९ करोडको फार्म चलाउदै गर्दा सबैले पागल भने !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 264

  • @Foodyhang1111
    @Foodyhang1111 4 หลายเดือนก่อน +31

    धेरै दुख गरियो नेपाल मा यस्तै थियो तर अत्ति नभएपछी बिदेस पलायन हुन बाध्य भए तर यस्ता भिडियो देख्दा धेरै आनन्द लाग्छ धन्यवाद छ

    • @girijapoonmagar8534
      @girijapoonmagar8534 4 หลายเดือนก่อน

      Sir sabai aafnai lagaaniiimaa vedaaa baakharaa jhumtii gotha garera paalldaaa kasto hunxa holaaaniii?

  • @kailashpatirai
    @kailashpatirai 4 หลายเดือนก่อน +10

    भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।

  • @naradbhandari609
    @naradbhandari609 3 หลายเดือนก่อน +5

    हजुर जस्तो रोजी रोटी सिर्जना गर्ने महान व्यक्ति लाई नमन
    बेरोजगार के हो खाड़ी जाने लाई सोधनू।
    गुड लक दाई

  • @limbusurendra3378
    @limbusurendra3378 4 หลายเดือนก่อน +3

    सरको गफ थोरै काम धेरै जरूरी देखियो ।
    यहॉंको बहुप्रतिभाको ज्ञान भण्डार जागरण अभियान सहारर्णिय कदम भन्न पर्छ ।।

  • @nabinkumark.c526
    @nabinkumark.c526 2 หลายเดือนก่อน +3

    Such a lovely hardworking man

  • @bijayaryal8083
    @bijayaryal8083 4 หลายเดือนก่อน +3

    हरेक पाईलामा सफलता मिलोस पौरखी हातहरुलाई , सलाम।

  • @bhimsenkhadka8883
    @bhimsenkhadka8883 4 หลายเดือนก่อน +3

    तेत्रो लगानी बहादुर मान्छे ,,लाई सलाम छ,,

  • @gauravvlogs856
    @gauravvlogs856 4 หลายเดือนก่อน +4

    कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 4 หลายเดือนก่อน

    जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।

  • @damodarkhatri6436
    @damodarkhatri6436 4 หลายเดือนก่อน +2

    मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्‍याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।

  • @mahadevsharma4793
    @mahadevsharma4793 4 หลายเดือนก่อน +2

    बधाई छ जिवन ढकाल जि । राम्रोसँग कृषि कर्म गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ । आज सुने धेरै खुसी लाग्यो , मलाई पनि हेर्न मन लागेको छ ।

  • @subashnadulal7073
    @subashnadulal7073 4 หลายเดือนก่อน +4

    तपाईंको आट साहसपूर्ण कामलाई सलुट गर्दछु🙏🙏💐💐

  • @PratinaRai-ew9nn
    @PratinaRai-ew9nn 4 หลายเดือนก่อน +1

    बर्तमान युवाहरुको लागि सारै जाँगरिला कुरा देख्न पाइयो❤❤❤❤

  • @Everestpool2000
    @Everestpool2000 4 หลายเดือนก่อน +12

    ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।

    • @manprasadgurung478
      @manprasadgurung478 4 หลายเดือนก่อน +1

      Ho male vanna khojeko pani yehi ho krishakle utpadan gareko bastu esthaniya sarkarle jmma lina paryo

    • @Hirakajee
      @Hirakajee 4 หลายเดือนก่อน

      @@Everestpool2000 Sahi ho

  • @manishabista2630
    @manishabista2630 3 หลายเดือนก่อน +1

    कृषिको मुख्य समस्या भनेको बजार बेबस्था नहुनु हो 😢
    Ekdam ramro chha dada Best wishes🎉

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 4 หลายเดือนก่อน

    नेपाल सम्बृधि बनाउनेतर्फ तपाईंको हिम्मत मानि सर धन्यवाद पत्रकार सर ❤❤❤❤ हाल खाडीमा छु

  • @punbirman166
    @punbirman166 4 หลายเดือนก่อน +2

    तपाईको मेहनतलाई सलाम गर्छु, लगानी पनि मनग्य गर्नु भएको छ, एक दिन अवस्य सफल हुनुहुनेछ।

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 4 หลายเดือนก่อน +5

    धेरै राम्रो लाग्यो ,,,,सरकारि सरसहगोग पाउन त नेताकाझोले र झोलामा बोक्ने फर्म ले मात्र पाउछ ,,

  • @bimaldeshabhakta8706
    @bimaldeshabhakta8706 4 หลายเดือนก่อน +3

    slc batch eutai pare6a pesha pani eutai khushi lagyo....

