एउटा राउटेले जीवनभर कति जनासँग सार' रिक सम्बन्ध राक्छ त ? SHESHMANI l raute tribe of nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 369

  • @セレスタビノド
    @セレスタビノド 5 ปีที่แล้ว +6

    Thanks for this video this video has contained many hidden stories about raute of nepal government of nepal should consult about this cast😒😒😒😒

  • @netrarana1948
    @netrarana1948 5 ปีที่แล้ว +1

    यो बातै प्रष्ट हुन्छ पित पत्रकारिताको ...!!
    जीवन र जिन्दगी का अनेक आयामहरूलाई विषयवस्तु उठान गर्नु पर्ने !!!
    खै सलाम छ तिम्रो युटुप्पे पितपत्रकारिता लाई

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 5 ปีที่แล้ว +20

    राउटे समाजमा न्याय छ शान्ति छ।

  • @nokhiramoli28
    @nokhiramoli28 5 ปีที่แล้ว +7

    बधाई छ पत्रकार जि लाई ।यति मेहेनेत गरेर भिडियाे बनाउनु भाे ।खुसि लागेयाे

  • @eospeverythingonsameplatfo809
    @eospeverythingonsameplatfo809 5 ปีที่แล้ว

    Yo ba ko boli dherai mitho lagyo .....Sarai mitho...alik prasna dhangale sodhnu vako ramro ...kina ki saman tah Jo nai. Hos jiwdo pranilai afno samman pyaro hunca..

  • @bhadrathapa3757
    @bhadrathapa3757 5 ปีที่แล้ว +7

    यी बाजेले पत्रकार भाईको प्रश्न बुझेकै छैनन् ।आफ्नो सुरमा जवाफ दिदै छन् ।

  • @arayankc9470
    @arayankc9470 2 ปีที่แล้ว

    abaa Nepal ma Route ko Sarkar hunu parchha👌👌👌👌👌

  • @mkrashali1326
    @mkrashali1326 5 ปีที่แล้ว +13

    Sojha Baje layi baje lai 1 like 👍👍👍

  • @santoshthapa1757
    @santoshthapa1757 5 ปีที่แล้ว

    माया लाग्छ जे जस्ताे भएनि अाफ्नै नेपाली हुन जंगल मै बसेनि ज्ञान नभए नि उनिहरु हामी भन्दा धेरै मनका धनी छन् स्वार्थ भन्ने कुरा छैन असिक्षीत छन् त्यै भयर हाेला उनिहरुकाे मन स्वच्छ छ कुनै लाेभलालच छैन उनिहरुमा।

  • @jesikalimbu459
    @jesikalimbu459 5 ปีที่แล้ว +3

    Malai pni derai mn lagx yini hru ko barema janna bujna lai 👌👌👌👌

  • @cnandothereality9884
    @cnandothereality9884 5 ปีที่แล้ว +25

    भाइ राउटेको के कुरा गर्छौ,,, पहिला यो प्रश्न आफुलाइ सोध यार,,, यस्तो पनि सोध्ने प्रश्न हो

  • @devrajtamang9973
    @devrajtamang9973 5 ปีที่แล้ว +1

    प्रकृति नै हाम्रो घर हो । आज हामी यो मेरो यो तेरो भन्ने भवानाले गर्दा नै हरेक किसिमका गलत कर्महरु गरेका छौ, हत्या हिम्सा जस्ता कुराहरु घतेका छन, तेसैले मेरो विचारमा त कहिले काहीँ राउतेहरुको जीवन नै सुखीमय देख्छु।

  • @nepalline3766
    @nepalline3766 4 ปีที่แล้ว +1

    भाइ तिमिभन्दा यो राउटे 10 गुणा सभ्य छ

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 5 ปีที่แล้ว +10

    ठूलो कुरा शिक्षा को कमिछ तेस्ठाउमा आजभोलिको युगमा पनि उनिहरु कुवाको भ्यागुतो झै भयर बाच्न वाद्यछन

  • @anjanakafle4340
    @anjanakafle4340 5 ปีที่แล้ว

    थाहा थिएन नेपालमा पनि जंगली मान्छे छन् भनेर यस्तो समचारको खोजी गर्ने पत्रकारलाई सलाम छ

