Daram Khola | Basanta Thapa | Devi Gharti Magar Ft Basanta | Sarita | Krishna Man Thado Vaka Song
ฝัง
- เผยแพร่เมื่อ 9 ม.ค. 2025
- Abhyash Digital Music
Daram Khola | Basanta Thapa | Devi Gharti Magar Ft Basanta | Sarita | Krishna Man New Nepali Thado Vaka Song 2079 / 2023
सुपरहिट गीत "दरम खोला" अब तपाईंको मोबाइलको रिंगटोनको रूपमा उपलब्ध छ!
CRBT नम्बर: 0849231 NTC
PRBT नम्बर: 70277367 NCELL
यसलाई आफ्नो रिंगटोन बनाउनको लागि तल दिइएको नम्बरमा SMS पठाउनुहोस्:
CRBT: Type `CRBT 0849231` र पठाउनुहोस् 1455 मा
PRBT: Type `PRBT 70277367` र पठाउनुहोस् 17211मा
#basantathapa
#daramkhola
#devighartimagar
#krishnamanshrestha
#newnepalisong2079
#saritadankuti
============================
Song
Daram Khola
Vocal
Basanta Thapa
Devi Gharti Magar
Lyrics
Pralhad Subedi
Music
Basanta Thapa
Arrange / Mix / Master
Hbn Kismat
Recordist
Bimal Chhinal
Studio
1db
Audio / Video
Abhyash Digital Music
Abhyasdigital@gmail.com
Artists
Basanta Thapa
Sarita Dankuta
Krishna Man Shrestha
Cinematographer
Ram Kc
Edit
Bikash Gyawali
Mua / Drone
Kabin Khadka
Production
Shiva Khatri
Choreography/ Direction
Hom Gurung
प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतक ज्यु हरूमा नमस्कार सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको मौलिक ठाडो भाका सुनेर लाईक कमेन्ट शेयर सब्सक्राइब मार्फत प्रतिक्रिया दिनुहुनेछ जय गित जय नेपाल 💓🙏🇳🇵🌹🎵☀️💫🎧
Yo geet chai sarai ramro lagyo sir ❤️
🙌💙🎶🎼
दाईको सिर्जना हरु सबै राम्रो नै हुन्छ सफलताको शुभकामना🙏🎵🇳🇵
ak dam ramro lagyo ali long vahako vaa jhan maja hunithiyo
Very Nice Songs 🙏
नेपाली लोक संगीतमा वसन्त थापाको नामै काफी छ ! लोभ हुँदै गएको ठाडो भाका लाई फेरि उजागरन गर्नु भएकोमा धेरै धेरै धन्यवाद साथै यो गीतले पनि हरेक नेपालीको मन जित्दै छिटै करोड क्लवमा प्रवेश गरेको देख्न पाउँ बधाई तथा भव्य सफलताको शुभकामना सर
🛫👍👨👨👧👧😘❤️👗❣️
Koti mit git
निकै मिठो गीत शुभकामना टिमलाई ❤❤
कति मौलिक गित हो दाजीको हरेक गितको फ्यान हुम म तेस्तै शब्दका खानी मेरो दाजी प्रलाद सुबेदी को उस्तै उत्कृष्ट मौलिक शब्दहरु आहा बधाई छ सम्पुर्णलाई🙏😘🎉
आहा❤ अत्यन्त उत्कृष्ट लाग्यो यो सांगीतिक प्रस्तुति।। सफलता को शुभकामना🎉🎉
Jati sunepani dhit mardaina dajuko song sunda bela bela ghumna man lagxa geet tira 🥇🍁💝
Hajurle euta rabi dako barema saport garera yauta geet banaunu vayama 3 crod Nepali sarai khushi huntheu plz dai basanta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सार्है मिठो,
सफलताको शुभकामना #दरम_खोला टिमलाई…🎶
आहा आतिनै मिठो थादो भाका मौलिकता ले भरिएको गीत धेरै पछि सुन्द् आनन्द आयो अबा बढीघाट र दरम खोलाको मिक्स गरेर पनि गीत गाउँन परेयो बसन्त्ता जि
अत्यान्तै मौलिक शब्दहरुले सजिएकाे सुमधुर मर्मस्पर्शी भाकामा उत्कृष्ट सिर्जनाको लागि टिमलाई धन्यावाद साथै धेरै धेरै शुभकामना!!!!