  • @BideshKc
    @BideshKc 4 หลายเดือนก่อน +7

    लगानी कति सालमा उठाउने लक्ष्य छ? त्यो पनि भन्दिनु भएको भए राम्रो हुन्थ्यो।

    • @ghayal1979
      @ghayal1979 4 หลายเดือนก่อน +1

      कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन।
      लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ।
      हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्।
      सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 4 หลายเดือนก่อน +2

    उहाँलाई धेरै धेरै सलाम छ।

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 3 หลายเดือนก่อน +4

    भाईजी काे कुरा सुन्दा त अंग्रेजी कथाकाे रविन्सन क्रुसाे काे संझना भयाे ! तपाइँकाे संघर्षशीलता भने अत्यन्तै प्रेरणादायी र साहसिक छ 🙏

  • @maheshkarki2507
    @maheshkarki2507 4 หลายเดือนก่อน +3

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
    वाह! दाई दिलखुश कार्य जितनी तारीफ की जाए कम होगी। 🙏🏻

  • @kabitabk6198
    @kabitabk6198 4 หลายเดือนก่อน +5

    मलाइ कृषि पेशा साह्रै मन पर्ने नेपालमा कृषिमा लगानी जोखिम छ म डुबे धेरै गाह्रो छ

    • @rajanprinters2992
      @rajanprinters2992 4 หลายเดือนก่อน

      @@kabitabk6198 कति डुब्यो साथी ?

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 4 หลายเดือนก่อน

      यकदम गाह्रो छ बजार राम्रो छैन

    • @ganandrarai9380
      @ganandrarai9380 4 หลายเดือนก่อน

      Garo6a. Krisima nepal ma.

    • @laxmandumre4480
      @laxmandumre4480 4 หลายเดือนก่อน

      @@kabitabk6198 nabujikana gyan anubhab nabhaikana hat hale paxi dubinx
      Paila addhyana anusandhan nagari kana hat halepaxi nadubera k hunx ta

  • @santoshalemagar7462
    @santoshalemagar7462 3 หลายเดือนก่อน +1

    Aafnai gautauko esto video aaudha sarai khusi lagyo hjrko safal hoss babasaya

  • @pralladadhikari2721
    @pralladadhikari2721 4 หลายเดือนก่อน +2

    ल ल लागौ, नमुना काम शुरु गर्नु भएको मा, खसीको मासु महंगो भयो बजारको भन्दा २०० सस्तो दिनु पर्छ kg ma

  • @VikramMagar-cr2cv
    @VikramMagar-cr2cv 4 หลายเดือนก่อน +5

    कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।

  • @padamkumar1336
    @padamkumar1336 3 หลายเดือนก่อน +4

    हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ

  • @kpdahal4118
    @kpdahal4118 4 หลายเดือนก่อน +1

    जय होस राम्रो काम प्रचार ग्रनु भको मा धन्याबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 4 หลายเดือนก่อน +1

    Great work vinaju.Just love your straightforwardness.Keep going.🙏

  • @bharatbk-tr2ym
    @bharatbk-tr2ym 4 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गर्नु भकोछ अझै गर्दै जनु नेपाल अगाडी बढनु पर्छ

  • @navarajacharya5759
    @navarajacharya5759 4 หลายเดือนก่อน +6

    दाइ यो सुग्गुर चितवन नल्याउनु म खादिन

  • @Be-rainMagar
    @Be-rainMagar 3 หลายเดือนก่อน

    आह!!! आँखा र मनलाई सुन्दर दियो।।।। शिथिलता दियो ❤❤❤

  • @rupakbasnet8998
    @rupakbasnet8998 4 หลายเดือนก่อน +75

    अब को 20 बर्स पछी को म

    • @rajuguragain2626
      @rajuguragain2626 4 หลายเดือนก่อน +8

      Best wishes 😊

    • @er_bipin7
      @er_bipin7 4 หลายเดือนก่อน +2

      @@rupakbasnet8998 partner chaiya vanna la bro

    • @RichaDahal-e5h
      @RichaDahal-e5h 4 หลายเดือนก่อน +2

      @@er_bipin7 म पनि छु है partner हुनको लागि

    • @RoyLimbu
      @RoyLimbu 4 หลายเดือนก่อน +1

      Afno des ko sun khani xodii aru ko gulam banna des xodxan garna sakey nepal mei xa sab thokk