    • @kamalthapa3388
      @kamalthapa3388 5 ปีที่แล้ว

      K thaha tw purbelilai paschim ko bare ma

    • @anjanakafle4340
      @anjanakafle4340 5 ปีที่แล้ว

      @@kamalthapa3388 😄😄

  • @chart276
    @chart276 5 ปีที่แล้ว

    आफूले गर्न सक्दैनौ, अरूले गरेको पनि मन पर्दैन। मुजीहरु। ठिक छ ब्रो। keep it up

  • @suryakhatri8629
    @suryakhatri8629 5 ปีที่แล้ว +22

    राउटे जाति पनि यति राम्रो बिचार राख्दछन ।।तर गाउँ सहरमा बस्ने मानिस गु खाने जाति रै छ ।।जस्तो लाग्छ अाजभोलि को नेपाली को चाला हेर्दा

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 ปีที่แล้ว +78

    यो राउटेलाई गएर एस्तो प्रश्न गर्ने पनि कस्तो खालको पत्रकार होला ...? खै के सोधेको हौ तेस्तो....अरु प्रश्न सोध्दा हुदैन र !...

  • @रमेशभाइ-ज1स
    @रमेशभाइ-ज1स 5 ปีที่แล้ว +3

    अहिले सम्म पनि हाम्रो देश मा यस्तो छ हैट 😭😭😭😭😭 राउटे समुदाय हरु 😘😚😚😙 दुःख लाग्यो मलाई त 😰😰😰😰

  • @bijuranamagar6436
    @bijuranamagar6436 5 ปีที่แล้ว

    Patra kar harule garib ra junglee ....manxe lai Haina himmat bhaye neta haruko vishay bhannu ta,, I m from india

  • @ranbirgurung9731
    @ranbirgurung9731 5 ปีที่แล้ว +4

    So talented Sheshmani sir

  • @Binodrawat379
    @Binodrawat379 5 ปีที่แล้ว

    Ramro video..

  • @kcnabin8057
    @kcnabin8057 5 ปีที่แล้ว

    Patrakar ko gari khane vadooo....josko j vayapani interview .....hit like if u agree

  • @sumansarkar4766
    @sumansarkar4766 5 ปีที่แล้ว

    U are great

  • @arunpun8198
    @arunpun8198 5 ปีที่แล้ว +1

    जो केही भुझ्दैन तेसलाई यस्ता अनावश्यक सोधपुछ गर्नु के तपाईंको नैतिकता ले सोभाब दिन्छ अलिकती पनि लाज लाग्दैन राउते हाम्रो देशको गौरव पनि भन्ने यस्ता वाइह्यद पनि सोधने?

  • @khalidalsaadi9602
    @khalidalsaadi9602 4 ปีที่แล้ว

    बुझ्न जरुरी छ नेपाल मा रहेको हरेक जात जाती र कसरी बाचियो रहेका छन सिँचेको कमि र गरिबी को कारन यस्तोआएको छ

  • @simonhans6705
    @simonhans6705 5 ปีที่แล้ว +15

    अझै पनि उनिहरुलाइ श्री ५ सरकार कै नाम लिरहेका छ्न

  • @kingtorna8395
    @kingtorna8395 5 ปีที่แล้ว +3

    अरु प्रश्न ठिकै हो तर यौन सम्बन्धि कुरा नगरे हुनेथियो कि? पसुकार जि?

  • @gobindashahi8023
    @gobindashahi8023 5 ปีที่แล้ว +30

    उनिहरु शारिरिक सम्मबन्ध थाहा छैन याेन भनेकाे थाहा छैन ।उनिहरु काे धर्म कठाेर हुन्छ ।उनिहरु अरु संग सारिरिक सम्बन्ध राख्दैनन

    • @jfjfgxgxjchcjc1725
      @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +1

      राउटे समुदायको मुख्य धर्म के हो हजुर ?

    • @gobindashahi8023
      @gobindashahi8023 5 ปีที่แล้ว

      @@jfjfgxgxjchcjc1725 जुठाे चल्दैन 😄😄😄😄😙😄😙😙😙😙😙😙

    • @Teams17
      @Teams17 5 ปีที่แล้ว

      Shahi pani raute bataI aako hun re tw 😂

    • @jibanad4266
      @jibanad4266 5 ปีที่แล้ว

      only virgin?????

