धन्यबाद सर जानकारी को लागी हाम्रो राजा श्री पृथ्वीनारायण शाह माथी दिनु भाको मा । साच्चै मा वहाँ न भाको भए हामी नेपाली पनि हुने थिएनौं होला । शुभरात्री र जय नेपाल
सुधीर बाबू लाई धेरै धेरै धन्यवाद छ। हामी नेपाली भनिनु भन्दा गर्व मलाई गोर्खाली भन्दा लाग्छ। सानो देखी इतिहास पढेको मेरा पिता नारायण हिटी का सेवक सँधै भन्नु हुन्थियो। बाबू हामी नेपाली लाई दुःख र गारो पर्दा गोरखा गई गुरु गाेरखनाथ र पृथ्वी नारायण शाह को दर्शन पूजा गर्नु सबै राम्रो हुन्छ भनेर आज मैं ६१ कोे भएँ तपाईँ जस्ता युवाले इतिहास भनेको सुन्दा आनन्द आउँछ। र येक किसिम को ढुक्क लाग्छ कि हामी पछिका पुस्ताले देश जोगाई राख्ने छन् भन्ने लाग्छ।
कुवा भनेको हैन , कुपको पानी सेन्याछेउ दरो पनि हुदैन सुरो पनि हुदैन भनेको इनारको पानी खाने स्नान गर्न दरो पनि हुदैन सुरो पनि हुदैन भनेको हो मुलको पानी खाने दरो हुन्छ सुरोहुन्छ भनेको हो
PN shah chndragiri ko daado gayepachi aru kasaile Nepal ko baare thaha diye ra Nepal kabjaa garne athot liye bhanne kura hawa jasto lagcha. Kinaki uni saanoma Bhaktapur durbar ma hurkeka thiye. Unilai Nepal ko baare ma pahilei dekhi ramro gyaan bhayeko huna parcha.
सुधीर जी Kathmandu/नेपाल Uptyaka लाई नेपाल vanna kina कंजूसी हो? Kathmandu upatyka अर्थात नेपाल, kina खाए Vanda, Nepal का राजा बन्न को लागी, tyeti बेला को sabai vanda samriddha राज्य/देश. लूटने vaneko nai धनी lai ho, गरीब lai को ले lutcha, गरीब lai लुटेर के पाऊँने 😂😂😂 🦊 syaal ले बाघ बाट बचायो, कसरी? Bhanda, khayera, खाए को kura Justify garne kasari Bhanda, बाघको भय dekhayera. 😂😂 जाल झेल र छल-कपटको पराकाष्ठा naaghne, न्याय napaye Gorkha जाने.. 😅😅 इतिहास जितनेले लेखने हो, जितने को गुण गान gayincha. जीते King, हारे CRIMINAL. जीते REVOLUTIONARY हारे आतंककारी. 😂😂😂
दिव्य उपदेश, देवता को hunxa, Manche को kura kasari दिव्य vayo? 😂😂 Kura को authenticity के हो? सत्य बोलन sajilo cha, झूट maintain garna, झूट mathi झूट boldai जानू parcha. 😂😂😂😅😅
@bikashgyawali1208 birta र baksis dherai payo ki k ho? And भगवान sanga नेपाल को बहुसंख्यक सभ्यता swaaha parne को तुलना garera के garne हो? Gorkhe Narrative को chasma kholera herau.. 😅🤣😂
oe prithivi narayan shah ko jamana ma rail ko concept thiyena,british le india raaj garda tyaha maha loot gareka hun 45 trillion dollars luteka thiye,british vaneko lootera hun nepal jhan kanggaal garthe,timro statement bata dekhinxa ki timi deshdhrohi hau ,timro neta vana na railway banauna
@@thehimalayan_adventure Gorkhe narrative and Kshetri-Bahune Chasma kholera herda bes hola. Bihari hune ho ki haina vaner herna , India ko North East, is example. Nepal ko eastern border, it didn't turn to Bihar. As it's made up of different ethnicities than Bihar, just like Nepal. 😂😂 And is better than Bihar.
