌍️🎆❤😂🎉😅🎉

  • @dhrubakc5654
    @dhrubakc5654 6 หลายเดือนก่อน +6

    जय देश। जय बालेन।

  • @gambirgiri4209
    @gambirgiri4209 6 หลายเดือนก่อน +14

    Great job mr Balen you are one future focus of the National

  • @donerastrabadi
    @donerastrabadi 6 หลายเดือนก่อน +10

    balen saha is top mayor of the world salute you mayor sap ..

  • @ShambhuSingh-lp1wm
    @ShambhuSingh-lp1wm 6 หลายเดือนก่อน +5

    नेपाल की जनता को हिंदू राष्ट्र के साथ ही साईधानिक राजतंत्र लाना चाहिए अपने पड़ोस में चोर नेताओ ने देशों को किस तरह बरबाद किया है इससे सबक लेना चाहिए अभी नेपाल पंडितो का बन कर रह गया है

  • @KishorWagle
    @KishorWagle 6 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो वालेन जी जय नेपाल जय नेपाली

  • @sujitdhakal5571
    @sujitdhakal5571 6 หลายเดือนก่อน +9

    जय बालेन❤

  • @santosrai5197
    @santosrai5197 6 หลายเดือนก่อน +1

    जय बालेन अघि बड
    भगवान तपाई को साथ छ
    जय बालेन

  • @ashis...
    @ashis... 6 หลายเดือนก่อน +4

    Outstanding news

  • @subhdrasingh4603
    @subhdrasingh4603 6 หลายเดือนก่อน +3

    गज्जबको सूचना । जय बालेन

  • @sampang_buddha
    @sampang_buddha 6 หลายเดือนก่อน

    मेयर बालेन ज्यु को आट र हिम्मत सलुट छ सधै देशको विकास गरिरहनु आशिर्वाद लागोस सबै सचेत नेपाली जनताको ❤❤

  • @kumarparajuli6067
    @kumarparajuli6067 6 หลายเดือนก่อน +5

    जय हाेस बालेन

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 6 หลายเดือนก่อน +2

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤

  • @mbsunar7445
    @mbsunar7445 6 หลายเดือนก่อน

    बालेन शाहाकाे दिमाग र हिकमत सबै जनताकाे मन जितिसकयाे जे गरछ नेपालमा बालेनले गरछ

  • @krishnaghimire1768
    @krishnaghimire1768 6 หลายเดือนก่อน

    बालेन साहको साहसिक कार्यलाई सलाम छ।आफ्नो शुरक्षाको पुर्ण ख्याल गर्नु होला बालेन ज्यु।

  • @budhilawati8179
    @budhilawati8179 6 หลายเดือนก่อน +2

    जय बालेन शाहा।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 หลายเดือนก่อน +2

    Great Balen❤❤❤🎉🎉🎉

  • @Sarojkirati
    @Sarojkirati 6 หลายเดือนก่อน +14

    Balen is real politician❤

  • @rammagar2945
    @rammagar2945 6 หลายเดือนก่อน +1

    खुशीको खबर सुन्दैछु!! जय बालेन!!

  • @kabirajdanuwar6195
    @kabirajdanuwar6195 6 หลายเดือนก่อน +6

    Jai Nepal jai balen🎉🎉🎉

  • @tungralama1687
    @tungralama1687 6 หลายเดือนก่อน +1

    Balen shah jindha badh. Good job keep doing . Excellent .

  • @narprasadgurung5983
    @narprasadgurung5983 6 หลายเดือนก่อน +4

    Support for Balen ! Ek sachcha, aantilo, bhrastachar birodhi, sahi sochai ra sahi niyet bhayeko ek karmath Mayor ! Lalita Niwas ko atikramit jagga tu khali garaunai parchha !

  • @bishnubuduja8402
    @bishnubuduja8402 6 หลายเดือนก่อน +11

    Good job balen team go ahead ❤

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 6 หลายเดือนก่อน +2

    जय होस बालेन ज्यु को 🙏

  • @vanjababupokhareli
    @vanjababupokhareli 6 หลายเดือนก่อน +6

    Great works mr.BALEN 👌👍️🙏🇳🇵

  • @yadavbhattarai114
    @yadavbhattarai114 6 หลายเดือนก่อน +2

    बालेनप्रति गर्भ छ।

  • @bishnughimire4940
    @bishnughimire4940 6 หลายเดือนก่อน +15

    Very good news for Nepalese peoples. Mayor Balen is an alive leader of Nepal. He's called second PN Shah of Nepal.