अत्यन्तै मार्मी गीत दरम खोला , भौगोलिक हिसाबले पनि तैत्तिकै रमणीय ईस्थल गल्कोट सुन्ना योग्य बधाई छ! बसन्त दाईलाई
धेरै उत्कृष्ट ठाडो भाका!! ❤️
*What a Expression by Sarita Dankuta* 😍😍
Nice song
wau jati dherai ramro geet badhai x safaltako suvakamana xitai karod kalbma pugosh
कति मीठो गीत आदरणीय दाइ वसन्त थापा लगायत सम्पूर्ण युनिटलाइ सफलताको करोडौ शुभकामना 🌷🌷
निकै उत्कृष्ट सिर्जना ठाडो भाका पछिल्लो समय हराउदै गएको छ हजुरले फेरी नयाँ पन लिएर आउदा निकै खुसी लाग्यो दाजु सफलताको शुभकामना ।
th-cam.com/video/Sjpmo2AKdX8/w-d-xo.html
ORaI o
बशन्त थापाको लय प्रह्लाद शुबेदीको शब्द साथै बशन्त थापा अनी देबी घर्तीको कर्णप्रिय आवाज रहेको “दरम खोला” अतीनै मिठो मौलीक सृजना बनेको छ ।यस गितसंग जेडिनुभएका सबैमा हार्दिक बधाई साथै सफलताको शुभकामना ब्यक्त गर्दछौ 🎉🎉🎉
स्मिता स्नेहा ईन्टरटेन्टमेन्ट परिवार 🙏
आह कति रमाइलो ठाडो भाका😘 शुभकामना🙏
यो गित यसपालि हाम्रो गाउँको बिहेमा बेसरी घन्कने भो । सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
शब्दले सम्मान गरेर
नसकिने सर्जक आदर्णिय दाजू 🥰
एउटा उत्कृष्ठ सिर्जना आदरणीय दाजुहरुको ❤️❤️❤️❤️
300 पटक त मैले मात्र हेरे होला ❤❤❤🎉 सारै राम्रो गीत हाम्रो बागलुग को नाम अझै उच्च राखनु बसन्त दाजु ❤❤
आहा। मौलिक ठाडो भाका निकै राम्रो छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना।🙏🥰👏😍
आहा साच्चिकै मौलिक बोकेको गित बधाई छ प्यारो बसन्त थापा दाजु लगाएत सम्पुर्ण टिममा🙏🙏🙏🙏❤️❤️❤️
मीठो गित सफलताको शुभकामना #Basantathapa दाइ ❤️❤️
बसन्त थापा दाजुका रचनाहरु सदैव मौलिकतामा रहन्छन्! गीत अत्यन्तै मार्मिक छ!