    • @santoshghimires261
      @santoshghimires261 4 หลายเดือนก่อน

      Best wishes

  • @GahaBal
    @GahaBal 4 หลายเดือนก่อน +1

    अत्यन्तै राम्रो

  • @rajutamang2987
    @rajutamang2987 4 หลายเดือนก่อน +2

    नेपालमा कृषिमा धेरै जोखिम छ साथै धेरै दुख पनि छ तर हिम्मत गरेर लगानी गर्नु भयकोमा धेरै धेरै धन्यवाद

  • @laxmanc-ve2fq
    @laxmanc-ve2fq 4 หลายเดือนก่อน +4

    दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न

  • @MatrikaGautam-hm9ni
    @MatrikaGautam-hm9ni 4 หลายเดือนก่อน +2

    Good job sir safaltako agrim suvakamana dherai dherai Pragati hoss hajurko❤❤❤❤

  • @chanthapa7943
    @chanthapa7943 4 หลายเดือนก่อน

    Very big solute to you sir, keep it up.... you are doing good job 👍

  • @nirojthapa3937
    @nirojthapa3937 4 หลายเดือนก่อน +2

    अति राम्रो लागाे

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 4 หลายเดือนก่อน +3

    अति राम्रोकाम

  • @bimalthapa4279
    @bimalthapa4279 4 หลายเดือนก่อน +2

    हजुर लाई सलाम छ सर

  • @bizyswn6647
    @bizyswn6647 4 หลายเดือนก่อน +2

    अरुको कुरा सुनेर हुदैन आफ्नो मनले जे भन्छ त्यही गर्नु पर्छ ।

  • @nawarajgurung1030
    @nawarajgurung1030 4 หลายเดือนก่อน

    Well done bhai. Truth...akhir budeskal ma afni gaoun thaouma farkina man lagcha❤

  • @Real_saru
    @Real_saru 3 หลายเดือนก่อน +6

    मैले पोनि फोम खोले धाई तीन शालमा नौ लाख रीन मा परेर भारत मा होटल को कुकमा काम गरदै छु

    • @yamgurung710
      @yamgurung710 หลายเดือนก่อน

      Hora ma pani k garu bhanay ko kura sunda bidesh ma basay ko 30 sal bhayo aba k garu

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 4 หลายเดือนก่อน +76

    म नि कृषि मै आबद्ध भयेर केही गर्ने सोच ले च्याउ खेती सुरु गरेको ३० लाख डुबेसी ४ वर्ष मलेसियामा चाइनिजको मा गोठालो बसेर आको अझै रिन तिर्दै छु😅😅😅

    • @Meronepal381
      @Meronepal381 4 หลายเดือนก่อน +4

      @@NirmalKhawas-wk9ue same Hal khadi ma

    • @mayarai3565
      @mayarai3565 4 หลายเดือนก่อน +3

      😢💔

    • @rajen5821
      @rajen5821 4 หลายเดือนก่อน

      😂😂😂

    • @DipakSujeeta
      @DipakSujeeta 4 หลายเดือนก่อน +2

      Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane

    • @user-jm5ki6ht6o
      @user-jm5ki6ht6o 3 หลายเดือนก่อน +2

      @@NirmalKhawas-wk9ue 😂😂😂😂

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +2

    ब्यवसायनै मानिसकाे सफल जीवन हने ।

  • @taranipaneru7295
    @taranipaneru7295 4 หลายเดือนก่อน +2

    Dhere ramro kam daju Maile pani yastei socheko hunthe tara tapaile tyo garera dekhaunu bho. Hajur le euta chinese agri vehicle linu hola sajilo hunchha kam garna --off-Road Farmer's Vehicle 4X4 Gasoline UTV All Terrain Agricultural Vehicle
    US$ 5500-6000 / Piece-

  • @VIDEOFAMILYCHALLANGE
    @VIDEOFAMILYCHALLANGE 4 หลายเดือนก่อน +5

    मै हुँ भन्ने खालको मान्छे रैछ यो ।

  • @dayanrai7570
    @dayanrai7570 4 หลายเดือนก่อน +4

    5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?