    • @erikakattel9428
      @erikakattel9428 6 หลายเดือนก่อน

      He must be a prime minister of Nepal

  • @visitworld1841
    @visitworld1841 6 หลายเดือนก่อน +9

    Balen ji you are real hero of our country.

  • @meghrajkc7201
    @meghrajkc7201 6 หลายเดือนก่อน

    एक्दमै सरानिय काम मेर बालेनकाे टिमलाई धन्यबाद दिदै,दलाल हरूलाई सिघ्र कानुनि किार्बाहि गर्न आह्वान गर्दछाै,तिम्राे बिराेध गर्नेब्यक्ति कहिलेई नेपाली हुनसक्दै त्याे देश बिराेधि दुष्ट हाे,जय बालेन🇳🇵🇳🇵

  • @user-cs2ws1nv3d
    @user-cs2ws1nv3d 6 หลายเดือนก่อน +5

    Great work balen dai❤

  • @user-to1cy6iz4c
    @user-to1cy6iz4c 6 หลายเดือนก่อน +18

    Good luck balen sir❤

  • @lalitthapa6652
    @lalitthapa6652 6 หลายเดือนก่อน +1

    यो हो नि त नेता भनेको । जय नेपाल balen sir nepal 🇳🇵

  • @captionnewpane278
    @captionnewpane278 6 หลายเดือนก่อน +1

    जय,हाेस,बालेनकाे,बालेन,जिन्दाबाद,,

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 6 หลายเดือนก่อน

    जय बालेन शर्र 🙏

  • @ramchandraneupane7874
    @ramchandraneupane7874 6 หลายเดือนก่อน +1

    राम्रो काम बालेन सर ।

  • @prashantkhatri2897
    @prashantkhatri2897 6 หลายเดือนก่อน

    जय देश जय नरेश माहा नगन मेयर साप बालेन शाह ज्यु नमस्कार यस लाई सम्ररेछेन गर्नु पर्छ

  • @nirmalakc8957
    @nirmalakc8957 6 หลายเดือนก่อน

    बहुत बडा हिम्मत काम। बालेन साह जिन्दावाद। जब जग्गाजमिन सहकारी सम्पत्ति भन्ने प्रमाणित भैसके पछि जफत गरि बस्न त लाज हुन्छ नि ।कि कसो हो ? देश बिकास गर्नु हैन गिद्ध डाँकाहरू देश लुट्न हडब्न नेता मन्त्री भाका हो छि दुष्ट पापीहरू ।

  • @jaybudo4101
    @jaybudo4101 6 หลายเดือนก่อน +4

    Good job balen sir

  • @rajendrashrestha6888
    @rajendrashrestha6888 6 หลายเดือนก่อน +5

    Good job, always with you Balen sir❤❤🎉🎉 🎉

  • @SUNILDAHALSunildahal-co4kc
    @SUNILDAHALSunildahal-co4kc 6 หลายเดือนก่อน +5

    Good बालेन🙏🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 6 หลายเดือนก่อน

    धेरै रामाृे काम जय कालेन जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mohimurakhamtule8732
    @mohimurakhamtule8732 6 หลายเดือนก่อน

    ७ दिन हैन १ दिन मात्र दिनु पर्ने , जय होस बालेन

  • @bimalapariyar4428
    @bimalapariyar4428 6 หลายเดือนก่อน +2

    जय होस वालेन शाहा

  • @rajubogati2757
    @rajubogati2757 6 หลายเดือนก่อน

    नेपाल को राज नेता बालेन शाह जय होस। ❤

  • @SicoRaut
    @SicoRaut 6 หลายเดือนก่อน +1

    Great work balen sir

  • @securitycaishen3672
    @securitycaishen3672 6 หลายเดือนก่อน

    जय बालेन....🙏🙏🙏 नेता कस्तो हुनु पर्छ हेर झोले हरु त्यरो बाउ हरुले देश नै बेचि सके अझै यो पार्टी र त्यो पार्टी भन्दै हिडछौ झोले हो ???? जय बालेन जय बालेन जय स्वाभिमान