ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

धरान २० सर्दु किनार बस्ती कटान, १३ का अध्यक्ष डोजर लिएर पुगे । मेयर-उपमेयर न आएको स्थानीय गुनासो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • धरान २० सर्दु किनार बस्ती कटान, १३ का अध्यक्ष डोजर लिएर पुगे । मेयर-उपमेयर न आएको स्थानीय गुनासो । #clickdharan #harkasampang #dharannews

ความคิดเห็น • 44

  • @kingdhanrai7966
    @kingdhanrai7966 หลายเดือนก่อน +8

    वडा अध्यक्ष हरुले नगर प्रमुखको सल्लाह नमान्नु समन्वनयन नगर्नु र उहालाइ कुनै थाहै नदिई गैर कानुनी रुपले काम गर्दाको परिणाम सोझा साझा जनताहरुले सास्ती खेप्नु परेको छ।

  • @raikanxa6105
    @raikanxa6105 หลายเดือนก่อน +10

    सबै ठाँउमा मेयर उपहमेयर पुग्नु सक्दैनन् आफ्नो वडा बचाउन पहिलो भुमिका वडा अध्यक्ष को रहन्छन् आफुले नसकेको खण्डमा मेयर उपमेयर संग सहयोग माग्ने हो अरु समय सेर बनेर बस्नेहरू समस्या पर्दा चाहिँ मेयर उपमेयरको खोजी भइरन्छ्😂😂😂😂😆😆

  • @theawasarvlog1480
    @theawasarvlog1480 หลายเดือนก่อน +10

    किन जानू पर्ने? अस्ति १३ वार्ड मा ग्याब्लिङ्ग को कुरा आउदा तिमी हरुले चुइक्क बोलेउ?? अनि २० वार्ड मा पानी ल्याउनु पर्छ भन्दा गुन्डा लगाएर श्रमदाता लै ढुङ्गामुडा गर्ने तिमी हरु नै हैनौ??😡😠

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz หลายเดือนก่อน +20

    सबै ठाउ मेयर नै आउनु पर्ने हो भने वडा अध्यक्ष हरुको के काम ।

    • @ombhujel6226
      @ombhujel6226 หลายเดือนก่อน +1

      सही भन्नु भयो सबै मेयरले गर्ने हो भनि वडाप्रतिनिधी के काम? हिउदोमा चै वडाकार्यपालिकामा झगडा गर्दै ठीक भो अहिले खोलाले बगाउदा मेयर आएन भन्नु कत्तिको सभाबिक कुरा हो? फटाहहरू

    • @tej1307
      @tej1307 หลายเดือนก่อน

      100%

    • @user-hb3lz8cc6u
      @user-hb3lz8cc6u หลายเดือนก่อน

      Tei ta aafulai baagh jhai thanne tyo netre nai cha ta

    • @kalpanarai77M
      @kalpanarai77M หลายเดือนก่อน

      sahi ho

  • @IndrakAngbuhang
    @IndrakAngbuhang หลายเดือนก่อน +11

    अस्ति 20 नम्बरको अध्यक्षको लै लैमा लागेर कोकाहाको पानी ल्याउदा अबरोधगर्नु जाने तिमिहरुनैहैन तेसैको नतिजाहो

  • @abcdabcd7135
    @abcdabcd7135 หลายเดือนก่อน +2

    समसे परदा मियर चाईयो सुख पाउदा मियरको बिरोध गरछ कहले तिमि लाई समसे परछ भनेर परखि राको हुदैन बहिनि पुरै धरन हेरनु परछ तेतति जालि त तिमि हरु मिलेरनि गरन सकछै कुरात निकै आऊदो रहेछ कामनि तेसतै गरनु परो यो अनुहार त अति झगाडा गरदा देखेको बहिक अरुबेला देखिनत जय होस मियर साब जिउको❤❤❤❤🎉🎉🎉🎉

  • @dibyarai5748
    @dibyarai5748 หลายเดือนก่อน +4

    अब अर्को पनि यो बजेट मा ठुलो जे.सी.बी. किन्नु पर्छ।सबै तिर काम गर्नु सकिन्छ।

  • @sumnima2002
    @sumnima2002 หลายเดือนก่อน +4

    यो डोजरले अहिले कति काम गर्यो?

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 หลายเดือนก่อน +1

    नेपाल मा यो मात्र होईना देश भरिनै मुख्य समस्य भनेको पार्टी हरुले खोला भिर वन पाखा तिर राखिएको बिदेशी नाम सिक्किम बासि दिएर नेपाली हरुलाई समस्य हो वहाँ हरुलाई हुकुमबासी पनी भन्छन हाम्रै आँखाले देख्दा देख्दै ३० रुपैया देखि ३००- ३००० सम्मको बिल काटेर यसरी खोलाभित्र बस्ती राख्यो वास्ताब मा जानकी चौक भन्दा उता खोला हिड्ने बाटो हो खास मा पहिरो ले बिगारगर्छ तर खोलाले बिगार गर्दैना उस्लाई आफ्नु बाटो चाहिँ हिड्नु दिनुपर्छ काहिपनी बिगार गर्दैना

  • @guptasubba862
    @guptasubba862 หลายเดือนก่อน

    धन्न मेयर हर्कराज साम्पाङ भएर डोजर आयो नत्र उहाँ नभाको भए न डोजर न जनप्रतिनिधि यो एउटा स्टन बाजि नदेखाए हुन्छ वडा अध्यक्ष ले