  • @ariskapaudyal7337
    @ariskapaudyal7337 4 หลายเดือนก่อน +1

    Great job, salute !

  • @premsijapati6140
    @premsijapati6140 4 หลายเดือนก่อน +2

    Ati Ramro kaam❤❤

  • @netratamang8911
    @netratamang8911 4 หลายเดือนก่อน

    धन्यवाद दाइ राम्रो काम

  • @nanugurung1309
    @nanugurung1309 4 หลายเดือนก่อน +1

    Gud job sarai ramro kam garnu vayexa dai

  • @gopalsunuwar6357
    @gopalsunuwar6357 4 หลายเดือนก่อน +1

    Great job keep it you will success

  • @tirtharajlowa1215
    @tirtharajlowa1215 3 หลายเดือนก่อน +1

    Hats off to you sir.

  • @MrRamkrishna11
    @MrRamkrishna11 3 หลายเดือนก่อน +1

    manoj dawadi daiko sathi hunuhudo raixa best of luck brother 👍

  • @RaiThulung-ge3ml
    @RaiThulung-ge3ml 4 หลายเดือนก่อน +1

    Dherai saraiiya kam.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshacharya3182
    @rameshacharya3182 4 หลายเดือนก่อน +2

    बाबुराम र प्रचण्ड जस्तोलाइ जिताउने जिल्ला हो त सर!???? इ त विद्वान भनेको हैन र किन सोचेनन त हजुर को गुनासो???😮😮😮😮

  • @rekharana1006
    @rekharana1006 4 หลายเดือนก่อน +2

    ❤❤❤❤ brave enough ❤❤❤
    I am coming to visit you 🙏🙏🙏🙏

  • @santoshkunwar4136
    @santoshkunwar4136 4 หลายเดือนก่อน +1

    Inspirational sir

  • @Harikhadka5
    @Harikhadka5 4 หลายเดือนก่อน +1

    Great work 👍👏

  • @dilliramkhanal3852
    @dilliramkhanal3852 3 หลายเดือนก่อน +1

    अब 4 बर्स पछि खाडि जान तयार भय हुन्छ टक्सन गाडि साडि भाडमा मेरो भोगाई

  • @completenepal238
    @completenepal238 4 หลายเดือนก่อน +1

    राम्रो छ तर आज भोलि धेरै बोल्यो कि पोल्यो भएको छ सर !

  • @iplamichhane5061
    @iplamichhane5061 4 หลายเดือนก่อน

    सच्चा कृषक !❤❤❤❤❤❤

  • @Dummy-wt4sz
    @Dummy-wt4sz 4 หลายเดือนก่อน

    Most awaiting video

  • @baldevdangi7680
    @baldevdangi7680 4 หลายเดือนก่อน +1

    Plz sirohi bakhara ko video plz 🙏🙏

  • @Rajuchalise65
    @Rajuchalise65 4 วันที่ผ่านมา

    मेरो पनि सपोट छ है यस्तै काम गर्नि हो

  • @दोरम्बाशैलुङआवाज
    @दोरम्बाशैलुङआवाज 4 หลายเดือนก่อน +1

    कृष्ण रेउले।

  • @HariDhakal-r3o
    @HariDhakal-r3o 2 หลายเดือนก่อน

    Mato,praakriti,hariyali, chentan lai murta rup maa prastut garnu vhayako maa Naman chha Gorkhali
    Jay Jay hos

  • @premlama7076
    @premlama7076 4 หลายเดือนก่อน +1

    मैले नी २ घार २ घरिटी बेचेरा२०७६ म होटल बनाउना थाले कोरोना ले गर्दा२०८० ऑपरेशन आयो२० जवान रोज गारी दीए सुन्द कत्ती राम्रो ?
    तारा Globle IME को लोन५ करोड़ ८% diyeko लोन१५% पूरायो साथी हारुसांगा मग्दा मग्दा फटा चोर सबै भ छू
    ब्याज बड़ी भयो तपाई को रकम चुक्ता गर्छू भांन्दा २ बर्स भित्र भयो५ लाख पेनल्टी तिर्नू पर्यो सत्य एस्ता चुनौति धेरै छ