कस्तो उट्पट्याङ कुरो गर्या हो ! कुवाको पनि खाने सुरो नहुने देखि डरले नुवाकोट गएर बस्दिने 😂😂😂😂😂 अनि बुद्धि नहुनेहरुको देश देखेर किन लोभिएका गफ चै देकै हो ।
लेखक सुधीर शर्मा लाई धेरै धेरै धन्यबाद।।।
धन्यबाद सर जानकारी को लागी
हाम्रो राजा श्री पृथ्वीनारायण शाह माथी दिनु भाको मा । साच्चै मा वहाँ न भाको भए हामी नेपाली पनि हुने थिएनौं होला । शुभरात्री र जय नेपाल
सुधीर बाबू लाई धेरै धेरै धन्यवाद छ। हामी नेपाली भनिनु भन्दा गर्व मलाई गोर्खाली भन्दा लाग्छ। सानो देखी इतिहास पढेको मेरा पिता नारायण हिटी का सेवक सँधै भन्नु हुन्थियो। बाबू हामी नेपाली लाई दुःख र गारो पर्दा गोरखा गई गुरु गाेरखनाथ र पृथ्वी नारायण शाह को दर्शन पूजा गर्नु सबै राम्रो हुन्छ भनेर आज मैं ६१ कोे भएँ तपाईँ जस्ता युवाले इतिहास भनेको सुन्दा आनन्द आउँछ। र येक किसिम को ढुक्क लाग्छ कि हामी पछिका पुस्ताले देश जोगाई राख्ने छन् भन्ने लाग्छ।
गोरखपुर , गोरखनाथ र पृथ्वी नारायण शाहको रोचक तथ्यहरु पनि भनि िदनुसन
Interesting video / interesting history lesson
धन्यवाद दाइ !❤
Great informative video!❣️🔥💯👌
gret
कुवा भनेको हैन , कुपको पानी सेन्याछेउ दरो पनि हुदैन सुरो पनि हुदैन भनेको इनारको पानी खाने स्नान गर्न दरो पनि हुदैन सुरो पनि हुदैन भनेको हो मुलको पानी खाने दरो हुन्छ सुरोहुन्छ भनेको हो
Great King Prithvi Narayan Shah.
मावली घर (राज्य) पाल्पाप्रति चैँ उनले आक्रमण गर्ने ध्येय भएकोजस्तो लाग्दैन । त्यहाँका युवराज उद्याेत सेनलाई 'मामाज्यू' भनेर सम्मान दर्साएका छन् ।
👏
तपाईकाे प्रस्तुति मन पर्छ।हरेक टिप्पणी रलेख मन पर्छ।
🙏♥️
धेरै थोरै क्यान्सपिरन्सी सिद्धान्तको प्रयोग भएको पाइन्छ ।
PN shah chndragiri ko daado gayepachi aru kasaile Nepal ko baare thaha diye ra Nepal kabjaa garne athot liye bhanne kura hawa jasto lagcha. Kinaki uni saanoma Bhaktapur durbar ma hurkeka thiye. Unilai Nepal ko baare ma pahilei dekhi ramro gyaan bhayeko huna parcha.
सुधीर जी Kathmandu/नेपाल Uptyaka लाई नेपाल vanna kina कंजूसी हो? Kathmandu upatyka अर्थात नेपाल, kina खाए Vanda, Nepal का राजा बन्न को लागी, tyeti बेला को sabai vanda samriddha राज्य/देश. लूटने vaneko nai धनी lai ho, गरीब lai को ले lutcha, गरीब lai लुटेर के पाऊँने 😂😂😂 🦊 syaal ले बाघ बाट बचायो, कसरी? Bhanda, khayera, खाए को kura Justify garne kasari Bhanda, बाघको भय dekhayera. 😂😂
जाल झेल र छल-कपटको पराकाष्ठा naaghne, न्याय napaye Gorkha जाने.. 😅😅
इतिहास जितनेले लेखने हो, जितने को गुण गान gayincha.
जीते King, हारे CRIMINAL. जीते REVOLUTIONARY हारे आतंककारी. 😂😂😂
Gorkha ahile samma bikas garna saka chaiaa 😂😂
दिव्य उपदेश, देवता को hunxa, Manche को kura kasari दिव्य vayo? 😂😂 Kura को authenticity के हो? सत्य बोलन sajilo cha, झूट maintain garna, झूट mathi झूट boldai जानू parcha. 😂😂😂😅😅
बुद्धि बढी भएकोले भगवान काे उपदेशका प्रमाण देऊ न त??
यिनको त वंश नै बाँकी छ बरु।
@bikashgyawali1208 birta र baksis dherai payo ki k ho? And भगवान sanga नेपाल को बहुसंख्यक सभ्यता swaaha parne को तुलना garera के garne हो? Gorkhe Narrative को chasma kholera herau.. 😅🤣😂
British le Kathmandu Valley jiteko bhaye railway hunthyo development dheraii hunthyo. Unfortunately yestaa Pakhey le Kathmandu jityo.
gobar
you must be real idiot to say so isn't it! british le jiteko vaye Nepal will never exist aaille bihari hunthis.