  • @MohanRai-sg5uc
    @MohanRai-sg5uc หลายเดือนก่อน +1

    mayor arko tira kaam gardai cha ta. k ko gunaso ho? woda adakchya ako cha ta. mayor le sardu khola ma kaam garirakheko chahi k biratnagar ma ho ra? ek jana le char tira navyaune vayera ta hola woda woda banako. ki dharan ko sabai janapratinidhi haru aaidinu parne? dharan ko aru thau tira pani badhi le barbaad gareko cha

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 หลายเดือนก่อน +1

    सुरुमा कुन पर्टिले राखेकोभाग खोला बगर पर्यो यो ठाँउ ? कि सुजाता कोईराला ले सुङगुर को पाठा तान्दै घर घर भोट माग्नु हिडेको हल्ला सुनिन्थ्यो त्यही त होइना?😂

  • @raibishu6158
    @raibishu6158 หลายเดือนก่อน +3

    pradesh baata sutukkai bajet lyaera samadhan garnuhos

  • @rudrarai8006
    @rudrarai8006 หลายเดือนก่อน +1

    Afno ward afai le hernu parxa adhexa jiu

  • @user-gy4kt8qk5g
    @user-gy4kt8qk5g หลายเดือนก่อน

    Mukhkhe samassya chahi pardesh bata sutukka bajet lyaune ani commission khayera thorai matra bajet prayog garne garxou tesaile ho mayor le yo system colaps pari dinu bhayeko ho

  • @shantarai4780
    @shantarai4780 หลายเดือนก่อน

    Meyor ko matra jimmowar hoina sadassya adhaxya pani meyor jastai khatinu paro office matra herera hunna talap pae paxi janata le dukha pae ko bela sahayog garnu paro

  • @user-es6rp1cf9d
    @user-es6rp1cf9d หลายเดือนก่อน

    आपत बिपत्ति आई पर्दा चाहिँ मेयर साप चाहियो। अरु बेला चाहि डोन 😂यस्तो हर्कत देखाए पछि मेयरले के आधारमा फोन उठाउने? तर जे भए पनि नगर बासिन्दाका लागि मेयर सधैं पक्षपात रहित काम गर्नुहुन्छ।

  • @user-tn2xx8py9t
    @user-tn2xx8py9t หลายเดือนก่อน

    बिपत्ति आउँदा समस्या हुन्छ भन्ने मान्छेले खोलाको बिचमा ग्याबिन लगाउदा किन सोचेनन त?दुख लाग्छ सोल्टा।

  • @narayanrai1056
    @narayanrai1056 หลายเดือนก่อน +2

    बिचरा भएछन,ल दाइ भनेर मागेनन?खोला त बिचैमा जालिहाले भैगोनि बा जालि देखेर नउर्लने पो हो कि?

  • @kiranrai8885
    @kiranrai8885 หลายเดือนก่อน

    नगर ले पठाएको जेसिबि लगाईरहेको छ त

  • @kattyanshah408
    @kattyanshah408 หลายเดือนก่อน

    Hamro netra sir tyo asti ko 20 lakh ko yojana bhanda nee badi ploting. Jagga Niskinee rahexa bhanera Makhkha pardai hola. Bhitra,bhitra,, , mannu hunxa bhane khola ko daya baya, ko basti haru lai. Katai anyatra shift garnush ,,,,,

  • @naulobihani5729
    @naulobihani5729 หลายเดือนก่อน

    Aba tehi 13 ra 20 ko adchhelie nai bhanu na budget liyera auna lie.

  • @upandrarai9189
    @upandrarai9189 หลายเดือนก่อน

    Yo ada adaxyako anuhar heryo ki ris utxa jata pani meyar lai dos

  • @sanchasubba8025
    @sanchasubba8025 หลายเดือนก่อน

    Gavin wal kholako bichma Lagau wada aadhaxa 13ko le.

  • @GRPun-xq7gr
    @GRPun-xq7gr หลายเดือนก่อน

    Ghar vitra basera tamasa herni vanda wada basi haru ek jut Vai kam garau na ek Le arkalai dos dier hunxa wada basi haru khoi

  • @JPBM9233
    @JPBM9233 หลายเดือนก่อน

    Yo wada adcheyalai ta aafno party le bajet dihalcha ni hau

  • @kastamandap9266
    @kastamandap9266 หลายเดือนก่อน

    आफ्नो घर बगाउन आट्दा पनि कहिले मेयर आएर तार जालि लगाई दिन्छ भन्दै बसि राख्छ। २० नम्बरको अध्यक्ष अस्ति ढुङ्गा मुढा गर्न राखेको भुस तिघ्रेहरु ल्याएर तार जालि लगा, मुसा जस्तो लुकेर बस्ने काम नगर।

  • @perennialmind
    @perennialmind หลายเดือนก่อน

    प्रदेश बाट ल्याउनु ब्डजेट 😂

  • @raiamrit862
    @raiamrit862 หลายเดือนก่อน

    Highlight ma aauney lai ni hardie sadrajali.... mayar lai bolaunu bhnada dhrera tero neighbor lai bola

  • @jonalon8207
    @jonalon8207 หลายเดือนก่อน +2

    चोर वडा अदक्छे को जिम्मेवार हो किन खोला मा बस्न देको

  • @jonalon8207
    @jonalon8207 หลายเดือนก่อน +2

    लाडो को सहयोग तेरो वडा अदक्छे लाई भन

    • @sagarika7345
      @sagarika7345 หลายเดือนก่อน

      Aboi chada chai alik nabole halum😜

  • @14-Peaks
    @14-Peaks หลายเดือนก่อน +3

    सबै ठाउ मेयर नै आउनु पर्ने हो भने वडा अध्यक्ष हरुको के काम ।