  • @ayushranabhat8991
    @ayushranabhat8991 4 หลายเดือนก่อน +4

    अब चुर्लुमै डुब्नि भएउ मित्र

  • @yamkumarb.k-y2b
    @yamkumarb.k-y2b 3 หลายเดือนก่อน +1

    दाना केखुवानु हुनछ त्याेपनि बताई दिनुसन है

  • @yatri778
    @yatri778 4 หลายเดือนก่อน +2

    शुभकामना दाजु

  • @diwahangRungmang
    @diwahangRungmang 4 หลายเดือนก่อน

    vedio last samma hera Ekdam ramro lagyo🙏😍

  • @ChhetraThapa1986
    @ChhetraThapa1986 4 หลายเดือนก่อน

    Ma ni ganrna chahanxu but export ko lagi market available xaina dukha ko kura from tanahun vyas-12 raikar

  • @Lalitmoktan-ed7zm
    @Lalitmoktan-ed7zm 2 หลายเดือนก่อน +1

    Maileni online product america Australia Portugal canada london sell 2 mo gareko thiye poisako kamile bichama xodnu paro 😊

  • @bijayamankarki2542
    @bijayamankarki2542 4 หลายเดือนก่อน +3

    supet hjr

  • @shyamkadel-o2r
    @shyamkadel-o2r 3 หลายเดือนก่อน +1

    great works

  • @arjunkc8125
    @arjunkc8125 3 หลายเดือนก่อน +6

    Yo manchhe gorkhali ho gorkhali le garxa..k garxa ta bhane kun chahi kt kanda lgchha 100%

  • @Keyisthemindset
    @Keyisthemindset 2 หลายเดือนก่อน +1

    Dai ko attitude le nai pugyo. Kudos to youbsir

  • @PradipAdhikari-ry9ho
    @PradipAdhikari-ry9ho 4 หลายเดือนก่อน

    हुदैन भन्ने हरु बिरोजगारि हुन उनिहरुलाई रोजगार चाहियको छ
    उपभोक्त बादि सोच आफ्नौ छेमताले सिप सिर्जना गरौं

  • @BirjuBudhathoki-qu1ho
    @BirjuBudhathoki-qu1ho 4 หลายเดือนก่อน +1

    धेरै पीडा छ नेपालमा कृशकलाइ।

  • @prasadshree8176
    @prasadshree8176 3 หลายเดือนก่อน +3

    केटो धेरै गफाडि रहेछ

  • @narayanroka2031
    @narayanroka2031 3 หลายเดือนก่อน

    dhari remro xa hajur best of luck ❤

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 4 หลายเดือนก่อน

    Sir ko mehenat ani lagawb lai samman xa

  • @umeshprasadjoshi2518
    @umeshprasadjoshi2518 4 หลายเดือนก่อน +1

    Best wishes!

  • @tulsiadhikari8519
    @tulsiadhikari8519 4 หลายเดือนก่อน

    U r great Jiban dai

  • @subingurungvlog
    @subingurungvlog 4 หลายเดือนก่อน +1

    Respect Farmer🙏🙏

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 4 หลายเดือนก่อน

    Good luck with beast wishes ❤

  • @Fitmin1992
    @Fitmin1992 4 หลายเดือนก่อน +1

    Proud of you daii🎉

  • @chyangba44
    @chyangba44 4 หลายเดือนก่อน +1

    sahi kura dajuko

  • @keshavbhatta4577
    @keshavbhatta4577 4 หลายเดือนก่อน +4

    Best wisas

  • @arjunregmi7970
    @arjunregmi7970 4 หลายเดือนก่อน

    Good job mama keep it up 🙏🙏🙏

  • @baburambhusal1555
    @baburambhusal1555 4 หลายเดือนก่อน +2

    Salam x ❤ good job keep it up

  • @DeepandraPant-dn1oe
    @DeepandraPant-dn1oe 4 หลายเดือนก่อน +1

    Great salute

  • @bishnushiwakoti765
    @bishnushiwakoti765 4 หลายเดือนก่อน +1

    उहाँ को भिजन सहि छ तर लगानी अनुसार लाव होला जस्तो लाग्यो

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 4 หลายเดือนก่อน +2

    Best wishes

  • @Mt.herzberg99
    @Mt.herzberg99 4 หลายเดือนก่อน

    Sahi vannu vo dai suru ma sabai le pagal nai vanxan until you make it happened.

  • @BrispatiKhadka
    @BrispatiKhadka 4 หลายเดือนก่อน

    Suvakamana chha sir