आहा! सारै मन परेको गीत मौलिक ठाडो भाकामा आघारित यो "दरम खोला" अति मिठो गीत बनेको छ। बसन्त दाईको पराए गीतमा नयाँ पन झल्किन्छ ।साथै यति मिठो यति राम्रो गीतलाई र सम्पूर्ण टिमलाई धेरै भन्दा धेरै शुभकामना छिटै करोड कलब पुगेको हेर्न पाइयोस। 🙌🎼🎶❣️
आहा! हाम्रो बागलुङको सानहरुको कति मीठो ठाडो भाका साथै आवाज पनि करोडौंको कलबमा पुगोस् यति मीठो गित🙏🎤🎧️🎵🎶🇳🇵
Hami baglunge bum ka😜😜🤣
Geet le nai chinauxa hamro maulikta Keep it basanta daju❤️❤️❤️
निकै राम्रो जति सुने पनि न थाक्ने यि कान जब बसन्त दाजुको गीत आउछ तब कान नै ठाडो भएर आउछन।💕🌻⚜️
Thank you so much 💓🙏🎭🎵🇳🇵
Dharamkhala
मौलिकता बोकेको गित साथै भिडियो पनि 💐🎶 सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💐🎶❤️
Kati ramro Geet ho k listi man paryu Malai ta
निकै उत्कृष्ट सिर्जना बसन्त थापा दाजुको ठाडो भाकाको टिमलाई बधाई तथा शूभकामना,
मैलिक र अर्गानिक गित बधाई तथा शुभकामना सम्पूर्ण टिम प्रति ❤️❤️😍
धेरै राम्रो लाग्यो गीत
बाग्लुङे लोकगीतको किङ्ग वसन्त थापा दाजु मेरो बेस्त सिङगर सफलताको शुभकामना
कति मिठो गीत आदरणीय दाजी वसन्त थापा लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाइ अनि सफलताको लाखौलाख शुभकामना ❤️❤️🌹🎶🎵🎶🎵🎶🙏🙏🙏🌷🌷🌷
बसान्त दाइको जुन गीत नि उत्कृष्ट हुन्छ ।।
अति मिठो छ गित।।।बधाई छ सम्पुर्ण मा।।
बसन्त दाइका सबै गीत अर्गानिक सदाबहारे हुन्छन सारै मिठो लाग्यो यो गीत पनि बधाई साथै सफलताको भब्य शुभकामना गीतमा आबद्ध सम्पुर्ण टिमलाइ🙏💕❣️
आहा कति मिठाे song बधाई छ अनि धेरै माया सबैलाई 🙏😍😍😍❣️
w5rR ufytjfff
कति राम्रो
धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु बसन्त दाई
म बसन्त जि को निकै ठूलो फ्यान हु साच्चिकै अन्तर आत्माले गाउनु हुन्छ। तपाइको धेरै सृजना अमर छन सधै यस्तै सृजना गर्नु होला अनगिन्ती शुभकामना ह्जुर❤️❤️🙏
Basanta thapa🎉🎉🎉🎉🎉
सलाम छ बसन्त थापा जि लाई नेपाली लाेक क्षेत्रमा पहिलाे हुनु भाकाे छ ईतिहास मै सालकाे पातकाे टपरि ले लाेक गितकाे ईतिहास नै रच्न सफल छ धन्यवाद छ तपाईका यस्ता सृजना काे लागि
Kati ramro🤗💝
एति राम्रो गीत सिर्जना गर्नु भएको मा सम्पुर्ण टिम प्रति हार्दिक बधाई ! गीत ले छिट्टै चर्चा पाउस शुभकामना छ ! 🥰🥀❤️
Wow kasto mitho geet aagami din mani yestai ramro geet haru ko aapekshya ma yesh geet ko lagi dherai dherai suvakamana💜
मिठो कोसेलि दाजु
बसन्त थापा दाजु नेपाली लोक गित संगितको एउटा हुनाहार चम्किलो तारा हो।तपाइको हर गितहरु धेरै मन पर्छ॥यो गितको लागि पनि शुभकाना!
कस्तो मिठो गित आहा जति सुन्यो उति आनन्द आउने शुभकामना छ दाजु करोडौं कल्ब पुगोस् 🙏❤️❤️
धेरै राम्रो गित बागलुङ जिल्ला को नाम सुन्दा नै गर्भ लाग्छ
म मगर भएर हो कि गीत नै हो राम्रो सारै मन पर्छ ठाडो भाका भनेसी🥰
Good songs👍
मौलिकता झल्काउने गित सफलताको शुभकामना !!!