  • @tankasapkota1494
    @tankasapkota1494 5 ปีที่แล้ว +18

    बिचारा ई मुखिया बा लाई लागेको खोकीले बिरामी भएको लक्षण देखिएको छ । सम्बंधित निकायले तुरुन्तै उपचारको प्रबन्ध मिलाउन अनुरोध गर्दछु ।

  • @himaltamang6308
    @himaltamang6308 5 ปีที่แล้ว

    पत्रुकार भाई तिमिलाई कसैले यसरी सोधपुछ गरे कस्तो लाग्छ सोचेर हेर्नू ल

  • @devsenentertainment702
    @devsenentertainment702 5 ปีที่แล้ว +1

    राउटेको इतिहास कहाँ बाटसुरु भयो,,तेस्तो कुरा study गरेर documentary बनाउनु नि,,हावाको कुरा प्रश्न गरेको

    • @gurungbhadra8504
      @gurungbhadra8504 5 ปีที่แล้ว

      सहि कुराे हजुर

  • @junitamagar7964
    @junitamagar7964 3 ปีที่แล้ว

    राउटे ले जसताे रामराे त अरु काे भयत किन यसताे हुनिथि याेर कसई लाहि पाप पनि गरदै नन रकसै काे हानि पनि गरदैन राउटे समु दायले

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +4

    कतिपय प्रश्न त बुझेनन् राउटेले! तैपनि पत्रकार ले लुकेको ईतिहासको खोजिनिती गर्नुभयो यो सकारात्मक नै हो! किनकि राउटे समुदाय लोपोन्मुख जाती हो! भोलि हाम्रो सन्ततिले यिनै भिडियोहरु बाटै थाहा पाउने हुन् !

  • @jitmagar5225
    @jitmagar5225 5 ปีที่แล้ว +1

    प्रकृतिक काे गहना हाे ।यिनी हरु ।

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 ปีที่แล้ว

    कस्तो शिर्षक राख्नु भाको पत्रकार ज्यु अलि सुहाउँदो राख्नु पर्छ

  • @Ramaoli
    @Ramaoli 5 ปีที่แล้ว +11

    पत्रकार महोदयहरुले आफ्नो प्रश्न गर्न तरिका सिक्नु।जरुरी छ

  • @rabinlamichhaneofficial7257
    @rabinlamichhaneofficial7257 5 ปีที่แล้ว

    Patrakar giwu aalikati question and topic chai aalik vayena hai ..

  • @premchhetriso5906
    @premchhetriso5906 5 ปีที่แล้ว

    Good

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani3476 5 ปีที่แล้ว

    Good work

  • @jagatshahi4269
    @jagatshahi4269 5 ปีที่แล้ว

    राऊटे सँग यस्तो परस्न सोध्ने राउटे पत्रकार
    पत्रकार ले सोधेको राऊटे लाई थाहै छैन

  • @r.t.7966
    @r.t.7966 5 ปีที่แล้ว

    मानसिक रुपमा भर्खरै जन्मेको बालक जस्तै हो यो प्रश्न सोध्ने मान्छे। मान्छेले जन्मदा खेरिबाटै अरुलाइ संदेश दिन थाल्यो भने के हुन्छ? पत्रकारिता भनेको सन्देश दिने काम हो भाइ ।

  • @kapilrawal705
    @kapilrawal705 5 ปีที่แล้ว

    पत्रकार पनि राउटे जस्तै छ

  • @bobyshahi695
    @bobyshahi695 5 ปีที่แล้ว

    सबै भन्दा पहिला त यो प्रतकार पनी राउटे हयछ

  • @रमितप्रेमी
    @रमितप्रेमी 5 ปีที่แล้ว

    Ati ramro soch

  • @himalibatas
    @himalibatas 5 ปีที่แล้ว

    थुईक्क कुपत्रकार ।

  • @rajbirgurung129
    @rajbirgurung129 5 ปีที่แล้ว

    We must protect Raute trivial people

  • @kirshnalimbu6683
    @kirshnalimbu6683 5 ปีที่แล้ว +1

    हैना हाम्राे नेपालमा जङ्गलि मान्छे छ र

  • @sumanchamlingraichannel5777
    @sumanchamlingraichannel5777 5 ปีที่แล้ว +1

    Jatha usle prasna bujhyo ki bujhena timro dimagle sochna vyaunuparxaki pardaina???