कति राम्रो गित।संगीत नि उतिकै अनि मौलिक गित ।मेरो आग्रह हजुर र खेम सेन्चुरी को आवाज नि राम्रो संगीत अभिनय पनि राम्रो गर्ने भएको ले हजुर दुई जान को सहकार्य हेर्न मन छ राम्रो ल बसन्त दाइ।तपाई दुई जना हरुले गायक लाई गित गाउन न दिए हुन्छ किन कि तपाईं हरुकै स्वर् राम्रो छ।😍😍😍😍
आहा कति मीठो गित बधाई तथा सफलताको अग्रिम शुभकामना🙏🙏❤️
Sarai ramro maulik salaijo song basanta dada ko 🎉🎉🎉🎉
आहा सुन्दा नि आनन्द आउँछ का वसन्त दाइलाइ सलाम छ्😘
,
बाग्लुङ म्याग्दी तिर सलैजो, यानीमाया, उंगोखोले भाका,रेरे साईली भाका लोकजिवनमा प्रचलित छन । यो त्यहि परिमार्जित भाका हो तर ठाडो भाका भन्न अलि मिल्देन जस्तो लाग्छ !
गोरखा लम्झुङ र तनहुं तिर गाइने ठाडो भाकाहरु फरक छन यसमा त्यताको लवज अलिकति आउंदैमा ठाडो भाका भनिहाल्नु पर्दैन बरु सालैजो नै भन्नु पर्छ जस्तो लाग्यो है बसन्त जि मलाई...!
गित त असाध्यै राम्रो छ..
जति सुने पनि रहर नै नपुग्ने सार्है मिठो गीत बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।❤️🙏
अति मिठो मौलिक सृजना को लागि प्रलाद सुबेदि दाइ र बसन्त थापा दाइ लगायत सम्पुर्ण टिम लाइ शुभकामना ❤🎉🎉
धेरै राम्रो लाग्यो shafaltako shuvakaman
Tara गीत ali choto bhayo!!!
Wow kati mitho maulik geet, sumadhur voice la Dhani daju ani Didi le gaunu vako geet ma dance pani ustai ramro. Sampurna team Lai badhai ani suvakamana
खायो का❤️❤️❤️
आहा ... धेरै नै उत्कृष्ट प्रस्तुति प्रलाद जी को शब्द बसन्त जी को लय र आवाज मा रहेको गीत कुन पो गीत राम्रो हुंदैन होला र आज त झन बिहान बिहानै छम् छमी नाचौ नाचौ लाग्ने गीत लिएर आउनु भयो केही दिनमैं करोड क्लब मा प्रबेश गर्ने छ यो गीत ले बधाई तथा सफलता को शुभकामना संपुर्ण टिमलाई
aaha kati mitho geet
अत्यन्तै मौलिक सृजना बसन्त दाजु र देबि दिदिको जादुमय आवाज मिठास पुर्ण सङीत सबै पक्ष उत्कृष्ट लाग्यो सफलताको शुभकामना दाजु र सम्पूर्ण टिमलाई
एउटा उत्कृष्ठ सिर्जना । मौलिक ठाडो भाका निकै राम्रो लाग्यो । सुनिरहुँ लाग्ने गीत र हेरिरहुँ लाग्ने भिडियो ।
Nice songs Basanta thapa ge
Dherai ramro mitho ramailo thado vaaka nice🥀❤️
Basant daju ko big fan ma geet dhila aauchha aayasi Nepal hallinx kati power hunx hola geet maa Sachi hjr lok geet chhetra ko king 👑 nai ho mero lagi suvkamna xa sampurna teem lai
मौलिकता अनि सुमधुरताले भरिपुर्ण अत्तिनै मिठो संगीत ❤🥀 TH-cam मा Search गरेको पनि धेरै नै भएको थियो!! आज सुन्ने अवसर मिल्यो 🙏 सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❣️
Uylyttpptttreeet
Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.