  • @gurungkanxa
    @gurungkanxa 5 ปีที่แล้ว

    गिदि छैनजस्तो छ यो अन्तरबार्ता लिने जन्तुको। मानव हो मानव सर्म किन नलाग्ने ।।

  • @dildil4322
    @dildil4322 5 ปีที่แล้ว

    जंगलमा कसरी बच्छ्न बिसालु सर्प आक्रमक जनावरहरुबाट बाघ ,भालु के छ तरीका ? यिनिहरुलाई जंगलबाट लखेटनु पर्छ जंगलमा बसेर न शिक्षा न स्वास्थ । यिनिहरु यसरी बसे राज्यलाई नै भार हुन्छ जब बाहिर आउछ्न राज्यलाई योगदान गर्न सक्छ्न शिक्षा आर्जन गर्छन ।

  • @dhanumagar981
    @dhanumagar981 5 ปีที่แล้ว

    राउते ले मात्र हैन हामी सबै ले गर्छ हो यार 3/4 जना सङ्ग त

  • @Bikramdarlami
    @Bikramdarlami 5 ปีที่แล้ว

    I too wanna see them face to face .. how can I ? I am visiting Nepal in March

  • @gcbhandari
    @gcbhandari 5 ปีที่แล้ว

    They should never be neglected , fiscal provisions shall have to be made coordinating local governments.

  • @bahadursinghab.m.3892
    @bahadursinghab.m.3892 5 ปีที่แล้ว

    हराएका लाई खोज्नु धेरैराम्रो

  • @NareshSingh-ym1zr
    @NareshSingh-ym1zr 5 ปีที่แล้ว

    Raute Ko Ghar banayer basti banayer rakhnu parx.

  • @bishnusharma3746
    @bishnusharma3746 3 ปีที่แล้ว

    sarkaar ko dhyaan jaos,,permanent residence dinu paryo,,,

  • @PanchuliTV
    @PanchuliTV 5 ปีที่แล้ว

    Wow

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +7

    पत्रकारको नाममा कलंक आफ्नो बुवा सरहको मान्छेलाई कस्तो प्रश्न सोधिराछ लाज पचाएको चोर

  • @VivoY-em7qq
    @VivoY-em7qq 5 ปีที่แล้ว

    Dilekh ko kun thauma ho dada

  • @magarkhum3490
    @magarkhum3490 5 ปีที่แล้ว +1

    राउटेहरू लाई खेती गरेर खान बस्न सरकारले दबाब दिनु पर्यो।

  • @jesusroal2873
    @jesusroal2873 5 ปีที่แล้ว +1

    जिज्ञासा मेटाउने काम गर्नु भयो उनका जिबनका कुरा

  • @लछुमानसुनार-फ4म
    @लछुमानसुनार-फ4म 5 ปีที่แล้ว +9

    बरु केही सहयोग गर्नुनी नचाहिदो प्रश्न गरेर हुन्छ पत्रुकार जि?😑😐😐😐😏😏😐😐😐😐😐

  • @salankeerat5012
    @salankeerat5012 5 ปีที่แล้ว

    Woou kha ho testo thau mpni Jan MN lagyo ksri Jane Hola

  • @radhikathadarai6943
    @radhikathadarai6943 5 ปีที่แล้ว

    Good vdo

  • @himalilimbu7721
    @himalilimbu7721 5 ปีที่แล้ว

    Raute ta Raute vainaee gayo tar pratkar nai gati xada sodne saeli harnu hos na xi xi yasto pani hunxa?

  • @karnasawad.
    @karnasawad. 5 ปีที่แล้ว

    कुन खालको पत्र ???कार हो यो ? कुन प्रकार हो?

  • @rameshbudha3666
    @rameshbudha3666 5 ปีที่แล้ว +12

    यो पत्रुकारको काम छैन यार ! बिचरा राउतेको मुखियाले प्राय पत्रुकारले के सोधेको हो भन्ने कुरा बुझ्दै नबुझी उत्तर दिएका छन !