वसन्त थापा❤️ सधैं एक कदम अगाडी।। सफलताको कामना।😘👏👏
लोकसंगीतका राजा आदरणीय दाजु वसन्त थापा ज्यु 🙏🙏❤️❤️
Geet le desh bidesh khayo best up luck daji haru and all team members lai safalta ko lakhau lakh suvakamana 🙏🙏🙏🎂🎂🎂🎂🎂
Wow very nice ❤️
आहा अति राम्रो गित लाग्यो सफलता को शुभकामना मेरो दाजु🌻🌻🌻🙏🙏
योपो होत गीत भन्ने त बढी मजा आयो ।।।स्वर शब्द को धनी वसन्त थापा अनि देबी दिदी लाई बधाई ।। अजै पनि एस्तै भाका सुन्न मात्र वसन्त जी को यो च्यानल प्रतेक हप्ता हेर्ने गर्छु ।। हार्दिक बधाई सम्पुर्ण टीम लाई ।।
शुद्ध अर्गानिक राम्रो लाग्यो
बधाई छ काजी साप
एक फरक किसिमको नयाँ भाका अति उत्कृष्ट लाग्यो सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दै सफलताकाे शुभकामना
आहा उत्कृष्ट सृजना सफल्ता को शुभ कामना छ आदर्णीय दाई हरूलाई ❣🙏🏻
आहै गज्जब क्या सफलता को असिम शुभकामना सम्पुर्ण टिमलाई 💞💞
सार्है राम्रो पर्स्तुती
आहा अति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई
धेरै मिठाेछ दाेहरी गित Beautiful song❤❤❤🎉🎉🎉
How many people are from galkot ❤❤
आहा माैलिक गित सारै राम्रो लागेउ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना...!!!
आहा अत्यन्तै उत्कृष्ट 😍😍😍
Nice songs ❤️❤️❤️👍👍👍
आहा गित असाध्यै राम्रो बनेको छ सफलता को शुभकामना सबैलाई ।।
निकै सुन्दर ! माैलिक संस्कृति ! सलाम छ बसन्त जिलाई!
सुन्दर गित wawa
अर्गानिक सृजना अर्गानिक आवाज अर्गानिक दृस्य को लागी धेरै धेरै बधाइ छ दाइ💘💘💘💘💘
Aahai kati mitho sirjana daji safaltako suvakamana dherai paxi Devi didiko swoor sunna paiyooo god luck all of you
साह्रै रमाइलो लाग्यो सफलताको धेरै धेरै शुभकामना
आहा कति राम्रो गित ❤❤❤❤❤
Aaha kati mitho geet lok le bhariyeko geet..omg nice song.❤❤
लोक गित सङ्गीत को राजा मेरो दाजु बसन्त रियल हिरो हो गर्भ लाग्छ वसन्त दाजु मेरो घर पारिको हुनुन्छ भन्दा पनि मनै आनन्द हुन्छ यस्तै सुन्न पाईयोस सधै भरी धेरै राम्रो धेरै 💖💖❤️❤️❤️💐💐💐🙏🙏🙏
Thank you so much 💓🙏🎭🎵🇳🇵
गर्भ हो कि गर्व हो लाग्ने?
@@lalitb akokorenxxx
@basantathapa
B
वसन्त थापा जि बिष्णु खत्री देबि घर्ती जुना श्रीस मगर जस्ता कला गला भयको कलाकार हरुको गृह जिल्ला बाग्लुङ को हु भन्न पाउदानी गर्व लाग्छ उच्च सफल्ताको सुभकामना वसन्त जि
Damixho
आहा अती मिठो गित उत्कृष्ट भिडियो बसान्त दादा❤️🙏
निकैइ राम्रो छ दाजु मौलिकता झल्काउने उस्तै राम्रोपना को भिदिओ
Dheroi mitho maulik get bashanta thapa dai hamro baglung ko san big fan daii 🥰🥰
मौलिक अर्गानिक गित दरम खोला दामि लाग्यो Basanta thapa दाई बधाई छ ❤️❤️
dami ❤👌🏻