  • @karnaadhikari1192
    @karnaadhikari1192 5 ปีที่แล้ว +6

    प्रस्न अनुसार उत्तर दिन सकेनन किनभने इनि हरु शिक्षा को ज्ञान् नै छैन

  • @jibanad4266
    @jibanad4266 5 ปีที่แล้ว

    राउटे ले जति पटक यौन सम्पर्क राखे पनि यो ख्याउटे लाइ के को टनक टनक ? एस्लाई पनि यौटा राउटेनी संग बिहे गरिदिनुपर्ने।

    • @TheManulama
      @TheManulama 5 ปีที่แล้ว

      राउटे नि सङ्ग होइन कुनै जनावरसङ्ग ठिक्क हुने बिबेक त्त

  • @anilmainali3714
    @anilmainali3714 5 ปีที่แล้ว +7

    ‌ ‍‌ आफ्नो भीउ बढाउन सोझो राउटेलाई प्रयोग गरिस।
    यो भाईलाई अर्को कार्यक्रम नगर भन।

    • @manishabhattarai1439
      @manishabhattarai1439 5 ปีที่แล้ว

      सक्छौ भने आफू पनि काम गर किन अरुको रिस गर्छौ?

  • @rameshsunarstudio5028
    @rameshsunarstudio5028 5 ปีที่แล้ว

    Raute samuhalai kasari aam sarbasadaran jastai jiune batsbaran milaune marari uthhan garne vanne k hi xaina bas kati jana sanga kun umerma kati bela chikne ani nhigneko matarai kura garxa ba

  • @Nepalfanko
    @Nepalfanko 13 วันที่ผ่านมา

    😢😢

  • @jhagegaha3964
    @jhagegaha3964 5 ปีที่แล้ว

    यो पत्रका हो यस्तो पर्सनपनि हुन्छ

  • @santabdrtamang2246
    @santabdrtamang2246 5 ปีที่แล้ว

    यो गाईको अनुहार परेको पत्रकार गोरू ती सोझा गाउँलेको छोरी चेलीबेटी माथी अँखा गाडना गएको हो सोध्ने तरीका केही छैन।

  • @liladangi584
    @liladangi584 5 ปีที่แล้ว +63

    बिचरा राउटेलाइ यौन भनेको के थाहा ?

    • @rajbiswakarma6186
      @rajbiswakarma6186 5 ปีที่แล้ว +2

      Yakdam sahi kuro

    • @dynamictamang6941
      @dynamictamang6941 5 ปีที่แล้ว

      Youn thaha nahune ke raute prani hoina kya ho?

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      Raute vane ko k honi hjr

    • @bhimchaudhary9
      @bhimchaudhary9 5 ปีที่แล้ว

      lila dangi@ hotani bchara raute lai ktha

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      @@bhimchaudhary9 malai pani tha xaina ni

  • @mongolofficial83
    @mongolofficial83 5 ปีที่แล้ว

    राउटे लाई के थाहा हुने सारिरिक सम्बन्ध को बारेमा

  • @khagendrashahi7266
    @khagendrashahi7266 5 ปีที่แล้ว +1

    good I'm from dailekh

  • @nagendrakhadka9916
    @nagendrakhadka9916 5 ปีที่แล้ว

    यसलाई दैलेखक पहाड भनिराछ याे कताकाे पुत्रकार रहिछ भाषामा सुधार ल्याउनु प्रया्े

  • @007-m4m
    @007-m4m 5 ปีที่แล้ว +2

    You can ask same question with your father and mother

  • @Pravinthapa678
    @Pravinthapa678 5 ปีที่แล้ว

    Raute kt mast hunxan hola yar

  • @surajshigh8377
    @surajshigh8377 5 ปีที่แล้ว

    Dherai raamro baartaa dekhna paiyo

  • @dipeanthakuri5275
    @dipeanthakuri5275 5 ปีที่แล้ว +88

    पत्रकार अलि समाज बुझेर अध्ययन गरेर कुनैपनि सामग्री प्रशारण गर्नुहोला,
    लौरो समात्दैमा पत्रकार होइन्न😡

    • @anamolbaniya1309
      @anamolbaniya1309 5 ปีที่แล้ว +4

      साथी यो mc पत्रकार होइन युटुबे हो यार

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      Absolutely right hjr

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 ปีที่แล้ว

      @@anamolbaniya1309 ho rw hjr

    • @dipeanthakuri5275
      @dipeanthakuri5275 5 ปีที่แล้ว +2

      anamol baniya अँ अँ यु ट्युबे 😂 सर

    • @kambangkailash851
      @kambangkailash851 5 ปีที่แล้ว

      You r right men

  • @suniltamang700
    @suniltamang700 5 ปีที่แล้ว

    प्रश्न सोधेको सुन्दा नि गालामा चट्काउन मन लाग्ने । अब देखि कति चोटी खान्छ , कति चोटी हग्छ भनेर सोधे हुन्छ।

  • @himalthapa6191
    @himalthapa6191 5 ปีที่แล้ว

    दैलेख कुन ठाउँ हो खै त खुलाएको सर

  • @nepalicongress-jindabad9404
    @nepalicongress-jindabad9404 5 ปีที่แล้ว

    बिचरा जिवनमा अक्षर नचिनेका राउटेले यस्तो अपठ्यारा प्रश्न र भाषा कसरी बुझ्छन?
    मानिसको मनोबिज्ञान र उनिहरुको समाज सापेक्ष कुरा गरौ।
    जाबो युट्युव चलाउन जे नगरौ!

  • @ranatopnps5041
    @ranatopnps5041 5 ปีที่แล้ว

    Kun thauma k kasto samudayako savya vashlai sodhi Diya uni haruko xuttai niyam kanuna hola bujher ramro kuroko matrw intrevew lida ramro hola pit

  • @nabarajrai7715
    @nabarajrai7715 5 ปีที่แล้ว

    साल कस्तो प्रत्रकार होला यार।

  • @tarabayilkotitarabayilkoti5129
    @tarabayilkotitarabayilkoti5129 5 ปีที่แล้ว +1

    सरकार ले शिक्षा दिना र्पचा सद बुदी दनु

  • @padamk.c4773
    @padamk.c4773 5 ปีที่แล้ว

    K sarakarle raute basti banai diya kasto hunthyo hoxa

    • @bgurung8489
      @bgurung8489 5 ปีที่แล้ว

      Sale bhate patrakar, shame on you.ask such questions to your family members and put on TH-cam.

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 5 ปีที่แล้ว

    यो पत्रुकार लाई राउटेनि चाइएको रैछ सेउसी पत्रुकार

  • @muktipaudel6953
    @muktipaudel6953 5 ปีที่แล้ว

    Kasto khalko patrakar..... Raute dai sga kasto question gareko?? ??? ??? Raute dai le kura bujekaii xaina bichara....

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 5 ปีที่แล้ว

    एकै ठाउँ मा बस्छन हाेला भनेर सम्झेकाे थिए तर फिरिन्ते पाे रहेछन

  • @chakrasunuwar841
    @chakrasunuwar841 5 ปีที่แล้ว

    पैसाको लागि राउटे लाई धरी छोडेन खाते युटुबे हरुले।

  • @Worshipsongs243
    @Worshipsongs243 5 ปีที่แล้ว

    यो पत्रकार भाइलाइ मुखिया नै को हो भन्ने थाहा छुइन ! भन्दै छन कि म राउटेको मुखिया सङ्ग कुरा गर्दै छु लाज पनि लागेन है ? मुखिया त सुर्ये नारायण शाही हो यो होइन !!

  • @arayankc9470
    @arayankc9470 2 ปีที่แล้ว

    Kathmandu ko manchhay lai, 10 ma 3 star, Route la 10 ma 9 star

  • @robinrokaha1
    @robinrokaha1 5 ปีที่แล้ว +2

    Khusi lageo raute haru sng ko kura sunna pauda.

  • @karunamalla5553
    @karunamalla5553 4 ปีที่แล้ว

    Rauteharu younsambandha rakhdainan sir,tapaiko questions galat xa

  • @puspatiwari6284
    @puspatiwari6284 5 ปีที่แล้ว

    Santaan marera pir lagxa ki nai re 😃😃raute manxey hoina ra patrukaar ☹️☹️question sodne saili rainaxa😒😒

  • @susmamagar9494
    @susmamagar9494 5 ปีที่แล้ว +1

    Nahune n hanune qustion garera

    • @lovelymaya2652
      @lovelymaya2652 5 ปีที่แล้ว

      Guhu news sodne ni tarika hunxa ni kukur ..? 😡